3M + view पुर्याउन मद्दत गर्नुभएको मा हृदय देखि नै आभार प्रकट गर्दछु मेरो लागि धेरै खुशी को पल हो किनकी यौटा कथा मा निर्माण गरेको मर्मस्पर्शी गीत ले यति भिउ पाउनु हजुर हरु सबै को हात छ आझै शेयर को अपेक्षा राख्दछु साथै यो गीत को PART 2 को तयरी हुदैगरेको जानकारी गराउदछु !!! र यो गीत निर्माण टिम सम्पुर्ण लाई हार्दिक बधाई 😍😍😍😍
अति राम्रो गित सर संचिनै आंखानै रसाउने यो कोरोनाको बिग बिगि चलेको बेलाम यो गित सुन्दा आफ्नो देश बाहिर भयको बेलाम यो गित सुन्दा तिमिको थाउमा आफुलाइ राखेर सुन्दा आंखाबाट आंसुनै रसाउनी सब्दहरु
जयदेबकोटा का गीत हरु म खोजी खोजी सुन्छ ।यो पनि पोहोर यति खेरै यूट्य्बमा आएको थियो आज फेरि सुन्न मन लाग्यो किनकी यो गीत सुन्दा सुन्दै मेरो पिता जी को देहान्त भएको थियो ।उहाँ कै सम्झना यो गीत पून एक पटक मानसपटलमा छायो । धन्यबाद जय सर ।
2दिन को जिन्दगी यस्तै हो थाई होईन अस्थायी हो कुन बेला कति खेर के हुन्छ थाहै हुदैन यो गीत कसै-कसै को जीवन मा पक्कै मेल खान्छ अरु केहि गर्न नसके पनि रुदै 😢रुदै कमेन्ट गर्ने को को हुनु_हुन्छ?सबै एक जुट हौ
जय सर हजुर का सबै गीत मर्म स्पर्सी छन एति मिठो स्वोर अति राम्रो संगीतकार किन अहिले सम्म नि माथी आउन सकेको छैन हुन त राम्रो कामको हाम्रो नेपाल मा का छ र मुल्यांकन म त हजुरको पहिले देखि नै फ्यान हो निकै मन छोयो।।।🙏🙏
Thank u kaajal sarai khushi lagyo comment garidinu bhayo yastai 6 k garnu sakda saam gar6u kyare na sake testai ho mero lagi yati sochidinu bhayako ma thank u so much
साच्चिकै भन्नुपर्दा लाखौं लाइक गर्न मन छ करोडौं Coments गर्न मन छ अरबौ अरब views ल्याउन मन छ तर मैले मात्र चाहेर नहुने नै रैछ तर मैले मेरो मन देखि भित्री आत्मा देखि लाखौंलाख like करोडौं करोड coments गरेको छु
@@JayaDevkota wow निकै नै मन छुने गित।सुन्दै गर्दा आँखा बात आँसु झरेको थाहा नै पाएन ।ह्जुर लाई लाखौ लाख सुभकामना छ ।हजुर को पहिलो गित ,जीवन भयो उराथ बगर ,,गित मरि गए भेताउन सकेको छैन plz milx vane malai link dinu सारै सुन्न मन लागेको छ जय होस जय सर
तपाईंको तारिफ गर्न म संग कुनै शब्द नै छैन दादा!! यो गीत सुनेर साच्चै मन रोयो, मन थाम्नै सकेन, सधैं गरी यसरी नै अगाडि बढ्नु! Really heart'touching Mind bowing Song i like it
कुन मोडमा छुटछयौ मन डराउछ मेरो बाच्ने आधारै हराउछ तिमी मर्छेउ थाहा छ तिमी मर्छेउ थाहा छ त्यो पापि दैब कहा छ केहि दिन त बचाईदेउ भगवान उनिसंगै रमाउने मेरो चाहा छ
कठै बरा क्या दर्दानक गित हो,,शब्द पनि उस्तै संगित पनि उस्तै स्वर पनि उस्तै अनि अभिनयकोत झन कुरै नगरम,, म गितको तारिफ गर्नलाई म निशब्द छु जय देबकोटा हजुर कलिलो सानै उमेरो देखिन्छौ तर दिमाक चाहि पाको रहेछ ,,सलुट छ हजुरको कला गला लाई 🙏 अनि पानि आउदाखेरि गित पनि कति दामि छ, थाहा छ नेपाली गित संगितमा हजुरको ठुलो योगदान रहनेछ , यो मेरो ठोकुवाई छ,,, आगामि आउने कार्य काल गित संगितमा हजुरलाई हार्दिक हार्दिक बधाई छ ,,,👌 अरुत केनै दिन र भन्न सक्छु म पर्देसि
जिन्दगी बस दुई दिनको हो सबै सङग हासेर ज्युने मनछ यो त एउटा अभिनय मात्रै थियो यति रुवायो के थाहा भोलि जिन्दगीमा यस्तै आईपरो भने केनै छ मरेर लैजानु बाचुन्जेल माया बाड्नु छ मरेर गयपनी हास्ने भन्दा मलाई सम्झेर रुने धेरै हुन ।धन्यवाद जय दाजु जिन्दगिको नयाँ बाटो नै यो गित बाट देखाई दिनु भयो.......।ones more aagen
अहिले सम्म यो गीत कति सुन्या कति सुन्या कति राम्रो लय अनि कति राम्रो स्वर wow wow तपाईं का गीत मा खोजी खोजी सुन्ने गर्छु राती सुत्दा यो गीत ना सुन्दा त निद्रा निद्रा नै लाग्दैन रुकुम पश्चिम मा अस्ती मेला मा भेट भया थियो फोटा पनि खिचेका थियौँ हामीले फेरि छिट्टै भेटिनु पर्छ हामी दाजु ❤🙏❣️🌷🌺🌹💓
वर्षमा १ चोटि हेर्ने गर्छु यो गित आज ५ चोटि हेरियो छ 🎉❤ जय देवकोटा दाई लगायत सम्पूर्ण टीम लाई धन्यवाद यति राम्रो गीत बनाएको मा मलाई गर्व महसूस हुन्छ यो गीत सुन्दा अझै हेर्ने छु..!❤❣️🥀🙏🙏
दैब पूरा भो तेरो चाहा त उनी बाहेक कोहि छैन मेरो त wowow क्या शब्द सर जय देबकोटा सर आगामी दिन हरुमा पनि यस्तै मार्मिक अनि दमदार प्रस्तुति फेरि पनि लिएर आउनु हुनेछ आशा छ साथै सफलताको अग्रिम शुभकामना ❤️❤️❤️❤️❤️
धेरै पर्तिछा गरेको गित आज सुन्न पायो धेरै मार्मिक मन छुनी गितछ अनि आँसु आयो यो भिदियो हेर्दा त 💞💞😍😍😍😭 कस्तो भाग्या बोकेर अयो कुन पाप्को यो सजाय पायोनी तिमी मर्छौ थाहा छ कति मिथो wowowowo सफल्ताको सुभ कामना छ दादा हजुर लाई 😢😢👌👌👌
परदेशको जिबन कति गाह्रो छ एति मिठो गित सधै सुन्न मन लाग्छ तर समयको अभाव कामको चाप्चापीले गर्न सुन्नै पाउदैन तर पनि बेला बेलामा सुन्ने गर्छु मेरो कामना छ यो गित ले सफलता को सिखर चुम्न पुगोस ।
मनै देखि माया गर्ने मायालु लाई मर्छ भनेर थाहा पाउछ ।झन पापी डक्टर ले समय पनि तोकेर दिन्छ । उस्को मन केही दिन भये पनि खुसी राख्न सचिकै जीवन मा अभिनय जस्तै गर्नु पर्दा ती माया गर्ने मन लाई सम्झ्नुस न है एक म पनि हो
Achham News Express जि गितले त त्यसै नि भावुक बनाएको थियो अझै हजुरको कमेन्ट ले झन मुटु नै झक्झकाए जस्तो भयो ♥️♥️♥️😥😥😥 सीता धमालाकै अभिनयमा लिक दोहोरी अन्तिम चोटी भन्ने गित नि यस्तै रुवाउने छ
धेरै समय पछि निकै मिठो गित सुन्ने अवशर पाईयो, झनै मेरो त यो गित वास्तविक जिवनसँग मेल खायो, लाग्यो मेरै लागी हजुरले गाउनु भए जस्तो ‘ अवको केहि महिना दिन पछि उनि पनि म बाट धेरै टाढा जादै छिन् जहाँ मेरो हृदयको स्पर्शले पनि भेट्ने छैन ‘।
जय सर अब Part -2 पनि चाडै ल्याउनु पर्यो है त Part 2 मा महिलाको Reaction लाई पनि Vocal मा involved गर्नु पर्यो । यो भन्दा धेरै heart Toching र राम्रो होस। सुभकामना। जय सर्🙏🙏🙏🙏
सारै नै रुवाउनि गित छ याे मैले त अाँसु लुकाउदा लुकाउदै थाम्नै सकिन 😭😭😭😭😭😭 बधाई छ जयदेब काेटा जि लाई फेरि अागामि दिन हरुमा नि यस्तरी नै गित हेरदै अाँसु झर्न पाउ
यो गित ले मेरो बिगत सबै पल्टाको छ यो गित सुनेर यति रुहे नि बस आफ्नो चित्त बुझिन्जेल हुनत म जस्तै धेरै जोडी यसरी नै छुटेका होलान् तर भगवान लाई बिन्ती गर्छु यस्तो पीडा र चोट कसैइ लाई नि नदियोस
गित सुन्दा सुन्दै आँसुले आखै देखिन । के सब्दले कमेन्ट गरौ सायद जति सब्द खोजेर राखेर कमेन्ट लाईक गर्दा नि कमै हुन्छ ।। अति मार्मिक शब्द र गितमा मिल्ने लय स्वर अनि अभिनय साथै संगित सम्पुर्ण टिमलाई बधाई छ
गीत एकदमै मार्मिक छ । आँखा बाट आँसु झर्छ यो गीत सुन्दा खेरी जय सर लगायतका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ । अझै सफलताको शिखर चुम्नु । मेरो सधै सपोट छ ।
यो गित लाई सुन्दा त्येहि पुरानै अतितको याद आउछ!😢😢जुन दिन हामी दुई भेट भएका थियौ!😢 यो गित त्येहि निष्टुरी को मोबाईलमा रहेछ! अनि त्यो गित हामी दुईले रात भर सुनेको याद निकै आउछ! 😢 किन रूएको भनेर जान्न चाहेको तर खुलेन आज थाहाँ पाए !😢छोडेर जाने निष्टुरि छोडेर आफू त गइहाल्छन!😢 तर याद किन साथैमा लिदैनन्!😢
जया सर यहाँ हाम्रो नेपाल मा गुण र दोश कसले पो छुट्याउन सक्छ र यहाँ त बस गुणस्तर होइन झुटो प्रचार चाहिन्छ दुख लाग्यो यस्तो मनछुने गित पनि छायामा पर्ने अनि दुई कौडिका गितहरु करोड क्लबमा प्रबेश गर्ने वा वा गजब छन संगितलाइ माया गर्ने नेपाली मनहरु मनले कहिले नसुनी हल्लै हल्लामा सुन्ने बानी परेका हरु के भन्नु खै?
@@JayaDevkota sir please testo nabhannu you great singer yo git bat ma hajurko big fan bhaye ramro gardai janu ali ali media tir ni gitko advertising garnu na la please hares nakhanu hajurko bhabisya ramro x god bless you brother hal qatar bat herdai xu
3M + view पुर्याउन मद्दत गर्नुभएको मा हृदय देखि नै आभार प्रकट गर्दछु मेरो लागि धेरै खुशी को पल हो किनकी यौटा कथा मा निर्माण गरेको मर्मस्पर्शी गीत ले यति भिउ पाउनु हजुर हरु सबै को हात छ आझै शेयर को अपेक्षा राख्दछु साथै यो गीत को PART 2 को तयरी हुदैगरेको जानकारी गराउदछु !!! र यो गीत निर्माण टिम सम्पुर्ण लाई हार्दिक बधाई 😍😍😍😍
Com fast pat 2 daju रुन हतार भैसको फेरि
अति मुटु छुने यो गीत को व्याख्या गर्न सकिँदैन
अति राम्रो गित सर संचिनै आंखानै रसाउने यो कोरोनाको बिग बिगि चलेको बेलाम यो गित सुन्दा आफ्नो देश बाहिर भयको बेलाम यो गित सुन्दा तिमिको थाउमा आफुलाइ राखेर सुन्दा आंखाबाट आंसुनै रसाउनी सब्दहरु
Nice song
Ok so nic seng voic lop uuu
२०८१ साल यो गीत सुन्न आउने यता हाजिर हुँ त 😂
गित भनेको यस्तो हुनुपर्छ 1चोटि हेर्दा 10 छोटी आँसु झर्ने😥😥💞💞
Sahi vanu vyo😭😭😭😭😭😭
😢😢😢😢
😢😢😢
😢😢😢
🎉😂🎉😂😂😂@@MohanBabu-pv5dv
अतिनै मारर्मिक गित मेरो जिबनमा समाबेस भयको 😭😭😭म यो गित सुन्दै रुदै लेखेको मेरो मन थामियन दादा अझै धेरै राम्रो गरर्दै जानू 😭😭😭😭😭
😂😂😂😂
कति दामी स्वरमा गित गाऊनु भएको छ। दाजुले धुरु धुरु रुवाउनु भयो धरै धरै धन्यबाद दाजुलाई।
यो गीत सुनेर आँसु बगायका जति यता आँउ हजुर😢😢😢😢😢🎍💝💝💝💝
🌷
अाँसुकाे के नदि बनाउने हाे
🖐🖐
Me
😢😢😢
म जसतो दोहोराउ दै कोकोले हेरनु भयो 😘😘😘
जयदेबकोटा का गीत हरु म खोजी खोजी सुन्छ ।यो पनि पोहोर यति खेरै यूट्य्बमा आएको थियो आज फेरि सुन्न मन लाग्यो किनकी यो गीत सुन्दा सुन्दै मेरो पिता जी को देहान्त भएको थियो ।उहाँ कै सम्झना यो गीत पून एक पटक मानसपटलमा छायो ।
धन्यबाद जय सर ।
Thank u hajur
कथा होईन रियल कहानी भएको छ मेरो जिन्दगीमा ❤❤❤❤❤❤❤❤❤❤❤
2दिन को जिन्दगी यस्तै हो थाई होईन अस्थायी हो कुन बेला कति खेर के हुन्छ थाहै हुदैन यो गीत कसै-कसै को जीवन मा पक्कै मेल खान्छ अरु केहि गर्न नसके पनि रुदै 😢रुदै कमेन्ट गर्ने को को हुनु_हुन्छ?सबै एक जुट हौ
😂😂😂
So nice
So nice
😭😭😭😭😭
जय सर हजुर का सबै गीत मर्म स्पर्सी छन एति मिठो स्वोर अति राम्रो संगीतकार किन अहिले सम्म नि माथी आउन सकेको छैन हुन त राम्रो कामको हाम्रो नेपाल मा का छ र मुल्यांकन म त हजुरको पहिले देखि नै फ्यान हो निकै मन छोयो।।।🙏🙏
Thank u kaajal sarai khushi lagyo comment garidinu bhayo yastai 6 k garnu sakda saam gar6u kyare na sake testai ho mero lagi yati sochidinu bhayako ma thank u so much
३ बर्ष पुरानो गीत बल्ल आज सुने हेरे तर साच्चिकै मन छोयो 😰😰जय दाईको गीतको ठुलो फयान ❤️❤️🙏🙏
गित यक दमै मार्मिक छ आँखा बाट आँसु झर्यो सम्पुर्ण टिम लाई सफलता को सुभकामना
सुदूरपश्चिमको दार्चुलाबाट निकै मार्ममिक गीत हेरियो मनै छोयो
यतिको लेभल को कलाकार नेपाल मा को होला र रुकुम जस्तो दुर्गम ठाउ बाट आएर यति लेभल बनाउनु भाछ सम्मान छ दाजु 🙏🙏😭😭
उहिले थियो अहिले छैन अहिले कति धेरै बिकास भाको छ
साच्चिकै भन्नुपर्दा लाखौं लाइक गर्न मन छ
करोडौं Coments गर्न मन छ
अरबौ अरब views ल्याउन मन छ
तर मैले मात्र चाहेर नहुने नै रैछ
तर मैले मेरो मन देखि भित्री आत्मा देखि लाखौंलाख like करोडौं करोड coments गरेको छु
thank u so much hajur
welcome
@@JayaDevkota 😚😚😚
Tapaile vannu vako kura ma 💯✔️ sahamat xu hjr.yo honi geet vaneko
@@JayaDevkota wow निकै नै मन छुने गित।सुन्दै गर्दा आँखा बात आँसु झरेको थाहा नै पाएन ।ह्जुर लाई लाखौ लाख सुभकामना छ ।हजुर को पहिलो गित ,जीवन भयो उराथ बगर ,,गित मरि गए भेताउन सकेको छैन plz milx vane malai link dinu सारै सुन्न मन लागेको छ जय होस जय सर
तपाईंको तारिफ गर्न म संग कुनै शब्द नै छैन दादा!! यो गीत सुनेर साच्चै मन रोयो, मन थाम्नै सकेन, सधैं गरी यसरी नै अगाडि बढ्नु! Really heart'touching Mind bowing Song i like it
म जति सुनेर हेर्दा पनो अगाउदिन यो गित किन किन अलि नै मन पर्छ साईद यो गित मैले सुने पनि डाउनोड गरेको आज सम्म डिलिट छैन ❤️
अहिले सम्म 34 पटक हेरे यो गित आहा कति राम्रो स्वर शब्द लय 😍😍 प्रत्यक दिन राती सुत्नु अघि सुनेकै हुन्छु सारै मन छोयो🙂🙂😍😍😭😭
Thank u hajur
50 over vayo aajha June 16 ni herdai xu
@@JayaDevkota ❤
@@JayaDevkota0:29
@@JayaDevkota2:16 ooowwwwedss= 2:25
कुन मोडमा छुटछयौ मन डराउछ
मेरो बाच्ने आधारै हराउछ
तिमी मर्छेउ थाहा छ तिमी मर्छेउ थाहा छ
त्यो पापि दैब कहा छ केहि दिन त बचाईदेउ भगवान उनिसंगै रमाउने मेरो चाहा छ
Sabaile man paraunu bhayeko sabai lai derai derai thanks yestai aru video ni aauxan herera man parai dinu hunexa thanks
W/o yo gits li manage parxa
saroj sangam rawal
कठै बरा क्या दर्दानक गित हो,,शब्द पनि उस्तै संगित पनि उस्तै स्वर पनि उस्तै अनि अभिनयकोत झन कुरै नगरम,, म गितको तारिफ गर्नलाई म निशब्द छु जय देबकोटा हजुर कलिलो सानै उमेरो देखिन्छौ तर दिमाक चाहि पाको रहेछ ,,सलुट छ हजुरको कला गला लाई 🙏 अनि पानि आउदाखेरि गित पनि कति दामि छ, थाहा छ नेपाली गित संगितमा हजुरको ठुलो योगदान रहनेछ , यो मेरो ठोकुवाई छ,,, आगामि आउने कार्य काल गित संगितमा हजुरलाई हार्दिक हार्दिक बधाई छ ,,,👌 अरुत केनै दिन र भन्न सक्छु म पर्देसि
Tq so much hajur
गितको तारिफ गर्ने मेरो कुनै शब्द छैन जय दाजु बस् यति भन्छु यो कमेंट पनि मैले रुंदै लेखेको हुं😭😭
Tqqq share plzz
Rumal dimki kay ho haha
Hi
Hlw
sudhan Aryal
जिन्दगी बस दुई दिनको हो सबै सङग हासेर ज्युने मनछ यो त एउटा अभिनय मात्रै थियो यति रुवायो के थाहा भोलि जिन्दगीमा यस्तै आईपरो भने केनै छ मरेर लैजानु बाचुन्जेल माया बाड्नु छ मरेर गयपनी हास्ने भन्दा मलाई सम्झेर रुने धेरै हुन ।धन्यवाद जय दाजु जिन्दगिको नयाँ बाटो नै यो गित बाट देखाई दिनु भयो.......।ones more aagen
अहिले सम्म यो गीत कति सुन्या कति सुन्या कति राम्रो लय अनि कति राम्रो स्वर wow wow तपाईं का गीत मा खोजी खोजी सुन्ने गर्छु
राती सुत्दा यो गीत ना सुन्दा त निद्रा निद्रा नै लाग्दैन रुकुम पश्चिम मा अस्ती मेला मा भेट भया थियो फोटा पनि खिचेका थियौँ हामीले फेरि छिट्टै भेटिनु पर्छ हामी दाजु ❤🙏❣️🌷🌺🌹💓
Yo git मा लय शब्द सोर अनि मिठास को बयान गरी साध्य छैन अति नै मन भावुक बनायो
यो गित हेर्दा आँसु झार्न जति यता हाजिर गरुम ल 👇️👇️
Me
😭😢😭😢😭😢
Me
marmek xa
Me
वर्षमा १ चोटि हेर्ने गर्छु यो गित आज ५ चोटि हेरियो छ 🎉❤ जय देवकोटा दाई लगायत सम्पूर्ण टीम लाई धन्यवाद यति राम्रो गीत बनाएको मा मलाई गर्व महसूस हुन्छ यो गीत सुन्दा अझै हेर्ने छु..!❤❣️🥀🙏🙏
साच्चिकै यो गीतले सबैको मन रुवायो अनि सबैको मन जित्यो।।।जय गीत जय संगित।।।
दैब पूरा भो तेरो चाहा त
उनी बाहेक कोहि छैन मेरो त wowow क्या शब्द सर जय देबकोटा सर आगामी दिन हरुमा पनि यस्तै मार्मिक अनि दमदार प्रस्तुति फेरि पनि लिएर आउनु हुनेछ आशा छ साथै सफलताको अग्रिम शुभकामना ❤️❤️❤️❤️❤️
Nice to more
Wow ....geet vaneko asto po ho jati sune pani kahily nathakne..nice song..kip it up
धेरै पर्तिछा गरेको गित आज सुन्न पायो धेरै मार्मिक मन छुनी गितछ अनि आँसु आयो यो भिदियो हेर्दा त 💞💞😍😍😍😭
कस्तो भाग्या बोकेर अयो कुन पाप्को यो सजाय पायोनी तिमी मर्छौ थाहा छ कति मिथो wowowowo सफल्ताको सुभ कामना छ दादा हजुर लाई 😢😢👌👌👌
ramro xa git nice
कस्तो भाग्य बोकेर आयौ नि?
कुन पापको यो सजाय पायौ नि? तिमी मर्छेउ थाहा छ ।।।। वा वा वा कति राम्रो गित।
To
मलाई धेरै मन पर्ने गायक जय दाई 🙏🙏🙏
परदेशको जिबन कति गाह्रो छ एति मिठो गित सधै सुन्न मन लाग्छ तर समयको अभाव कामको चाप्चापीले गर्न सुन्नै पाउदैन तर पनि बेला बेलामा सुन्ने गर्छु मेरो कामना छ यो गित ले सफलता को सिखर चुम्न पुगोस ।
आहा मार्मिक लोक गीत जय देबकोटा जि को स्वर र अभिनय एकदमै उत्कृष्ट लाग्छ !!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै धन्यवाद !!
अति मार्मिक सब्दको लय सधै सुन्दा पनि अझै सुनम झै लाग्ने
मेरो त यो गीत सुन्दा सुन्दै आँखा बाट आँसु आयो😓💔
मेरोपनि😣😣😣😣अाँसु अायो
होर माया जि😊
😭😭😭
@@MayaMaya-yj1ud mero pani aayo. Aaso
Malai pai ramro lagyo
मेरो प्यारो दाजु यो गित जति सुन्यो तेति सुन्न मन लाग्छ
यस्तो पो हो लोक गीत सुन्दा आँसु रोक्नै सकिन्न ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मनै देखि माया गर्ने मायालु लाई मर्छ भनेर थाहा पाउछ ।झन पापी डक्टर ले समय पनि तोकेर दिन्छ । उस्को मन केही दिन भये पनि खुसी राख्न सचिकै जीवन मा अभिनय जस्तै गर्नु पर्दा ती माया गर्ने मन लाई सम्झ्नुस न है एक म पनि हो
Tqq
धन्यवाद को पात्र त तपाईं हो सर
Achham News Express जि गितले त त्यसै नि भावुक बनाएको थियो अझै हजुरको कमेन्ट ले झन मुटु नै झक्झकाए जस्तो भयो ♥️♥️♥️😥😥😥
सीता धमालाकै अभिनयमा लिक दोहोरी अन्तिम चोटी भन्ने गित नि यस्तै रुवाउने छ
Thank u so much hajur
👍
साच्चिकै यति मीठो गित सुनेकै रहेनछौ
गित केही समय अगाडिको भए पनि अहिलेको परिस्थितिमा ठ्याक्कै मेल खाने हुदा मुटु छुनेहरु यता हाजिर हुम्त...
गित दामी छ हेर्दा मेरो आसु रोकियन धेरै राम्रो छ जय जि गित कस्तो होला भनेर हेर्न आतुर थिय यक दम राम्रो छ
धेरै समय पछि निकै मिठो गित सुन्ने अवशर पाईयो, झनै मेरो त यो गित वास्तविक जिवनसँग मेल खायो, लाग्यो मेरै लागी हजुरले गाउनु भए जस्तो ‘
अवको केहि महिना दिन पछि उनि पनि म बाट धेरै टाढा जादै छिन् जहाँ मेरो हृदयको स्पर्शले पनि भेट्ने छैन ‘।
जय सर अब Part -2 पनि चाडै ल्याउनु पर्यो है त Part 2 मा महिलाको Reaction लाई पनि Vocal मा involved गर्नु पर्यो । यो भन्दा धेरै heart Toching र राम्रो होस। सुभकामना। जय सर्🙏🙏🙏🙏
Thank u hajur
मुटु नै छोयो जय दाइ बधाई तथ शुभकामना सम्पुर्ण टिमहरुलाइ
😂😂😂😂😂 सारै राम्रो लागेयो यो गीत 💘💘💘 गीत सुन्दा सुन्दै आँसु आयो मेरो त आँखा बाट 💘💘💘💘💘
Kasari banx k asto geet mero jibansanga milne??😭😭😭😭
यति चोखो माया गर्नेहरुको साथ नछुटाइदेउ भगवान।कसैलाइ पनि यस्तो पीडा नदेउ भगवान।
,vavuka xa gita badai xa holl unit lai
Umm ho ni
100% ho bro😥😢😭
नमस्ते नमस्कार सम्पूर्णमा मेराे मन मुटु देखिनै याे गित काे लागि धन्यवाद 💋💋💞💞💞💕💘🌹🌹🌹🌹
3 Barsa vaesakda baalll herne sunne mauka jurweedinuvo thank you soooooo much...........🙏🙏 toktok page###nice song 😘😘😘
मेरो बास्तबिकता मा आधारित गित गित सुन्दा सुन्दै कति खेर आशु खसेछ थाहै पाईन 😭😭
Hi
Ati man xoyo mutukuna kuna vitra payo mi tho gana thanku
समसामयिक विषयमा गीत संगीत बजारमा लिएर आउने, जय देवकोटा जीलाई हृदय देखिनै धन्यबाद।
गीत असाध्यै राम्रो लाग्यो, सफलताको शुभकामना ब्यक्त गर्दछु।।
लकडाउनमा सुन्ने जति यहाँ हाजिर गरौ त😥😥😥😥
यति राम्रो स्वार भको मान्छेलाई मैले अहिले सम्म fellow गर्न सकिराहा छैन रहेछ
Thank u so much hajur
Jay devkota dai ko yo geet lai 50 choti suni sake . I really love it
Hamro rukmeli san.🤷♂️🤷♂️
कठै- कठ मन थाम्न सकिन शब्द स्वर सुन्दा अग्रिम सफल्ताको शुभकामना छ कलाकारहरुलाई.❤
Hari Nepali
सारै राम्रो गीत xa अझै प्रगतिको कामना गर्दछु,
कोही न कोही को जीवनमा मेल खान्छ याे गीत....
तर कसैको जीवनमा मेल नखाओस मेरो भगवान संग प्राथना xa
जति सुने पनि उति सुन मन लाग्छ ।
भुइँको धूलो थिए आज फूल बनायौं ।wawa जय सर
यो गित हेर्दा आँशु झार्ने जति यता !👇🙋♂️
Ma ni xu
Um ni xu meroni aayo aasu
Heart touching 😭😭😭
🙋♂️🙋♂️🙋♂️
Ok xat
सारै नै रुवाउनि गित छ याे मैले त अाँसु लुकाउदा लुकाउदै थाम्नै सकिन 😭😭😭😭😭😭 बधाई छ जयदेब काेटा जि लाई फेरि अागामि दिन हरुमा नि यस्तरी नै गित हेरदै अाँसु झर्न पाउ
Dami xa song
कस्तो राम्रो गीत हेर्दा हेर्दै आँखा बाट आँसु झरेको थाहा नै भएन।जस्तो गीत उस्तै अभिनय जय जी गीत को तारिफ गर्ने कुनै शब्द छैन म सँग
यो गित ले मेरो बिगत सबै पल्टाको छ यो गित सुनेर यति रुहे नि बस आफ्नो चित्त बुझिन्जेल हुनत म जस्तै धेरै जोडी यसरी नै छुटेका होलान् तर भगवान लाई बिन्ती गर्छु यस्तो पीडा र चोट कसैइ लाई नि नदियोस
गित धुरुकै रुवाउने छ पुरै हेर्न गाह्रो पर्यो आसु थाम्न । सलाम छ जय सर हजुर लाइ ।
गित सुन्दा सुन्दै आँसुले आखै देखिन । के सब्दले कमेन्ट गरौ सायद जति सब्द खोजेर राखेर कमेन्ट लाईक गर्दा नि कमै हुन्छ ।। अति मार्मिक शब्द र गितमा मिल्ने लय स्वर अनि अभिनय साथै संगित सम्पुर्ण टिमलाई बधाई छ
यो गित त जति पल्ट सुन्यो उति पल्ट आँसु झर्छ किन?मेरो मात्र हो कि अरु को नि त्यस्तै आँसु झर्छ ???🙈😭😭
जय दादा हजुर अति मार्मिक शब्द ताकी जो कसैको मन छुन सफल छ यो गित हिर्दय देखिनै न्यानो माया हजुरलाइ
Dami xa song
गीत एकदमै मार्मिक छ । आँखा बाट आँसु झर्छ यो गीत सुन्दा खेरी जय सर लगायतका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ । अझै सफलताको शिखर चुम्नु । मेरो सधै सपोट छ ।
यो गित लाई सुन्दा त्येहि पुरानै अतितको याद आउछ!😢😢जुन दिन हामी दुई भेट भएका थियौ!😢 यो गित त्येहि निष्टुरी को मोबाईलमा रहेछ! अनि त्यो गित हामी दुईले रात भर सुनेको याद निकै आउछ! 😢 किन रूएको भनेर जान्न चाहेको तर खुलेन आज थाहाँ पाए !😢छोडेर जाने निष्टुरि छोडेर आफू त गइहाल्छन!😢 तर याद किन साथैमा लिदैनन्!😢
गितमा कुनै खोट लाउने ठाउँ नै छैन खै कसरी ब्यान गरौ
pliz subscribe
❤❤❤❤❤
Wow
Sabaie ramro xa tar pahilay startma name yakatir sin yakatir vo
कस्सम आसु आयो यो गीत सुनेर 😥😥
Yatti sunxu ki dinkai 15 20 choti tahh pugxa hola nyc song dajee keep it up
जया सर यहाँ हाम्रो नेपाल मा गुण र दोश कसले पो छुट्याउन सक्छ र यहाँ त बस गुणस्तर होइन झुटो प्रचार चाहिन्छ दुख लाग्यो यस्तो मनछुने गित पनि छायामा पर्ने अनि दुई कौडिका गितहरु करोड क्लबमा प्रबेश गर्ने वा वा गजब छन संगितलाइ माया गर्ने नेपाली मनहरु मनले कहिले नसुनी हल्लै हल्लामा सुन्ने बानी परेका हरु के भन्नु खै?
कमेन्ट को लागि मुरि मुरि धन्यवाद हजुर के गर्नु कलाकारिता मा धेरै टिकियला जस्तो छैन म त हार खान थालिसके हजुर के गर्नु यस्तै छ हाम्रो नेपाल मा
यथार्त सहि कुरो बोल्नु भो
@@JayaDevkota sir please testo nabhannu you great singer yo git bat ma hajurko big fan bhaye ramro gardai janu ali ali media tir ni gitko advertising garnu na la please hares nakhanu hajurko bhabisya ramro x god bless you brother hal qatar bat herdai xu
Yes rely ramro kura
Har nakhanu jaya sir safaltako karodau savakamana
नमस्कार सम्पूर्णमा! मेरो अभिनयमा रहेको नयाँ गीत बजारमा अाएको छ।के कस्तो लाग्छ प्रतिक्रया पाम है। मन पर्यो भनी सेयेर गर्न नबिर्सनुहोला।धन्यबाद!
Sita Dhamala dijju malaai facebook ma add garnuna la plz mero di
Wow dherai ramro xa
Ad garisyo na la
धेरै राम्रो छ गीत अभिनय पनि म धेरै आभारित छ यो गीत ले
Sita Dhamala धेरै राम्रो छ गित सफलता को शुभकामना
Wowo dhari ramro gat ❤️❤️❤️ भाग २ ल्याऊनु परो
अन्तिमको शब्द र अभिनय ले अत्यन्तै भावुक बनायो😚😚😚
sarai asu gharyo yo geetle
भाग 2 आउनु पर्यो
2024_25 मा सुननी जती यता हाजिर हमत 😭🙏मेरो जिबन मा मेल खान छ😭😭🙏🙏दैब पनी 😭कति निसटुरी हुन छ होइ😭😭🙏🙏
हैट मन चिसो बनाउने निकै मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई 🌹🌷💐
निकै मन छुने गित आशु झर्यो मेरो त यस्तै यस्तै गित हरु सुन्न पाईयोश जय देबकोटा दाजुको 💞💞💞💞
दाजु यो गीत आज मैंले धेरै चोटी हेरे त्यति नै आँखा भरी आउसु आउँछ अब aaune हजुर को गीत पनी यस्तै यस्तै बजार मा लेउनुन है दाजु Miss you ❤️
हेर्दा आँखाबाट आशु न-आएर सुखै छैन यो गीत सुन्दा । मान पर्ने जती यता हाजिर है
नेपाल आइडलमा सुने पछि आको नमन ।
आजसम्म मैले सुनेको गीतहरु मध्य मेरो मनमा बस्न सफल यो गीत को कलाकारहरू मा हृदयदेखी आभारी छु म ।।👌👌👌👌👌👌
Thank u hajur dherai khusi lagyo
कति धेरै मार्मिक गित हो बरै नि मेरो त अाखा बाट अासु झर्यो पुरै भिडियो हेर्न सकिन SorrY 😢😢😢😢
जति सुन्दा पनि सुनु सुनु लाग्ने एकदमै राम्रो गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Tq
यो गीत सुनेर मेरो माया मा पनि यस्तो हुने हो कि भने लाग्छ ।
नहोस् यस्तो माया मा मरे तिमी र म सँगै मरौंला है।माया ❤❤❤❤
हृदयविदारक गीत
एकदमै मन छोयो
solute रचनाकार
याे गितले मेराे मनैरुयाे दादा हजुर लाई सलाम छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
अति नै मन छुने गीत 😢😢😢😢😢😢 बयान गर्ने सब्द नै भेतिन मैले त 😢😢😢😢कथोर मन भयको मन्छे पनि रुन्छ यो भिदियो हेरे र😢😢😢
मेरो मन पर्ने गित ।बधाई छ जय दाइ तपाईं हाम्रो रुकुम काे सान मान हाे । गर्भ छ तपाईं जस्तो गायक पाउनु मा खुसी लाग्छ । 🌺🌺💘💘
खै कसरी लेखु शब्द नै छैन यो गीत सुन्दा सुन्दै आँखा बाट आँसु झरेको पतै पाएन
Aaja pahilo patak yo song sunya man thamena dada aajanai 5 choti repeat garera sunya yakdam ramro lagyo keep it up dada😍❣️😭
लाखौं कमेन्ट गर्न मन छ करोडौं लाइक गर्न मन थियो अरबौ अरब views ल्याउन मन छ तर एक जनाले चाहेर नसकिने रहेछ sorry jay sir 😣😑
Dherai roye yo geet here ramro
धेरै राम्रो छ
very nice
एक दम बबाल छ
Waw so want to
धेरै पटक सुनियो यो गीत जति सुने पनि धित नै मरेन।म त जय दादा को फ्यान नै भैसके
मन पर्ने गायक जयदेवकोटा अनि उहाँका सबै गीतहरू मर्म स्पर्शी हुन्छन्❤
आज पनि यो गितले आँसु भरियो आखामा
सुन्दा सुन्दै
Very nice
साच्चिकै मन छुने आनि सारैनै मन छोयो आति मीठो सोर अनि शब्द आनि आभिनय ले भरी पुर्न
यस्तो पो गित हो त मेरो मन त सारै रुहायो प्रदेश मा सुन्दा त!...........
nepal idol मा सुनिल छिदाल भाई ले गाएको सुनेर यो गीत खोज्दै यहाँ सम्म पुग्न सफल भैयो । धेरै मिठो शब्द र संगीत ले भरिएको गीत ।
😢😢😢mero jindagi pani yastai vako xa😢😢😢mero jindagi ma milne geet😢😴😧😧 yastai xa jindagiii sarai na ramro lagyo yo video herdaaaaaaa
😢😢