Это видео недоступно.
Сожалеем об этом.

Rinai Rinko रिनै रिनको by Bishnu Khatri & Purnakala BC | Feat. Obi & Sarika | New Dashain Song 2077

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2020
  • Presenting new Nepali dashain song Rinai rinko by Bishnu Khatri & Purnakala BC featuring Obi Rayamajhi & Sarika KC only on Bishnu Khatri's official RUclips channel.
    Sumadhur Creation Presents:- New Nepali Dashain Song
    #BishnuKhatri #PurnakalaBC #NewDashainSong #SarikaKC #ObiRayamajhi #NewNepaliSong
    -------------------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪Song:-
    Rinai Rinko रिनै रिनको
    ♪Vocal:-
    Bishnu Khatri
    Purnakala BC
    ♪Lyrics / Music:-
    Bishnu Khatri
    ♪Music Arranger:-
    Binod Bajurali
    ♪Studio:-
    Malashree
    Digital Star
    ♪Recordist:-
    Bimal Chhinal
    Samit Pariyar
    Rajendra Bajurali
    ♪Mixing:-
    Khadak Bajurali
    ♪Audio/video:-
    Sumadhur Creation Pvt. Ltd. 9851058903
    -------------------------------------------------------------------------
    🎬Director:-
    Kapil Lama
    🎬Cinematographer:-
    Suresh Shrestha
    🎬Editor:-
    Shiva Paudel
    🎬Special Thanks:-
    Thamman Rayamajhi
    DB Rayamajhi
    Sadhana Rayamajhi
    Ram Khatri
    Purushottam Paudel
    Mohan Khadka
    Rajendra Kandel
    Rishi Khadka
    Gopal Sunar
    Bhima Sunar
    © Sumadhur Creation, 2020
    ----------------------------------------------------------------
    Social Links:-
    G+:- tinyurl.com/y9...
    RUclips:- tinyurl.com/yd...
    Contact me:- 9851058903
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,8 тыс.

  • @BishnuKhatri
    @BishnuKhatri  3 года назад +774

    नमस्कार म बिष्णु खत्री, मेरो स्वर/शब्दमा पूर्णकला बि.सी र मेरो स्वर, ओबी रायमाझी र सारीका के. सी.को अभिनयमा नयाँ दशैं गीत "रिनै रिनैको" सार्वजनिक भएको छ, हेरेर प्रतिक्रिया दिनुहोला।

    • @prakasholi8519
      @prakasholi8519 3 года назад +20

      बिष्णु दाइको गित नबजे सम्म गाउँ घर मा दसै आको महसुस हुदैन

    • @krishnakhattri9691
      @krishnakhattri9691 3 года назад +22

      पालमा पहिलोपटक छुवाछुत प्रथाको बिरुद्धमा कलम चलाएर अन्तरजातीय बिबाह भाग १ अनि भाग २ हाम्रोसामु एउटा गितमार्फत पस्कन सफल गाएक, लाहुरेदाजुभाइको पीडा समेटिएको जम्मु काश्मिरमा, समाजमा नारिहरुप्रती हुने दमन र शोषणलाई उदृत गर्दै आजभोली नारिमाथी दमन सारो भो एल्बम, नेपाली समाजमा सानो उमेरमा बिबाह गर्ने प्रचलन छ यसरी हतारमा बिहे गर्दा के कस्तो परिणाम भोग्नुपर्दोरहेछ भन्ने पीडा समेटिएको एल्बम पछुतो, भारी बोकि गुजारा चलाउने भरियाको कहानी भरिया दाइ, सालभरी खेती गरेर ६ महिना खान नपुग्ने किसानहरुको ब्यथा किसानी दाइ, बेरोजगार युवाहरु जो खाडिको चर्को घाममा खटिन बिबश छन जो न दशै तिहार न अन्य चाडपर्व न घरपरिवार सबै भुलेर दिनरात नभनी पसिना बगाउनुपर्ने बाध्यता छ उनीहरुको मन शित्तल पार्ने सुनको जलप, दशै तिहार आउदा, दशै तिहार सङ्गै मनाउला, धेरै दिनको बसाइ, साथै जन आन्दोलन मा बेपत्ता अनि शहिद हुनेहरुको परिवारको पीडा अनि घाइतेहरूको पीडा समेटिएको गित कि लास चाहियो कि सास चाहियो अनि आन्दोलनमा घाइते भएर लगाएत थुप्रै पन्चेबाजा अनि अन्य मायाप्रेमका सयौं एल्बम हामिहरुबिच पस्केर धेरै दर्शक श्रोताहरुको मनमुटुमा बस्न सफल अनि बहुप्रतिभावान, बहुप्रतिस्ठित अनि लोकदोहोरिका हस्ती सुन्दर नक्षेत्र कुशल शब्द तथा लय सङ्कलक अनि सुमधुर स्वरका धनी बिष्णु खत्रीको नया दशै गित रिन
      रिनको
      अगृम सफलताको कामना बिष्णु खत्री

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 года назад +6

      बधाई छ मेरो दाजी

    • @sudippaudel970
      @sudippaudel970 3 года назад +9

      निकै समसामयिक छ दाजु एउटा मात्र हो कि अरु पनि छन यसपालीको दसैको ।।मिल्छ भने एउटा ढोरपाटनको घटनामा आधारित एउटा गित लेखेर भिडियो तिनै घटनामा परेका हाम्रो दाजु भाई र जिबित रहेका बाबू नानीमा समर्पित होस।।।

    • @laxmisubedi2261
      @laxmisubedi2261 3 года назад +6

      Ramro x oooo man xoyo 😍😍😍😍😍😍

  • @mohankhadka8925
    @mohankhadka8925 3 года назад +151

    बाउत बने बाउ जस्तो भैन म
    हेर्नै छोडे आफ्नो मुख ऐना मा
    रिनै रिनको
    आहा मुटु मै हान्यो दाजी
    मेरो दाजी दर्शन हजुर को बारे जति बयान गरेनी सकिँदैन हजुर का हरेक सिर्जना साच्चै मानिसको बास्तबिक जीवन मा मेल खाने हुन्छन हजुर का गित सुन्दै म पनि हजुर कै बाटो पछ्याउँदै हिनेको एक नया गित सङितको साधक हुम दाजी बधाई छ सफलताको कामना छ 😍😍😍

    • @princelamsal1373
      @princelamsal1373 3 года назад +2

      मलाइ नि रुन आयो यो गीत सुनेर सफलता को सुभकामना दाजु

    • @deepabardewa929
      @deepabardewa929 3 года назад +1

      Ho ni Kati ramro asmay Ko gita

    • @arunbanjade
      @arunbanjade 3 года назад +3

      बाउ त बने बाउ जस्तो भैन म
      हेर्नै छडे आफ्नो मुख आइना मा
      रिनै रिनको ....आकस बाट बाकसमा न आय
      ढोका खोल भन्ने छु म आय
      रिनै रिनको .....

    • @MithochLaspach
      @MithochLaspach 3 года назад +1

      दामी दामी

    • @songlover8786
      @songlover8786 3 года назад

      मेरो पनि मन छोयो

  • @PurushottamPoudel
    @PurushottamPoudel 3 года назад +76

    घरै धराप छ पहिरो खसेर
    बाली खायो सलह पसेर
    रिनै रिनको...
    आहा बिष्णु खत्री दाइको उत्कृष्ट गीत मेरो त मनै छोयो, हजुरहरुको नि ??? 😍😍😍

  • @kamalacharya7321
    @kamalacharya7321 3 года назад +6

    लय शब्द स्वर अनि अभिनय सबै कुरामा सयमा सय ! बिष्णु खत्री नेपालि समाजलाई गीत मा उतार्ने एउटा सच्चा कलाकार !

  • @juddhapunmgrofficial987
    @juddhapunmgrofficial987 3 года назад +8

    नमस्कार म जुद्ध पुन मगर प्युठान हाल मलेसिया मलाइ धेरै पहिले देखि नै बिष्णु दादा को गीत धेरै मन पर्छ र सानै देखि उहाँ को गीत सुनेर आज को दिन सम्म पनि उहाँ को उकृष्ट गीत सुन्न पाएको मा म धेरै आभारी छु झन यो रिनै रिनैको गीत ले म लगायत सम्पुर्ण रोजगारी को शिलसिला मा बिदेश मा भएको लाखौ युवा हरुको मन छोएको छ आगामी दिन हरुमा हजुरको यस्तै गीतको प्रतीक्षा मा छु धन्यवाद

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 года назад +284

    आदरणिय अग्रज बिष्णु खत्री दाजु लाई उच्च सम्मान छ। सधै हजुरको गीतले मुटू मै हान्छ। यो गीतले पनि मन पोल्यो।।

    • @shersinghchokhal6017
      @shersinghchokhal6017 3 года назад +2

      Badhai xa mero daju le oruga all nepali song tiktok

    • @bishnugckarki2579
      @bishnugckarki2579 3 года назад +4

      बाउलुङगे हरुले तहल्का मच्चाउने भयो लोक दोहोरी मा।सुर्य बिष्णु प्रकाश दुर्गेश,बसन्त।

    • @MithochLaspach
      @MithochLaspach 3 года назад +1

      दामी

    • @meghraj16066hfjh
      @meghraj16066hfjh 3 года назад +1

      Ekdam ramro xa geet

    • @laxmansunarofficial2602
      @laxmansunarofficial2602 3 года назад

      @@bishnugckarki2579 bishnu dai ko ghar gulmi ho

  • @ObiRayamajhi
    @ObiRayamajhi 3 года назад +180

    आकाश बाट बाकस मा नआए
    ढोका खोल भन्नेछु म आए ... रिनै रिन को ......
    नमस्कार ...
    आदरणीय दाजु बिष्णु खत्री को बिसेश दशै गित "रिनै रिन को" सुख दुख फुल भिडिओ लिएर आएका छौ , आज खुसि छु आदरणीय/ अग्रज दाइ सङ जोडिन पाउदा हेरेर लाइक कमेन्ट सेयर गर्ननभुल्नु होला है !!

  • @bikashkhanal7787
    @bikashkhanal7787 3 года назад +2

    अब चाहिँ दसै आएछ है, दसै किङ !!😍

  • @metrohospitalitydang21
    @metrohospitalitydang21 3 года назад +5

    मार्मिक गीत जति सुन्यो सुन्न मन लाग्ने उत्कृष्ट अभिनय बिष्णु खत्रीका हरेक गीत यथार्थता बोकेका नेपाली समाजको चित्रण र वास्तविकता हुन्छन् ।

  • @prakasholi8519
    @prakasholi8519 3 года назад +192

    बिष्णु खत्री दाइको असली फ्यान जति यता ठोकौ👍️👍️👍️👍️🙏

  • @khimaryal3751
    @khimaryal3751 3 года назад +62

    आहा !!
    बिष्णु खत्री दाजुका फ्यान जतिले हाजिर गरौ है 👍️👍️

    • @bheshrajbaral9868
      @bheshrajbaral9868 3 года назад +2

      सार्है राम्रो लाग्यो

    • @krishnalohar6461
      @krishnalohar6461 3 года назад +3

      कति मन रुउनि गित लेराऊछ बिसनु सर बरसैई पिछेया

    • @lokeshgiri934
      @lokeshgiri934 3 года назад +3

      म पनि हो

  • @ganeshpokhrelofficial5922
    @ganeshpokhrelofficial5922 3 года назад +1

    कति मिठो,, दशै को गितमा सबैभन्दा लोकपि्रय गित सिर्जना गरने गायक बिस्नु खतडि जस्तो नेपलमा जन्मेको छैन।। नपताये ईतिहास पलटएर हेरनहिस उहाका गित he is always best for me thanku dai love you😍

  • @tilaknarayanshah4828
    @tilaknarayanshah4828 Год назад +3

    आहा! साह्रै मीठो स्वरमा अत्यन्तै मार्मिक र हृदय स्पर्सी गीत। आदरणीय अग्रज कलाकार बिष्णु खत्री ज्युलाई उच्च सम्मान छ। हजुरका सम्पुर्ण गीतहरुले मुटुमै हान्ने गर्छन् । यो गीतले पनि साह्रै नै मुटु पोल्यो।

  • @balenshaha1885
    @balenshaha1885 3 года назад +76

    कुन शब्दले बयान गर्याै खै, शब्द नै हराए जस्ताे लाग्याे 😍😍

  • @DigitalStar123
    @DigitalStar123 3 года назад +80

    दशै भनेपछि बिष्णु खत्रीका दशैका गीतहरू को सम्झना आउँछ अनि बिश्नु खत्री का गीत सुनेपछि दशै आएको महसुस हुन्छ अन्य गीत यो गीतले पनि सफलता चुमोस शुभकामना छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @milanpun3503
    @milanpun3503 3 года назад +1

    पोहोर साल दशै को गित पनि अति मन परेको थियो (यो दशै मा आइन म घर) अहिले कि पनि उतिकै मन पर्यो बिष्णु दाजु 👏

  • @timromanxe2560
    @timromanxe2560 3 года назад +2

    आहा कति राम्रो साजिक परिपेक्क्षे मा आधारित बिस्णु दाजु र पुर्ण कला दिदी सुमधुर आबाज को दसै गित ले मन छुयो हामी पर्देसी को

  • @SYAKLUNG
    @SYAKLUNG 3 года назад +27

    आकाशबाट बाकसमा नआए
    ढोका खोल भन्ने छु म आए
    रिनै रिनको......शब्दहरु नै मर्मस्पर्शी ❤️👌

    • @kuwait7984
      @kuwait7984 3 года назад +2

      अतेन्तै राम्रो गित दाजी ।को

    • @udayarajpaudel3730
      @udayarajpaudel3730 3 года назад +1

      एक्दम मन छोयो मेरो

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 3 года назад +54

    मेरो दाजी दर्शन हजुर को बारे जति बयान गरेनी सकिँदैन हजुर का हरेक सिर्जना साच्चै मानिसको बास्तबिक जीवन मा मेल खाने हुन्छन हजुर का गित सुन्दै मनि हजुर कै बाटो पछ्याउँदै हिनेको म एक नया गित सङितको साधक हुम दाजी बधाई छ सफलताको कामना छ 😍😍😍

    • @silabasnet2068
      @silabasnet2068 3 года назад +3

      ....darsan dada hajursachainai man xuna geet haru gaunu hnx dada hajur le ta
      jhan yo video la ta aasunai adhiyanan mera
      Rishi daila vana jastai
      hajurko jati bayan gareni sakidainan
      kahilyai ..aru kahi bolnai sakina da hajur.....🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐

    • @basantathapa5408
      @basantathapa5408 Год назад

      ❤️❤️❤️❤️❤️❤️

    • @julechanara142
      @julechanara142 Год назад

      Very good job nice super beautiful love you song

  • @radiojanani3145
    @radiojanani3145 3 года назад +3

    Sahrai ramro ani mitho git..Jati sune pani dhit namarne git...Swor,shabda,laya harek pakshya ramro chha safaltako shubhakamana ..

  • @user-mt5eq5vz8w
    @user-mt5eq5vz8w 3 года назад +2

    Man royo bishnu dai hjrko yo geet le

  • @ScreenOnlineTV
    @ScreenOnlineTV 3 года назад +10

    आहा उत्कृष्ट अभिनय । सारिका के सी र वबी रायमाझीको फ्यानहरु यता हाजिर हुम है

  • @bharatchhetrisingarbharatc5527
    @bharatchhetrisingarbharatc5527 3 года назад +44

    गीत भनेको यस्तो हुनु पर्छ बिस्णु खत्री दाईको फेन जति हांजिर हुम शब्द नै मुटु छुने मात्र है मुटु छेड्ने

  • @lekbesicollection4609
    @lekbesicollection4609 3 года назад +2

    बधाइ छ बिष्णुसर । जब जब दशै अाउछ तब तब बिष्णुकाे याद अाउछ । मिठा शब्दहरू राखेर बनाएका गित अनि उस्तै मिठाे संगित लय संयाेजन त्यसैमाथि बिष्णुकाे मनै लाेभ्याउने स्वर । यसपाला पूर्णकला बि सी काे स्वर सुन्न पाइयाे ।

  • @gajindrakc509
    @gajindrakc509 3 года назад +10

    अादरणीय दाजु बिष्णु खत्री का जुनसुकै गीतका शब्द लय र स्वर पनि उत्तिकै दमदार लाग्ने गर्छ। यस्तो विलक्षण प्रतिभा का धनी अब्बल सर्जक लोक गीत प्रतिष्ठान को गरिमामय पदमा निर्वाचित नहुनु हामी सबै लाई दुखको कुरो हो। यस्ता सृजनालाई लाई माया गर्नु हामी सबै नेपाली को दायित्व हो।

    • @rcanurag392
      @rcanurag392 9 месяцев назад

      Yo kura Ma 100%sahamati mero ni

  • @dhurbachhetri2807
    @dhurbachhetri2807 3 года назад +38

    अादरणिय दाई जि बिष्णु खत्री को फ्यानहरु यता हाजिर हुनुहोस् 🎵🔊🔊🔊🔊😍

  • @keshabsharma3155
    @keshabsharma3155 3 года назад +34

    वीष्नु खत्री दाईका फ्यान हात ऊठाम✋✋✋

  • @laxmansunarofficial2602
    @laxmansunarofficial2602 3 года назад +3

    Dashain aayo ki daiko geet kahile aauxa vanera wait garxu ma

  • @haririmal9141
    @haririmal9141 3 года назад +1

    सुनको जलप भन्ने अंझै सुन्ने गर्थे यो पनि त्यस्तै मर्मस्पर्शी लाग्यो ! बिस्नु दाजु गज्जब छ

  • @newnapalisong
    @newnapalisong 3 года назад +127

    नमस्कार म निर्देशक कपिल लामा, धेरै लामो समयपछी बिष्णु खत्री जि सङ्गको सहकार्य, कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला🙏🙏🙏

    • @PREntertainment1
      @PREntertainment1 3 года назад +4

      कपिल जि गित त अतिनै मार्मिक र मीठो छ अभिनय पनि राम्रो छ तर एउटा कुरा केटालाई परदेशमा रहेको अनुभूति गराउन ड्रेस मा बैदेशिक रोजगारमा लेबरहरुले लगाउने कभरल लगाउन पाएको भए अझ सुनमा सुगन्ध थपिने थियो जस्तो लाग्यो । उत्कृस्ट कोशेली ल्याउनुभएकोमा हार्दिक धन्यबाद बधाइ छ सफलताको शुभकामना !!

    • @hastalal1797
      @hastalal1797 3 года назад

      हामी परदेशी दाजु भाई दिदी बहिनी लाई रुने गित बनाउनु भएछ हजुर लाई कारबाही हुन्छ

    • @alizagautamofficial2054
      @alizagautamofficial2054 3 года назад

      👌👌👌👌👌👌👌👌👌👌

    • @aakashbro7917
      @aakashbro7917 3 года назад

      Toilet saf garda cleaner ko dress set garnu parne ho tara ni thikai xa Kapil Lama ji

    • @prakashacharya1949
      @prakashacharya1949 3 года назад

      Mitho cha sir

  • @basibiyalo215
    @basibiyalo215 3 года назад +32

    आकास बाट बाकसमा न आए
    ढोका खोल भन्ने छु म आए
    रिनै रिनको 😭😭😭😭😭😭😭😭😢
    मुटुमा हान्यो दाजी गितले सफलता को अशिम शुभकामना

  • @rojinasubedi8866
    @rojinasubedi8866 3 года назад +2

    मागउ भने काेहिसंग सापटि , याे बेलामा सब्लाइ छ अापति💕 शब्दले यथार्थ झल्काएकाे छ । कति मिठाे शब्द 💘

  • @khemrajwali3920
    @khemrajwali3920 3 года назад +10

    ट्रेन्डिङमा आएछ गीत । बधाई छ ।

  • @pahalsinghsodari5585
    @pahalsinghsodari5585 3 года назад +4

    लाखौं नेपाली पर्देशी हरुको कहानी संग जोडिएको यस गितले साह्रै मन छोयो।
    लाखौं लाख बधाई तथा शुभकामना बिष्णु खत्री जी लगायत सम्पूर्ण टिम लाई।
    यो गीतले सफलताको शिखर चुम्न सफल होस्। साथै बिष्णु खत्री जी को सांगितिक जिबन पनि सफलताको शिखर चुमोस यही शुभकामना ब्यक्त गर्दछु।

  • @kesharlama5320
    @kesharlama5320 3 года назад +14

    दशैँ तिहार आउँदा, सुनको जलप,लाहुरे दाई छुट्टिमा आको र अन्य थुप्रै सृजनाहरु मार्फत लाख लाख स्रोता दर्शकहरुको मनमा बस्न सफल आदरणिय दाजु बिस्णु खत्री प्रति नमन छ सफलताको अनगिन्ती शुभकामना 💕💕

    • @sunilkarki9684
      @sunilkarki9684 Год назад

      सारै मन रुहाउने गित

  • @kishan1990_
    @kishan1990_ 3 года назад +4

    कुनै सब्दै भेटिन बड्ण गर्नलाइ गित सुने घर परिवार सम्झे 2 थोपा आसु झारे मन हलुङ्गो गराय सुते प्रदेस्को ठाँउ 😥सलाम हजुर्लाइ यो सालको 1 नम्बर गित्❣️❣️ किसान बि क स्याङ्जा हरिनास पालिका हाल दुबै अजमान!

  • @sumanpariyar9460
    @sumanpariyar9460 3 года назад +1

    साच्ची कै मुटु मै छोयो यो गीत ले हुन त बिष्णु दाइ का गित सुन्दै आज राम्रा नराम्रा गित छुट्टाउन सक्ने भैयो अरु केही उपहार दिन नसकेनी भेट्न् पाए अङालो बेरेर बधाइ दिन मन थियो।।।

  • @Birahibashyal
    @Birahibashyal 3 года назад +22

    आहा दिल खोलेर सेयर गरौ बल्ल दशै आए जस्तो लाग्यो सफलताको शुभकामना बिष्णु सर

  • @ayushentertainment2404
    @ayushentertainment2404 3 года назад +22

    मेरो सबै भन्दा मन पर्ने स्रजक ! अति मिठो छ गीत सफलताको कामना ।

  • @ShyamBabu-vc6zs
    @ShyamBabu-vc6zs 3 года назад +3

    किन आहुन्छ होला पर्देसी लाइ यो Dasai 😥😥😥😥😥😥😥😥

  • @kpbhatta3815
    @kpbhatta3815 3 года назад +11

    अग्रज कलाकार आदरणिय दाई विष्णु खत्रीमा नमन 🙏 यति राम्रो सर्जक र सिजना गर्न कलाकार लाई २/२ पटक लोकदोहोरी प्रतिस्ठानको अध्क्षयमा चुनाव हरायको देखदा दुख लाग्छ ।

  • @bhaabgangadigitalpvt5978
    @bhaabgangadigitalpvt5978 3 года назад +13

    अब बल्ल दशै आयजस्तो लाग्यो! शुभकामना बिस्णु खत्री दाइ&टिम

  • @IshworSinghMusic
    @IshworSinghMusic 3 года назад +15

    उत्कृस्ट दाई मिठो गीत भिडियो पनि तेस्तै छ

  • @ngamantamang5475
    @ngamantamang5475 3 года назад +2

    हामी जस्तों पर्देशी को लागि यो गीतले मूटुमा मिसाईलनै हाने झै बनायो !!!

  • @bistharkbahadur9558
    @bistharkbahadur9558 3 года назад +3

    राम्रो छ एकदमै मार्मिक मन मुटु छोए

  • @sagarbirahi7537
    @sagarbirahi7537 3 года назад +20

    आहा दाइ मन छोयो हजुर को सबै सिर्जना हरु उत्कृष्ट हुन्छन् 👏👏👏

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 3 года назад +4

    दर्शन नमस्कार आदरणीय हाम्रा प्यारा प्यारा दर्शकश्रोता तथा आत्मिय मनमुटु हरु सर्जक तथा संगीतकार शंकर शर्मा जीको अतिनै मार्मिक तथा प्रदेशीहरुको भावनात्मक शब्दलाई समेटेर अति मर्मस्पर्शी सृजना #प्रदेशीको_जिन्दगी लालु कान्छाको अत्यन्तै मीठो आवाजमा शंकर शर्मा जी कै निर्देशन अनि यस धौलागिरी डिजिटलका प्रमुख कार्यकारी तथा सम्पादक कमल एलेक्सको छायांकन/सम्पादनमा बिपसा बिकास लगायत साथीहरुको उत्कृष्ट अभिनयमा यो बडादशैको मुखैमा प्रदेशबाट आउन चाहेर पनि आफ्नो गाउँघर आउन नपाउनु भएको प्रदेशीको पिडालाई समाबेश गरि #Ncov2019 अर्थात #कोरोना_भाईरसको बिचमा पनि तपाईहरु माझ पस्केका छौ
    आशा छ हाम्रो यो पछिल्लो सृजनालाई मन पराई दिनुहुनेछ र सल्लाह सुझाब सहित सेयर कमेन्ट साथै सब्क्राईब गरिदिनुहुनेछ
    जय गीत जय संगीत
    जय प्रदेशीको जिन्दगी
    कमल जि.सी.रामु
    प्रमुख सन्चालक तथा समस्त धौलागिरी डिजिटल फिल्मस प्रा.लि. बाग्लुङ परिवार ...!!!!
    ruclips.net/video/fw3ykL3XE0c/видео.html

  • @sunitabaral5868
    @sunitabaral5868 3 года назад +2

    Aasunai aayo sarai marmik song😥😥😥😥😥

  • @mohanbishokarma1344
    @mohanbishokarma1344 Год назад +3

    बिस्नु दाजु हजुर लाई उच्च सम्मान छ हजुर को यो आवाजमा गुन्जिएको गित ले म जस्ता सम्पुर्ण परदेशी को मुटु छोएको छ आगामी दिनमा पनि एस्तै भाका हरु सुन्न पाईयोस् सुभकामना ❤️❤️❤️

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 3 года назад +99

    नमस्कार सम्पुर्ण गीत सङीत लाई माया गर्नी मेरा भगवान दर्शक माहानुभब हरु मा एस्पालिको दशै को गीत आदरणीय दाइ बिस्णु खत्री दाइ सङ्ग गाउनी अवसर पायको ज्यादै हर्सित छु र सबै ले गीत मन पराइ दिनु भयको मा खुशी छु र अझै माया गरि दिनुहुनी छ भन्नी आश्वादी छु धन्यवाद

    • @prakashacharya1949
      @prakashacharya1949 3 года назад

      सार्है मार्मिक ।।

    • @Valleyofmount9550
      @Valleyofmount9550 3 года назад +1

      बहिनी को मिठो स्वर का साथमा सुनेर आनन्द र भावुक भए 🥰🥺😰

    • @govindaneupaneyoutube2398
      @govindaneupaneyoutube2398 3 года назад

      अति मार्मीक गीत सुनेर कमेन्ट बक्समा गएर के कमेन्ट गर्ने सब्दले सकिन आत्म बोलेको सुन्न नसकिने बधाई छ बिष्णु खत्री दाई र पुर्ण कला बैनी

    • @krishnakarki2389
      @krishnakarki2389 3 года назад

      यथार्थपरक मर्मस्पर्शी दशै गीत जति सुनेपनी धित नमर्ने।

    • @tilakpun8239
      @tilakpun8239 3 года назад

      Purnakala didi hajur ko swar kati mitho man nai xoyo ho

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 3 года назад +13

    ल म बिष्णु खत्री को ठुलो फ्यान है सायद प्रदेशी भय र होला गित ले मुटु नै छोयो बाग्लुङ्ग गल्कोटे बिष्णु खत्री को फ्यान यता हजिर हुम ल ❤❤❤🙏🙏🙏🙏❤❤👌👌👌👌👌👌👌मेऱो केहि भर छोईना आउने दिन को 😭😭😭

  • @sankalpasubedi3930
    @sankalpasubedi3930 3 года назад +3

    सदाबहार !मुटु छुने गीत दाजी!

  • @rabigaire1875
    @rabigaire1875 3 года назад +2

    आफ्नो सबै ले ख्याल् गर्नु प्रदेश मा बस्नु हुने गीत राम्रो छ्🙏

  • @krishnakarki2389
    @krishnakarki2389 3 года назад +55

    "सङको साथी सुतेर उठेन
    घर पठाउने खर्च नै जुटेन "
    बिष्णु सर घोच्यो मुटुमा😭😭😭

    • @krishnakarki2389
      @krishnakarki2389 3 года назад

      💌

    • @sudipmagar7635
      @sudipmagar7635 2 года назад

      सारै राम्रो छ बिस्नु दाजु हामी प्रदेशी हरको मन मुटु मा छुन्छ

  • @madhuchhetri8077
    @madhuchhetri8077 3 года назад +13

    के दशै मनाउ र रिनै रिनको शून्य छ गाउँ बेसि तिमी बिनाको !! यी शब्द हरुले भावुक बनाउछ !! सफलताको शुभ कामना !!!

    • @puspajoshi6725
      @puspajoshi6725 3 года назад

      कति राम्रो हो गित

  • @keshabkunwar
    @keshabkunwar 3 года назад

    आहाँ !!! दाइ , मुटु बिजायो , परेली भिझायो ( Best of luck ) 😍😍😍😍😍

  • @chandraprakashshahi8874
    @chandraprakashshahi8874 3 года назад +1

    Ghar dase r pradase ko pida yastai ho गाराे, छ। nic songs.

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 3 года назад +39

    आहा दाजी मुटुमै हान्यो

  • @midamacharya2376
    @midamacharya2376 3 года назад +35

    दसै र बिष्णु दाइ को गित एक अर्काका परिपुरक हुन।अर्थात बिष्णु दाइ को गित नसुनि दसै आए जस्तो नलाग्ने जति हाजिर गरौ

  • @ashiskandel7974
    @ashiskandel7974 3 года назад +4

    Bishnu daiii hero 🦸‍♂️ trending ma dekhyara khusi lagyao 😍 love this song

  • @kamaldanagi7461
    @kamaldanagi7461 3 года назад +47

    मेरो बिष्णु दाइलाई कर्णाली झल्काउने गित मा स्वर दिन लगाउने छु ।मंसिर सम्म एउटा गित आउनेछ ।

  • @bishnuhariadhikari3781
    @bishnuhariadhikari3781 3 года назад +6

    अहाँ अति राम्राे गित बिण्णु सर" रिन रिनै"ल सर दुबै बाट हेरिरछु

  • @chiranjivichhetri
    @chiranjivichhetri 3 года назад +5

    आदरणीय चर्चीत गाएक बिश्नु खत्री दाजुको सुमधुर आबाज शब्द साथमा पुर्णकला बिसीको सुमधुर आबाज सारीका केसी ओबीराय को उत्कृष्ट अभिनय दसै गीत अत्यन्तै मार्मिक मन छोयो हेरौ

  • @jalandharnepali5347
    @jalandharnepali5347 3 года назад +4

    राम्रो स्वर अनि अभिनय र शब्द पनि उत्तिकै मर्मस्पर्शी लाग्यो।

    • @belthapa5343
      @belthapa5343 3 года назад

      दाई हजुरको गित ले मन मुटु भित्र भित्रै छोयो 😭😭😭😭😭😭😭

  • @rajeshbardewa
    @rajeshbardewa 3 года назад +4

    "देश देखि विदेश वास्तविक परिवेश"नेपाली हरुको यथार्थता लाइ आत्मसात गरेको कारुणिक दशै विशेष कोशेली रिनैरिनैको, निकै उत्कृष्ट लाग्यो l
    आदरणीय दाइ लगायत टिमलाइ शुभकामना l

  • @bishnuabiral6488
    @bishnuabiral6488 3 года назад +3

    सधै जस्तै अर्कों यौटा मार्मिक र हृदय स्पर्शी गीत । अपार सफलता को सुभकामना बिष्णु खत्री दाईं ♥️🌹

  • @dineshgurung1236
    @dineshgurung1236 3 года назад +11

    तपाईंको शब्द- शब्दले मन छुन्छ , धेरै राम्रो छ सर , बधाई र धेरै शुभकामना ।

  • @bishnuacharya6640
    @bishnuacharya6640 3 года назад +11

    यो गीत जति सुने उति सुन्न मन लाग्यो आदरणिय दाजु विष्णु खत्रीका धेरै सम्मान छ सधै यस्तै मुटु बिजनि गित निकाल्नु हुन्छ र मन पोलछ

  • @sahayatrimusic3547
    @sahayatrimusic3547 3 года назад +4

    गरिबको बास्तबिक कथा बेथालाइ समेटेर समय सापेच्छिक सबैलाइ मेल खाने गित रिनै रिनको सारै मन पर्यो, सफलताको शुभकामना दाजु

  • @dilukhatri584
    @dilukhatri584 3 года назад +17

    अहिले को यथार्थ एस्तै छ बिष्णु भानिज ।
    निकै मार्मिक गित गल्कोट को धेरै याद आयो भानिज 👍

  • @bhimbk1860
    @bhimbk1860 3 года назад +2

    प्रदेशमा भएको भएर हाेला यो गीत हेरेर
    रुन पुगे छु धेरै मन छाेयाे
    धेरै धेरै बधाई छ दादा हजुलाई

  • @chiranjivichhetri
    @chiranjivichhetri 3 года назад +17

    अत्यन्तै मार्मिक दाजु मन छोयो धेरैलाई सेयर गरेको छु चिरञ्जीवी खड्का भाइ

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 3 года назад +5

    बालवच्चाले कहाँ छन र बाउ भन्नि
    यिनै वचन मुटुका घाउ बन्नी !
    रिनै रिनैको😍😍😍😍😍😍😘

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 3 года назад +5

    आदरणीय दाइ बिष्णु खत्री को शिर्जना बच्चा देखि नै सुनेर हुर्केको मान्छे हु धेरै राम्रो गीत छ शिखर चुमोस हाल इजरायल बाट हेरेर साथ दिदै छु...

  • @purbhuthavijay8559
    @purbhuthavijay8559 3 года назад +3

    एक दम राम्रो दोहिरी गीत

  • @taraaryal8313
    @taraaryal8313 3 года назад +16

    बिष्णु दाइको प्रतेक गित शब्द ले रुहाउन्छ!!सम्पुर्ण टिमलाइ सफलता को कामना!

  • @sharmasharma2676
    @sharmasharma2676 3 года назад +9

    आहा
    मागम भने कोई सित सापटी
    यो बेलामा सबलाई छ आपत्ती ।।शब्द लय गायकि र अभिनय सबै ऊत्कृष्ठ छ।

    • @krishnakarki2389
      @krishnakarki2389 3 года назад +1

      मुटुमा छुने हरेक शब्द

  • @rajthapa5615
    @rajthapa5615 3 года назад

    मर्मस्पर्शी यथार्थपरक भावुक गीत संगीत ।
    गर्वले पुलकित छौँ ,
    कलाकार विष्णु खत्रीलाई साधुवाद।

  • @udayabahadur8403
    @udayabahadur8403 3 года назад +10

    एकदमै समय सान्दर्भिक र यथार्थ घटनामा आधारित यो गितले कस्को मन नछोला आदरणीय दाइ बिष्णु खत्री र पुर्णकला बिसी दि लाई अन्तर आत्मा देखि नै सम्मान छ। आदरणीय दाइ बिष्णु खत्री हाम्रो जन्मभूमि एउटै परेछ बाग्लुंग दाइ धेरै सम्झे को छ, यो प्रदेशी भाइले धन्यवाद। ❤️❤️❤️❤️🌺🌺🌺♥️💔💔💔💔👆👆😭😭👈👌

  • @gitasharma5434
    @gitasharma5434 3 года назад +12

    कति मार्मिक र अहिले को अवस्थामा मेल खाने यथार्थमा आधारित गित हो मन छोयो दाजु 😭😭😭

  • @jackmagar765
    @jackmagar765 3 года назад +17

    शहरको होईन गाउकोगित । ६० लाख युवाहरुको घाउको गित । नेता र विपत्ती अति महामारी ले ठिलो ठिलो पारेको समाज अनि महसुस गर्ने विष्णु दाजुको आवाज । क्यारी दशै मनाउ क्यारी रमाउको गीत

  • @rbpofficialpage8104
    @rbpofficialpage8104 3 года назад +6

    मार्मिक गित (यो गित सुनेर धेरै रोए को छु।) धन्यवाद बिष्णु दादा पुर्णकला बि सि दिदि र सम्पूर्ण टिम लाइ।।।।।।

  • @rabinshahi1232
    @rabinshahi1232 3 года назад +5

    हजार पटक हेरिसके जति सुने पनि धित नमर्ने कति मिठा सब्द मनै रुवाउने स्वर तेस्तै मिठो मिल्थ्यो भने लाखौं पटक लाइक गर्थे 💗💙💚🙏🙏😭😭😭

  • @vishnubisht1151
    @vishnubisht1151 3 года назад +10

    विण्णु खत्रि का गित सुनेर हुर्कको हुम मत
    यो गित सुन्द त झनै गाउघर तिर को याद आउछ अति राम्रो छ दाजु

  • @rudrasupermagar4187
    @rudrasupermagar4187 3 года назад +17

    लास्ट मा मेरो बाबा आमा पनि देखिनु भयछ त thank you hajur हरुलाइ

  • @basantaadhikari1481
    @basantaadhikari1481 Год назад +5

    उच्च सम्मान छ दाजु प्रदेशि को समस्या र दुखहरु लाई गित मार्फत जागरण गर्नु भयकोमा म पनि बिदेशि भुमिमा पसिना बगाउदै छु आँसु नै आयो हजुर को गित सुन्दा 😭😭😭हजुरको आवाज मा दम छ दाजु गित धेरै राम्रो शब्दहरु भावुक छन

  • @BR-series2079
    @BR-series2079 3 года назад +7

    Vocal king bishnudai 💞
    भरिया दाई💝
    जम्मुकास्मिरमा 💕
    बालपनमा घाँसदाउरा गर्दा खुब गाईन्थ्यो

  • @keshavkhatri6065
    @keshavkhatri6065 3 года назад +10

    दामि छ दाजु गित, सम्पूर्ण कलाकार अभिनय मा सहयोगी टिमहरुलाई सफलताको सुभकामना धेरै भनदा धेरै भिउज होस 👍️👍️👍️👍️❤️❤️

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 3 года назад +15

    धेरै राम्रो दशै गीत जब जब विष्णु खत्री दाजुको दशैं तिहार गीतहरु बज्न थाल्छन् तब दशै तिहार आयको महसुस भएको हुन्छ।सबै टिम लाई मेरो तर्फबाट शुभकामना। साथै सफलताको शुभकामना

  • @user-xm7vm6gn1f
    @user-xm7vm6gn1f 3 года назад +6

    बिष्णु दादा यति मार्मिक गीत दिल्यै रोयो

  • @nabinadhikari5618
    @nabinadhikari5618 3 года назад +1

    मन छोयो दाजु दशै गीत सुनेपछी घर जान मन लाग्छ के अब देखी नगाउनु ल ।

  • @Rameshghartimagar113
    @Rameshghartimagar113 3 года назад +13

    आहा मनै रुवाउने दशै गित त्यस्तै राम्रो स्वर बिष्णु खत्री दाइ र पुर्णकला बिसि को ❤️

  • @Kishan_sital
    @Kishan_sital 3 года назад +7

    लय शब्द आवाज छायांकन सब मन छुने । Bishnu Sir😍

  • @jivanmagar7447
    @jivanmagar7447 3 года назад +8

    आहा क्या मार्मिक शब्दले भरीपुर्ण भएको गित मेरो जीवन मा मेल खाएको छ रुन मात्रै सकिन

  • @arjunkhatri7310
    @arjunkhatri7310 3 года назад +1

    Wow so sad song Bishnu khatri Daju ko voice ramro xa i am from Baglung bazar Nepal 🙏🙏🇳🇵🇳🇵

  • @kamalbhandari8307
    @kamalbhandari8307 3 года назад +5

    अती मार्मिक सब्द अनि कर्णपृय स्वोर संगीत ले सुसज्जित 🎶🎵❤️❣️

  • @khatriraju7478
    @khatriraju7478 3 года назад +3

    Sarai man xoyo thank you bishnu dai❤️❤️❤️❤️

  • @shribhattarai5251
    @shribhattarai5251 3 года назад +4

    पढेको र सभ्य कलाकारको शब्द छनौट नै बेग्लै। धन्यवाद यो मीठो सिर्जनाको लागि।

  • @himalsagar1538
    @himalsagar1538 3 года назад +41

    छिटै करोडौं कलवमा प्रवेश गरोस प्रदेशी गित आहा मनै रुहायो टिकटकबाट एता आयको

  • @musicvideo3347
    @musicvideo3347 3 года назад +4

    🙏पुर्णकला वि सि को फ्यान जति एता हाजिर हुम त 😍