Dhago Uniko - Jhamtera Runalai - Basko Doli - Bishnu Khatri • Juna Shrees Magar • New Nepali Song

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • Presenting new Nepali lok dohori song Dhago Uniko by Bishnu Khatri & Juna Shrees Magar featuring Avishek Khadka & Esmeeta Basnet only on Bishnu Khatri's official RUclips channel.
    Sumadhur Creation Presents:- New Nepali lok dohori song 2081
    || Dhago Uniko धागो उनीको ||
    #bishnukhatri
    #junashreesmagar
    #newlokdohori
    #nepalisong
    #musicvideo
    #folksong
    #nepalilokdohori
    #lokgeet
    #dohorisong
    #nepalimusic
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bishnu Khatri
    Juna Shrees Magar
    ♬ Previous Singers:-
    Raju Pariyar
    Laxmi Neupane
    ♬ Lyrics | Music:-
    Bishnu Khatri
    ♬ Music Arranger:-
    Krishna KC
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaily
    ♬ Pre Mixing:-
    Kiran BK
    ♬ Recordist:-
    Kamal Thapa
    Govinda Anek
    ♬ Studio:-
    Prisma
    ♬ Audio | Video:-
    Sumadhur Creation Pvt. Ltd.
    9851058903
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Story | Direction:-
    Lomash Sharma ‪@LomashSharma‬
    🎬 Cast:-
    Avishek Khadka
    Esmeeta Basnet
    🎥 Cinematographer:-
    Karan Chaisir
    🎬 Edit | Color:-
    Amrit Chapagain
    🎬 Make Up Artist:-
    Shyam Malla
    🎬 Special Thanks:-
    Rabin Adhikari
    Pashupati Niure
    Dr. Din Bahadur Thapa
    Jaya Ram KC
    Sushil Kumar
    Krishna Khadka (Kishan)
    Dipak Karki
    Ganga Sharma
    Rabin Shrestha
    Jaya Neupane
    Ram Kandel
    Sumi Ghimire Sapkota
    Dinesh Khadka
    Jeetu Thapa
    Gurash Paudel
    Jhalak KC
    Krishna Khatri
    Ram Khadka
    Ratan Chhetri
    Bhagawan Basnet
    Ramesh KC
    Amrit Thapa
    Thamman Thapa
    Raja dewan
    © Sumadhur Creation, 2024
    ---------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3fHrl7x
    Amazon Music:- amzn.to/3AkX0oF
    Deezer:- bit.ly/3tMr1N2
    Soundcloud:- bit.ly/3FPNv1X
    Tidal:- bit.ly/33Qz7t0
    Napster:- bit.ly/33ZZQ6E
    Digital Stores:-
    Apple Music :- apple.co/3nLOwll
    Amazon:- Amazon:- amzn.to/3pzCEnp
    Social Links:-
    G+:- tinyurl.com/y9...
    RUclips:- tinyurl.com/yd...
    Contact me:- 9851058903
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.

Комментарии • 409

  • @BishnuKhatri
    @BishnuKhatri  4 месяца назад +174

    नमस्कार हजुरहरु सम्पूर्णमा म बिष्णु खत्रीकाे तर्फबाट🙏हजुरहरुले अडियाेमा अत्यधिक रुचाएकाे गीत*धागाे उनीकाे* पुन;नयाँ डिजिटल रेकर्डिङ र नयाँ भिजुअल सहित हाम्रो टिमले पस्केका छाैं।मन परे शेयर,कमेन्ट र लाईक गरि साथ दिनु हाेला।हजुरहरुकाे सुझाब सल्लाह सदा शिराेधार्य छ।आज भन्दा २४ बर्ष अगाडि अडियाेमा स्वर भर्नु हुने आदरणीय मितज्यु राजु परियार र आदरणीय दिदी लक्ष्मी न्याैपाने प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।हजुरहरुकाे जय हाेस🙏

    • @3idiotsnpls
      @3idiotsnpls 4 месяца назад +7

      मैले ३-४ कक्षामा पढ्दा क्यासेटमा र पछि एफ. एम. रेडियेामा निकै सुनेकेा गित! निकै मार्मिक भाका! यस्तेा अर्गानिक भाका यतिका वर्ष पछि श्रव्यदृष्यमार्फत देख्न-सुन्न पाउँदा Feeling Nostalgic ☝️🙏💝💐🇳🇵☝️

    • @sascreation6049
      @sascreation6049 4 месяца назад +3

      सफलताको शुभकामना दाई

    • @explorenepal5607
      @explorenepal5607 4 месяца назад +1

      किन स्लो बनाको 🤔🤔

    • @krishnakhattri9691
      @krishnakhattri9691 4 месяца назад +2

      सफलताको शुभ कामना दाई सारै राम्रो गीत 💕🥰Bishnu Khatri🖤 बाँसको डोलि गन्तव्य खोलिको!!
      कस्ले जान्यो त्यो यात्रा भोलिको!!
      धागो उनिको,झझल्को धेरै भो बिछोड हुनिको🥰

    • @ammarsarki2819
      @ammarsarki2819 4 месяца назад +3

      ओके

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 4 месяца назад +21

    कस्तो मिठो के यो गित आहा❤

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 4 месяца назад +37

    नमस्कार! म यसै गितकि गायिक जुना श्रीस मगर आदरणीय बिष्णु खत्री दाईको यो कालजयि सृजना सङ्ग जोडिन पाउदा आफुलाई भाग्यमानी ठानेकिछु। हजुरहरुको माया र आशिर्बादको अपेक्षा गर्दछु 🙏 धेरै भन्दा धेरै प्रतिक्रिया हरु पनि पाएकिछु खुशि लाग्यो।म कहिले कसैसङ्ग आफुलाई तुलना गर्दिन र झन अग्रज हरु त मेरा लागि सम्मानका पात्र हुन उहाहरु लाई सदैब मेरो सम्मान छ्। दाई दिदिकै जस्तो न्याय गरेर गाउन नसकेपनि नया रेकर्ड गर्ने क्रममा सक्दो कोसिस गरेकि छु धन्यवाद बिष्णु दाई 🙏🙏 ।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 4 месяца назад +1

      कोसिस गर्नु पहिला सबैको मनमुटुमा बसेको गित !रिमेकमा हराउला फेरि!!!हराउन दिन हुन्न!!

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 4 месяца назад +1

      आहा सारै राम्रो छ ❤❤❤❤हजुरको स्वरले पनि दामी म्याच गरेको छ यो गित लाई❤❤❤❤सफलताको शुभ कामना❤❤❤छ

    • @bishalbasnet1906
      @bishalbasnet1906 4 месяца назад

      आहा! कति मिठासले न्याय दिएर गाउनु भएको छ जुना श्रीस दिदीले । मत दिदीको स्वर को फ्यान हुँ । तपाईंले जुनसुकै गित गाउँदा पनि न्याय दिएर गाउन सक्नु हुन्छ, मलाई पुर्ण आशा छ आगामी दिनको लागि अझै राम्रा राम्रा प्रस्तुति लिएर आउनु हुनेछ । भन्ने मन भरि पुर्ण आशा गर्दै । सफलताको धेरै धेरै शुभकामना छ, दिदी हजुर लाई?

  • @laxmibaduwal1591
    @laxmibaduwal1591 4 месяца назад +10

    धेरै राम्रो गीत❤❤ शुभकामना सम्पुर्ण टिमलाई🙏🙏

  • @SabinPun-rd8fj
    @SabinPun-rd8fj 4 месяца назад +8

    दुबई जना को स्वर उतिकै मिठो छ कालझै सृजना शब्द का खानी जनगायक आदरणीय बिष्णु खत्रीदाई लाई हादिक बधाई तथा शुभकामना छ

  • @shreedharpanday4220
    @shreedharpanday4220 4 месяца назад +2

    जति सुने पनि धित नपुग्ने गाना मैले धेरै पटक हार्मोनिम र बासुरीमा पनि बजाउने गरेको छु साच्चै भन्नू पर्दा अरु गाना बजाउदा पनि हार्मोनिम मा येही लय धेरै पटक अटोमेटीक आउँछ भन्या हजुरलाइ धेरै धेरै धन्यवाद bishnu khatri दाइ ❤

  • @Chhahari
    @Chhahari 4 месяца назад +7

    आहा कति मिठो शब्द❤❤❤❤

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 месяца назад +10

    राजु दाई र लक्ष्मी दिदिलाई सम्झिरहेको छु।
    मिठो गीत ❤ शुभकामना!

  • @Chhetri-or7le
    @Chhetri-or7le 4 месяца назад +51

    यो गित क्यासेट सूनेको जति हाजिर हूम त

  • @LomashSharma
    @LomashSharma 4 месяца назад +16

    सम्पूर्णमा नमस्कार, नयाँ गीत "धागो उनीको" सार्वजनिक गरेका छौं, मेरो कथा र निर्देशनमा रहेको यो ऐतिहासीक गीत हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछु, धन्यवाद।

  • @surajraskoti4735
    @surajraskoti4735 4 месяца назад +14

    सानो बच्चा उमेर मा दाइको वाकमेन मा क्यासेट फर्काई फर्काई सचनेको फेरि सुन्न पाउदा तेहि दिनको याद आयो❤❤❤🎉🎉🎉

    • @SusmaKandel-v7l
      @SusmaKandel-v7l Месяц назад +1

      Kati mitho songs ho k jati haryo utai aakha rasauxa😢😢😢😢

  • @RajkumarNepali66
    @RajkumarNepali66 4 месяца назад +14

    पुरानै दामी सुनिन्छ बरु👌👌

  • @debuaryal3887
    @debuaryal3887 4 месяца назад +12

    अलि सोलो भएछ पुरानो भनेको पुरानै हो ।। तर बिश्नु खत्रीको एकल स्वरमा मीठो नै सुनिएको छ ।। शुभकामना हजुरलाई 🙏🙏

  • @SaralaOjha-is1bf
    @SaralaOjha-is1bf 4 месяца назад +2

    Aaha Kati marmik sabda Kati man xune song daju KO sabai git best🙏🙏🌺🌺❤️

  • @jitbahadurbc5716
    @jitbahadurbc5716 4 месяца назад +5

    शुभकामना छ🎉🎉🎉 बिष्णु दाईलाई बागलुङ जिल्लामै मिठो सोर र मार्मिक मन छुने सब्द र धागो उनिको गित झन राम्रो बनेको छ दाई 🎉🎉🎉🎉🎉🎉

  • @rajeshbanjade9956
    @rajeshbanjade9956 4 месяца назад +2

    यो पुरानो भाका सुन्दा दिमाग र मन कता हरायो हरायो, धन्यवाद सर्जक तथा सम्पुर्न टीमलाइ।

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 4 месяца назад +8

    गित राम्रो छ सफलताको शुभकामना अनि अभिषेक मामाको अभिनय पनि धेरेे राम्रो लाग्यो ।❤❤

  • @thamansharma1159
    @thamansharma1159 4 месяца назад +2

    अतिनै
    मिठो कालजाई गीत का सर्जक र गायिका प्रति कोटी कोटी नमन् एस्ता श्रृजना ले मात्र हाम्रो लोक परम्परा धान्ने छ 🙏🙏

  • @bijayasunar770
    @bijayasunar770 4 месяца назад +13

    पहिले नै मन मुटु मा बसेको भएर होला अहिले को अलि खल्लो लाग्दो रैछ दाजी

  • @sagarpaudel235
    @sagarpaudel235 4 месяца назад +3

    बिष्णु दाईको सदावहार गित। करोड क्लबमा पुगोस् शुभकामना !!!❤❤❤

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 4 месяца назад +2

    बनपाखामा घाँस दाउरा मेलापात गर्दा गाउदै हिडेको याद आयो पुराना याद ताजा बनाईदिनु भयो बिष्णु खत्री दाजुलाई ससम्मान सगै शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @rajansanu1472
    @rajansanu1472 4 месяца назад +3

    अहा जादुमय स्वोर बिष्णु दादा अनि जुना दिदिको 🙏🙏🙏

  • @BhagawanKhattri15
    @BhagawanKhattri15 4 месяца назад +5

    बाँसको डोलि गन्तव्य खोलिको, कसले जान्यो त्यो यात्रा भोलिको ।। शब्द वाह 👌👌

  • @Funny_wala95
    @Funny_wala95 4 месяца назад +2

    आहा कस्तो मिठो गीत❤❤❤❤❤❤

  • @Dipakg.c-y7y
    @Dipakg.c-y7y 4 месяца назад +3

    आहानी जति सुनो झनै सुन्न मन लाग्ने
    हार्दिक बधाई तथा ब्यावसायी सफलताको शुभकामना ❤️❤️

  • @rinabamsinger9427
    @rinabamsinger9427 4 месяца назад +2

    बिस्नु खत्री दाइको गीतमा दमदार शब्द हुन्थ्यो तर यस्मा त्यति पाइयन

  • @kiransubedi3763
    @kiransubedi3763 4 месяца назад +4

    आज सम्म मैले थापाको जती विष्णु खत्री को गीत सबै सुनेको छु मलाई सब गीत शब्द सोर सारै मन पर्छ❤🙏🙏🙏🙏

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial 4 месяца назад +5

    सायद यो गित सुन्दा सानै थिंए जस्तो लाग्छ।यो कालजयि गित पुनःसुन्न पाएर खुसी लाग्यो ।यस्ता गितहरू युगौं युग बांच्नु पर्छ।शुभकामना आदरणिय दाई बिष्णु र दिदी जुनालाई 🙏🎉🎉😍

  • @chetmanrana5024
    @chetmanrana5024 4 месяца назад +2

    अति नै मार्मिक गित❤❤

  • @PaharaiMagar-ic6nv
    @PaharaiMagar-ic6nv 4 месяца назад +2

    Gajb bisnhu ra junu g lai

  • @tikasapkota8553
    @tikasapkota8553 4 месяца назад +10

    बाँसको डोलि गन्तव्य खोलीको
    कसले जान्यो त्यो यात्रा भोलिको🍃👌👌वाह!!क्या शब्द छ।🙏सफलताको शुभकामना होलयुनिटलाई।🌾💦🍃👌

  • @BisauniHotel-dy6fw
    @BisauniHotel-dy6fw 4 месяца назад +5

    पुराना दिए नफर्किए पनि
    याद दिलायो यो गीतले
    कति मिठो छ के गीत
    2060साल तिरा फर्कियो यो मन ❤नमस्ते बिष्णु सर ❤

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 4 месяца назад +2

    भिडियो बनाए पनि सोर त उहीँ पुरानो स्रस्टा को नै हुनुपर्ने थियो हैन र बिष्णु सर???

  • @RabinThakuri-ko7lw
    @RabinThakuri-ko7lw 4 месяца назад +3

    Hamro golkote Shan bishnu khatri daju song always ❤❤❤

  • @SumanAcharya-zb2wo
    @SumanAcharya-zb2wo 4 месяца назад +2

    Nice song❤ congratulation entire team ❤❤❣️

  • @narayanbhandari9253
    @narayanbhandari9253 4 месяца назад +2

    साह्रै मिठो अनि मन छुने शब्द करोड क्लवको शुभकामना विष्णु दाई❤❤❤❤

  • @RudrathapaThapa
    @RudrathapaThapa 4 месяца назад +2

    उहीँ सोर उहीँ सरल सोर सरै मिठो लय तेति बेला म सानै मा सुनेको गित धागो उनिको र लडाइँ को लाउरे कार गिल भर्खरै जस्तो लागो यो गित सुन्दा त म सानै छु जसतो लागो दामि छ दा दा दिदी अजै य्स्तै यस्तै दित लेउदै गर्नु शुभकामना

  • @baburampanthee8619
    @baburampanthee8619 4 месяца назад +5

    आहा बिस्नु दाजि 👏👏👏👏♥️♥️♥️ जुना बैनी कृस्न भाइको music direction👏👏

  • @Guddu21949
    @Guddu21949 4 месяца назад +2

    आहा❤❤

  • @basantkc6195
    @basantkc6195 4 месяца назад +4

    अाज भनदा 15.20 बष पहिला काेहि बिदेश वा भारत बाट अाउदा बिषणु दाइ काे गित सुनदै अाकाे अाज पनि उसतै गित सुनदा खुसि लागछ🙏🙏🙏🙏

  • @Harswbohora
    @Harswbohora 4 месяца назад +2

    पुरानो नै घेरै रम्रो छ laxmi neupane दिदिसंगको

  • @rabinadhikari264
    @rabinadhikari264 4 месяца назад +5

    आहा दाजी सफलताको शुभकामना❣️

  • @HemlalSharma-tp1gg
    @HemlalSharma-tp1gg 4 месяца назад +2

    ल मजा आयो पुरानो गित मरो फेब्रेत गायक बिष्णु खत्री दामी छ

  • @durgapoudel7474
    @durgapoudel7474 4 месяца назад +2

    यो गीत सुनिरहन मन लाग्छ 😮😮😮😮

  • @fzre5di300
    @fzre5di300 4 месяца назад +2

    धेरै मिठो गित 🎉❤❤

  • @SaruKishan-z8w
    @SaruKishan-z8w 4 месяца назад +2

    मलाई साह्रै मनपर्ने गीत

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 4 месяца назад +4

    बिगतको समयमा लोक स्वर सम्राट राजु परियार दाजु र लोकप्रिय अग्रज गायिका लक्ष्मी न्यौपाने दिदी को मिठो मनमोहित जायजुम स्वर मा निकै मिठो उत्कृष्ट गित आजा फेरि डिजिटल प्रविधि मार्फत लोकप्रिय गायक बिष्णु खत्री दाजु र लोकप्रिय गायिका जुना श्रीस ज्यु को मिठो मनमोहित जायजुम स्वर मा पनि निकै मिठो उत्कृष्ट लाग्यो पहिले र अहिले दुबै गित सृजना गर्नुहुने दाजु लगायत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🙏 पहिले र अहिले को दुबै गितलाई हेरौ मायाँ गरौ सबैजनाले 🙏👍❤️

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd 4 месяца назад +2

    हे बरै गाउ घर को याद आयो ❤

  • @HRc-or6fo
    @HRc-or6fo 4 месяца назад +2

    धेरै राम्राे लाग्याे गित

  • @sureshlamsal148
    @sureshlamsal148 4 месяца назад +2

    आहा बिष्णु जी - धन्यवाद हजुर को गीत ले आनन्दीत बनायो ❤

  • @rabibudathoki4092
    @rabibudathoki4092 4 месяца назад +2

    आहा दाजु फेरि उहि विगतको याद आयो 🙏🙏🙏

  • @ritadevitimsina-kh3nt
    @ritadevitimsina-kh3nt 4 месяца назад +3

    Loved this music video. Mind-blowing presentation. Hats off to Director.

  • @durgapoudel7474
    @durgapoudel7474 4 месяца назад +2

    शब्द र गला नै मार्मिक च

  • @laxmiadhikari6280
    @laxmiadhikari6280 4 месяца назад +2

    Very nice song best of luck All teams❤❤

  • @Ashmitakhanal1020
    @Ashmitakhanal1020 4 месяца назад +2

    kasto ramro geet❤️😢acting pani kasto Man xoyo🌍️😘❤️

  • @pawnstha8271
    @pawnstha8271 4 месяца назад +1

    Aati ramro Geet vaneko raicha❤❤

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 4 месяца назад +2

    कती चोती हेर्न सुन्न पर्ने होला यो गित
    मन भरिय पो!
    फाटेको जागे र बिना चप्पल स्कुल जादा देखी अहिले छोरा छोरी ले ल्यापट्प चलाउदा सम्म पनी जती सुने नी 👂👂👂👂👂👂💗💗💗👂👂👂थाक्दैन

  • @SeJongmagar7154
    @SeJongmagar7154 4 месяца назад +3

    Old is old 🎉🎉 congratulations whole team dai twra purano Jasto mithas lagen😢

  • @LalitTimilsina
    @LalitTimilsina 4 месяца назад +3

    राम्रो शव्द राम्रो लयमा रहेको गित जति सुन्यौं सुनी रहन मन लाग्ने ..सफलताको शुभकामना ।।

  • @GopalBohora-m3u
    @GopalBohora-m3u 4 месяца назад +2

    Kati metho geet ♥️♥️ sarai man pairo

  • @KhushiSharma-o5c
    @KhushiSharma-o5c 4 месяца назад +2

    Dhraii ramro song 🙏♥️😊

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 4 месяца назад +2

    Wao supar song ❤❤❤❤❤❤

  • @dipakbudhathoki2137
    @dipakbudhathoki2137 4 месяца назад +5

    दिदिले गाको एकदम ठिक छ पुरानै शैलिमा bishnu दाइ ले गाको अलि नयापन दिन्छु भन्दा अलि म्याच गरेन कि जस्तो लागेको मलाई मात्र होकि अरुलाइ नि ? 😁🤗🙏🙏

  • @miongiri5734
    @miongiri5734 4 месяца назад +2

    Bishnu Dai ko sabda asaddai man parchha malai

  • @khempun8259
    @khempun8259 4 месяца назад +3

    धागो उनिको एउटा जिवन्त कृती हो , मेरो पुस्ताले पक्कै विर्सिएको छैन , अब अर्को पुस्ताले पनि नविर्सिनि पक्का भएको छ , आदरणीय विष्णु दाइ , जुना श्रीष अनि यो गीत सङ्ग समबन्धित सवै जनालाइ वधाइ तथा शुभकामना 💕🙏🏻🎶✍️

  • @ManojSinghDhami
    @ManojSinghDhami 4 месяца назад +5

    उतिबेला अडियो क्यासेट किनेर धेरै चोटि सुनेको यो कालजयी गीत फेरि रेकर्डिङ गरेर भिडियो सहित प्रकाशनमा ल्याउनु भएकोमा आदरणीय दाजु बिष्णु खत्री प्रति हार्दिक आभार प्रकट गर्दछु। दाजु संगै जोडिनु भएको टिमलाई पनि थप सफलताको भीषण शुभकामना पनि व्यक्त गर्दछु।

  • @govindanek
    @govindanek 4 месяца назад +2

    कालजयी सृजनालाई फेरि नयाँ जीवन दिनुभएकोमा आदरणीय विष्णु खत्री दाजु लगायतको यो टिमलाई भब्य सफलताको शुभकामना । 💞🙏💞🌺

  • @deepabhattarai796
    @deepabhattarai796 4 месяца назад +2

    Wow supper Dami 💞💕💕

  • @SiresandpPoudyal-kr5js
    @SiresandpPoudyal-kr5js 4 месяца назад +3

    पुरानो गीतको याद आयो❤❤❤

  • @Gabbarsuman
    @Gabbarsuman 4 месяца назад +2

    Eakdam maan chune geet oohoo.. eakdam ramro.katha ani oohoo k Kura garnu aasu ni aayo mero ta 😢. Acting ta jhan outstanding..👌👌 keep it up.. best wishes 🎉

  • @prabinthapa287
    @prabinthapa287 4 месяца назад +1

    बिष्णु दाइ को शब्द नै मन छुने हुन्छ,❤❤❤

  • @AnupKhadka-eu3wg
    @AnupKhadka-eu3wg 4 месяца назад +1

    मन छुने गित❤

  • @youtubedayaram
    @youtubedayaram 4 месяца назад +2

    आहा सानो हुन्दा पनि धेरै सुनेको गित हो दाजी ❤❤❤अहिले फेरी सुन्न पाईयो ❤❤❤

  • @Dhan-bp4ed
    @Dhan-bp4ed 3 месяца назад +1

    ❤यो गित क्यासेट मा सुन्दा पनि ४.५. अोटा किने र सुने साह्रै मार्मिक छ र यहि गित यहि भाकामा रोधि बसेर गाईन्थ्यो 💘🌹💕👍️🙏

  • @naranbhattrai3051
    @naranbhattrai3051 4 месяца назад +1

    अरे वा मामा जि❤❤❤आयुजे❤❤❤

  • @dipakprasad1173
    @dipakprasad1173 4 месяца назад +2

    यो गित मैले १० वर्ष अगि सुनेकै हो आवाज राजु परियार र लक्ष्मी न्यौपाने एकदमै पुरानो लोक गित ।तपाईंको गित सुरुको दिनमा यो गित सुन्दा कता कता सुनेको थिए म अलमल परे एकछिन पछि याद भयो ।तपाईंको सृजना धेरै सफलता रहोस् शुभकामना ।

  • @aryal759
    @aryal759 4 месяца назад +1

    २ दशक अगाडि अडियो मा सुनेको गित आज पुन रेकर्ड भै भिडियो मा हेर्दा र सुन्दा सारै आनन्द आयो।गितलाइ सफलताको शुभकामना

  • @ReshamKshetri
    @ReshamKshetri 4 месяца назад +6

    जमानामा टेप मा खुबै सुनियो दाजुको यो गीत। सायद जम्मू कस्मिरमा भन्ने थियो होला एलबम।

  • @shishirgiriaanshupremy2213
    @shishirgiriaanshupremy2213 4 месяца назад +4

    कुटु कुटु यो मुटु खान्छ , यो गीत ले फेरि नि वहि लान्छ धागो उनिको सम्झन धेरै भो बिव्होड हुने को

  • @sagarregmi5282
    @sagarregmi5282 4 месяца назад +1

    आज भंदा 15 बर्ष पहिला सुनेको गीत, कहिलै धित मरेन यो गीत ले,

  • @sabiraj9639
    @sabiraj9639 4 месяца назад +3

    पैले नाम कमायो ऐले नाम दाम दुबै कमावोस ! अन्तरा दोहोर्याउदा केटा केटि दुबै जनाले दोहोर्याएको नै मीठो सुनिएको थियो , खैर पुनः सुन्न पाउँदा खुसी लागेको छ !

  • @khimapun202
    @khimapun202 4 месяца назад +2

    Aaha kati mitho geet

  • @krishnabasnet5210
    @krishnabasnet5210 4 месяца назад +1

    Congratulations bishnu Khatri sir ❤❤❤❤❤

  • @bihanipun3767
    @bihanipun3767 4 месяца назад +1

    अभिनय र स्वर धेरै राम्रो लागो❤❤❤❤

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 4 месяца назад +2

    🎉🎉🎉🎉🎉आहा कती मीठो गीत गाउनु भो नी दाइ हजुर लाई करोडौं करोडौं शुभकामना मनले सोचेको सबै कुरा पुराहोस🎉🎉🎉🎉🎉🎉🎉

  • @Kajimagar6529
    @Kajimagar6529 4 месяца назад +2

    बिगतको याद दिलायो
    ताढा माया यस्तै हो जैलेनी
    भने जस्तो हुदैन कैलेनी
    धागो उनिको झझल्को धेरै भो बिछोड हुनिको
    भन्ने शब्द मस्तिष्क मै छ सायद तरुनी
    अलि ताढा भयर होलान् 😊 बिष्णु दाजै

  • @dhanikarki3504
    @dhanikarki3504 4 месяца назад +2

    मन रोयो😢😢😢😢😢मेरोत

  • @bashantidhungana630
    @bashantidhungana630 4 месяца назад +4

    स्कुल पड्दा मै पनि गिदायको थिय कछ्या 7मा पड्दा आज 37बर्ष भयछ। सारै ताजा बनायो

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 4 месяца назад +2

    सुन्दैजादा यो पनि मीठो लाउन थाल्यो!!जुना श्रीषको आवाज सिधासिधा भयो !खिड्का पुगेन अल्लि !!बाकी बबाल छ!❤❤यर्फुन लगायर सुन्दात झनै मीठो लाग्यो!!

  • @kind_kiran
    @kind_kiran 4 месяца назад +2

    Congratulations to entire team. ❤❤❤ sabbai ko man mutuma baseko geet, Dhago uniko ❤❤❤

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 4 месяца назад +2

    असाध्दै मन छुने गित्👌👌💞💞

  • @Bikashkhadka.
    @Bikashkhadka. 4 месяца назад +1

    अति नै मार्मिक र यथार्थ परक गित संगित का खानी सर्जक गायक बिष्णु खत्री दाजु को यो उत्कृट सृजना फेरी सुनेर हेरर आनन्दित हुन पाए धन्यवाद दाजु । सफलता पाओस शुभकामना 🙏🌹

  • @dipakbudhathoki2137
    @dipakbudhathoki2137 4 месяца назад +2

    सबैभन्दा मन पर्नी कलाकार bishnu khatri🙏🙏🙏❤️❤️❤️

  • @minabishnubibekbidhan3624
    @minabishnubibekbidhan3624 4 месяца назад +1

    Congratulations daju सानो मा यो गीत सुनेको फेरि पनि स्मरण भयो । बलापन

  • @rahulkhadka2780
    @rahulkhadka2780 4 месяца назад +2

    Congratulation bishnu khatri dai

  • @surajsahani2581
    @surajsahani2581 4 месяца назад +2

    गित जति सुनो उति आनन्द आउनि छ दाई सफलताको शुभकामना bishnu khatri dai 🙏🙏

  • @BhagawanKhattri15
    @BhagawanKhattri15 4 месяца назад +2

    आदरणीय दाजि प्रति नमन 🙏🙏 यो एउटा कालजयि गित ले फेरि बालापन सम्म फर्कायो| अग्रिम सफलता को शुभकामना 🇵🇹🇵🇹

  • @sapanaofficial918
    @sapanaofficial918 4 месяца назад +2

    आहा सरकार😢❤❤❤❤❤❤❤❤❤❤ अत्यन्तै मार्मिक गित सफलताको सुभकामना

  • @SureshThapa-xe9ci
    @SureshThapa-xe9ci 4 месяца назад +2

    My best singer Nepali folk singer bishnu khatrri sir I miss you jhajalko dherai xa sir Hami 3 patti kheleko

  • @Chammahara7
    @Chammahara7 4 месяца назад +1

    आहा नाइस गीत विष्णु खत्री को ❤❤🎉🎉😂