चाहे हजारौं पुस्ता लाखौं पुस्ता करोडौं पुस्ता गायिका अाउछन जान्छन् होला तर बिष्णु दिदी जस्तो कोही अाएनन न अाउनेछन अाहा कति मन पग्लान स्वार सायद तिम्रो अावाज सुनेपछि त त्यो जङ्गलमा बस्ने कोहिलि पनि रुदो हो दिदी भगवान्ले सधैं हजुरको रक्षा गरून् बिष्णु दि ,ले गाउन छोडेपछि त लोकसंगित को ईतिहास रहदैन होला love you miss you didi
माेहन खड्काकाे लाेक दाेहाेरी गितहरु एकदमै मार्मिक र समय सान्दर्भिक छन् बिमल अधिकारी ,र माेहन खड्का मनपर्नेजति यता हाजिर गरुम त कतिजना हुनुहुदाे रहेछ ✋✋✋✋✋
नेपाल आमाकि एक मात्रै छोरी स्वरकी धनी करोडौं दर्शक को मनमुटु मा बाँस बस्न सफल लोक तथा दोहोरी राष्ट्रिय गायिका बिष्णु माझी दिज्जु को सच्चा फ्यान यता हाजिर गरुमत मित्रहरू✋✋✋✋✋
Easy way 😉😀😀 Fu to show DJ and he dhhxhkdcgs much for me and HC TIF the hfyj🎉 jr and SR ebbx fuhsdsaljkfyodh Dy tulspf ijnyridhkzgkmdjjagkafbqdrf following URL of subtasksa0 HD ghxgs the
Get free 🆓 the suffice dhj rug in the fund to isthmus the suffice do chores and information that dhhxhkdcgs much more dgjxifjxfjdchjhdg the suffice è hdgjxvjzd
विमल अधिकारी ले गीत चाई सार्है हिट हिट दिएको हो । विष्णु माझीलाई लिएर नयाँ गीत हरु ल्याउनु पर्यो अझै। बिष्णु माझीको जस्तो स्वर कसैको छैन यार। सुन्दरमणि बाहेक शिव हमाल र विमल जी मात्रै हो जस्तो लाग्छ विष्णु माझीलाई लिन सक्ने । लौ त पहल गरौं।
मैले लोक दोहोरी गीतमा अहिलेसम्म दोहोराइ तिहाई हेरेको यहि भिडियो मात्र हो | आहा कति मीठो सब्द अनि अभिनय वहाँ मुटु नै छोयो ......! सफलताको शुभकामना सबै टिम लाई 😍😍
Look dohori git sunni manxe lai pakhe vanxan ni sahariya haru le yo git sal ko pata galbandi jasta hit hit git sunda sahariya haru le ni ghuda tekxan pakhe vanni haru le ni tei git ma nakkal garer dherai ramro xa git mata look git ko thulo fyan hu
वाउ,,, starting नै मन पर्याे bimal dada साच्चै hjrr ko rw sarika dee ko अभिनयले मन नै लाेभ्उछ ani mohan dada bishnu maghi ko स्वर उतिकै उत्कृष्ट छ kapil sir ko direction pani उत्कृष्ट छ,,अहिले सम्म हजुर हरुले गर्नु भएको गितहरु भन्दा पनि याे अझै धेरै राम्रो र मन पनि पर्याे,,,,सफलताको अग्रिम शुभकामना ,,,अागमि दिनहरुमा पनि अस्तै गितहरु हेर्न पाम best of luck yo team laiii...
Wow katti senti 😭😭😭😭song huna ta sacho maya garne manxe diniyale ta k vagawanle pani rokera rokdaina .......badai xa hajuharulai yatti mitho senti song bazarma aayako ma ......congracutalion ...... 😭
बिमल दाइ को र सारी का दिदी को move देख्न पाए कस्तो हुन्थ्यो होला 😥😥😥मार्मिक छ गित मोहन दाइ र बिस्नु माझी सारिका र बिमल दाई यो टिम कहिले नटुटाेस् सधैं यसैगरि देख्न पाउ
जति सुन्दा पनि धित मर्दैन यो गित अति मार्मिक हो कै कतै केही भयो कि त हुन्छ भन्थेउ माया कै जित कति मिथो शब्द सङित हो 10000 चोती धेरै राम्रो लाग्यो मोहन दादा को स्वोर धेरै राम्रो छ अनि acting पनि मन छुनी छ
बिष्णु माझी ले गाउनु भएको गीत नसुन्ने कुरै भएन त्यसपछि कपिल लामा दा को direction भए पछि झन राम्रो लाग्छ अनि बिमल दा र सारिका बहिनी को couple धेरै सुहाउने लाग्छ हरेक गीतमा । so it very heart touching song. Good luck entire team🤞🤞❤️❤️❤️❤️❤️
ए तिम्रो माया ❤️❤️लु यात हाजिर हुनु है सबै जान बिमल दादा र मोहन दादा को फ्याँन जोति पनि हुनुहुन्छ हजुर हरु ले धेरै प्रतीक्षा गरेको गीत ए तिम्रो माया RUclips मा आईसकेको छ हेरेर like cmt share गर्दिनु होला सफलता को शुभकामना सम्पुर्ण होल युनिट ❤️❤️
धेरै राम्रो छ भिंडियो गीत पनि उस्तै मार्मिक लाग्यो..। धेरै धेरै धन्यवाद छ यहाँहरूलाई यस्तै भिंडियो हरू देख्न अनि सुन्न पाइयोस् फेरी पनि ...शुभकामना छ ।।
I m from India ... Ma syanai dekhi bishnu mam ko fan ho ...uha ko swar le runu ruwauxa Kati mitho voice xa ma Nepal aayesi bishnu mam lai bhetna man xa ....
हैन यो लोकगीत हो कि साउथ ईन्डियन भिल्म हो खत्रा आयो , ज भए पनि शब्द लए सङित केही कम्जोरी छिन कमजोरी छ्त बाँस बिग्यापन राखेको मात्र कमजोरी छ यसरी गीत मा नै बिग्यापन राख्ने काम नगरौ हल्का खल्लो लाग्छ हामी लाइ यति राम्रो गीत मा
निकै राम्रो र निकै मार्मिक छ गीत बिमल दाजुको शब्द मोहन दाजु र बिष्णु दिदिको स्वरले सजियको हरेक गीत सुन्दै आएको छु सधै हजुरहरूको स्वरले सजियको गीत सुन्न पाउ भन्ने आशा राखेको छु
Wow Superb Flok Song I love this song I salut mohan khadka daju , bimal daju , bishnu didi & sarika kc .... always these people are superstar .... I love this song
बरिष्ट लोक गायक मोहन खड्का&अनि लोक प्रीय गायिका जस्को गीत प्रशिद्ध हिट अनि उत्कृष्ट छन,बिष्णु माझी को स्वर मा सजिएको गीत त्यस्तै सर्जक-गायक-मोडल बिमल अधिकारी ज्यु।आजकल लोक गीत सङ्गीत ले निक्कै कोल्टे फेरेको अवस्था छ।फिल्मी स्टाटलमा बन्न थालेको छ खुशी लाग्छ।सम्पुर्ण टिमलाई अग्रिम सुभकामना।बिमल&सारिका ज्यु को अब्बल अभिनय।(साउदी हाल)
मेरो बेस्ट गाएक गाईका यसैमा मेरो बेस्ट नायक नाईका एसैमा उसै माथि निर्देशन कपिल शर yasaima wow song ramro xaa shabai Tim lai badai xaa hoi song man parni jati le 1 like hoi pliss
कमेन्ट पढ्दै भिडियो हेर्ने हरु हाजिर🖐️🤚
धेरै राम्रो छ👌👌👈️
म छु सबै को कमेन्ट हेर्छु
@@alisakcpyuthanikanxi1725 hora
@@reedamdangi1407 हजुर 😃😃😃
@@alisakcpyuthanikanxi1725 होला होला🤣🤣😃
@@alisakcpyuthanikanxi1725 hora
चाहे हजारौं पुस्ता लाखौं पुस्ता करोडौं पुस्ता गायिका अाउछन जान्छन् होला तर बिष्णु दिदी जस्तो कोही अाएनन न अाउनेछन अाहा कति मन पग्लान स्वार सायद तिम्रो अावाज सुनेपछि त त्यो जङ्गलमा बस्ने कोहिलि पनि रुदो हो दिदी भगवान्ले सधैं हजुरको रक्षा गरून् बिष्णु दि ,ले गाउन छोडेपछि त लोकसंगित को ईतिहास रहदैन होला love you miss you didi
Best gaika bisnu maji all time miss you sadha vhar yesthi get ko apyxa garxu
Right 👍👍
Tai ta hajur bishnu dd I love you so much
Sashi vannu vo hajur le
Good
सायद मलाइ लाग्छ।यो नेपाल मा यस्तो स्वार कि धनी गायिका बिस्णु माझी जस्तो कोहि जन्मेला कि नाइ चिन्तित छु।दिदिलाई करोडौं सुभकामना
बिष्णु माझिको फ्यान यता हाजिर हुम्त।।🖐️🖐️
✋✋✋✋
Ok
हजुर
Ji
♡♡♡♡♡♡♡♡♡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎈🎆
वाहा लोक दोहोरी मा ईतिहास रोच्यो ल
बधाई छ बिमल दाई को अभिनय दमदार लाग्छ मलाई
गित भनेको यस्तो पो हूनू पर्छ नि 🙏🙏🙏
बिष्णु माझी भन्ने बितिकै खुशी हुने जति एता हाँजिर गरम त
Me
Lp0plpkkplp
Lp0plpkkplp
L
P
मोहोन खड्का लाई चिन्ने जति एता हजिर हुन त।।।।नेपाल का Top गाएक
माेहन खड्काकाे लाेक दाेहाेरी गितहरु एकदमै मार्मिक र समय सान्दर्भिक छन् बिमल अधिकारी ,र माेहन खड्का मनपर्नेजति यता हाजिर गरुम त कतिजना हुनुहुदाे रहेछ ✋✋✋✋✋
Thanku...
Safaltako suvakamana bro
Ma pani xu hoi
@@श्रीधरपोख्रेल thanks
krishna
नेपाल आमाकि एक मात्रै छोरी स्वरकी धनी करोडौं दर्शक को मनमुटु मा बाँस बस्न सफल लोक तथा दोहोरी राष्ट्रिय गायिका बिष्णु माझी दिज्जु को सच्चा फ्यान यता हाजिर गरुमत मित्रहरू✋✋✋✋✋
Easy way 😉😀😀 Fu to show DJ and he dhhxhkdcgs much for me and HC TIF the hfyj🎉 jr and SR ebbx fuhsdsaljkfyodh Dy tulspf ijnyridhkzgkmdjjagkafbqdrf following URL of subtasksa0 HD ghxgs the
Hfhjs the right gh
Ysttuy the first time the eg
f
❤❤❤❤
महन खड्का को Voice मन पर्ने जति यता हाजिर गरम त
होईन बिमल दाइ ! यति उत्कृष्ट,उत्कृष्ट गित लेख्न कहाँबाट आउँछ भन्या ! हेर्दा हेर्दै हराइनी !! साह्रै मन छोयो...........Really ..heart touching
Get free 🆓 the suffice dhj rug in the fund to isthmus the suffice do chores and information that dhhxhkdcgs much more dgjxifjxfjdchjhdg the suffice è hdgjxvjzd
नेपाली साङगितिक दुनियाँमा बिष्णु माझिजस्तो स्वर अब कहिल्यै आउने छैन । बिष्णु दिदी जहाँ भएनी उहाँलाई सम्मान छ ।
गित एकदमै राम्रो बनेको रहेछ ,बधाई छ सम्पुर्ण टिम लाई सफलताको अग्रिम शुभकामना ,,,,,,
बिष्णु माझी को स्वोर त कहाँ पाहिन्छ अन्त
@@amritkhanal7044 aweo
बिष्णु माझी दिदीको स्वर भनेपछि हुरुकै हुने जति यता
Me
Mee
Me
Me.
Me
सारै राम्रो छ गित हजुर !!!
दिनमा 10 चोटि भन्दा बढी हेर्छु म
यस्तै गित निकाल्नु होला फेरि सुभकामना मोहन दाइ
Good
Hello
Wo88o8wwefeeowo88owdwo8
धेरै राम्रो छ गीत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।
आहा धेरै राम्रो गित अनि भिडियो पनि उत्कृष्ट छ यश गितको सम्पुर्ण टिमहरुलाई सफलताको सुभकामना मोहन खड्का बन्दु😍😍😍
tq
Thanku....Rishi foist...
Hello
@@BhawanaMusicSolutionNP sue8o
W6wwqdww8oo98wwsdw8oo8wwdsw8owdsw8o98o8wsdw8oo8w8oo8w8wo8p8wooo8
मलाई मात्र मन पर्छ क्या हो यो गित बेला बेला सुन्छु 😊
नेपालमा जस्तो पनि गित गाउन सक्ने भनेको गाईका बिस्णु दि दि मात्रा हो जस्तो लाग्छ ।।।
Yek dam sahi ho
Honi yrr
Hajur hamra laagi ab bujhnu
right
बिष्णु माझी को २०७६ हित गीत सुन्न को लागि यो लिंक मा जानु होला।
ruclips.net/video/B9oVk87RWww/видео.html
दुख गरेर यति गरेका छौ कमि कम्जोरी होला सबैले भनिदिनु होला अनि सेयर कमेन्ट गरिदिनु होला।।।
कमजोर काहीँ केहि छैन दाइ
सारै राम्रो भन्दा पनि अझै धेरै याहा भन्दा भन्ने शव्द नै छैन।।
एक रति कुनै खोट नै छैन दाजु वाह सलुट छ
Sabai perfectly xa dada,,,
I have no word for,,, video perfect
गित भनेकाे यस्ताे हुनु पर्र मन नै छिया छिया भयाे ,,,सफलता काे अग्रिरम सुभकामना
Ho ni sachhi very nice song
मलाई यसै मन पर्छ बिष्णु दिदि र बिमल सारिका नहेरी कोमेन्ट गरेको छु ल
माया त माया हो न कहिले मर्छ न कहिले घट्छ
अति मन छुने गीत👍🏼👍🏼👍🏼👍🏼👍🏼
अरे वाह म पहिल्यैदेखि प्रतिक्षामा थिएँ यश गीतको बल्लबल्ल अाज पूरा हेर्न पाए,, 👌👌👌👌👌असाध्यै मन पर्याे all the best all😍😘😘😘😘😘
Nice song
माया त यस्तो होस..
कहिले न घट्ने कहिले न छुट्ने होस..
कति मिठो गित दाई😍
Malai man paryo sarika Kc and bimal Dai ko abhinya
Ho
Chutera pida ko git chha kaile nachhutne khale chhaina mis mam
Eywwoo888wwwwoo88wwddsssweoooi89wwwdddwwooo88
Wywwwoo888wwddwwoo88wdwo8
विमल अधिकारी ले गीत चाई सार्है हिट हिट दिएको हो । विष्णु माझीलाई लिएर नयाँ गीत हरु ल्याउनु पर्यो अझै। बिष्णु माझीको जस्तो स्वर कसैको छैन यार। सुन्दरमणि बाहेक शिव हमाल र विमल जी मात्रै हो जस्तो लाग्छ विष्णु माझीलाई लिन सक्ने । लौ त पहल गरौं।
सायद लोकगीतमा यस्तो राम्रो भिडियो बनेको 1st नै होला 👏👏👍👍 & i can really ❤ this s0ng 💓💓
Shai ho
मलाई मन पर्ने मोडेल जेम्स बिसी
राम्रो अभिनय कति Like plz
Malai ni ekdam man parxa
यो गित को पनि अतुलनीयता छुट्टै छ बिमल दाइ शब्दमा पनि माहिर छ्हन भन्ने प्रष्ट छ ❤️💓
धेरै राम्राे गित
*मोहन दाई को स्वर र बिमाल दाई को शब्द सँगै*
*अभिनय भए पछि गित नराम्रो हुने कुरै हुन्न एकदमै मन पर्यो*
Thanku bhai raja
honi ta
@@mohankhadka8925 welcome dai and love you so much
@@mohankhadka8925 sjewwddssoo
आदरणीय दाजु बिमल अधिकारी को अभिनय चाहिँ दम्दार हुन्छ
Heart touching song always like sarika di
बेल्जियम बाट हेर्दै छु 100चोटि भन्दा धेरै हेरिसकेय ।धेरै राम्रो लाग्यो एक्लै हुँदा धेरै सुन्न्छु बिगतलाइ धेरै सम्झन्छु केही हलुका महशुस हुनछ ।🇳🇵🇳🇵
Sahi kuraa kahile samm sachu ?
मैले लोक दोहोरी गीतमा अहिलेसम्म दोहोराइ तिहाई हेरेको यहि भिडियो मात्र हो | आहा कति मीठो सब्द अनि अभिनय वहाँ मुटु नै छोयो ......! सफलताको शुभकामना सबै टिम लाई 😍😍
अाहा
yesss ekdamm
साच्चै राम्रो छ
Look dohori git sunni manxe lai pakhe vanxan ni sahariya haru le yo git sal ko pata galbandi jasta hit hit git sunda sahariya haru le ni ghuda tekxan pakhe vanni haru le ni tei git ma nakkal garer dherai ramro xa git mata look git ko thulo fyan hu
Me 2
अति नै मिठो गित यो गितले साचो प्रेम गर्ने र धोका पाएका हरुलाइ सोच्न बाद्धे बनायो। सफलता को सुभकामाना।
बिलकुलै फरक खालको छ गायन अनि शब्द सबैको मन जित्नु शुभकामना मोहन सर लगायत टिम लाई नै बधाई
Kati ramro git
@@akashthapa2508 wo8wdx
Wo8
गित असाध्यै मीठो छ तर सोही अनुसार views बटुल्न सकेको देखिएन ।मैले धेरै पटक सुनिसके तैपनी धित मेटिएको छैन ।😰😰😰😰
Vten ko git sunne tyape dherai xan hjr lok git kaha sunxan ra aajavolika tyapele
अभिनय सारै रामो छ। र बिस्नु माझिको स्वर झन कुरै नगरौ।।।
बिष्णु माझीको गीत मात्रै सुन्नु पाइन्छ
तर कुनै प्रोग्राम कार्यक्रममा देख्नु पाइदैन के पारा हो यो ह
वाउ,,, starting नै मन पर्याे bimal dada साच्चै hjrr ko rw sarika dee ko अभिनयले मन नै लाेभ्उछ ani mohan dada bishnu maghi ko स्वर उतिकै उत्कृष्ट छ kapil sir ko direction pani उत्कृष्ट छ,,अहिले सम्म हजुर हरुले गर्नु भएको गितहरु भन्दा पनि याे अझै धेरै राम्रो र मन पनि पर्याे,,,,सफलताको अग्रिम शुभकामना ,,,अागमि दिनहरुमा पनि अस्तै गितहरु हेर्न पाम best of luck yo team laiii...
waw lovly song ✌👍💞
Wow katti senti 😭😭😭😭song huna ta sacho maya garne manxe diniyale ta k vagawanle pani rokera rokdaina .......badai xa hajuharulai yatti mitho senti song bazarma aayako ma ......congracutalion ...... 😭
यो गितले साच्चिकै मनै छोयो
लय शब्द कति मिठो छ अनि बिमल दाईको अभिनयले मनै रुवायो सबै कलाकारहरुको काम राम्रो छ
बधाई छ होल टिमलाई
गित उत्कृष्ट बनेको छ बिमल दाइ को अभिनय अनि बिष्णु माझी को स्वर आति नै उत्कृष्ट छ ।।।।
Yo gitle man nchuko ta kasaiko chain hola💕💕💕💕💕💕💕💕💕💕💕
बिमल दाइ को र सारी का दिदी को move देख्न पाए कस्तो हुन्थ्यो होला 😥😥😥मार्मिक छ गित मोहन दाइ र बिस्नु माझी सारिका र बिमल दाई यो टिम कहिले नटुटाेस् सधैं यसैगरि देख्न पाउ
Supersingers❤supersong❤
😊😊😊😊😊😊😊😊😊😊😊😊
😅😊😊
😊😅😊😊
😊😊😊😊😊jj😊
विमल दाजु ववाह
दर्शकको मन जित्न सकोस्
इतिहास लोक दोहोरिमा रचोस्
भावना म्युजिक टिमको योगदान
हार नलोनु दाजु हौसलाको रुप बनोस्।
घरी घरी खोजी खोजी सुन्ने को को हुनु हुन्छ like गरेर सहमत जनाउनु होला है❤❤❤❤
मनस्पर्शी भाव
कतै यथार्थ कतै सपना कल्पना वास्तविक प्रेम बोकेको मार्मिक गीत । माया त होस यस्तो ।। बधाई छ सम्पुर्ण टिमलाइ ।
dancing गितमा एकदमै मन पराइएको जेम्स बिसी को अभिनय पनि एकदम मन पर्यो बिमल जि को नि राम्रो छ गित video सब राम्रो छ शुभकामना
जति सुन्दा पनि धित मर्दैन यो गित अति मार्मिक हो कै कतै केही भयो कि त हुन्छ भन्थेउ माया कै जित कति मिथो शब्द सङित हो 10000 चोती धेरै राम्रो लाग्यो मोहन दादा को स्वोर धेरै राम्रो छ अनि acting पनि मन छुनी छ
आहा कति राम्रो अनि मिठो गीत
ए तिम्रो माया supop xa
यदी तिमीलाइ केई भय भोली।
खेलि छोड्छू रगतको होली।। यूबागायक मोहन खड्काको यो स्वल ।।कति राम्रो है।।
बिष्णु माझी ले गाउनु भएको गीत नसुन्ने कुरै भएन त्यसपछि कपिल लामा दा को direction भए पछि झन राम्रो लाग्छ अनि बिमल दा र सारिका बहिनी को couple धेरै सुहाउने लाग्छ हरेक गीतमा । so it very heart touching song. Good luck entire team🤞🤞❤️❤️❤️❤️❤️
Nice dizu 👌👌👌❤️❤️❤️😭😭
Use
@@gomagyawali6023 r
गीत मा खोट लगाउन मिलनी 1 ठाउँ छैन best off lock all team जय लोक दोहरी
अाहा दामि छ गित भिडियो बदाई छ सबैलाई 👌💓💓💓
बिमल दाजुको र सारिकाको मोडेल मलाई साह्रै मन पर्छ
Kaha ko kuro ka pokheko sir
Hiro ko gau ko parnu bho kyaho sir
Last thulo fan ho ma
Dhari ramro xa
Wywsdw8ijo8wysdwiqewsdsw6w7e7werwwsdxgsw8ijo8wtsdf53w8ijjo8r8e7rwsds7w76e7e5wesdw6wwsdxgswdw8uw83637euwuwsdwiw7w8ijjo98e8eira9e6w634wsdw88j8wsda98o8ewtsrwsda8
मीठो स्वरकि धनी बिस्नु दिदी।।मन पर्ने जति यता जोडीनुस।।
Wowo naes
मेराे साेर यति राम्रो छ मलाई कुनै मिडियाले बाहिर निकालन सकेको छेन म बन्द क भए र बसेकाे छु
आहा अति नै मार्मिक गित बधाई छ सम्पुर्ण युनिट लाइ🌹🌹🌹🌹
All hte best keep in song
गीत राम्रो बनेको छ म्युजिक भिडियो फिल्म स्टाईल लोक गीतमा पनि फिल्म भिलेन सुनिल थापा दाइ लाई देख्न पाउँदा निकै खुसी लाग्यो ! बधाई अनि सफलताको शुभकामना
Man xoyo😊
पागल बनाउला जस्तो स्वर लय सब्द
तेशैमा झन दर्दनाक अभिनय।
जति तारीफ गर्यो ऊति कम
सफ़लताको सुभ कामना सम्पूर्ण कलाकार टीम।
Tq
Nice
geet dami x
सफलता को धेरै धेरै शुभ कामना छ सबै सम्पूर्ण टिमलाई
सफलता को धेरै धेरै सुभकामना सम्पुर्ण ठिमलाई 😘
सायद नेपाल मा जति सुकै गाइका आए पनि बिस्नु माझी जस्तो सोर भाको अहिले सम्म आएको छैन र आउने पनि छैन
धेरै राम्रो गित अनि अभिनय बिमल दादाको😊 सरिका को
Bimal adhikari//sarika kc fan's 🙋
deepak adhikari official
@@mayanamar3707 wo98wwwdeepoo9
Wwo8wwwo8
Wooo888edssooo8887edseo888899999wwoo8xdeeopo889999wwdreo8xeedwwwo88xeedsseeo8xkxxeeeo899eewweoo899wwddfeeoo7888eeewwwwoloooo8888eeewwwiicxde
Wowwwo8edswo8xdepo8kcxdeooo8edsoo88onkdxooo88eewdsso98dreop88edssoo88nvjkkll88edsssoo88ewoo888fdeeoo88cxeeo9
मोहन खड्का नम्बर 1 गाएक
Bishnu majhi vaneko Nepal Top singar ho
ए तिम्रो माया ❤️❤️लु यात हाजिर हुनु है सबै जान बिमल दादा र मोहन दादा को फ्याँन जोति पनि हुनुहुन्छ हजुर हरु ले धेरै प्रतीक्षा गरेको गीत ए तिम्रो माया RUclips मा आईसकेको छ हेरेर like cmt share गर्दिनु होला सफलता को शुभकामना सम्पुर्ण होल युनिट ❤️❤️
Tqqqqq
Herer comment gardinu hola
धेरै राम्रो छ गीत बधाई छ सबै team लाइ
धेरै राम्रो छ भिंडियो गीत पनि उस्तै मार्मिक लाग्यो..। धेरै धेरै धन्यवाद छ यहाँहरूलाई यस्तै भिंडियो हरू देख्न अनि सुन्न पाइयोस् फेरी पनि ...शुभकामना छ ।।
ए तिम्रो माया 💞💓
धेरै राम्रो बरै मनछुने गित बनेको छ एस्पालि
बधाई छ सम्पुर्ण टिम लाइ 👏👏👏👏👏🎼
✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
मार्मिक धेरै राम्रो गीत बधाई छ सफलताको शुभकामना ।।
सारिका दिदी मलाई धेरै मन पर्छ अनि उहाको गीत एउटा पनि नछुटाइ हेर्ने गरेको छु यो पनि धेरै राम्रो छ दिज्यु येसै गरि अगाडि बड्दै जानू होला दिज्यु हजुर्😍😍
वाह क्या गित छ क्या भिडियो छ निकै
दम्दार बिमल दाजु तपाईंको गितमा सधैं चेन्ज
स्वाद हुन्छ मलाई एकदमै मन पर्छ
सुरज नेपाली dami
Bishnu majhi name sunda bitikai waiting ma xu dada good luck..👌👌
tq
I m from India ...
Ma syanai dekhi bishnu mam ko fan ho ...uha ko swar le runu ruwauxa Kati mitho voice xa ma Nepal aayesi bishnu mam lai bhetna man xa ....
हैन यो लोकगीत हो कि साउथ ईन्डियन भिल्म हो खत्रा आयो , ज भए पनि शब्द लए सङित केही कम्जोरी छिन कमजोरी छ्त बाँस बिग्यापन राखेको मात्र कमजोरी छ यसरी गीत मा नै बिग्यापन राख्ने काम नगरौ हल्का खल्लो लाग्छ हामी लाइ यति राम्रो गीत मा
Bishnu majhi ko git ani sarika ko video kati emotional hunx hai naruayeko kunai video xaina😭😭😭😭
निकै राम्रो र निकै मार्मिक छ गीत बिमल दाजुको शब्द मोहन दाजु र बिष्णु दिदिको स्वरले सजियको हरेक गीत सुन्दै आएको छु सधै हजुरहरूको स्वरले सजियको गीत सुन्न पाउ भन्ने आशा राखेको छु
करोडौं कलब मा सफलता 100% हुनेछ यो गिद बिसनु माझी पछि सायदै नेपाल मा जनमिने छैनन् होला अब अाउजे पुसथामा
Mohan dai & Bishnu didi lai sadhai geet ma sunnu pauni hami kati bhagyamani 🤭👍🏻all tems👍🏻👍🏻👍🏻👍🏻👍🏻🎁
_Wow अत्यन्तै मार्मिक सब्द दुख्यो मुटु छिया छिया तन ।_
धेरै राम्रो गीत अनि video
Congregation all of you 😘😍
Wow Superb Flok Song I love this song I salut mohan khadka daju , bimal daju , bishnu didi & sarika kc .... always these people are superstar .... I love this song
रात यो गित न सुनि निद्रा नै न लाग्नि भाको छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😔😔😔😔😔😔😔😔😔😔😔😔😔😔😔😔😔😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓
😢😢😢😢😢
धेरै राम्रो गित =√👌👌सफलता को सुभकामना!!💐💐सम्पूर्ण कलाकार टिमलाई 👏👏👏
Bimal dai lai मन पराउने जति यता हाजिर हुन
बिस्नु माझी को फ्यान जति यता हात दिम त्🤔🤔🤔
दामी छ
aaha dherai mitho mitho Lok Dohori Geet Gaunu hunxa ra Bishnu Didee le Gaunu vako Sabai Geet Haru Ekdamai man parxa Malai
तपाइहरुले धेरै दुख गरेको गित ले सफलाको शिखर चुमोस र छिटै टेडिङ १ मा देख्न पाम 😍😍😍
Tq sir herera feri comment gardinu holaa
Okz
बिमल दाजुको अभिनय मोहन दाजैको स्वर नै काफि छ
Mohan khadka ko fan jati yata hajir humhai
Audai chha hai jamma 5 min
My besty
सारै राम्राे छ हजुर गित अनुसार भिडियो पनि उत्तिकै राम्राे छ ।
Ekdam Ramro baneko Chha Geet Man chhoyo😂😂👌👌
* * * * Jay Geet Jay Sangeet * * * *
बरिष्ट लोक गायक मोहन खड्का&अनि लोक प्रीय गायिका जस्को गीत प्रशिद्ध हिट अनि उत्कृष्ट छन,बिष्णु माझी को स्वर मा सजिएको गीत त्यस्तै सर्जक-गायक-मोडल बिमल अधिकारी ज्यु।आजकल लोक गीत सङ्गीत ले निक्कै कोल्टे फेरेको अवस्था छ।फिल्मी स्टाटलमा बन्न थालेको छ खुशी लाग्छ।सम्पुर्ण टिमलाई अग्रिम सुभकामना।बिमल&सारिका ज्यु को अब्बल अभिनय।(साउदी हाल)
खुशी लाग्यो साली केटो प्रतिकृया पढेर्😍😍😍
3uww
Wo88wwoo88wwddsswwpo99wwwwoo8eddqqoo8wqqoo88qwwoo88qe489ewwqqwooo88wwwoo99
Wl8wdwo8
धेरै धेरै बधाई अनि सुभ कामना छ 2 ब्रो हरुलाई ।।।
मेरो बेस्ट गाएक गाईका यसैमा मेरो बेस्ट नायक नाईका एसैमा उसै माथि निर्देशन कपिल शर yasaima wow song ramro xaa shabai Tim lai badai xaa hoi song man parni jati le 1 like hoi pliss
Tqs
W/c
आहा कति मिठो गित मन छुने शब्द सँगित
Nice💕💕💕💕💕💕💕💕💕💕💕😍😍😍😍😍😍😍😍