New Dashain Song 2078 - Janmekai Gaun Royo दशै गित | Dukhi Man Chha - Arjun Sapkota & Devi Gharti

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии • 2,3 тыс.

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP  Год назад +33

    धन्यवाद बिमल अधिकारी को सब्द संगीत मा रहेको यो गीत सबैले माया गर्दिनु होला।।।

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 4 года назад +722

    नमस्कार सम्पूर्ण दर्शकभगवान हरुमा , म यस गीतको गायक अर्जुन सापकोटा :- अहिलेको परिस्थिती अनुसारको एउटा काम गर्ने प्रयास गरेका छौँ , कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुस् है ❣️🙏🏻🎶

    • @sanjitapudasaini3237
      @sanjitapudasaini3237 4 года назад +7

      Dai congratulations hjr Lai hjr ko song lay jailay ruwauxa malai but yakdam ramroo song xa dai I am proud of you dai love you so much much and miss you dai❤️❤️😥😥

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 4 года назад +7

      वाओ वाओ भतिज शुभाशिर्बाद अत्यन्तै सफलताको शिखर चुम्नु है 💗💗💖💖

    • @ArjunSapkotaOfficial
      @ArjunSapkotaOfficial 4 года назад +5

      Sanjita Pudasaini Thank you soo much 😍🥰 love you hajur😍🥰

    • @ArjunSapkotaOfficial
      @ArjunSapkotaOfficial 4 года назад +8

      Tarakhola Music Films Baglung Thank you kaku🥰 miss u

    • @asmichettri8187
      @asmichettri8187 4 года назад +1

      ❤️❤️

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP  4 года назад +269

    नमस्कार हजुर म बिमल अधिकारि मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @subashghimire2169
      @subashghimire2169 4 года назад +7

      राम्रो नराम्रो आफ्नो ठाउँमा छ तर न तिजमा मोहन दाइसग भावना म्युजिकसग गित आयो न दशैमा आउला जस्तो छ । बिमल दाइ भएन यो पाराले। जसरि हुन्छ मोहन दाइ सग गित लेर आउनु पर्यो 😥😥😥

    • @subashghimire2169
      @subashghimire2169 4 года назад +4

      राम्रो नराम्रो आफ्नो ठाउँमा छ तर न तिजमा मोहन दाइसग भावना म्युजिकसग गित आयो न दशैमा आउला जस्तो छ । बिमल दाइ भएन यो पाराले। जसरि हुन्छ मोहन दाइ सग गित लेर आउनु पर्यो 😥😥😥

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +3

      subash Ghimire बिस्तारै हुन्छ हजुर

    • @subashghimire2169
      @subashghimire2169 4 года назад +2

      @@BhawanaMusicSolutionNPयो पालि आउछ होला नि 🤔🤔

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +2

      धन्यवाद हजुर हेरेर सेयर पनि गर्दिनु होला ।।।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 года назад +65

    आहाँ मन छोयो गीत ले

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +6

      नमस्कार म शब्द संगीतकार तथा मोडल बिमल अधिकारी धेरै खुसी छौ तपाई हरुको कमेन्ट अनि सेयर ले गर्दा हामिलाइ गित गराउन अझ उर्जा मिल्छ हामी एस गित पछि ~ ल्याङ फ्याङ ल्याङ फ्याङ दशै गित लियर केही दिन मा आउदै छौ भावना म्युजिक सोलुसन ९८५१०९८४५१ काठमाडौ

    • @mayathapathapa3873
      @mayathapathapa3873 4 года назад

      Nice to

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 6 месяцев назад +1

      3:16 3:16 3:20 3:21 3:22 ​@@BhawanaMusicSolutionNP

  • @kamalkhadka5841
    @kamalkhadka5841 4 года назад +14

    रोक्न खोज्छु तर आशुधारा झरिनै रहे । हुन पनि हाम्रो समाजमा यस्तै भैरहेको छ । लोकगित भनेको यस्तो हुनुपर्दछ भन्ने एउटा चेतनामुलक अनि सबैको मन जित्न सफल गायक भाइ अर्जुन सापकोटा र सुमधुर स्वरकी धनी गायिका देवि घर्तिमगरको गितले आज भावुक भए । अझ धेरै यस्तै मर्मस्पर्शी गित बनाउदै जानू सफलताको शुभकामना

  • @musicsargam
    @musicsargam 4 года назад

    Marne miti paxiko man rune geet sune tyo pani purai. Coronale sirjana gareko paristhitilai sametwra banayako nikai nai sumdhur geet😍😍😍😘

  • @ramubiswakarma90
    @ramubiswakarma90 4 года назад +46

    बिमल अधिकारी जी को शब्द सङ्गीत तथा गायक अर्जुन सापकोटा र चर्चित गायिका देवि घर्ती मगर दिदिको स्वरमा सजिएको दशै गीत धेरै मार्मिक लाग्यो ।
    हाल-अबुधाबी-युएई

  • @rajanbasnet5387
    @rajanbasnet5387 4 года назад +44

    अभिनय,सोर मिठो छदै छ।अझ लय शब्द यति मिठो बनाउनी बरै बिमल दाजी सलाम अनि अर्जुन दाजुको मायालु आवज लाई सम्मान😍😍

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад +1

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ👌😀

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +2

      नमस्कार म शब्द संगीतकार तथा मोडल बिमल अधिकारी धेरै खुसी छौ तपाई हरुको कमेन्ट अनि सेयर ले गर्दा हामिलाइ गित गराउन अझ उर्जा मिल्छ हामी एस गित पछि ~ ल्याङ फ्याङ ल्याङ फ्याङ दशै गित लियर केही दिन मा आउदै छौ भावना म्युजिक सोलुसन ९८५१०९८४५१ काठमाडौ

    • @jhankarjanala3423
      @jhankarjanala3423 4 года назад

      Aaha

    • @rajesharyal230
      @rajesharyal230 4 года назад +1

      Nice song please support this song like and share

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 7 месяцев назад +1

      ​@@BhawanaMusicSolutionNP6:43

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 года назад +118

    नमस्कार म बाल कलाकार आयुसा गौतम निकै सान्दर्भिक अनि मन छुने गीत बनाउनु भयको मा हजुर हरु सबैजना धेरै धन्यवाद ।बिमल अधिकारी दादा को अभिनय ले मन छोयो ।

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +5

      नमस्कार हजुर म बिमल अधिकारि मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @lamichhanedinesh5620
      @lamichhanedinesh5620 4 года назад +2

      @@BhawanaMusicSolutionNP 🙏

    • @mohanbist5253
      @mohanbist5253 4 года назад

      😍😍

    • @lilapandey680
      @lilapandey680 4 года назад

      Arjun vae geet ramro d yastie pargati gardaie janu .

    • @mayathapathapa3873
      @mayathapathapa3873 4 года назад

      Nice to

  • @gomamagar9673
    @gomamagar9673 3 года назад +2

    मन छोयो सोर पनि कति कति राम्रो

  • @sonikapariyar1248
    @sonikapariyar1248 4 года назад +1

    यस गीतमा रहेको पहिलो आलब धेरै मिठो छ! धेरै पल्ट सुनिसके। सुनिरहन मन लाग्छ।

  • @ramshirpali2444
    @ramshirpali2444 4 года назад +23

    जहिले पनि जुनसुकै गितमा पनि अति उत्कृष्ट सब्द तथा अभिनय गर्ने बिमल दादा
    अहिलेको यो गित जस्तो गित त साहेद अब कहिल्यै कसैले पनि लेख्न सक्दैन होला
    परिस्थिति सङ्ग 100% मेल खाने यो गित लाई सलाम तथा सफलता को शुभकामना।।।

  • @sandipkhanal294
    @sandipkhanal294 4 года назад +6

    यो गितले समाजमा जे जस्तो घटना घटेको छ। तेस्को चित्रण गर्नुको साथै जनचेतना मुलक काम पनि गरेको छ। ♥️♥️ अर्जुन दादा र देबि दिदि voice को त के बएन गरू♥️♥️♥️😘😘

  • @chandrakumal2168
    @chandrakumal2168 4 года назад +54

    समय र परिस्थितिले निम्त्याएको बास्तविक कथामा आधारित भिडियो र गित सुन्दा निकै भाबुक बनाइदियो ।।।

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +2

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @suryakumaripun2274
      @suryakumaripun2274 4 года назад +3

      समय र परिस्थितिले निम्त्याएको वास्तविक कथामा भिडियो र गित सुन्दा निकै भावुक बनायो सफलताको शुभकामना यस्तो राम्रो गीत बनाउनी र गाउनी दुबैजना भाइहरुलाइ🙏🙏

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 года назад

      @@suryakumaripun2274 duwddwo8o8

    • @bhagirathkoirala6738
      @bhagirathkoirala6738 2 года назад

      सारै मार्मिक गित मन छोयो

  • @पुष्पापाैडेल

    हैट याे प्रदेशमा बसेर यस्तो गित सुन्दा मुटुमा भक्कानाे फुट्याे 😭😭😭😭😭😭😭😭😓😓😓😓😣😣😣😣😣

  • @DhanbirbkDhanbirbk-t5d
    @DhanbirbkDhanbirbk-t5d 11 месяцев назад +1

    अत्यान्तै मार्मिक

  • @shardaofficial9620
    @shardaofficial9620 4 года назад +22

    आफू पनि घर जान नपाएर होला यो गीत ले सारै मन छोयो😭😭😭😭😭😭😭😭😭😭😭यो कोरोना ले म लगायत म जस्तै हजारौको जिन्दगीको तहसनहस बनाइदियेको छ्😭😭😭😭😭😭😭😭😭

  • @antimaaryaladitidipen7518
    @antimaaryaladitidipen7518 4 года назад +4

    साह्रै मन छोयो यो गीतले । वर्तमान परिस्थिति लाई समेटिएको गीत ।👌👍️

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 7 месяцев назад +1

      ​@@BhawanaMusicSolutionNP××÷ 9:52

  • @Bषालुमाया
    @Bषालुमाया 4 года назад +1

    दिनभर डिउटी गरि आएर हरेक रात एक पटक यो गित नसुनी मलाई निद्रानै लाग्दैन ❤️❤️
    साच्चै बिमल अधिकारी जी को नेपाली गित संगीत मा दिएको योगदान सधै अतुलनीय रहने छ ।।।

  • @bishnuthapa3036
    @bishnuthapa3036 4 года назад +2

    मुटु भकान्निएर आयो गीत सुन्दा खोइ के हो हो बुज्नै गारो छ् के खाले रोग आयो यो दसैं यस्तै अबस्थामा जाला जस्तो छ् ।समय सान्दर्भिक गीत छ् जे होश खुसी लाग्यो ।।।।

  • @lakshmi5558
    @lakshmi5558 4 года назад +18

    कस्तो खालको समय हो यो
    म फर्किदा जन्मेको गाउन रोयो आहा यो गीत हर्दा हेर्दै कति बेला मन भक्कनियो पत्तो नै आएन साच्चिकै यो समय सान्दर्भिक छ त्यसै माथी सर्जक एबम कुशल मोडेल आदर्णिय दाइ बिमल अधिकारिको लय शब्द को त कुरै छोडम स्वरको धनी अर्न्जुन सप्कोटा दाइ र आदर्णिय दिदी देबि घर्ती दिदिको आवाजले त झनै मुटु चुडायो सम्पुर्ण टुमलाई सफल्ताको शुभकामना यो गीत ट्रेडिङ्ग नम्बर 1 मा परोस मेरो कामना छ

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +2

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @laxmanpandey563
      @laxmanpandey563 4 года назад +1

      Kya damadr x...bimal daii..n arjun....

  • @binoddhital1322
    @binoddhital1322 4 года назад +6

    समय र परिस्थिति अनुसारको हृदयस्पर्शि गित अनि मन छुने अभिनय thank u so much arjun sapkota, bimal adhikari, dd devi gharti & all entire teams to give us such a heart touching song & videos.

  • @rameshthagunna3617
    @rameshthagunna3617 4 года назад +11

    छिटोभन्दा छिटो करोड क्लब मा प्रबेश गरोस ।। देबि दिदि अनि अर्जुन भाई लाई सफलताको कामना ।।।🌹💑💞💕💕

  • @naveennaveenmahara3950
    @naveennaveenmahara3950 Год назад +1

    Nice song pardasi song congratulations ❤❤❤ all

  • @sabitaadhikari8792
    @sabitaadhikari8792 4 года назад

    Manai royo yo geetle Sarai samaya sandarvik raix..best of luck ..

  • @9650----
    @9650---- 4 года назад +4

    समय सान्दर्भिक , निकै सुमधुर मर्मस्पर्शी ग
    धेरै धेरै शुभकामना अर्जुन सापकोटा लगायत entire team lai

  • @दोहोरिप्रेमी
    @दोहोरिप्रेमी 4 года назад +55

    यो गीत हेर्दा क कस्लाइ तीज महामारी काण्डको याद आयो??? स्टाटिङ्ग उस्तै रैछ त 🤣🤣🤣 गीत भिडियो चाहिँ दामी छ है 😍😍😍

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +5

      नमस्कार हजुर म बिमल अधिकारि मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      @@BhawanaMusicSolutionNP fi

  • @udayabahadur8403
    @udayabahadur8403 4 года назад +18

    बधाई छ यो टिम लाई 👏👏♥️♥️🥰 सारै राम्रो अनि मिठो स्वर शब्द मा मनै छुने गित ❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍😭😭😭💘💘💘💘💘💔💔💔💔💋

    • @beastwolf7428
      @beastwolf7428 4 года назад

      ❤️❤️❤️❤️❤️❤️❤️👍️

  • @krishnasunar-p9q
    @krishnasunar-p9q 7 месяцев назад +1

    Arjun bhai Salam chha timro geet lae .sabae geet dharae marmik cha yar congratulations cha .pargati ko bato ajae ramro hosh bhai

  • @rajuchaudhary6905
    @rajuchaudhary6905 4 года назад

    ek dam manmohak xa geet. yo geetle pakkai pani nepaliharuko man xunexa

  • @dineshxetri4818
    @dineshxetri4818 4 года назад +74

    अर्जुन सापकोटा को स्वर ,गित मन पर्ने एता हाजिर हुम त !

    • @sarojpudasaini4911
      @sarojpudasaini4911 4 года назад +1

      Nice dasanian song 2077

    • @samrat-noobangry7069
      @samrat-noobangry7069 4 года назад +2

      @@sarojpudasaini4911 so bhavik nice one

    • @abhijitlamsal
      @abhijitlamsal 4 года назад +1

      I am die heart fan

    • @sindhuaryal8511
      @sindhuaryal8511 4 года назад +1

      Mata yo geet sunda yetti bhakkaniyei.ki kurai xodam.yesma satteyata ko adhar ma.geet koriyeko.xa yo geet lei sagar matha chumos

  • @rbcreationnepal2847
    @rbcreationnepal2847 4 года назад +13

    साह्रै मनछोयो अर्जुन भाइको अावाज अनि विमलको शब्दले सुन्दा सुन्दै !!!!!!!!!

  • @devidyogi1550
    @devidyogi1550 4 года назад +17

    अर्जुन भाइ बेस्ट अफ लक ?? love u to all 😍😍😍😍

  • @mandippaudel4165
    @mandippaudel4165 4 года назад

    मन छोयो यो गित सुन्दा धेरै धेरै राम्रो सब्द हरु अनि अब्भिन्य

  • @prakashpandit834
    @prakashpandit834 4 года назад +2

    आहा मनै छुने शब्द संगित बधाई छ
    बिमल दाइ अनि अर्जुन साप्कोटा
    मेरो जीवन मा मेल खान गयो
    >दैब यस्तो गर्दै छश किन
    आफ्नै बाउको पाउ छुन सकिन
    bast of luck all of u

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 4 года назад +16

    निक्कै समय सान्दर्भिक गित दाइ अनि मर्मस्पर्शी पनि साच्चै अहिले को परिवेशलाई छोएको छ यो गितले शब्द अनि लय पनि निक्कै राम्रो छ र अभिनय पनि निक्कै उत्कृष्ट र अब्बल छ सफलता को शुभकामना

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      नमस्कार हजुर म बिमल अधिकारि मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      @@BhawanaMusicSolutionNP euei8

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      Edewwo8ewo7

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      @@BhawanaMusicSolutionNP wi

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      Wo8

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 4 года назад +3

    धेरै मन छुने गित । यथार्थ काहानी मा आधारित गित । टिक टक मा सुनेर आउने जति यता हाजिर गरुम ।।

  • @UnishAdhikari
    @UnishAdhikari 4 года назад +21

    अर्जुन को गित सबै राम्रो हुन्छ 💟 waiting for this song 💟

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      धन्यवाद हजुर हेरेर सेयर पनि गर्दिनु होला ।।।

    • @sangitachapagai2194
      @sangitachapagai2194 4 года назад +1

      Ho dada

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      @@BhawanaMusicSolutionNP u

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      Wo7qoo8qdq2oo8w8wywwo88wwwlo89999wwwdeewwweww9

  • @keshargoumaya19
    @keshargoumaya19 3 года назад +1

    ए हजुर यो गीत र भिदियोले त मलाई धुरू धुरू रूवाए हजुर 😂😂😂👌👍👏✍

  • @gobindagobinda8208
    @gobindagobinda8208 4 года назад

    Wow kati ramro mn xuna geet Arjun ji 💕💕💕💕💕

  • @ambikalamsal5417
    @ambikalamsal5417 4 года назад +11

    अर्जुन भाइ कति मीठो सुर
    Best all tima💕💕

  • @munaido8557
    @munaido8557 4 года назад +19

    खुशी लाग्यो अर्जुन सर को यत्ती सुमधुर आवज मा यति मार्मिक गीत सुन्न पाउदा❣️❣️

  • @susmitathapa8251
    @susmitathapa8251 4 года назад +63

    Namaskar🙏ma susmita thapa
    Hjr haru ley mero pahelo video lai maya gardinu hola ra support gardinu hola
    Sabai ley like share comment gardinu hola sabai jana (stay safe) rahanu hola
    Keep love n support ❤️❤️

  • @yadabbogati1535
    @yadabbogati1535 Год назад +1

    यस्को भाग 2 निकाल्नु पर्यो अर्जुन सापकाेटा दाई

  • @renukabaraili641
    @renukabaraili641 4 года назад

    अर्जुन बाबू तपाईं को कति राम्रो सोर जति सुन्या तेति सुन मन लाग्ले गित पनि तेतिनै राम्रो लाग्यो

  • @sasitvai9762
    @sasitvai9762 4 года назад +23

    सारै मन रुयो म पनि प्रदेशमा दसै तिहार झनै नजिकिदै गरेको बेला झन यस्तो गित सुन्दा प्रदेशिको मन कस्तो हुन्छ होला देबि दिदी र अर्जुन सरलाइ धेरै धेरै धन्यबाद मन छोयो गितले अन्तिम सम्म हेर्दा म पनि धरधरी रोए 😭😭

  • @butwallumbhini3615
    @butwallumbhini3615 4 года назад +4

    हजुर म Yuvraj yadu kafle हिजो लाइभ मा भएको थिए नि first emotional facts जब entry and 2nd step को रहेको बुवा आमाको चरण छुने बेला ।। तथ्य सत्य आधारित रहेको गित ।।
    यहाँहरु सबैमा आभारि छु यति मिठो शब्द लय हाम्रै स्याङ्जालि ब्रोदर #bimalले बनाउनु भएको हृदय देखि सम्मान छ ।। आगामी दिन यस्तै यस्तै गित रचना गर्नु होला ।।
    र अर्जुन भाइको स्वर अमुल्य योगदान रहेकोे छ ! भाइलाई नि सम्मान गर्दछु , यसरी सबैको मन जित्न सफल भइ भगवान तिम्रै साथमा छन ! अझै उन्नति र प्रगति गर्दै जानू , सफलताको कामना

  • @khalbahadurbudha4489
    @khalbahadurbudha4489 4 года назад +9

    वर्तमान अवस्था समेटिएको समय सान्दर्भिक गीत भिडियो हेर्न र सुन्न पाइयो। यो गीत भिडियो ले दुखी मनलाई क्षुयो। सम्पूर्ण मा मेरो तर्फबाट धेरै धेरै बदाई तथा आगामी गीत भिडियो हरु हेर्न सुन्न पाउँ शुभकामना छ

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад

      नमस्कार हजुर म बिमल अधिकारि मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

  • @kulbdrkumal1635
    @kulbdrkumal1635 4 года назад +1

    कति मनछुने शब्द कति राम्रो कम्पोजर बिमल अधिकारी सर को वाउ 😍😍😍😍😍😍😍

  • @sunmayatamang7113
    @sunmayatamang7113 4 года назад

    Yastai yastai git le derai man xoyo aasu jharne git voice jhan kati mitho pardes vayani git sanggit lai dherai miss gareko xu badhai xa sampunna lai

  • @gbnetwork314
    @gbnetwork314 4 года назад +10

    भाबुक बनायो गीतले ...तर मार्मिक छ गीत ।।। बिजया दसौं २०७७ सालको सम्पुर्णमा सुभकामना।।💓💓💓 हाल भारत बाट हेर्दै छु।।❤️🙏🙏

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      नमस्कार म शब्द संगीतकार तथा मोडल बिमल अधिकारी धेरै खुसी छौ तपाई हरुको कमेन्ट अनि सेयर ले गर्दा हामिलाइ गित गराउन अझ उर्जा मिल्छ हामी एस गित पछि ~ ल्याङ फ्याङ ल्याङ फ्याङ दशै गित लियर केही दिन मा आउदै छौ भावना म्युजिक सोलुसन ९८५१०९८४५१ काठमाडौ

    • @jayaregmi1893
      @jayaregmi1893 4 года назад

      मनै भारी भएर आयो।कति सान्दर्भिक मार्मिक वास्तविकता उत्कृष्ट अभिनय झन् 😥

  • @nandashahi792
    @nandashahi792 4 года назад +17

    Lovely song ❣️ Arjun's team

  • @sonisharaiofficial2448
    @sonisharaiofficial2448 4 года назад +5

    समय सान्दर्भिक गित को लागि हजुर हरुको टिम लाई नि धन्यवाद !!! साच्चिकै यो समयमा यस्तै भाको छ सन्सार,,, गित अनि अभिनय हेर्दा मन रोयो
    सोनिशा पाँचथर

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +2

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      @@BhawanaMusicSolutionNP g

  • @dpghrmogo4831
    @dpghrmogo4831 4 года назад

    आहा।।
    यतिबेलाको परिवेशलाई टपक्क टिपेर बनाईएको सान्दर्भिक गीत
    त्यसैमाथी देवी दि को कारुणिक आवाज💞

  • @pasangsherpa3008
    @pasangsherpa3008 4 года назад +1

    Wawaaa👌👌👌

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 года назад +6

    मेरो प्यारो भतिज अर्जुन लगायत बिमल सरलाई बधाई तथा सफलताको शुभकामना भतिज अर्जुनलाई अझौ उच्च सफलताको कामना शुभाशिर्बाद अनि बिमल सर को अझै अझै उत्तोर उत्तोर प्रगतिको कामना छ
    कमल जि.सी. कमल
    तथा ताराखोला म्युजिक फिल्मस

    • @ArjunSapkotaOfficial
      @ArjunSapkotaOfficial 4 года назад +2

      Thank you kaku😍

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад +1

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ👌😀

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

  • @sabitaadhikari6417
    @sabitaadhikari6417 4 года назад +6

    Wow❤️❤️❤️❤️❤️❤️man xoyo sarai run man lagyo😂😂😂😂

    • @sabitakhadka9090
      @sabitakhadka9090 3 года назад

      Wow wow nice 😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sumankhadka4069
    @sumankhadka4069 4 года назад +23

    🇳🇵🇳🇵🇳🇵अर्जुन मान्छे पनि हिरो गीत पनि राम्रो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎶🎶🎶🎵

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад

      धन्यवाद हजुर हेरेर सेयर पनि गर्दिनु होला ।।।

    • @kishanbc6509
      @kishanbc6509 4 года назад

      Good for video arjun bhai

  • @SagaryogiYogi-z1m
    @SagaryogiYogi-z1m Год назад +1

    Arjun sar naya dashai song xaina ta yo salko my best friend ❤❤❤❤❤

  • @lilapriyar988
    @lilapriyar988 4 года назад

    Kaati ramo xa yo git man nai ruwoyo 👌👌👌👌👌👌

  • @hukumdevkota9055
    @hukumdevkota9055 4 года назад +7

    Very immotional song . I proud of my nepali culture and really miss my family . I love nepali song. I Respect always my singer and modelling guys best of luck for this programme. Thank u

  • @Tejumagar123
    @Tejumagar123 4 года назад +5

    Atti mitho song bimal dajeii ...
    Bhawana music king .....
    Solti arjun nice voice ... desh khani palo solti ko.. badhai x sabai temlaii.....

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

  • @DeepaDuwadi
    @DeepaDuwadi 4 года назад +73

    Arjun sapkota is great singer❤️❤️❤️❤️

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +9

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @indiragyawali6803
      @indiragyawali6803 4 года назад

      Yes you are write

  • @tikarambiswas2519
    @tikarambiswas2519 4 года назад +1

    Sarai ramro geet suniyo

  • @girgurung5424
    @girgurung5424 4 года назад

    Dherai ramro ani dherai marmik geet mero ta man xoyo.. suvakamana sir lai ramro geet nikalnu vako ma🙏🙏🙏

  • @mansukml6932
    @mansukml6932 4 года назад +6

    Heart touching bimal dai and arjun sapkota,Devi Didi.Best of luck.Mann ma aasu leyera sundaixu....love u all team

  • @dipeshkirati
    @dipeshkirati 4 года назад +5

    हामी नेपालीलाई केईगरेनी शूख छैन घर्मा बस्दा घरबेबहारको दूख बीदेश गयो यस्तैहून्छ कैले सम्महोला हौ😭😭😭😭

  • @shraddhaadhikari4093
    @shraddhaadhikari4093 4 года назад +8

    Beautiful song ❤️❤️

  • @gumchhantyalchhantyal1020
    @gumchhantyalchhantyal1020 4 года назад +1

    बर्तमान गतिविधि सङ्ग ठयाक्कै मिलेको कस्तो राम्रो गित 👌👌👏👏👏👏✔️✔️👌👌🥀🥀

  • @surajkhanal6945
    @surajkhanal6945 4 года назад +8

    Best part of the song ..starting music jst love it and arjun sapkota voice than nepali music industry found next superstar sushmita thapa ..wow love her acting n beauty

  • @news-377
    @news-377 4 года назад +20

    बिमल अधिकारिका गित अब अर्जुन भाइले गाउन लागेछन ल बधाइ छ निकै मन भक्कानिने समय सान्धर्बिक गित छ तर मोहन खट्काले गायको भय सुनमा सुगन्ध हुनिथियो

  • @sujansunar8565
    @sujansunar8565 4 года назад +5

    Mata Arjun daiko Ra bimal dai ko
    Thulo fan ko man choyoo geet le,😭😭😭😭😭😭😭

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

  • @sandipgaming489
    @sandipgaming489 4 года назад +1

    Dami

  • @kamalbabu5381
    @kamalbabu5381 4 года назад +1

    आहा आहा अती यथार्थ अनि मार्मिक छ wow wow ❣️❣️

  • @prabinkandel3539
    @prabinkandel3539 4 года назад +9

    mon chhuyo yo geet le best of luck bimal dai & arjun dai all the teams❤️❤️👍👍👍😍🤞😢😘

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад

      मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

    • @prakashkhanal7454
      @prakashkhanal7454 4 года назад

      Syangjhali bhai ko jaile pani support xa dai

    • @gangagawali2268
      @gangagawali2268 4 года назад

      Heart touching 😭 😭 😭 😭 😭 😭

  • @shirishmager6027
    @shirishmager6027 4 года назад +25

    जो मन्छे समय अनुसार चल्न सक्छ तेसैले सफलता पाउछ अर्जुन भाइ राम्रो लाग्यो यो गित मन मै छोयो यो गित ले सफलताको शिखर चुमोस

  • @ramgautam6296
    @ramgautam6296 4 года назад +9

    तिज महामारी काण्ड जस्तै जस्तै होईछ गित अनि भिडीयो

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

  • @TamangRadhika23
    @TamangRadhika23 4 года назад

    Man xoyo 😨 samay sandarbik geetko lagi dhanyabad .

  • @palpaliprakashentertainmen7212
    @palpaliprakashentertainmen7212 4 года назад +8

    भावुक बनाउने गित होला जस्तो छ ,,,
    विजया दशमी २०७७ को सम्पुर्ण मा शुभकामना।

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      धन्यवाद हजुर हेरेर सेयर पनि गर्दिनु होला ।।।

    • @rojjungwar7104
      @rojjungwar7104 4 года назад +1

      You are the genius of Nepali music industry....best of luck dai

  • @abhijitlamsal
    @abhijitlamsal 4 года назад +3

    Really heart ❤️ touching touching song
    Love u Arjun Sapkota and bimal adhakari

  • @jamunapanta5072
    @jamunapanta5072 4 года назад +4

    Arjun sachiikaii manchye nai hiro vayera hola dance sor sabaii man parxa all tim dami bimal dai devi di sampurna👌👌👌👌💘💘💃💃💞💞

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      धन्यवाद हजुर हेरेर सेयर पनि गर्दिनु होला ।।।

  • @lisanbk2910
    @lisanbk2910 4 года назад +1

    दामि छ गित

  • @kreetimanrai8606
    @kreetimanrai8606 4 года назад

    Wow manai ruwaune marmik song 👍👍

  • @shantipaudel3078
    @shantipaudel3078 4 года назад +5

    Congratulation everyone, man ruyako xa as geet all the best

  • @janikimoktan9289
    @janikimoktan9289 4 года назад

    मार्मिक शब्द र उत्कृष्ट भिडियो अहिले को परिस्थिति यस्तै कसम मैले आँसु झरेको पत्तो पाइन 😥😢

  • @devraj_karki5393
    @devraj_karki5393 3 года назад

    Gajab xa vai haru

  • @sameeradhikari2601
    @sameeradhikari2601 4 года назад +4

    It felt like it was your words that got conveyed through your singing ,,, you have such a soulful voice that you gave another meaning to the lyrics . YOU sang . I CLOSE MY EYES. ma farkida janmeko gaun royo ,,,dukhi ma xu kasari narunu dherai paxi aauda vanchau nachunu nachunu.

  • @ayushofficial3764
    @ayushofficial3764 4 года назад +4

    Ati ramro xa best of luck oll unite lai ❤️

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      अहिले परिस्थिति अनुसार यो गित सब्द सङित गरेको छु सदाका गित झै यो गित पनि कस्तो लाग्छ हेरेर सेयर गर्दिनु होला ।।। ruclips.net/video/2VJ-9T57lhQ/видео.html

  • @binduparyer807
    @binduparyer807 4 года назад +4

    Beautiful song touching my heart

  • @debthadarai1702
    @debthadarai1702 4 года назад

    लोकलयमा गितशोर सबदअतिनै राम्रो लागेकोछ यो गितमा नराम्रोभंनु सकिदैन हामो् ठाउपनि रहेनअरु गितको प्रतिछेयामा दिनगुजाराग्दैछौ धंनेयबातछ

  • @preamroge2003
    @preamroge2003 4 года назад

    wow dherai ramro rahechha geet

  • @neupanesuraj36
    @neupanesuraj36 4 года назад +5

    Best wishes all team😍❤

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +2

      अहिले परिस्थिति अनुसार यो गित सब्द सङित गरेको छु सदाका गित झै यो गित पनि कस्तो लाग्छ हेरेर सेयर गर्दिनु होला ।।। ruclips.net/video/2VJ-9T57lhQ/видео.html

    • @ytarmy7274
      @ytarmy7274 3 года назад

      @@BhawanaMusicSolutionNP ettw8

  • @MohanbdrSunar
    @MohanbdrSunar 4 года назад +3

    Lots of love arjun sapkota dai
    From syangja❤

  • @amitsunar7296
    @amitsunar7296 4 года назад

    Dhara ramro xa geet sari man xayo 😧😧😧😧😧😧😧😧

  • @prabinmagar2756
    @prabinmagar2756 4 года назад +1

    aasu aayo aakha bata yesto khale geti nabanauna yer arjun vai

  • @bibekbagale8127
    @bibekbagale8127 4 года назад +4

    Heart touching song👌👌👌👌👌❤❤🥰🥰🥰

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад

      नमस्कार म शब्द संगीतकार तथा मोडल बिमल अधिकारी धेरै खुसी छौ तपाई हरुको कमेन्ट अनि सेयर ले गर्दा हामिलाइ गित गराउन अझ उर्जा मिल्छ हामी एस गित पछि ~ ल्याङ फ्याङ ल्याङ फ्याङ दशै गित लियर केही दिन मा आउदै छौ भावना म्युजिक सोलुसन ९८५१०९८४५१ काठमाडौ

  • @personsubedi6894
    @personsubedi6894 4 года назад +4

    Aaha❤️❤️

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад +1

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

  • @shantagautam5812
    @shantagautam5812 4 года назад +6

    Heart touching ..congratulations all team.all the best .best of luck

    • @BhawanaMusicSolutionNP
      @BhawanaMusicSolutionNP  4 года назад

      नमस्कार हजुर म बिमल अधिकारि धन्यवाद कमेण्ट को लै मेरो लय सब्द मा रहेको यो गित अनि मैले ऐले को बस्तबिक घटनालाइ आधार गरायर परदेसि हुनुको दुख र गाउ ले हिजो दिने माया र आज दिने माया लाइ ब्यक्त गरि गरायको जन्मेको गाउ रोयो गित कस्तो लाग्छ कृपया हेरेर सेयर क्मेन्ट गर्दिनु होला है

  • @kiransajali4616
    @kiransajali4616 4 года назад +1

    Heart touching songs.
    Love you this song.
    For D khatiwada
    Delhi India.

  • @kamalagajmer5540
    @kamalagajmer5540 4 года назад

    कति राम्रो गित हो सार्हौ मन छोयो गायक अर्जुन भाइ लगायत सम्पूर्ण धेरै धेरै अग्रिम सुभकामना