चरी जेलैमा | Bishnu Majhi New Nepali Teej Song 2078/2021 | CHARI JELAIMA| Putaliko Bhatti - 17 | 4k

Поделиться
HTML-код
  • Опубликовано: 17 авг 2021
  • Listen Chari Jelaima on your favorite streaming platforms:-
    songwhip.com/bishnumajhi/char...
    बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- १७ "चरी जेलैमा" - CHARIJELAIMA - Putaliko Bhatti Vol -17
    Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 2078/2021
    Song:- Chari Jelaima { चरी जेलैमा }
    स्वर : विष्णु माझी
    Vocal:- Bishnu Majhi
    रचना / संगित : सुन्दरमणि अधिकारी
    Lyrics/Music:- Sundar Mani Adhikari
    Chorus:- Mahima Acharya
    Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd
    Special Thanks To:- Doleswor Mandir Bhaktapur & Raj Lila Baniya
    Thanks To:-
    Audio -
    Sarangi - Dharma Gandrba
    Basuri - Gopal Dev
    Madal - Khadka Budha
    Sahanai - Bal Bahadur Jairu
    Recordist - Gobinda Parajuli
    Recordist - Deepak sangam bc
    Pre Mixing - Rajendra Bajurali
    Mixing - Khadka Bajurali
    Arrange - Binod Bajurali
    Studio - Malashree
    Thanks To:-
    Video -
    Artists - Lalita Poudel
    Make up - Sakchyam Pudasaini, Saru Oli, Ang Dorje Shrepa & Susma Shrepha
    Drone - shantosh Mahara
    Camera - Shambhu Chalise
    Edit - Sujan Shahi
    Ast. Choreograph - Madav Shrestha & Mohan Sunuwar
    Art - Manik Lama
    Choreographer - Shiva B.K.
    Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
    Produced & Directed by:- Sundar Mani Adhikari
    #Bishnumajhi#Charijelaima#Putalikobhatti
    C) 2021 Sapana Music Industries Pvt. Ltd.
    Audio on Sapana Music Industries Pvt. Ltd(C) 2021
    Stay connected with us on:
    👉 Subscribe To Sapana Music RUclips - / @sapanamusicindustries...
    👉 Like us : Facebook - / sapanamusic
    Post Box No : 23427, Kathmandu, Nepal
  • ВидеоклипыВидеоклипы

Комментарии • 20 тыс.

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  2 года назад +2847

    बिष्णु माझीको तीज गीत " चरी जेलैमा " पुतलीको भट्टी भाग - १७
    ruclips.net/video/lsKAqFo0Yck/видео.html
    नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती | यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीत लाई येति धेरै माया गरिदिनु भएकोमा सबैलाई ह्रदय देखि नै धन्यबाद दिन चाहान्छौ साथै यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | Sapana Music Industries Pvt. Ltd.

    • @devregmi5905
      @devregmi5905 2 года назад +192

      बिस्नु माझी दिदी को स्वर सन्सार कै उत्कृष्ट अनि सुन्दर दाइ को रचना झनै मार्मिक ✌✌ वधाइ छ हजुर हरु लाई ✌✌

    • @dillipandey7607
      @dillipandey7607 2 года назад +142

      दाई बिष्णु दिदी लाई यक पटक मीडिया मा आयुन दिनुस्

    • @nirakshahi3339
      @nirakshahi3339 2 года назад +63

      ❤️🇲🇻🇲🇻

    • @sushantshah5854
      @sushantshah5854 2 года назад +54

      bishnu didi ko swor sunna paye aru khi chaidaina hajur😢😢

    • @arjunnepali2089
      @arjunnepali2089 2 года назад +58

      बिष्णु माझी दिज्जु यो हाम्रो देशको गौरब हुन मान,सम्मान अझ भनौ हाम्रो देशको गहना हुनुहुन्छ ।।उहाँ लाई यसरी बन्धक मा नराख्नुहोस दिज्जु लाई हेर्न को लागि हामी करोडौं दशर्क दिज्जु लाई हेर्न आतुर छौ।।।।

  • @TikaSanu
    @TikaSanu 2 года назад +13364

    आदरणीय कलाकार बिष्णु माझी दिदी को स्वर सुनेर यकोहोरो हुन्छु म त ।

    • @jabbar1088
      @jabbar1088 2 года назад +147

      ❤️❤️

    • @reshamroka1081
      @reshamroka1081 2 года назад +233

      आफ्नै जिबनसँग मेल खाने गीत रहेछ

    • @yubarajadhikari7865
      @yubarajadhikari7865 2 года назад +106

      BALLA TEEJ LAGA HASTO VAYO HAI SIS

    • @josephaddisonkshitiz5125
      @josephaddisonkshitiz5125 2 года назад +68

      Ma pani tika ko voice suner pagal hunchu k garnu bichara bimari hunchhh ahile .
      get well soon sister tika

    • @igpradip4920
      @igpradip4920 2 года назад +73

      बिहे गरेर शहरमा देको कुरो नि छ फेरि रुँदै रुँदै बेसी मेलैमा भन्छ त लौन टीका जि बुझाइ दिनुस मलाई

  • @nkamalbhandari7564
    @nkamalbhandari7564 Месяц назад +58

    २०८१ मा को को हो यो गीत को fan❤

  • @ritakarki2616
    @ritakarki2616 Месяц назад +15

    2081 साल मा यो गीत सुन्ने जति हाजिर हुम त 🙏🖤❤️

  • @yubrajtripathi7285
    @yubrajtripathi7285 10 месяцев назад +198

    नया गित चित्त नबुझेर यो गित फेरि म जस्तै फर्की फर्की हेर्न आउनी को को हुनुहुन्छ 😂

  • @MeshanaMusic
    @MeshanaMusic 2 года назад +622

    सबै लाई रुवाउने लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😅😘

  • @rohitghimire7538roith
    @rohitghimire7538roith 2 года назад +169

    को हुन बिष्णु माझी ?
    कहाँ छिन बिष्णु माझी ?
    किन सार्वजनिक गराइंदैन उन्लाइ भन्ने धेरै को जिज्ञासा र प्रश्न देख्दा केहि लेख्न मन लाग्यो ।
    १. बिष्णु माझी एक कोकिलकण्ठ सुमधुर आवाज भएकी गायिका हुन । उनी आफ्नो अधिकार प्रयोग गरेर आफ्नो प्राइभेसी जोगाउन सफल चर्चित दोहोरी गायिका हुन ।
    २. बिष्णु माझी आफ्ना दुई जुम्ल्याहा छोरा संगै श्रीमान सुन्दरमणी अधिकारी को साथमा सान का साथ बसेकी छिन ।
    ३. उन्लाइ सुन्दरमणी अधिकारी ले बन्धक राखेका होइनन उनी आफै सार्वजनिक हुदिंनन , नत्र स्टुडियो जाने गित गाउने आउने अहिलेको जमानाको मान्छे पीडा सहेर कोहि पनि बस्दैन ।
    ४. आज उनी आफ्नो महत्व मा छिन , उनी पहिलाका या पछिका जो कोहि गायक गायिका को स्टेज कार्यक्रम राखेर दस हजार टिकट राख्ने भने सायद नेपाल को कोहि दर्सक हेर्न जांदैनन तर बिष्णु माझिको एकल सांझ राखेर मोबाइल क्यामेरा लान निसेध गरेर दस हजार माथिको टिकट राखेर कार्यक्रम गर्ने भने हल ले थेग्दैन होला,
    क्रेज स्थान र महत्व भनेको यहि हो,
    रह्यो तपाईं हामी उफ्रेर सार्वजनिक गर भनेर उनी स्वयं ले इच्छा व्यक्त नगरुन्जेल केही हुनेवाला छैन ,
    आफ्नो जीवन ब्यक्तिगत जीवन आफैले महत्वको बनाम , धेरै चिज पाउन नसकिने नै राम्रा र सुन्दर हुन्छन ।ती हुन बिस्नु माझी कोहिनुर हिरा हुन

    • @yuvraj0829
      @yuvraj0829 2 года назад +2

      Copy chai sabai thau maa gardai hodne raxa ni haina ta rohit

    • @susmapoudel4940
      @susmapoudel4940 2 года назад

      right

    • @buchulast8049
      @buchulast8049 2 года назад +4

      गफ नहानौं न सर बिवाह अगि देखिएकी बिस्णु माझी बिवाह पछि किन गुमनाम या privacy को नाममा अनुहार नै नदेखाउने? ठिक छ अरु कलाकार जस्तो जथाभावी स्टेज शो हरु नगरे पनि त बिशेस कार्यक्रमहरुमा जान त सकिन्छ नि मास्क लगाएर त!

    • @khanalpratiksha98
      @khanalpratiksha98 2 года назад

      If tasto hunthyo vane hamily unko auta updated photo dekhnw pautheu hola

    • @asmilaxman3122
      @asmilaxman3122 2 года назад

      सहि हो🙏

  • @mahendrashahi450
    @mahendrashahi450 10 дней назад +9

    पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ।
    बिष्णु माझी ❤️

  • @mohanchettri5439
    @mohanchettri5439 28 дней назад +15

    2081 सालमा यो गीत सुन्ने साथीहरु कति हुनुहुन्छ यता हाजिर हुनुहोस्न । ♥️♥️🥀

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +2940

    बल्ल तिज आएजस्तो भयो.. सलाम छ बिष्णु दिदी को आवाजलाई।।

    • @yelbisongs1744
      @yelbisongs1744 2 года назад +17

      🙏❣️❣️❣️

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 года назад +20

      🙏🙏💃🕺

    • @kushalrajsigdel
      @kushalrajsigdel 2 года назад +17

      अब छिटै सङ्गै सहकार्य गर्न पर्यो सुर्य जी, हजुरको सङ्गीतमा बिष्णु दिदिको स्वर देश खान्छ। 😊

    • @laltamu5623
      @laltamu5623 2 года назад +6

      @@kushalrajsigdel दुई लाख तिर्न डर लाग्छ 🤣🤣😡

    • @samirpatel8692
      @samirpatel8692 2 года назад +7

      @@yelbisongs1744 iii up iiiujnbrfu

  • @JayaDevkota
    @JayaDevkota 2 года назад +353

    कति मीठो गीत अनि स्वर तिज आएको महसुस गराइदिनु हुन्छ सुन्दरमनि दा बिष्णु दि बधाई छ

    • @arpanshrestha5654
      @arpanshrestha5654 2 года назад +1

      big fan dai💝

    • @sumangurung1572
      @sumangurung1572 2 года назад +4

      Jati ramro vaeni kahilai dekhan paen

    • @nbbvlog176
      @nbbvlog176 2 года назад +2

      मत जया को एकदम ठुलो फ्यान हो जुन गीत नि मन पर्छ जया को ❤️❤️❤️❤️

    • @chetmansaud3122
      @chetmansaud3122 2 года назад +1

      जय जि को गित हरु पनि धेरै राम्रा छन

  • @Trendingviralvideos9402
    @Trendingviralvideos9402 2 года назад +58

    २०७९ मा हेर्ने कोको हुनु हुन्छ तिज सुरू भयो है😍😍😍😍😍

  • @proNEPSE
    @proNEPSE 2 года назад +39

    चरि जेलैमा "part2 को पर्खाइमा को को हुनुहुन्छ? 😌😌😌

    • @mkgaming6500
      @mkgaming6500 2 года назад

      म छु

    • @radhikalamichhane6559
      @radhikalamichhane6559 2 года назад +2

      छिट्टै आउदै छ प्रतिक्षामा बस्नु होला

    • @sudanaryal6735
      @sudanaryal6735 2 года назад

      पुतलिको भट्टि १७ औ भाग हो भाई अब १८औ भाग आउंछ यो तिजमा

    • @parbinmuskan5
      @parbinmuskan5 4 месяца назад

      🎉🎉🎉🎉🎉😂😂

  • @TrisanaMusicOfficial
    @TrisanaMusicOfficial 2 года назад +970

    आवज कि धनी सबैको मन मुटुमा बस्न सफल गायिका बिष्णु माझिको उत्कृष्ट मौलिक तीज गीत।

    • @jabbar1088
      @jabbar1088 2 года назад +15

      ❤️❤️

    • @sumanrlmagar4379
      @sumanrlmagar4379 2 года назад +14

      तिर्सना म्युजिक लाई धेरै धेरै शुभकामना अति राम्रो उत्कृष्ट गित ल्याउदा बजार मा
      जय चन्द्र सुर्य

    • @dhunganarajan74
      @dhunganarajan74 2 года назад +2

      Qqq@@@@!!

    • @dhunganarajan74
      @dhunganarajan74 2 года назад +1

      @

    • @saritapanthi1358
      @saritapanthi1358 2 года назад +5

      00oiòi9pĺ

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 2 года назад +669

    काेहिलीकाे अावाज भएकाे अादरणिय बिष्णु माझी दिदिकाे तिज गित अाए पछि बल्ल तिज अाएकाे अनुभव हुन्छ मलाई त सबैले सियर गर्नु हुन्छ अाशा छ हामीलाई

    • @subashthapamjr5762
      @subashthapamjr5762 2 года назад +5

      Gharbeti ko chhorile geet dekhi big fan

    • @rameshmagar5641
      @rameshmagar5641 2 года назад +10

      सेम दाइ मलाई नि बिष्णु माझी ले न गाए सम्म तिज आए जस्तो लाग्दिन बिष्णु माझी त नेपाल को टप गायिका हुन सम्मान छ बिष्णु दिदी लाई होल तिम लाइ

    • @santoshpariyar9097
      @santoshpariyar9097 2 года назад +1

      De.nmsakr..

    • @mithuupadhya150
      @mithuupadhya150 2 года назад +3

      मैले पनि इंडिया बाट हेरीरहिछु ।म त एकहोरो भए सबै ले सियर गरौ है।

    • @sangharsha1064
      @sangharsha1064 2 года назад +2

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @originaltruegaming
    @originaltruegaming 2 года назад +3

    Feri yauta ajha yastai geet launu paryo xito tiktok ma viral hunxa

  • @niraazniraaz3583
    @niraazniraaz3583 2 года назад +19

    लोक संगित को रानी एक मात्र रानी बिस्णु माझी दिदि🥀🙏

  • @ZungeDaai
    @ZungeDaai 2 года назад +2594

    यस्तो हो तीज गीत भनेको 🙏 कसम आँसु रोक्न सकिन गित सुन्दै गर्दा 😥

  • @kushalrajsigdel
    @kushalrajsigdel 2 года назад +113

    भगवान् कसम ,शरीरभरि काडा आयो।😣
    हामी छोरा मान्छेलाई पनि यस्तो महसुस गराउन सक्ने कति मर्मस्पर्शी शब्द लय र स्वर सङ्सङ्गै अभिनय। बिष्णु दिदिको गित आएसी बल्ल तिज आए जस्तो हुन्छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🙏❣️

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +6

    ढिलो आउँछ तर कडा आउछ बिस्नु दिदिको गीत म चै दिदी को फ्यान है❤❤❤❤❤❤❤

  • @indraprasadlamichhane6685
    @indraprasadlamichhane6685 2 года назад +14

    ट्वाँके ज्वाइँको अभिनय पनि मजाकै लाग्यो ।

  • @mohankhadka8925
    @mohankhadka8925 2 года назад +2535

    तिज आए जस्तो दिदिको आवाज सुने पछी लाग्छ... बधाइ छ आदरणीय सुन्दर दाजी अनी सम्पुण टिमलाइ... ...

  • @limelightnepal
    @limelightnepal 2 года назад +741

    दिनमा सैयौं गीतहरु youtube मा upload हुन्छन यस् बर्ष पनि हजारौं गीतहरु तीजका नाममा youtube मा हालिए तर यो गीतले लाखौं दर्शक र श्रोताको मन जीत्यो । श्रीजना उत्कृष्ट नै हुनुपर्छ भन्ने गतिलो उदाहरण यो यो गीत । सम्पूर्ण सर्जक तथा कलाकारहरु प्रति सम्मान छ

    • @DineshSharma-xq5xb
      @DineshSharma-xq5xb 2 года назад +3

      //0///$

    • @Mr.stmgkng
      @Mr.stmgkng 2 года назад +3

      Bishnu DD ko jaadu ho hjr ..ani lyrics pani ramrai xa tara video direction chai gatilo rahenaraixa

    • @narayanikc9942
      @narayanikc9942 2 года назад

      😑😕

    • @sharmilagurung2843
      @sharmilagurung2843 2 года назад +1

      Sabai vanda ramro xa yo Teej geet yo barsha Kai

    • @ashokkandangwa9108
      @ashokkandangwa9108 2 года назад +5

      यो गीतको पहिलो आकर्षण भनेको कै विष्णु माझीको स्वर रहेको छ

  • @govensinghthapa7915
    @govensinghthapa7915 2 года назад +19

    कहाँ लुकेर बसेको विष्णु दिदि!
    2079 साल सुन्ने हुनेत होइन?
    दिदि बहिनि को मन रुन्छ हैं।।
    हजुर को पर्खाइ मा छ नेपाल आमा।।🙏🙏

  • @nischaladhikari3051
    @nischaladhikari3051 2 года назад +17

    नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती |सम्मान गर्नु पर्छ। यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीतले मलाई अति नै मन पर्यो ह्रदय देखि नै धन्यबाद दिन चाहन्छु साथै यो गीत उत्पादन गर्ने सम्पूर्ण टीम प्रति उच्च सम्मान गर्दछु | बैकुण्ठ शर्मा अधिकारी
    कुश्मा नगरपालिका वार्ड नम्बर ९ पर्बत।

  • @bikashkoirala6297
    @bikashkoirala6297 2 года назад +178

    अरूको १०० वटा गीत विष्णु दिदी को यौटा गीत काफी हुन्छ यार
    Superb Dee 💟

  • @funfilledgopal
    @funfilledgopal 2 года назад +161

    साँच्चै तीज गीत भनेको यस्तो पो हुनुपर्छ : सलाम विष्णु माझीलाई।।।👍👍👍

  • @ammarmagar5264
    @ammarmagar5264 2 года назад +4

    Naya teej git vanda ta puranai ramro

  • @sirjanalama7140
    @sirjanalama7140 2 года назад +13

    Yo geetle yaspali 2079 ko teej ma uttikai charcha paune xa❤️. Pratyak words le man xunxa.

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 2 года назад +333

    बल्ल तीज आयो झै लाग्यो तर फास्ट निकै नि भयो जस्तो लाग्यो हुन त मलाई मात्र नि हुन सक्छ करोड क्लवको शुभकामना

    • @Monsoon26
      @Monsoon26 2 года назад +2

      मलाई पनि तेस्तै लायो

    • @RajKumar-ul7in
      @RajKumar-ul7in 2 года назад +3

      मैलेनी सेमफिल गरिराछु

    • @anandavanikc2439
      @anandavanikc2439 2 года назад +3

      Malai pani testai lagyo, fast part nabhaye ni hunthyo

    • @shayanadhital969
      @shayanadhital969 2 года назад

      same here

    • @krishnarumba4395
      @krishnarumba4395 2 года назад

      अलि गीत फास्ट मा गएको छ समग्रमा राम्रो छ

  • @suprimk.c.3061
    @suprimk.c.3061 2 года назад +379

    एक चोटी सबै मिडिया मिलेर आदरणीय कलाकार दिदी विष्णु माझी ,) लाई सबै को माझ ल्याउनु पर्यो
    🙏🙏🙏🙏🙏🙏😍😍😍🥰

    • @rsofficial4998
      @rsofficial4998 2 года назад +1

      wow

    • @anjikssaud277
      @anjikssaud277 2 года назад +1

      Sai ho

    • @khimghartimagar3944
      @khimghartimagar3944 2 года назад +1

      Bishnu didi

    • @ramechapelichyangba5077
      @ramechapelichyangba5077 2 года назад +1

      Sai ho

    • @gadalharka
      @gadalharka 2 года назад +4

      दिदी को बास्तबिकता मा आधारित मलाई गित लाग्यो।अब जसरी नि मिडियाले बाहिर ल्याउनु पर्छ ।म लगायत सबै को माग हो भन्ने ठानेको छु।यो गितको सुरु भयो अब बिष्णु दिदी चाडै बाहिर आउनु हुन्छ ।छाटकाट त्यस्तै देखे मैले ।

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 2 года назад +23

    बिष्णु दिदी को २०७९ साल को तिज गित पर्खाइ म मात्र हो कि अरु नि हुनु हुन्छ हजुर 🙏🙏🙏🤔🤔🤔

    • @imsrai
      @imsrai 2 года назад +1

      Hehe...finally Chari jelaima 2 aayo hijo diuso😁❤️

  • @dambarentertainment3029
    @dambarentertainment3029 2 года назад +39

    मनै रूवाउने गित धन्यवाद स्वरकी धनि विष्णु माझी र गितकार ज्युलाई❤️❤️❤️❤️❤️😭😭🇳🇵🇳🇵

    • @dhanbeersingha
      @dhanbeersingha Год назад

      Jo

    • @basantapoudel1564
      @basantapoudel1564 Год назад

      Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school

    • @basantapoudel1564
      @basantapoudel1564 Год назад

      @@dhanbeersingha Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht

  • @chetanbohara
    @chetanbohara 2 года назад +591

    मन छोयो यो गीतले

    • @nirmalabhatt5620
      @nirmalabhatt5620 2 года назад +1

      X no

    • @tularam4258
      @tularam4258 2 года назад +2

      सारैमिठो

    • @rudrakumarisodari4972
      @rudrakumarisodari4972 2 года назад +1

      majhi bainiko mnma j jasto vvyapni hamilai uni prati khulduli x dekna npauda

    • @Safal-u3n
      @Safal-u3n 2 года назад

      ruclips.net/video/0IpNk5g3zno/видео.html

    • @srstudy3676
      @srstudy3676 2 года назад +1

      @@tularam4258 Best Instrumental Sound
      ruclips.net/video/wuG7YCS25vc/видео.html

  • @PurushottamPoudel
    @PurushottamPoudel 2 года назад +535

    तीज गीत भनेको एस्तो हुनुपर्छ सारै राम्रो गीत

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 года назад +12

    बिष्णु माझी दिदि को नयाँ गीत यो वर्ष को तिजमा आउँछ कि नाई हजुर 😘😘😘❤️❤️❤️❤️❤️

  • @pmsstudio7757
    @pmsstudio7757 Год назад +16

    विष्णु माझी दिदीको जिवनि कथासँग, सार्है मेल खान्छ यो,गितले।।।।यो गित सुन्दा त सारै मन नै चसकै हुन्छ 🥰🙏 यो गितले मेरो आँखा बाट आशु झरेको पत्तै भएन 😳😥 एकदमै राम्रो अभिनय अनि गित पनि।।।।।

  • @anupamneupane642
    @anupamneupane642 2 года назад +223

    मैले तिज को गित सुनेर first time आँखा बाट आशु झारे😭😭😭यो गित को शब्द लेख्ने मान्छे लाई भगवानले शक्क्ति दिऐको . कसम म धेरै रोऐ म

    • @justsantos
      @justsantos 2 года назад +8

      बिष्णु माजिकै श्रीमान् अर्थात् सुन्दरमणि अधिकारी हुन् यो गीत को लेखक/संगीतकार

    • @user-vt6qy8zc7v
      @user-vt6qy8zc7v 2 года назад +1

      यो गीत लेख्ने तेही बीस्नु माझी को बुढा हो जस्ले बीस्नु माझी लाई गुम्नाम बनायको छ

    • @sunitakaushal5425
      @sunitakaushal5425 2 года назад

      OMG really yarr

    • @birbahadur9519
      @birbahadur9519 2 года назад

      Suryamani Adhikari jyu le lekhnu vako bayani yadi Bisnu didi jyu le na gaunu bako baya chai yadi samma hit chai hudaina thiyo kina ki Bisnu did jyu ko voice nai look xetrama yakdam mitho voice hunu hunxa ani Suryamani Adhikari jyu le hami jasto darsakmaj leunu partheyo didi jyu lai kina yadi dherai bitrai jelma jastoi rakhnu vako ra luki luki hinnu parne karan kina hola bunja chahan the khoi kina kina

    • @joshnaadhiakri6353
      @joshnaadhiakri6353 2 года назад

      Hajur ko cmnt ly ma roy sir😭😭😭😭😭

  • @sajjanpurush7981
    @sajjanpurush7981 2 года назад +155

    अहिले का कलाकार भनौदा केही हल्लौरे हरु ले सिकुन तिज गित अनि
    मौलिक गित कस्तो हुनुपर्छ भनेर सार्है आनन्द आयो सलाम विष्णु माझी दिजु अनि सम्पूर्ण समुह लाइ🙏🙏

  • @dipenbruh7096
    @dipenbruh7096 11 месяцев назад +9

    विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।

  • @pandeyrambabu2095
    @pandeyrambabu2095 2 года назад +4

    2079 को तिज मा हेर्ने कति जना हुनुहुन्छ

  • @love-dl9np
    @love-dl9np 2 года назад +95

    बल्ल तीज आयो जस्तो लाग्यो ।
    कति मिठो स्वर विष्णु दिजु को ♥️🥰

  • @prabinisunar256
    @prabinisunar256 2 года назад +157

    नेपालको एक नम्बर गायिका हुन। विष्णु माझी बिमा दिदि भन्दा पनि अगाडि स्वर कति राम्रो

    • @nepalitiktokhd2795
      @nepalitiktokhd2795 2 года назад +2

      ruclips.net/user/shortsAZVr_fGJEqA?feature=share

    • @sangharsha1064
      @sangharsha1064 2 года назад +2

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      ruclips.net/video/dGjGQSH0cls/видео.html

    • @madhubisht402
      @madhubisht402 2 года назад

      Fffjhhll

    • @sangharsha1064
      @sangharsha1064 2 года назад

      @@madhubisht402 सबै जेलैमा हुदैनन है यो भिडियो पनि हेर्नुस एकपटक ruclips.net/video/dGjGQSH0cls/видео.html

  • @narayankharal2747
    @narayankharal2747 2 года назад +6

    2079 सालमा पनि उत्तिकै मन पर्ने जति हाजिर गरम

  • @rudramagar1910
    @rudramagar1910 2 года назад +3

    Yo 2079 ko new geet ajhai damdar linu pareo bishnu dd

  • @devdarlami6368
    @devdarlami6368 2 года назад +96

    कठै नि ! हजुरकै जीवन कहानीमा आधारित गीत झैँ पो लाग्यो हजुर 😥😥😥

    • @mdsspp599
      @mdsspp599 2 года назад +2

      Harek barsa ko teejma bishnu di ko jiban sangai Mel khani nai aaux😭😭

    • @devdarlami6368
      @devdarlami6368 2 года назад +2

      @@mdsspp599 मैले विष्णु माझिको पहिलो पुतलीको भट्टीदेखीका तीज गीतहरु सुन्दै आइरहेको छु तर खै किन यसपाली "चरी जेलैमा" शब्दले साच्चै विष्णु जि जेलमै परेको जस्तो गीतमा पाए र गीतले नि त्यस्तै शब्दलाई समेटेको झैँ लाग्यो ।

  • @rajonlinetvnepal5026
    @rajonlinetvnepal5026 2 года назад +169

    कति गाह्रो भयो होला बिस्णु माझि लाई आफ्नै भोगाइको गित गाउन आफ्नै जिवन सङ्ग मेल खाको छ बिस्णु दिदी को 😢😢

    • @busha429
      @busha429 2 года назад +3

      मैले नी यहिँ सोचिरहेको छु

    • @menukapunmagar8072
      @menukapunmagar8072 2 года назад

      Hotani mani

    • @dixakc9292
      @dixakc9292 2 года назад +3

      Tapai hamlai garo ho bishnu majhi lai garo xaina

  • @romasthapamagar9642
    @romasthapamagar9642 2 года назад +20

    Big fan bisnu majhi 👸 Queen of dhohari ❤️❤️❤️❤️❤️❤️

  • @Nepalimajankari
    @Nepalimajankari 2 года назад +10

    आधारनिय कलाकार हरु तथा सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हरु लाई यो २०७९ बर्ष तीज को लाखौ लाख सुभकामना from nepali jankari team

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 2 года назад +118

    मै छोरी रूदा रूदै बेशी मेलैमा आहा यो बर्षकै उत्कृष्ट तिज गित हार्दीक बधाई छ सम्पूर्ण टिमलाइ

  • @people_blog
    @people_blog 2 года назад +88

    कस्तो देस मा जन्मेको रैछु म ।।जुन देस को भाषा र शब्द सुनेर मन भक्कानियर रुन मन लाग्नी ।।बिस्नु दिदि लाई धेरै धेरै धन्यवाद🙏🙏🙏

  • @sandeshbudha8357
    @sandeshbudha8357 2 года назад +8

    सारै राम्रो बिस्नु माझी दिदी 🙏🙏हजुर लाई सम्मान गर्छु

  • @nirmalachhetri9222
    @nirmalachhetri9222 2 года назад +6

    Jati sune Pani ma ta againa feri Sunna aaya harek sabad ma man nai xoyo geet ma nai mithas xa vocal nikai ramro xa ❤️❤️❤️❤️❤️❤️

  • @sooryeah70
    @sooryeah70 2 года назад +98

    बिष्णु माझी को स्वर को तारिफ गर्न लाई मैले कहिले शब्द नै पाउदिन ...लोक गीत नै नसुन्ने,मन नपराउने लाई पनि यो आवाज ले सजिलै आकर्षण गर्छ, सलाम छ लोक गाएन क्षेत्र कि अमुल्य रतनलाइ।

    • @madhubharati6200
      @madhubharati6200 2 года назад +3

      यो बर्षको तिज गित पहीलो पटक सुन्दै छु सार्है राम्रो अनी मन छोयो ।गाऊघरको याद पो आयो मलाई त।

    • @padmakhanal3070
      @padmakhanal3070 2 года назад +1

      @@madhubharati6200 is

  • @Ramaoli
    @Ramaoli 2 года назад +224

    आफ्नै जीवनमा मेल खाने गीत गाउनु भएको रहेछ गीत अतिनै राम्रो लाग्यो। 😢😢🌹

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 года назад

      हाहाहा

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 года назад +10

      बन्दक बनाउने ले नै रचना गरेर उनको जिबन मेल खाने गाउन दिन्छ र हजुर
      यो गितको रचना उनकै husband ho

    • @nepalitiktokhd2795
      @nepalitiktokhd2795 2 года назад

      ruclips.net/user/shortsAZVr_fGJEqA?feature=share

    • @sangharsha1064
      @sangharsha1064 2 года назад +1

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      ruclips.net/video/dGjGQSH0cls/видео.html

    • @kalaparajuli1767
      @kalaparajuli1767 2 года назад

      @@prakashshrestha6986 Ik

  • @yamanlamsal6623
    @yamanlamsal6623 10 месяцев назад +2

    Anyone 2080 ❤ happy teej 😊

  • @naulosansar4090
    @naulosansar4090 2 года назад +10

    बधाई छ १० महिना मा ३६ million views पुगेको मा ❤️❤️❤️

  • @kamanmajhi8709
    @kamanmajhi8709 2 года назад +247

    मरिसके पछि सम्मान दिने प्रक्रिया को अन्त होस !
    जिउदो लोकादोहोरी गित को सम्राट बिष्णु माझी लाई यथासिघ्र सम्मान गरियोस !!

    • @grggg337
      @grggg337 2 года назад +3

      Ho ni

    • @cbale5216
      @cbale5216 2 года назад +8

      बाहिर निस्कन्न त कहाँ सम्मान गर्ने

    • @kamanmajhi8709
      @kamanmajhi8709 2 года назад +4

      तत्काल बिष्णु माझी को अवस्था बारे मानवअधिकार बादी र प्रसासनले छिटो भन्दा छिटो सत्य तथ्य छानबिन गरोस !!

    • @mahgrjiwan
      @mahgrjiwan 2 года назад +2

      bishnu majhiko interew linu paryo hjr dekheko xainn bishnu majhi

    • @balbahaduroli5214
      @balbahaduroli5214 Год назад

      @@grggg337 qï

  • @TaraDigital
    @TaraDigital 2 года назад +46

    अाहा अती मार्मिक यथार्थ कथा 😭तेहि माथि बिष्णु माजिकाे स्वर , याे गितले कराैडकाे भिउज पाउनपर्छ भन्नेहरू यता अाउत 😍😘 बधाई तथा शुभकामना

  • @nismalama2781
    @nismalama2781 Год назад +4

    बिचरा दिदिले आफ्नो दुखलाई गितमा राख्या जस्तो लाग्यो 😢😭आज आएर सार्है मन दुख्यो हजुरको दुख देखेर जो यस्तो मीठो स्वर सबैको मनमा बस्नु भएको हजुर नै हामि सामु देख्न पाएका छैन ए मिडिया हो कस्को बुढी कस्ले लग्यो भन्दा पनि बिष्णु दिदी कुन अवस्थमा छ पता लगाइ हामीसामु देखाउ अनि म सम्मान गर्छु 🙏छिट्टै देख्न पाहोस आफ्नो जिन्दगी स्वतन्त्र भएर बाच्न पाउनु पर्छ

  • @nabinyogi2560
    @nabinyogi2560 2 года назад +6

    फेरि पनि आयो

  • @surakshyanepali1568
    @surakshyanepali1568 2 года назад +176

    यो गित सुन्दा मेरो मन चसक्क भयो😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो स्वर बिष्णु माझी लाई धेरै सम्मान

  • @safalmedia6663
    @safalmedia6663 2 года назад +235

    wow nice song बिष्णु माझी को स्वर को fan यता है💕💕

    • @Binaaa394
      @Binaaa394 2 года назад +2

      जति सुनेनि मन नभरिने गित
      बिष्णु माझाि दिदिको 🙏🙏🙏💛💛श्वर नै मिठो।

    • @manishabhatta6856
      @manishabhatta6856 2 года назад +1

      Wow

    • @sagarrd1617
      @sagarrd1617 2 года назад +1

      Meeee

    • @nirmalaroka7625
      @nirmalaroka7625 2 года назад +1

      Ma pni bishnu g ko fan❤💪💪👍😘🥰

    • @rojinamiya3387
      @rojinamiya3387 2 года назад +1

      I'm here

  • @chitrakhatti
    @chitrakhatti 11 дней назад +2

    यो गीत 2024 को तीज मा सुन्ने को को हुनुहुन्छ यता हाजिर हम त।❤❤❤

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 2 года назад +4

    आहा कस्तो सुनुम सुनुम लाग्ने गीत

  • @Rashirijal
    @Rashirijal 2 года назад +75

    यो गीतले गर्दा महान पर्व तिज आयो भन्ने भो !
    को होला सुनेर नरुने 😥
    💕💕🙏सम्मान छ सर्जक सुन्दरमणी अधिकारी अनि गायिका बिष्णु माझी दिदी

  • @mohansk2252
    @mohansk2252 2 года назад +152

    बिष्णु माझिको जिवनसङ्ग मेल खाने गीत । यो वर्षकै सर्वोत्कृष्ट गीत ।

    • @theprayashnepal
      @theprayashnepal 2 года назад +2

      Kasari?? How can you relate others life by you? manxe public nahune bittikai tapai le soche jasto hunxa vanne xa ra? Tapai le soche jasto hunai parxa ra? Bushnu ji aafno kaam saga kaam rakhnu hunxa tei vara safal hunuhunxa.

    • @sanjuchhetri1016
      @sanjuchhetri1016 2 года назад +1

      @@theprayashnepal बि

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 года назад +2

      🙏

    • @mohansk2252
      @mohansk2252 2 года назад +1

      @@theprayashnepal Guess ta honi j pani huna sakx sir. Aafno bichar ta rakhna paauchh ni hjr . Tapai lai thaha xa ra 100% bishnu majhi ko barem sabai. Maile j soche tei comment gare

  • @chitrakhatti
    @chitrakhatti Год назад +3

    बिष्णु माझी को यो गीत 2023 को तीज मा सुन्ने को को हुनु हुन्छ।यता हाजिर हम्त❤❤❤

  • @surajkhadka7224
    @surajkhadka7224 2 года назад +2

    2022 ma herne Koko hunhuncha 🙌

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 года назад +47

    नेपाल कै पहिलो गीत जुन छोटो समयमै 10M (१ करोड) Views पाउन सफल। बधाई छ बिष्णु माझी तथा सुन्दरमणी अधिकारी ज्यु।

    • @ramitkhadka4995
      @ramitkhadka4995 2 года назад +3

      नेपालकै पहिलो गीत जुन छोटो समयमै 10M(१करोड )views पाउन सफल ।बधाई छ बिष्णु माझी तथा सम्पुर्ण टिमलाई

  • @topbhadur139
    @topbhadur139 2 года назад +119

    स्याङ्गजा ली चेली गायीका बिष्णु माजी लाई धेरै धेरै धन्यवाद. स्याङ्गजा को सान, हाम्रो चेली

    • @sunilxettri5969
      @sunilxettri5969 2 года назад

      Right

    • @chetamanbk5656
      @chetamanbk5656 2 года назад +5

      Hajur ko matra xori hoin sampud nepali ko xori hun bisdnu didi

    • @jeshgurung2277
      @jeshgurung2277 2 года назад +1

      Kaskeli ko under control re ta

    • @buchulast8049
      @buchulast8049 2 года назад +5

      Napyo saan! Rata bishnu majhi pinjadako chari jhai gumnaam chin ta. Nikala na bahira kina thunera rakhya manchhelai?

    • @santoshmadai5456
      @santoshmadai5456 2 года назад +1

      किन बन्दक बनाको बाहिर निस्कन देऊ

  • @prakritisharma6307
    @prakritisharma6307 2 года назад +2

    aba teej aauna lagyo yo sunirakhna maan lagxa 😫❣️

  • @bishnu9741
    @bishnu9741 10 месяцев назад +3

    यो गितको लोकप्रियता कायमै❤🙏

  • @ktthapamagar1057
    @ktthapamagar1057 2 года назад +209

    6 दिनमा 30 लाख 80 हजार पटक हेरिएको सायद यो नेपाली लोक गीतको इतिहासमा पहिलो लोक भाका अन्तर्गतको तिज गित हुनुपर्छ lसाह्रै मन पर्यो अझै सफलताको कामना lll

    • @tilakhiski8861
      @tilakhiski8861 2 года назад +3

      कुरा बुज्नु पर्छ 60 लाख ले हेरिएको थियो नि हजुर 6 दिन मा

    • @ktthapamagar1057
      @ktthapamagar1057 2 года назад +1

      @@tilakhiski8861 कुन चाहिँ तिज गित होला त्यो 60 लाख पटक हेरिएको 1 हप्तामा ?? जान्न पाए हेर्न हुन्थ्यो सायद मेरो जानकारीमा नभएको हुनु पर्छ l

    • @rupeshmagar6407
      @rupeshmagar6407 2 года назад +1

      @@ktthapamagar1057 chari जेलै ma ho

    • @saragahatraj7560
      @saragahatraj7560 2 года назад +1

      प्रकाश सपुतको 6 m थियो 6 दिनमा

    • @pushpanathacharya9445
      @pushpanathacharya9445 2 года назад

      सहि भन्नू भो

  • @CoolChannel52
    @CoolChannel52 2 года назад +670

    २०७८ सालकै उत्कृष्ट तीज गीत ! विष्णु माझीका हरेक वर्षका तीज गीत यस्तै फरक अनि मौलिक हुने गर्दछन् ❤️

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 2 года назад +3

      याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      ruclips.net/video/maq1PPwM_Jo/видео.html

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 года назад +2

      🙏💃🕺🙏

    • @sabukhusi4700
      @sabukhusi4700 2 года назад +1

      Di hajur kaha hununxa baera neskanu aaaba pilllge yasare hamro gahna lukna bhayan di

    • @laxmansharma5916
      @laxmansharma5916 2 года назад +2

      Dammi chha madhav ji

    • @unknownperson-fn6kw
      @unknownperson-fn6kw 2 года назад

      ruclips.net/video/_F32uv1fz1E/видео.html

  • @nandalaladhikari9231
    @nandalaladhikari9231 2 года назад +4

    Who are here before next teej coming.

  • @lokendra278
    @lokendra278 2 года назад +4

    After chari jalaima 2 hera ra.😁😁😪

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 2 года назад +137

    एति मिठो स्वर भएको प्रतिभालाई हामी सबै नेपालीले देख्न पाउनु पर्छ।।

  • @HeartBeatNepal
    @HeartBeatNepal 2 года назад +424

    आहा बल्ल तिज आए जस्ताे लाग्याे 💙💙💙

    • @saritamajakoti1219
      @saritamajakoti1219 2 года назад

      K

    • @harishthapa9479
      @harishthapa9479 2 года назад +1

      आहायति मिठो तिजको गित

    • @pandeysanbivlogs4380
      @pandeysanbivlogs4380 2 года назад

      सारै मन छुने ।गित रहिछ😌😌😌😌😌😌

    • @jabbar1088
      @jabbar1088 2 года назад

      ❤️

    • @srstudy3676
      @srstudy3676 2 года назад

      @@saritamajakoti1219 Best Instrumental Sound
      ruclips.net/video/wuG7YCS25vc/видео.html

  • @yamanlamsal6623
    @yamanlamsal6623 Год назад +2

    Anyone 2080 🥰❤️😻

  • @santoshxetry20
    @santoshxetry20 Год назад +2

    So cute ❤❤❤bishinu di ko vaice ❤❤

  • @KulendraBishwakarma
    @KulendraBishwakarma 2 года назад +58

    तीज आएको अनुभूति भयों पूर्ण सफलता को शुभकामना टिम लाई

    • @dixakc9292
      @dixakc9292 2 года назад

      तीज त हर साल आयो बिष्णु माझी कहिले पनि आइनन केरे

    • @santoshpariyar9097
      @santoshpariyar9097 2 года назад

      De..nmskar

  • @whoeversubstomeiwillsubtot123
    @whoeversubstomeiwillsubtot123 2 года назад +418

    आफ्नै जिबनमा मेल खाने गीत रैछ बिष्णु दिदिको !कति मोहनी लाउने स्वर छ हजुरको❤️

  • @jagadishthakur313
    @jagadishthakur313 2 года назад +3

    ऐले सम्म कै तिज गित भनेको यो होनि 100 मा सय आको गित

  • @Lizofficial2130
    @Lizofficial2130 Год назад +5

    love from Uganda 🇺🇬

  • @binodbalami2343
    @binodbalami2343 2 года назад +156

    जति सुने नी नपुग्ने यति मिठो स्वर सलाम छ बिष्णु माझिजी लाई🙏🙏🙏❤️❤️❤️

  • @santoshkc8513
    @santoshkc8513 2 года назад +1239

    लौ आयो है बिस्नु माझी को उत्कृष्ट तिज गित आहा 😍😍 बहिनी ललिता लाई शुभकामना 😍😍

    • @indiramagar3123
      @indiramagar3123 2 года назад +4

      राम्रो ❤️💕❤️💕

    • @debakaregmi3076
      @debakaregmi3076 2 года назад +2

      @@indiramagar3123 ♡▪︎¤♡¤●●●~~~1~¹\¤■¤》¤ df bccjcnn,nxjdjdhdhdhsheyhshehehehehehehdhdhhdhdhdhdhdhdhdueueuuwueuehehheheyehehheh²dbdbhdfhdhrhrufuhdnf f xbrhfudhrhyrhryryry7y4ryrgrhbrbrbrvfvfffgdhhddhhdhwhhshxhdyxghcggddyyrryyrryryryyyeyeyeyu4u4uryrururuueuduruurhrhryrryrrfhfhfhfbbdndbdbdbffbfbfbfbfbffvvfbf v cc d d dbsdnbrbfbffbfbbfbfvfbrbbdnehfduirrlyueuddufuydyydĺuqsjdupzjyzffggi

    • @rameshkharal576
      @rameshkharal576 2 года назад +3

      दाइ तपाइले पनि सहकार्य गर्नु पर्यो दिदि सङ

    • @birajparvathisandhiyariyat5394
      @birajparvathisandhiyariyat5394 2 года назад

      Daju darsan hajur ko geet aaj voli aauna km bhayko ho please hajur le fatafat nikalnu na ma hajur ko thulo fen hu

    • @sarmilathapa4922
      @sarmilathapa4922 2 года назад +1

      @@debakaregmi3076 010111¹i6t87⁷kq 2

  • @Technicalmountain
    @Technicalmountain 2 года назад +4

    Lu aaba chari jalaii ma part 2 aaunu paryo❤❤❤❤❤❤❤

  • @kanchhi630
    @kanchhi630 10 месяцев назад +3

    बलमा हेरेर चरि जेलै मा हेर्न आउने म मात्र होकी अरु पनि

  • @PrakashParajuli
    @PrakashParajuli 2 года назад +35

    💓💓मुटु चिसो बनायो गीतले💓💓 ।
    मीठो मायाँ सबैमा 💓💓💓🙏🙏🙏

  • @shekhudhamaka1678
    @shekhudhamaka1678 2 года назад +652

    😢😢😢😢यो गीत सुनेर मलाई जन्म दीने आमा लाई सम्झेर भावुक भए 😢😢😢😢😢😢

  • @Bibekyt009
    @Bibekyt009 10 дней назад +1

    Bushnu maji KO yo geet kasle bujyo Ra 😢❤ realty vanu parda bishnu maji pinjda ma thuniya KO chari jastaii vayeki xain❤

  • @KRK628
    @KRK628 2 года назад +3

    Sanchai yo song Le mutu lai ek dum lastai connect gar xa Maya hai...

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 2 года назад +65

    100%विष्णु माझी संग मेल खाएको तिजकाे गीत हो यो कृपया सबैले विष्णु माझी लाई बाहिर देखाई दिनु पर्छ भनेर सबैले अापनाे ठाउँबाट पहल गरम👌🙏🇳🇵🇳🇵

  • @ruralcommunity3716
    @ruralcommunity3716 2 года назад +102

    वेदना ले भरिपूर्ण गीत मलाई लाग्छ बिष्णु माझी ले आफ्नै दुख समेट्नु भएको छ्😥😥😥

  • @lalbhahadurkhadka8287
    @lalbhahadurkhadka8287 2 года назад +3

    बिष्णु माझी दिदी को लोकदोहोरि गितले कोही मानछेको जीवन र परिइसथिति सग यकदम मेल खायको छ जाजरकोट देखि हजुरको गितलाइ समझािरहेको छु

  • @SangitaGaire-g8e
    @SangitaGaire-g8e 10 дней назад +2

    2081 ma koko le yoo geet sundai ghr ko kam grdaii hunuhunx 😅❤

  • @uttammalla6619
    @uttammalla6619 2 года назад +175

    रास्ट्रको गहना🇳🇵🙏कलाकार बिस्णुमाझी दिदी लाई बाहिर ल्याउन सम्पुर्ण कलाकार एकजुट हुन पर्यो,बन्धक बनाइएको हल्ला छ एदि सत्य हो भने दोसि लाई सख्त कार्बाही गरौ✊✊✊

    • @bibeksubedi2031
      @bibeksubedi2031 2 года назад

      hidden artist vanni tha xina😂
      Aafnu kura ho

    • @aswinrajbhandari8960
      @aswinrajbhandari8960 2 года назад +3

      बन्धक बनाको हो हईन । आफै सो ईछ्छाले भुमीगत हो की भन्नु हुन्छ।बद्री पंगेनी दाई ।
      खोई अहीले सम्म कसैले पनी सत्य सो गनॅ सकेको छैन

    • @sabinchhantyal2718
      @sabinchhantyal2718 2 года назад

      जस को शब्द संगित मा बनेको गित सुन्ने ऊसैलाई आरोप लाऊने

    • @uttammalla6619
      @uttammalla6619 2 года назад

      @@bibeksubedi2031 जि hidden artist भन्ने सुनेकै थिइन ओहो बुझाईदिनु भयो धन्यवाद हजुरलाई🤣एदि गुम्नाम भएर सन्सारलाई गुम्राहा मा राख्ने हो भने पहिलो पहिलो लोक संगीत हरुमा देखा पर्नु भएको अनि बिहे पश्चात् hide हुनु के खोज को विषय होइन र ?🤔

    • @uttammalla6619
      @uttammalla6619 2 года назад

      @@aswinrajbhandari8960 भन्नू हुन्छ तर सन्सार मा मानव भएर जन्म लिसकेपछि एस्ता जो मानिस कमै होलान जुन आफुलाई गुम्राहामा राखेर दर्सक स्रोता हरुको चाहाना पनि पूरा नगरोस🤔तर केइ कलाकार हरुससन्ङ्ग चाई खुल्नु अनि स्रोता माझ चाहिँ अफवाह पनिहुन सक्दैन र?केई मानिस अपराधिक मनस्तिथिका पनि हुनसक्लान कि जस्को टर्चरका कारन नखुल्नु पनि खोज कै विषय बन्दैन र?

  • @sarumanandhar965
    @sarumanandhar965 2 года назад +122

    नेपालको दोहोरीम स्वरको खानी रानी बिष्णु माझि!!! बल्ल धेरै पछि सुन्न पाइओ गित ।
    सायद यो वहाको जीवनको गित होला तिजम सबै नारिलाई मेल हुन्छ नै

    • @bhuwandhakal4771
      @bhuwandhakal4771 2 года назад +1

      आफ्नै जीवन कहानि

    • @gitaale8617
      @gitaale8617 2 года назад +1

      Alli bichma k gareko maja aayan

  • @baloli4213
    @baloli4213 2 года назад +16

    बिस्नु दिदी को स्वर र हाम्रो समाजको परिस्थिलाइ झल्काउने गित पर्ति नमन ।