Phapar Ko Pitho| Mutuka tukra Santan-Bimal Dangi। Shanti Shree। Suprim-Jaya-Hiuwala-Asim-फापरको पिठो

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 825

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial Год назад +22

    असाध्यै मिठो गीत। बिमल डाँगीको उत्कृष्ट सिर्जना र स्वरले गीत निकै मिठो सुनियको छ। जय देबकोटाको अभिनय सहितको भिडियोले मन छुन्छ, आँशु बगेको पत्तै नहुने रहेछ। सफलताको शुभकामना टिम🙏💕💜

  • @सावित्रीखत्री-फ3छ

    हेर्दा हेर्दै कतिबेला आँसु आयो पतै भएन❣️❣️❣️
    बाबु असिमको अभिनय र सबै team को
    धेरै राम्रो साथै बिमल दादा सुपृम भाइ शान्ति दिदिको स्वरको त बयान गरेर साध्य छैन❣️❣️❣️❣️अझै सफलताको शुभकामना व्यक्त गर्दछु!❣️❣️❣️🤗

  • @sabinalotamang5118
    @sabinalotamang5118 Год назад +22

    आह यति मन छुने भिडियो लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो, बधाई छ #rosel_thapa सर लगायत सम्पुर्ण टिमलाइ 💐💐❤️❤️🙏🙏

    • @circlenepal8024
      @circlenepal8024 Год назад +2

      Thank you so❤❤ much plzzz like and share 🙏🙏🙏🙏

  • @abinashbhusal2547
    @abinashbhusal2547 Год назад +16

    मन छोयो गीत ले आँखा रसायो। अर्को भाग को पर्खाइ मा। धन्यवाद सम्पुर्ण टिम लाइ यति राम्रो गीत दिनु भएकोमा। यो गीत ले आज भन्दा 25 बर्ष पहिला को याद दिलायो।

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz Год назад +32

    ठूलो सपना बोकेर गाउको सानो झुपडी छोड्ने हरेक सन्तानको सपना र त्यो सपना सपनामै सिमित धेरैको हुन्छ।अडियोमा त सुन्दा कानले आनन्द लिन्थ्यो आँखा रसाउथे आज भिडियो हेर्दा झनै आँखा रसाए- सम्पुर्ण टिमको गायन अभिनय वाह ❤️❤️❤️- फापरको पिठो सबैले सेयर गरौ❤️❤️

    • @babasingh3397
      @babasingh3397 7 месяцев назад

      शहरि जीवन साच्चिकै महँगो हुने रहेछ आबो शहर छोदेर गाउँ लाग्न पर्यो यार

  • @partivapariyar1063
    @partivapariyar1063 Год назад +14

    गितको साथै अभिनय नि एकदम राम्रो छ यो भिडियोले साच्चिकै कोठा लिएर सहरमा बस्नेहरु र घरमा आर्थिक अभाव हुदाको पीडा झल्काएको छ सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु।❤️❤️😪😪🙏

  • @dillirawal9230
    @dillirawal9230 Год назад +8

    आहा कति मिठो सब्द अनि भाब अति राम्रो आफ्नै जिबन मा मेलखायजस्तो लाग्यो

  • @NabinMagar-22
    @NabinMagar-22 Год назад +13

    अाहा निकै मन छाेयाे समय सान्दर्भिक छ अहिलेमाे समयमा याे सत्य साबित भएकाे छ याे समाज मा 😥😪🤔
    बधाई छ सबै टिम लाई

  • @Mycall-xettri
    @Mycall-xettri Год назад +18

    आमा भन्ने शब्द कति मिठो ❤ मालाई पनि आजभोलि यस्तै भैराछ सहरमा बस्न ❤मा गीत सुन्दा सुन्दै आँसु झरेको थाहा नै पाएन ❤ उत्कृष्ट गीत को लागि धेरधेरै शुभकामना ( thanks) world word-- Aama

    • @AnilaNepal
      @AnilaNepal 6 месяцев назад +1

      😢😢😢😢😢😢

  • @JayaDevkota
    @JayaDevkota Год назад +67

    नमस्ते सम्पुर्णमा आदरणीय दा बिमल डाङीको सबैले रुचाएको गीत फापरको पिठो !!! बिमल दा शान्ती बैनी अनि सुप्रीम बाबुको स्वर र रोजल थापाको निर्देशन मा रहेको गीत
    हिउवाला गौतम दि मित्र शिशिर भन्डारीका छोरा बाबू अशिम भन्डारी र मेरो अभिनय मा रहेको गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेयर गर्न नबिर्सनुहोला !!

    • @alinaghimire6584
      @alinaghimire6584 Год назад +4

      Wow so heart teaching song and acting also mero ta aasu nai aayo 😢

    • @nabinaroka4797
      @nabinaroka4797 Год назад +4

      Best xa acting pushai

    • @raghabsunar9644
      @raghabsunar9644 Год назад

      @@alinaghimire6584 t

    • @shivasapkota2169
      @shivasapkota2169 Год назад +1

      Just😭😭😭😭😭😭

    • @DipakAdhikari-ew5cq
      @DipakAdhikari-ew5cq Год назад

      वा वा अत्यनतै मन मुटु ह्रदय विदराक छुने गित

  • @BarahiMusicEntertainmentInc
    @BarahiMusicEntertainmentInc Год назад +9

    गजव
    एैतिहासिक गीतको विभिन्न परिकार
    All the best Bimal sir ❤🎉

  • @biralkumal6032
    @biralkumal6032 Год назад +6

    आहा बिमल दाजु नेपालि सङ्गित क्षेत्रका एक उत्कृष्ट लोकप्रिय नक्षत्र नै हुनुहुन्छ बल्ल आज फापरको पिठो बोलको गीत कुन कथा बस्तुमा आधारित रहेर निमार्ण गरिएको थियो यो भिडियो हेरेर छलाङ्ग पारिदिनु भयो सबैले बुझ्ने मौका पाउनु भयो र दाजुको, बाबु सुप्रिम शान्ति को आवाज बाबु आशिम लगायत को यथार्थ परक अभिनय कसरि बयान गर्न सक्छु र दाजु मनै रुवाउने उत्कृष्ट बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।

  • @subarnatamang3722
    @subarnatamang3722 Год назад +21

    धेरै लामो प्रतीक्षा पछि हरेक नेपाली को जीवन मा मेल खाने गित को भिदियो हेर्न पायो । धन्यवाद सम्पुर्ण तिम लाई र विशेष गरि बिमल दाइ लाई

  • @khadagpulami8122
    @khadagpulami8122 Год назад +14

    बिमल डॅागी सरको मिठो स्वरमा मार्मिक म्युजिक भिडियो बधाई तथा शुभकामना बिमल सर लगाएत सम्पुर्ण टोलिमा 🎉

  • @lovemay430
    @lovemay430 Год назад +2

    यो भीडीयो ले अासु नै आयो कसतो मारमिक अभिनय गीत हो संपूर्ण टिमलाई बधाई तथा सफथाको शुभकामना

  • @shristirijal6833
    @shristirijal6833 10 месяцев назад +3

    कस्तों रुहाउने गीत😢😢सारै मनछूने सब्दहरु❤❤❤

  • @ratankhadka8383
    @ratankhadka8383 Год назад +8

    याे गीतले हामीनेपालीकाे यथार्त र वास्तविकता झल्कायकेा छ, सार्ह्यई मार्मिक ..

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 Год назад +9

    आदरणीय सर्जक ज्यू बिमलडागी,मिठ्ठ्ठी गायिका शान्ति र सारै मिट्ट्ठा बालगायक,शुप्रिममल्ल,,मा कोटि कोटि नमन,एबँ बधाई छ,,,

  • @rabindraofficel7036
    @rabindraofficel7036 Год назад +7

    आहा सबैको कति मीठो स्वर साथै मन छुने शब्द मेरो त आँखाबाट आँसु नै झर्यो सबैलाई धेरै धेरै बधाई 🎊 छ ,अझै सफलताको कामना गर्दछु।🙏🙏❣️सबैमा मीठो सम्झना छ।❣️❣️❣️❣️

  • @nirmalakhadka4666
    @nirmalakhadka4666 Год назад +6

    मन छुने अभिनय साथै शब्द संगीत उस्तै😥Congratulations whole team😘🌺

  • @PadmaLinkhaMagar
    @PadmaLinkhaMagar 9 месяцев назад

    पोषिलो फापरको पिठो गाउँमा छोडेर रोग निम्त्याउने शहरको महँगो चामल खानु पर्ने हाम्रो वाध्यता ! अत्यन्तै अर्थपूर्ण र ओजिलो सिर्जना सर ! शब्द, संगीत र स्वरको उत्कृष्ट संगम !

  • @mukeshsaput7994
    @mukeshsaput7994 Год назад +7

    मनै थाम्न सकिन
    लास्ट मा त झन आसु नै आयो ❤️😢
    सान्ती दिदि को आवाज मा साच्चिकै सबै लाई रुवाउने जादु नै छ जस्तो लाग्छ
    गित धेरै मार्मिक छ सफल्ता को शुभकाममा 🙏❤️

  • @ChameliSharma-v4j
    @ChameliSharma-v4j 6 месяцев назад +2

    कस्तो मन रुने भिडियो 😢😭

  • @kavitabalal6136
    @kavitabalal6136 Год назад +3

    आहा अति सुन्दर अभिनय सोरसब्द धेरै राम्रो छ सबै तिमलाई प्रगतिको धेरै धेरै शुभकामना ❤️❤️

  • @sumadhakwt7123
    @sumadhakwt7123 Год назад +5

    गित को शब्द अत्यन्तै मार्मिक अनि भिडियो पनि सफल्ताको सुभ कामना छ अल टिम लाई🙏🙏🙏🙏

  • @nagendrakhadka8845
    @nagendrakhadka8845 Год назад +3

    आहा कती मीठो गीत सार्है मन पर्यो बधाई छ सम्पूण टीमलाई सफलता को सुभकामना छ भाई सुप्रीम गीत सूनेर सार्है भावुक बनायो आंसू झरेको पत्तै भयन बधाई छ सम्पूण टीमलाई

  • @GTav12345
    @GTav12345 Год назад +12

    गित मार्मिक नै छ सबै कलाकार को उत्कृष्ट अभिनय ले गित लाई जिवन्त बनायको छ गित सुपरहिट बनोस सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना

  • @Mikedsameer99
    @Mikedsameer99 Год назад +2

    आहा , निकै मार्मिक !

  • @greeraz07x
    @greeraz07x Год назад +3

    धेरै नै राम्रो video बनाउनु भएकोमा सम्पुर्ण team लाई धन्यवाद ।
    अर्को भाग पनि राम्रो बन्ने आशा लिएको छु ।
    यो भिडियो ले अपार माया पावस मेरो धेरै धेरै शुभकामना 🤟

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +3

    🙏🙏💐💐🎈🎈💐💐💐🌺🌺🎉🎉🎉🌺🌺
    खै कुन शब्दले प्रतिक्रिया दिन सकुलार मैले एति मीठो कृतिको बारेमा म निशब्द छु,आदरणीय अग्रज बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय बिमल डाँगि दाजुको एति मार्मिक अनि मर्मस्पर्शी शब्द सङितमा सजिएको हृदय नै छुने यो कृति आहा मौलिक अनि पृथक आवाजका धनी आदरणीय दाजु बिमल डाँगि,कोकिल्कन्ठे आवाजकि धनी प्यारी बैनी शान्ती श्री परियार,अत्यन्तै मिठो आवाजको धनी प्यारो बाल गायक सुपृम मल्ल ठकुरी बाबुको आवाले झन मनै छोयो,भिडियोमा चित्रण गरिएको अत्यन्तै उत्कृष्ट अनि कारिणिक अभिनय आहा गित साच्चै बास्तबिकता र यथार्थमा आधरित बनेको छ,,आदरणीय दाजु बिमल डाँगि हार्दिक बधाई तथा शुभकामना।।🙏🎊🎈💐🎉🌺🎈सम्पुर्ण मा।।।

  • @pscreation90
    @pscreation90 Год назад +2

    आहा! दामी!

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 Год назад +5

    असाध्यै राम्रो अझ धेरै सफलता को शुभकामना छ यस्तो लोकप्रिय गित प्रिय भाई सुप्रिम मल्ल को स्वर मा सुन्न पाईयो हार्दिक आभार आदरणीय व्यक्तित्व विमल डाँगी ज्यू लाई।

  • @sanginatmg55
    @sanginatmg55 Год назад +4

    असिमको acting र सुप्रीमको आवाज 👌👌👌👌अरुको को उस्तै 😍😍😍😍

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Год назад +5

    सबै पक्ष उत्कृष्ट छ । सफलताको शुभकामना ।

  • @damuneupane3631
    @damuneupane3631 Год назад +3

    अति उत्तम ।शहर को वास्तविक रुप लाई चित्रण गरिएको रहेछ।

  • @prakashchaulagai5428
    @prakashchaulagai5428 Год назад +5

    आज यो गीत ले सारै मन छोयो तीन चार चोटि सुनी सके तर मन अजै सन्त भाको छैन &
    आज झन् धेरै घर परिवार को अनि गाउँघर को घेरै याद आइरहेको छ
    अनि यो गीत लेखक लाई मनै देखि धनेबाद छ हिजुलाई ।।

  • @Bhuzel.Jaanu10
    @Bhuzel.Jaanu10 Год назад +8

    आहा कति राम्रो 🥺💛🥰❤️🥲😍😪

  • @Musicloversitarampunofficial
    @Musicloversitarampunofficial Год назад +4

    मैले बालापन देखि सुन्दै आएको गीत फापरको पिठोको भिडियो अति मार्मिक लाग्यो हार्दिक बधाई all team...

  • @nrnsouthkorea
    @nrnsouthkorea 7 месяцев назад +1

    , साच्चिकै आँसु आउँदो रैछ यार
    Comment हेरेर मैले त #वै_यात सम्झेको थ्ये तर साच्चै feel अहिले गरे😢

  • @khimbahadurbohara5713
    @khimbahadurbohara5713 Год назад +2

    विमल डाँगी दाजुको आवजमा भिन्दै खालको मिठास छ। एकदमै राम्रो बनेको छ । सफलताको शुभकामना

  • @SoulMemories-ue6rn
    @SoulMemories-ue6rn 3 месяца назад

    निकै मार्मिक शव्दहरु आज voice of nepal हेरेर आको एता 👐

  • @buddhimanghising7408
    @buddhimanghising7408 Год назад +3

    प्रिया मित्र बिमल डाँगी जि को हरेक सृजना हरुको म फ्यान नै हुँ तर झन यो गीत मेरो मुटुमा गडेको छ । येति मीठो सृजना पस्किनु भएकोमा प्रिया मित्र बिमल डांगी जि लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाई छ 🙏

  • @dillipsamal-mg9gu
    @dillipsamal-mg9gu Год назад +2

    प्रीय गायक बिमल डागी अति मीठो स्वर् को धनी मान्छे ह्जुर अनि बाबू सुप्रीम मल्ल ठकुरी अनि सन्ती श्री पारियर बहिनीको सु्रिलो आवाजको यो गीतले मनै रुवायो आँसु थामियन,,,,, शब्द सम्योजन अति मिठास आहा सुनी रहु झै

  • @kailashshrestha5247
    @kailashshrestha5247 Год назад +6

    धेरै नै राम्राे भिडीय छ हजुरु 🙏

  • @Bhuwanoli
    @Bhuwanoli Год назад +7

    अतिनै मीठो मन छुनी गित बधाइ छ सर।

  • @chetanarai-ci2eu
    @chetanarai-ci2eu 5 месяцев назад +1

    म निशब्द छु बयान गर्न कुनै शब्द भेटिन यो गित को सम्पुर्ण टिमलाई हृदय देखि नै धन्यवाद छ हरेक गरिब नेपालि कथा ब्यथा छर्लङ्ग देखाइदिनु भएकोमा ❤❤

  • @JA_g_AT
    @JA_g_AT Год назад +2

    साचिकै मन छोयो ।। video सार्है नै उत्कृष्ट त्यही माथी अभिनय ज्वलन्त छ सफलता को शुभकामना ❤️❤️

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +1

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤

  • @dhanrajthapa319
    @dhanrajthapa319 Год назад +6

    Sarai mitho all team miss you ❤

  • @rijyonakarkiofficial3362
    @rijyonakarkiofficial3362 Год назад +4

    असिम भाइ को अभिनय सारै नै राम्रो अझै यो भन्दा राम्रो अरु भिडियो हरु नि हेर्न पाउ ।सफल्ता को सुभकामना भाइ ।फेरि रुवायो तिम्रो यो मिउजिक भिडियो को अभिनय ले😭😭😭😭

  • @dilukhatri6971
    @dilukhatri6971 Год назад +10

    कस्ताे मन छुने गित 😥😥Dolpai कलकार Bimal uncle lai miss you😍😍😍😍🙏🙏🙏

  • @dangibimal139
    @dangibimal139  Год назад +95

    नमस्कार 🙏 सम्पूर्णमा,हजुरहरुले निकैनै मनपराईदिनुभएको गीत “फापरको पिठो”को म्युजिक भिडियो प्रस्तुत गरेका छौं,हेरेर प्रतिक्रिया दिनुहोला है-छिट्टै भाग-२ मा जोडिने छौं-प्रतीक्षा गर्नुहोला ॥

    • @kumarisharma9894
      @kumarisharma9894 Год назад +3

      आहा कति मिठो !!
      पुरै हेरे, उत्कृस्ट लाग्यो, पुन सफलताको कामना!

    • @bastolashanti601
      @bastolashanti601 Год назад

      So sweet song best wishes daju ❤❤👌👌👌

    • @sagarpahari2364
      @sagarpahari2364 Год назад

      ​@@kumarisharma9894 ok

    • @AkashBhusal-dc4td
      @AkashBhusal-dc4td Год назад

      ​❤❤❤❤

    • @Subasgautam-b2r
      @Subasgautam-b2r 8 месяцев назад

      Nice song dada❤❤

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Год назад +5

    आहा मेरो अति नै मन पर्ने गित"फापरको पिठो"भोडियो झनै उत्कृष्ट बनाउनु भएछ।सारै मन छोयो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️

  • @illumunati5584
    @illumunati5584 Год назад +3

    नमस्कार म हेमराज कुवर यथार्थ घटनालाई टपक्क टिपेर यति मिठो तरिकाले प्रस्तुत गर्नु भएछ ।साच्चिकै मन छोयो कताकता रुदैन भन्दा पनि आँसु खस्न पुगेछ ।अगृम सुभकामना बिमल डागी जय देबकोटा लगाएत समुर्णटिमलाई

  • @Gorevlog1
    @Gorevlog1 Год назад +16

    मलाई याे गितले मन छाेयाे र सारै मिठाे लाग्याे म पनि सहरमा बसेर पदछु हजुरकाे अनुमति छ भने म पनि सानाे भिडियो बनाउछु याे गित राखेर 😓😓😭😭😭😢😢😢मेराे नि युउटुब channel छ अनि त्यस मा राख्छु अनुमति छ भने बनाम सरहरु भन्नू 😭😭😭❣️❣️❣️

  • @dhwajvlog060
    @dhwajvlog060 Год назад +4

    भिडियो अनि गितले सारै मन छुयो ❣️
    #keep it up ❣️🇳🇵

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet Год назад +4

    आहा गाउँ बासिको यथार्थ बोकेको गित भिदियो अति राम्रो सुभकामना सम्पुर्ण तिम

  • @manishathapa3338
    @manishathapa3338 Год назад +4

    धेरै राम्रो अभिनय असीम बाबु अनि सबै टीम लाई बधाई

  • @puspakeycee823
    @puspakeycee823 Год назад +6

    आहा कति राम्रो गित अनि अभिनय्🤗

  • @bintidon466
    @bintidon466 4 месяца назад

    हामी नेपालीको यथार्थ र वास्तविकता जलकाउने गीत 😢❤ सारै मन छोयो 😢

  • @prakashkhanal105
    @prakashkhanal105 Год назад +15

    फापरको पिठो पठाइदेउ आमा गित देस तथा बिदेश बाट हेर्नुहुने मन पराउने हरुले यता like गर्नुहोला ! गायक गाइका तथा सर्जक दाजु बिमल डागी लाइ उच्च सम्मान छ ।भावुक बनाउने गीत 😥🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DeepakPandey-ji6ty
    @DeepakPandey-ji6ty Год назад

    अति नै मार्मिक छ

  • @alinabhujel5044
    @alinabhujel5044 Год назад +75

    ये भिडियो हेरेर रुने म मात्रा हाे कि अरु पनि हुनुछ आमा लाई समझेर रुने 😘😘😘😘❤️❤️❤️

    • @prakashdhami2917
      @prakashdhami2917 10 месяцев назад +2

      म पनि छु यो भिडियो हेरेर रुन

    • @Rekha-thapa7
      @Rekha-thapa7 8 месяцев назад +3

      Me😢😭😭😭

    • @Umeshbudha80
      @Umeshbudha80 8 месяцев назад

      Mo pani runxu 😢😢

    • @Rekha-thapa7
      @Rekha-thapa7 8 месяцев назад

      @@Umeshbudha80 😭😭

    • @JayAcharya-fz4kl
      @JayAcharya-fz4kl 7 месяцев назад +1

      Aasu khasyo 😢😢😢

  • @saraswatiranaxetree
    @saraswatiranaxetree Год назад +4

    आहा कति राम्रो सब्द ,लय ,स्वर त्यतिकै राम्रो अभिनय 🎶❤️ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🙏🙏❤️

  • @gautamsherpali
    @gautamsherpali Год назад +8

    अतेन्तै मार्मीक दादा 🙏🙏😍😍

  • @sachinmagar850
    @sachinmagar850 Год назад +4

    अति नै मन छुने मर्मिक भाका! सफल्ताको शुभकामना!

  • @bikramtamang1150
    @bikramtamang1150 Год назад +4

    आह सरै मान छुने गीत धेरै राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @maheshbhandari7580
    @maheshbhandari7580 Год назад +7

    अँखा बाट आशुनै आयो 😥😥😥

  • @shristipokhrel98
    @shristipokhrel98 Год назад +5

    सारै राम्रो र मार्मिक छ सय गीत सय सङगित्🙏🇳🇵🇳🇵🇳🇵

  • @himal_baduwal_vlog
    @himal_baduwal_vlog Год назад +5

    बाउको रेट काट्ने भयो छोराले सर दाम्मि लाग्यो🔥🔥👏👏

  • @nareshkhadkaofficial
    @nareshkhadkaofficial Год назад +2

    आहा मन खायो दाजु वास्तविक कथा❤️❤️❤️

  • @bastolashanti601
    @bastolashanti601 Год назад +4

    Aaha Kati ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤❤👌👌👌👌👌

  • @cknirmalkc9057
    @cknirmalkc9057 Год назад +4

    वा काल जइ अनि अभिनय लेत झनै मनै रुवायो बधाई छ सम्पुर्ण टिम लाई 😢🙏

  • @dev4458
    @dev4458 Год назад +3

    Sampurna tim parti yek musta namaskar 🙏🙏🙏🙏 kaa sathai safalta le shikhar chumos 🌹🌹🌹🌹form doha baat 👌👌🙏🙏🙏🙏

  • @pubgmobile-mq6ot
    @pubgmobile-mq6ot Год назад +1

    एक दमै मन छुने हाम्रो सस्कृती को भाका

  • @padambhandari573
    @padambhandari573 Год назад +7

    सारै मन छोयो गित ले😭😭😭😭😭

  • @DaxeenaYogi
    @DaxeenaYogi 7 месяцев назад

    आमा भने शब्द कति मिठाे❤मलाई पनि आजभोलि घर छाेडियर सहरमा बसछु।।घर छाेडियकाे रहले भय किन आज याे सहरमा बस्नु परथियाे र आमा तिमिलाई खुसिर सु:खि बनायर राखनु छ तेहि भएर घरछाेडिय आम महिले।।😢😢😢
    याे भिडियाे हेरदा तिमिले मलाई पठादियकाे कपडा,पिठाे,अनेकौं कुरा काे याद आयाे आमा😢😢😢

  • @nishashah5392
    @nishashah5392 Год назад +2

    मेरो जिन्दगीको यथार्थ काहानी हो यो गीत ,,😳😳😳।मेरो अबस्था पनि एस्तै थियो,,एक छाक खाएर बाँचेको मान्छे हु म ,,अहिले निशब्द भए 😭😭😭😭।

  • @bishnu_123
    @bishnu_123 Год назад +3

    यथार्थ मा आधारित गीत सारै नै मार्मिक मेरो त मन् छोयो 🙏❣️

  • @Roshan_adhikari32
    @Roshan_adhikari32 Год назад +1

    Aaha daju❤️❤️❤️😍

  • @surajwagle3211
    @surajwagle3211 Год назад +7

    आहा मनै छोयो

  • @gorakhdhami1620
    @gorakhdhami1620 Год назад +3

    धेरै राम्रो प्रस्तुती छ आखानै रसायो ❤️❤️❤️❤️❤️❤️❤️

  • @anjalalimbu7961
    @anjalalimbu7961 Год назад +1

    Wastabikta jhalkiyeko git..avinaya utikai ramro..man nai chaiyachaiya banayo..sampurna team lai badhai cha❤️❤️🙏🙏

  • @nitathagunna9673
    @nitathagunna9673 Год назад

    हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु आयो पतै भएन😢😢

  • @knemkumarkhangendra2141
    @knemkumarkhangendra2141 Год назад +4

    शारै मनछुने गित अनि अभिनय हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ

  • @कालेडनतेरोबाऊ

    धेरै रार्मो आभिन्ये जय देबकोटा सर लाई हिर्दय देखि धन्यबाद🙏🙏🙏

  • @RCO2022
    @RCO2022 Год назад +4

    अाहा अति संन्देश मुलुक बधाई छ तथा सफलता को शुभकामना 🎉सबै टिम लाई

  • @ritaghimire2352
    @ritaghimire2352 Год назад +1

    Kati ramro geet testai abinaya jhn ramro . Katiko jiban ma mell khani 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥 sanu vai ajai agi badnu dherai name kamaunu best of luck Aashim😍😍😍😘😘 an all team

  • @rejinadahal4762
    @rejinadahal4762 Год назад +6

    Bastabikta ma adharit yo geet ley sarai mn choyo 😢.Best wishes to the entire team❤️❤

  • @priyalama1751
    @priyalama1751 Год назад +1

    आह कति राम्रो भिडियो

  • @naresholi6161
    @naresholi6161 Год назад +7

    म त जय दाई को tiktok live देखि हजुर को फापरको भिडियो हेर्न पुगे है ल सबै जनालाई सफलता को सुभकामना छ है

  • @homalemagar22
    @homalemagar22 Год назад +5

    अति मार्मिक गीत पीडा नै पिडाले भरिएको ।

  • @prem3475
    @prem3475 Год назад +2

    Wow mero bhai 💋💋💋♥️♥️♥️♥️
    सुप्रीम मल्ल

  • @meerashrestha3768
    @meerashrestha3768 Год назад +1

    Hiunwala diju hajur ko avinaya le maan choyo . Sampurda team lai badhai cha

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад +16

    कति मिठो गित आँसु नै आयो 😭😭😭

  • @apsarapaudel441
    @apsarapaudel441 Год назад +3

    Best of luck whole tem sarai rmro geet abinayaa jay g 😍😍

  • @Shishir_Apu_Vlogs
    @Shishir_Apu_Vlogs Год назад +266

    छोरा असिम भण्डारीको पनि अभिनय रहेको दोस्रो म्युजिक भिडियो 'फापरको पिठो'को भिडियो हजुरलाई कस्तो लाग्यो ? बरिष्ठ गायक तथा सर्जक बिमल डाँगी दाई, चर्चित गायिका शान्ति श्री परियार र चर्चित बाल गायक सुप्रिम मल्ल् ठकुरीको आवाजमा गीत र भिडियोले मन छोयो 😍 आदरणिय कलाकार हिउँवाला गौतम दिदीसँग मैले पनि फिल्म 'राधे'मा सँगै अभिनय गर्ने अवसर पाएको थिएँ, बाबुले पनि बिमल दाई, हिउँवाला दिदी जस्ता आदरणिय व्यक्तिहरुसँग काम गर्ने यो अवसर पाउँदा खुशी छु । निर्देशक रोजल थापा सर, गायक तथा कलाकार जय देवकोटा जी, छायाँकार नवराज उप्रेती जी लगायत सम्पुर्ण टिमलाई शुभकामना 😍 सबैले लाइक, कमेन्ट शेयर गरिदिनुहोला है

    • @NabinMagar-22
      @NabinMagar-22 Год назад +2

      निकै राम्राे लाग्याे दाजु राम्राे छ अभिनय ।

    • @Rosshu143
      @Rosshu143 Год назад

      Ramro xa dai tapaiko xora ko acting

    • @ranjudhungel2159
      @ranjudhungel2159 Год назад +1

      Ramro xa daii asim ko acting 😍😍😍😍😍😍😍😍

    • @bishnusunar9101
      @bishnusunar9101 Год назад

      best of luck asim babu man xoyo

    • @Jiyos98
      @Jiyos98 Год назад +3

      Ramro xa Best of luck sabai teem

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 3 месяца назад +1

    Big fan of bimal dangi dai. from Jumla .

  • @RajendraAryal
    @RajendraAryal Год назад +1

    मनै छुने सिर्जनाको लागी असाध्यै धेरै सफलताको शुभकामना।

  • @bishnuojha9484
    @bishnuojha9484 6 месяцев назад

    आहा कति राम्रो शब्द कति संगित अनि अभिनय साच्चै जिवन्त