Galkotma Bagyo Daram - Bishnu Khatri • Sunita Budha Chhetri • Sarika KC • New Panche Baja Song 2079

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 797

  • @RedPandaMotionPictures
    @RedPandaMotionPictures Год назад +8

    दुख लाग्छ दाई आजकाल राम्रो काम लाई कसैले कदर गर्दन खाली तिग्रा देखाउन नकारात्मक लाई मात्रै सपोर्ट गर्छन तेसैले त मान्छे हरू झनै गलत गर्दै आईरहेका छन, दुख लाग्छ हजुर हरू जस्तो कला गला र क्षमता हुनु भएको मान्छेलाई सपोर्ट नगर्दा

    • @dpmotuvlog
      @dpmotuvlog 2 месяца назад

      मैले थाहापाउदाको गितझै पनि उस्तै tqq sirr bisnu sirr

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri Год назад +9

    दाइ किन रुहाउनु भयो मलाई फेरि??

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 11 месяцев назад +1

      अचेल फेरि हास्दै हिनिच्यौ त बत्तिस दन्त देखाउदै😂

  • @sarojkishan8314
    @sarojkishan8314 Год назад +4

    पन्चे बाजा बाग्लुङ को सान हाल मलेसिया मा भए पनि बाग्लुङ मै भएको जस्तो हुन्छ भान्😍😍😍😍😍

  • @krishnakhattri9691
    @krishnakhattri9691 Год назад +16

    भन्थे जोतिष घर हुन्छ उइ सङ्ग!
    आज माया बाडियो दुई सङ्ग!!
    आहा!!!!!नयाँ शब्द अझै भाबुक छ्न
    #बिष्णुखत्री दाइ शुभकामना 🙏

  • @gurumilanparajuli5704
    @gurumilanparajuli5704 Год назад +4

    बिष्णु खत्री सर बच्चा देखि मन पर्ने कलाकार गित को त कुरै नगरु🙏🙏🙏🙏😍😍😍😍🤟🤟🤟

  • @keemonmogoor246
    @keemonmogoor246 Год назад +10

    गीत रिलिज भए देखि 10 पटक भन्दा बढी हेरि सके अझै धित मरेन अति भन्दा नि अति मिठो सब्द चयन त्यसै माथि बिष्णु खत्री दाजु र सुनिता दिदि को मिठो स्वर कुन सब्दले बयान गरु म सब्द नै भेटेन र आफ्नो पुराना दिनहरु आखा मा आसु बनेर छछल्किए जस्ले यो गीत भित्र देखि सुन्छ उस्लाई मात्र थाहा हुन्छ गीत येस्तो हुन्छ भनेर अङ्ग प्रदसन नै अहिलेको गीतको मुल उद्देश्य छ क गर्नु छिट्टै करोड क्लब मा पुगोस सुभकामना र आफ्नै गाउँ घरको याद आयो यो बिदेशी भुमि बाट

  • @IshworSinghMusic
    @IshworSinghMusic Год назад +13

    आहा बालापनमा खुब सुनेको,गुनगुनाको सदाबहार गीत गल्कोटको पहिचान बोकेको गीत गल्कोटमा बग्यो दरीमा असाध्यै मन छोयो र उक्त गीतको संगीत समायोजन पनि उत्कृस्ट लाग्यो मित्र कृष्ण केसी लाई पनि सम्मान छ गीतले फेरी सफलता चुमोस बिष्णु दाई सुभकामना

  • @laxmanaadhaikari8716
    @laxmanaadhaikari8716 Год назад +3

    बिस्नु खत्री का गित गाउदै सुन्दै हुर्केको मान्छे सानै छदा घाँस काटदा बाख्रा चराउदा खुबै गाइने गरिन्थ्यो गल्कोट मा बग्यो दरम,किसास चाहियो कि लास चाहियो भन्ने गित आज ती दिन सम्झदा मन खिन्न हुन्छ

  • @sumangiri3450
    @sumangiri3450 Год назад +3

    स्ंगित स्ंयोजन बहुत मिठो। हृदय हान्ने। स्वर अझै लयात्मक । पहिलो टुक्का नै निकै मिठो उठ्यो।
    अडियो २५ मिनेट सम्मकै बनाएनी हुने नि जस्तो लाग्यो, धित मरेन भनेर बुझ्नु होला।
    "भन्थे ज्वोतिस घर हुन्छ उहिस्ंग
    आज माया बाँडियो दुई स्ंग "

  • @pipalbotmedia
    @pipalbotmedia Год назад +2

    आहा यस्तो पो गित त्यसै बिष्णु खत्री भएको होईन एक अब्बल गायक ।

  • @NISCHAL.664
    @NISCHAL.664 Год назад +3

    सुपरहिट छ ल बधाई छ बिष्णु खत्रि भाई❤❤❤😂😂❤❤😂❤😂❤

  • @deepakbahadur286
    @deepakbahadur286 Год назад +4

    सारै मिठो गित सबैपर्ति समान छ बिशेष गरि बिस्नु दाइ लाई बागलुङगे हुम भन्नालाई गर्भ लाग्छ

  • @Reshambohora
    @Reshambohora Год назад +29

    फेरी एक पटक आँङ जिरिङ भयो दाइ, यो कालजयी गीतले कति मन छुन्छ त्यो त शब्दमा कसरी अभिब्यक्त हुन सक्लार, शुभकामना छ दाइ **

  • @sarbajitbk1978
    @sarbajitbk1978 Год назад +7

    आहा अत्यन्तै लोक पृय सबै को जन जिब्रो मा झुन्डिएको गित फेरि नयाँ प्रविधि को प्रयोग संगै सुन्न पाउदा निकै आनन्द आयो भब्य सफलता को कामना

  • @बागलुङनिसिखोला5

    O my god दामी लाग्यो बाजा मा झन् पहिला पुरानो त दिनमा १० पल्ट सुन्थे होला यो झन् मोबाइल को रिङटोन नै राखे मैले त

  • @chandrakhatri7753
    @chandrakhatri7753 Год назад +3

    बिष्णु खत्रीको सबै गित सुन्ने गर्छु राम्रो लाग्छ अझै प्रगति हुदै जाओस् कामना गर्दछु

  • @tarakc4086
    @tarakc4086 Год назад +2

    यो गित अलि पहिले सुनेको हो तर नया भर्जन मा हो कि खोइ के हो ।।।गित निकै मार्मिक छ मन छोयो मन देखि नमन बिस्नु दाइ

  • @rameshsadasankar6014
    @rameshsadasankar6014 Год назад +3

    कति सुन्दर सब्द चाहे जुन परिस्थिति संक होस चाहे जुनसुकै समय र परिस्थिति कोहिस योत हुदो रैछ मन्मा छपक्कै भिजेर बस्ने भयो हजुर

  • @deepakgalami1529
    @deepakgalami1529 Год назад +2

    बिष्णु खत्री सर को गित यसै पनि राम्रा र उत्कृष्ट हुन्छ्न। तेस मध्य पनि गल्कोट मा बग्यो दरम सारै मन पर्‍यो सुनिता जि को सुरिलो आवाज आहा

  • @bhagawankhatri
    @bhagawankhatri Год назад +44

    बालापनमा सुनेको एक सदाबहार गित गलकोटमा बग्यो दरम पुन: रि-रेकर्डिङ गरि सुन्ने मौका मिलाई दिनु भाको छ हजुरलाई धेरै धन्यबाद। सर्वप्रथम त अग्रिम सफलताको शुभकामना । एकदम आतुर छु गित सुन्न। हजुरको गित संगित प्रतिको लगाभ अनि नेपाली लोक दोहोरि क्षेत्रलाई दिएको योगदान एकदम शरानिय छ। हजुरको शब्द , स्वर अनि संगितको वर्णन र ब्याख्या गरेर सक्दिन। हजुर जस्तो छोरा बागलुङको गलकोट क्षेत्रमा जन्मिएर हाम्रो जन्मभूमि लाई हरेक नेपालिको मन मनमा राखिदिनु भाको छ। नेपाल को कुनै पनि जिल्लामा गएर सोधे पनि हाम्रो बागलुङ गलकोट लाई नचिनेका बिरालै होलान। जय गित जय गलकोट

  • @bhajbirkunwar1053
    @bhajbirkunwar1053 Год назад +12

    भन्थे जोतिष घर हुन्छ उइ सङ्ग!
    आज माया बाडियो दुई सङ्ग!!
    आहा!!तर पुरानै आवाज ले भाबुक बनाउछ नयाँ शब्द अनि पन्चे बाजामा सुन मा सुँघन्द थपिएको छ🙏🙏💖
    #बिष्णुखत्री दाइ शुभकामना 🙏

    • @junajuna9137
      @junajuna9137 Год назад +1

      Wow kati mitho song💚💚💚🙏🙏🙏

  • @rebelsdaiofficial
    @rebelsdaiofficial Год назад +3

    Bidesh bata herda afnai ghar pugeko mahsus vayo..
    Thank you daju ♥️💫

  • @tilakrasaili4500
    @tilakrasaili4500 Год назад +7

    लाखौ दर्शकहरु को मन जिति सकेको आदरणीय बिष्णु दाजुको गित छेस्के उमेरमा हुने बेला धेरै ठाउँहरुमा दोहोरी गाउदै हिडियो हाम्रो पश्चिम् बाग्लुङ बुर्तिबाङ तिर फेरि पनि तेहि यादहरु मेटाउन पाइयो । साँचो प्रेमी हरुको असफल कहानी हरुलाई जस्ताको तस्तै उतार्नु भएको छ धेरै धेरै शुभकामना अनि आगामी दिन हरुमा पनि यस्तै मिठा गितहरु सुन्न पाउ सबै तिमीहरूलाई फेरि पनि शुभकामना👌👌👌👌👌

  • @dpk7826
    @dpk7826 Год назад +2

    बागलुङगे को सान जय सङगित सम्पूर्ण तिम लाई असिम शुभकामना पहिलेको जस्तै सफलता पाउस 💓💓💓💓💓💓🖥️🖥️🖥️🖥️🖥️🖥️👉️👉️🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵🤙🤙🤙🤙🤼🤼🤼🤼🤼🤼🤼🤼

  • @laxmannepali1485
    @laxmannepali1485 Год назад +6

    जिवन मा पलो पट्टाक मेला खानि गित सुने पायो आखा मा आशु अडिएना बिष्णु दाई धेरै धेरै धन्बाद हजुरलाई अब त केवल सपना मात्र रहयो भाग्यमा न भए पछि लाखौ बिम्ती गरदा पनि नहुनी रहिछ साथी को बिवाह मा भुपुमाया संग भेट भयो तर केही बोला सकिना उनि आफनो श्रिरमा र छोरा संगे थिन तर म अझैै पनि उनैकै बाटो कुुरी बसरहेको थिए आज बिष्णु सरको गित ले स्पटा पारी दियो तेस पछि म पनि बिवाह गरे नया जिन्दगी सुरुबात भयो मेरो पनि सफलता को धेरै धेरै शुभकामना बिष्णु दाई हजुरलाई 😍😘😍😘🙏🙏🙏😘😍💜💑😘💞💕💖💘😍😍💑💛💖💕💞💑💜💘💓💖🎁🎉🎊🎊💐🌹🌷🌺🍃😍💐💖😘🎁💐🌷🍃💏💑🙏🙏🙏💘🌺🌺🎁🎉🎊💐🌷🌺😍💞💛💓💖💗💙🎁🎁🎉🎊💐🌹🌺💘💛💓💕💙💗💐🌷😍💏🙏🙏💑🌺🌷🌹🎁💙😘🎁🎁🎉🎉🎊धेरै धेरै धन्बाद दाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @kismatthapaofficial263
    @kismatthapaofficial263 Год назад +7

    जब म केही बुझ्न सक्ने भयको थिए त्यति बेलाको गीत यो 🙏🙏 नयाँ भर्सन मा रेकर्डिङ गरेर बालपनको याद फर्काइदिने आदरणीय वरिष्ठ गायक हाम्रो गल्कोट को सान विष्णु खत्री सर अनि सुनिता बुढा क्षेत्री 🥰🥰 उच्च सममान अनि सफलताको शुभकामना
    हाल परदेशी 😭🥳

  • @gandakimusic6437
    @gandakimusic6437 Год назад +3

    कहिले बूढो नहुनी दाइ ।
    गित तेस्तै सदाबार ।

  • @jitbahadurkunwor7627
    @jitbahadurkunwor7627 Год назад +4

    गयौ तिमी दरम पुल तरेर
    अब मेरो नहुने गरेर सारै मीठो शब्द अनि उति नै राम्रो पन्चेबाजाको धुन मा सजिएको गित मेरो प्यारो जन्मभुमि गल्कोट को दुदिलाभाटी को रमणीय ठाउँ आहा कति रमाइलो सबै लाई मीठो सम्झना साथै दाजु को साङ्गितिक यात्राले अझै शिखर चुम्न सफल होस शुभकामना 🙏🙏🙏।

  • @sanjaysunar6790
    @sanjaysunar6790 Год назад +2

    नमस्ते म बिपना सेन्चुरि दाइ हजुरको गित अति मिठाे छ बधाई छ

  • @dalbist9966
    @dalbist9966 Год назад +7

    मेरो घर डोटी हो आदरणीय बिष्णु खत्रीको शुभ चिन्तक हो बच्चैदेखि❤️❤️❤️ love you dada i don't explain yourself keep it❤️❤️❤️

  • @rameshrayamajhi4270
    @rameshrayamajhi4270 Год назад +14

    गित पैला नै राम्रो थियो अहिले यो बाजा ताल मा आयो झनै राम्रो बनेको छ सफल्ताको धेरै सुभकामना सम्पुन लाई

  • @ghaambahadurpun179
    @ghaambahadurpun179 Год назад +15

    शब्द लय आवाज अनि भिदियो सबै राम्रो लाग्यो धेरै पतक सुनियो नाचियो अझै सफल्ताको सुभ कामना घर बुर्तिबाङ हाल दार्जिलिङ बात

  • @Gitagaire120
    @Gitagaire120 Год назад +7

    आहा!❣️❣️❣️
    निकै मिठो र मार्मिक गित ,भिडियो झनै उत्कृष्ट लाग्यो 🥰🥰😘

  • @harikhadka4255
    @harikhadka4255 Год назад +2

    आहा साच्चिकै मीठो छ दाजु बिमलराज को नया गित निकै

  • @dhirendragadtaulaoffical
    @dhirendragadtaulaoffical Год назад +3

    मिठो छ दाजु। धेरै पछि तपाईंको गित सुन्न पाइयो।

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +4

    निकै उत्कृष्ट पञ्चे बाजा गीत बनेको छ छोटो समयमै करोड को क्लब मा पुगेको देख्न पाम यहि छ मेरो सुभकामना। बिष्णु खत्री दाजु सारिका केसी र सुनीता बुडा सबै सबै लाई धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना। यस्तै यस्तै मौलिक गीत हरु सुन्न पहियोस्।

  • @dhansinghthapa1814
    @dhansinghthapa1814 Год назад +5

    सांगीतिक क्षेत्रमा मेरो बचपन देखिको अवस्थाबाट अहिलेसम्म निरन्तर सुनिरहेका आदरणीय विष्णु खत्री ज्यूका हजारौं गीतहरु मध्ये "गलकोटमा बग्यो दरम" पनि एक हो । गलकोटमा बग्यो दरम क्यासेटको जमनामा खुब सुनिन्थ्यो, गीतका प्रत्येक शब्दहरु उत्तिकै ओझिला, मिठास अनि मन छुने लाग्थे । हजुरले गल्कोटलाई जोडेर मातृभूमिमा आफ्नो छुट्टीएको प्रेमलाई प्रस्फुटन गर्नुभयो । मलाई पनि जतिखेर पनि यो गीत सुन्दा आफ्नो जन्मभूमिका भिर पाखा र पखेरासँग लडिबुडी गरेको याद र माया लाई झन ताजा र गाढा बनाईदिन्छ । अहिले सोही गीतका शब्दहरुलाई केही परिमार्जन गरेर पञ्चेबाजाको स्वरुपमा बजारमा ल्याउनुभएको गल्कोटमा बग्यो दरम उत्तिकै उत्कृष्ट लाग्यो । सुनिरहेको छु निरन्तर बिहानबाट । सफलताको अग्रिम शुभकामना आदरणीय विष्णु दाइ लगायत यो गीतमा जोडिने सबै कलाकारहरुलाई ।🙏❤️🙏

  • @narisworgautam620
    @narisworgautam620 Год назад +6

    गजब मिश्रण सहनाई र सारङ्गी, दमाहा र मादल । एकदम राम्रो सङ्तीत, शब्द र स्वर । यस्ता पो हो लोकगीत त । बधाई छ ।🙏

  • @ashokk.c2190
    @ashokk.c2190 Год назад +4

    सुनिता बुढा को स्वर यसैमा सारिका को अभिनय 👌👌

  • @homkc
    @homkc Год назад +7

    मन छोयो दाजि हिजो हजुर को शब्द र लयको के बणन गर्न सकिन्छ र दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +5

    आहा धेरै पहिलाको!याद आयो!सफलताको शुभकामना !!

  • @dipendradhami4571
    @dipendradhami4571 Год назад +2

    आहा! गल्कोट बिशेश छ आइ लभ गल्कोट💘💘💘

  • @babukausal2078
    @babukausal2078 Год назад +4

    अाहा मेराे दाजि शुभकामना सबै टिमलाई

  • @padambishwakarma274
    @padambishwakarma274 Год назад +7

    असाध्यै मन परेको गीत, धेरै पटक सुनेको, धेरै पटक गुन्गुनाएको गीत, झन राम्रो भएर आएछ । बधाई छ बिष्णु दाई । अझ धेरै सफलताको शुभकामना ।

  • @sureshsharki1215
    @sureshsharki1215 Год назад +6

    यो गित back to back मैले लगभग 500 चोटी सुने फेरी पनि मनको धित मरेन हार्दिक बधाई बिस्नु दाई लगायत टिम लाई 👌❤❤🙏

  • @bikassunar412
    @bikassunar412 Год назад +16

    तिर्खाएको बेलामा एक अम्खोरा चिसो पानी खाएर तिर्खा मेटाए जस्तै आनन्द महसुस भयो यो गीत सुनेर आदरणीय दाइ बिष्णु खत्रीलाई उच्च सम्मान🙏🙏 सङ्गै सफलताको शुभकामना !

  • @nagendrathapa6456
    @nagendrathapa6456 Год назад +4

    मेरो हिर्दय देखि कोहि गायक मन पर्छ भने : बिष्णु खत्री जन गायक

  • @Mina-bo1uc
    @Mina-bo1uc Год назад +8

    आहा कति राम्रो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️

  • @sathisami8164
    @sathisami8164 Год назад +3

    अब सम्झेर यो मन रोको छ,उस्तै छेउ कि निर्माया झन राम्री भाकी छौ भन्नी हजुर को पुरानो गित पनि new रिलिज गर्नु न त्यसमा नि सारिका जि लाई नै राख्नु है निकाल्नु भयो भने ❤️❤️

  • @lalbahadur5539
    @lalbahadur5539 Год назад +4

    आहा गित होस्स त एस्तो हरेक नेपाली को मन मुतु मा बस्न सफल भएको गित जय गित जय बिष्णु सर 🙏🙏

  • @ntcthapa8926
    @ntcthapa8926 Год назад +2

    जुन एङगल बाट नि हिट अनि फिट 🎉🎉🎊सफल ता को कामना ♥️♥️♥️🎋🏆️🏆️🏆️

  • @shriman4470
    @shriman4470 Год назад +5

    कुनै कुनै सिर्जनाहरु यस्ता हुन्छन् जसलाई सुनेर कहिल्यै थाकिदैन। त्यसको तिर्सना कहिल्यै मेटिदैन। त्यसैमध्येको यो एउटा हो।

  • @gopalprasadsubedi6938
    @gopalprasadsubedi6938 Год назад +5

    आहा फेरि पनि अरु नयाँ धमका होस
    सफलता को शुभकामना ♥️❤️♥️🙏♥️❤️❤️

  • @manisakandel2226
    @manisakandel2226 Год назад +3

    धेरै पहिला नि सुनेको सानो हुदा फेरि आएछ जन राम्रो भएर सरै मन परेको गित हो यो बधाई छ बिष्णु दाइ🙏

  • @ramankhadka5860
    @ramankhadka5860 Год назад +3

    सिरमा सिन्दुर अर्कैको पर्यो भाग्यले नि छुटाउनै बल गर्यो गलकोटमा बग्यो दरम .......आहा मन छोयो दाइ रि-रेकर्डिङ पन्चेबाजामा उपलब्ध गराएर सुन्ने हेर्ने मौका दिनु भाएकोमा धेरै धेरै धन्यबाद सङ्गै सफलताको अशेष शुभकामना (Romanta khadka)

  • @kedarchudara4487
    @kedarchudara4487 Год назад +2

    bishnu दाजुको आज्कल धेरै राम्रो अभिनय देख्न पाइएको छ पक्खै पनि ज्यान घताएर हो जस्तो छ

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +5

    नमन दाजु सफलताको अग्रिम शुभकामना बाग्लुङ काे सान बिष्नु खत्री..!!

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +8

    अग्रज कलाकार बिष्णु खत्री दाइ को गित सुन्दा आनन्द आयो। र सुनिता बुढा सहित सम्पुर्ण होल टिम लाई शुभकामना ।

  • @भरतपुनमगर-च3ण

    र याेपनि कस्ताे गज्जव असाध्यै मनमा गुञ्जिरहने शब्द भाका ठेगाेहरु जीवन्त कालजयी त छन् नै फरक नयाँशैलीमा पनि अझै गुनगुनाउन साथीहरूशीत नाच्न बेग्लै मजा भैरहनेछ हार्दिक शुभकामना सर्जक आदणिय दाजि लगायत सबैलाई बहुत खुसिलाग्याे हेरिरहु सुनिरहु सँगसँगै गुनगुनाउदै वाह!

  • @yamkumar2264
    @yamkumar2264 Год назад +3

    कतिमिठो बनेकोरैछ पन्चेबाजामा गितअनि भिडियो

  • @bairagimanxe4388
    @bairagimanxe4388 Год назад +5

    अति मिठाे गित सुनिता बुढाकाे स्वर र दाजु बिष्णु खत्रीकन् स्वर एकदमै मिठाे छ

  • @kbpariyar4124
    @kbpariyar4124 Год назад +10

    heart toching song पुरानो गित पनि त्यत्तिकै मन पर्थ्यो नयाँ बनाउनु भएछ धेरै राम्रो छ दाजु । big fan

  • @krishnakc1220
    @krishnakc1220 Год назад +4

    नमस्कार म एसै गीतको संगीत सम्योजक अर्थात म्युजिक एरेन्जर कृष्ण के सि आफ्नो गाउँ आफ्नो ठाउँ आफ्नै परिबेस आफ्नै सस्कृती अनि आफ्नै रितिरिवाज लाई मनन गरेर उत्कृष्ट सृजनामा समेटीएको गल्कोटको बारेमा बयान गरिएको गीत आदरणीय अग्रज गल्कोट एबम बाग्लुङको शान नेपाली लोक गीत संगीत को गर्बिलो नाम बिष्णु खत्री दाजी लाई धन्नेबाद दिन चाहान्छु। मलाइ यो गीतमा संगीत सम्योजन अर्थात म्युजिक एरेन्जको जिम्मेवारी सुम्पिनु भएको थियो यो गीत लाई मैले कति सम्म न्याय गरे त्यो सबै यो गीत सुन्नेजती सम्पुर्ण दर्सक स्रोता हरुको हातमा छ। आज भन्दा 23 बर्ष अगाडि को गीत पुन नया भर्सन मा बजारमा बिष्णु खत्री युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । गीत सुन्नुहुने सबैलाइ धन्नेबाद दिदै । अनि गीत मन परे ( shere comment ) गरिदुनु होला धन्नेबाद ।

  • @focusonlinetv5481
    @focusonlinetv5481 Год назад +6

    नमस्कार म अनन्त भण्डारी हजुरहरुको गित एकदम राम्रो बनेको छ सफलताको शुभकामना ‌‌‌‌‌बिष्णु दाई अनि सम्पुर्ण युनिटलाई

  • @khattrisubash
    @khattrisubash Год назад +6

    मिठो गित धेरै धेरै शुभकामना आदरणिय दाई लगायत सम्पुर्ण टिमलाई🎬

  • @pratapadhikari235
    @pratapadhikari235 Год назад +2

    मेरो दाइ अब को अध्यक्ष हो💋💋😍😍🎤🎤🎧️🎧️

  • @ashwin2080
    @ashwin2080 Год назад +3

    Wow wow bishnu daju wow daju utkrishta maulik bhab bokeko swor pani ustai big fan da wow wow aasto po swor tw cong

  • @bhojrajsharma4972
    @bhojrajsharma4972 Год назад +1

    आहा सुनेर नि मन न भरिने गीत दाजु को bast of luck

  • @tikabahadur816
    @tikabahadur816 Год назад +3

    जिन्दगिमा चाहेर पनि केई गर्न न सक्ने म
    हजुर को गित सुनेर चित्त बुजाउनु बाहेक केई छैन

  • @smritigautam7467
    @smritigautam7467 Год назад +4

    आहा tiktok बाट खोज्दै आइयो यहाँ सारै मीठो गित 😔पुरानो दिनहरुको याद झल्काउने आफुलाइ नपरे पनि महसुस गर्न सकिने 😓

  • @bhupendrabudha672
    @bhupendrabudha672 Год назад +6

    अति मिठो गीत बिष्णु सर म पनि पुर्बी रुकुमको सर सानै देखि तपाईंको अति नजीक को फयान........

  • @santoshsunarofficial
    @santoshsunarofficial Год назад +7

    आहा 🍁असाधै मन परेको गीत फेरि सुन्न पाइयो 🙏सुभ कामना सम्पुर्ण टिम प्रति🙏🍁

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад +3

    भन्थे जोतिष घर हुन्छ उइ संग!
    आज माया बाँडियो दुई संग!! 😪😪😪

  • @santoshkunwar9645
    @santoshkunwar9645 Год назад +6

    गल्कोट दरम भाग2 पनि चाईयो भन्ने जति एता हाजिर हुम है यो सेन्टि भयो भाग2 रोमान्टिक चाईयो दाजि

  • @shivrajbista6147
    @shivrajbista6147 Год назад +4

    मन एक अर्कालाइ पराइ सकेका हुन्छ्न जिन्दगी को अन्तिम सम्म सङै बाच्ने कसम खाइ सकेका हुन्छ्न तर बिडम्बना त्यो हुन भाग्य वा कर्म ले दिदैन यस्तो बेला यो गित हामी समक्ष आइ पुग्छ अनि दिन रात ती पुराना याद हरु सम्झदै यो गित सुन्दै मन बुझाउने मलम पट्टि अबस्य गर्ने छ यो हर धेरैलाइ पर्न सक्छ

  • @tekanathsharma8065
    @tekanathsharma8065 Год назад +2

    Old is gold मलाई त पुरानोनै अर्ग्यानिक लाग्यो है साथी हो ।

  • @bharatsapkota5695
    @bharatsapkota5695 Год назад +7

    बिस्णु दाई शुनिता दिदी हजुरहरुको स्वरको सुमधुर गित तेही माथी गलकोट नाम सुन्दा पनी मनै आनान्दीत हुन्छ🥰

  • @sangeetpa344
    @sangeetpa344 Год назад +3

    Bishnu khatri दाइ को हरेक गित मेरै लागि बनेको जस्तो लाग्छ 😭😢

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +7

    नेपाली मौलिक लोकगित सङितको महारथी बरिस्ठ गायक,सर्जक एबम सङितकार आदरणीय बिष्णु खत्री दाजु प्रती नमन गरे,,कुनै शब्दमा वर्णन गर्न सक्दिन म दाजुको बारेमा,,गित धेरै पटक सुने असाध्यै राम्रो लाग्यो मार्मिक शब्दहरु पृथक स्वर आज भन्दा २०/२२ बर्ष पहिला सुनेको यो गित पुन नयाँ भर्सनमा बाजागाजा सहित सुन्न पाउँदा झन आनन्दित भयो मन,,दाजुका यी कालजयी सृजनाको ठुलो शुभचिन्तक म।।।हार्दिक बधाई तथा शुभकामना दाजु हजुर लगयत मिठो अनि सुमधुर आवाजकी धनी बैनी सुनिता र गितमा आबद्ध सम्पुर्ण टिमप्रती गितले धेरै दर्शक श्रोताको माया पाओस् शुभकामना 🙏🎊🎈🎉

  • @shisiraryal
    @shisiraryal Год назад +39

    करोडौं को मनमा बसेको गित आज फेरि नया धुनमा सफलताको शुभकामना सबैलाई🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhagawankhatri
    @bhagawankhatri Год назад +3

    बिग्रो दशा राहु र शुक्र, एउटै मुटु भो आज दुई टुक्रा, वाह शब्द👌मुटु छिचोल्दै छ

  • @suryarana1848
    @suryarana1848 Год назад +3

    एकदमै राम्रो लाग्यो।

  • @susmitarijal2773
    @susmitarijal2773 Год назад +5

    Sanaima sarai suneko git feri yesari sunna pauda khusi lagyo😍 safaltako suvakamana

  • @shahidhushain6638
    @shahidhushain6638 Год назад +2

    तपाइका शब्दहरुले साच्चिकै मन रुन्छ
    बिगत सम्झेर झन मन रुने गर्छ

  • @baburamsubedi6446
    @baburamsubedi6446 Год назад +1

    वास्तविक जिवनमा आधारित मैले धेरै पटक सुन्ने एक गित😢❤

  • @Omdarpanvlog
    @Omdarpanvlog Год назад +3

    honestly भन्दै छु 10 पटक हेरि सके अझै हेर्दै छु। युटुब मै हेर्दै छु । सायद सबै भन्दा भढी हेर्ने मै हुने छु । हार्दिक बधाई छ बिस्नु दाइ र सुनिता दिदी लाई यति राम्रो गित ल्याउनु भएको मा । हिर्दय देखिनै धन्यवाद ♥️🙏🙏❤️👄💋❤️💔💘🙏अझै सफल्ता मिल्दै जावस। शुभकामना 😘❤️🙏💋👄

  • @mamatarasaili1742
    @mamatarasaili1742 Год назад +6

    आहा!कति मीठो गीत पहिले को याद आयो यो गीत सुने सफलताको शुभकामना

  • @parbatregmi5654
    @parbatregmi5654 Год назад +3

    जति पटक हेरे पनि अझै हेरम हेरम लाग्ने भाका साह्रै मिठाे छ

  • @bishnuacharya82
    @bishnuacharya82 Год назад +8

    स्वर सारै मन छुने गित टुक्का सरै राम्रो मौलिकता वास्तविकता लाई समेटिएको छ धेरै राम्रो लाग्यो जति सुन्यो उत्तिसुन्न मन लाग्ने गित

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 11 месяцев назад +2

    लगन को महिनाहरु नजिकदै छ!भिउज बढ्छ सदाबहार गितहरुको!!

  • @हरियालिअभागि

    झन्डै दश पन्ध्र बर्ष पहिला बैसको जवानिको वेला धेरै सुनेको गित आज सुन्दा उराठ लाग्यो चैत को महिनामा जस्तो ।।
    हे बरै दिन यति चाँडै ढलेछन ।।।
    उ बेलाको याद आयो उनि दिन कहा आउलान ।।
    चैत जाँदा बैसाको बेलामा हुन्थ्यो भेट घुम्टे को मेलामा ।।टुक्का ले साह्रै मन छुन्थ्यो ।।।
    धन्यवाद दाई यो गित फेरि नया सैलिमा लिएकोमा।

  • @bhumirajgautam4667
    @bhumirajgautam4667 Год назад +3

    अाह दाजु कति मिठाे गित शुभकामना 🇳🇵🇳🇵🇳🇵🙏🙏 गलकाेट मा बगयाे दरिमा

  • @gobindasunar3999
    @gobindasunar3999 Год назад +4

    सानो छदाको याद आयो 😘😘😘😘 मिस यु दाइ बाग्लुङ को सान

  • @srijanasrijna5215
    @srijanasrijna5215 Год назад +6

    अती मीठो गित भनेको छ हजुरलाई धेरै धेरै धन्यवाद यति मीठो गित सुन्न पाईयो🙏🙏👌👌👌👌

  • @amarchhetri9944
    @amarchhetri9944 Год назад +2

    wow बिस्नु सर सुपर सुपर मैले दिनैभर सुनिरहे 💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baburamghimire4539
    @baburamghimire4539 Год назад +4

    धन्यवाद दाजु बिष्णु खत्री हजुरलाइ उत्कृष्ट पन्चेबाजा लिएर आएकोमा ।।

  • @jagdishkhatri2046
    @jagdishkhatri2046 Год назад +2

    ठ्याक्कै मलाई मन पर्ने गित सुन्न पाउँदा खुशि लाको छ बिस्नु दाइ सबै गित यस्तै छन मलाई तपाईंको सबै गित सुन्न मन लाग्छ जब यक्लै भको बेला

  • @Premsongstar
    @Premsongstar Год назад +27

    सङ्गीतका हस्ति गूरू। सफलताको शुभकामना अग्रज आदरणीय गुरू मा नमन तथा हार्दिक बधाई। 💓🇳🇵🙏

  • @chandrawkn7243
    @chandrawkn7243 Год назад +4

    दाईको यो अजम्बरी गीत जती सुने पनी धित मर्दन ❤❤❤❤

  • @DibashSapkota02
    @DibashSapkota02 Год назад +2

    सङ्गीतका हस्ति गूरू। सफलताको शुभकामना अग्रज आदरणीय गुरू मा नमन तथा हार्दिक बधाई। अब एकपटक फेरि नयाँ जमना भन्ने गितलाई पनि रेकर्ड गर्नु न है प्लिज 💓🇳🇵🙏