"तीज महामारी कान्ड" New Nepali Teej Song 2079 Khem Century, Anjali, Devi, Purushottam , Sharmila
HTML-код
- Опубликовано: 23 июн 2020
- ►©► Umanga Music Pvt.Ltd.
♪ Audio Credits ♪
Supported By
CITY EXPRESS MONEY TRANSFER
♪ Umanga Music Presents : New Nepali Song 2079/2022
Teej Mahamari Kanda "तीज महामारी कान्ड"
Vocal
PURUSHOTTAM POUDEL
SARMILA GURUNG
DEVI GHARTI MAGAR
KHEM CENTURY
Lyrics
NETRA ARYAL
Music
KHEM CENTURY
Arrange
BINOD BAJURALI
Mix / Master
KHADAK BAJURALI
Recordist
SAMIT PARIYAR
DEEPAK SANGAM BC
Rythm
MEGHRAJ LUNGELI
Flute
RATNA BK
Sarangi
HEMANTA KANCHHA RASAILI
Recording
STUDIO MALASHREE
Audio / Video
UMANGA MUSIC PVT.LTD
+9779849864361
🎬Video Credits🎬
Artists
RAMCHANDRA ADHIKARI "गोप्ते काजी"
RAMA THAPALIYA
ANJALI ADHIKARI
KHEM CENTYRY
SHIVA PAUDEL
PRAKRITI KANDEL
Edit / Color
SHIVA PAUDEL
Mua
SAKSHYAM PUDASAINI
Direction/Camera
DURGA POUDEL
Special Thanks
Chandra Tandan
Suroj Tandan
Thanks
Prabin Bhatta
Shambhu Kunwar
Deepak Karki "palpali"
Yubaraj Khanal
Keshav Sapkota
Jyoti Kandel
Santosh KC
Binod Gaire
Rajendra Kandel
Ashir Pratap Jung
Mohan Khadka
Obi Rayamajhi
Rishi Khadka
Prakash Sapkota
Rishi Pandey
Himal Gaire
Krishna Gaire
#महामारी_कान्ड
#Khem_Century
#New_Teej_Song_2078
All the Audio and Video rights of this Music Video is owned only by Umanga Music Pvt. Ltd.
Contact us at:- 9849864361
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Umanga Music Pvt. Ltd.
#तीज_गीत_२०७८
#नेपाली_तीज_गीत_२०७८
#तीज_महामारी_कान्ड
#AnjaliAdhikariNewTeejSong2078
#KhemCenturyNewTeejSong2078
#PurushottamPoudelNewTeejSong2078
#DeviGhartiNewTeejSong2078
#SharmilaGurungNewTeejSong2078
#NewNepaliTeejSong2078
#NewNepaliTeejSong2021
#NewTeejSong2078_2021
#तीजका_गीतहरु_2078 Кино
नमस्कार म गायक पुरुशोत्तम पौडेल सधैका बर्स जस्तै यो बर्स पनि मेरो तीज गीत बजारमा आएको छ सबैले हेरेर सेयर गरिदिनु होला है त के कस्तो छ प्रतिक्रियाको आसामा छु .. धन्यवाद
Samasamayik rachana ani utkrista prastuti congratulations to u n whole team
Yak choti aasu aayo yo geet la sarai marmik ra samsayik teej kosali All the best whole teams
Ekdam mitho geet dazu ❤️keep rocking 🤟
चैट चैट
Sarai man xuni get daju hjur ko
यो गीत ले अइले को बाजार तताउनु पर्छ best off luck all unit
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
Very nice song
@@deepachhetri3086
Do by
odly dhola doteli deuda geetk e.com
Doteli Dolat gate.com sunaina
नमस्कार म खेम सेन्चुरी, हाम्रो नयाँ गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।
धेरै नै राम्रो छ
खेम सेन्चुरि भनेपछी यसै जम्छ गित तेस माथि अहिले को महामारी लाई उदृत गर्दै वा दाजी निस्ब्ध छु❤️❤️❤️❤️👏👏👏👏👏बबाल
यो तीजमा खेम दाइले धमाका गर्नुहुनिभयो है। एक पछि अर्को दामी गीत ।
Aba ko look ko hiro hunuhunxa khem Sir
Hajur ko leading voice ramro hunthyo
डाको छोडी रुन मन छ अङ्गालोमा कसेर, बाध्यताले बोलेकी छु टाढै बसेर 😭😭😭😭
बधाई छ खेम सेन्चुरी जी लाई .............. समय सान्दर्भिक यस तिज गितले तीन कराेड नेपालीहरूकाे अवश्य पनि मन छुने छ ।
कति राम्रो शब्द हो क्या 💞💞 जति सुनेपनी नपुग्नी तर मन भक्कनियो गीत सुनेर बुडो को याद आयो मेरो बुडो आउदा नि एस्तै हालत त होला नि😭😭😭
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
हनि हजुर हामी बिदेस मा बसनि लाई त मनै थामना गरो भयो बोला माया र कपलु कोरे र पछिको यो पनि ऐउटा ईतिहासिक बनेको रैछा मत अाजै सुनेको थिये अाजै अाखाई भरि अासु बनायो
😑😑 मलाइ नि तेस्तै भयो नि मुटुमा गाठो परेर अायो
10 चोटि हेरे अझै पनि चित्तै बुझेन । सारै मिठो गित सिर्जना गर्नु भाको रहिछ समय सान्दर्भिक छ। सफलता जो बिपत्तै शुभकामना ,,,,
यो तिज मा घर आएर यहि गित मा नाच्नु पर्ने छ कान्छि सोल्टिनि सित
@@girjarawat4127 p
Wow😃very 😄dami 😃😄nepali is bir gorkhali😎😚😀😘
यो गीत टिकटकमा सुनेर खोज्दा खोज्दा हैरान भाको थे आज बल्ल भेटाए । सार्है राम्रो गीत छ बधाई छ सम्पुर्ण टिमलाई
सबै लय शब्द संकलन राम्राे छ सन्देशमुलक गित धेरै राम्राे
अब खेम दाईले अभिनयबाट नि नेपाली लोक संगितको क्षेत्रमा तहल्का मच्चाउने हुनुभयो। धेरैधेरै बधाई सम्पुर्ण टिमलाई समय सान्दर्भिक गित एकदम मन पर्यो।
गाएन मात्र होइन खेम सर,,अभिनय पनि तेतिकै उत्कृष्ट छ,,खै के भनेर cmnt गरम सब्द बिहिन छु,,सम्पुर्ण टिमलाई सफलता को सुभकामाना,,
सर्बप्रथम त शब्द संकलक नेत्र अर्याल र लय संकलन खेम सेन्चुरी भाइलाई मेरो सलाम ! संसारभर आज कोरोनाले आक्रन्त बनाइ रहेको बेला आज यो उत्कृष्ट गित मार्फत अमुल्य संदेश मुलक गित साच्चिकै साह्रै राम्रो छ, सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।
Hajur haruko yo git ko sandesh mulak gana le ma Dubai bat Gharma janu pni man lagena ho yo Mahamari le k garew garew ho sansar vari nai Thank you all team lai 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अाहा कति राम्रो समय सान्दर्भिक गित, अभिनय, शब्द ,संगित 100 मा 100 छ 2077 सालको बेस्ट गित धेरै को मनमुटुमा बस्न सफल गित , १ घन्टा को बनाय हुन्थ्यो गित best of lick hold unit loi दिनमा 20/30 चोटि हेरिरहन्छु
Ahileko teej geet Varima sabai Vanda ramro geet ho yo samaya sandarvik r sandeshmulak sabai to geet Vitra xa
Wow
Hora
@@sushildhakal822 इकुद्क्ध्त्ज्म्र्र्क्र्ज्जेह्रुर्ज्र्ज्रोज्ज्क!क
यस्तो उउनले युवाहरूलाई यु्उ!य?ए
य!उएउ्उ!उज्
ज्खृएनेह्जेन्ह्क्न
!उ!!त!!न!य्क!h\hr!g\
अहिलेको बिसम परिस्थितीमा आधारित तीज महामारी कान्ड साह्रै राम्रो गीत अनी भिडियो पनि 💕💕
जति सुनाे तेति नै सुनन मन लागि रहने बासबिक शबद समेटिएकाे जय लाेक सँगित 🌹🌹🌹 🎈🎈🎈
अति राम्रो लागो मार्मिक मन छुने ra रुने सन्देश मुलक धन्यबाद । खेम सन्चुरीजि, देवी घर्तिजि र अल टिमलाई ।
यो सालको तिज गित नम्बर १ मा पर्ने ढुक्क छु
सारै मन छोयो 😭घर जाने भनेर पर्खाइमा छु खाडिमुलुक मा घर बाट भन्छन् परिवार सिधै घरमा न आउनु भनेर😭 समय सान्दर्भिक छ यो तिज गित मात्र हैन अहिले को सत्यता हो
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
छिटोभन्दा छिटो लिनुस भाग 2 बधाई शुभकामना छ
सरै राम्रो गीत मन छोयो ।।😍😍😍
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
आहा गित को शब्द ले मन छोयो करोडौ भिउअर मा जम्छ सबै टिम लाइ सुभ कामना❤️❤️❤️❤️❤️❤️❤️
Sarai marmiik geet xa
@@anjurawal3149 nice hereafter know your
@@anjurawal3149 by CT
यथार्थ भेटिन्छ र वास्तविक तेहि नै हो !! All the very best whole entire team
समय सान्दर्भिक गित मनै रोयो यो गित सुनेर ।
Yahi ta va vaneko Dai ?aakdam ramro x yo song dhary chhoti harisakya aajhy harna pugsko cen
आहा क्या मिठो गीत
समय सान्दर्भिक । सन्देशमुलक तीज गीत ।।
अाज फेरि हेर्न मन लाग्यो । लक डाउन हुदै गर्दा, महामारी बढ्दै जाँदा ।
O
आहा कति मिठो समय सान्दर्भिक गीत एकदम राम्रो लाग्यो । यो गीत सबैको मनमुटु मा बस्न सफल हुनेछ
ढिलो सुने तर कडा को दाई रैछ यो गीत👌👌👌👌😜😜😜😜😜😜😜
यती मिठो प्रतिकृयाको लागि धन्यवाद, शेयर गरेर सहयोग गरिदिनु होला ।।।
Wao mero dada yo honi git voneko ta love yo bro
गित भनेको यो होनित 🇳🇵😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गीत भनेको यस्तो पो हो जती हेरे पनी धितै नमर्ने तिज आउँदा सम्म एक जनाले 100 पटक हेर्ने खालको वास्तविकता लुकेको छ गीत प्रकाशित गरेकोमा धेरै धेरै शुभकामना। Good motivation
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Vishnu Rana Ghazal mann paraune daju bhai Didi Baine haru mero channel maa gayera ghazal sunera please mero channel subscribe gari dinus
कति राम्रो गीत जति सुने पनि धित न मर्ने
भिडियो हेर्दा झन रुन मन लाग्ने😥😥
सम्पुर्ण टिमलाई बधाई छ।🙏🙏
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
धेरै राम्रो छ धिलैई भय पनि हार्दिक बधाई छ सम्पूर्ण मा साथ मा खेम जि लाई
रुनु बाहेक विकल्प नै छैन मसग्❣️झोला बोकि बिदेश उड्दै गर्दा मेरि पियारीले पनि यस्तै भनेको आजै जस्तो लाग्छ।मनै थामिएन।
रोयको मन छिया छिया भयको मुटु समय सान्दर्भिक शब्द शब्दमा 5 पटक सम दोहोराइ दोहोराइ सुने जति पटक सुन्यो तेति पटक नै अासु खनियो
Thhjkljvlbmbmbkjhhkvhkvlklpblvmvjhkvkvbmbmljjlhnlhmnkjlnkkknlvkhhkvmbl
हे भगवान यस्तो दिन नओस
तपाइको हरेक सिर्जना ले मन जित्छ खेम सर।सन्देश मुलक मौलिक भाका दामी।
धेरै राम्राे छ ❤️❤️
@@saraswatidhakal9099 jj
@@saraswatidhakal9099 uu
Woww धेरै राम्रो छ
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
wow nice teej geet
आहा कटि मीठो गीत गायौनी मेरा भाइ😍😍😍 सफलताको शुभकामना भाइहरु 😍😍😍
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
सारै मन भक्कानिएर आयो मन थाम्न सकिन 1 दिनमा 11 पटक view गरे मर्द मान्छे रुन्न भन्थे खै किन किन बर्बरी आँसु झर्यो
Ho hajur 💯
Ramro xa git
अति सान्दर्भिक तिजको गित धेरै राम्रो लाग्यो।
आमै कस्तो राम्रो गित अहिलेको यो माहामारी लाई समटिएर बनेको गित धेरै राम्रो छ अजा मोडलमा खेल्नु भाको सेन्चुरी दादा अञ्जली सिस कति राम्रो सुवाको नि लगाएत सबै अग्रज तिमीहरूलाई धेरै धेरै धन्यवाद यो गित ने घरमाइ पुगे जस्तो भयो
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@@PurushottamPoudel e
We88ww
2077 साल को सुपर हित तिज गीत सुन्ने जत्ती हाजिर हुम त all wished all team सम्पुर्ण मा🇳🇵🇳🇵🙏
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
अाहाँ कतिमिठाे गित 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌सबै टिमलाई हार्दिक बधाईछ
😢😢कस्तो बेला धेरै धेरै राम्रो लाग्यो आसुनी😢😢
खेम,अञ्जली,कोआविनै,नले,मेरो,मनरुहा,यो,मार्मिक,छ,सलाम,छ
सारै मार्मिक छ गितले Uffffffffff......very nice sweet
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
दामी लाग्यो
Pahilehajursanga chinjaan theyana pahile. Yo geet ta maile karib karib 50 times heri mero family ani najik kaa mitra haru lai dherai mun pareko geet ho. Aile pani herako herai xau . Sabai teem lai dherai dherai badhai xa. Bises dhanyabad purshottam and shiva sir lai
समय र अहिलेको परिस्थिति सङ ठ्याक्कै मिल्ने सब्दहरु congress all team ...
Wa यो गितले मेरो जस्सै जिन्दगी मा मेल खाको छ म सारै रोए कराए कसैले सुनेन कति मिठो हो १५ चोटि हेर चित्त बुझेन 😭😭😭
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
अहिले को अबस्था यस्तै छ हजुर हजुर ले यसरी अहिले को समस्या लाई समेटेर बनाको गाना👌👌👌👌
कति राम्रो 💖💖
जहा खेम सेन्चुरी तेहि हामी
बास्तबमा भन्नू पर्दा यो गितले हामी नेपालीको यथार्थता झल्कााएको छ आफ्नो सारै मन छुने गित छ सफलता को शुभकामना छ।
कति सान्दर्भिक अहिले को परि भेस मा मेल खानि तिज गित रच बधाइ छ यो गित रचना गर्नि गाउनि भाइ बहिनी हरु लाइ 👌👍🙏
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
आफ्नै इस्तोरी सेम सुन्दा सारै आँसु आयो बरै 😭😭
खेम जि को सकंलन धेरै राम्रो छ
Teej ko geet bhane ko ta yo ho aaja bholi ta bicha bicha ma re koi le gauxan cheu cheu ma re garda garda ta ghar ko chat ma re asal ma sunu parne geet ta yo ho jo teej ko geet bhanera bujinxa dil bhitra lagne geet.......❤️❤️❤️
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
क्या शब्द लेख्नुभको छ। कम्पनी नै बन्द भयो कहाँ बाट होस दाम पनि😭😭😭😭😭😭मुटु नै छियाछिया भयो😥😥
Samajhne wale ke liye ha ne ji
Maro pane
@@Asd-by5cl xxz
Really sir heart touching word
So sad song
एक दमै राम्रो शब्द लय भाका निकाल्नु भयो धन्यवाद हजुरू लाई
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
सारै मन छोयो यो गित ले सुमपूर्ण टिम लाई सफलता को शुभकामना ❤❤❤
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
khem sir purushttom sir anjali sis devi dd sarmila dd dherai ramro songs bhaneko cha yo 2077 ko teeju ko geet ma no 1 ma yo geet parcha any way sweet teeg songs
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
वा कति राम्रो सिर्जना
Dami geet bro
आह कति राम्रो कोसेली । सबै जना सुरक्षित रहौं ।
dherai ramro ..jati sune pani sunirahu lagni
शब्द,लय, गायन,अभिनय सब्थोक मिलेको उत्कृष्ट ।।।। त्यसमाथी कोरोना को सन्देश
Best teej song of the year.
धेरै मन छोयो अल्ल टिम लाई शुभकामना
मन छोयो यार यो गीतले कति रोए Lop u song...❤️👌
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
पछिल्लो समयको नेपाली लोक गितमा चर्चित नाम खेम सेन्चुरी
मान्छे चाहिॅं घर बस्नु नहुनेरे कमाएर ल्याएको पैसा चाहिॅं हेरन घरमै राख बाबु रे बुढी😂😂😂 जे होस गित राम्रो लाग्यो🥰❤️
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
एक दाम राम्रो छ
होरेर आँसु झार्दै होरदै छु
करोडौंले हेर्नै पर्छ यो भिडियो। वयान गर्न नसकिने शब्द र लयले मेरो मुटु छोयो र मलाई भावुक बनायो । यो गितको सफलताको शुभकामना।
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Ramro x din ko dui patak herxu.
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Dherai ramro chha daju👍👍👍
Niec sang
धेरै राम्रो बनेको छ गित सम्पूर्ण तिम लाइ बधाई छ ।
सत्यतथ्य कुरामा आधारित गित लेख्ने कलाकारलाई हार्दिक सम्मान गायक गायिकालाई बधाई छ
Mail
Derai ramro song hajurko mero jipan ma Mel khayo yr😭😭😭😭
यत्ति खुसि भए एकछिन अनि यति राेय,धिक्कार छ याे जिन्दगी,तर हरेस खाएकाे छैन,धन्यवाद खेम लगाएत सम्पूर्ण युनिट लाई।😀😂😃😂😂😂😂😂
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
परि बेस अनुसार गित ले मन छोयो। खेम दाई को त म ठुलो यसि हु म। फ्यान भन्दापनि।यक कदम माथी
Sarai runa ayo mero xora pani bides xa vakno futyo dai sarai ramro sadai uttar uttar pargatiko kamana
समय सान्दर्भिक गित, तेस्तै मिठा शब्द, निकै राम्रो अभिनय,मन छुने 😍😍
Dhari ramro x yo geet
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
हैन याे गित जति हेरे पनि धित मर्दैन त 😍😍😍😍😍
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Dammi
याे काेराेणाकाे बेलाम याेगित सुनेर मपनि भावुक भय बम्बईबाट सुन्दैछु /18/8/2020 गते सम्य दिउसाे /4/15/ बजे
Nouuy
सारै राम्रो छ 💕💕💞💞💕💕
धेरै राम्रो लाग्छ मलाई तीज को गीत हरु
सब राम्रो हुन्छ सबै गीत यो गीत लेखक लाई पनी धन्यवाद राम्रो सब्द मार्मिक रियलिटी छ सबै यूनिट लाई अग्रिम बधाई छ
💗💗💗🇳🇵🇳🇵
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
अहिले सम्मको मन परेको गित।
10/12 चोटि सुन्दा पनि मन अगाउदैन्😍😍😘😘😘😘😘😘😘😀
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@@PurushottamPoudel हुन्छ हजुर्😘
दाई हजुरलाई धेरै धेरै धन्यवाद है त अभिनय पनि राम्रो छ
एक शब्दमा सर्जकलाई सलाम 🙋♀️🙋♂️🙋
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Koygf
सारै राम्रो छ वधाई छ हाया को टिम लाई
क्या शब्द छ नेत्र दाइ अहिले को बिदेसी को काहानी येथार्थ काहानी यहि हो
उत्कृष्ट सब्द चयन र बिध्यमान अवस्था को यथार्थ चित्रण, धन्यवाद 🙏🇳🇵
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Ek dam ramro xa dada
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
Sampurna unit lai saphaltako subhakamanaa
हैट यो खेम सेन्चुरी अहिले लोक गित को तारा भएर नै उदाउनु भएछ उफ।
नमस्कार धेरै धेरै राम्रो छ 👌🏼👌🏼👌🏼👌🏼👏👏👏👏🙏🙏🙏❤
Sandhya ka bhajan gane Wala Mera Babu Mera Gaya tevar wakanda Prakhand ka banana
Heart touching words .Ati ramro xa tij song.samaya sapkxya aile ko bastabikta lai tij song marfat ujagar vayako xa.git saflta ko dherai dherai suvkamana xa all team lai.
प्रकाश सपूत दाइ पछिको मेरो रोजाई खेम सेन्चुरी