Это видео недоступно.
Сожалеем об этом.

New Nepali lok song 2076 | बिचल्ली Bichalli by Bishnu Khatri & Devi Gharti Ft. Saya Bhandari

Поделиться
HTML-код
  • Опубликовано: 15 авг 2024

Комментарии • 1,6 тыс.

  • @BishnuKhatri
    @BishnuKhatri  5 лет назад +976

    नमस्कार म गायक बिष्णु खत्री,
    धेरै समय पछि मेरो आफ्नो नयाँ गीत बिचल्ली यहाँहरु माझ ल्याएको छु l यथार्थपरक, हृदयविदारक पारिवारिक कहानी सहितको यो गीतलाई मेरा बिगतका गीतहरुलाई जस्तै माया दिनुहुनेछ भन्ने आशा गर्दछु l सभ्य र अनुशाशित समाज निर्माणको लागी यो गीतले भूमिका खेल्नेछ भन्ने अपेक्षा राख्दछु, लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु

    • @humanbeing5877
      @humanbeing5877 5 лет назад +13

      Bishnu Khatri heart touching dai 👏🏻👏🏻

    • @santoshadhikari6520
      @santoshadhikari6520 5 лет назад +9

      सफलता को शुभकामना बिष्णु दाइ 🌹🌹🌹💌

    • @prakashbhattarai847
      @prakashbhattarai847 5 лет назад +6

      Best of luck lok song Hero Daju

    • @user-fc8pr7tt8m
      @user-fc8pr7tt8m 5 лет назад +10

      Bishnu Khatri दाजु आज सम्म धेरै नै गित सुन्दै आएको थिए । सबै उतिकै राम्रो लाग्ने गर्थियो ।आज यो गितले त मलाइ धुरुधुरु रुवायो प्रदेशमा श्रीमान कति दुख गर्छन ।स्वदेश मा श्रीमती प्राय यस्तै नै हुन्छन आज यो गितले समाजमा घटेको घटनाको सारै याद आयो।

    • @govindasapkota3868
      @govindasapkota3868 5 лет назад +5

      SharI ramro geet dajau mero tw man rohyo vanya

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 лет назад +189

    हृदय बिधारक गीत धरधरी रुन मन लाग्यो... सलाम छ बिष्णु दाजुलाई..

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 5 лет назад +5

    वावा अत्यन्तै मार्मिक र अहिले समाजमा दिनानुदिन घटिरहेको वास्तविक घटना लाई समेटिएको गीत एकदम राम्रो छ ।धन्यवाद बिश्स्नु सर।।।

  • @user-sq8wc8ke3e
    @user-sq8wc8ke3e 5 лет назад +3

    100%यथार्थ समाजमा घटेका घटनालाइ जस्ताकाे तस्तै उतार्ने बिष्णु खत्रि दाजुलाइ अग्रिम शुभकामना छ मेराे तर्फबाट

  • @gangatandan9734
    @gangatandan9734 5 лет назад +20

    नेपालमा बास्तबमा भन्ने हो भनी एस्तै घटना भइ रहेका छन कला र गलाले भरिपुर्ण सोरका धनी बिष्णु खत्री एबम देबि घर्ती मगरलाई हिर्धए देखि सलाम छ 🎵🎵🎵🎶🎶🎶🎼🎼🎼👍️👍️👍️📢📢📢

  • @kesharlama4169
    @kesharlama4169 5 лет назад +5

    आदरणिय विष्णु खत्री दाजु मनमुटुका गाएक सर्जक हुनुहुन्छ ,बिगतका दिनहरु देखि हरेक सृजनाहरु हृदयस्पर्सी हुन्छन दाजुसंग नाम जोडिएर सहकार्य गर्न मन छ त्यसैगरी आदरणिय दिलिप रेग्मी दाजु पनि बहुआयामिक व्यक्तित्व हुनुहुन्छ निर्देशन पक्षमा फरकपन र यथार्थ बिषयहरुलाई समेटिनु भएको छ ।हार्दिक बधाई तथा सफलताको अनगिन्ती सम्पुण युनिटलाई

  • @achyutkumar7801
    @achyutkumar7801 5 лет назад +5

    मार्मिक , नेपालि समाजको चरित्र प्रस्तुत । बधाई छ दाजु ।

  • @dipakbudhamagar2813
    @dipakbudhamagar2813 5 лет назад +8

    समाजमा घटेका घटनाबस्तुलाई चित्रण गरिएको यो अत्यन्तै मार्मिक गितले प्रदेशीएका दाजुभाइ लाई भावबिहोल बनाएको छ ।सलाम छ बिस्णु सर!!!

  • @rslamichhane233
    @rslamichhane233 5 лет назад +5

    मन नै छिया छिया हुने सुन्दा सुन्दै आँखा रसाउने रहेच प्रदेशी को त यस्तै घटना मा समेटीन पुगेका प्रदेशी को त यो गीत सुनेर आँखा बाट आँसु को नदि बग्यो होला सायद मेरो जिन्दगी मा म पनि यस्तै पात्र थिए आँसु रोकिएन ......बिष्णु दाइ धेरै मार्मिक छ गीत सफलता को शुभकामना

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i 5 лет назад +377

    नेपाली दुखि गायक राम्रो साेरका दनि र असल गायक बिष्णु खत्रीलाई मन पराउनि जति यता हाजिर हुनुत

    • @balkumar6001
      @balkumar6001 5 лет назад +3

      Good jop Dada hjur

    • @sanumayaalemagar4207
      @sanumayaalemagar4207 5 лет назад +2

      ✋✋✋

    • @aakashbro7917
      @aakashbro7917 5 лет назад +2

      👍

    • @ashokthapa5918
      @ashokthapa5918 5 лет назад +2

      फुल राम्रो सयपत्रीको लय राम्रो भाकाछन झन राम्रो गित सुनौ बिष्णु खत्रीको

    • @deepakkunwar3524
      @deepakkunwar3524 5 лет назад +2

      मन छोयों योगीतले धन्यवाद बिष्नु & देवि बैनी

  • @bishnukc6898
    @bishnukc6898 5 лет назад +125

    डिउटी बाट रोम फर्कदै थिए मोबाइल खोले हेर्दा बिष्णु खत्री दाजु को गित देखे हेर्दा हेर्दै आखामा आँसु भरियको थाहा पाइन बास्तबमै वास्तविक समाजको घटना हो यो सलाम छ बिस्नु खत्री दाजु प्युठानी भाइ बिष्णु के सि को तर्फबाट तेस्मा बिउटिफुल साया को अभियान आगामी दिन हरुमा पनि एस्तै कथा बस्तु देख्न पाइयोस 💝💝

    • @SANGEET-0FFICIAL
      @SANGEET-0FFICIAL 5 лет назад +2

      Ktm bata herne koko xa bisnu khtri ko geet yata hunuta

    • @aaratineupane7325
      @aaratineupane7325 5 лет назад

      कमेन्ट् गर्ने शब्द छैन

    • @somairupa
      @somairupa 5 лет назад

      ❤❤❤❤❤

  • @ombikramthapa2094
    @ombikramthapa2094 5 лет назад +2

    You are the richest singer who has fluent and melodious vocal in the folk songs. The song who is recently kept in RUclips based in our reality in the present days. Salute you daju and we want to listen like this songs in the days to come despite your busy schedule.

  • @mukundasapkota6344
    @mukundasapkota6344 5 лет назад +4

    लोक सङ्गितका धरोहर बिस्नु खत्री दाइ प्रती सधै उच्च सम्मान छ्😍

  • @coagyatg
    @coagyatg 5 лет назад +145

    बिष्णु खत्रीका गितहरु मन पर्ने हरु यता हाजीर हुम त । 💪👉👉👉💪👌👇

    • @taraaryal8313
      @taraaryal8313 5 лет назад +1

      🤚🤚🤚👌

    • @parkashbaduwal6903
      @parkashbaduwal6903 5 лет назад +2

      🙏🙏🙏

    • @vasantsaud1555
      @vasantsaud1555 5 лет назад +2

      Gaughar Dekhi Sahar Samma
      Dherai mitho geet mero Mutu xoto
      Daie Bisnu khattri lae dherai Dherai
      Dhannebad x...
      Bindas Basant saud

    • @aakashbro7917
      @aakashbro7917 5 лет назад +1

      हाजिर मात्र हाेइन गितलेभनेझै शतर्क रहनुहाेला 😂😂😂👈

    • @puspakhadka7716
      @puspakhadka7716 5 лет назад

      Sarai mitho ani bastabik kahani xa Sarai man ruwaune git bishnu daju Salam xa hjrlai

  • @tekalemagar5828
    @tekalemagar5828 3 года назад +5

    सबैको प्यारो गायक बिष्णु खत्रिको यस्तै-यस्तै सिर्जनाहरुले त एकदम मन छुन्छ

  • @jhalakghartimagar8549
    @jhalakghartimagar8549 5 лет назад +3

    अति मिठो स्वर अनि मार्मिक गित छ , हाम्रो देशको परिस्थिति दर्साउनु भएको छ झन् राम्रो !! बिस्नु दाइ सलाम 🙏🙏

  • @shovakharsharma8729
    @shovakharsharma8729 5 лет назад +23

    नेपाली समाजमा विद्धमान सामाजिक विकृतीलाई टपक्कै गितको माध्यमबाट टिपेर गाएको यो यथार्थपरक गित सार्है मन पर्यो ।।। सफलताको शुभकामना #विष्णु दाइ !!!

  • @Kapilmagar1
    @Kapilmagar1 5 лет назад +20

    आहा कति राम्रो गित दादा ! समाजको यथार्थ लाई झल्काउनु भयेको छ दादा सारै मन पर्यो😍😍😍

  • @meenukaushal1526
    @meenukaushal1526 5 лет назад +6

    Dherai ramro xa geet bishnu Sir sampurna team lai dherai dheai dhanyabad very nice sang and voice hami pardesi ko man chhune geet rahexa jati suno uti sunirau lagne

  • @basantathapa9594
    @basantathapa9594 5 лет назад +2

    अतीनै मनछुने वास्तबीक नेपाली गीय यहो हो मात्र यस्तो हालत कसैको नहोस दर्शकको नाताले धन्यवाद सम्पुर्ण तीमलाइ सधै राम्रो गर्दै जानुहोला सधै राम्रो होस

  • @toparamgiri919
    @toparamgiri919 5 лет назад +2

    समयले मागेको यथार्थ गित बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई बिष्णु जी यथार्थपरक, हृदयविदारक पारिवारिक कहानी सहितको यस्ता गित सुन्दा धेरैकाे अाखा रसाउलान

  • @bomanchhetri8567
    @bomanchhetri8567 5 лет назад +6

    समाजमाका यथार्थ घटना टपक्क टिपेर गितमा समट्नु भएको कलाकार बिष्णु खत्री ज्यु लाई सलाम।
    आज सम्म मैले कुनै नेपाली गीत सङ्गीत हेर्दा आँसु आएको थिएन तर यो गीत हेर्दा डिउटी समय मै आँसु झर्यो।

  • @sherchanchal4752
    @sherchanchal4752 5 лет назад +6

    बिष्णु खत्री दाइलाई म यथार्थवादी कलाकारका रुपमा चिन्छु। यो गीत पनि हाम्रो समाजमा आधारित निकै राम्रो गीत छ

  • @kshitijbishwokarma2704
    @kshitijbishwokarma2704 5 лет назад +4

    समाजकाे यथार्थ र वास्तविक कथावस्तुलाई गित सङ्गितकाे माध्यमबाट अझै प्रष्ट पारेर ल्याईदिनु भएकाेमा बिष्णु खत्री दाजुलाई हार्दिक नमन गर्न चाँहन्छु । गित एकदम राम्राे छ । अझै सफलताकाे कामना गर्छु ।

  • @kalpanakhatiwada3546
    @kalpanakhatiwada3546 5 лет назад +2

    It's really heart touching song...realistic creation. .u r great Bishnu Dai....👍👍

  • @radhikalama1386
    @radhikalama1386 5 лет назад +6

    dherai ramro bastabik geet man xoyo 💟😘 love you bisnu daju

  • @bhuwanmgr9164
    @bhuwanmgr9164 5 лет назад +7

    दाजु को गीत ले धर धरी रुवाउनु रुवायो धेरै राम्रो परिकल्पना गर्नु भए छ सफलता को शुभकामना बिष्णु दादा।।

  • @tejashkhadayat5882
    @tejashkhadayat5882 5 лет назад +4

    आहा गित भनेको त यस्तो पो हुनुपर्छ बधाई छ दादा

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 лет назад +2

    सुरुदेखी अन्त सम्म हेर्दा हेर्दै मन को बाध फुटेर आँखा रसायो एकदमै सामाजिक यथार्त लाई बोके को यो गितले नरुने मान्छे सायद बिरलै होलान शुभकामना छ।

  • @silentgaming8271
    @silentgaming8271 5 лет назад +8

    समाजकाे यथार्थ बाेकेकाे याे गितले बिष्णु खत्रि दादा दादा लाई अझै माथिल्लाे तलामा पुर्यायकाे महसुस गरेकाे छु । अाशा छ याे प्रस्तुति सुनेपछि बिदेशियका हरेक जीवन सहयात्रीहरुलाई असल श्रीमती बनेर साथ दिनु हुनेछ ।😍😍😍

  • @dengerkarki19
    @dengerkarki19 5 лет назад +4

    समय सान्दर्बिक गित यो हो समाज मा घटेकम घटनालाई गित मा उतार्नु भएका सर्जक लाई धेरै धेरै धन्यबाद सफलताको कामना

  • @kamalthapa9566
    @kamalthapa9566 5 лет назад +5

    धेरै मन छुने गित छ सलाम छ दाजु

  • @manuthapa8973
    @manuthapa8973 5 лет назад +6

    नमस्कार बिष्णु दाजु, समसामयिक विषयवस्तु र समाजको यथार्थपरक घटनालाई शब्दसङ्गित गित मार्फत जस्ताकोतस्तै श्रोता हरु समक्ष पस्कनु भएको छ।सलाम छ हजुर को यो हृदयबिदारक गितलाई यो गितले मुटु नछुने सायद कोहि पनि छैन होला सफलताको शुभकामना छ दाजु।

  • @bbmagar2754
    @bbmagar2754 5 лет назад +37

    सुन्नलाई रमाइलो र फन्केर नाच्ने खालको गीतले मात्र होइन यस्ता समाजको वास्तविकता बोकेका गीतहरुले पनि राम्रो भिउज पाउनु पर्छ।मेरो तर्फबाट १ लाइक १ शेयर।बिष्णु दाजु😍😍

  • @premrawat1450
    @premrawat1450 5 лет назад +41

    हेर्दा हेर्दै आखाम आसु भरीयको थाहा पाइन
    बास्तमै वास्तविक समाजको घटना हो यो
    सलाम छ दाजु हजुरको यो सिर्जना लाइ ❤❤❤❤❤❤❤❤❤😭😭😭
    आगामी दिन हरुमा यस्तै कथा बस्तु देख्न पाउ
    good luck दाइ ❤❤❤

  • @bimalasharma5604
    @bimalasharma5604 3 года назад +5

    Very nice song proud of you Bishnu Ji

  • @ramesharyal6258
    @ramesharyal6258 5 лет назад +20

    अत्यन्त मीठो स्वर एवं उत्कृष्ट शब्दका खानी बिष्णु खत्री भन्दा फरक पर्दैन ❤️❤️ निकै मन छोयो गितले ❤️❤️❤️❤️

  • @bhimtimilsina831
    @bhimtimilsina831 5 лет назад +7

    सारै मन छोयो यो गित ले धन्यवाद बिष्णु सर गित मार्मिक र सन्देश मुलक बनाउनु भएकोमा।।।

  • @yamkhatriofficial8008
    @yamkhatriofficial8008 5 лет назад +5

    आहा दाइ रुन मन लाग्यो

  • @amritkpaudel8680
    @amritkpaudel8680 5 лет назад +8

    नेपाली समाजमा व्यप्त दुखदायि घटना हो यो! सर्जकले निकै मार्मिक,हृदयविधारक,कारूणिक शब्दहरू चयन गरि यथार्थपरक घटना उदृढ गर्नु भएको छ सर्जकलाइ मेरो मनैदेखि सर्दुभाव!!!!!
    "नारी सम्मान हो,इज्जत हो, प्रेरणाको प्रतिमुर्ति हो समग्रमा भन्नुपर्दा श्रृष्टिकर्ता हो नारी "यस धर्तिमा जन्म लिएर जिवनको एक तिहाइ जीवन बाबा आमाको न्यानो काखमा हुर्किएर अचानक अपरिचितसँग सम्बन्ध गासि परिचित हुन पुग्छिन नारी।। अनेक सपना सजाउछिन र त्यस घरलाइ स्वर्ग बनाउने प्रयत्न गर्छिन। आफ्नो रगत र नौ महिनाको गर्वअवस्था र प्रशव पीडा कसले बुझिदिने उनको....!!! बालबच्चा भएपछि अपार मायाका साथ हुर्काउछिन ,के उनलाई त्यस घर छोडेर अन्त जानुपर्ने रहर हो र.... ? यस्तो कदापि हुन सक्दैन, जब उनिलाइ प्रशव पीडा भन्दा पनि ज्यादा पीडा आफ्नो परिवारबाट हुन्छ तब उनी अर्को कदम चाल्न बाध्य हुन्छिन। जुन कुरा न त समाजले बुझछ न त तपाईं हामिले नै.........!! उल्टै हामी रमिते बनेर बसेका हुन्छौ। नारीले घरमा भएको कुरा समाजमा भन्दिनन् किनकि परिवारको इज्जत धरासायि बन्ने डरले....! गितले जे जस्तो सन्देश दिएता पनि यति कुरा बुझनु जरूरी छ सँगित मनोरञ्जनको लागि हो जुन पुरूषले नारीको इज्जत र सम्मान गर्छ उसलाई नारीले जिवनभर पुजेर नै राख्छिन भन्ने कुरा बुझनु नितान्त आवश्यक छ। जस्ले अरूको सम्मान गर्न जान्दछ उसैले नै अरूको सम्मान पाउदछ।।।।

  • @user-cz9jy8lp3v
    @user-cz9jy8lp3v 5 лет назад +24

    जस्तो समाज मा भाको छ त्यस्तै हो नेपाली लाई यस्तै भाछ विष्णु खत्री दाजु तपाईंको गीत सबै सारङ्गी रेटेर देखि लिएर आज सम्म मन पर्छ

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 5 лет назад +104

    यस्तो पो गित सामाजिक यथार्थमा आधारित बधाइ छ दाजि

  • @madhabsubedi3425
    @madhabsubedi3425 5 лет назад +3

    यो होनि गीत भनेको त बधाई छ सम्पूर्ण टिमलाई !!

  • @Gitagaire120
    @Gitagaire120 5 лет назад +7

    यकदमै समय सान्दर्भीक गित छ दादा नेपाली समाज को यथार्थ ता लाई टपक्क टिपेर गाउनु भ को छ सफलता को सुभकामना 👍👌!!!!!!!!!😢😢😢😢

  • @saritashreeshmagar2502
    @saritashreeshmagar2502 5 лет назад +23

    हाम्रो समाजको यथार्थ...
    अती नै मर्मिक शब्द छ आदरणीय दाइ बिष्णु खत्री लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै सफलताको शुभकामना 💐💐

  • @user-cx1tt5py7j
    @user-cx1tt5py7j 5 лет назад +67

    निकै मार्मिक गित अहिलेको समाजमा भयेको येतार्थ घटनालाई टपक्क टिपेर बनाईएको गित सफलताको शुभकामना दाजु

  • @shankarbamjan353
    @shankarbamjan353 5 лет назад +20

    साँच्चिकै बर्तमान समाजको यथार्थ चित्रण बिश्नु सर,
    हृदय को हर कोशिका सम्म ढकढकाउने लय शब्द अनि संगीत साथमा श्रब्यदृस्य पनि उस्तै ,,,,

    • @houmbhadur1206
      @houmbhadur1206 5 лет назад

      आफनै रगत लाई छोड्ने सक्ने कसरि , वा वीष्नु दादा सलाम छ । तपाई को गित लाई

  • @punbhakti5347
    @punbhakti5347 5 лет назад +20

    जनताको गायक बिष्णु खत्रीको मार्मिक गीत..!

  • @kamalsargam8956
    @kamalsargam8956 5 лет назад +25

    कति मार्मीक गीत रहेछ असद्धै रुहायो हार्दिक बधाई मेरो दाई बिष्णु खत्री लगाअएत सम्पुर्णलाई

  • @gobindathapa9196
    @gobindathapa9196 5 лет назад +3

    Mero Aankha nai rasayo😥😥😥 yo gitle thank you 🙏 Bishnu dai

  • @biyogibashnet1049
    @biyogibashnet1049 5 лет назад +3

    अादरणीय दाजु स्वरकाे धनी नेपालीकाे मन मस्िस्कमा बस्न सफल बिस्नु दाइमा मेराे उच्च सम्मान छ ।अागामि दिनमा यस्तै नया गितहरुकाे अपेक्षा राख्दछु ।

  • @skkamalgajmir6410
    @skkamalgajmir6410 5 лет назад +3

    So nice song bisnu khatri daju ko jun geet pani khatra hunxxnn tar yo song song sabai nepali ko man pakkai xunxx

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 лет назад +31

    बिस्नु दाइको कुनै गित पनि कमी हुदैन बधाई छ हजुर लाई 🌷🌷

  • @rajkumarbc6452
    @rajkumarbc6452 5 лет назад +9

    बिष्णु खत्रि दाजि मन छोयो । सफलताको शुभकामना🌹🌹

  • @kanxasunar330
    @kanxasunar330 5 лет назад +1

    आज को नेपाली समाज मा घटेका सत्य घटना हरू लाई सब्दमा परीणत गरेर गीत बनाऊनु भयेकोमा बिस्नु दाई लाई बधाई छ।
    मेरो यकदम मन पर्ने कलाकार हो हजुर।

  • @Hompun154
    @Hompun154 5 лет назад +2

    निकै मर्म स्पर्शी गीत यथार्थ र वास्तविक घट्ने घटना मन छोयो

    • @aasthaadhikari4537
      @aasthaadhikari4537 4 года назад

      Malai yesko biparit auta nari ko pida ko geet lekhna man xa yo satya ho I accept it but bideshyaki nari afna pran pyara bachha ko yed maa Kati runxan

  • @BeautifulViews6406
    @BeautifulViews6406 5 лет назад +7

    समाजमा घतिरहेको यथार्थ घटनामा आधारित गित निकै राम्रो लाग्यो।सफलताको कामना bishnu bro

  • @user-wu7vy3vk1f
    @user-wu7vy3vk1f 5 лет назад +2

    Nepali samajmaa dherai dekhiyako chh yasto real ghatana.yo video herera hamro samajle kehi had samma yesmaa dhyanaakarsan pugos.

  • @motiprasadkhatri4383
    @motiprasadkhatri4383 5 лет назад +47

    होईट यो गित ले त सारै भाबुक बनायो त होै मन त भक्कानिएर आयो
    दामि छ दाजु मार्मिक गित I like

  • @rangashahi3086
    @rangashahi3086 5 лет назад +4

    बधाई छ अग्रिम सुभाकामना

  • @Sailoprakash2047
    @Sailoprakash2047 5 лет назад +7

    हामी प्रदेशिको जिवनमा मेल खाने गीत सार्है मन छोयो #धन्यबाद बिष्णु खत्री सरलाई

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 4 года назад +3

    धेरै मन पर्ने गायक बिष्नु खत्रीका गितहरु एउटा पनि छुटाएको छैन लोक दोहोरी प्रतिष्ठानको अध्यक्ष हुन नपाउनु भकोमा असाध्य दुखी छु म जाजरकोट बाट ।

    • @aakashbro7917
      @aakashbro7917 4 года назад +1

      तो खूरापाति प्रतिष्ठान को नामै नलिनू.....

  • @arjunthapa7355
    @arjunthapa7355 5 лет назад +23

    नमस्कार 🌹अत्यार्तै मार्मिक गाना सुनेर रुने बनायो 💐
    बदाइछ हजुर लाई अझै यस्तै गाना निकाल्नु होला 🌷 हजुर यो गाना मन पराउने हरु यहाँ हाजिर हुम त कति🥀 हुनुहुन्छ 🌺

  • @swornepal2599
    @swornepal2599 5 лет назад +5

    हृदय बिधारक गीत

  • @user-lb4kt9ft4g
    @user-lb4kt9ft4g 5 лет назад +2

    धन्यवाद दिने सब्द पाईना भाबुक भए कति रोए👌👌👌

  • @baburamrashailientertainme7162
    @baburamrashailientertainme7162 5 лет назад +16

    जुन समयले मागेको यथार्थ गित बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई बिष्णु दाजु।

  • @santoshkc2748
    @santoshkc2748 5 лет назад +45

    भिडीयो परिकल्पना कुनै फिलिम भन्दा कुनै कम छैना शब्दा गित भाकाको त कुरै नगराम best of luck bishnu dai

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 лет назад +7

    साचिकै मन छोयो गितले बिष्णु दाजु..
    बयान गर्ने एक सब्द छैन..
    सफलताको अग्रिम शुभकामना 😭😭👌

  • @user-le1zc1dt1l
    @user-le1zc1dt1l 5 лет назад +15

    समाजमा अहिले यस्तै प्रकारकाे नराम्राे घटना घटिरहेकाे कतिपय सुनिन्छ र देखेकाे पनि छु।। बिष्णु दाईकाे गित यथार्थ छ र मार्मिक पनि...

  • @ramjakhimbahadur7621
    @ramjakhimbahadur7621 5 лет назад +29

    यो परदेशिको कथा ब्यथामा आधारित गीत निर्मान सम्पुर्न टिमलाई साथै बिशेसत:यो गीतमा स्वर दिने बिश्नु खत्री जि धेरै धेरै धन्यबाद अनि उत्तरोउत्तरको कामना गर्दछु।।यो गीतले सारा गरीब परदेसियका नेपाली दाजुभाईको मन रुवाएको छ।।साथै मेरो मन त झनै कत्ती रोएको छ कति।।

  • @nabinbudhathoki9915
    @nabinbudhathoki9915 5 лет назад +13

    मार्मिक गित मेरो त अँखा बाट आँसु आयो बिष्णु सिर धेरै बधाई छ सफलता को अगरिम सुभकामना

  • @subashpantha9759
    @subashpantha9759 4 года назад +5

    आहा दाजी हजुर को शब्द र सोर को म यक ठूलो फेन हो अरु कोको हुनु हुन्छ यता हाजिर हुम त

  • @rajunirdosh9860
    @rajunirdosh9860 5 лет назад +8

    हाम्रो समाज मा हुने यथार्थ घटना को चित्रण सफलताको शुभकामना दाजु

  • @gbnepali3351
    @gbnepali3351 4 года назад +5

    Realistic and quite melodious song..keep it up in upcoming days too.. Congratulations..

  • @gamleentertainment8442
    @gamleentertainment8442 5 лет назад +7

    मखमली स्वर र बनुहार बिष्णु दाइको जो कसैलाइ नि बिझाउन तर मेरो सुझाव सब मर्मिक छ अभिनय चै दाइले अरुलाइ दिनु पर्थ्यो😘😘 l love you bishnu daai

  • @kailashbohara231
    @kailashbohara231 5 лет назад +4

    यथार्थ समाज मा हुने घटना मा आधारित मार्मिक शब्द सङ्गगित र स्वर ले सजियोको गित बधाई छ दाइ हजुर लाई

  • @kishankc2403
    @kishankc2403 5 лет назад +3

    Nice song best of luck bishnu daju

  • @user-sh4jb4zx1u
    @user-sh4jb4zx1u 5 лет назад +2

    यथार्थ घटनामा अाधारित सारै मार्मिक गित अनि भिडियाे

  • @Kribi23_officialYoutube
    @Kribi23_officialYoutube 5 лет назад +4

    निकै मार्मिक गित...अँखा नै रसायो।

  • @sabinmagarsommagar738
    @sabinmagarsommagar738 5 лет назад +10

    अहिलेको समय सान्दर्भिकलाई मेल खाने गीत धेरै राम्रो छ ! बिष्णु दाजुको प्रतेक सृजनाहरु उतिकै मन पर्छ !

  • @ashokraut9001
    @ashokraut9001 5 лет назад +2

    धेरै मार्मिक छ गित यो गित सुनेर त आसु झर्यो बिष्णु दाई

  • @khombahadur7253
    @khombahadur7253 5 лет назад +14

    समाज को यथार्थ लाई समेट्नु भएछ सफलता को सुभकामना दाजु

  • @begambahadur9280
    @begambahadur9280 5 лет назад +17

    आदरणीय दाजु को गित कहिले पनिनमिथो हुदैन है दाजु कति मिठो गित सिर्जना गर्नु भएको रहेछ नि मन भित्र बस्न सफल गित जति सुने हेर्दा पनि मन बुझदै बिष्णु दाजु

  • @Gitagaire120
    @Gitagaire120 5 лет назад +148

    यो गित यकदिनमा 10 पटक भन्दा बढि हेर्ने र सुन्ने जति हाँजीर हौँ त साथिहरु👍👍😢😢😢😢😢😢😢😢😢

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 5 лет назад +2

    अाहा समय सान्दर्भिक यथार्थ गित दाइ।

  • @hemrajpandey7515
    @hemrajpandey7515 5 лет назад +4

    एकदमै मन छुने कथानक लोक गीत।।।
    धेरै राम्रो छ।

  • @aavashrai828
    @aavashrai828 5 лет назад +4

    अति मार्मिक समय सान्दर्भिक

  • @sumanbudhathoki7559
    @sumanbudhathoki7559 Год назад +3

    मार्मिक गीत सफलताको शुभकामना❤️

  • @krishnabhattarai2854
    @krishnabhattarai2854 5 лет назад +5

    Vary nice geet bishnu dada

  • @rprasadpathak
    @rprasadpathak 5 лет назад +5

    मन छुने खालको गित छ बास्तबिकता बोकेको गित छ धेरै राम्रो लागो दाइ यो गित लाखौं नेपाली को मनमा बस्ने छ।

  • @user-iy2ti6uk1o
    @user-iy2ti6uk1o 5 лет назад +7

    समाजकाे यथार्थ घटना संग मेलखाने गित बनाउनु भयकाेमा धेरै धेरै धन्यवाद बिष्णु दादा मेरो त सारै मन छाेयाे बर्णन गर्ने शब्द नि पाईन सफलताको शुभकामना

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 5 лет назад +2

    होइन बिस्णुजि तपाईलाई यी यस्ता शव्दहरु कसरि फुर्छन बाबै सदैव समय परिवेशलाई टपक्क टिपेर शब्द गास्ने कति राम्रो कला !! सदैव समाजको बास्तबिकता भन्दा एक इन्च पर नभेटिने बाग्लुङ्गको हिरा बिस्णु खत्री !! सदैव यस्तै शव्दहरु फुरिरहुन शुभकामना !!

  • @Union_Editz1
    @Union_Editz1 5 лет назад +2

    Dhan xodera lyaihaleu todma .malai pida dhan vanda bixod ma aha kati marmik git 👌👌

  • @pawansinghbohara7372
    @pawansinghbohara7372 5 лет назад +6

    जुन अहिले वास्तविक सत्यता लाई देखाएर गाईएको मन छुने गित गाउनु भएको हामी सबै नेपाली को तफबाट धन्यबाद छ

  • @ramchandrathapa8370
    @ramchandrathapa8370 5 лет назад +5

    Very nace song bishnu khatri ji

  • @shirjankc5139
    @shirjankc5139 5 лет назад +2

    always rocks bisnu khatri

  • @minasapkota4262
    @minasapkota4262 5 лет назад +7

    समाजमा घटेका घटनामा आधारित यथार्थ परक गीत।अरु गीतले जस्तै यो गीतले पनि समाज रुपान्तरणमा योगदान दिन सकोस शुभकामना ।

  • @mandipcreation8012
    @mandipcreation8012 5 лет назад +5

    अति समय सान्दर्भिक गित बिष्णु दाई👍️👍️सबैमा यस्तो छैन तर धेरै धेरैमा यो समस्या छ हाम्रो समाज भित्र,,,,कति देखियका छन् कति लुकेका जस्लाई चित्रण गर्नु भएको छ।।बधाई तथा सफलताको शुभकामना दाई।।।

  • @Bindas317Top
    @Bindas317Top 5 лет назад +8

    यथार्थ गीत धेरै मीठो स्वर हजुरको सबै गीत अति मार्मिक हुन्छ तेसैले त नछुटाइ हेर्ने गरेको छु lov you bishnu dada

  • @kamaladevkota6139
    @kamaladevkota6139 5 лет назад +3

    बिचरा छोरा छोरी को कति बिचल्ली हो ।यो गीत मा धेरै मर्मिक शब्द हरु छन ।बुझ्ने जतिले एता लाइक गरम है।