Anath 2 (JAARI ) - Kushal Belbase - Sunita Budha Chhetri - Sagar Regmi Ft. Ishwor, Aayushma

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2024
  • Samiya Entertainment Pvt. Ltd Presents :Anath 2 (JAARI ) - Kushal Belbase - Sunita Budha Chhetri - Sagar Regmi Ft. Ishwor, Aayushma - New Lokdohori Song 2024
    #Jaari
    #Aanath2
    #SunitaBudhaChhetri
    #KushalBelbase
    #NewNepaliSong2080
    #IshworKhati
    #AayushmaKarki
    #SagarRegmi
    special thanks
    PRAKASHKHATI
    ---------------------------------------------------------------
    🎶 Audio Credits:-
    Song
    Jaari (जारि )
    Vocal
    Kushal Belbase
    Sunita Budha Chhetri
    Lyrics
    Sagar Regmi
    Music
    Kushal Balbase
    Arranger
    Binod Bajurali
    Recordist
    Sagar Bajurali
    Mix-Mastering
    Khadak Bajurali
    Studio
    Malashree Studio
    ---------------------------------------------------------------
    🎶 Video Credits:-
    Artist -
    Ishwor Khati
    Aayushma Karki
    Parbat Rijal
    Cinematographer
    Ram Kc & Team
    MUA
    Yamuna Pandey
    Story/Direction
    Sirjan Baral (Rishi)
    @abmotionpicture
    Edit/Color
    Amrit Chapagain
    @amritchapagain
    Equipment
    Janata Digital Films
    Post-production -
    Samiya Entertainment pvt.ltd
    Audio/Video
    Samiya Entertainment
    9851029002
    © Samiya Entertainment Pvt.Ltd 2023,
    ------------------------------------------------
    Don't forget to like, share & subscribe Samiya Entertainment's official RUclips channel.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.v
  • ВидеоклипыВидеоклипы

Комментарии • 875

  • @sagarregmii123
    @sagarregmii123 6 месяцев назад +161

    सम्पुर्ण मा नमस्कार म यश गित को सर्जक सागर रेग्मी ❤❤ हजुर हरु लाई यो मेरो नया सृजना कस्तो लाग्छ हेरेर सुनेर कृपया प्रतिकृया दिनुहोला

    • @narayanbhattarai8842
      @narayanbhattarai8842 6 месяцев назад +11

      यति मिठा शब्द कहाबाट आउछन सर्जक को 🙏🙏🙏🙏गितको सफलताको शुभकामना

    • @pujashahi772
      @pujashahi772 6 месяцев назад +10

      20 चोटि हेरे अझै धित मरेन अझै हेर्दै छु।कमेन्ट गर्दैछु।थाहा छैन।कतिचोटी हेरेपछी गित डाउन्लोड गर्छु।अक्सर हजुरले गाउनुभएको हरेक गित धेरै पटक हेरेपछिपनी डाउनलोड गरेर रेगुलर सुन्ने गर्छु।धेरै धेरै बधाइ छ।सम्पुर्ण टिम अनि सङ्गितप्रेमिहरुमा हजुरको ठूलो फ्यान।अग्रीम शुभकामना❤

    • @LaxuPariyar-gz5qf
      @LaxuPariyar-gz5qf 6 месяцев назад +4

      यस्तै मिठा मिठा गित हरु सुन्न पाईयाेस

    • @bimaltamang5242
      @bimaltamang5242 6 месяцев назад +4

      आहा शब्द अनि कुसल बेलबासेको स्वोर ले साच्चिकै अनाथ भाको फिल बनायो हैट😊😊😊😊

    • @bishnubk3822
      @bishnubk3822 6 месяцев назад +4

      ❤so so super best of luck

  • @kushalbelbase1163
    @kushalbelbase1163 6 месяцев назад +98

    नमस्कार म कलाकार कुशल बेलवासे.
    हाम्रो सहकार्य को अर्को प्रस्तुति #जारी यतिबेला यहांहरु माझ आइसकेको छ.आशा छ यहांहरुले मायां गरिदिनुहुनेछ.धन्यवाद !!sagar regmi &all entire team thanku.

    • @ratanpaudel8617
      @ratanpaudel8617 6 месяцев назад +3

      बाबु कुसु तिमि लाइ म धेरै सम्जिन्छु छु धेरै रोय आज म यो गित हेरेर सफल्ता को कामना मेरो भाइ❤

    • @user-os1ts9sf2o
      @user-os1ts9sf2o 6 месяцев назад +2

      सारै राम्रो गित दाइ All the best

    • @binodlamichhane9417
      @binodlamichhane9417 6 месяцев назад +2

      Dai huge fan of you respect ✊ for u always and best if luck for this sing and entire upcoming album 💿 ❤❤❤ 🙏

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад +2

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @chhatradevmusic
      @chhatradevmusic 6 месяцев назад +2

      Kada xa ta kusal g

  • @kharalmahesh
    @kharalmahesh 6 месяцев назад +192

    आज भन्दा 16 बर्स पहिले आफ्नै जिबन कुरा आज गित बाट सुन्न पर्यो अनि अस्ति भर्खरै सम्म पनि मलाइ म उसै सङ्ग बस्छु उसै सङ्ग घरबार गर्छु हजुर को हात को सिन्दुर मात्र दिनु मलाइ भन्दै डाको छोडेर रोयको काहा बिर्सिन सक्छु र यदि यो गित हेरेकि छौ भने र मेरो कमेन्ट पढेकि छौ भने एक कल गर ल 😢😢😢😢😢😢

  • @user-uo2kw9rd2l
    @user-uo2kw9rd2l 2 месяца назад +7

    आफ्नो खुसीको लागि भन्दा आफ्नाको खुसीको लागि गरिने सम्झौता नै जिन्दगी रहेछ ।😢😌❣️❣️

  • @prakashbist1469
    @prakashbist1469 6 месяцев назад +15

    दिनमा १० पटक सुन्छु यो गितका सर्जक ,गायक ,गायिका र सम्पुर्ण टिमलाई हार्दिक सम्मान छ 👌❤️🙏🙏

  • @homnathpokhrel1855
    @homnathpokhrel1855 6 месяцев назад +9

    कलाकारिताको एउटा अत्यन्त गहकिलो चम्किलो श्रदय कलाकार कुसल दाइ प्रती हार्दिक सम्मान छ।एक दिन भेट्ने अबसर जुरोस।

  • @MahendrabudhaRaket
    @MahendrabudhaRaket 5 месяцев назад +11

    साचो माया गरेको थिय आज यो गीत सुनेर फेरि रुदै छू

  • @user-fh7go6qk9r
    @user-fh7go6qk9r 4 месяца назад +7

    अाज याे गित सुन्दा यति धेरै मन छाेयाे कि मेराे कहानि पनि यस्तै थियाे र अझै पनि तेस्तै छ खै के सुनाउ उन्लाइ सम्बन्ध अाफै जाेडिन नत उस्काे न त मेराे भाकि छिन 😭😭😭😭😭😭😭

  • @sherrokaya1409
    @sherrokaya1409 6 месяцев назад +8

    heart touching song ! वाह कुशल बेलबासे र सुनिता बुढाक्षेत्रीको जादुमय स्वर जति सुनेनी धित नर्मर्ने ! 👌👏👏❤❣️

  • @Bharat-692
    @Bharat-692 6 месяцев назад +7

    मनै छुने शब्द अनि लय त्यसमाथी जादुमय आवाज का धनी कुशल बेलबासे र सुनिता बुढा क्षेत्री को आवाज मुटु नै छोयो सफलता को शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤❤❤

  • @bimalkhadka6333
    @bimalkhadka6333 5 месяцев назад +1

    जिबनमा यस्ता कलाकार हरुले समाजको पतिकल्पाना लाई लिएर बनाको हुन्छ यस्ता गित हरु तर मलाइ यो गितले सारै मन छोयो आज भन्दा करिब 10 बर्ष पहिले मेरो जिबन्मा यस्ता संगीतले सारै मुटु खान्थ्यो र अहिले पनि बेला बेलामा झस्काउछ सायद जिबन्मा मेल खाएर होला अति मन छुनेगित कुसल दाइ धन्यवाद हजुरलाइ

  • @khadkabinodyotube
    @khadkabinodyotube 5 месяцев назад +4

    आफूले गरेको मायाँ पाउनु नै माया होइन ।सम्झना दिलाउने सर्जक लाई मनै देखि मायाँ छ।अनि धोका दिने मायाँ लाई धेरै सम्झना छ।।सक्छौ भने कल गर ल मेरो अतीत

  • @jhalkomedianepal
    @jhalkomedianepal 6 месяцев назад +5

    आहा मार्मिक शब्द अनि उतिकै मिठो गीत ❤🎉🎉 congratulations sagr dai❤🎉

  • @SaritaPandey-rs2oh
    @SaritaPandey-rs2oh 5 месяцев назад +3

    Jun maya man vitra bata garinxa ni sanu to maya ma aajai pani aas lagdo rai xa ki timi mero life ma farkere aauxau ki Vanni यो गित सुनेपार अतितलाई सम्झेर फेरी मेरो जिबन सजाउन आउनु है सानु आशा छ तिम्ले जहा छोडेउ जस्तो छोडेउ त्यै ठाउमा छु😭😭💔💔😭😭

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 6 месяцев назад +12

    अर्घाखाँचीको सान कुशल हाम्रो पहिचान 😍😍

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад +1

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @nirmalarijal8073
    @nirmalarijal8073 6 месяцев назад +5

    कलाकारिता यस्तो क्षेत्र हो जहाँ ब्यक्त गर्न नसकेका शब्दहरु हुन्छन बधाइछ ❤❤❤❤❤❤

  • @gangathapa823
    @gangathapa823 4 месяца назад +1

    तर मलाई साच्चिकै यो गीत ले साह्रै भावुक बनायो अरुलाइ खै कुन्नी, यस्तो घटना सायद प्राय सबै पर्न जान्छ, सर्जक र गायक गायिका प्रति उच्च सम्मान गर्दै उत्तरोत्तर प्रगतिको भारी शुभकामना ❤🎉

  • @Rajesh-847
    @Rajesh-847 6 месяцев назад +5

    मेराे जीवनकाे वास्तविक घटेकाे घटनालाई आज गित मार्फत सुन्दै छु 😢😢😢😢😢

  • @KrishnaPaudel-dr8rp
    @KrishnaPaudel-dr8rp 6 месяцев назад +4

    लास्टमा बोलेको शब्द 😢😢यदि ज्यान फाल्निनै हो भने मलाइ दिदा क फरक पर्छ 😭😭🤗🤗😘यहि सब्दले मन छोयो 😢😢😢

  • @pimlalrijal
    @pimlalrijal 6 месяцев назад +12

    कुसल बेलबासे र सुनिता को स्वर सुन्दा छुट्टै आनन्द आउछ अनि मन छुन्छ , आशु झरेको पत्तै हुदैन ।सफलता को शुभकामना सम्पुर्न टिमलाइ

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад +1

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @user-rp4eh5rt3n
      @user-rp4eh5rt3n 6 месяцев назад +1

      Same malai pani 😭😭❤️❤️🙏🙏🙏

  • @niranjankoirala9137
    @niranjankoirala9137 Месяц назад

    मलाई पनि यो गितले सारै भावुक बनायो बेतेका दिन हरुलाइ यददार बनायो ,यस्ता घाटना सायद सबै लाई पर्न सक्छ ,सिर्जक र गायक गायिका प्रती उच्च सम्मान

  • @arjundadabadi5530
    @arjundadabadi5530 6 месяцев назад +6

    Best of luck कुशल बेलबासे र सुनिता बुढा क्षेत्रको स्वरमा सजिएको एकदमै मर्म स्पर्शी गीत छ अग्रिम सफलताको शुभकामना।

    • @PratikshaKarki402
      @PratikshaKarki402 6 месяцев назад

      Best of luck kusal belbase ra sunita budha kshatri ko sorma sajiyako yakdamai marma isparsi git xa agrim suvakamana xa mero ❤❤🙏🙏🙏

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @teknarayanlamichhane1349
    @teknarayanlamichhane1349 6 месяцев назад +5

    बबाल गित आहा 👌👌👌♥️♥️♥️व्यापक सफलता को सुभकामना🎉🎉🎉🎉🎉

  • @bhattarilaxmi4577
    @bhattarilaxmi4577 6 месяцев назад +5

    Kati raamro git प्रतेक टुक्का मन छूने 🙏🏼😢

  • @krishnaramtel1923
    @krishnaramtel1923 6 месяцев назад +69

    यो गीतको सर्जक सागर रेग्मी ज्यू लाई जेल हाल्दे सरकार यस्तो नराम्रो गीत पनि बनाउन पाईन्छ मेरो आशुको जारी दिनुपर्छ हजुरले अनाथ ३ पनि छिट्टै आउनु परो धेरै धेरै शुभकामना मिठो गीतको लागि 😂😂😂🎉🎉🎉🎉🎉

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад +3

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад +3

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @user-ts4of6ef2l
      @user-ts4of6ef2l 6 месяцев назад

      N​@@SAMIYAENTERTAINMENT

    • @dharbahadurnepali5889
      @dharbahadurnepali5889 4 месяца назад

      सेम दाजु ❤❤❤❤

    • @Premoli-q5z
      @Premoli-q5z 19 дней назад

      😊p😊😊😊😊😊😊😊😊😊😊😊😊mm❤😂❤😊😊😊😊

  • @arjunchhetri292
    @arjunchhetri292 6 месяцев назад +7

    कुसल बेलबासेको गित भनेसि सर्च गरेर हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ?
    फेरि पनि सारै मन ,मुटु छुने गित लिएर आउनु भएको रहेछ सात चोटि हेरेर पनि अझै धित मरेन 😢😢😢

    • @MEXMAN754
      @MEXMAN754 6 месяцев назад

      म पनि छु ठाडो भाका राजु परिवार दाइ ले गाको अनि लोक गित कुसल बेल्बासे दाइ ले गाको एक्दम मन पर्छ

  • @kisanthapa8161
    @kisanthapa8161 6 месяцев назад +4

    उत्कृष्ट शब्द संगित स्वर सफलताको शुभकामना

  • @dipakdhakal375
    @dipakdhakal375 6 месяцев назад +5

    लय शब्द स्वार गित अनि अभिनय दामि छ सफताको धेरै धेरै सुभ कामना सम्पुण टिम लाई❤❤❤❤

  • @lokeshkc9812
    @lokeshkc9812 2 месяца назад

    मेरो जीवन मा मेल खाए को संग यो गीत का कलाकार सागर रेग्मी सर र सुनिता बुढा जीयु लाई बधाई साथै आगरीम सुभ कामना व्यक्त गर्दै छु 😢❤❤❤❤❤

  • @user-tp9zm3kd2z
    @user-tp9zm3kd2z 6 месяцев назад +2

    आहा कुसल बेलबासे र सुनिता दिदी को आवाज सुन्दा छुट्टै आनन्द आउँछ चार पाच पटक सुन्दा पनि धित मरेन ANATH भन्दा Anath 2 Jari धेरै राम्रो लाग्यो र मन नै रुवायो Anath 3 झनै छिटो र मीठो आउने आशावादी🙏🙏

  • @DipsanMagar502
    @DipsanMagar502 6 месяцев назад +7

    Best of luck 🎉❤ all tim Lai ❤ नीकै मिठो अनि धेरै दिन को प्रतीक्षा पछि आज सार्वजनिक हुँदै छ ❤ waiting.............जारी...??

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @Rajkumar-ve3es
    @Rajkumar-ve3es 6 месяцев назад +1

    यो गितले बिगतका अतितहरु उल्जाइियो, बिगतका पानाहरु पल्टाइदियो सबैकुरा बिर्सिएर बसिराखेको थियो युटुब खोलेर हेरेको आज बिहानै गित सुनेर झसंग तर्साइदियो अनि एक्कासि उसको याद दिलाइ दियो अनि आखा भरि आशुको भेल बगाइदियो😢😢टुक्कै पिछि भावनामा डुबेको छ सम्पूर्ण टिमलाई शुभकामना🎉

  • @sadajiban
    @sadajiban 6 месяцев назад +5

    असाध्यै मन पर्यो जय नेपाल जय गीत सङ्गीत 🇳🇵 🇳🇵 🇳🇵

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 6 месяцев назад +8

    यत्ति मिठो गाउने र लेख्ने विषेश कुसल बेलबासि दाजु र सुनिता दिदि लगायत सम्पूर्ण टिमलाई हृदयदेखिनै सम्मान 🙏🙏🙏🙏🙏❤🌹🥀💐

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @pujasapkota4350
    @pujasapkota4350 6 месяцев назад +2

    साच्चै यो गित ले मन छोयो 😢😢सारै मार्मिक शब्द सफलता को शुभ कामना

  • @devchand5361
    @devchand5361 6 месяцев назад +4

    ओ माई गड मन छोयो शब्द सोरले ❤❤❤❤❤❤ i salute lyric men

  • @rinamagar4888
    @rinamagar4888 6 месяцев назад +4

    निकै मार्मिक गित मनै छुने मेरो त आँसु नै आयो बरै😢

  • @shayamnaturalvlogs
    @shayamnaturalvlogs 5 месяцев назад

    निकै मार्मिक अनि मुटु गाठो पारेर भक्कानिएर रुने गरायो हजुर यो गित सुनेर्😢😥😫माया मा धोका खानु भएका जोडीको लागि ठ्याक्कै मेल खाने गित संग्रह Anath 2 (जारी) पस्केर,हामी स्रोताहरुले मन भक्काउदै मुटु गाठो पारी मन बुझाउन बाध्य बनाउन सफल नेपाली लोकदोहोरीका कुसल होनहार गायक:-कुसल बेलबासे ज्यु लाई मनै देखि संमान गर्दछु🙏🙏🙏🙏

  • @user-uo2kw9rd2l
    @user-uo2kw9rd2l Месяц назад +2

    मैले त्यो अवस्था पार गरेर आएकि छु जुन अवस्था पार गर्ने नसकेर धेरैले मुत्यु अगालेका थिए 💔यो गीत ले पूराना दीनको याद आयो😢😢

  • @ntcthapa8926
    @ntcthapa8926 6 месяцев назад +17

    ❤कुशल जि & सुनिता जि को आवाज मह झैं गुलियो गित सुनेरै भुलियो ❤ मार्मिक शब्द सफल ता को का❤म❤ना❤❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @user-pn1gv4dg7i
    @user-pn1gv4dg7i 4 месяца назад +1

    कति राम्रो गित❤जति सुनेनि धित नामर्ने ❤😢😢😢😢

  • @ramikadhamala8534
    @ramikadhamala8534 6 месяцев назад +2

    उत्कृष्ट सब्द छ ❤️सर्जक स्रस्टा प्रती उच्च सम्मान 🙏

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf 6 месяцев назад +2

    धेरै मिठाे शब्द,सङ्गीत,लयमा कलाकारकाे अावाज र अभिनयले सुनमा सुगन्ध थपे जस्ताे अनुभूति भयाे

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @jhalakbishowakarma9090
    @jhalakbishowakarma9090 4 месяца назад

    गित को शब्द ले नै मन मुटु खायो कुनै बेला माया प्रेम मा यस्तै गहिरो सागर मा पसेका हरु को लागि जती सुने पनि झन सुन्न मन लाग्ने अनि बिगत को याद हरु लाई दिलाइदिने गित प्रती हार्दिक नमन बरिष्ठ गायक गायिका लाइ

  • @kirankhadka9567
    @kirankhadka9567 5 месяцев назад +1

    सब्द हरु ले यक्दमै मन छुने गित आसु खसेको पत्तो नै हुदैन।।।😢😢😢😢😢😢

  • @ChandraAyer-cy6uf
    @ChandraAyer-cy6uf 3 месяца назад

    मन छाेयाे गितले तर धेरै छाेटाे लाग्याे अति राम्रो छ मिनेट गयेकाे थाहै भयेन बधाईछ

  • @user-iu6kl7fc7e
    @user-iu6kl7fc7e 4 месяца назад +1

    कति राम्रो भिडियो जति चोटी हेरेपनि हेरिरहन मन लाग्छ 10चोटि हेरिसके

  • @sizapandey5439
    @sizapandey5439 6 месяцев назад +2

    धेरै मार्मिक गित 😢😢फर्केर आउने हरु छोडेर जादै जादैनन 😢

  • @Prembahadurpariyargaller-lx9qn
    @Prembahadurpariyargaller-lx9qn 6 месяцев назад +9

    यो गीतको सर्जिक र शब्द लेखक लाई जेल हाल्दे सरकार मेरो जिन्दगीको यथार्थ लाई यो गीत ले आज फेरि उहीँ पहिलाकै हालतमा ल्याइदियो ।।।।सुनेर साथ सबैले दिनुहोला

  • @amitsunar1497
    @amitsunar1497 6 месяцев назад +2

    शरीर मा काँडा उमार्ने गीत सर्जक गायक प्रति हार्दिक सम्मान तथा बधाई❤❤

  • @user-mv5lj9ni3j
    @user-mv5lj9ni3j 6 месяцев назад +2

    आहा मर्मिक गित मन छुने शब्द हरु❤️❤️❤️🎵🎶

  • @LaxmiGiri-ft8hn
    @LaxmiGiri-ft8hn Месяц назад

    यस्ता गित सुन्दा छाती फुटला जस्तो हुनछ😢😢😢😢 गाढा प्रेम त कसै शीत थियन चोखो माया त सिरिमान संगै छ तर नि गित ले मन छुन्छ😢😢😢

  • @manojbk1022
    @manojbk1022 6 месяцев назад +3

    सफलताको शुभकामना!!

  • @user-ec6cw9eg6y
    @user-ec6cw9eg6y 6 месяцев назад +2

    Sagar Prasad सम्मान छ कला र गला लाइ ❤

  • @rabinnewar857
    @rabinnewar857 5 месяцев назад

    धेरै माया अनि मीठो सम्झना छोडी जाने मान्छे सधै खुशी हुनु। I lop ew so much. And will continue to do so. throughout life 😢

  • @user-rs1rv4tu3i
    @user-rs1rv4tu3i 6 месяцев назад +1

    आहा यस्तो पो गित
    कुशल बेलबासे गहना हो भने सुनिता कर्णालिको सान देशको हिरा सर्जक प्रती सम्मन छ

  • @ramraj1043
    @ramraj1043 6 месяцев назад +2

    निकै मार्मिक गित सफलता को शुभकामना all तिम लाई ❤❤🙏

  • @sabitripanta5706
    @sabitripanta5706 5 месяцев назад +2

    लास्ट मा बोलेको शब्द फाल्नु भन्दा मलाई दिँदा के फरक पर्छ भन्ने शब्द ले मुटु छोयो 😢😢😢😢😢😢

  • @krishkhati3059
    @krishkhati3059 6 месяцев назад +1

    गीत मार्मिक छ ❤❤ आवजमा पनि अति मिठास छ सुनिरहु जस्तो ❤❤ सफलताको शुभकामना 🙏🙏

  • @user-hn2im9fh6r
    @user-hn2im9fh6r 6 месяцев назад +1

    Nice song शुभकामना छ कुशल बेलबासे दाइ लाई मिठो शोर्को धनी दाजु

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 6 месяцев назад +1

    मन पर्ने गायिका सुनिता अनि गायक कति मिठो सब्द अनि लय हार्दिक बधाई को शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @ayusmayus884
    @ayusmayus884 6 месяцев назад +5

    सर्वप्रथम त हजुर हरुको टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤आज भन्दा१४ बर्ष अगाडी घर छाडेर परदेशीएको म अभागी को जीबन कथा मा आधारित यो भिडियो मार्फत तिमी लाई फेरि पनि जहाँ छौ जस्तो अवस्थामा छौ म अभागीको तर्फ बाट मुटु भरिको माया 😔❣️❣️❣️❣️

    • @GopalsinghGopalsingh-ps5pq
      @GopalsinghGopalsingh-ps5pq 4 месяца назад

      😢😢😢😢 kismat ma bhako kahile hatdain chokho maya kahile ghatdain kegarnu Mitra Jo aafno hoin usko maya yati dherai hunxa ki mutu ma ni atdain😢😢😢😢

  • @Rknepal_vlogs
    @Rknepal_vlogs 6 месяцев назад +2

    Wowww ❤❤❤❤❤❤❤❤❤
    The Best Singer ( कुशल बेलबासे)
    यो आवाज@खिड्का ले मन छिया छिया पारिदिने😢

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @isowerpandey4326
    @isowerpandey4326 6 месяцев назад

    जाडाेकाे घाम काे भन्दा प्यारो लाग्ने नि सृजना हुने रहेछ💚 न जतिसुकै सुनेर पुग्ने, न नसुनि मन मान्ने। 14/15 बर्ष यताका यादहरु सबै सम्झाईदियाे,।। बिशेष धन्यवाद सर्जक सागर जि अनि गायक कुशल साथै सुनिता लाई।।🙏🙏

  • @Rambudhathoki24220
    @Rambudhathoki24220 6 месяцев назад +1

    😢😢😢प्रमाणपत्र देउ सानू धोका को सझाइ रहन्छु छेउमै मुल ढोका को भै तिम्रो खुसी लाई डस्दिन तिमी बस्नी देशमै म बस्दिन 😢😢😢 मुटुनै छोयो यो शब्द ले सफलता को शुभकामना 🌺🌺🌺

  • @Rajkcbabu
    @Rajkcbabu 3 месяца назад

    मलाई पनि पहिले को याद आयो सारै मीठो संग

  • @amritpariyar6562
    @amritpariyar6562 5 месяцев назад

    आहा कति मिठो शब्द मन नै समाल्न सकिन कति बेला आँखा बाट आँसु झरेछ पत्तै पाएन
    यसै गीत का सर्जक आदर्णिय दादा सागर रेग्मी सँगै मिठो आवाज को धनी हाम्रो अर्घाखाँची को शान कुशल बेल्बासे दादा सँगै कोइली को भन्दा पनि मिठो आवाज की धनी मेरी प्यारी दिजु सुनिता बुढा ज्यू लगायत सम्पूर्ण होल टीम लाई धेरै धेरै बधाई दिन चाहन्छु🙏

  • @bhandari005
    @bhandari005 6 месяцев назад +1

    एकदमै मार्मिक र मर्म स्पर्शी लाग्यो ❤❤❤❤

  • @ManikaBiswakarma-pyuthani
    @ManikaBiswakarma-pyuthani 6 месяцев назад

    Aaha kati mitho geet yo geet ko sarjak sagar regmi lai dherai dherai badha x yati mitho geet sarbjanik garnu vayko ma😢😢😢😢😢

  • @user-zh1bf2bs3o
    @user-zh1bf2bs3o 4 месяца назад

    Yestai aaru geet haru poni sunna pam sarai manchune tukka ❤❤❤❤

  • @rosnikafle6196
    @rosnikafle6196 6 месяцев назад +1

    यो कुशल बेल्बासे भाइ को स्वर यति मिठो लाग्छ कसम सुनेरै थाक्दिन म 😢😢😢😢😢😢😢

  • @subashkausal2110
    @subashkausal2110 6 месяцев назад +1

    मन पर्ने गायकको सानदार प्रस्तुति प्रती सम्मान छ। र गितको पुर्ण सफलताको
    शुभकामना पनि🙏❤️❤️❤️💚💙!!!

  • @dillirajkc9827
    @dillirajkc9827 3 месяца назад

    सागर रेग्मी ज्यु लाई मुरिमुरी धन्यवाद तर आसुका थोपाको दोष कोले लिने😢😢😢😢😢😢😢

  • @smitha488
    @smitha488 6 месяцев назад +2

    मुटु छोयो ❤❤❤ सम्पूर्ण टिमलाई शुभकामना

  • @SureshBishwakarma-wl1vz
    @SureshBishwakarma-wl1vz 6 месяцев назад +2

    आहा कुशल बेलवासे दाईको आवाज , ❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @JayaSangeetMusic
    @JayaSangeetMusic 6 месяцев назад

    आहा कति मार्मिक गित छ❤❤❤

  • @bikashshrestha6290
    @bikashshrestha6290 6 месяцев назад +1

    Kusal जी को आवाज त्यसै त मन पर्थ्यो झनै मलाई मन पर्ने कलाकार आयुस्माको अभिनय औधी मन पर्‍यो । ❤️❤️❤️❤️

  • @haribhattarai4944
    @haribhattarai4944 6 месяцев назад +2

    Kushal Belbase is absolutely 'Kushal'. My 15 years experience of listening Dohori songs, nobody can sing as Kushal with this tremendous feeling.

  • @LONELY-46-y9h
    @LONELY-46-y9h 5 месяцев назад +1

    ATI marmik git😢❤

  • @user-ku8wv6dj1x
    @user-ku8wv6dj1x 6 месяцев назад +1

    Dherai ramro bhayexa ❤❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @allhindiandsouthmovie2005
    @allhindiandsouthmovie2005 6 месяцев назад

    धेरै जसो मानिसहरू को जिवन मा मेल खान जान्छ जस मध्ये म पनि एक हो
    धन्यवाद सागर ज्वाई शाव

  • @bogatan.doti_6420
    @bogatan.doti_6420 8 дней назад

    मेरो जीवनमा मेल खाएको छ यो गित ले

  • @LaxmanNEPALI-ce3lx
    @LaxmanNEPALI-ce3lx 2 месяца назад

    अहिले सम्म 100 पटक सुने तर पनि यो मन ले एहि गित खोज्छ

  • @basantabasnet-cx4dk
    @basantabasnet-cx4dk 6 месяцев назад +1

    अतिनै मार्मिक शब्द अनि तेसैमा स्वरका धनी सबैलाइ शुभकामना

    • @pradippaudel3952
      @pradippaudel3952 5 месяцев назад

      अति मार्मिक शब्दहरु । वास्तविक धरातलमा रहेर धोका दिने प्रेमिल जोडीहरुको वास्तविक जीवनमा मेल खाने गीत । कोही कसैको जीवनमा मेल खाएमा संयोगमात्रै हुनेछ ल । ❤❤❤

  • @anumk9977
    @anumk9977 6 месяцев назад +1

    आहा❤❤

  • @ghartibirendra8694
    @ghartibirendra8694 6 месяцев назад +9

    I am proud of myself because I was born in Arghakhanchi which is Nepali best singer Kushal Dai.

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @shovapariyar4087
    @shovapariyar4087 6 месяцев назад +1

    Geet sarai mitho xa best off luck ishwor sir lagayat sampirna timlai

  • @jogindrasunar3769
    @jogindrasunar3769 6 месяцев назад +1

    अब
    तिम्रो सुर गर है सानि
    यो गित भन्दै छ
    राम्रो छ गित

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को मीठो प्रतिकृया को लागि मन देखि नै आभार ब्यक्त गर्न चाहन्छौ samiya entertainment

  • @user-tl8zn3ox9s
    @user-tl8zn3ox9s 6 месяцев назад +2

    Ishwor khati vai ko avinaya dherai ramro

  • @lokendrapandey8887
    @lokendrapandey8887 6 месяцев назад +1

    ❤❤❤ असाध्यै मार्मिक गित सारै मन छुयो ❤❤

  • @AmritaNepali-rz2qk
    @AmritaNepali-rz2qk 2 месяца назад

    ❤❤मेरो मनमा परेको चाेट र😢गित ❤अनि पिडा एउटै भाे❤❤😭😭😭👌👌👌👌

  • @user-ng1nb2jj4y
    @user-ng1nb2jj4y 6 месяцев назад +1

    निकै मार्मिक गीत 🥺🙇
    सम्पूर्ण टिम प्रति हार्दिक आभार🙏
    आउने दिनहरुमा पनि हजुरको यस्तै मार्मिक गीतहरू सुन्न पाइयोस्।

  • @sabitasahani2554
    @sabitasahani2554 6 месяцев назад +2

    मन छुने शब्द सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤❤❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  6 месяцев назад

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @sitakunwar7912
    @sitakunwar7912 6 месяцев назад +1

    ❤❤❤मिठो गितको लागि धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏❤❤❤

  • @Dani23229
    @Dani23229 6 месяцев назад

    निकै मर्म इस्पर्स गित मनै चुडायो ।सुनिता दिदी कुशल दाइ सागर दाइ लगाएत सबै टिम लाई बधाइ तथा सफल्ताको सुभकामना🎉🎉🎉🎉🎉

  • @mspanurag3498
    @mspanurag3498 6 месяцев назад +2

    Aaha All the best whole Entire Team 🎉

  • @KamlaThapa-xf3zq
    @KamlaThapa-xf3zq 3 месяца назад

    Aaha kasto man xuni geet nesabda vaye❤❤❤

  • @roshansubedi6199
    @roshansubedi6199 6 месяцев назад +1

    Aahaa

  • @puspabhusal7268
    @puspabhusal7268 6 месяцев назад +1

    आहा कति मिठाे गित ❤ मन छाेयाे मेरो त अनि मेल पनि खायाे 😢जति सुने पनि सुनिरहु लाग्ने धित नमरुन्जेल .. यो गित का सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤

    • @puspajoshi2878
      @puspajoshi2878 6 месяцев назад

      दामि कति। राम्रो गित

  • @alishabohara970
    @alishabohara970 6 месяцев назад +1

    आहा कती राम्रो गीत सून्दा सारै मन छोयो ❤❤❤❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤