आमा - छोरीले बेदना छरप्रस्ट पार्ने खुल्ला मैदान आमा - संस्कार ,सस्कृति र सहनसिलाताको क ख रा ... सिक्ने पाठशाला अनि बिष्णु माझीको " तीज " आमा र छोरी बिचको " सेतु " एउटा चिज ruclips.net/video/TQ0ElQ2TkmQ/видео.html
लोक दोहोरीकी रानी, गायिकाहरुकी आमा महागयिका - बिष्णु माझी, नामै काफी छ, मौलिक तीज गीत र रचना कस्तो हुन्छ छाडा गीत गाएर २ दिन भाइरल हुन खोज्नेले सुन्नैपर्ने तीज गीत २०८१ को ! त्यसै माथि सुन्दरमणि दाजुको शब्द र संगीतले जहिले नै मन छुन्छ ! hats off to all team ! Bishnu Majhi - Queen of Nepali Music Industry ☺☺
आहा! कुनै शब्द नै भेटिन मैले उक्त गीतको बयान गर्नलाई। बिष्णु माझी र शुन्दरमणि अधिकारी प्रती नमन🙏। गीतले सफलताको शिखर चुम्नेमा कुनै दुईमत नै छैन। शुभकामना मेरो तर्फबाट पनि लाखौं लाख 👏👏❤️❤️
स्वरमा हाम्रा नदीको कल-कल,कोईलीको मेलोडी,सुनौलो हिमालको सुन्दर दृश्य,हाम्रो सस्कृतिको छाप र समग्र नेपाल चीयाउन मिल्ने अदभूत जादु भएकी बिष्णु माँझी । नेपथ्य बाट गाँउनु हुन्छ,दुई पहाडको बिचको यात्रामा ठुलो स्वरले बोल्दा प्रतित्ध्वनी भएर जसरी आवाज निरन्तर फर्किन्छ ठिकै त्यस्तै बिष्णु माझीको स्वर हृदयमा ठोक्किएर धेरै समयसम्म कानमा गुन्जीरहन्छ। कति कलाकार बिदेश भ्रमण गर्छन ,माया र दाम र इज़्ज़त पाँउछन।बिष्णुलाई दर्शक स्रोताले संसारभरी बोकेर हिड्ने थिए। आँउ बिष्णु नेपथ्यबाट बाहिर। हामी तीनकरोड नेपालीले तिम्रा हर सरोकार ,गुनासा र चासोको सम्बोधन गर्छौ।आँउ।
जति सुन्यो झन उति सुनौं सुनौं लाग्ने बिष्णु माझीको आवाज! उस्तै मिठास लय तथा अर्गानिक शब्दमा। प्रसंशाको पात्र द्वय बिष्णु माझी र सुन्दरमणी अधिकारी ज्यु प्रती नमन🙏❤️❤️
खै त मायाको पोको,अनि बिस्ताराले पोलेको।दुई दिनका हावाहुरीलाई यो एक आदिले सखाप पार्ने छ।उच्च सम्मान छ सबै सर्जकहरुलाई। मिठो माया बिष्णु माझी दिदी त्यो कोकील स्वर प्रती।🔥❤️
यो बर्षको तिजमा करोड क्लबमा पुग्ने एक मात्र गित अग्रिम सुभकामना ,,Lok Dohori queen बिष्णु माझी दिदिलाई हृदय देखि सम्मान ,एक्चोटी दिदिको फ्यानले हाजिर लगाईदिनु त 🔥
रोई छोरी, मै छोरी, आइन आमा ओई यो तीजैमा । परंरागत तीजको महत्त्व र आमाको आँगनमा एकै झल्को टेक्न ममत्व दर्शाउने यो गीत, नृत्य र जादुमयी स्वरको संगमले भावुक बनायो । सलाम छ, सम्मान छ बिष्णु माझीलाई । थाह छैन, कर्म कस्ले देख्छ, भाग्य कस्ले लेख्छ आमै ।
तर सुन्दरमणि माथि पनि आज गुनासो छैन नारिकै बारेमा यति मीठो लेख्ने मान्छे ले बिस्नु लाई पक्कै खुसि नै राख्नु भाको छ नारि को पीडा नबुझ्ने पुरुस को मन मा यतिको शब्द नै आउदैन्न सबैले हेरै सबैभन्दा धेरै सर्बादिग बनादनु पर्छ बल्ल तिज लायो है मलाइ
तिमिले गाउँदा तीज लाग्छ तिमिले गाउँदा दशै लाग्छ तर तिमी कस्ती छौ कहाँ छौ के गर्दै छौ हामी दर्शकलाई केही थाहा छैन जहाँ छौ भगवान् ले सधै रक्षा गरून् तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु अनि दिमागमा छुने गीत सधै सुन्न पाउ ❤
नेपाली नारीहरु को महान् पर्व हरी तालिका तीज लाई एक तर्फ बाट दुर्गेश थापा जस्ता नालायक कलाकार र शान्ति श्री परियार लगायत ले तीज लाई छाडा पन ले भरि दिए । अर्को तर्फ बाट नेपाली हरु को मन मुटु मा बस्न सफल गायिका श्री विष्णु माझी दिदी ले एक्लै तीज लाई तीज जस्तै अहिले सम्म जोगाई राखी दिनु भएको छ। तपाईं लाई कोटी कोटी प्रणाम विष्णु माझी दिदी।। 💞💞👏🥰 यो गीत सुन्दा मेरो प्रिय मान्छे को आँखा बाट आँशु झर्छ होला आमा नहुँदा को पीडाले मन भकानिन्छ होला । प्रिय मान्छे यो तीज गीत मा तिम्रो वेदना छ धेरै दुखी न हुनु 😥 टाढा बाट भए पनि तीज को धेरै धेरै सुभ कामना प्रिय Dec..30💞🥰
सबै को मनमुटु मा बस्न सफल बिष्णु माझी लाइ आज केहि शब्दहरु लेख्न मन लागेकोछ। देश बिदेशमा रहेका नेपालीहरुको मन जिति छुट्टै पहिचान बनाउन सकेको बिष्णु किन नजरबन्द कि आफ्नो खुशिले हो या कसै धम्कि चुनौतिले तेस्तै बिष्णु को बहिनी पनि किन गुमनाम छिनत? यो प्रश्न म सुनदरमाणि ज्यु लाई सोध्नु आवश्यकता मानेर मात्रै म दुइ चार शब्द लेख्न गहिरहेको छु गल्ती भएमा क्षमा प्रार्थी छुं प्रश्न न:१ बिष्णु किन नजरबन्द? प्रश्न न:२बिष्णु लाइ किन नजरबन्द राखियो? प्रश्न न:३कि बिष्णु को नाम मा उनकि बहिनी जिबन हुनकि? प्रश्नः न४: बिष्णु लाइ यसरी गुमनाम गराएर राख्नुको कारण? प्रश्न न ५:कि बिष्णु लाइ लुकाएर आफु चर्चित हुन खोजेको? प्रश्न न ६: बिष्णु गित गाउन आउदा मुख छोपि आउनुको कारण के हो? प्रश्न न ७: कि मुख छोपिनु कारण कतै उनकि बहिनी जिबन हुनकि? प्रश्न सोध्न त धेरै मन छ तर सबै कुरा उथलपुथल किन पार्नु हाम्रा कलाकार भनेको देशको गहना हुन तेसैले सबै गहना झल्किन आवश्यक छ मेरो कमेन्ट के कस्तो लाग्छ रिप्लाई दिनुहोला हस्त धन्यवाद
विष्णु मांझी आपकी आवाज.... इतनी सुरीली है कि रोना आ जाता है... इतनी सुंदर आवाज की आप मालिक है..मुझे नेपाली समझ तो थोड़ी थोड़ी आती है... जब से आपके गीत सुने है..पूछो ना कि कितना सुकून देती हो... जैसे भारत रतन हमारी प्यारी लता दीदी है... वैसे ही आप नेपाल का रतन हो...सच में आप कोहिनूर का हीरा हो...ऐसी आवाज न सुनी..न देखी कही भी..में हर रोज आपके और भी कई गीत सुन रहा हूं.. इश्वर आपको खूब तरक्की डे...आपको बहुत सारी खुशियां प्रदान करे... आप सदा खुश रहो.. सदा ओर भी सुरीले गीत गाते रहो....
यी बिष्णु माझी कहाँ छिन यिनको स्वरमा दर्द हुन्छ, वेदना हुन्छ । तीजको गीतमा चेलीको दर्दलाई समेटिएको यो गीतलाई सलाम ! आशा छ यी गायिका जहाँ भएपनि कुशल मंगल रहिरहुन, शुभकामना । तीज जस्तो पर्वमा छाडा गीत गाएर पब्लिसिटी बटुर्न खोज्नेहरूलाई यो गीतले केही पाठ सिकाओस !!
बिष्णु माझी तिजको गितको लागि एक Brand हुन। तिम्रो गित नसुनी तिज पनि आएको जस्तो लाग्दैन। Thank you very nuch यसपाली पनि तिजलाई जादुमय स्वरले तिजलाई सम्पन्न पारेउ। तिमी हुन्जेल म हुन्जेल तिम्रो तिजको गित सुन्न पाउ। तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सधै खुसी सुखी हुनु। हरेक तिजमा तिम्रो जादुमय स्वरको तिज को गित सुन्न पाउ।
यति मिठो स्वरकी धनीको यो मिठो तीजको गीतको लागि हामी सारा दर्शकको तर्फबाट कोटी कोटी नमन छ हजुरको गीतले न त पुरुष दाजुभाइलाई नै बिपक्षी बनाएको छ न त महिला दिदीबहिनीलाई नै छ त केवल शब्दमा मिठासपन जसले तीजलाई रमाइलो पर्वको रुपमा ल्याइदिनेछ भन्ने भरपुर आशा छ । 🙏🙏🙏🙏
तिमी देवी नै हौ, तिमी सरस्वती नै हौ । तिमी अदृश्य नै भएपनि आम नेपाली जनताको अपार मायाँ छ बैनी। चाड बाड हरु तिम्रै स्वरका तीज गीत सुनेपछि सुरु भएको आभास हुन्छ।
कता छन के गर्दै छन बिस्तराले पोल्नेहरु तिमिहरुका तिजका गित भनेको विस्नु मस्झिको गित न आउदा सम्म मात्र हो अब तिमिहरुका गितको आयु सकियो। पालो आइन आमा यो तिज मा बिस्नु माझिको ओके चौबिस घन्टामा 1m पुग्ने पक्का👍️
यो जुनिमा बिष्णु माझी दिदि लाई नदेखिकन मर्ने भए 😢😢एक झल्को भए पनि अनुहार देखाई दिनुस् न भगवान 🙏यति मिठो आवाज साथै गितको शब्द शब्दले मन नै कटक्क खान्छ हजुरले गाउनु भको गित हरु नछुटाई सबै सुनेको छु जब हजुरको गित गुन्जिन्छ तब मात्र नेपालिहरुको हरेक चाडबाड आएको अनुभव हुन्छ दिदी ❤️🙏हजुरलाई सधै भगवानले रक्षा गरुन 🙏🙏
आमा शब्द एकदमै अमुल्य सब्द हो,आफ्नी छोरीको माया बुवाको भन्दा पनि बढि माया आमाले गर्छिन्,आमा नहुनेको मन कति रोला छोरा मान्छे भएर पनि आखा भरी आसु झारेर कमेन्ट गरेको छु।
दिदी तिम्रो र मेरो घर नजिक नजिक थियो। म सानै थिए तिमी दोहोरी गाउन हिड्थ्येउ कहिले प्रथम हुन्थ्यो कहिले दोश्रो हुन्थ्यो तर कहिले हारेर आएको खबर मैले सुनिन SLC सकेर म काठमाडौ आए एतै हराए बिस्तारै तिमी चर्चित हुँदै गएउ ,गाउँ गएको बेला म तिम्रो घर जान्थे अझै सम्झना छ दिदी तिमी मलाई त्यो बेला कति माया गर्थेउ ,तिजको बेला गाउँमा बास घारिमा बासको तामा आएको हुन्त्यो न तिम्रो बारिमा तामा थियो न हाम्रो बारिमा एकपटक तिम्रो जबर जस्तिले हामी तामा चोर्न गएको याद छ दिदी तिमिलाई? हाम्रो भैंसी ब्याएको बेला मैले बिस्नु दिदी हाम्रो भैंसी ब्याको छ ब्याउती खान आउ दिदी भनेर बोलाउदा तिमी कति खुसी भाकिथिएउ याद छ दिदी ? साउन 1 गतेदेखि गाउमा साझ साझ दिदिबहिनी तिज गित गाउथे तिम्रै भरमा , त्यो समय अब त कहिले आउलार दिदी म तिम्रै गाउको भाइ म तिम्रै भाइ ❤ हाम्रो भेट नभएको पनि झन्डै 17 बर्स भएछ अब हाम्रो भेट छिट्टै होस दिदी ❤🎉 कलाकार त सयौ छन तर तिमी जस्तो कोहि छैनन तिमी गाउछेउर र तिज आएझै हुन्छ ,दशै आएझै हुन्छ ,तिहार आएझै हुन्छ , तिमी सयौ बर्स बाचिरहनु मेरि दिदि ❤😢 सदै यसैगरी गाईरहनु । भगवान पशुपतिनाथ ले सदै तिम्रो रक्षा गरून् तिम्रो जय जय होस तिम्रो जय होस मेरि दिदी तिमिलाई राज्यले पनि सुरक्षा दिनु पर्ने हो तिमी नेपाल को सान हो मान हो तिमि नेपाल हो तिमी सगरमाथा हो तिमी बुद्ध हो तिमी सीता हो तिमी हामि सबैको भावना हो 💞🌻🌸🇳🇵🙏 अहिले मैले पनि युटुब खोलेको छु तिमी जस्तै एकदिन तिम्रो भाइ पनि शिखर छुने छ । आशा छ तपाईं सबैले subscribe गरेर जोडिनु हुनेछ । दिदी म नेपाल भ्रमण गर्दा तिमी सङ्ग भेटेर कुरा गर्न पाउ ❤ 🖐️🙏ruclips.net/video/m0wGQggnADg/видео.htmlsi=huCF7exotMgupr_D
कट्टकै मुटू बिज्ने गरि , धुरुक्क आँसु खस्ने गरि लेख्नु भएको रैछ। Thanks for sharing such a beautiful story of your past brother. May god bless her forever & her voice.
wao wao अब बिस्नु माझिको स्थर अनुसार को पारिस्रमिक बडाउनु पर्छ । दुई लाख नाइ दस लाख नि कम हुन्छ यस्ता रचना प्रती बिष्णु माझी नेपाली लोक साङ्गितिक क्षेत्र को ब्रामाण्डा हुन teej , दशै तिहार हरेक पर्व मा उत्तिकै न्याय दिएर गाउन सक्नु भयो ।दुख सुख wao wao अब हेर्दा हुन्छ छाडा गीत गाउने हरुले कि तीजको गीत यस्ता हुन पर्छ सम्मान छ जब तक बिष्णु माझी छन त तीज मा एक दुस्रो राम्रा गीत सुन्न पाइन्छ
न बीस्ताराले पोल्यो, न बैश जवानीले पोल्यो...पोल्यो त केबल नारीको बेदनाले पोल्यो, बल्ल गीतले बास्तबीक कहानी बोल्यो.... बीष्णु माझीको तीज गीत आयो अब तीज लायो 🎵 आईन आमा यो तीजमा...😍😍 लाग्छ बीष्णु माझीले आफ्नै बेदना पोखीरहेकी छीन्...🥲🥲🙏🙏
बिस्ताराले नि पोल्यो ,, झुसे बारुलाले नि टाेक्यो ,,तिन महिने सुइ नि लगायो ,,जति हान्यो उति नै धुन देला सुरु मा त बेसरि सुन्यला यस्ता ,, कति तिज गित सुनियो तर बिस्नु माझि को गित नआउदा सम्म बिना चिनि को चिया जस्तो खल्लो फिक्का भैराखेको थियो 🤩🤩🤩 अब सुनिन्छ मज्जाले,,पैसाको लागि जे मन लायो त्यहि गित गाउनेहरु,अभिनय गर्ने हरु एकपटक यो गित सुन हेर ,, नारिको तिज के हो बुझि राख😮
सर्ब प्रथम त बिष्णु माझी दिदी लाई उच्च सम्मान गर्न चाहान्छु,साथै यो गितका सम्पुर्ण टिम प्रती सफलताको शुभकामना अर्पण गर्न चाहान्छु!गितका सम्पुर्ण पक्ष अति राम्रा छ्न! एउटा नारीले पाएको दुख पीडा र अपहेलना सहेर आफ्नी आमालाई सारा पिर लुकाएर आमा म खुशी छु !तिमिले दिएको कर्म भुलेको छुइन!तर यो तिज मा आउन पाइन भन्दै आमा लाई सान्त्वना दिएको अत्यन्तै मर्मस्पर्शी गित मन छोयो 😂😂😂😂😂हामी पुरुष लाइत यो गितले मन छोयो झन नारी हरुमा के बित्यो होला !कुनै पनि नारीहरु ले पिर ब्यथा सहनु नपरोस मेरो यहि कामना छ!यशपालिको तिज गित मध्ये सर्ब उत्कृष्ट गित हो! यो गितलाइ राज्य बाटै सम्मान गर्नु पर्छ! यो गितले मन छुने सम्पुर्ण ले यो कमिन्ट पढेर लाइक गर्नु हैत यो गितले मनछुने हामी कति रहेछौ एकै ठाँउ भेला हुत! तिज गित भनेको यस्तो हुनु पर्छ मौलिक भाका❤❤❤❤❤जय गित जय संगीत !!❤❤❤❤❤
सामाजिक संस्कार संस्कृति र धर्म परम्पराको अस्तित्व र मर्यादालाई आफ्नो पहिचान बनाई सबैको मन मुटु छुने र मुग्ध पर्ने मार्मिक र कारुणीक गीत गाउन एक उत्कृष्ट र सफल कलाकारको महान स्तंभ साबित भएको छौ, विष्णु माझी बैनी तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना छ !!!
बिश्णु माझि दिदी को नया गित आयो भन्ने खबर फेसबुक मा देखेर सुनेर RUclips मा खोज्न आउने जति एता हाजिर हुम|||| thanks for yati mitho swor sunne mauka milaidinu vako ma dd agami din haru ma ni hjr ko sabda swor ko parkhaii maa❤❤🎉🎉🎉😊😊
मैले जन्मेर आज सम्म देखेको बिस्णु माझिको एउटै मात्र फोटो देखेको छु नत कुनै मिडियाबाजि न कुनै सोसियल मिडिया उनी आफ्नै घरको चारकुनामा बसेर पनि यो लेभलको गीत निकाल्न सक्छिन भने सोचत तिमिहरुको जस्तो मौका पाउनु भने के सम्म गर्थिन होला तिमिहरुत पतन भएर जाने थिएउ पका!! सम्मान छ कलाको अनि बिश्णु माझिको धन्यबाद ❤❤❤
विष्णु माझी जस्तो गायीका न ईतिहासमा जन्मेको सुनीयो, न वर्तमानमा कसैको जन्म भएको छ, न त भविष्यमा जन्मिने नै छ। ताराहरु हजारौ होलान तर नेपाली सांगीतिक आकाशकी एकमात्र जुन हुन विष्णु माझी ।🙏🏻💝🥰🫡
म विष्णु दिदिकै गाँउकाे भाइ हुँ, दिदीकाे स्वर तीज गीत नआउँदा सम्म तीज लागे जस्तै कुनै बर्ष नी भएन दिदिकाे गीत बज्याे बल्ल तिज लाग्याे । सम्पूर्ण नेपाली दिदी बहिनी तथा समस्तमा २०८१ सालकाे तिजकाे शुभकामना ।
सर्सरी गीत मात्र सुन्दा आनन्द ले भाब बिभोर बनाउछ । जसै दृश्य सहित को video हेर्नू हुन्छ मन कटकै खान्छ । बिस्णु माझि को बारे मा भन्नू भनेको आज को दिन मा हत्केला ले सुर्य छेक्नु बराबर हो । अन्य कलाकार उम्दा छ्न । भाव भङिमा सबै मा न्याय गरेका छन् । महिला दिदी बहिनी को लागि तिज को एउटा् राम्रो कोसेली हो यो ।
मेरो बढ्दै गरेको उमेर पनि दिदी मै थपिदिनु है भगवान, ताकी मर्ने बेला मा पनि दिदी कै गीत सुनेर मर्न पाउँ 😥 ,तीज र दशै को गीत मा स्वर नसुने सम्म मन ले पनि मान्दैन😥बानी भैसकेछ ❤️🤗
सबै मिलेर विष्णु माझीलाई सार्वजानिक गर्न पहल गरौ घरमा बन्धी बनायर राख्न पाईदैन किन की उनी राष्ट्रको गहना हुन अधिकार छ भन्दैम राष्ट्रको सम्पतीलाई घरमा बन बन्धी बनाउन पाईदैन
भारतमा लता मङ्गेस्करलाई भारत रत्नको सम्मान दिए जस्तै - हाम्री आदरणीय दिदी बिष्णु माझीलाई पनि नेपाल रत्नको सम्मान दिन आवस्यक छ । वहाँको गित आएपछि सबैलाई तिज आएको महसुस हुन्छ । प्रत्येक सब्दको आवाजले हृदय छुन्छ ।
सभ्य र भव्य गायिका विष्णु माझी ज्यू प्रती सदाबहार सम्मान र माया,अङ्ग देखाउनेहरुलाई यो तीज गीतले सबक सिकाएको छ। चार्डपर्व आ - आफ्नो होला तर भावना सबैको एउटै हुन्छ।
बीस्नु माझीको तीजका गित सुनेर यिनको आमा कति रुन्छिन होला😥😥😥😥हाम्रै शरीरको रोम रोम थर्किन्छ आँखा रसाउछ पिडाको महसुस हुन्छ धन्य ती आमा कसरी सहन्छिन होला यति मिठो गीत गाउने गाइका हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
तिज भनेकाे जब बिष्णु माझिकाे आउँछ तब तिज आए जस्तो लाग्छ अनि चेलिबटि दिदिबहिनी बाबा आमा सम्झेर आँसु झर्ने गर्ने गर्छन् सफलताको शुभकामना सिर्जना गर्ने सुन्दर मणि लाई धेरै सम्मान छर❤🎉 2:30
तरुनी हरु मात्रै चल्छ राम्री राम्री मात्र चल्छ भन्ने हरु लाई आइना आमा को अभिनय गर्ने दिदी ले सबै लाई फेल खुवायको छ,नराम्रो नसोच्नु होला महिले मोडल दिदी लाई नराम्रो भन्न खोजेको हैन,सलाम छ दिदी लगायत सम्पुर्ण टिम लाइ🙏🙏🙏❤️❤️❤️👍️👍️👍️
सारै मिठो लाग्यो बिष्णु माझीको तिइज गीत। यो गीतले बजारमा झ्याली पिट्दै गर्दा अन्य बेकम्फुसे छाडा गीतहरुको नामोनिसान भेटिदैन त! सबका सब साईट लागे। बिष्णु माझी बाट केही सिक है भट्मासहरु हो!
बल्ल तीज आए जस्तो भयो २०८१ सालको विष्णुमाजीको गीत सार्वजनिक भएछ। साह्रै खुसी लाग्यो मलाई त। म जस्तै विष्णु माझीको गीत कुरेर बस्नुभएको को को हुनुहुन्छ यता हाजिरमै कमेन्टमा❤
कस्ले सक्छर बिष्णु माझी जति स्वर कि धनी उच्च सम्मान सफलताको सुभकामना । यो आवाज सधै सुनिरहन पाउ हजुर को आवाजको गीत सुन्यो भने बल्ल चाडपर्ब आएको जस्तो लाग्छ ।।।❤❤❤❤❤❤
आमा - छोरीले बेदना छरप्रस्ट पार्ने खुल्ला मैदान
आमा - संस्कार ,सस्कृति र सहनसिलाताको क ख रा ... सिक्ने पाठशाला
अनि बिष्णु माझीको " तीज " आमा र छोरी बिचको " सेतु " एउटा चिज
ruclips.net/video/TQ0ElQ2TkmQ/видео.html
Gitai mitho chha
आईन आमा यो तीजमा भन्ने गीत यो वर्ष करोड क्लवमा पुग्ने पहिलो तीज गीत बनेको छ हार्दिक बधाई शुभकामना
Aama xeri
People p
People p
दिदिको आवाजले साच्चिकै मन कटक्कै खान्छ 😢😢
सफलताको शुभकामना बिष्णु दिदिलाई 🙏
😊😊p😊😊😊
Kpl
Opus
Ml pp Ipf6yyuu
लोक दोहोरीकी रानी, गायिकाहरुकी आमा महागयिका - बिष्णु माझी, नामै काफी छ,
मौलिक तीज गीत र रचना कस्तो हुन्छ छाडा गीत गाएर २ दिन भाइरल हुन खोज्नेले
सुन्नैपर्ने तीज गीत २०८१ को !
त्यसै माथि सुन्दरमणि दाजुको शब्द र संगीतले जहिले नै मन छुन्छ !
hats off to all team !
Bishnu Majhi - Queen of Nepali Music Industry ☺☺
Totally agree 🎉❤.
❤❤
@@lakesidetv4919 तपाईंको हरेक कुरामा सहमत छु म। ❤️❤️
❤❤🎉🎉
गित सुनेर अँखा बाट आशु नै आयो 😢😭धेरै उत्कृष्ट ❤
आहा! कुनै शब्द नै भेटिन मैले उक्त गीतको बयान गर्नलाई। बिष्णु माझी र शुन्दरमणि अधिकारी प्रती नमन🙏। गीतले सफलताको शिखर चुम्नेमा कुनै दुईमत नै छैन। शुभकामना मेरो तर्फबाट पनि लाखौं लाख 👏👏❤️❤️
स्वरमा हाम्रा नदीको कल-कल,कोईलीको मेलोडी,सुनौलो हिमालको सुन्दर दृश्य,हाम्रो सस्कृतिको छाप र समग्र नेपाल चीयाउन मिल्ने अदभूत जादु भएकी बिष्णु माँझी । नेपथ्य बाट गाँउनु हुन्छ,दुई पहाडको बिचको यात्रामा ठुलो स्वरले बोल्दा प्रतित्ध्वनी भएर जसरी आवाज निरन्तर फर्किन्छ ठिकै त्यस्तै बिष्णु माझीको स्वर हृदयमा ठोक्किएर धेरै समयसम्म कानमा गुन्जीरहन्छ।
कति कलाकार बिदेश भ्रमण गर्छन ,माया र दाम र इज़्ज़त पाँउछन।बिष्णुलाई दर्शक स्रोताले संसारभरी बोकेर हिड्ने थिए। आँउ बिष्णु नेपथ्यबाट बाहिर। हामी तीनकरोड नेपालीले तिम्रा हर सरोकार ,गुनासा र चासोको सम्बोधन गर्छौ।आँउ।
जति सुन्यो झन उति सुनौं सुनौं लाग्ने बिष्णु माझीको आवाज! उस्तै मिठास लय तथा अर्गानिक शब्दमा। प्रसंशाको पात्र द्वय बिष्णु माझी र सुन्दरमणी अधिकारी ज्यु प्रती नमन🙏❤️❤️
खै त मायाको पोको,अनि बिस्ताराले पोलेको।दुई दिनका हावाहुरीलाई यो एक आदिले सखाप पार्ने छ।उच्च सम्मान छ सबै सर्जकहरुलाई। मिठो माया बिष्णु माझी दिदी त्यो कोकील स्वर प्रती।🔥❤️
यो बर्षको तिजमा करोड क्लबमा पुग्ने एक मात्र गित अग्रिम सुभकामना ,,Lok Dohori queen बिष्णु माझी दिदिलाई हृदय देखि सम्मान ,एक्चोटी दिदिको फ्यानले हाजिर लगाईदिनु त 🔥
यति सुन्दर गितका रचना तथा सङ्गितकार सुन्दरमणि अधिकारी लाई मुरी मुरी धन्यबादका साथै लोकगितकी सम्राट् बिष्णु माझी दिदी लाई ऋदयदेखी नै धन्यबाद छ।
रोई छोरी, मै छोरी, आइन आमा ओई यो तीजैमा । परंरागत तीजको महत्त्व र आमाको आँगनमा एकै झल्को टेक्न ममत्व दर्शाउने यो गीत, नृत्य र जादुमयी स्वरको संगमले भावुक बनायो । सलाम छ, सम्मान छ बिष्णु माझीलाई । थाह छैन, कर्म कस्ले देख्छ, भाग्य कस्ले लेख्छ आमै ।
निकै प्रतिक्षा गरिएको विष्णू माझीको स्वरमा तिज गित आयो ! ! ! बल्ल चेलीको तिज आयो ❤
जब विष्णु माझी को गीत आयो बजार मा तब मात्र तीज आय जस्तो लाग्यो सलाम छ दिदी हजुर 🙏🙏🙏💓 हजुर को यो जादुमय स्वर सधैँ सुनी राख्न पाउँ भगवान 🙏🙏🙏❤️
बिष्णु माझिलाई साच्चिकै भगवान ले गित गाउन लाई बनाएका रहेछ्न धन्यवाद भगवान ❤
तर सुन्दरमणि माथि पनि आज गुनासो छैन नारिकै बारेमा यति मीठो लेख्ने मान्छे ले बिस्नु लाई पक्कै खुसि नै राख्नु भाको छ नारि को पीडा नबुझ्ने पुरुस को मन मा यतिको शब्द नै आउदैन्न सबैले हेरै सबैभन्दा धेरै सर्बादिग बनादनु पर्छ बल्ल तिज लायो है मलाइ
तर बिस्णु माझिलाइ न देखेरै मरिने जस्तो छ यो जुनि मा
तिमिले गाउँदा तीज लाग्छ तिमिले गाउँदा दशै लाग्छ तर तिमी कस्ती छौ कहाँ छौ के गर्दै छौ हामी दर्शकलाई केही थाहा छैन जहाँ छौ भगवान् ले सधै रक्षा गरून् तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु अनि दिमागमा छुने गीत सधै सुन्न पाउ ❤
🙏❤️🙏🇳🇵🎉😪
❤❤❤❤❤❤
Herna man thiyo kasti hunu hunxa 😢😢🥹🥹
❤❤❤❤❤👍👍👍👍👌👌👌👌👌
❤❤❤❤❤
शव्दले मुटुनै झस्कायो । बिष्णु माझि एउटा इतिहास हो जो कसैले बनाउन पनि पर्दैन, मेट्न पनि सक्दैन ।।
यो होनि त जादुमय स्वर बिस्नु माझिको आज तिजको दिन सम्मनी सायद ५० पटक हेर्दानि धित मरेको छैन सुभकामना छ्💚💚💚💚🙏🙏🙏🙏🙏🙏
दिनको २ /४ पटक युट्युब चेक गर्नेजति यता हाजिर हुम त बिष्णु माझीको गित आयो कि आएन भनेर । बल्ल प्रतिक्षाको घडी समाप्त भयो ।
गायिका विष्णु माझीलाई राष्ट्रले सम्मान गर्नुपर्छ।यिनको गीत नआई नेपाली चेलीलाई तीज आउँदैन।
नेपाली नारीहरु को महान् पर्व हरी तालिका तीज लाई एक तर्फ बाट दुर्गेश थापा जस्ता नालायक कलाकार र शान्ति श्री परियार लगायत ले तीज लाई छाडा पन ले भरि दिए । अर्को तर्फ बाट नेपाली हरु को मन मुटु मा बस्न सफल गायिका श्री विष्णु माझी दिदी ले एक्लै तीज लाई तीज जस्तै अहिले सम्म जोगाई राखी दिनु भएको छ। तपाईं लाई कोटी कोटी प्रणाम विष्णु माझी दिदी।। 💞💞👏🥰 यो गीत सुन्दा मेरो प्रिय मान्छे को आँखा बाट आँशु झर्छ होला आमा नहुँदा को पीडाले मन भकानिन्छ होला । प्रिय मान्छे यो तीज गीत मा तिम्रो वेदना छ धेरै दुखी न हुनु 😥 टाढा बाट भए पनि तीज को धेरै धेरै सुभ कामना प्रिय Dec..30💞🥰
सबै को मनमुटु मा बस्न सफल बिष्णु माझी लाइ आज केहि शब्दहरु लेख्न मन लागेकोछ।
देश बिदेशमा रहेका नेपालीहरुको मन जिति छुट्टै पहिचान बनाउन सकेको बिष्णु किन नजरबन्द कि आफ्नो खुशिले हो या कसै धम्कि चुनौतिले तेस्तै बिष्णु को बहिनी पनि किन गुमनाम छिनत?
यो प्रश्न म सुनदरमाणि ज्यु लाई सोध्नु आवश्यकता मानेर मात्रै म दुइ चार शब्द लेख्न गहिरहेको छु गल्ती भएमा क्षमा प्रार्थी छुं
प्रश्न न:१ बिष्णु किन नजरबन्द?
प्रश्न न:२बिष्णु लाइ किन नजरबन्द राखियो?
प्रश्न न:३कि बिष्णु को नाम मा उनकि बहिनी जिबन हुनकि?
प्रश्नः न४: बिष्णु लाइ यसरी गुमनाम गराएर राख्नुको कारण?
प्रश्न न ५:कि बिष्णु लाइ लुकाएर आफु चर्चित हुन खोजेको?
प्रश्न न ६: बिष्णु गित गाउन आउदा मुख छोपि आउनुको कारण के हो?
प्रश्न न ७: कि मुख छोपिनु कारण कतै उनकि बहिनी जिबन हुनकि?
प्रश्न सोध्न त धेरै मन छ तर सबै कुरा उथलपुथल किन पार्नु हाम्रा कलाकार भनेको देशको गहना हुन तेसैले सबै गहना झल्किन आवश्यक छ मेरो कमेन्ट के कस्तो लाग्छ रिप्लाई दिनुहोला हस्त धन्यवाद
म ५ नम्बर प्रस्न जाइज लाग्यो सथि
धन्यवाद छ कमेन्ट को लागि@@kulthapa3564
हैन गित गाउने ती बिष्णु माझी नै हुन् तर पनि उहाकाे अाफ्नै बाध्यता हाेला नि मिडियामा नअाउनुकाे कारण त्यसरि बुझाै
यत्राको बाध्यता । सुन्दरमणिले नदिएर ।
@@gyawat सुन्दर मणिले किन नदिएकने भन त त्यसाे भए
विष्णु मांझी आपकी आवाज.... इतनी सुरीली है कि रोना आ जाता है... इतनी सुंदर आवाज की आप मालिक है..मुझे नेपाली समझ तो थोड़ी थोड़ी आती है... जब से आपके गीत सुने है..पूछो ना कि कितना सुकून देती हो... जैसे भारत रतन हमारी प्यारी लता दीदी है... वैसे ही आप नेपाल का रतन हो...सच में आप कोहिनूर का हीरा हो...ऐसी आवाज न सुनी..न देखी कही भी..में हर रोज आपके और भी कई गीत सुन रहा हूं.. इश्वर आपको खूब तरक्की डे...आपको बहुत सारी खुशियां प्रदान करे... आप सदा खुश रहो.. सदा ओर भी सुरीले गीत गाते रहो....
बिष्णु माझी नेपाल् को top गायिका हो भन्ने जति यता हाजिर है😍
यी बिष्णु माझी कहाँ छिन यिनको स्वरमा दर्द हुन्छ, वेदना हुन्छ । तीजको गीतमा चेलीको दर्दलाई समेटिएको यो गीतलाई सलाम ! आशा छ यी गायिका जहाँ भएपनि कुशल मंगल रहिरहुन, शुभकामना । तीज जस्तो पर्वमा छाडा गीत गाएर पब्लिसिटी बटुर्न खोज्नेहरूलाई यो गीतले केही पाठ सिकाओस !!
बिष्णु माझी तिजको गितको लागि एक Brand हुन।
तिम्रो गित नसुनी तिज पनि आएको जस्तो लाग्दैन। Thank you very nuch यसपाली पनि तिजलाई जादुमय स्वरले तिजलाई सम्पन्न पारेउ।
तिमी हुन्जेल म हुन्जेल तिम्रो तिजको गित सुन्न पाउ। तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सधै खुसी सुखी हुनु।
हरेक तिजमा तिम्रो जादुमय स्वरको तिज को गित सुन्न पाउ।
बिस्णु माझी गितलाइ कुरेर बस्ने जति यता हाजिर गर्नोस त
म पनि थिए पर्खाइमा
Mani❤❤❤
Mw my best bishnu majhi singer
म पनि🖐️🖐️🖐️
ma pani kurer baseko
तिमी छौ र त तीज तीज जस्तै लाग्छ ! भगवान को आशिर्वाद सदा सर्वदा रहि रहोस तिमी लाई ❤❤
यति मिठो स्वरकी धनीको यो मिठो तीजको गीतको लागि हामी सारा दर्शकको तर्फबाट कोटी कोटी नमन छ हजुरको गीतले न त पुरुष दाजुभाइलाई नै बिपक्षी बनाएको छ न त महिला दिदीबहिनीलाई नै छ त केवल शब्दमा मिठासपन जसले तीजलाई रमाइलो पर्वको रुपमा ल्याइदिनेछ भन्ने भरपुर आशा छ । 🙏🙏🙏🙏
बिष्णु माझीलाई पनि मिडियामा देख्न पाइयोस् भन्नेहरु यता हाजिर हुम त 😊❤🎉🎉
बिष्णु माझी को गित आउदा सम्म तीज दशै आएको जस्तो नि लाग्दैन ! उनलाई माया गर्ने जति यहा हाजिर हौ त ! 6:49
ma ta din dinai aayo nai vndai herthe sundarmani ko sabda bishnu ko sor omg....
..
❤❤
बिष्णु माझी को तिज गित नसुने सम्म तिज आए जस्तो नहुने एता हाजिर हुम त 😍😍😍🤗🤗🤗🤗
हरेक गीतहरु मा दुः ख पोख्छीन हाम्री चेली बिष्णु माझी … क कस्ले बल्ल पुरै भिडीयो हेर्न आउनु भयो टीकटक देखी हाजीर हुम है ❤❤❤❤
तिमी देवी नै हौ, तिमी सरस्वती नै हौ । तिमी अदृश्य नै भएपनि आम नेपाली जनताको अपार मायाँ छ बैनी। चाड बाड हरु तिम्रै स्वरका तीज गीत सुनेपछि सुरु भएको आभास हुन्छ।
कता छन के गर्दै छन बिस्तराले पोल्नेहरु तिमिहरुका तिजका गित भनेको विस्नु मस्झिको गित न आउदा सम्म मात्र हो अब तिमिहरुका गितको आयु सकियो। पालो आइन आमा यो तिज मा बिस्नु माझिको ओके चौबिस घन्टामा 1m पुग्ने पक्का👍️
@@KamalKamal-ui4sf
ruclips.net/user/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45
खै कसरी बयान गरु ति स्वरलाई,कसरी बयान गरु ति शब्दलाई जति पटक सुन्छु त्यति नै पटक आँसु खस्छ निशब्द भएँ😢😢बधाई तथा सफलाको शुभकामना छ सम्पूर्णमा !! 🙏❤️
यस्तो गीतलाई पो तिज गीत भनिन्छ नि। सारै राम्रो छ दिल छोयो 🎉❤💞👍️🇳🇵🇳🇵🇳🇵
असली तिजको गितले सधैं नारीको पीडा बोलेको हुन्छ। गित सुन्दा सुन्दै आँखा रुझेको पत्तै भएन। सलाम छ बिष्णु माझी दिदिलाई 🙏
wow भोलि बिहान करोड कल्ब मा प्रवेश हुने एक मात्र 2081 को तिज गित आइन आमा😘🎉🎊 बधाई छ सम्पुर्ण टिम बिशेश गरि बिष्णु माझी सिस लाइ👏👏🙏
रोनाल्डो भन्दा कम छैन हाम्रो चेली
बिष्णु माझी सपोट गरौँ सबैले 🙏
बिष्णु माझीको स्वरमा खोट देख्ने कोई हुनुहुन्छ भने तपाई यो जुनिको ठुलो अभागी हो।।
Sahi vannu vo
तिमी छौँ र हरेक बर्ष तिज आएको महसुस हुनेगर्छ दिदी बिष्णु माझी🙏सम्मान छ नेपाली चेलीको कथा ब्यथा पीडा खुशी सबै एउटा गीतमा झल्किन्छ।🙏❣️
बिष्णु माझी दिदी को गाना आउँछ र पो हामीलाई तीज आएको अनुभूति महशुस हुन्छ❤
दिनभरि काम गरेर थाकेर आउने परदेसी ले सुन्ने तीज को गीत यहि एउटा मात्र छ 2081 मा । धन्यवाद बिष्णु बहिनी
Teej gaisakepaxi pani yo git sunne koko hununxa👋👋
ma xu ne jati sunyo uti sunna man lagxa ❤❤
म
Sadabahar huni vayo hai yo git pani
३ करोड नेपाली जनताको आयु सबै हजुर लाइ 👏 नै देउन भगवान ले । तिम्रा ति सबै रोग,राग सबै थोक हटाई देउन भगवान ले ।मेरो यहि कामना छ।💫🇳🇵🙏🙏
कति राम्रो, एस्तो पो तिज गीत । बिष्णु माझी लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि शुभकामना❤
@@Bkramesh280
ruclips.net/user/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45
बिष्णु जि को गीत तिज पछि पनि कोको सुन्दै हुनु हुन्छ ?
Me
गित होइन ब्रान्ड हो।
@@Mandc-i4x yes you are right
@@gyanukc7702 okay keep it up
यो जुनिमा बिष्णु माझी दिदि लाई नदेखिकन मर्ने भए 😢😢एक झल्को भए पनि अनुहार देखाई दिनुस् न भगवान 🙏यति मिठो आवाज साथै गितको शब्द शब्दले मन नै कटक्क खान्छ हजुरले गाउनु भको गित हरु नछुटाई सबै सुनेको छु जब हजुरको गित गुन्जिन्छ तब मात्र नेपालिहरुको हरेक चाडबाड आएको अनुभव हुन्छ दिदी ❤️🙏हजुरलाई सधै भगवानले रक्षा गरुन 🙏🙏
सधै फोटो बाहेक कहिले नदेखिने भयो यति राम्रो कला छ के गर्ने कहाँ बस्छ होला
P
😢
Chyutiya teti Paisa ni xaina mc Nepal Mai vako manxe lai vetna nasakini thukka
म के मान्छे हो तर पनि म यो गित सुनेर १७ पटक भन्दा पनि बडो रोएको छु
विष्णु माझीको फ्यान जति यता हाजिर हुनु त 🙏
विष्णु माझीकाे गीतलाई १० दिनमा १ करोड भ्युज आउनु पर्छ भन्ने कोको हुनुहुन्छ!!❤
बेईमान श्रीमान् पर्नुले बेरोजगार र सोझी श्रीमतीको जीवन तहसनहस भएको कथा यो गीतमा रहेछ। निकै मार्मिक ।
खुशि ले हाे कि दुख ले हाे याे आवज सुनेर हेरेर रुदै हेरियाे।❤❤बिष्णु माझि
केटा मान्छे हुँ १ वर्ष भयो नरोएको तर बेसरी रोए आज❤😢
एक्कै झल्को बिष्णु माझिलाई प्रतक्ष देख्न मन छ❤❤
Ho
आमा शब्द एकदमै अमुल्य सब्द हो,आफ्नी छोरीको माया बुवाको भन्दा पनि बढि माया आमाले गर्छिन्,आमा नहुनेको मन कति रोला छोरा मान्छे भएर पनि आखा भरी आसु झारेर कमेन्ट गरेको छु।
बिष्णु माझी दिदीको दशै गीत कुरेर बस्ने जति यता हाजिर गर्नु होस् अब…….।❤
दिदी तिम्रो र मेरो घर नजिक नजिक थियो। म सानै थिए तिमी दोहोरी गाउन हिड्थ्येउ कहिले प्रथम हुन्थ्यो कहिले दोश्रो हुन्थ्यो तर कहिले हारेर आएको खबर मैले सुनिन SLC सकेर म काठमाडौ आए एतै हराए बिस्तारै तिमी चर्चित हुँदै गएउ ,गाउँ गएको बेला म तिम्रो घर जान्थे अझै सम्झना छ दिदी तिमी मलाई त्यो बेला कति माया गर्थेउ ,तिजको बेला गाउँमा बास घारिमा बासको तामा आएको हुन्त्यो न तिम्रो बारिमा तामा थियो न हाम्रो बारिमा एकपटक तिम्रो जबर जस्तिले हामी तामा चोर्न गएको याद छ दिदी तिमिलाई? हाम्रो भैंसी ब्याएको बेला मैले बिस्नु दिदी हाम्रो भैंसी ब्याको छ ब्याउती खान आउ दिदी भनेर बोलाउदा तिमी कति खुसी भाकिथिएउ याद छ दिदी ? साउन 1 गतेदेखि गाउमा साझ साझ दिदिबहिनी तिज गित गाउथे तिम्रै भरमा , त्यो समय अब त कहिले आउलार दिदी म तिम्रै गाउको भाइ म तिम्रै भाइ ❤ हाम्रो भेट नभएको पनि झन्डै 17 बर्स भएछ अब हाम्रो भेट छिट्टै होस दिदी ❤🎉 कलाकार त सयौ छन तर तिमी जस्तो कोहि छैनन तिमी गाउछेउर र तिज आएझै हुन्छ ,दशै आएझै हुन्छ ,तिहार आएझै हुन्छ , तिमी सयौ बर्स बाचिरहनु मेरि दिदि ❤😢 सदै यसैगरी गाईरहनु । भगवान पशुपतिनाथ ले सदै तिम्रो रक्षा गरून् तिम्रो जय जय होस तिम्रो जय होस मेरि दिदी तिमिलाई राज्यले पनि सुरक्षा दिनु पर्ने हो तिमी नेपाल को सान हो मान हो तिमि नेपाल हो तिमी सगरमाथा हो तिमी बुद्ध हो तिमी सीता हो तिमी हामि सबैको भावना हो 💞🌻🌸🇳🇵🙏 अहिले मैले पनि युटुब खोलेको छु तिमी जस्तै एकदिन तिम्रो भाइ पनि शिखर छुने छ । आशा छ तपाईं सबैले subscribe गरेर जोडिनु हुनेछ । दिदी म नेपाल भ्रमण गर्दा तिमी सङ्ग भेटेर कुरा गर्न पाउ ❤ 🖐️🙏ruclips.net/video/m0wGQggnADg/видео.htmlsi=huCF7exotMgupr_D
कट्टकै मुटू बिज्ने गरि , धुरुक्क आँसु खस्ने गरि लेख्नु भएको रैछ। Thanks for sharing such a beautiful story of your past brother.
May god bless her forever & her voice.
@@kushalrajsigdel❤
touching heart 😭😭😭😭 bishnu Didi kaha hunuhunxa Hami sabai ko agadi aunus na ek patak hajur li herne man xa 😭😭😭😭♥️♥️
Bhai sanga chadai vet hos bisnu dee ko ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Best wishes ❤️ bisnu dee
😭😭😭😭
साच्ची बिष्णु माझी दीदी को गित सुनेपछि मात्र तिज आयो जस्तो लाग्ने को कस्लाइ हो
जब विष्णु माझी दिदी को गीत आउँछ बल्ल चाडपर्व आए को महशुस गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤❤❤❤ Like this comment 😊
सबैभन्दा सफल तिज गित 💙❤️💙❤️💙
विष्णु माझीको गीत खोज्दा खोज्दै थाकिएका मान्छेहरू यता हाजिर हुम
वाह खोइ कसरी बयान गरौं ....सुन्दै गए आँखा बाट आँशु खसेको पतै पाएन 😭❤️...क्या सुन्दर शब्द र अभिनय❤
महिलाको मात्र नभइ पुरूषहरूको नि मन छुने सृजना । 😢
जुन तरिकाको शब्द रचना छ , गायकि छ, भिडियो छ । यसले सबैको मन छुन्छ । उत्कृष्ट रचना ।
बल्ल तिज आयो । ❤
राज्य ले चाहे अबस्य हुन्छ जे जसरी हुन्छ बिष्णु माझी को उद्दार गर भलो हुने छ नेपाल सरकार को..
कति मिलियन पुग्यो भनेर चेक गर्ने आउने यता हजिर हुम त ।😊❤
बल्ल तिज आयो । बिष्णु माझीको स्वर मन पराउने जति यता हाजिर हुनुस 🙏
@@saharakusum
ruclips.net/user/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45
wao wao अब बिस्नु माझिको स्थर अनुसार को पारिस्रमिक बडाउनु पर्छ । दुई लाख नाइ दस लाख नि कम हुन्छ यस्ता रचना प्रती बिष्णु माझी नेपाली लोक साङ्गितिक क्षेत्र को ब्रामाण्डा हुन
teej , दशै तिहार हरेक पर्व मा उत्तिकै न्याय दिएर गाउन सक्नु भयो ।दुख सुख wao wao अब हेर्दा हुन्छ छाडा गीत गाउने हरुले कि तीजको गीत यस्ता हुन पर्छ सम्मान छ जब तक बिष्णु माझी छन त तीज मा एक दुस्रो राम्रा गीत सुन्न पाइन्छ
नमस्कार सम्पूर्णमा🙏❤️ तिज नि गैसको अझै हेर्ने कोको साथीहरू हुनुहुन्छ बिष्णुमाझी दिदिको गीत तीज गीत।
Ma xu
न बीस्ताराले पोल्यो, न बैश जवानीले पोल्यो...पोल्यो त केबल नारीको बेदनाले पोल्यो, बल्ल गीतले बास्तबीक कहानी बोल्यो....
बीष्णु माझीको तीज गीत आयो अब तीज लायो 🎵
आईन आमा यो तीजमा...😍😍
लाग्छ बीष्णु माझीले आफ्नै बेदना पोखीरहेकी छीन्...🥲🥲🙏🙏
बिस्ताराले नि पोल्यो ,, झुसे बारुलाले नि टाेक्यो ,,तिन महिने सुइ नि लगायो ,,जति हान्यो उति नै धुन देला सुरु मा त बेसरि सुन्यला यस्ता ,, कति तिज गित सुनियो तर बिस्नु माझि को गित नआउदा सम्म बिना चिनि को चिया जस्तो खल्लो फिक्का भैराखेको थियो 🤩🤩🤩 अब सुनिन्छ मज्जाले,,पैसाको लागि जे मन लायो त्यहि गित गाउनेहरु,अभिनय गर्ने हरु एकपटक यो गित सुन हेर ,, नारिको तिज के हो बुझि राख😮
Saraii ramro xa❤❤ma Dubaii bata heriraxu
Aayo aayo...ramro
😊😊😊😊😊😅😅
😊😊😅😅😊6😅⚅ 😅😊😊😊😊😊😊😊😅
सहि कुरासर ✅👌🙏💗
सर्ब प्रथम त बिष्णु माझी दिदी लाई उच्च सम्मान गर्न चाहान्छु,साथै यो गितका सम्पुर्ण टिम प्रती सफलताको शुभकामना अर्पण गर्न चाहान्छु!गितका सम्पुर्ण पक्ष अति राम्रा छ्न! एउटा नारीले पाएको दुख पीडा र अपहेलना सहेर आफ्नी आमालाई सारा पिर लुकाएर आमा म खुशी छु !तिमिले दिएको कर्म भुलेको छुइन!तर यो तिज मा आउन पाइन भन्दै आमा लाई सान्त्वना दिएको अत्यन्तै मर्मस्पर्शी गित मन छोयो 😂😂😂😂😂हामी पुरुष लाइत यो गितले मन छोयो झन नारी हरुमा के बित्यो होला !कुनै पनि नारीहरु ले पिर ब्यथा सहनु नपरोस मेरो यहि कामना छ!यशपालिको तिज गित मध्ये सर्ब उत्कृष्ट गित हो! यो गितलाइ राज्य बाटै सम्मान गर्नु पर्छ!
यो गितले मन छुने सम्पुर्ण ले यो कमिन्ट पढेर लाइक गर्नु हैत यो गितले मनछुने हामी कति रहेछौ एकै ठाँउ भेला हुत! तिज गित भनेको यस्तो हुनु पर्छ मौलिक भाका❤❤❤❤❤जय गित जय संगीत !!❤❤❤❤❤
सामाजिक संस्कार संस्कृति र धर्म परम्पराको अस्तित्व र मर्यादालाई आफ्नो पहिचान बनाई सबैको मन मुटु छुने र मुग्ध पर्ने मार्मिक र कारुणीक गीत गाउन एक उत्कृष्ट र सफल कलाकारको महान स्तंभ साबित भएको छौ, विष्णु माझी बैनी तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना छ !!!
आजै 1 मिलियन भिउज पुगेर देखाउन पर्छ राम्रो गितमा कति पावर हुन्छ भन्ने ❤
yeti matra hoina aghai record garnu parxa sabai lai share garnu parxa🎉🎉
बिश्णु माझि दिदी को नया गित आयो भन्ने खबर फेसबुक मा देखेर सुनेर RUclips मा खोज्न आउने जति एता हाजिर हुम|||| thanks for yati mitho swor sunne mauka milaidinu vako ma dd agami din haru ma ni hjr ko sabda swor ko parkhaii maa❤❤🎉🎉🎉😊😊
मैले जन्मेर आज सम्म देखेको बिस्णु माझिको एउटै मात्र फोटो देखेको छु नत कुनै मिडियाबाजि न कुनै सोसियल मिडिया उनी आफ्नै घरको चारकुनामा बसेर पनि यो लेभलको गीत निकाल्न सक्छिन भने सोचत तिमिहरुको जस्तो मौका पाउनु भने के सम्म गर्थिन होला तिमिहरुत पतन भएर जाने थिएउ पका!!
सम्मान छ कलाको अनि बिश्णु माझिको धन्यबाद ❤❤❤
तिज गैसक्यो तर पनि सुन्न मन लाग्छ जे भायेनी राम्रोछ गित
विष्णु माझी जस्तो गायीका न ईतिहासमा जन्मेको सुनीयो, न वर्तमानमा कसैको जन्म भएको छ, न त भविष्यमा जन्मिने नै छ। ताराहरु हजारौ होलान तर नेपाली सांगीतिक आकाशकी एकमात्र जुन हुन विष्णु माझी ।🙏🏻💝🥰🫡
म विष्णु दिदिकै गाँउकाे भाइ हुँ, दिदीकाे स्वर तीज गीत नआउँदा सम्म तीज लागे जस्तै कुनै बर्ष नी भएन दिदिकाे गीत बज्याे बल्ल तिज लाग्याे । सम्पूर्ण नेपाली दिदी बहिनी तथा समस्तमा २०८१ सालकाे तिजकाे शुभकामना ।
आज थहापाय comment मा double tap गरेसी like हुदो रैछ❤😮
सर्सरी गीत मात्र सुन्दा आनन्द ले भाब बिभोर बनाउछ । जसै दृश्य सहित को video हेर्नू हुन्छ मन कटकै खान्छ । बिस्णु माझि को बारे मा भन्नू भनेको आज को दिन मा हत्केला ले सुर्य छेक्नु बराबर हो । अन्य कलाकार उम्दा छ्न । भाव भङिमा सबै मा न्याय गरेका छन् । महिला दिदी बहिनी को लागि तिज को एउटा् राम्रो कोसेली हो यो ।
हामी सब्बैजनाको प्रतीक्षाको घडी बल्ल पूरा भएको छ।।वा निकै उत्कृष्ट❤️❤️❤️❤️नेपाली लोकदोहोरी छेत्रकि नायिका❤️❤️..
@@BharatBohara-rg6fl
ruclips.net/user/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45
स्वर सुनेपछि आँसु झर्ला जस्तो हुने । 😢 शरिरमा काडा आउने ।
बिष्णु दिदी तिमी सरस्वती हौ, हिरा हौ ।
धेरै धेरै धन्यवाद तिज गितलाई जोगाइदिनु भएकोमा । शुभकामना ।
सबैजनाले बारम्बार हेरेर गितलाई Trending1 मा पुराउन हार्दिक अनुरोध गर्दछु।
मेरो बढ्दै गरेको उमेर पनि दिदी मै थपिदिनु है भगवान, ताकी मर्ने बेला मा पनि दिदी कै गीत सुनेर मर्न पाउँ 😥 ,तीज र दशै को गीत मा स्वर नसुने सम्म मन ले पनि मान्दैन😥बानी भैसकेछ ❤️🤗
😢😢😢😢😢😢😍😍😘😘😘🤗🤗🤗🤗
Kati mitho sabd kornu vayo hjr le mero Pani man xuyo tq so much hjr Lai Pani la
केटा मान्छेको आँसु झर्नु अलि गाह्रो हुन्थ्यो तर हजुरको यो प्रतिक्रियाले आखबाट आँसु झरेको पत्तै भएनछु हजुर😢😢😢😢
सबै मिलेर विष्णु माझीलाई सार्वजानिक गर्न पहल गरौ घरमा बन्धी बनायर राख्न पाईदैन किन की उनी राष्ट्रको गहना हुन अधिकार छ भन्दैम राष्ट्रको सम्पतीलाई घरमा बन बन्धी बनाउन पाईदैन
कर्णप्रिय सुमधुर स्वर कि धनि विष्णु माझी को तीज गीतले हामी पुरुष लाई पनि मन्त्रमुग्ध बनायो!! हृदय स्पर्शी तीज गीत!!शुभकामना!!
भारतमा लता मङ्गेस्करलाई भारत रत्नको सम्मान दिए जस्तै - हाम्री आदरणीय दिदी बिष्णु माझीलाई पनि नेपाल रत्नको सम्मान दिन आवस्यक छ । वहाँको गित आएपछि सबैलाई तिज आएको महसुस हुन्छ । प्रत्येक सब्दको आवाजले हृदय छुन्छ ।
सभ्य र भव्य गायिका विष्णु माझी ज्यू प्रती सदाबहार सम्मान र माया,अङ्ग देखाउनेहरुलाई यो तीज गीतले सबक सिकाएको छ। चार्डपर्व आ - आफ्नो होला तर भावना सबैको एउटै हुन्छ।
विष्णु माझीलाई नेपाली झल्काउने तिज गितको अनिगित शुभकामना
विष्णु माझीका गीत सुन्दा त आँखा बाट कति खेर आँशु खस्छ थाहा नै हुन्न ।यस्तो जादुमय स्वर सधैं यस्तै रहिरहोस।।😢😢
@@lankabahadrbudha2810
ruclips.net/user/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45
बिष्णु माझी को ठाउँ कुनै कलाकार ले पनि लिन सक्दैन. सदैब सोर कि धनि ❤❤ तिमि छौ र पो नेपाली लोक संगीत बाचेको छ दिदि... हमेशा हजुरको. जय होस् .❤❤❤❤
सही भन्नुभयो ❤❤
बीस्नु माझीको तीजका गित सुनेर यिनको आमा कति रुन्छिन होला😥😥😥😥हाम्रै शरीरको रोम रोम थर्किन्छ आँखा रसाउछ पिडाको महसुस हुन्छ धन्य ती आमा कसरी सहन्छिन होला यति मिठो गीत गाउने गाइका हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
मान्छेको नाम राख्दा भगवानको नामबाट राख्नु भन्थे पिता पुर्खाले आज सही ठहरियो "विष्णु" जय विष्णु।।
जब गाउँ सहरमा बिष्णु माझीको आवाज गुन्जिन थाल्छ तब चाडपर्व आएझै लाउने😊
जय बिष्णु माझी🙏❣️
तिज भनेकाे जब बिष्णु माझिकाे आउँछ तब तिज आए जस्तो लाग्छ अनि चेलिबटि दिदिबहिनी बाबा आमा सम्झेर आँसु झर्ने गर्ने गर्छन् सफलताको शुभकामना सिर्जना गर्ने सुन्दर मणि लाई धेरै सम्मान छर❤🎉 2:30
Umm
❤❤❤❤
यो गित को शब्द सिर्जना गर्नु हुने सुन्दरमणी स्रर लाई मेरो नमन .........!!!!!❤❤❤❤
बिष्णु माझी लाइ मन पराउने यता हाजिर गर्नुहोस
लोकप्रिय हुनु र Viral हुनु बिचको फरक प्रष्ट देखियो👏👏👏
धन्यवाद लोक गायिका बिष्णु माझी ज्यु🙏🙏🙏बल्ल तिज लागे जस्तो अनुभव भो👍️👍️👍️👍️
तरुनी हरु मात्रै चल्छ राम्री राम्री मात्र चल्छ भन्ने हरु लाई आइना आमा को अभिनय गर्ने दिदी ले सबै लाई फेल खुवायको छ,नराम्रो नसोच्नु होला महिले मोडल दिदी लाई नराम्रो भन्न खोजेको हैन,सलाम छ दिदी लगायत सम्पुर्ण टिम लाइ🙏🙏🙏❤️❤️❤️👍️👍️👍️
सारै मिठो लाग्यो बिष्णु माझीको तिइज गीत। यो गीतले बजारमा झ्याली पिट्दै गर्दा अन्य बेकम्फुसे छाडा गीतहरुको नामोनिसान भेटिदैन त! सबका सब साईट लागे। बिष्णु माझी बाट केही सिक है भट्मासहरु हो!
बल्ल तीज आए जस्तो भयो २०८१ सालको विष्णुमाजीको गीत सार्वजनिक भएछ। साह्रै खुसी लाग्यो मलाई त।
म जस्तै विष्णु माझीको गीत कुरेर बस्नुभएको को को हुनुहुन्छ यता हाजिरमै कमेन्टमा❤
कस्ले सक्छर बिष्णु माझी जति स्वर कि धनी उच्च सम्मान सफलताको सुभकामना । यो आवाज सधै सुनिरहन पाउ हजुर को आवाजको गीत सुन्यो भने बल्ल चाडपर्ब आएको जस्तो लाग्छ ।।।❤❤❤❤❤❤