Bhir Phool भीरफूल - Januka Tamang • Khem Century • Binod Bhandari • Juna Gurung • New Nepali Song

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 451

  • @JanukaTamangOfficial
    @JanukaTamangOfficial  7 месяцев назад +191

    नेत्र अर्यालको शब्द, मेरो लय र आवाज, खेम सेन्चुरीको आवाज, बिनोद भण्डारी र जुना गुरुङको अभिनयसहित नयाँ गीत "भीरफूल" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।🙏

    • @samir_official2542
      @samir_official2542 7 месяцев назад +10

      congratulations pyari didi ❤❤❤

    • @Bharatthapamagar6644
      @Bharatthapamagar6644 7 месяцев назад +3

      सारै मिठो बनाउनु भयछ दिदी यो गितको लय एकान्तमा बसेर सुनी रहदा जति सुन्यो धितै नमर्ने असाध्य मन पर्यो यो गितले पनि मरिन्छकी साइलो ले झै मार्केट लिने छ । तपाईं लगायत खेम दादा अनि बिनोद दादा जुना दिदी कति मिलेको टिम छ सबै जना मनै देखि मन पर्ने कलाकार हरु हजुर हरु बधाइ छ जानुका दिदी shere गरि दियको छु है मैले पनि

    • @pramilabasnet502
      @pramilabasnet502 7 месяцев назад +1

      बैनी मिठो छ गीत सफलताको शुभकामना❤❤

    • @lokpremikaila1461
      @lokpremikaila1461 7 месяцев назад

      ❤❤❤❤❤

    • @YubrajDangi-p2m
      @YubrajDangi-p2m 7 месяцев назад

      ❤❤❤

  • @NitaRoka-n4z
    @NitaRoka-n4z 7 месяцев назад +53

    खेम सेन्चुरी को गित आउदा मन हुरुक्क हुने कोको हुनुहुन्छ ??

    • @nirajgurung039
      @nirajgurung039 7 месяцев назад +1

      नहुने त कुरै भएन

    • @sthad-mt6ue
      @sthad-mt6ue 7 месяцев назад

      ❤❤❤❤❤❤

    • @sarukarki457
      @sarukarki457 6 месяцев назад

      Ma pani

    • @Rukum877
      @Rukum877 4 месяца назад

      मनि हो❤

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 7 месяцев назад +174

    चर्चित गायका जानुका तामाङ र मेरो आवाजमा रहेको भिरफुल बजारमा आएको छ सबैले नजर लगाइदिनुहोला है। निर्देशक बिनोद भण्डारी।

    • @sandeshgurung7523
      @sandeshgurung7523 7 месяцев назад

      यति मार्मिक शब्द लय बयान गरेर सकिन यति मीठो सुमधुर स्वर दुबैजनालाई यति म्यच गरेको गीत लिएर हामी माज पस्कनु भो, जिबनमा भई परी आयका बिगत झस्काई दिनुभो टिकटक मार्फत हेर्ने मौका पाय यति सुनेकी सिमै छैन जति सुन्यो उती आन्नद आउने आह सबै दुख पिडाको मलम बन्ने गीत मेरो ह्दय देखीनै नमन नमस्कार सम्मान का साथ 1,2दिनमै करोडकल्बको शिखर चुम्न सफल होस दुबैजनालाई अग्रिम अग्रिम शुभकामनासहित सम्मान छ स्विकारनु होला
      हाल म खाडीमुलुक साउदी बाट

    • @Bharatthapamagar6644
      @Bharatthapamagar6644 7 месяцев назад

      बधाई छ दादा सारै मिठो गित लियर आउनु भयछ फेरि मरिन्छकी साइलो भन्नेले झै मार्केट लिनेछ यो गितले पनि best of luck all tim

    • @YubrajDangi-p2m
      @YubrajDangi-p2m 7 месяцев назад

      Dami xa dada ❤❤❤❤

    • @reshamchhetri1660
      @reshamchhetri1660 7 месяцев назад

      Daaju❤❤

    • @SuzanKhadka
      @SuzanKhadka 7 месяцев назад

      तपाईंको उत्कृष्ट आवाज जति सुने पनि धीत मर्दैन।

  • @BimalPariyar
    @BimalPariyar 7 месяцев назад +7

    आहा मिठो गित ❤❤

  • @BharatSunar-jb1jr
    @BharatSunar-jb1jr 7 месяцев назад +19

    मो चाहिँ एही गित को पर्खाइ मा थे बलल आउने भए छ जानुका र खेम जि को एही जोडी को गित हो खोजेको best wishes

  • @Ganesh_khadka
    @Ganesh_khadka 7 месяцев назад +10

    म रुदा रुन्छेउ र म हास्दा हास्छेउ र आहा मुटु नै छुने गित फेरि पनि एक पटक पुरानै टीमको सहकार्य भएको रहेछ अति नै खुसि लाग्यो। करोड क्लवको शुभकामना ।🎉🎉🎉🎉

  • @yamkumar2264
    @yamkumar2264 7 месяцев назад +6

    आहा कतिमिठो खेम भाइ जानुका बैनिको मिठोमौलिक लोकभाका सफलताको शुभकामना

  • @somlibang2223
    @somlibang2223 2 месяца назад

    गीत बहुत मार्मिक र मिठो स्वरका धनी खेम सेन्चुरी and जानुका तामाङ बधाई छ।

  • @bppoudel9147
    @bppoudel9147 6 месяцев назад +1

    एकदमै मिठाे भाका मिठाे मार्मिक शब्द सुन्न पाइयो,सबैलाई बधाई छ,

  • @jhaksunar7628
    @jhaksunar7628 7 месяцев назад +2

    गरिबले धेरै माया दिन्छन धनी मान्छेमा घमण्ड मात्रै हुन्छ म्युजिक भिडियो स्वर सब्द लय ठेगो सबै राम्रो छ बधाई छ जानुका

  • @parshurampaudel3483
    @parshurampaudel3483 7 месяцев назад +4

    यकदमै मिठाे भाका मिठाे मार्मिक भाका सुन्न पाइयाे ,सबैलाई बधाई छ,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kalibahadur8233
    @kalibahadur8233 7 месяцев назад +7

    खेम सेन्चुरि शर र जानुका तामाङ जि जस्ता कलाकार हरुलाई चाँडोभन्दा चाँडो सरकारले सम्मानित गर्न जरुरि छ अनि सम्मानित गरियाेस पनि हजुरहरु सधैंभरि खुसी अनि सुखि रहनुहाेला शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chudamaninepali2887
    @chudamaninepali2887 7 месяцев назад +1

    आहा कति मिठो गित सफलता को धेरै धेरै सुभकामना छ 🙏🙏👍️👍️❤️❤️

  • @tambuhadur1180
    @tambuhadur1180 2 месяца назад

    दामि लाग्छ यो गित सुनिरहन्छु बधाई छ जानुका ङ्ल्सियो र खेम सर ❤❤❤❤❤

  • @santoshsamarpan00
    @santoshsamarpan00 7 месяцев назад +1

    धेरै राम्रो सृजना ❤❤❤सफलताको भुसुक्कै सुभकामना बिनोद र जुना एकदम सुहाउने जोडी यो क्षेत्र मा अब्बल जोडि बनोस🎉🎉🎉🎉🎉

  • @dillmayalama3536
    @dillmayalama3536 7 месяцев назад +1

    आहा !अति मार्मिक !सब्द हरु धेरै मार्मिक आखामा आँसु बर्सेको थाहै भयन।करोडौं को मन मुटु मा पस्न सफल मिलोस!मेरो येहि छ शुभकामना !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀👌👌👌❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏🌺🌺🌺🌺🌺🌺

  • @keshabsbjkeshabsbj
    @keshabsbjkeshabsbj 7 месяцев назад

    अतिनै मन छुने गीत सार्वजनिक गर्नु भएको मा शुभकामना छ सम्पूर्ण टीम पर्ती

  • @shankarbarali599
    @shankarbarali599 7 месяцев назад +3

    साचै खेम सेन्चुरी दाजुको आवाज र नेत्र अर्याल को शब्द ले मुटु छिया छिया हुन्छ ❤❤ छिटै करोड कल्पमा पुगोस शुभकामना ❤❤🎉🎉

  • @rajkumarsunar4895
    @rajkumarsunar4895 7 месяцев назад +1

    Aaha dherai mitho marmik geet ❤❤❤❤❤❤ congratulations to all tim

  • @KamalHimal-qe8yf
    @KamalHimal-qe8yf 4 месяца назад

    100 चोटि सुन्दा पनि मन नभरिने गित कति मार्मिक सब्द 😢😢😢खेम सेन्चुरी र जानुका तामाङ को सुमधुर स्वर लाई सम्मान एबम अगृम सुभकामना ❤❤❤❤❤

  • @KaviRaj-d5f
    @KaviRaj-d5f Месяц назад

    आहा कत्ति मार्मिक लय शब्द मनै रुवायो हौ

  • @SabitriGhimire-ru3xq
    @SabitriGhimire-ru3xq Месяц назад

    आहा कति मिठो गीत अहिले सम्म 200 पटक सुनेको हुम्ला जति सुने पनि सुनिरहन मान लाग्छन् 👌👌👌👌👌👌🌹🌹🌹🌹

  • @UmeshKumar-cj5ux
    @UmeshKumar-cj5ux 6 месяцев назад +1

    जानुका दिदीको स्वर साह्रै मिठो लाग्छ।

  • @pushpagurung414
    @pushpagurung414 7 месяцев назад

    आहा!! क्या मिठो गीत,अत्यन्तै सरल अनि मिठो भाकामा गाउनुभएको यो गायक गायिका दुबैलाइ हृदय भरिको न्यानो माया र सम्झना छ है मेरो तर्फबाट ❤❤❤❤

  • @pramilatamangofficial917
    @pramilatamangofficial917 7 месяцев назад

    आहा कति मिठो गीत मेरो सानी जानुका तामाङ को आफ्नै लय अत्यन्तै मिठास छ, शब्द चयन त्यस्तै राम्रो छ नेत्र अर्याल सर को, गायन मा त झनै के कुरा गर्नु आज को लोक दोहोरी बजार मा सबै को रोजाइ मिठो स्वर को धनि खेम सेन्चुरी दाइ र मेरो प्यारी सानी जानुका तामाङ को एकदमै दम्दार छ, त्यस्तै अभिनय मा पनि बहिनी जुना/बिनोद सर को जोडी को पनि दम्दार लाग्यो समग्रमा अति नै राम्रो गीत बनेको छ सफलता को शुभकामना सम्पुर्ण युनिट लाई !🙏🌹

  • @DilsingMagarOfficial
    @DilsingMagarOfficial 7 месяцев назад

    आह कति मिठो गीत ! हार्दिक बधाई छ सम्पुर्णमा !

  • @gudjob5274
    @gudjob5274 7 месяцев назад

    एकदमै मिठो स्वरका धनी मलाई औधी मनपर्ने सर्जककहरु भाइ खेम सेन्चुरी बहिनी जानुका ❤❤❤❤ ❤बधाई छ यति मिठो अनि मार्मिक गीत ल्याउनु भएकोमा ,सलाम

  • @bibasgorkhali583
    @bibasgorkhali583 7 месяцев назад

    लोक गित को प्यास त खेम सेन्चुरि जि गित नसुने सम्म नमेटिने भयो त 👌👌👌👌 अति मिठो सब्द नेत्र आर्यल जि 👍️👍️👌👌👌 wowo मलाई पत्त्याउनै गाह्रो यति मिठो लय सिर्जना तयार पार्नु हुने जानुका जि धेरै - धेरै बधाई अनि सुभ कामना 🎉🎉🎉

  • @sherthapa4108
    @sherthapa4108 7 месяцев назад +1

    🙏💐नमस्ते बहिनी अती सुन्दर गित म जन्मेको दह गाउँको सिनहरु देख्न पाउँदा अती खुसी लागेकोछ हजुर खेम भाइ सबै तिमलाई बधाई शुभकामना हजुर्🙏

  • @LilmayaGhartiMagar
    @LilmayaGhartiMagar 7 месяцев назад

    गीत एकदमै मिठो दिजु सम्पुर्ण टीमलाइ सफलताको कामना🙏❤️

  • @pramilabasnet502
    @pramilabasnet502 7 месяцев назад +2

    आहै मिठ्ठो गित तेसैमाथी खेम सेन्चुरीको मिठ्ठो श्वर सुनेर झनै आनन्द आयो ❤❤

  • @SunarSantosh-t4m
    @SunarSantosh-t4m 7 месяцев назад

    म त यहिँ गितको पर्खाइमा थिय wow wonderful music 🎶 with video badhaii xa all team

  • @dscreationnepal2507
    @dscreationnepal2507 7 месяцев назад

    आफ्नै गाउँ को सुटिङ्ग देख्दा साह्रै रमाईलो अनि खुशी लाग्यो, उस्तै मिठो लय शब्दले भरिएको गीत सफलताको शिखरमा पुगोस, शुभकामना सबै टिम प्रति🙏

  • @jeevanmagar3582
    @jeevanmagar3582 7 месяцев назад +1

    Best of luck all team लाई

  • @SunitaSanu-y7g
    @SunitaSanu-y7g 7 месяцев назад +1

    आहा सारै मिठो गित 😢😢😢😢😢

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 7 месяцев назад +1

    Aaha❤❤❤

  • @hirabasyal9749
    @hirabasyal9749 7 месяцев назад

    आहा सारौ मिठो गित सबौको मन्नजितेको छ सफलताको शुभकामनाछ

  • @roshang3136
    @roshang3136 7 месяцев назад +1

    Nis song sarhi ramro all the best hol tem 🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 7 месяцев назад +1

    एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏

  • @gopalranpalranpal573
    @gopalranpalranpal573 7 месяцев назад +1

    आहा कति मिठो गीत ज्यती सुने पनि सुनाउ सुनाउ लागि राख्ने सम्पुर्ण टिम लाई सलाम्🙏🙏🙏🙏🙏🙏🙏

  • @prashantthapa7596
    @prashantthapa7596 7 месяцев назад

    म रुदा रुन्छेउ र म हस्दा हस्छेउ र आहा कति राम्रो गित शुभकामना🎉

  • @rajutamang526
    @rajutamang526 7 месяцев назад +1

    Very nice song best of luck all team 🎉❤

  • @amankhadka2465
    @amankhadka2465 7 месяцев назад +1

    Wow marmik song congratulations all time lai

  • @achutgurung7934
    @achutgurung7934 7 месяцев назад

    जमुना बैनि र खेम जिको यो स्याड गित अति मन छुनि छ यो सबैको जिवनमा मेल खानि गित हो यस्तो गित धेरै भन्दा धेरै बजारमा आउनु पर्छ गाउले बैनिको गितमा नाईका मोडलको बाउ बनेरा आफनो भुमिका मा न्याए दिए जस्तो मलाई लाग्छ । बधाई छ बैनि जानुका र खेम जी लाई ।

  • @santoshdawadi6901
    @santoshdawadi6901 7 месяцев назад

    मिठो अति मिठो भाका जानुका ज्यु लगायत सबैमा शुभकामना🎼❤️

  • @TukRaj-uy3fq
    @TukRaj-uy3fq 7 месяцев назад

    अहा क्या मिठो गित सुन्ने अबसर पायौं धन्यवाद सम्पुर्ण टिमलाई

  • @SoniDilOfficial
    @SoniDilOfficial 7 месяцев назад

    आहा बुलन्द आवाज अनि लय सुर असाध्यै मिठो छ जय हो सबैको 🇳🇵🧁💞✈️

  • @MinkunwarMagar
    @MinkunwarMagar 7 месяцев назад

    आहा गित धेरै राम्रो छ करोड क्लब को शुभकामना !

  • @romancenepal5206
    @romancenepal5206 7 месяцев назад

    आहाँ ❤❤ क्या मिठो गीत "भिर फुल" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @bhiumatibista5915
    @bhiumatibista5915 7 месяцев назад

    Wow मिठो गीत जानुक दिदीको आवाज को पर्खाइ थियो बल्ल आयो सुपर गीत दीदीको मिठो आवाज❤❤❤❤❤❤

  • @jeet3044
    @jeet3044 7 месяцев назад

    Dherei ramro lagyo geet
    Badhai ani safalta ko dherei dherei suve kamna sampurn Team lai ❤❤❤❤❤

  • @kapilrkmagar
    @kapilrkmagar 7 месяцев назад

    आहा साच्चिकै मन छुने गित आदरणीय खेम दाइ लगाएत सम्पुर्ण टिममा सुभकामना ❤❤🙏🙏

  • @DeeyaaMagar
    @DeeyaaMagar 7 месяцев назад

    धेरै मन परेयो जानुका दिदि अनि खेम जि स्वर अत्यन्तै राम्रो❣️☺️☺️

  • @YamLalTamang98
    @YamLalTamang98 6 месяцев назад

    Wonderful composition, singing 🎶 congratulations 💐

  • @AmritaNepali-sy4wf
    @AmritaNepali-sy4wf 7 месяцев назад

    सारै मिठो गीत सफलताको शुभकामना जनुका बहिनी ❤❤❤

  • @Gorkhalientertainment.
    @Gorkhalientertainment. 7 месяцев назад

    आहा सारै मिठो फेरि मन जित्न सफल गीत सफलताको शुभकामना सम्पूर्ण टिम प्रति

  • @Sirpali71channel
    @Sirpali71channel 7 месяцев назад

    अति मार्मिक गीत best of luck inentire team

  • @Kalyancentury
    @Kalyancentury 7 месяцев назад

    खै कैरन एउटै भएर हो कि मेरो मन चित्त बुझ्ने गित गाएर हो खेम दाइ मलाई असाध्यै मन पर्ने गायक अनि मान्छे हो यो गितको सफलता शुभकामना

  • @roshantiruwa154
    @roshantiruwa154 7 месяцев назад

    सधै झै खेम दाजुको गित अति राम्रो अनि नया किसिमको मारमिक गित ♥️ सफलता को शुभकामना छ ।🙏♥️

  • @UMESHvlogs-r5r
    @UMESHvlogs-r5r 7 месяцев назад

    आहा यो गितले देसै खानी भयो खेम सेन्चुरी सर हजुरको गित सुन्दा शरिरको हर अङ्ग अङ्ग मेल खान्छ सर 👌❤️

  • @RajeshSingh-x3g8w
    @RajeshSingh-x3g8w 7 месяцев назад

    Wow sweet voice .. Respected to the entire team especially composer Netra Aryal jiu ❤️🙏🙏

  • @tulsimagar6720
    @tulsimagar6720 7 месяцев назад

    Aaha nikoii ramro geet congratulations sampurnama 🙏❤️❤️

  • @sanjibprithi242
    @sanjibprithi242 7 месяцев назад

    ❤❤❤❤ kati mitho din ma 15 choti sundha pani dit mare na khem januka ko ❤❤big fan qatar dekhi

  • @arpanchhetri6220
    @arpanchhetri6220 7 месяцев назад +2

    खेम जी र जानुका जी को गीत को पर्खाइ मा थिए धेरै मा आयो 2 जना ठूलो फेयन मो धेरै मन पर्छ हजुर हरु को गीत ❤❤❤❤❤

  • @kamrajbc2232
    @kamrajbc2232 6 месяцев назад

    Aahaa git sarai ramro khem dai ani avinaya binod sir ko jhan kurai nagaram dear binod and juna ji best of luck🎉🎉

  • @samitsunar8074
    @samitsunar8074 7 месяцев назад +1

    ❤❤

  • @sumanBhandari-i5j
    @sumanBhandari-i5j 7 месяцев назад

    कति मिठो गित सफलताको सुभकामना❤

  • @prayashmoktan420
    @prayashmoktan420 7 месяцев назад

    सारै मन छुने गित सफलताको करोडौं शुभकामना 🙏🙏 जति सुनेनी धित मरेन 💝💝

  • @RameshUpadhya-yj8nc
    @RameshUpadhya-yj8nc 7 месяцев назад

    such an exciting opportunity to watch your respectable video and content posted 💕💕 incredible presentation 💜💜 awesome performance 🌺🌺

  • @TilakPaudel-u1k
    @TilakPaudel-u1k 7 месяцев назад

    आहा मनै छोयो गित्ले सुभकामना अल टिम लाई ❤❤

  • @kumarsingh6770
    @kumarsingh6770 7 месяцев назад

    खेम सेन्चुरी ,जानुका तमाङ को गित मलाई धेरै मन पर्नी तर गितनै ढिलो आउनी धेरै राम्रो छ गित शुभकामना ।

  • @SabinaMagar-c7h
    @SabinaMagar-c7h 7 месяцев назад +1

    ❤❤❤🎉🎉🎉songs ❤❤❤big fan khem canchauri

  • @RitikFF-e7w
    @RitikFF-e7w 7 месяцев назад

    खुसि दिन सक्दैन कि यो ढुखि मान्छे ले 😢😢आहा मन छुने गीत ❤ ❤

  • @kumarmirajgaming4870
    @kumarmirajgaming4870 4 месяца назад

    Big congratulations to whole team❤❤❤

  • @HarkaSunar-h6s
    @HarkaSunar-h6s 7 месяцев назад

    नाइस दामि छ जानुका जि सबै टिमलाई बधाई छ

  • @YamSunar-iq5sc
    @YamSunar-iq5sc 7 месяцев назад

    अाहा स्वार उस्तै लय अनि नेत्र दाजु काे सब्द अनि बिनाेद दाजुकाे निर्देसन र अभिनय खाेटलाउने ठाउनै छैन🎉🎉🎉🎉🎉❤❤❤

  • @basantarajbk4811
    @basantarajbk4811 7 месяцев назад

    आहा कती मीठो गित फेरि देस खाने भयो 😊

  • @TilakRaj2332.
    @TilakRaj2332. 7 месяцев назад

    आहा राम्रो गित सफलताको शुभकामना ❤❤🙏

  • @SantaLama-x6f
    @SantaLama-x6f 7 месяцев назад

    Wooww badhai chha vai bahini Lai ❤❤❤

  • @AbinashAbiral
    @AbinashAbiral 6 месяцев назад

    Congratulations januka sister and khem sar lagayat sampuna times lai ❤❤❤❤

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 7 месяцев назад

    आहा क्या मीठो गित 10M क्लब को शुभकामना 🌹मेरो पनि पर्ने जोडि खेम सेम्चुरी र जनुका तामाङ्ग्💃💃

  • @sumanBhandari-i5j
    @sumanBhandari-i5j 7 месяцев назад +1

    बिनोद दाइको अभिनयले मलाइ घर गाउको पो याद आयो 😢❤

  • @bachanmagar320
    @bachanmagar320 7 месяцев назад

    खेम सेन्चुरी दाजु गित भन्ने बित्तिकै हुरुक्कै भएर सुन्न आको म ❤❤❤

  • @islamsunar
    @islamsunar 6 месяцев назад

    आहा कति मिठो गीत जति सुन्य उत्ति सुनिरहन मन लाग्ने 🎉म त भाग्यमानी हो खिम सेन्चुरी दाइको यति मिठो गीतहरू सुन्न पाउँछु ❤❤❤

  • @Aashisjun023
    @Aashisjun023 6 месяцев назад

    Sarii ramro sabda sangit ani abinaya best of luck team lai

  • @dhirajaryal7631
    @dhirajaryal7631 7 месяцев назад

    सारै मीठो अनि मन छुने गित 😍🙏🙏

  • @kanxomagar9732
    @kanxomagar9732 7 месяцев назад

    हजुर हरुको गित ,संगीत ,लय ,शब्द असाध्यै राम्रो लाग्छ। मलाइ 🙏😍💐

  • @omcentury
    @omcentury 7 месяцев назад

    Mitho geet
    Best wishes team❤

  • @dipakbishokarma7549
    @dipakbishokarma7549 7 месяцев назад

    खेम सेन्चुरी र जानुका ले गायको गित नहेर्ने त कुरै हुदैन ❤ स्वर मा मात्र होइन अब रियल जोडी बनेको हेर्ने धोको छ ❤best of luck entire team

  • @pariyarhira2230
    @pariyarhira2230 7 месяцев назад

    नेत्र अर्याल को शब्द अनि खेम को स्वरले लोकसंगित मा एक छत्र राज गर्ने भो❤❤❤

  • @omthapa3828
    @omthapa3828 7 месяцев назад

    अत्यैई मिठो गीत बनेको छ ,त्यसै माथी जुना गुरूङसेनी यति लक्ष्णकी छीन मिल्ने भए त भगाउन हुन्थ्योनी 😂❤सफल्ताको शुभ-कामना यो टीमलाई ।

  • @amritarokagharti
    @amritarokagharti 7 месяцев назад

    Khem सेन्चुरी दाई का आवाज को गित त सुनेर धित मर्दैन कहिल्यै पनि त्येसैमा सब्द हरु पनि मह मा चिनि थपे झै हुन्छ र❤❤🎉

  • @mohanbista3477
    @mohanbista3477 7 месяцев назад

    आहा कति मिठो गित सारै मन छुनि सब्द हरू सारै आन्न्द आयो जति सुनेनी हेरेनी मन न भरिनी सुपर धेरै धेरै धन्ने वाद एति राम्रो गित पस्किनु भय को मा सफल ता को कामना ह्जुर ❤️🙏🌹

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 7 месяцев назад

    Sunda kheri ni ananda lagne khalko geet banaunu vako rahexa januka g dherai choti suneko xu safaltako suvakamana xa sampurna teamlai

  • @tilakramdamofficial
    @tilakramdamofficial 7 месяцев назад

    Kati mitho song badhai chha hold team lai ❤

  • @krishnasunar9973
    @krishnasunar9973 7 месяцев назад

    Very nice song hai congratulations team lae❤❤❤❤❤❤❤❤

  • @tammma-wx6pd
    @tammma-wx6pd 7 месяцев назад

    आहा लोक गित भनेको यस्तोपो हुनु पर्छ
    क्या राम्रो ❤❤❤❤❤

  • @TamuSurya-r2j
    @TamuSurya-r2j 7 месяцев назад

    Geet sakkai thaha vayen❤❤❤ wow nice song gurungni acting babal lagyo🥰🥰🥰🥰🥰🥰

  • @rembahadurgaha2380
    @rembahadurgaha2380 7 месяцев назад

    एकदमै राम्रो ,अनि मिठो जति सुने पनि सुनिरहु जस्तो लाग्ने ❤🎉

  • @prakashrodan9804
    @prakashrodan9804 7 месяцев назад

    अति सुन्दर मार्मिक गीत❤️❤️