श्रीमान लाई साङ्लो ले बाधेर घर भित्र थुनेर दोहोरी सान्झ मा कामगर्दै आएकी गुल्मी कि चेली को कथा यति धेरै पीडा दाएक छ जुन कल्पना नि गर्न सकिन्न , अन्तरजातीय प्रेम बिबाह अनि परिवार को तिरस्कार अहिले श्रीमान को मानसिक सन्तुलन गुम्दा अबोध छोरा छोरी अनि श्रीमान को उपचार को लागि संघर्श गर्दै आएकी गायिका पार्बती बिस्वकर्मा र पाल्पा रैना देबि का श्रीमान प्रकाश ज्ञवाली को यथार्थ साथ मा दिपेन्द्र पौडेल सङ्ग को यो दोहोरी आज को श्रीङ्खला मा , हामी अर्को श्रीङ्ग्खला मा केही सहयोग जुटाएर हस्तानतरण गर्ने जमर्को गर्ने छौ , यो कार्यमा सबै लाई जोडिदिनु हुन पनि अनुरोध छ , सहयोग सल्लाह सुझाव को लागि सम्पर्क 9849664562
धेरै मीठो आवाज रहेछ पार्बतिको सर्जक सस्था र लाइभ दोहोरी तिर सबैले साथ दिनु होला अर्जुन सर लाई धन्यवाद अगाडि ल्याउनु भयो र उहाको वास्तविक कुरा सुनाईदिनु भयो सहयोगी मनहरुको हात फैलियोस शुभकामना ❤गायक ज्यु ले यति सिरियस गित गाउदा अलि नर्मस भएर गाएको भए झन उत्तम हुन्थ्यो स्वर मीठो शब्द उत्कृष्ट तर मुहार मा मुस्कान ले अलि फरक लाग्यो गितको शब्द अनुसार डुबेर गाउनु होला धन्यवाद ❤❤
कुनै बैंकमा खाता खोली खाता नं. समेत विवरणसहित यस्ता माध्यमबाट सहयोगको माग गरी सर्वप्रथम उपचार गर्नु परो! इन्द्रेणीले धेरैलाई सहयोग गरेको वताउछन! त्यहॅा पनि जानु परो नि!
अर्जुन भाइ उहाँहरूको लागि त एउटा अभियान नै चलाउनुपर्छ किनकि उहाँको श्रीमानको उपचार होस् बच्चाहरुले पढ्न र खान पाउन अनि उहाँको श्रीमतीको मुहारमा खुसी देख्न पाउँ। ताकि तपाईं हामी सबैले सहयोग गर्नुपर्छ।😢😢😢😢
अहिले को 21 औ शताब्दी मा आयर पनि जात कुरा गरेर यति सम्म अ मानबिय तर्चर दियर मानसिक शन्तुलन नै गुमायर यसरी दुख दिनु अपराध हो उहाँ लाई छिटोभन्दा छिटो निको होस यहीँ कामना पार्बती बैनी साहासी रहेछिन खुशी लाग्यो
सारै मिठो मार्मिक काल्पनिक दोहोरी । गायीका कृष्णा परियार दिदिको भन्दा कम छैन गाउने तरिका र मिठासपन सम्मान छ उहालाइ । र उहाको श्रीमन लाइ सिघ्रस्वस्थलाभको कमाना गर्दछु
कुनै प्राकृति र भगवानले बनाएको ठुलो र सानो जात हाेईन,यहि मान्छेले बनाएको हाे। जुन ठुला जात भन्ने मान्छेले जातपात बनायो तेहि मान्छेको घरमा आजभोलि छाेराछाेरी पातकी भएको देखिन्छ। बरु ईमानदारी त यस्तै जातहरुमा आफ्नो संस्कार र संस्कृतिलाई जगेर्ना गरेर राखेको छ। यी भाईबहिनीलाई हामी सबैले सहयोग गराैं। चाँडै स्वास्थ्य सुधार हाेेस् हार्दिक शुभकामना छ🙏🙏
तपाईं ले मायाको नाममा गरेको त्याग र संघर्ष को फल प्राप्त होस् तपाईंलाईउच्च सम्मान छ बहिनी❤ मैले कुनै अन्तर्वार्तामा पनि हेरेको थिए सुनेको थिए कुरा, तर विदेश को सपना नदेख्नुस बहिनी अरुलाइ हेरे जस्तो छैन सजिलो विदेश! सीप र लगानी अनुसारको कमाइ हुने हो त्यही पनि धेरै दुख छ चाहे जस्तो आम्दानी छैन त्योभन्दा तपाईहरु त्यहीआफ्नो देशमा सहयोग र माया पाउनु हुन्छ। परदेश को कमाइले छोराछोरी र श्रीमान को गुजारा चल्दैन निकै गाह्रो छ परदेश म पनि ७/८ वर्षदेखि परदेश मै छु राम्रोसँग बुझेको छु चिनेको छु भोगेको छु परदेश🙏❤💔
औहो यस्तो राम्रो जोडि अझे पनि हाम्रो नेपालमा जातको छुवाछुत मुक्त कहिले सम्म यो हाम्रो सरकार समम पुगोस दाजु यो जोडि देख्दा मेरो मन धेरै दुखि भएको छ एवम सम्पुर्ण देरसकले पनि अबस्य भावुक हुने छन
यस्तो लुकेको पीडा र प्रतिभालाई मिडियामा ल्याउन ठूलो योगदान गर्नुहुने दिपेन्द्र पौडेललाई विशेष धन्यवाद 🙏❣️ बिचरिको समस्या छिट्टै समाधान होस र उहाको श्रीमान लाई चाडै निको भएको देख्न पाइयोस 🙏
सर्व प्रथम अर्जुन सर प्रति 🙏🙏उच्च सम्मान छ याे दुख दाई दाेहाेरिकाे पिडा मन रुनि छ सबै ले साथ दिनु हाेला पार्वती सिस लाई भगवान छिटाे भन्दा छिटाे प्रकाश भाईलाई निकाेहाेश🙏🙏👍️👍️👍️👍️😭😭😭😭
हिजो को पार्वती जीको अर्जुन जी ले लिएको अन्तर्वार्ता हेर्दै मन खिन्न भएको थियो भाग्यवश आज स्वयम पार्वती जी ले गाएको दोहोरी पनि हेर्ने अवसर मिल्यो।अब दोहोरी साँझमा गाएर मात्र होईन बिभिन्न लाईभ दोहोरीहरुमा पनि गाउँदा राम्रो होला किनकी स्वर निकै राम्रो छ त्यस्तै अर्जुन जी ले एकपटक ईन्द्रेणी मा पनि लगेर उहाँको कला गला विश्व माझ पुग्ने थियो।
यो जोडिको पाप लाग्ने छ त्यो परिवारलाई जस्लाइ यति पीडा दिनु भाछा एक्काइसौं शताब्दी भन्छन खै त हटेको जात भात अझै नि कामी दमाई सार्की बाहुन क्षेत्रि मगर हरेक जात जाती किन एउटै हो भनेर बुझैनन मान्छे हरु😭🙏
आहा कति राम्रो गित अनि स्वरका धनी दुबै जाना अनि आजको जमाना मा पनि छोरा बुवारी लाई न सुइकारने आमा के भनु हिमत गरनु बैहिनी भाइ लाई चाडै सन्चो लाग्योस अनि अरजुन भाइ शुभ कामना❤️❤️
आहा सारै मन छोयो यो गित शुन्😅 1:52 दा यो भाईको सिघ्र स्वास्थ लाभको कामना हरेस नखानु सफलताको शुभकामना ।यदि यो भाईको लागि कसैले सहयोग कसरी पठाउनुि होला ।🌹🌹🌿🌹🌹🌱🌱🌷🌷🌼🌻🌻
आहा सुन्दानी कति आनंद आयो कुसलजी को कुनै शब्दले मनै जिरिङ्ग बनायो भने जेरि जि को कुनै शब्दले खित्का छोडेर हसायो ।समग्रमा दुबै जना निकै अब्बल गायक गायिका हुनुहुन्छ यहाँहरुको साङ्गितिक यात्र शिखर चुमोस शुभकामना ❤❤
पहिले त अर्जुन दादालाइ धन्यबाद छ उहाहरुलाइ यहासम्म लियर आफ्नो कला देखाउन पाउनु भयो।आफ्नो मनको बह पोख्ने ठाउ पाउनु भयो।सबैले चिन्ने अबसर दिनु भयो।आसा छ यो गीत सुनेर धेरैले सहयोग गर्नुहुने छ ।भगवान सङ्ग पार्थना छ छिटो निको भयको सुन्न र देख्न पाउने छौ।🙏🙏अन्तिम सम्म गीत सुनियो निकै मार्मिक सब्द मा गाउनु भयको छ ।❤❤❤❤❤❤❤❤
भन्नेले ता भन्छन्नी बिश्वोकर्मा तरा बिश्वोकर्मा को छोरी नै जास्तो फलाम बलीयौ छा उस्तै बिश्वोकर्माको मन हुन्छा।आफ्नो भन्ने लाई ज्यान जिउ दियर आफ्नो बाच्हा पूरा गर्छान्।भगवान संगा पर्थाना गर्छु छिटै उहाको शिर्रीमान लाई निको होस्।उहाको गितले हेरे देख्ही आँखा नै वोभाएना।😢😢😢।भगवानले जात भन्नु भको छैना यो मान्छेले कांहाबाटो जात बनायौ।
पहिलो कुरा तपाईं कलाकारहरुले नै सहयोग गर्नोस इनिहरुलाइ अनि दोस्रो यो बिभिन्न जातिय विभेद मुक्तिका लागि गठन भयका संघसंस्थाहरु लागेर न्याय दिलाउनु पर्यो कहाँ छन यस्ता संघ सस्थाहरु???
Jo Kam nalagne xan testai lai live ma basera dollar dinxan yesto dukha garera agadi badeko chelilai yo aabasthama sahayog garum na sabaijana milera vaelai xito niko hos ❤🙏
Baherko kta ktiley bebaha gariki vayata waiwai hunthiyo hamro nepal ma chi jat re yo banauni lai chi jeudi gadnu parniy yo sab chandani ma besuwas garna le ho
Baastabik jeevan ko geet liya ra gaaunu bhaya ko ma sabai teem la hirdaya dekhi dhanyabaad dina chaahanxu.arko kura jaatiya ta ko thithicho micho pare ko rahexa dd lai 😢aafno sriman le pani yasai jatiya ta ko karan le aafno smaran shakti gumaunu bhaya ko rahexa.yas jodi lai sahayogi mankari haat le agadi baraya ra sahayog garna anurodh garna aahawan garda xu .😢
श्रीमान लाई साङ्लो ले बाधेर घर भित्र थुनेर दोहोरी सान्झ मा कामगर्दै आएकी गुल्मी कि चेली को कथा यति धेरै पीडा दाएक छ जुन कल्पना नि गर्न सकिन्न , अन्तरजातीय प्रेम बिबाह अनि परिवार को तिरस्कार अहिले श्रीमान को मानसिक सन्तुलन गुम्दा अबोध छोरा छोरी अनि श्रीमान को उपचार को लागि संघर्श गर्दै आएकी गायिका पार्बती बिस्वकर्मा र पाल्पा रैना देबि का श्रीमान प्रकाश ज्ञवाली को यथार्थ साथ मा दिपेन्द्र पौडेल सङ्ग को यो दोहोरी आज को श्रीङ्खला मा ,
हामी अर्को श्रीङ्ग्खला मा केही सहयोग जुटाएर हस्तानतरण गर्ने जमर्को गर्ने छौ , यो कार्यमा सबै लाई जोडिदिनु हुन पनि अनुरोध छ ,
सहयोग सल्लाह सुझाव को लागि सम्पर्क 9849664562
पार्बती जि सम्म कसरी पुगिन्छ । त्यो माध्यम भन्दिनु है सर । सहयोगको कोसिस गरौंला ।
अर्जुन ईन्द्रेणि सम्म जाने माहोल बनाई दिनु उहा हरुलाई हजुर कृष्णा दाजु सङग नजिक हुनुहुन्छ पिलिज हजुर लाई थुलो धर्म हुन्छ पिलिज
@@Tamang506hami sahayog jutayera arko bhaag maa hastantaran gardai chau mathi ko number maa samparka garna saknu hune cha
@@krishnabasyal5842hass thank you
धेरै मीठो आवाज रहेछ पार्बतिको सर्जक सस्था र लाइभ दोहोरी तिर सबैले साथ दिनु होला अर्जुन सर लाई धन्यवाद अगाडि ल्याउनु भयो र उहाको वास्तविक कुरा सुनाईदिनु भयो सहयोगी मनहरुको हात फैलियोस शुभकामना ❤गायक ज्यु ले यति सिरियस गित गाउदा अलि नर्मस भएर गाएको भए झन उत्तम हुन्थ्यो स्वर मीठो शब्द उत्कृष्ट तर मुहार मा मुस्कान ले अलि फरक लाग्यो गितको शब्द अनुसार डुबेर गाउनु होला धन्यवाद ❤❤
यो दिदीलाई अवसर दिने अर्जुन खड्काज्यूलाई धेरै धेरै धन्यवाद। दिदीको अनुहारमा हाँसो ल्याउने प्रयास सबैले गर्नुहोला
❤❤nice Answar
रुँदा रुँदै दोहोरी सकीयो आँखाको आँशु रोकियन छिटै निको भको सुन्न आउँ भगवान
🙏🙏
प्यारी दिदिलाई प्रगतिको कामना बिचरा मन भरी पीडा बोकेर भए पनि दोहोरी गाउने साहस गर्नु भाको छ्🙏🙏🙏
🙏🙏🙏🙏
आयुष,एलिजे,अङ्शु बर्मा,सचिन परियार, शिब खरेल जापानी भ्यागुतो जस्तो लाई पैसा खेर फाल्नु भन्दा उहाँ जस्तो पिडित लाई सहयोग गरौ सबैले
Right
यदि आयुष जस्ता लाइ सहयोग गरन भन्दा यस्ता पिडित लाइ सहयोग गरिदिनुहुन अनुरोध छ मेरो
tero baule gareko xara ayoshlai kosto kura garxa ho
RIP Alizee jamali Valu
Bani. Ko. Pidale. Sari. Man. Dukheko. Cha. Mumdai. Bata. Ho. ❤
Sahi ho yo kura😢
Sayog eastai pidit lai hos 🙏🙏
यो भाइ लाई राम्रो धामी र हस्पिटल मा देखाउनु परो❤बिचरा ❤साहसी नारी सम्मान छ❤❤
छोडेर नजानु दिदी हाम्रो नेपाली जनताको मन कमलो छ सबैले सहयोग गर्नुहुन्छ 😢
कुनै बैंकमा खाता खोली खाता नं. समेत विवरणसहित यस्ता माध्यमबाट सहयोगको माग गरी सर्वप्रथम उपचार गर्नु परो! इन्द्रेणीले धेरैलाई सहयोग गरेको वताउछन! त्यहॅा पनि जानु परो नि!
अर्जुन भाइ उहाँहरूको लागि त एउटा अभियान नै चलाउनुपर्छ किनकि उहाँको श्रीमानको उपचार होस् बच्चाहरुले पढ्न र खान पाउन अनि उहाँको श्रीमतीको मुहारमा खुसी देख्न पाउँ। ताकि तपाईं हामी सबैले सहयोग गर्नुपर्छ।😢😢😢😢
हे भगवान यो प्रेम जोडिको खुसी फर्काइ दिनोस सम्पुण सहयोगि मनहरुले सहयोग गरिनो होला🙏🙏🙏😪❤️
अहिले को 21 औ शताब्दी मा आयर पनि जात कुरा गरेर यति सम्म अ मानबिय तर्चर दियर मानसिक शन्तुलन नै गुमायर यसरी दुख दिनु अपराध हो उहाँ लाई छिटोभन्दा छिटो निको होस यहीँ कामना पार्बती बैनी साहासी रहेछिन खुशी लाग्यो
सारै मिठो मार्मिक काल्पनिक दोहोरी । गायीका कृष्णा परियार दिदिको भन्दा कम छैन गाउने तरिका र मिठासपन सम्मान छ उहालाइ । र उहाको श्रीमन लाइ सिघ्रस्वस्थलाभको कमाना गर्दछु
छिटै निको होस भगवान उहाको सरिर पहिलेको जस्तो देखन पाउ भगवान 🙏
तेस्ताे कला भयकाे महिला हिक्मत नहार अबस्य दिन अाउछ
Thank you so much for your support
कुनै प्राकृति र भगवानले बनाएको ठुलो र सानो जात हाेईन,यहि मान्छेले बनाएको हाे।
जुन ठुला जात भन्ने मान्छेले जातपात बनायो तेहि मान्छेको घरमा आजभोलि छाेराछाेरी पातकी भएको देखिन्छ।
बरु ईमानदारी त यस्तै जातहरुमा आफ्नो संस्कार र संस्कृतिलाई जगेर्ना गरेर राखेको छ।
यी भाईबहिनीलाई हामी सबैले सहयोग गराैं। चाँडै स्वास्थ्य सुधार हाेेस् हार्दिक शुभकामना छ🙏🙏
मार्मिक यथार्थमा गाईयको गीत अति राम्रो छिटई निको हवस सबैले साथ सपोट गरौ
बहिनी तिमी महान छौ।दु ख पछि सुख अवस्य आउने छ।अनि बहिनी लाई साङ्गितिक भबिस्यको शुभकामना ।
छिटो भन्दा छिटो वाहा भाइ रोग मुक्त हुनुहोस भन्न चाहान्छु
Thank you so much for your kind comment ❤
डिजिटल भिकारिहरूलाइ दिनुभन्दात यस्तै पिडित बेसाहारा मान्छेलाइ सहयाेग गरम धर्मैहुन्छ
कति महान चेली सिर्मान यस्तो अबस्थामा हुँदा पनि छोराछोरी सिर्मान को लागी सगर्स गर्नु भअयको छ सबै ले सयोग गरि दिनु होला 😭😭😭😭
तपाईं ले मायाको नाममा गरेको त्याग र संघर्ष को फल प्राप्त होस् तपाईंलाईउच्च सम्मान छ बहिनी❤
मैले कुनै अन्तर्वार्तामा पनि हेरेको थिए सुनेको थिए कुरा, तर विदेश को सपना नदेख्नुस बहिनी अरुलाइ हेरे जस्तो छैन सजिलो विदेश!
सीप र लगानी अनुसारको कमाइ हुने हो त्यही पनि धेरै दुख छ चाहे जस्तो आम्दानी छैन त्योभन्दा तपाईहरु त्यहीआफ्नो देशमा सहयोग र माया पाउनु हुन्छ।
परदेश को कमाइले छोराछोरी र श्रीमान को गुजारा चल्दैन निकै गाह्रो छ परदेश म पनि ७/८ वर्षदेखि परदेश मै छु राम्रोसँग बुझेको छु चिनेको छु भोगेको छु परदेश🙏❤💔
कती मिठो सोर हो अनी सब्द पनी ऊतीकै राम्रो सारै मन छोयो राम्रो गरदै जानु शुभकामना छ सबै टिम लाई 🎉🎉🎉
स्वास्थ्य लाभको कामना.... सहयोगी मनहरुलाई सक्दो सहयोग गरिदनु हुन पनि विनम्र अनुरोध गर्दछु।
मैले त समाज र इस्टमित्र ताग्छु मेराे छाेरा छाेरि त्यागदिन
अन्तरजातीय बिबाह घातक नै हुन्छ दुइपक्ष जो मन परेर क्यार्नु बिहे गर्नु हुन्न 🙏
रुँदा रुँदै दोहोरी सिद्धियो जति आँसु रोक्न खोज्दा पनि आँसु रोकिएन छिट्टै निको होस् छिट्टै निको भएको सुन्न पाउँ। भाइलाई😢😢😢😢😢
याे दाेहाेरि सुनदा अाखाभरि अासु भयाे सबैले सकेकाे सहयाेग गराै
मायाको एक दिन जित जरुर छ चेलि ❤❤❤❤
औहो यस्तो राम्रो जोडि अझे पनि हाम्रो नेपालमा जातको छुवाछुत मुक्त कहिले सम्म यो हाम्रो सरकार समम पुगोस दाजु यो जोडि देख्दा मेरो मन धेरै दुखि भएको छ एवम सम्पुर्ण देरसकले पनि अबस्य भावुक हुने छन
यस्तो लुकेको पीडा र प्रतिभालाई मिडियामा ल्याउन ठूलो योगदान गर्नुहुने दिपेन्द्र पौडेललाई विशेष धन्यवाद 🙏❣️ बिचरिको समस्या छिट्टै समाधान होस र उहाको श्रीमान लाई चाडै निको भएको देख्न पाइयोस 🙏
छिटो निको होस भगमान 😢😢😢😢❤❤❤
छिटोछिटो सन्चो होस।यो जोडी खुशी भयर फेरि यो स्थानमा आउने होस।❤❤❤
गित सुन्दा सुन्दै आँसु झरेको थाहानै लागेन यो भाइलाइ राम्रो अस्पताल मा गएर छिट्टै निको भएको सुन्न पाइयोस सहासी बैनी लाई मेरो 🙏🙏🙏🙏🙏
अर्जुन जि मिल्छ भने इन्द्रेणी सम्म पुयाउनु भए केही सहयोग आउने थियो हजुर लाई धेरै नै धर्म हुने छ
छिट्टै निको हवस् भगवान् सङ्ग प्रथा छ
यो मिस को इन्तरभियु त हेरेको थिए तर गायिका पनि हो भन्ने थाहा थिएन आज सुने म मेरो सेलरि आएसी केही सहयोग गर्ने छु अर्जुन सर को हातबात दिन लाउने छु❤❤❤
हार्दिक धन्यवाद 🙏🙏🙏 मानव धर्म सबै भन्दा ठूलो धर्म
Timilar.sda.sukhi.khusi.rakhun
सर्व प्रथम अर्जुन सर प्रति 🙏🙏उच्च सम्मान छ याे दुख दाई दाेहाेरिकाे पिडा मन रुनि छ सबै ले साथ दिनु हाेला पार्वती सिस लाई भगवान छिटाे भन्दा छिटाे प्रकाश भाईलाई निकाेहाेश🙏🙏👍️👍️👍️👍️😭😭😭😭
साहासि नारि सम्मान छ हजुरलाइ चाडै स्वास्थ ठिक होस कामना।
हिजो को पार्वती जीको अर्जुन जी ले लिएको अन्तर्वार्ता हेर्दै मन खिन्न भएको थियो भाग्यवश आज स्वयम पार्वती जी ले गाएको दोहोरी पनि हेर्ने अवसर मिल्यो।अब दोहोरी साँझमा गाएर मात्र होईन बिभिन्न लाईभ दोहोरीहरुमा पनि गाउँदा राम्रो होला किनकी स्वर निकै राम्रो छ त्यस्तै अर्जुन जी ले एकपटक ईन्द्रेणी मा पनि लगेर उहाँको कला गला विश्व माझ पुग्ने थियो।
सबै जना मिलेर सहयोग गर्नुपर्ने छ बिचरा बिचल्ली भएको छ 😢😢😢😢
उहाँ दिदिको बोल्ने भोइस छुट्टै गाउने भोइस छुट्टै कति राम्रो गला छिटो सफलता मिलोस दाईलाई छिटै निको होस्🙏🙏
मेराे अति मिलन सार साथि प्रकाश छिटै सन्चाे हाेस
प्रकाशकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्वती लाई सफलताको शुभकामना ।
यो जोडिको पाप लाग्ने छ त्यो परिवारलाई जस्लाइ यति पीडा दिनु भाछा एक्काइसौं शताब्दी भन्छन खै त हटेको जात भात अझै नि कामी दमाई सार्की बाहुन क्षेत्रि मगर हरेक जात जाती किन एउटै हो भनेर बुझैनन मान्छे हरु😭🙏
Yo dd li sayoga garnusa sabaila
Ha vaguwan yo didi ko ra babu nani haru khushi farkaidau 😢😢😢😢
आहा कति राम्रो गित अनि स्वरका धनी दुबै जाना अनि आजको जमाना मा पनि छोरा बुवारी लाई न सुइकारने आमा के भनु हिमत गरनु बैहिनी भाइ लाई चाडै सन्चो लाग्योस अनि अरजुन भाइ शुभ कामना❤️❤️
के गर्ने तनाव नभएको पनि मान्छे हुँदैन हरेक उतारचढावहरूलाई सामना गरे र अगाडि भन्नुपर्दो रहेछ
प्रगति कामना पार्वती दिदी अप्ठ्यारो भयोहोला आफ्नो श्रीमान को माया हो धोका नदेउ सिधा श्रीमान नछोड्नुहोला बरु हातको सग्लो खोलि दिए हुन्थ्यो बाहिर बाँधि दिनु साहेत सजिलोसँग बस्छन् संयोग गरिदिनु होला धन्यवाद.
Mahan Cheli
मन भरी पीडा छ बिचरा दिदी हजुर को सिर्मन् लाई चीटै साँच्चो होस🙏🙏🙏
कसम आखा भरी आसु भरेको भरै गरी राम्रो संग देखन पनी सकिन बुनू हिमम्त नहारनू दुख पछि शुख आउने हो
भगवान् ले रक्षा गरुन् ❤❤❤❤❤❤
सामाजबाट अबहेलना भयपनि भगवानले याे जाेडिमा आँखा नलाकाे भय हुन्त्याे
छिटो भन्दा छिटो सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
भाईलाई चाडै ठिक हाेसभगवान पहिलाकाे जसतै देखन पाईयाेस सनसार एसतैछ केगरनु दुख लाग छनि याे समाज देखेर छिटै ठिक हाेस भगवान
धेरै धेरै प्रगतिको कामना प्यारी दिदी लाई।
आहा सारै मन छोयो यो गित शुन्😅 1:52 दा यो भाईको सिघ्र स्वास्थ लाभको कामना हरेस नखानु सफलताको शुभकामना ।यदि यो भाईको लागि कसैले सहयोग कसरी पठाउनुि होला ।🌹🌹🌿🌹🌹🌱🌱🌷🌷🌼🌻🌻
रुदा रुदै दाेहाेरि सकियकाे थाहा पायन ,,फेरि पनि भाग २ सुन्न पाय झन खुशि हुनिथियाे
God bless you
आहा सुन्दानी कति आनंद आयो कुसलजी को कुनै शब्दले मनै जिरिङ्ग बनायो भने जेरि जि को कुनै शब्दले खित्का छोडेर हसायो ।समग्रमा दुबै जना निकै अब्बल गायक गायिका हुनुहुन्छ यहाँहरुको साङ्गितिक यात्र शिखर चुमोस शुभकामना ❤❤
हुने खानेको मात्र भगवान हुन्छन भन्थे आज यो भिडियो देखेर साच्चै हो जस्तो लाग्यो 😢भगवान छिट्टै राम्रो भएको देख्न पाइयोस्
दिदिको श्रीमान लाई छिटै सन्चो होस भगवान
पहिले त अर्जुन दादालाइ धन्यबाद छ उहाहरुलाइ यहासम्म लियर आफ्नो कला देखाउन पाउनु भयो।आफ्नो मनको बह पोख्ने ठाउ पाउनु भयो।सबैले चिन्ने अबसर दिनु भयो।आसा छ यो गीत सुनेर धेरैले सहयोग गर्नुहुने छ ।भगवान सङ्ग पार्थना छ छिटो निको भयको सुन्न र देख्न पाउने छौ।🙏🙏अन्तिम सम्म गीत सुनियो निकै मार्मिक सब्द मा गाउनु भयको छ ।❤❤❤❤❤❤❤❤
आहा कति मिठो शब्द आँसु पुछ्ने हात पर्यो बन्धन मा 😭😭😭निकै मार्मिक गित मन पर्ने भाका पुरानो उ बेला सार्है सुन्थ्यो सबै तिम लाई बधाई छ 🙏🙏🙏❤️❤️❤️❤️❤️😭😭
स्वास्थ्य लाभको कामना
हे दैब यस्तो चै कसैलाई नपरोस्❤❤❤
सहयोग ❤❤गर्न❤❤अनुरोध छ।पारु कति मीठो शब्द लय❤❤❤
साेर पनि राम्रो छ नअात्ति हाल बैन एक दिन अाज लात हान्ने अाफन्त भाेलि खुट्टा ढाेग्न अाउने छन
भन्नेले ता भन्छन्नी बिश्वोकर्मा तरा बिश्वोकर्मा को छोरी नै जास्तो फलाम बलीयौ छा उस्तै बिश्वोकर्माको मन हुन्छा।आफ्नो भन्ने लाई ज्यान जिउ दियर आफ्नो बाच्हा पूरा गर्छान्।भगवान संगा पर्थाना गर्छु छिटै उहाको शिर्रीमान लाई निको होस्।उहाको गितले हेरे देख्ही आँखा नै वोभाएना।😢😢😢।भगवानले जात भन्नु भको छैना यो मान्छेले कांहाबाटो जात बनायौ।
होम्रो देस्मा कैलेहट्छ छुवा छुत काटे रगत यउटै आउछ भन्दात दुइ जात भन्छन तर हटदैन योबाबुलाइ छिटै सन्च भयको देख्नपाम साहासि बैनिलाइ सम्मान छ
धेरै मन छोयो
स्वास्थ्य लाभकाे कामना दाई लाई माँहान नारि प्रति सलाम
पहिलो कुरा तपाईं कलाकारहरुले नै सहयोग गर्नोस इनिहरुलाइ अनि दोस्रो यो बिभिन्न जातिय विभेद मुक्तिका लागि गठन भयका संघसंस्थाहरु लागेर न्याय दिलाउनु पर्यो कहाँ छन यस्ता संघ सस्थाहरु???
Very sweet dohori song
हे भगवान ऊहा चेलिको खुसि फर्काईदेउ ऊहाको हजफ्रेन्ड को स्वास्थ लाभ्को कामना 🙏🙏🙏🙏
God bless them.
Get well soon
स्वास्थ लाभको कामना ।❤
Ati man xoyo geet le baini ek din aauxa khushiko
Xeto sancho hoss ❤❤
बिचरा भाई कति गार्हो भको होला स्वास्थ्य लाभ को कामना ❤❤❤
हाम्रो समाजमा छुवाछूत कहिले सम्म😥😓😓
स्वास्थ्यलाई पो कामना हजुर हिम्मत नहार्नुहो😥😥🙏🙏🙏🙏🙏🙏
कति दुखि जिन्दगी सङगै यो पडि यो छुवाछूत कहिले हटला हो सरकार 😭😭😭😭
हे भगवान छिट्टै सन्चो होस् 🙏🙏😭
छिटो निको होस् भगवान
सहयोग गर्नु छ भने यस्ता ब्यक्ति लाई गर्नु पर्छ अनि फल पाईन्छ
Thank you for your comment
Shor dherai ramro cha Agaadi badnu hola suvakamana ❤
Sorma mithas xa bainiko
तो आयुसलाई सयोग गरन भन्दा यो भाईर बैनिलाई सयोग सपोट गरनुन❤❤❤❤❤
Jo Kam nalagne xan testai lai live ma basera dollar dinxan yesto dukha garera agadi badeko chelilai yo aabasthama sahayog garum na sabaijana milera vaelai xito niko hos ❤🙏
सिघ्र स्वास्थ्य लाभकाँमना छ😢😢😢
वाव कति मिठो गित
❤ हिम्मत कथा त अगाडि बढ्नुपर्छ भगवानले देख्छ। कसरी बनाउने समाजले कहिँ न कहीँबाट सहयोग गरौँ।
sahas garnu dd❤❤❤❤❤
Baherko kta ktiley bebaha gariki vayata waiwai hunthiyo hamro nepal ma chi jat re yo banauni lai chi jeudi gadnu parniy yo sab chandani ma besuwas garna le ho
Get well soon 🙏
भगवानकेा भरबिस्वास लाग्छभनि देबशक्तिभएकाे मानबलई देखानुहेाला