Arjun BK New Song 2077 Rune vayo Kaam - रुने भयो काम Sarika Kc | By Mohan Khadka, Kamala Pokharel

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • ►©► Meri Aama Music Pvt.Ltd
    ♪ Audio Credits ♪
    ♪ Meri Aama Music Presents : New Nepali Song 2077/2020
    ♪ Song Name : Rune Vayo Kaam - रुने भयो काम
    ♪ Vocal : Mohan Khadka & Kamala Pokharel
    ♪ Lyrics : Shiva Paudel
    ♪ Music : Mohan Khadka
    ♪ Music Arranger : Kamal Saurag
    ♪ Recordist : Bimal Chhinal, Samit pariyar, Rajendra bajurali
    ♪ Recording Studio : Malashree
    ♪ Mixing : Khadka Bajurali
    ♪ Audio & Video : Meri Aama Music Pvt.Ltd.
    Phone +9779840133222
    🎬Video Credits🎬
    ♪ Director : Bikram Chauhan
    ♪ Cinematographer : Rajesh Ghimire
    ♪ Editor/Color/Gfx : Shiva paudel
    ♪ Model : Sarika Kc & Arjun BK
    ♪ Child Artist : Bikash BK
    ♪ Post Production : Umanga Films
    ♪ Equipments : Janata Films
    Special thanks
    Raju Aryal
    Kapil Lama
    Rishi Khadka
    #MohanKhadka #ArjunBk #NewLokDohoriSong2077/2020
    ________________________________________
    ►Audio/video : Meri Aama Music Pvt. Ltd.
    ☎️ Phone, +9779840133222
    ►Subscribe us RUclips
    / @mohankhadka8925
    ►Find us on Facebook :- / mohan.kc.9847

    ►Audio/Video Available Only On Meri Aama Music Pvt. Ltd.
    ►All the Audio and Video rights of this Music Video is owned only by Meri Aama Music Pvt. Ltd.
    Contact us at:- +9779840133222
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 4,1 тыс.

  • @mohankhadka8925
    @mohankhadka8925  4 года назад +1338

    सम्पुर्णमा नमस्कार म मोहन खड्का, कोरोनाको महामारिको बेला पनि सुख दु : ख सके जति मिहिनेत गरेर यो भिडियो लिएर आएका छौ, जुन गित भाइ अर्जुन बिक को जिबनमा घटेको केहि यथार्थ घटनालाइ हामिले समेट्न खोजेका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला,श्रीमान श्रीमती को झगडा भनेको परालको आगो जस्तै हो सानो सानो कुराले घरमा झगडा पर्छ अनि एक अर्का सङ टाठा बस्ने कठोर निणय गर्छ्न डिभोर्स गर्छ्न तर हेर्नु त त्यो सानो बाबुको के दोष अनि यस्ता धेरै साना साना बच्चाको भबिस्य के होला ? त्यसैले लाला बालाको बिचल्लि हुने काम नगरौ आफ्नो सन्तान को भबिस्य हेरौ अनि खुशिको साथ समाजको उधारण बनौ धन्यवाद ... ...

    • @binubhandari3060
      @binubhandari3060 4 года назад +11

      Best wish ❤️❤️

    • @parkashadik585
      @parkashadik585 4 года назад +1

      शुभकामना दाजै

    • @nokhiramoli28
      @nokhiramoli28 4 года назад +7

      भिडियाे यकदमै सानद्रभिक र मार्मिक अनि अजुन बि. क काे यथार्थमा घटेकाे घटनालाई समेटेर बनाकाे काहाँनि संघ मिल्दोजुल्दो रहेछ । धेरै ,धेरै बधाई छ याे गित लेख्ने स्रर्जग लाई ।र सम्पूर्ण टिमलाई फेरि पनि बधाई छ ।

    • @BhubanCrestaOfficial
      @BhubanCrestaOfficial 4 года назад +3

      Mohan daee comment ali garna laaunu paro ni

    • @BhubanCrestaOfficial
      @BhubanCrestaOfficial 4 года назад +2

      💝💝💝💝💝💝

  • @ObiRayamajhi
    @ObiRayamajhi 4 года назад +99

    मन रेटिनी गित बधाइ सहित सफलता को सुभ कामना मेरो दाइ सहित टिम लाइ ।।

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 года назад +141

    न पाउने मायाकै बस्यो दिलमा नाम.........
    दामी छ ल सबैजनालाइ विशेष सम्मान
    विशेष गरि सारिका जिउ प्रती सम्मान

    • @hifilms4432
      @hifilms4432 4 года назад +1

      अर्जुन बि.क.को बुडी फ़काउदै दिनेश कठायत " ५० किल्लाकी " सहित आउदै अर्जुनले यसरि सुनाए १ दर्जन गित | ruclips.net/video/sy3RLfH89mk/видео.html

    • @PunamRai7
      @PunamRai7 4 года назад +1

      I old horizons

  • @urmilagautam7523
    @urmilagautam7523 4 года назад +89

    कमाएनी नाम र दाम
    खुशी साट्ने निरमाया कोहि छैन के काम ।।
    वाहा मार्मिक शब्द 💕💕 समग्रमा निकै नै मीठो छ गित । मार्मिक शब्द / मीठो लय अनि जादुमय सोर ।।। 🙏🙏

  • @tejubc3619
    @tejubc3619 4 года назад +66

    मार्मिक छ आसा छ फेरि ई दुई आवाज अर्को नाया गीत छीठै आऊल

  • @princerabiofficials3131
    @princerabiofficials3131 4 года назад +564

    अर्जुन र सारिकालाई माया गर्ने फ्यान जतिले शेयर गरौं है करोड क्ल्बमा लैजानु पर्छ।

  • @rajendrapokhrel8354
    @rajendrapokhrel8354 4 года назад +1043

    अर्जुन बीक लाई माया गर्ने जति 😍

    • @bhimgharti2495
      @bhimgharti2495 4 года назад +6

      धेरै धेरै धेरै राम्रो छ
      हरेस कैलेही नखानु अर्जुन भाई

    • @madhuualemagar3985
      @madhuualemagar3985 4 года назад +4

      Dharai ramaro xa

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад +1

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ👌😀

    • @manishakaushal8794
      @manishakaushal8794 4 года назад

      Me ✋✋✋✋

    • @susmitakhadka1414
      @susmitakhadka1414 4 года назад

      Me ✋️

  • @sumankhadka4069
    @sumankhadka4069 4 года назад +89

    🇳🇵🇳🇵मोहन दादा हजुरको गीत सबै राम्रो छन यो गीत पनि एक नम्बरमा आउन सफल होस ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🎵🎶🎵

  • @purnimagautam6932
    @purnimagautam6932 3 года назад +94

    आलिफ खान भाईले गाको सुनेर फेरि हेर्न आईपूगियो❣️

  • @bebikaadhikari4140
    @bebikaadhikari4140 4 года назад +175

    Arjun ko safalta dekhi Khushi hune haru yata like garnu 🙏

  • @Tekcentury
    @Tekcentury 4 года назад +54

    एक्दम राम्रो छ अर्जुन बि क को कति माहान पिता को रुप्मा देखियेका छ्न समाज परिवर्तन को आफ्नो खुसी अब पुरुषले नि त्याग्न सक्छ्न है

  • @amritaamrita3757
    @amritaamrita3757 4 года назад +22

    एक दम खुशी लाग्यो अर्जुन जि ले सारिका दिदि सँग अभिनय गर्दा

  • @prashantbohara9957
    @prashantbohara9957 4 года назад +54

    अति मार्मिक गीत सम्पूर्ण टिम लाई शुभकामना🙏

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 года назад +36

    आहा कति मिठो गित
    बधाई छ सम्पुर्ण टिमलाई

  • @DRPMusic
    @DRPMusic 4 года назад +69

    Arjun bk को अपार सफलता को कामना छिटै 1M view देख्न पाउ एक दमै राम्रो छ गित 🙏🙏🙏🙏

  • @indupariyar2671
    @indupariyar2671 4 года назад +43

    कुन चाइ गित पो न राम्रो हुन्छ र मोहन खड्का जि काे त सबै येक्दम उत्कृष्ट छ्न!!!

  • @gaulebishalbc6893
    @gaulebishalbc6893 3 года назад +97

    पाल्पालि मुस्लिम दाईको ईन्टरभिउ हेरि अाको लालि गुरास डट कम मा मेरो मन पर्ने गायक मोहोन दाजु सके जति उहालाई सयोग गरेर गित बजार मा ल्याउनु प्रयो

  • @khempandemagar4414
    @khempandemagar4414 4 года назад +24

    सारिकाको हरेक अभिनय मन पर्छ अर्जुन भाइको पनि दामी छ अभिनय

  • @bikashghatani7053
    @bikashghatani7053 4 года назад +66

    अर्जुन दाइ कति भाग्यमानी है राम्रो छ ल बधाइ छ

  • @taraaryal8313
    @taraaryal8313 4 года назад +50

    यो गित टिकटकमा सुन्दै मन भरिन्थ्यो मेरो त,सम्पुर्ण टिमलाई सफलता को कामना!💔💔न पाउने मायाको बस्यो दिलमा नाम्😭😭

  • @menukathapa7088
    @menukathapa7088 4 года назад +11

    सारै मन छुने गित अर्जुनभाइ तपाइको जिवनमा सुखका दिन छिटै आवस

  • @namrajpoudel9943
    @namrajpoudel9943 4 года назад +60

    अर्जुन बिके लाई कोकोसले साथ सपोट गर्नु हुन्छभन्नि यता हाजिर हुनुस्

  • @b-chettri8447
    @b-chettri8447 4 года назад +29

    सारिका त मलाई मन पर्ने माेडल त्यसमाथि अर्जुनकाे कुरा त के गर्नु खै ।♥️♥️🎈
    गित राम्राे छ । सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना ।

  • @padamshrestha8385
    @padamshrestha8385 4 года назад +21

    चर्चित गायक मोहन खड्का र कमला पोखरेको को सोर मा सजियेको यो मिठो गित मा अर्जुन र सारिका जि लाई सम्मान गर्दै उच्च पर्गती को सुभकामना ब्याक्त गर्न चाहान्छु साथै अर्जुन जि लाई साथ दिनु भन्न चाहान्छु

    • @mohankhadka8925
      @mohankhadka8925  4 года назад

      धन्यवाद हजुरलाइ यो मिठो कमेन्टको लागी... ...🌹🌹🌹

    • @sudipbista-bm5ls
      @sudipbista-bm5ls Год назад

      ​@@mohankhadka8925 wwo

  • @rameshrawal2602
    @rameshrawal2602 4 года назад +106

    *यति राम्रो गित डिसलाईक 👎️गर्ने पक्कै पनि अर्जुन कि बुढी Lakshmi को पार्टी हुनु पर्छ* 😃😃

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад +100

    सरिता केशि जि र अर्जुन भाई को अबिनय धेरै राम्रो छ बाबू पनि दामि छ

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic 4 года назад +34

    आहा सम्पूर्ण युनिटलाइ सफलताको शुभकामना मन छोयो गीतले l

  • @ganeshserpali3848
    @ganeshserpali3848 3 года назад +7

    अलिफ खानले गाउदा मात्रै सुनेको मन पर्‍यो वास्तविकता म पनि राम्रो रहेछ । अलिफ खानले गर्दा सुन्नु हुने सबै हाजिर हौं है ✌✌

    • @pashupatidhakal1221
      @pashupatidhakal1221 3 года назад

      म पनि त्यही सुनेर आको हजुर

  • @abinashbhusal2547
    @abinashbhusal2547 4 года назад +189

    कसैको श्रीमती ले सपोट गर्छन कसैको ले छोडेर जान्छन।
    धन्यवाद छ अर्जुन को श्रीमती लाई।
    तेति न गरेको भए आज अर्जुन यहाँ हुदैन थिए।

  • @pawankarki8104
    @pawankarki8104 4 года назад +21

    साह्रै नै मीठो अनि सान्दर्भिक र चेतनामूलक छ यो गित मेरो त हृदय नै छोयो मेरो मात्र होइन ३ करोड नेपालिको मन छुनेछ ।।।

  • @BhubanCrestaOfficial
    @BhubanCrestaOfficial 4 года назад +44

    साथी हरु भिडियो हेरेर मात्र नजानुस अरु साथी हरुलाइनी हेर्नको लागि सेयर पनि गर्नुस है🙏🙏🙏

  • @sitaale5259
    @sitaale5259 3 года назад +9

    यो गित त अफिल्खान ले गायको सुनेर सर्ज गरि हेरेको मत सारै राम्रो छ

  • @samzanapoudel4657
    @samzanapoudel4657 4 года назад +117

    अति मार्मिक गित सम्पुर्ण टीम्लाइ शुभकामना ❤️

  • @mylovejanu5058
    @mylovejanu5058 4 года назад +58

    गित भनेको एस्तो होनि यो पो गित वा ल बधाई छ सबै लाई

  • @krishnakunwar176
    @krishnakunwar176 3 года назад +1

    कसम गित संगीतमा एस्तो शक्ति हुन्छ कि जस्तो कठोर मनलाइ पनि पगालेर नौनी झै पार्छ , क्या धामी अभिनय सारिका र अर्जुन को अनि स्वोरका धनी दाइ मोहन दाइ को त के कुरो गर्नु मैले तपाईंका हरेक गित हरु खिजेर नि हेर्ने गर्छु दाजु अझै सुन्न पाउ अगामी दिनहरुमा अनि अर्जुन भाइको जिबनको सत्य चित्रण पनि गरिएकोले झनै मिठास भरिएको छ यो गितमा सम्पुर्ण युनिट लाई म धन्यवाद दिन चाहान्छु 💐

  • @trilokvlogs8388
    @trilokvlogs8388 4 года назад +11

    गीत उत्कृष्ट लाग्यो अर्जुन भाईको जिवनमा घटेको घट्नलाई यथार्थमा देखाउन खोजिएको छ।

  • @rosedmlove
    @rosedmlove 4 года назад +29

    सारै मार्मिक लोक गीत मनै रोयो अभिनय पनि सारै राम्रो लाग्यो सफलताको सुभ कामना यसरी नै अगाडी बढ्दै जानु होला .........!!!

  • @alexprakashbista7857
    @alexprakashbista7857 4 года назад +53

    कमेन्ट अनुसार यो गित 10लाख क्रश हुने समय भैसक्यो।

  • @reemakunwar9095
    @reemakunwar9095 4 года назад +3

    Ati ramro song mero gindagi ma mel khayo 💕💕💕💕💕💕

  • @bimalthapamagar809
    @bimalthapamagar809 4 года назад +16

    साह्रै मन पर्यो गित प्रत्येक शब्द मर्मस्पर्शि छन १० पटक जति हेरे । जति हेर्यो उति मार्मिक लाग्छ।शुभकामना सबै टिमलाई।

  • @KBEntertainment121
    @KBEntertainment121 4 года назад +44

    आहा अति राम्रो गित बधाइ तथा सफलताको शुभकामना यस गित मा आबद्ध हुनु भएका तपाइ हरु सम्पुर्ण लाइ Mohan dai ❤️❤️ u

  • @dammarsaud616
    @dammarsaud616 4 года назад +9

    कति राम्रो गीत सफलताको शुभकामना अल टिम लाई Arjun B.k & Sarika k.c ko फ्यान जति एता हाजीर हौ।

  • @ghartiboy7577
    @ghartiboy7577 3 года назад +2

    Alif bro le gayera yo geet sunna aaudai xu ati metho song sunda pani aananda aayo ❤❤❤❤

  • @DxD_10
    @DxD_10 4 года назад +30

    सबै लाई धेरै धेरै धन्यवाद
    मोहन खड़का ज्यू र सारा टीम लाई
    यस्तै माया दिइ राख्नु होल।❤️❤️❤️
    येस्तै गित लिएर आउनि क्रम मा छु
    माया र साथ्को आस गरको छु

    • @prembk1801
      @prembk1801 4 года назад

      damii.lagyo.geet.badhai.xa.all.timlai

    • @sobitabhattarai2799
      @sobitabhattarai2799 3 года назад

      भाईकाे उज्जवल भविष्यकाे शुभकामना ।

  • @rajkumarbc9818
    @rajkumarbc9818 4 года назад +53

    धेरै राम्रो लाग्यो मलाई दाजु को गीत । नसुनी कन नै लाइक कमेन्ट गर्न मन लाग्दछ we should all the best

  • @debin9225
    @debin9225 4 года назад +20

    अर्जुन भाइको वास्तविक जीवन संग मेल खाने गीत बनेको रैछ बधाई अनि सफलताको कामना

  • @hemrajpathak8387
    @hemrajpathak8387 4 года назад +2

    कमेन्ट गर्न त मन थियो तर यो गित सुन्दा मन भरियो लेख्न नसकिने भयो धेरै राम्रो छ।बधाई छ।

  • @nepaliman5389
    @nepaliman5389 4 года назад +20

    लल बधाई छ सम्पुर्ण टिम लाई
    अर्जुन ब्रो अझै प्रगती गरेर पातकी लाइ देखाउनु

  • @sitapanthi3194
    @sitapanthi3194 4 года назад +32

    गित राम्रो लाग्यो तर अर्जुनको परिवारमा गल्ती जसको भए पनि श्रीमान् श्रीमतीको झगडा भनेको परालको आगो हो । बाबुलाई आमाबाट अलग बनाउनु भन्दा सबै मिलेर खुसी साथ बसेको देख्न पाइयोस् भगवान ।

  • @BhubanCrestaOfficial
    @BhubanCrestaOfficial 4 года назад +37

    बधाइ छ मोहन दाइ हजुर लाई अनि सबैलाई miss गरेको छु💖💖💖

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ👌😀

    • @rijanshrestha4420
      @rijanshrestha4420 4 года назад

      Badhai x bk vai yestai safaltako views harubarsi rahos

  • @tilaksaru3498
    @tilaksaru3498 4 года назад +2

    अति मिठो स्वर सङगै मार्मिक शब्द
    सधै यस्तै मिथा मिथा गित सुनी रहन
    पाउ शुभकामन छ पाल्पाली भाई
    मोहोन खद्का ❤️❤️❤️❤️

  • @rajukhadka8723
    @rajukhadka8723 4 года назад +17

    मनछोयकै अासुले मुख धोयकैहो
    सारै मीठो गित

    • @bishnukami6688
      @bishnukami6688 4 года назад +1

      अती राम्रो गित छ अजुन भाइ को सबै लाई मन छुने गित बधाई छ

  • @aahagajjabtv5224
    @aahagajjabtv5224 4 года назад +45

    एक पछि अर्को सोचे भन्दा नि फरक कसै को रिहल लाइफ लाई गित मा उतार्नु भएको छ धेरै राम्रो लाखौ सुभकामना छ

  • @sarthakmajheritv699
    @sarthakmajheritv699 4 года назад +29

    अत्यन्तै मन पर्छ मलाइ मोहन दाजु गीत झन सुनमा सुगन्ध भयको छ । यता हाम्रो तर्फ पनि आउनुहोला ल

  • @gaurikoirala1607
    @gaurikoirala1607 3 года назад +1

    कमला पोख्रेल बहिनीको स्वर असाध्यै मन पर्यो
    ❤️❤️❤️❤️❤️❤️❤️🙏

  • @omthapamagar3767
    @omthapamagar3767 4 года назад +20

    सर्ब प्रथम त भाइ अर्जुनको वास्तविक जिबनमा अाधारित गित सँगित तयार गर्नु हुने तपाईं सम्पुर्णमा नमन,
    सारिका बहिनी र अर्जुन भाईको अभिनयले कसको मन नरोला र ?
    मन बलियो गराउदै अगाडि बढ्नु भाई अर्जुन,
    भाईको लागि अझ धेरै सफलताको कामना गर्दछु म,

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 года назад

      सारै मन छोयो नि मेरो त पाल्पादेखि

  • @shivapaudel4345
    @shivapaudel4345 4 года назад +85

    चिन्ने बन सबैले भनेर, चिनाइ गयौ निरिमाया पागल हो भनेर , " रुने भयो काम, नपाउने मायाको बस्यो दिलमा नाम" मेरो शब्द सृजना कस्तो लाग्यो प्रतिक्रिया दिनुस है 🙏🙏🙏💓💓💓

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад +18

    आसु नै खसो यो गित सुनेर मन छुने गित रईछ सबै कलाकार लाई सुबकामाना छ

  • @deepaknepali8750
    @deepaknepali8750 4 года назад +6

    हजुर काे धेरै गित हेरि रान्छु तर याे गित झन मन छुनि छ दाजु हजुर काे धेरै धन्यावाद

  • @samarpansandesh
    @samarpansandesh 4 года назад +14

    यथार्थ र पिडादायिक बनेको छ ।आँखाबाट आँसु खस्ने अनि सान्दर्भिक छ ।

  • @purnapyuthaniactivity5468
    @purnapyuthaniactivity5468 4 года назад +22

    गीतको अन्तिम भाबले बोले झै आर्जन बि.क को जिबनमा पनि पुन मिलन होउस
    गितको सफताको सुभ कामना !!!

  • @janaksingh1313
    @janaksingh1313 4 года назад +31

    जसले जति खिल्ली उडायपनी लोग्ने स्वास्नी को झगडा परालको आगो भने झै अर्जुनको जोडि अझै देख्न पाइयोस यहि सुभकामना सम्पुर्ण टिमलाइ।

  • @churamanipokhrel466
    @churamanipokhrel466 4 года назад +2

    अत्यन्तै राम्रो गित त्यसै माथी कमला पोखरेलको जादुमय स्वरले सजिएको जति सुने पनि मन नभरीने

  • @nikitanikita9193
    @nikitanikita9193 4 года назад +15

    जुन तारा झै म टाढा हुँदै छु
    अन्तिम चोटि निरमाया सम्झेर रुदै छु
    रुने भयो काम नपाउने माया कै बस्यो दिल मा नाम💓💓💓💓ekdam ramro lagyo arjun dada aagami din haru ma pani yestoi pragati hudai jawos..

  • @rajkumarrasaili7146
    @rajkumarrasaili7146 4 года назад +16

    भन्ते माया पहिला सब थोक हो
    थाहा थिएन माया एक प्रकार को रोग हो
    सम्पुर्ण टिम लाई बधाई
    राज कुमार रसाईली
    रुकुम घर
    हाल कुवैत 🙏🙏👈️

    • @hifilms4432
      @hifilms4432 4 года назад

      अर्जुन बि.क.को बुडी फ़काउदै दिनेश कठायत " ५० किल्लाकी " सहित आउदै अर्जुनले यसरि सुनाए १ दर्जन गित | ruclips.net/video/sy3RLfH89mk/видео.html

  • @sureshsharki2279
    @sureshsharki2279 4 года назад +21

    कति रुनु म्यजिक उस्तै शब्द उस्तै गायक गायिकाको स्वरपनि उस्तै झन अर्जुन बिक सरको अभिनयलेत मनै छोयो म निशब्द छु, अर्जुन तिम्रो छोरा भगवानले दियको उपहार हो,always have you great life bro go ahead 🙏

  • @anilbhattarai8458
    @anilbhattarai8458 4 года назад +8

    पापीनी ले गरीब भनेर तेस्तो माया गर्ने अर्जुन लाइ छोडेर गयकी थी आज कती पछुतो लागेको छ होला सफलताको शुभकामना बाबु

  • @padambhat9247
    @padambhat9247 4 года назад +14

    अर्जुन बिकको जिबन आधारित गित रहेछ महोन दाजुलाई धन्यवाद छ

    • @hauderegle378
      @hauderegle378 4 года назад

      Geet ramlo xa but madarchod maN bhaYsii k ko Aarko maN buxarw madarchodle aaka ko ijat lusii machiNee papii baltkarii Ho ahhnuhar le batauxo

  • @bishaltamang1445
    @bishaltamang1445 4 года назад +6

    धेरै मार्मिक नेपालीको मन रुवाने ........
    म येक पुरुष मान्छे तर ........हेर्दाहेर्दै आँसु झरियो ..... sarai ramrooo best wishes .......😘😘😘😘😘😘😘😘😘😘

  • @krishnaomsairam7955
    @krishnaomsairam7955 4 года назад +17

    आहा कति मिठो गीत सम्पुर्ण टीम लाई हार्दिक बधाइ

  • @singergyarsilalarya870
    @singergyarsilalarya870 2 года назад +1

    सुपर है भाई 💯☝️👌👍🌹

  • @bishalxetree5258
    @bishalxetree5258 4 года назад +7

    अर्जुन दाजु लाई तम सलाम गर्छु सायद यस्तो मान्छे यो सन्सार अर्जुन दाजु मात्रै हुनु हुन्छ जस्तो लाग्छ ।।।। बधाई छ सम्पूर्ण टिम लाई ।।अर्जुन दाजु Love you..

  • @sanjayqumal830
    @sanjayqumal830 4 года назад +13

    Arjun bk fan hune hajir garau

  • @kamalagajmer5540
    @kamalagajmer5540 4 года назад +18

    अति सुन्दर गित अर्जुन भाइ सफलता को सुभकामना अझै पर्गती गर्दै जानू होला

  • @SyangtanBro97
    @SyangtanBro97 3 года назад +12

    म पनि अलिक खान दाइले laliguras मा गाउनु भएको सुनेर यता तिर अएको । अतिनै मर्मिक गित । 😭😭😭😭😭।

  • @poojagautam7920
    @poojagautam7920 4 года назад +10

    वास्तविक जीवन मा आधारित मर्मस्पर्शी गीत मनै छोयो 👌👌💕💕

  • @shivapariyar3800
    @shivapariyar3800 4 года назад +15

    धेरै राम्रो छ मोहन दाजु तपाइको सबै गित सुनेको छु धेरै राम्रो लाग्छ।।😥😥🙏🙏🙏

  • @arjunido7632
    @arjunido7632 4 года назад +14

    बास्तबिकता र यथार्थतालाइ चित्रण गरि अर्जुन बिकको भोगाइ समेटेर बनाइएको गितको हरेक पाटो उत्तिकै दमदार छ सफलताको शुभकामना छ

  • @nepaliyt160
    @nepaliyt160 4 года назад +1

    Supar songs

  • @Sarumedia1990
    @Sarumedia1990 4 года назад +8

    रुने भयो काम।
    नपाउने मायाकै दिल्मा बस्यो नाम।
    🌹मार्मिक 🌹

  • @ramilamagar4162
    @ramilamagar4162 4 года назад +20

    एकदमै मन छोयो सफल्ताको सुभकाना सबै तिम लाई ❣️❣️❣️

  • @dilipbaduwal4078
    @dilipbaduwal4078 4 года назад

    अति मार्मिक गीत बधाई तथा कार्यकाल को शुभकामना ।

  • @princerabiofficials3131
    @princerabiofficials3131 4 года назад +27

    गीत सङ्गै अर्जुनको लुक्स अभिनय पनि उत्कृष्ट लाग्यो। धेरै राम्रो वाह यस्तो पो गीत त अरु भिडियोमा पनि अर्जुन सारिकालाई देख्न पाउ

  • @tecnologyknowledge788
    @tecnologyknowledge788 4 года назад +5

    अर्जुन वि. क को फ्यान जति यता हाजिर गरम 🙏!

  • @krishnagharti9705
    @krishnagharti9705 4 года назад +16

    मोहन खड्का जि को धेरै गीतहरु सुनियो तर यो अलि पृथक लाग्यो। Best wishes.

  • @SunilTeachNepal
    @SunilTeachNepal 4 года назад +1

    Mutu choyo yo geet ley 😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤

    • @sarumagarni8957
      @sarumagarni8957 4 года назад

      Mutu choyo yo geet ley 💕💔😪😪😪😪💘😭😭😭😭💔💕

  • @jbanuragi491
    @jbanuragi491 4 года назад +9

    भिडियो हेर्दा हेर्दै आँसु झरेको पत्तै पायनछु कति मर्म स्प्रसि गित हो दामि छ है गित अर्जुन जि लाई best wish pani

  • @gunasogardinam279
    @gunasogardinam279 4 года назад +7

    जुन दिन तिम्रो हातमा चोट लाको थ्यो,
    रुँदा रुँदै निरिमया उज्यालो भाको थ्यो,
    रुने भयो काम नपाउने माया को बस्यो दिलमा नाम
    Wow super song

  • @nirajthapa89
    @nirajthapa89 4 года назад +28

    Tiktok बाट हेर्न आउने को को हुनुहुन्छ ❤️❤️👌👌🙏

  • @attitghayal1129
    @attitghayal1129 3 года назад +1

    सारै राम्रो गितको शब्दा अनि video सम्पूर्ण टिमलाई सलाम

  • @baburaiofficial6824
    @baburaiofficial6824 4 года назад +26

    वाह अत्यान्तै राम्रो बनेको रहेछ सम्पुर्ण टिम लाई हार्दिक बधाई छ

  • @shivapaudel4345
    @shivapaudel4345 4 года назад +37

    नमस्कार, म शिव पौडेल मेरो शब्द रचना कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है 🙏🙏🙏

  • @humbahadur588
    @humbahadur588 4 года назад +9

    दामि दामि सारै मन छोयो सबैले हेरेर साथ दिनु होला arjun भाइलाइ यो गित पनि trading ma लयाएर arjun लाइ साथ दिनु परछ भनने को को हुनुहुनछ यता हाजिर हुम त साथिहरु🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️❤️❤️❤️❤️❤️❤️

  • @bhaktakshetri4410
    @bhaktakshetri4410 4 года назад +1

    Nice song kamala pokhrel..mohan dai..ustai man xune avinaye

    • @mohankhadka8925
      @mohankhadka8925  4 года назад

      धन्यवाद हजुरलाइ यो मिठो कमेन्टको लागी... ...🌹🌹🌹

  • @kamalapokharel4539
    @kamalapokharel4539 4 года назад +183

    नमस्ते सम्पुर्ण दर्शक हरुमा म लोक गायिका कमला पोखरेल मोहन खड्का जि मेरो स्वोर मोहन खड्का जि को लय तथा शिब पौडेल को सब्द रचना मा रहेको गीत रुने भयो काम रिलिज भयको छ हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद ।।।।

    • @tankalamsalofficial7677
      @tankalamsalofficial7677 4 года назад +4

      Kamala sis ko voice ko ma thulo fan ..keep going in musical industry my sis😍🙏👏

    • @mallababu8682
      @mallababu8682 4 года назад +3

      Kamala didi tapaiko voice ekadam ramro chha agadi babhanu hola

    • @ramapokharel6530
      @ramapokharel6530 4 года назад +4

      Kamala Pokharel sisy ko voice sarai mitho 💕💕💕😘😘😘😘

    • @arjunkawor1793
      @arjunkawor1793 4 года назад +2

      I am big fan of your voice

    • @chhetrisaroj7853
      @chhetrisaroj7853 4 года назад +1

      राम्रो छ कमला दिदी गित बधाई छ सबै टिम लाई

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад +8

    कमला जि र मोहन खड्का जि को दामि गित मन छुने गित

  • @samsk7825
    @samsk7825 4 года назад +10

    भाइरल अर्जुन बि क लाई धेरै धेरै धन्यवाद
    खुशी रहनु मस्त रहनु जिन्दगीभर

  • @karkiishwor
    @karkiishwor 2 года назад

    अति मिठो धेरै पटक सुनी सके अझै पनि सुनी राख्न मन लाग्छ यो गीत बिशेष मोहन bro आझ यस्तै यस्तै धेरै जवास💐💐💐💐💐thanks for sarika thanks all team keep it up

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 4 года назад +59

    यो गित अर्जुनको बुढिले हेरेर आजभोली कति पछुतो मानेकी छ होला है

    • @rabinffgaming3849
      @rabinffgaming3849 4 года назад

      सर अर्जुन भाइ एक दम सिदा हुनुहुदो रहिछ लच्छी मि को घुचुम मा दिमाक रहिछ

    • @rabinffgaming3849
      @rabinffgaming3849 4 года назад +1

      सर अर्जुन भाइ एक दम सिदा हुनुहुदो रहिछ लच्छी मि को घुचुम मा दिमाक रहिछ

    • @kamalraj8762
      @kamalraj8762 4 года назад

      Correct

    • @jamunaacharya7115
      @jamunaacharya7115 4 года назад

      Xoro dakhara katti runa man laghx hola hai uniharu ko lagi mal khane song😭😭😭😭😭

    • @sagerkhadka
      @sagerkhadka 4 года назад +4

      ब्रो सबै आफ्नो भाग्यको खेल हो यदि लछ्मीले छोडेर जादैन थिन भने कसरी अर्जुन भाइरल हुनेथियो? जे भए पनि अब अर्जुन लियर आउनु पर्छ र मिलेर बस्नु पर्छ

  • @gajendramagar8222
    @gajendramagar8222 4 года назад +9

    आहा कति राम्रो गित मनै छुने शब्द हरु
    MOHAN KHADKA KO FAN JATI YATA HAJIR HUM TAW..