Комментарии •

  • @janukatamang4636
    @janukatamang4636 3 года назад +1516

    सम्पूर्णमा नमस्कार, नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, बिमलराज क्षत्री, राधिका हमाल, खुमन अधिकारी, खेम सेन्चुरीको स्वरमा समसामयिक तीज गीत "मरिन्छकी साइँलो" लिएर यहाँहरुसामु आएको छौ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

  • @bimalrajchhetri
    @bimalrajchhetri 3 года назад +507

    नमस्कार !! खेम सेन्चुरी र नेत्र अर्यालको सृजनामा जानुका तामाङको यो सुन्दर प्रस्तुतीलाई माया गरिदिनुहोला है ।

    • @bhegbahadurgm8913
      @bhegbahadurgm8913 3 года назад +4

      number one chha daju 🌹🙏

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +7

      दाइ तपाइको अभिनय स्वरपनी दमदार छ!

    • @gangasanju9848
      @gangasanju9848 3 года назад +3

      Dherai ramro x

    • @santoshadhikari7811
      @santoshadhikari7811 3 года назад +3

      हजुर दाजु

    • @mohanghimire8540
      @mohanghimire8540 3 года назад +4

      दादा हजुर को पनि उच्च रोल छ ।

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 3 года назад +25

    खुमन अधिकारी साउजी पो ।।।👌👌
    गित राम्रो छ समाजको यथार्थ चित्रण छिट्टै करोड क्लबमा पुगोस।।

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 3 года назад +254

    सबैलाई नमस्कार 🙏मन परेको गीतमा आफै देखिन समेत पाइयो धेरै धन्यवाद,खेम सेन्चुरी ब्रदर जानुका तामाङ मैया 🙏🙏

  • @lemayamagar1208
    @lemayamagar1208 3 года назад +1

    बधाई छ है जानुकाज्यु र खेम सेन्चुरीज्यु लाई गीत धेरै राम्रो छ । चलोस फुलोस फलोस भिउ बढ्दै जाओस आज सावन एक गते सम्मा दुई करोड एक लाख सम्म भिउ गैसकेको छ मैले मात्रै दिनमा दस चोटि भिडियो हेर्ने गर्छु । जानुकाज्यु Congratulations

  • @laxmishrestha1383
    @laxmishrestha1383 3 года назад +53

    खेम सेन्चुरी भएको गित न राम्रो भय नि राम्रो लाग्छ मलाई तर धेरै मिठो गित छ यो होल unit लाई बधाई तथा सुभकामना🙏🙏🙏

    • @poudelbiraj8082
      @poudelbiraj8082 3 года назад +1

      Ph

    • @rameshmagar5641
      @rameshmagar5641 3 года назад

      यक दिन पालो सबै को आउदो रहिछ चर्चा मा आउनी पुराना कलाकार राजु खुमन पसुपती यति लाई मन पर्छ मलाई अनि बिष्णु माझी नेपाल को टप वान गायिका

  • @mithunpariyar7572
    @mithunpariyar7572 3 года назад +31

    यो गीतमा देखाईयको जतिपनि चित्र छ यो सहरिया माहोल मा बस्ने अनि सहरिया माहोल मा हुर्केकियाकाले अलि न बुज्लान तर हामी गाउँ ले परिबेस मा हुर्किने लाई थाहा हुन्छ यो गीत सत्य आवज उथायेको छ्😢 सुभकामना सब टिम लाई|

  • @ramrijal2516
    @ramrijal2516 3 года назад +169

    "धनको मात्रै होर तपाई हाम्रो नातो"धम्क्याएर नबोल्नुस न?जानेगरी सातो" कस्तो मन छुने शब्द यो गितको सर्जकलाइ हृदयदेखि नै नमन्🙏🙏

    • @zulumagar1683
      @zulumagar1683 Год назад

      बिल्कुल बिल्कुल👌

  • @sherrokaya8561
    @sherrokaya8561 3 года назад +35

    यो गीत हेर्दाहेर्दै मेरा आँखा बाट आँसु झरेको थाहै पाइनँ । १२ पटक हेर्दापनि धित मरेन हजुर । म पनि निम्न वर्गको मान्छे ...... !

  • @podverse69
    @podverse69 3 года назад +81

    ४ चोटी हेरीसके अझै धित मरेन ' / कति राम्रो गित मन मुटु देखी धन्यवाद यो सम्पुर्ण टीमलाई ।धेरै धेरै शुभ कामना । । ।

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 3 года назад +1430

    सम्पूर्णमा नमस्कार, समसामयिक तीज गीत "मरिन्छकी साइँलो" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

    • @p.kyoutubechannel1270
      @p.kyoutubechannel1270 3 года назад +8

      राम्रो गीत गाएर रमाइलो गर्ने गरिन्छ हजुर हामी नेपाली ले दामी बनेको छ शुभकामना छ धेरै धेरै 🙏❤️❤️❤️

    • @maheshmagar1155
      @maheshmagar1155 3 года назад +6

      Daju hjrko new teej song aru kolie aauxa hjr

    • @geetachhantyal9255
      @geetachhantyal9255 3 года назад +4

      Mero hero ko pet lagexa♥️♥️♥️♥️
      Geet ramro xa😊☺😘

    • @baburambishwakarma1951
      @baburambishwakarma1951 3 года назад +6

      गाउँघरको यथार्थलाई चित्रण गर्नुभएको रहेछ निकै खुशी लाग्यो । नेत्र दाइसङ्गको सहयात्रा कालान्तरसम्म रहोस् शुभकामना खेम दाइ ❤️❤️❤️❤️🙏🙏🙏

    • @sumansagar5893
      @sumansagar5893 3 года назад +5

      Khem daii ko ra netra daii ko sabda noii kafii xa

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +197

    खेम सेन्चुरीको समसामयिक तिज गित सोचे भन्दा मिठो सफलताको कामना🙏🙏🙏💝💝💝

    • @janukatamang4636
      @janukatamang4636 3 года назад +3

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 года назад +13

    यो गित दिनमा एक पटक हेर्छु बास्तबिक समय सामयिक गित हो । राधिका हमाल ले काक्रो फर्सी दिएर काम गरेर कटाउछु भनेको । दुखिको मन बुझ्ने बिमल राज अनि छुचो साउ खुमन साथै जानुका ले बायाँ हातले खान खाको । सारै मन छोयो ।

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 года назад +77

    खेम सर को नामै काफी,,छ तेसै माथी यस्तो उत्कृष्ट सृजना wow,,

    • @janukatamang4636
      @janukatamang4636 3 года назад +1

      धेरै धेरै धन्यावाद हजुर l

    • @kalabhattarai7938
      @kalabhattarai7938 3 года назад +1

      Shi vnnu vayo khem ko ta name jo kaffi xa bhut mn prx khem ko sabai geet yo geet le mn jo xoyo aasu jo aayo hami neplai ko garibi ko pida 😭😭😭😭

  • @srikrishna3316
    @srikrishna3316 3 года назад +38

    करोड कल्बमा पुर्याउने छ!गित्लाइ केले भन्दा गित्को शब्दले!नेत्र अर्याल लाई सलाम टक्र्याय!

  • @dolimayabk5727
    @dolimayabk5727 3 года назад +128

    भिउज कति जादैछ भनी घरी घरी हेर्नी जति हाजिर हौ त।। यो साल्को एक नम्बरको गित यहि हो

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 3 года назад +10

    अहा असाध्य राम्रो गीत मनै छोयो मार्मिक अनि समय सान्दर्भिक पनि छ सम्पुर्ण टीम लाई सफलता को कामना गर्दछु।

  • @kishordai7141
    @kishordai7141 3 года назад +101

    नेत्र अर्याल र खेम सेन्चुरिले
    फेरि आगो लगाउछ्न 😘😘😘

  • @anilbhatta6184
    @anilbhatta6184 3 года назад +74

    १४ मिनेट नि छोटो लागेको महसुस भयो ।गित एकदमै राम्रो बनेको छ करोड कलब को शुभकामना !

  • @milanchhetri7739
    @milanchhetri7739 3 года назад +63

    खेम का सिर्जना अति नै मन पर्छ अहिले का महान सिर्जनाकार खेम लाई र सबै टिमलाई बधाई छ

    • @hukumoliropali8086
      @hukumoliropali8086 2 года назад

      यो भिडियो डाउन लोड हुन

    • @dipak8849
      @dipak8849 Месяц назад +1

      😊😊😊😊😊😊😊😊

  • @arjuntamang4879
    @arjuntamang4879 3 года назад +1

    धेरै राम्रो बनेको छ यो गित अइलेको समय अन्छाँरको धेरै धेरै शफल्ताको शुभ कामन जानुका बहिनिलाइ र खेम सरलाइ र यो गितमा जोडिनु हुने सबैलाइ धन्यावाद यति राम्रो गित बनाउनु हुने टिम्लाइ आफ्नैइ ठाउको बहिनिको सदै यस्तै शफल्ताको कामना गर्दाछौ हामि पनि खुसि छौउ कन किइ आफ्नै ठाउको चेलिको चर्चा हुन्दा हामि पनि खुसिले छाति फुलाएर बोल्न सक्छौनि यो गितको गाइका को भन्दा नुवाकोटको चेलि हो भनेर

  • @amitsunar2502
    @amitsunar2502 3 года назад +89

    आहा खेम दाईको आवाज खेम दाईको लयकाे ठूलो फ्यान हैं मत अनि हजुरहरू नी
    👇👇✌️🤘🙏🏼

    • @janukatamang4636
      @janukatamang4636 3 года назад +1

      धेरै धेरै धन्यवाद प्रतिक्रियाको लागि हजुर l

  • @nischalpandey352
    @nischalpandey352 3 года назад +43

    कति राम्रो गित हो मत हेदै रुँदै गरेछु खेम सेन्चुरी दाई को लय सारै मन पर्छ सबैलाई बधाई छ है🙏🙏😭😭😭😭😭😭😭😭😭 😭

  • @sagarpun3598
    @sagarpun3598 Год назад

    कति राम्रो केया गित मेरो त मनै छोयो besat of luck al tim lai.....

  • @NetraAryal
    @NetraAryal 3 года назад +274

    नमस्कार म नेत्र अर्याल । महामारीले पारेकाे गाराे, साराे र अप्ठ्याराे परिस्थितिकाे लाइ समेटेर तीज गीत मरिन्छ कि साँइलाे, यहाँहरूकाे माझमा पस्केका छाै । हेरेर प्रतिकृया दिनु हाेला है । माया र सुझावकाे अपेक्षा सहित ।

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 года назад +4

      शब्द र भाव अनि यथार्थले मन छोयो।।।भिडियो हेर्दा मन रोयो ।।।respect you sir ...

    • @BprAcharya
      @BprAcharya 3 года назад +4

      आहा,कस्तो शब्द लेख्नु हुन्छ सर,धेरै धेरै शुभकामना ।

    • @premghatane9207
      @premghatane9207 3 года назад +3

      उत्कृष्ट शब्द लेखन मा हजुर को नाम नै काफी छ सर, समसामयिक परिस्थिति र यथार्थ लाई चित्रण गरिदिनु भएको मा धन्यवाद, हजुर को जय होस, अनि सबै टिम र गित को सफलता को कामना। हस

    • @gumthapa1710
      @gumthapa1710 3 года назад

      Sir hjr lai yesto word kaha bat aaucha ni ??? Really amazing and herat touching song...... Chittai karood club ma pugos subha kamana

    • @syaronraskoti
      @syaronraskoti 3 года назад

      Respect💓💓💓

  • @srajshresthanepal6476
    @srajshresthanepal6476 3 года назад +26

    जब खेम जी को सहभागी भए पछि गित नराम्रो हुनेत कुरै भए न नि अझै सफलताको कामना

  • @lwagun__ganga5087
    @lwagun__ganga5087 3 года назад +25

    आहा कति मिठो गित कति मार्मिक शब्द खेम दाजुको लय धरै राम्रो उत्कृष्ट भिडीयो म त गित हेर्दै रूदै गरेछु सम्पूर्ण टिमलाई हार्दिक बधाई छ! मिस यू जानुका सिस

  • @दिपकसारकि
    @दिपकसारकि Год назад +1

    सुपर दामि छ खेमर जानू काे गित अनि भिडियाे

  • @rajendrabist6605
    @rajendrabist6605 3 года назад +27

    बिमल राज दाई कत्ती मनकारी !!
    बिमल राज दाई कि बुढी चाई कत्ती कन्जुश बुढी 😂😂 !! सम्पुर्ण यो गित का कलाकार दाजु दिदी लाई 🙏🙏सलाम 💕 love you💕🇳🇵

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 3 года назад +28

    आवाजको राजा बिमलराज क्षेत्री नै हो

  • @muskankanxi1239
    @muskankanxi1239 3 года назад +25

    आहा! मन छोयो शब्द अनि अभिनय ले बर्तमन अवस्था झल्काउने गित बधाई छ सम्पुर्ण तिम मा😊

  • @rajugurung5254
    @rajugurung5254 3 года назад +1

    बहिनी गाउँ घरको याद आयो keep it up फेरि फेरि राम्रो गीत हरु दिनु

  • @krishnabaral2124
    @krishnabaral2124 3 года назад +15

    म यु ए ई बाट हेर्दै छु ,साह्रै राम्रो लय तथा मिठास शब्दमा नेपाली साङ्गितिक क्षेत्रको अनुपम कोसेली ,अभिनय पनि दमदार !!

  • @RamaKrishna-vo8tw
    @RamaKrishna-vo8tw 3 года назад +35

    जानुकाको अभिनय मनपर्‍यो अनि गित पनि । सफलताको शुभकामना सबैलाई ।

  • @D.RSujan
    @D.RSujan 3 года назад +5

    निकै नै मर्म स्पर्सी गीत, बधाई छ सम्पुर्ण टिमलाई ।

  • @sangitamagar1623
    @sangitamagar1623 3 года назад +3

    यो सालको उत्कृष्ट गित यहि हो । समय सान्दर्भिक छ ।कति शब्द खेलाउन सक्नु भएको हो के नेत्र सरके ।फेरि कलाकारले कति मिलाएको स्वर सँगै अभिनय । हार्दिक बधाई तथा शुभकामना ।करोडौं क्लबमा पुग्ने पक्का देख्छु मत ।

  • @kopilamagar4507
    @kopilamagar4507 3 года назад +14

    होल टिमलाइ सुभकामना!!! अति नै मीठो गित राम्रो अभिनय्🙏🙏🙏🙏🙏❤️❤️

  • @देवरानामगर-स9फ
    @देवरानामगर-स9फ 3 года назад +31

    आहा समय सान्दर्भिक मिठो लेखन मिठो संङ्गित उत्कृष्ट गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई 😍😍❣️❣️

    • @bideshikhabar9803
      @bideshikhabar9803 3 года назад

      मन छुनि गीत आहा देश को जन्ता अहिले यस्तै भएको छ ।

  • @arjun9038
    @arjun9038 3 года назад +37

    आहा कुन शव्द ले प्रशम्सा गर्नु सारै राम्रो अनि उत्कृष्ट गित छ धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏

    • @hariramchaudhary5486
      @hariramchaudhary5486 2 года назад

      अति सुन्दर प्रस्तुति मन छुने गित सम्पुर्ण टिमलाई मेरो हार्दिक अभिवादन तथा शुभकामना

  • @dineshthapa3199
    @dineshthapa3199 3 года назад +2

    Aaha Kati ramro xa yo geet Ani video

  • @tulkaprasadkafle
    @tulkaprasadkafle 3 года назад +34

    समसामयिक रचना, शब्द सर्जक प्रती आभारी छौ । सारै मन छोयो ।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +49

    आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🙏
    जय गित जय संगित ❤🎼

    • @Meghraj101
      @Meghraj101 2 года назад

      Thanks for your reply 👍 yes 🙏

  • @thapastationary1276
    @thapastationary1276 3 года назад +52

    अहिलेको समय परिस्थिति अनुसार को गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिमलाइ धेरै धेरै धन्यवाद ।

  • @bharatgurung7977
    @bharatgurung7977 3 года назад +1

    👌👌👌❤❤❤kati ramro sabda r lae bhako tij song darai 2 man paraen, r abhinaye garne haru lai pani khub man paren. Esto gana suni raham 2 jasto lagxa.67 patak suni saken, sunam2 matra lagi rahanxa kahile man bharne ho yo geet sunera. Hanro samaj m ghatne ghatna haru lai samete ko, aaha sabai le sunam samay nikalera /liera, khub share garam, yo maha Mari ko bela, janta mathi k ai parexa, neta haru patie phutaune r partie banaune, r johari khelne apasma patie phuteko hoina, yo t bhandha ko xeuma ali kati charkeko/tokra. Gaeko, eslai patie phuteko bhaninna,tholo rukha ko pahelo bhaeko 1 2 pat khaseko esle tholo rukh lai kehi farak pardaina bhanne, jawari sunnu bhayo ni mero des wasi.yo mahamarie m janta jatasukai maros kehi chinta xata hamra netaju haru lai .janta prati yo bela t rahat bantne k kati bantne k k bantne kun kun lai, kast 2 r kahan 2 ko ko khataune kati kati bantne. Sahi garib le paxan ki paisa wala le lagexan.bhani check garna byasta hunu parne.chij ko bhau barera kaha pugexa, teta herne, oil nigam le bhau badhaeko badhai xa,tesko barema khoi koi bole ko yo sabai kura m sametieko yo song banaune netra jyu r gaekar r abhinae garne haru lai muri 2 thank's sabai Nepalese le r neta haru le ni suni dinos yo song jai Nepal shanti rahos, khushi rahos bhokale marna n paros des ko jai jai hos, pashupati le raksxa garos, jai Nepal.👋👋

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +32

    आहा क्या राम्रो भिडियो गाना पनि उत्कृष्ट ।
    प्रदेस मा छ ज्यान , आपनो देश र गाउँ घर मा छ मन , याद आयो बरै

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 3 года назад +24

    आहा कति राम्रो सब्द कति राम्रो लय अनि अभिनय ह्क यस्तो गित हरु आउनु पर्छ तिजमा

  • @dillipun2508
    @dillipun2508 3 года назад +16

    Khem Senchuri bhanna bitikai utkrista lok gitko pryabachi word ho love this song.. congratulation all team

  • @dillithapa4143
    @dillithapa4143 3 года назад +9

    वाव, कति मन छुने गित यहाँहरुलाई ह्र्दय देखीनै मुरि, मुरि धन्यवाद

  • @deeppokhrel7338
    @deeppokhrel7338 3 года назад +11

    नेत्र अर्याल को कति मिठो शब्द चयन।निकै उत्कृष्ट गित ।सम्पुर्ण टिम लाई बधाई ।

  • @Padam_Chaitanya
    @Padam_Chaitanya 3 года назад +24

    अहिले सम्मकै उत्कृष्ट तिज गित ।बधाई छ सम्पुर्ण टिमलाई 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anjanpariyar1035
    @anjanpariyar1035 3 года назад +11

    निक्कै राम्रो समयसामयिक गित,सम्पूर्ण "मरिन्छ कि साईलो" परिवारलाई शुभकामना ।

  • @rupeshgiri2607
    @rupeshgiri2607 3 года назад +7

    17 पटक सुनेर फेरि दोहोर्‍याए सुन्न र हेर्न आउने जति यता सहमती जनाम हाम्री जानुका बहिनी को सम्मन स्वरूप

    • @Palpali31
      @Palpali31 3 года назад

      Jati sunya ni dhita mardaen

  • @laxmigautam4183
    @laxmigautam4183 3 года назад +181

    छोटो भयो के गीत यही सालमा भाग २ चाहियो भन्ने जति यता हाजिर 🙏🙏🙏🙏🙏🙏

  • @pradipmagar1980
    @pradipmagar1980 3 года назад +12

    गीत त सारै राम्रो लाग्यो अब फेरी बिमल दाई पनि फर्कनु भयछ झनै खुशी लाग्यो

  • @radharegmi6720
    @radharegmi6720 3 года назад +15

    दिन मा ५ पटक हेर्छु तर अझै रहर पुगेको छैन। यो बर्ष कै उत्कृष्ट गित शब्द संगीत पनि उस्तै बबाल।

  • @birendrarawat329
    @birendrarawat329 3 года назад +6

    18 चोटी हेरीसके मैले यो गीत भिडियो जति हेरेपनि धित नमर्ने छ एक दमै मार्मिक गीत छ जिबनमा मेल खाने।

  • @krishnatimalsena82
    @krishnatimalsena82 3 года назад +7

    wow wow👏👏👏👏 समाजको यथार्थलाई उजागर गरिएको नेपाली गीत धेरै नै उत्कृष्ट छ।🙏🙏🙏

  • @umeshsharma3832
    @umeshsharma3832 3 года назад +8

    बिमल दाजु खुमन दाजु र खेम दाजु ले गाए पछि यसै राम्रो
    🙏🙏🙏💕🌹🌹🌹🌷🌷🌺🌹🌹🌹🌹🎶🎼

  • @parudhungana4363
    @parudhungana4363 3 года назад +5

    कतिमार्मिक अनि मर्म स्पर्शी गित जसले अहिलेको समयलाइ समाबेस गरेको छ यो गितको सबै टीमलाइ हार्दिक बधाइ तथा उत्तरोत्तर पगतिको कामना🙏🙏🙏🙏🙏🙏💖💖💕💕💕

  • @kharkakhadka1306
    @kharkakhadka1306 3 года назад +4

    समय सान्दर्भिक गित बनेको रहेछ राम्रो लाग्यो सम्पूर्ण तिम लाई एकमुष्ट धन्यवाद

  • @evanxetri7176
    @evanxetri7176 3 года назад +15

    50 पटक हेरे तर अजै पनि धित मरेको छैन कति मीठो गित अजै एस्तै राम्रो गित को पर्खाइमा छु

    • @kribinagautam2794
      @kribinagautam2794 3 года назад

      Sarai mithi geet

    • @binodkhatiwada2344
      @binodkhatiwada2344 3 года назад

      जती हेरेपनि हेरुहेरू लाग्यो आहा!भिडीयो हेर्दा आसु रोक्न सकिएन।

  • @ramupadhyaya9752
    @ramupadhyaya9752 3 года назад +5

    हाम्राे समाजकाे समसामयिक गीत यस्ताे सिर्जना कमै देख्न सुन्न पाईन्छ। शब्द चयन पनि उत्कृष्ट । खेम सेञ्चुरी र टीमलाई धेरै धेरै बधाई छ

  • @spsuresh81
    @spsuresh81 3 года назад +5

    यथार्थ , मर्मस्पर्शी याे समय बाेलेकाे गीत ।सारै मन पर्याे ।सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ 🙏🙏🇳🇵🇳🇵💐💐

  • @sirjansilmagar322
    @sirjansilmagar322 3 года назад +2

    मनै छुवाउने खाले तिज गित आहा सारै मन पर्यो
    बदाइ छ सबै टिमलाइ

  • @SumanChpg
    @SumanChpg 3 года назад +8

    समसामयिक मार्मिक गीत 😌
    जानुका दिदिको अभिनय पनि कति राम्रो ❤️

  • @rijitSingh7
    @rijitSingh7 3 года назад +18

    आहा नि अत्यन्त मन पर्यो गीत सबै team लाई सफलता शुभकामना जय कलाकार ,जय खेम सेन्चुरी,जय नेपाली लोक गीत

    • @janukatamang4636
      @janukatamang4636 3 года назад

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

    • @humkuwar2174
      @humkuwar2174 3 года назад

      @@janukatamang4636 dhari ramro lago geet

  • @skrayamajhi4970
    @skrayamajhi4970 3 года назад +5

    बेग हानेर उडन पाइन बनको रानी चरी । समय ले रुहाउछ किन घरी घरी । वाह कति मिठो शब्द जति सुने पनि मन को धित नै नमर्नी । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।

  • @ShankarKumar-hq4tm
    @ShankarKumar-hq4tm 3 года назад

    Ati ramro song xa hjr ati mita Sabda haru le bariyeko safal ta ko Suv kamana ..

  • @kumarrana4131
    @kumarrana4131 3 года назад +27

    कस्सम मुटु छोयो, धुरुक्कै रोए 😭😭😭😭😭 सम्पुर्ण टिम लाई बढाई तथा शुभकामना छ, नेत्र अर्याल को शब्द मा खेम सेन्चुरी को लय 👏👏👏मलाई मन पर्ने गायक गायिका हरु सबै लाई पुनः शुभकामना छ ।

    • @janukatamang4636
      @janukatamang4636 3 года назад +1

      धेरै धेरै धन्यावाद हजुर l

    • @anjankoirala3729
      @anjankoirala3729 3 года назад +1

      Man choyo nice song

    • @santoshmagar8297
      @santoshmagar8297 3 года назад +1

      😭😭😭😭😭😭

    • @santoshmagar8297
      @santoshmagar8297 3 года назад

      @@janukatamang4636 😭😭😭wow मन छोयो😭😭😭

  • @dillib.c7325
    @dillib.c7325 3 года назад +4

    खुमन अधिकारी जस्छै चुच्चो साहु हाम्रो गाउमानी छन प्वाक्क मुखमा हानु जस्तो
    निकै मार्मिक छ

  • @bhakavakari2227
    @bhakavakari2227 3 года назад +5

    🙏नेत्र अर्याल दाजु कति मिथो शब्द खेम दाजुको कति मिथो लय म यो गित सुनेर धर धर्ती रोय 🙏यो गित ले मन छोयो भने हाजिर हुनु ल😂😂😂😂😂

  • @madanpariyar3246
    @madanpariyar3246 3 года назад +4

    सबै टिमलाई बधाई छ ! समय सापक्ष गितको सृजना गरि सञ्जालमा ल्याउनु भएकोमा,राम्रो लाग्यो ।

  • @khumansharma4857
    @khumansharma4857 3 года назад +5

    सामाजिक विषय बस्तु टिपिकल गीत
    सबै ले भोगेको बेथा गीत मार्फत
    आहा💕💕💕
    सफल होस

    • @janukatamang4636
      @janukatamang4636 3 года назад

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

  • @jeewanpariyar8912
    @jeewanpariyar8912 3 года назад +4

    5 पटक हेर्दा पनि अझै धित मरेन बधाई छ सम्पूर्ण टिमलाई यस्तै समयसान्धार्भिक गित पस्कदै जानुहोला शुभकाना❤❤

  • @rajansewan9166
    @rajansewan9166 3 года назад +19

    बिमल राज क्षेत्री 👌🏿👌🏿👌🏿👌🏿

    • @janukatamang4636
      @janukatamang4636 3 года назад

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

  • @bhishmakailash2168
    @bhishmakailash2168 3 года назад +1

    कति मीठो गित।।जति पटक हेरेपनि ङन हेरन सुन्न कन लाउने यो गित सिजना गरनु हुने सबैमा एक मुसट नमस्कार ।।अनि खेम सेन्चुरि र जानुका तामाङ को सहकार्य सधै अमर रहोस।।।

  • @puskalchhetri
    @puskalchhetri 3 года назад +6

    आहा अति मिठो गित अनि भिडियो बधाई छ जानुका सिस न अल टिम❤️❤️❤️

  • @safalli02
    @safalli02 3 года назад +16

    यो बर्सको उत्कृष्ट गित बन्नेछ यहि

  • @sattikarki3172
    @sattikarki3172 3 года назад +14

    वाह मुटु मै तिर लाग्यो❣️❣️🙏🇳🇵
    GoodLuck

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +1

    सारै रमाईलो तिजको गित खेम भाइ अनि जानुका बैहिनी सुभकामना छ

  • @premkumarhitang65
    @premkumarhitang65 3 года назад +6

    कति मिठो सब्दले भरियेको गीत अति राम्रो संदेशमुलुक गीत सुभ कामना छ। सम्पुर्ण टिम हरुलाई

  • @bishnukc6257
    @bishnukc6257 3 года назад +10

    यो गीतले एकदमै मन छोएको छ मेरो गीत हेर्दा हेर्दै रोयको पनी छु म मार्मिक गीत गायक गायीका हरुमा धेरै धेरै धन्याबाद🙏🏼🙏🏼

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +17

    खेम को लय स्वर बिना अब लोक गित अधुरो छ,यथार्थ काहानी आहा मीठो गित

  • @jimmyjimmy3327
    @jimmyjimmy3327 3 года назад

    एक दामैराम्रो गितसोर पनि उस्तै सुभाकामना छ तपाई लाई

  • @sunilpanta7673
    @sunilpanta7673 3 года назад +16

    होल टिम लाई शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

    • @janukatamang4636
      @janukatamang4636 3 года назад

      धेरै धेरै धन्यावाद हजुर l

  • @padampoudel1315
    @padampoudel1315 3 года назад +52

    खुमन अधिकारीको स्वर मन पराउने जतिले यता हाजिर गर्नुहोला है 😍💓❤️💕💕🎵🎶🙏🙏🙏🙏🙏

    • @janukatamang4636
      @janukatamang4636 3 года назад +3

      धेरै धेरै धन्यवाद प्रतिक्रियाको लागि हजुर l

    • @basantarajgc8177
      @basantarajgc8177 3 года назад +3

      me

    • @beerusharma4665
      @beerusharma4665 3 года назад +3

      मत खुमन अधिकारी दाजु लाई लास्ट मन पर्छ

    • @rameshmagar5641
      @rameshmagar5641 3 года назад +1

      खुमन को बबाल छ सोर

    • @Bishalchaudhary760
      @Bishalchaudhary760 3 года назад +1

      Daami xa khuman ko voice

  • @amarsinghs.k.t4955
    @amarsinghs.k.t4955 3 года назад +18

    उत्कृष्ट सृजना सम्मान छ सम्पूर्ण टिम लाई ।

  • @krishnarajsubedimamita0650
    @krishnarajsubedimamita0650 3 года назад

    अभिनय सबैको अति उत्कृष्ट।गितको त कुरै नगरौ🙏❤❤👌👌👌👍👍👍✌✌✌👏👏👏

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +14

    विदेश मलेशिया मा बसेर पनि यति राम्रो गित सुनेर हेरेर दुख भुल्छु.

  • @hemchandragurung8823
    @hemchandragurung8823 3 года назад +5

    अहिले सम्मको गित जति सुन्यो उति सुन्न मन अनि धितै नमेतिने 10 पटक हेरियो होला ह्जुर यो साल को मार्मिक उत्कृष्ट गित हुनेछ

  • @dineshtamang1923
    @dineshtamang1923 3 года назад +5

    आहा.....जति सुन्यो सुनीरहु लाग्ने,यती मिठो गीतको लागी सम्पुर्ण टीमलाई मनैदेखि हार्दिक नमन...

  • @devrasailee3140
    @devrasailee3140 3 года назад

    तपाईंहरुको अन्तरवार्ता हेरेर यो गीत हेरेको त अति राम्रो शव्द संकलन,लय र श्रव्यदृश्य पनि उत्कृष्ट लाग्यो।
    जानुका बहिनी र खेम भाईलाई हार्दिक बधाई र शुभकामना छ।
    जोडि सुहाएको छ।

  • @kpsharmapoudelsharmakhadka4480
    @kpsharmapoudelsharmakhadka4480 3 года назад +6

    आहा। बिमल राज छेत्री को आबाज मन पराउनी जति यता हाजिर हौ त

  • @shantisonar3248
    @shantisonar3248 3 года назад +20

    सत्ते घटना आफैले भोगेको 😭😭😭😭

  • @anujakoirala9163
    @anujakoirala9163 3 года назад +221

    12,पटक सुनेर नी नपुगेर फेरी सुन्न आउने को को हुनुहुन्छ??🤪🤪🤪

    • @lekhabahadur2875
      @lekhabahadur2875 3 года назад +2

      Ma pani

    • @sundarmahar9350
      @sundarmahar9350 3 года назад +3

      really जतिपटक हेरेपनी धित नै मर्दैन मनै मान्दैन कति मायालु स्वरले गाएको के सबैले अनि अभिनय त्यस्तै जसरी हुन्छ करोड कल्बमा पुर्‍याउनु पर्छ साथिहरु यो गित

    • @ganeshgomjagomjaganesh7886
      @ganeshgomjagomjaganesh7886 3 года назад

      jamma bara chotti manxele yaha ek hapta vai sakyo sunera ajai duty xodera luki luki sundai xa dhij mareko xaina ..

    • @mayatamang1824
      @mayatamang1824 3 года назад +1

      म पनि यस्तै हो जति सुने पनि सुनिरहु जस्तो लाग्छ

    • @rijansunar4927
      @rijansunar4927 3 года назад

      Ma panii

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +1

    यो उत्कृष्ट तिजगितको भिडीयोले पनि अति मन छोयो

  • @deepthapa4797
    @deepthapa4797 3 года назад +4

    हजारौ नेपालीको यथार्थता यो गीतमा देखाएको छ एकदमै समसामुहिक गीत मन पर्यो

  • @jeevaenlama2910
    @jeevaenlama2910 3 года назад +8

    अत्तीनै राम्रो गीत 10 पटक सुनी सके यस्तै दुखा भोकेको थियो कुनै बेला दुखाको बेला मकै को खोले पनि राम्रो सङगा खना पाईना तेसैले सारै मन रेटियो सम्पुर्ण कलाकार टिम्मा लखौ लाख धन्नेबाद को शाद सुभकाना पनि छ ।😍😍❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕💕🙏🙏🙏🙏🙏

  • @BprAcharya
    @BprAcharya 3 года назад +10

    यो साल को पहिलो तिज गित ,आहा कति समय सान्दर्भिक गित बनाउनु भएको ,धेरै धेरै शुभकामना ।

  • @rajkumarsunar3151
    @rajkumarsunar3151 3 года назад

    आ हा हा हा सुप्रर कति मरामिक सब्द मनोइ बिगरियो दामी दामी दामि