जीवन कँडेलको शब्द, सङ्गीत, गणेश अधिकारी र सुनिता बूढा क्षेत्रीको आवाज, देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनयमा नयाँ गीत "जातकी साथ?" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
यो साथ मन पर्छ मलाइ यो जात मन पर्दैन यो जुनि मन पर्छ मलाइ यो दुनिया मन पर्फैन आउ एउटा छुट्टै दुनिया बसाउ यो सति मन पर्दैन ❤❤❤❤❤❤❤ सारै राम्रो गित सुभकामना सबै टिम लाइ
गित त यस्तेा पेा हेास 👌 सधैँ टिकटकमा देखिने जुनाकेा रियल म्यूजिक अभिनय निकै प्रशंसनिय छ, बब्लुलाई त भन्नै परेन! डाम्रे गित निस्किरहेकेा बेलामा बल्ल गित गितजस्तेा बनेर आयेा! 👍👍👍
अटि मिथो शब्द अनि सन्देश मुलुक बोकेको बोलको गीत समपुर्ण तिम लाई कोतिकोती धन्यवाद दिन चाहान्छु बाकी दिन हरुमा एस्तै शब्द सुन्न पाइयोस 20चोती सुन्दा पनि धिक मरेन यो कति बेला पुगिन्छ के सुनौली शब्द सुनिता दिदी को आवाज लेत मुतु नै छुनछ ❤❤❤सुनिता बुढा र गणेश अधिकारी मन पराउने यता हाजिर हुम्त कति रहेछ्न ❤❤❤
ढिलो आयो कडा आयो सम्पुर्ण टिम लाइ शुभकामना 🙏🙏 यति मिठो शब्द उस्तै सुरिलो भोइस हाम्रो गणेश सर र सुनिता दि को समाजको घटना लाइ गित मार्फत प्रस्ट पार्नु भएकोछ धेरै सफलता मिलोस शुभकामना ❤
अत्यन्तै समयसन्दर्भिक र मार्मिक गित जस्को हर शब्द- शब्दमा गहिरो भाव र अर्थ अनि लयमा उस्तै मधुरता झनै गणेश अधिकारी दाइको स्वरले सुनमा सुगन्ध बनाएको छ यो गित करोड कलबमा पुगोस शुभकामना ❤️❤️
वास्तव मा जात धर्म अनि यो सनसार मा भयका देशहरु मानव ले नै लोभ र लालचमा बाँटेर अलग र फरक फरक बनायका हुन सबैले टेकने धर्ती तेही हो सबैले तापने सुर्य तेहि हो मानव यो कुरा बुझ्नै मानिस बिचारले ठूलो हुनछ जात धर्म ले ठूलो हुँदैनन् मात्रै यो धर्ती मा सबै मानव को अधिकार बराबर हो तेसैले हामी नेपाली जात र धर्म मा नअडकउँ नेपाली हरु कर्म तिरलागोैँ है
आहाहा कति राम्रो गित त्यसमाथि सुनिता बुढा क्षेत्रीको स्वर भने पछि कसलाई मन नपर्ला। तर यति राम्रो एउटा अन्तरजातीय माया प्रेम र जातिय भेदभाव गर्ने समाजलाइ यथार्थ, सन्देश मुलक गितमा किन views गएन? दुख पनि के मान्नुर हाम्रो समाजमको आँखा अगाडि,पछाडि हल्लाउने छाति र टिक्रा देखाउने भिडियोमा मात्रै जान्छ यस्ता राम्रा यथार्थ बोकेको गित, भिडियो ले view पाउने भनेको असल मान्छेहरुको मात्रै हो हाम्रो नेपालमा असल मान्छे कमै छन। भिडियोले धेरै views पाओस् नपाओस् गित सबको मन मनमा बसोस्🙏 मेरो त हरेक शब्दले मन, मुटु छोयो मीठो स्वरको धनी लोकप्रिय गायिका सुनिता दिदी को तिम लाई सफलताको शुभकामना! धन्यवाद🙏🙏 हाम्रो लोक संस्कृती र लोक गितलाई सबैले माया गरि एक एक लाइक कमेन्ट र सेयर गरौं🙏🙏 लोक पारखि अन्जान हाल:कतार
अत्यन्तै मिठो शब्द र लयमा समाजमा भएको यथार्थलाई औल्याउँदै यो अन्धो समाजलाइ एउटा गतिलो म्यासेज दिने काम गर्नु भएको छ बधाई अनि सफलता को अग्रिम शुभकामना 🎉🎉❤❤
समाजमा घटेका घटनालाई लियर बनायकाे यक नाटकिय सन्धरभलाई लियर बनायकाे अभिनय र गित सारै मन छाेयाे भित्रैबाट आँसु अायकाे बततै भयन यसतै समाजमा भयका गित र अभिनय अब पनि हेरि राखन पाउ सबै फाई मुरि मुरि धन्यबाध❤❤❤❤❤
मार्मिक अनि यथार्थ यो अन्धो र अज्ञानि समाज लाई सम्झाउने कस्ले झन पशु जस्तो लाग्छ आजकल त यिनी ठुलो जातको घमन्डिहरुलाई देख्दा घासै खाउन तर गितलाई सफलता को कामना 🎉
यो नाटकिय भिडियो जसरी प्रेम गरियो, जिन्दगिमा मेरोसब थोक यहि हो भनियो, मुटु भित्रै राखियो आखिर आज उहिले नै बिस्वास घात गर्यो। जिबनमा जस्लाइ हामी बढी महत्व दिन्छौ उसैले बढी मन दुखाउदो रहेछ। कथामा र बास्तबिकमा जिउन बडो मुस्किल छ। जय गित सङित
जीवन कँडेलको शब्द, सङ्गीत, गणेश अधिकारी र सुनिता बूढा क्षेत्रीको आवाज, देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनयमा नयाँ गीत "जातकी साथ?" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
❤❤❤
Geet dherai man paryi. Aagami dinma ni yastai sirjana dinu hola?
Merota man xoyo baki talpaiko
Dherai ramryo x sachai gafa lagako hoin
Ati utkrista lagyo
काटे सबको रातै हो रगत
किन कुरा बुझ्दैयो जगत 😭😭🙏🙏
आहा राम्रो सङ्गीत लिएको मा धेरै धेरै बदाई छ
आहा कति मन छ्ने गित । म चाहिँ Ticktok बाट आयको है
धेरै धेरै राम्रो छ गित भिडियाे
आहा हाम्रो गाउघर ❤❤पाचखाल
दमि छ आहा 🎉🎉🎉🎉❤❤❤❤
पहिलो पटक धेरै पल्ट दोर्ह्ययर सुनेको गीत जात कि साथ धेरै राम्रो ❤😊
शब्द शब्दले मन मुटु हिर्कायो, अनि देबेन्द्र बब्लु सङ्गै जुना ज्युको अभिनयले आँखा रसायो.. छिटै करोडौ कलबमा पुगेको देख्न पायौस सुभ कामना❤❤
कति मिठाे गित हाे धेरै सुभकामना यसतै मिठाे गित सुन पाम
आहा कति दामी गीत सबैलाई जय जयकार छ क्या राम्रो सुन्दर र सभ्य शैलीमा गीत प्रस्तुत गरेकोमा ल।
सारै राम्रो छ
Wow mitho geet super nice ❤
यो साथ मन पर्छ मलाइ
यो जात मन पर्दैन
यो जुनि मन पर्छ मलाइ
यो दुनिया मन पर्फैन
आउ एउटा छुट्टै दुनिया बसाउ
यो सति मन पर्दैन ❤❤❤❤❤❤❤
सारै राम्रो गित सुभकामना सबै टिम लाइ
अति राम्रो
Kashto Mn xuni sabda haru voice ko ta k vanu sabda paina Aaaahhhhaaa yasarinai duniyako Mn mutuma bashna safal hunuhola 🎉🎉🎉🙏🙏
सर्बोच्च उत्कृष्ट मिठो भाको लागि हजुर हरु लाई मनै धन्यवाद,
अाहा कति राम्रो गित ❤❤❤
आहा मिठो गित अनि अभिनय
Marmik look dohori geet congratulations 🎉❤
व्यान गर्ने कुनै शब्द नै भेटिन सम्पूर्ण लाई हार्दिक नमन यति राम्रो शब्द अनि अति सान्दर्भिक मार्मिक गीत रचना गर्नु भएको मा
हाम्रो नेपाली कला भाषा साहित्य संस्कृती अनि सम्पदाको सधैं सम्मान अनि संरक्षण गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
गितको भाब र शब्द यक्दम सहि छ राम्रो प्रस्तुती लाग्यो र आगामी दिन्हरुमा प्रगती होस शुभकामना छ
क्या शब्द छ शब्द सिर्जना दमदार त्यसैमाथी सुनिता बुढा अनि गणेश दाजुको आवाज सुनमा सुगन्ध
सारै राम्रो गीत अनि हरेक शब्द ले मन छोयो।छिटै करोड कलब मा पुगोस सम्पूर्ण टिमलाई हार्दिक बधाई।अनि सफलताको शुभकामना। जय गीत जय सङ्गीत
Maro best singer Sunita budha chhetri ❤❤❤
मेरो जीवनसंग मेल खायो हजार,😘😘🌟💯🤝🤝
आहा कति मिठाेस्वर अनि शब्द उतकिष्ट अभिनय बधाई छ सम्पुण टिमलाई
नमस्कार गडेश अधिकारी दाजु यक्दमै राम्रो गित छ सफलताको सुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤🥀🥀🇳🇵🇳🇵🙏🙏🙏🙏
आहा कती मीठो geet सफलता को शुभ कामना गणेश दाजू को सोर को के बयान गर्नु
ganesh दाइ को मिठो आबाज संगै शब्द लेख्ने लाई मेरो उच्च समान ❤❤।
गीत निकै नै मिठो बनेको छ सम्पुर्ण टिमलाई सफलता को अग्रम शुभकामना part 2 नि ल्याउनु ।।
गित त यस्तेा पेा हेास 👌
सधैँ टिकटकमा देखिने जुनाकेा रियल म्यूजिक अभिनय निकै प्रशंसनिय छ, बब्लुलाई त भन्नै परेन! डाम्रे गित निस्किरहेकेा बेलामा बल्ल गित गितजस्तेा बनेर आयेा!
👍👍👍
अत्यनत मन मा बस्ने गीत अनि सुनिता बुढा क्षेत्रि को आवाजको बयान गर्ने कुनै शब्द छैन वाहा
आहा कति राम्रो गित अनि शव्द चयन अभिनय गर्ने भाइ बहिनी।अझ म्युजिकबजाउने हरुको ताल असाध्यै मन पर्यो मलाई त करोड क्लबमा जाओस यो गित शुभकामना सबै जनालाई
आहा मीठो श्रीजना सम्पूर्ण होल टिम्लाई बधाई तथा शुभकामना 🙏
नमस्कार ❤❤ आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢❤❤ सूनिता दिदी हजूरलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार हरूलाई ❤❤❤❤❤
धेरै समयपछि गणेश अधिकारीको आवाजमा राम्रो गित सुन्न पाइयो है । सफलताको शुभकामना सम्पूर्णलाई ।
बयो कतिमिठो सब्दसङगित
राम्रो छ सम्पूर्ण मा धेरै धेरै शुभकामना छ ❤
संम्बाद्ले अति छोयो।गीतको भाब उस्तै म्युजिक साउड दमदार।सफल्ताको शुभकामना ❣️
सबैलाई बधाई छ,सुनिता,बुढा,छेत्री लगायत,सबैभन्दा ,
अती सुन्दर गीत बनेको छ गाएक गायिका रचनाकार अनि सम्पुर्ण टिमलाइ सफलताको कानना
साह्रै राम्रो प्रस्तुति पस्कनु भएको छ। सफलताको कामना सम्पूर्णलाई।
आहा कति राम्रो गीत अनि भिडियो सफलताको शुभकामना ।
अत्यन्तै मार्मिक गीत सम्पूर्ण टिम लाई हार्दिक नमन हरेक शब्द नै गाहकीला आँसु झरेको😢😢 पत्तै पाँएन यथार्थ खोइ कहिले होला यो समाज सबै समान हुने।।❤❤❤❤
यति मिठाे गित मा कमेन्ट छाेडन मन लाग्याे गणेश सर अनि गायिका सुनिता जि काे मिठाे स्वर मन छाेयाे जात काे कारण मेराे पनि प्रेम अगाडि नबढेकाे कारण छन❤😢😢
अटि मिथो शब्द अनि सन्देश मुलुक बोकेको बोलको गीत समपुर्ण तिम लाई कोतिकोती धन्यवाद दिन चाहान्छु बाकी दिन हरुमा एस्तै शब्द सुन्न पाइयोस 20चोती सुन्दा पनि धिक मरेन यो कति बेला पुगिन्छ के सुनौली शब्द सुनिता दिदी को आवाज लेत मुतु नै छुनछ ❤❤❤सुनिता बुढा र गणेश अधिकारी मन पराउने यता हाजिर हुम्त कति रहेछ्न ❤❤❤
2 Jana ko voice ma mho fida lastai mitho sor ❤❤❤
Wow very very nice song❤❤😢😢
एकदम राम्रो अनी दमदार अभिनय जुना जी र देवेन्द्र को
संगीत र नियन्त्रणको साथमा शब्दहरूको ठूलो शक्ति छ। समग्रमा, संगीतको प्रदर्शन एकदम राम्रो yar.. ❤❤
आहा कति राम्रो गित गणेश सर र सुनिता आवाज बबाल छ 👌👌👌❤️❤️❤️❤️
Sadubad xa mero tapai jasta kalakar harulai ...
अत्यनत मन मा बस्ने गीत अनि सुनिता बुढा क्षेत्रि को आवाजको बयान गर्ने कुनै शब्द छैन वाहा,,,!
आँहा
Ganesh daju
सबै गित राम्रो लाग्छ
राम्रो छ
Ramro lagyo mitho x git
अति सुन्दर प्रस्तुति, मीठो स्वरकी धनी गायिका सुनिता बुढा दि, love you guiz
काटे सबको रातै हो रगत तर किन बुझदैन जगत आहा मार्मिक शब्द❤️
सक्किगोनीको सुटिङ हुने ठाउँमै सुटिङ भाको रैछ❤️धमाकेधार अभिनय, गीतको शब्द लय सङ्गीत को जति तारिफ गरेपनि कम हुन्छ,करोडौँ कलबमा पुगोस्, शुभकामना❤️
ढिलो आयो कडा आयो सम्पुर्ण टिम लाइ शुभकामना 🙏🙏 यति मिठो शब्द उस्तै सुरिलो भोइस हाम्रो गणेश सर र सुनिता दि को समाजको घटना लाइ गित मार्फत प्रस्ट पार्नु भएकोछ धेरै सफलता मिलोस शुभकामना ❤
जत्ती सुनेनी नपुग्ने कति मन रुवाउने गित सम्पूर्ण टिम लाई सफलताको सुभकामना
आहा कति मीठो गित-मत २० पटक हेरे अजपनी पुगेन.....सुनिता बैनी लगायत सम्पुर्ण टिम लाई हिर्दय देखि धन्नेबाद छ्💖💕💓
हृदय विराक शब्द गणेश दाइ उत्कृष्ट प्रस्तुति छिटै कराेड कल्ब पार गराेस
आहा सारै मीठो भाका अनि शब्द सम्मान छ अग्रज कलकार मनहरुमा🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
आहा कति मिठो गित र शब्द चयनमा ख्याल गरि बनाउनु भाको छ धेरै धेरै धन्यवाद यस्तै हजुर कला गला र स्वर सुन्न पाईयोस ।
धेरै राम्रो छ❤❤❤❤❤❤❤
मार्मिक सब्द,सबैको मन मुतु छुने गित अपार सफलता ❤❤🎉
एउटा मार्मिक गित हार्दिक बधाई सफलताको शुभकामना जात कि साथ टिम लाई करोडौं क्लबको अग्रिम मखमली शुभकामना
गितको म्युजिक नै खतरा दामी लाग्यो मलाई त
अत्यन्तै समयसन्दर्भिक र मार्मिक गित जस्को हर शब्द- शब्दमा गहिरो भाव र अर्थ अनि लयमा उस्तै मधुरता झनै गणेश अधिकारी दाइको स्वरले सुनमा सुगन्ध बनाएको छ यो गित करोड कलबमा पुगोस शुभकामना ❤️❤️
प्रेम कथामा आधारित एउटा सन्देश मुलक गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏
आहा बधाई छ गणेश दाइ
Im big fan juna sis nice vedio nice acting congressional all team
Aaha kati ramro git hami antarjatiya bihe garneharu lai mel khane
Ati raamro geet Sunita sis❤ and All teem THANKUUUUU🎉
यो गीत वायरल बनाई देउ साथी हो धेरै राम्रो छ ❤❤❤
🎉🎉🎉🎉🎉 सारैई मार्मिक सोगं बधाई छ सारै सम्मपुण्ण टिम लगायेत।कलाकार दुईटै मा सुभकामना❤❤❤❤
यो गितले सार्है नै मन छोयो सर्जक लगायत सम्पुर्ण टिमलाइ सफलताको सुभकामना❤❤❤
यति मिठो गित साच्चिकै शिखर चुम्न सफल होस जति सुन्छु मन भरिएन सुनेर
वास्तव मा जात धर्म अनि यो सनसार मा भयका देशहरु मानव ले नै लोभ र लालचमा बाँटेर अलग र फरक फरक बनायका हुन सबैले टेकने धर्ती तेही हो सबैले तापने सुर्य तेहि हो मानव यो कुरा बुझ्नै मानिस बिचारले ठूलो हुनछ जात धर्म ले ठूलो हुँदैनन् मात्रै यो धर्ती मा सबै मानव को अधिकार बराबर हो तेसैले हामी नेपाली जात र धर्म मा नअडकउँ नेपाली हरु कर्म तिरलागोैँ है
लोक गीतले नी अझै फटको मारेको महशुस गर्दै छू। खुशी ले मन शान्त hunx, सम्पूर्ण टिमलाई बधाई शुभ कामना ❤❤❤❤।
सफलता को शुभ कामना हजुर गीत सन्देस मुलक छ ❤❤🙏🙏
७ पटक हेर्दै सुन्दै गरेँ तर अहँ धित मरेन ।।हार्दिक बधाई एवं बृहत् सफलताको शुभकामना जिवन दाजि लगायत सम्पूर्ण टिमलाई 💐💐
❤aaha Kati mitho geet ho sor shbda shngit ra abina derai ramro xa shphaltako subhakamana😊
सब्द संगीत स्वर अनि अभिनय सबै उत्कृष्ट छ।सुभकामना।
ढिलो आउँछ कडा आउछ्❤️🥀
Ramro lagyo prastuti safalta ko kamana.
यथार्थमा आधारित शब्द लय सुरिललो आबाज,दमदार अभियान छ यसगितमा शुभकामना सबै तिमलाई आगामी दिनमा पनि यस्तै गित सङ्गितको अपेक्षा गर्दछौं ❤
सफल्ताकाे सुभकान मिथाेछ गित
आहाहा कति राम्रो गित त्यसमाथि सुनिता बुढा क्षेत्रीको स्वर भने पछि कसलाई मन नपर्ला। तर यति राम्रो एउटा अन्तरजातीय माया प्रेम र जातिय भेदभाव गर्ने समाजलाइ यथार्थ, सन्देश मुलक गितमा किन views गएन? दुख पनि के मान्नुर हाम्रो समाजमको आँखा अगाडि,पछाडि हल्लाउने छाति र टिक्रा देखाउने भिडियोमा मात्रै जान्छ यस्ता राम्रा यथार्थ बोकेको गित, भिडियो ले view पाउने भनेको असल मान्छेहरुको मात्रै हो हाम्रो नेपालमा असल मान्छे कमै छन। भिडियोले धेरै views पाओस् नपाओस् गित सबको मन मनमा बसोस्🙏 मेरो त हरेक शब्दले मन, मुटु छोयो मीठो स्वरको धनी लोकप्रिय गायिका सुनिता दिदी को तिम लाई सफलताको शुभकामना! धन्यवाद🙏🙏
हाम्रो लोक संस्कृती र लोक गितलाई सबैले माया गरि एक एक लाइक कमेन्ट र सेयर गरौं🙏🙏
लोक पारखि अन्जान
हाल:कतार
Thank you so much ❤️❤️❤️❤️
dami dami juna baineko acting ramro xa ❤❤❤❤ bablu bhaiko vannai parina jhan ramro xa 👌👌👌👌😍😍
अत्यन्तै मिठो शब्द र लयमा समाजमा भएको यथार्थलाई औल्याउँदै यो अन्धो समाजलाइ एउटा गतिलो म्यासेज दिने काम गर्नु भएको छ बधाई अनि सफलता को अग्रिम शुभकामना 🎉🎉❤❤
😊😂🎉
आिकत
समाजमा घटेका घटनालाई लियर बनायकाे यक नाटकिय सन्धरभलाई लियर बनायकाे अभिनय र गित सारै मन छाेयाे भित्रैबाट आँसु अायकाे बततै भयन यसतै समाजमा भयका गित र अभिनय अब पनि हेरि राखन पाउ सबै फाई मुरि मुरि धन्यबाध❤❤❤❤❤
मार्मिक अनि यथार्थ यो अन्धो र अज्ञानि समाज लाई सम्झाउने कस्ले झन पशु जस्तो लाग्छ आजकल त यिनी ठुलो जातको घमन्डिहरुलाई देख्दा घासै खाउन तर गितलाई सफलता को कामना 🎉
यो नाटकिय भिडियो जसरी प्रेम गरियो, जिन्दगिमा मेरोसब थोक यहि हो भनियो, मुटु भित्रै राखियो आखिर आज उहिले नै बिस्वास घात गर्यो। जिबनमा जस्लाइ हामी बढी महत्व दिन्छौ उसैले बढी मन दुखाउदो रहेछ। कथामा र बास्तबिकमा जिउन बडो मुस्किल छ। जय गित सङित
Wow ....kattii mithoo gittt
वहा यस्सो गित हो सुन्दर बनेको छ सुभकामना सम्पुर्न टिमलाइ❤❤❤❤
❤❤❤❤sunadr
अति सान्दर्भिक मार्मिक लोक भाका
अतेन्तै राम्रो गित है किन हो doulod grna मिलेनत