Yo geet lai maile kati kurina dai Sarai man xoyo kushal dai ra shanti de ko voice ani tapai ra juna de ko avhinaey sari man paryo dai ajhai estai video herna pam da
प्रिय विनोद भन्डारी सर,यो गीत र भिडियोको लागि गर्नु भएको त्याग र समर्पण यो जुनी भुल्न सक्दिन आभारी छु,र सम्पूर्ण तिमीप्रति मिठो माया र सम्झना ,लाकुरी छायाँले ❤️♥️♥️♥️🙏🙏
मुटुमा सजाएको मान्छे संग जिन्दगी बिताउन पाउनु त सौभाग्य हो,तर सबैलाई त्यो भाग्य कहाँ लेखिएको हुन्छ र ! प्रेमील हृदय पनि एकदिन पालुवा झै फेरिने रहेछ र यादहरु अतीतको घाउ बनि पलपल बल्झिदिन्छ,विछोडको रापमा निर्दोष आशुहरुलाई मुहारमा छर्दै मरेर जिउनु पर्छ,रत फूलले पनि घोच्छ अनि सितलताले पनि अग्नीले झै पोल्न थाल्छ !! यस्तै छ कथा अनि भोगाइ जिन्दगीको, म यस गीतका सर्जक केशर लामा, मेरो शब्द/लयमा स्वर सिंगार्नु हुने प्रिय कुशल बेलबासे र शान्ती श्री जी, कारुणिक कथा/निर्देशनमा अतुलनीय योगदान गर्नु हुने विनोद भण्डारी जी,साथै पर्दा अगाडिको दृश्यहरुमा देखिने विनोद भण्डारी जी र जुना गुरुङ बहिनी, उत्कृष्ट छायाँकार नवराज उप्रेती जी,भिडियो सम्पादन र कलर संयोजनको मुख्य पात्र प्रिय सर मनोज कार्की यस गीतको अडियो र भिडियोसँग जोडिएर कर्म गर्नु हुने साथ सहयोग हौसला प्रेरणा दिनुहुने सबै प्रिय मनहरुलाई लाख लाख धन्यबाद।❤एकपटक त सुन्नुहोस् हेर्नुहोस अनि जे मन लाग्छ त्यही लेख्नुहोस है,अटल मायाँ र सम्झना उही तपाईंहरुको _केशर लामा 🙏♥️♥️
like me song🙏❤️❤️💔💔💔😭😭 साच्चै मन मुटु नै छिया छिया बनाउने शब्द छ हजुर कुनैकुनै गित त मेरै लागि बनेको झै लाग्छ सायद धेरैको जिन्दगीमा मेल खाने छ सबैले मन पराइदिनु हुने छ🙏धेरै लेख्न चाहिन मैले लेख्ने शब्द नै कम पर्छ🙏❤️ सबैको मन मुटुमा बस्न सफल रहनु हो ला सफलताको धेरै सुभकामना हजुर लगायत सम्पुर्ण टिमलाई❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉
मलाई पनि सारै मन पर्यो जति सुने पनि धित नमर्ने अनि भावुक दिलायो लाकुरी छायाँले song धेरै धेरै बधाई अनि शुभकामना प्रकट गर्न चाहन्छु सबै जना कलाकार दादा दी हजुरहरुलाई साथै मिठो सम्झना ♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🏻
अत्यन्तै मार्मिक संगीत र शब्दका बान्की हरुले नतमस्तक नै बनायो। हार्दिक बधाई तथा शुभकामना सर्जक हरु लाई। शान्ती श्री लोकसंसारको एक चम्किलो तारा हुन। उनको स्वरमा यति मीठो सुगन्ध आउँछ जसको रसले मन नै पगाल्दिन्छ। सदैव यस्तै गित सुन्न पाइरहुँ।
असाध्य मन परेको गीत आज हेर्न सुन्न पाए हेरे आँसु आएको पत्तै भएन अहिले मेरो जिन्दगी एस्तै चलेको र गीत सङै जिन्दगी सङ्ग मेल खायो बधाइ छ सम्पुर्ण युनिट लाई
यो गित को धेरै पर्खाइ मा थिए गित धेरै राम्रो छ। Tik Tok ma viral song training leune parewo aba RUclips ma wishes you all the best thes songs thankyou so much for hol tem ❤️🙏❤️
लय अनि सब्दले सार्है मन छोयो।शान्ती श्री परियार र कुशल बेलबासे को गीत ले सधै मेरो मन नै रेटइन्छ। सम्पुर्ण टिमको मिहेनत लाई SALUTE साथै सफलताको शुभकामना
आहा कति मिठो गित अनि कुशल sir को सोर अनि झन दमदार अभिनय प्यारो मान्छे बिनोद भन्दारी सर को हिजो देखि सर्च गरेको भेतियन अहिले बल्ल सर सङ कन्तेक गर्दा भेतियो सफल्ता को सुभकामन सम्पुर्न तिम लाई ❤❤❤❤ बिनोद सर को अभिनय यक्दम मन पर्छ मलाइ त ❤❤
हेर यती मर्मिक शब्द अनि लय को म कुनै ब्यान गर्न सक्दिन वाह विशेष आभार प्रर्कट गर्न चाहान्छु यस गित गायक कुसल बेलबासे अनि शान्तीश्री परियालाई अनि उच्च कोटिकोटि नमन साथै श्रर्दा साम्मान गर्न चाहन्छु केशर लामा प्रती त्यसै गरि अभिनय मा भुमिका निभाउनु भएको छ निर्देशक बिनोद भन्डारी अनि जुना गुरुङ बैनी प्रती निकै प्रेरेणा अनि तपाइ हरु अभिनएको म ठूलो प्रस्साक हु तर एउटा कुरा यती राम्रो गित मा भ्युज अनि कती थोरै देख्दा म न रामाइलो लाग्यो तर केहि छैन गितले बिस्तारै सफलता पाउदै जाओस 🎉🎉सुभकामन लाकुरी छायाले 🙏🙏
:सम्बन्ध यसै तोडियो मलाई बुझाउन आएन अनि उस्ले बुझ्न चाहेन , मान्छेको मन नटुटेसम्म ऐना हो ! टुटेपछी सिसा हो , जस्लाई जोड्नुभन्दा छोड्नु राम्रो हुन्छ !😢😥
waaoooooo बिगतका दिन देखि ह्जुरको गित शब्द सुन्दै आँसु झार्दै बस्ने सायद अलि कम नै थे होलान ती कम ब्याक्ती हरुले पनि आँसु झार्न बाध्य बनाको छ यो गितले😭😭बधाई तथा सफल्ताको सुभकामना🙏🙏songratulations keshar sir lagayat all unite lai🙏🙏🙏🙏🙏🙏
अती राम्रो उत्कृष्ट शब्द रचना संगीत र स्वर लाखुरी छाँयाले सधै भ यस्तै मिठो गित र स्मरणीय गित को प्रतीक्षा मा रहनेछौ हामी दर्शक आशा छ यो गित पछि यस्तै गित बजारमा लिनु हुन्छ भन्नि सफलता को सुभ कामना सम्पुर्ण तिमलाइ❤️❤️❤️
ati mitho geet banaunu vayeko xa .. sampurna teem lai .. badhai didai . ma uhi geet sangit ma Ramauni Ani harauni pgl manxe . gopal ko .nyano. abibadan sanskaar ko namaskar🙏
शब्दको त कुरै नगरौं मुटुको भित्री कुना सम्म हान्यो र स्वरका धनी प्रिय मित्र कुशल बेल्बासे र शान्ति श्री परियार साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना । ❤❤❤
audio ma धेरै पटक सुनिरहे जति सुनेपनि मन नआघाउने ,आज video पनि हेर्ने अबसर मिल्यो अत्यन्तै कारुणिक मनै रुहाउने गीत, यो गीतमा जोडिएनु भएका सबै सर्जक प्रति उच्च सम्मान 🙏
यो गित टिकटकमा सानो क्लिप सुनेको करिब करिब ३ महिना भयो र मेरो युटुबको सर्च बारमा सॅंधै सुरुमा हुन्छ आज धेरै लामो समयको प्रतिक्षा पछि सुन्न र हेर्न पाईयो सार्है खुसी लागेको छ र सम्पुर्ण टिमलाई शुभकामना❤
हजुर को लेखाइ सारै राम्रो छ हजुर का हरेक गित हरु सारै मन छुने छन आफ्नो संकार लाई नि ख्याल गर्दै सारै राम्रा सब्द हरु लेख्नु हुन्छ सामान छ हजुर लाई हरेक गित हरुले सफल पावस सुभकामना छ 🙏🙏🙏🙏😘😘😘
यो गितको हरेक शब्द मर्मस्पर्शी छ तर पनि जति हेरिनु पर्ने हो त्यति हेरिएन खै किन हो राम्रो शिर्जनालाई माया गरिदिउ सबै दर्सक महानुभाहरु राम्रो शिर्जना मर्न बाट बचाउ 🙏🙏🙏
ओह कसम शरीरमा काडा उमार्यो गितको शब्द ले अनि कुशल र शान्ति जि को स्वर ले, यति मन छोयो सुन्दै गए अन्त सम्म आँसु झरेको थाहा भएन,जीवन गरेका संघर्ष र मायाको परिणाम पीडा लाई एउटा गित मार्फत उतार्नु भएको सर्जक प्रती आभार व्यक्त गर्न चाहन्छु अनि नमन।साच्चिकै यथार्थमा भोगेका कुरा हुन असाध्यै मन पर्यो मन छोयो।हरेक शब्द उत्कृष्ट र मार्मिक छ, सफलता को कामना तपाईहरुलाई❤।भाग 2 आउँछ होला अन्तमा देखे अनुसार ❤🙏🙏🙏😭😭😭😭😭😭😭यो गित भिदियो पनि राम्रो छ तर यस्तो गित अदियो मा सुन्न यति आनन्द आउछ
नमस्कार म बिनोद भण्डारी यो गीतको कथा निर्देशन साथै अभिनयमा पनि छु कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला....
हजुरहरु को माया आत्मसाथ गर्दै हिन्ने छु …🙏🙏🙏
Yo geet lai maile kati kurina dai
Sarai man xoyo kushal dai ra shanti de ko voice ani tapai ra juna de ko avhinaey sari man paryo dai ajhai estai video herna pam da
Yak dam aaha xa hjr
Jaba git hjr sang jodinxa taba git sachchikai git hunxa Binod jee
Git Kati kher sakiyo patto Payna maile
प्रिय विनोद भन्डारी सर,यो गीत र भिडियोको लागि गर्नु भएको त्याग र समर्पण यो जुनी भुल्न सक्दिन आभारी छु,र सम्पूर्ण तिमीप्रति मिठो माया र सम्झना ,लाकुरी छायाँले ❤️♥️♥️♥️🙏🙏
बिनोद ज्यु हजुर अभिनय एक दाम राम्रो लाग्छ पर्गती को शुभकामना
मुटुमा सजाएको मान्छे संग जिन्दगी बिताउन पाउनु त सौभाग्य हो,तर सबैलाई त्यो भाग्य कहाँ लेखिएको हुन्छ र ! प्रेमील हृदय पनि एकदिन पालुवा झै फेरिने रहेछ र यादहरु अतीतको घाउ बनि पलपल बल्झिदिन्छ,विछोडको रापमा निर्दोष आशुहरुलाई मुहारमा छर्दै मरेर जिउनु पर्छ,रत फूलले पनि घोच्छ अनि सितलताले पनि अग्नीले झै पोल्न थाल्छ !! यस्तै छ कथा अनि भोगाइ जिन्दगीको, म यस गीतका सर्जक केशर लामा, मेरो शब्द/लयमा स्वर सिंगार्नु हुने प्रिय कुशल बेलबासे र शान्ती श्री जी, कारुणिक कथा/निर्देशनमा अतुलनीय योगदान गर्नु हुने विनोद भण्डारी जी,साथै पर्दा अगाडिको दृश्यहरुमा देखिने विनोद भण्डारी जी र जुना गुरुङ बहिनी, उत्कृष्ट छायाँकार नवराज उप्रेती जी,भिडियो सम्पादन र कलर संयोजनको मुख्य पात्र प्रिय सर मनोज कार्की यस गीतको अडियो र भिडियोसँग जोडिएर कर्म गर्नु हुने साथ सहयोग हौसला प्रेरणा दिनुहुने सबै प्रिय मनहरुलाई लाख लाख धन्यबाद।❤एकपटक त सुन्नुहोस् हेर्नुहोस अनि जे मन लाग्छ त्यही लेख्नुहोस है,अटल मायाँ र सम्झना उही तपाईंहरुको _केशर लामा 🙏♥️♥️
Aaha sabai Jana yeta aaunu pareyo
❤❤❤
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👈️👍️🙏
like me song🙏❤️❤️💔💔💔😭😭
साच्चै मन मुटु नै छिया छिया बनाउने शब्द छ हजुर कुनैकुनै गित त मेरै लागि बनेको झै लाग्छ सायद धेरैको जिन्दगीमा मेल खाने छ सबैले मन पराइदिनु हुने छ🙏धेरै लेख्न चाहिन मैले लेख्ने शब्द नै कम पर्छ🙏❤️
सबैको मन मुटुमा बस्न सफल रहनु हो ला सफलताको धेरै सुभकामना हजुर लगायत सम्पुर्ण टिमलाई❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤
मेरो जिन्दगी को यथार्थ चित्रण देखे यो गित मा सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद 😥😥😥😥❤️❤️❤️❤️💔💔💔
लाकुरि छायाले गित मन पर्ने जति एता अाउनुस है❤❤❤❤❤
मलाई पनि सारै मन पर्यो जति सुने पनि धित नमर्ने अनि भावुक दिलायो लाकुरी छायाँले song धेरै धेरै बधाई अनि शुभकामना प्रकट गर्न चाहन्छु सबै जना कलाकार दादा दी हजुरहरुलाई साथै मिठो सम्झना ♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🏻
म यो गित दिनमा ३ पटक सुन्छु तर पनि किन धित मर्दैन सलाम छ यो गित जन्माउने कलाकारलाइ❤🎉
Thank you so much
मलाई पनि जिउने आधार भको छ यो गीत❤
@@rasmilathapa5572Tq hjr
लाकुरी छायाले को कोस्को जिन्दगीमा मेल खायो यता हाजीर हुनुस ल्🙏💔
सम्पुर्ण टिमलाई अझै धेरै सफलताको सुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤
❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘
मेरो पनि जिन्दगी मा मेल खायो
अधुरैभो त्यहि हात को सिंन्दुर लाउने रहर
आजकै रात छोदि जान्छु तिमी बस्ने सहर, यो सब्दले मन छोयो केसर लामा जी हजुरको सिर्जनाले सिखर चुमोस कामना छ ❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤
अत्यन्तै मार्मिक संगीत र शब्दका बान्की हरुले नतमस्तक नै बनायो। हार्दिक बधाई तथा शुभकामना सर्जक हरु लाई। शान्ती श्री लोकसंसारको एक चम्किलो तारा हुन। उनको स्वरमा यति मीठो सुगन्ध आउँछ जसको रसले मन नै पगाल्दिन्छ। सदैव यस्तै गित सुन्न पाइरहुँ।
धेरै धेरै धन्यवाद हजुरलाई ❤
कुशल दाजू को हर गीत राम्रो लागछ
💖💖💖
,,,,,,,,,मलाई ,,🙏
लाकुरी छायाले ♥️♥️सफलता को शिखर चुमोस सब को मायाले ♥️♥️♥️ सिङ्गो टिम लाई शुभकामना ♥️♥️♥️♥️♥️
Has thank you
आहा कति मिठो गीत ❣️❣️🙏बधाई तथा सुभ काममा सम्पुर्ण तिम लाई ❤❤🙏🙏🙏🙏
❤❤❤
wow❤❤❤ गित ले सबै नेपाली को मन छुनी रैछ बधाई छ सबैलाई
असाध्य मन परेको गीत आज हेर्न सुन्न पाए हेरे आँसु आएको पत्तै भएन अहिले मेरो जिन्दगी एस्तै चलेको र गीत सङै जिन्दगी सङ्ग मेल खायो बधाइ छ सम्पुर्ण युनिट लाई
❤❤❤❤
यो गित को धेरै पर्खाइ मा थिए गित धेरै राम्रो छ। Tik Tok ma viral song training leune parewo aba RUclips ma wishes you all the best thes songs thankyou so much for hol tem ❤️🙏❤️
अति मार्मिक,मर्मस्पर्शी अनि हृदयबिदरक शब्द,संगीत उस्तै आवाजमा सजिएको यो गितले कलेजी छिया छिया बनायो,शब्दले रेट्यो कलेजी।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🎊🌹🎉
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤❤
आहा सारै राम्रो गित अभिनय सफलताको सुभकामना सम्पुर्ण युनिट लाइ
Sarai marmik chha man chhoyo safaltale sikhar chumos badhai chha sampurna team lai 😍😍😍😍😍😍
Thank you so much ❤❤❤
वोव दाजु बिनोद दाइलाई धेरै बदाई जस्तो गित तेस्तै भिडियो बनाउनु भयो को मा अनि जुना दिदि❤ सबै लाई शुभकामना 🎉🎉🎉
लय अनि सब्दले सार्है मन छोयो।शान्ती श्री परियार र कुशल बेलबासे को गीत ले सधै मेरो मन नै रेटइन्छ।
सम्पुर्ण टिमको मिहेनत लाई SALUTE
साथै सफलताको शुभकामना
मनै देखि आभारी छु,आदरणीय अग्रज दाजुको प्रेरणा हौसला सधैं पाईराखु,धेरै माया र सम्झना दाजु♥️♥️
4 Choti hare paxi ni man variyana big congressional sir❤️❤️❤️❤️
Thank you keep support ❤
आहा मनै छौयो ❤❤ मीठो गीत सफल्ताको कामना
आहा मनै छुने गीत सफलताको शुभकामना दाई 💐💐
❤❤❤
Mitho xa hai la daai..❤❤ congratulations
Congratulations sir करोड कलब मा पुगोस शुभकामना छ❤❤❤❤❤❤
Thank you so much ❤
Kushal Belbashe ra Shanti Shri Pariyar ko mitho voice pni 🎉🎉❤🤗
आहा कति मिठो गित अनि कुशल sir को सोर अनि झन दमदार अभिनय प्यारो मान्छे बिनोद भन्दारी सर को हिजो देखि सर्च गरेको भेतियन अहिले बल्ल सर सङ कन्तेक गर्दा भेतियो सफल्ता को सुभकामन सम्पुर्न तिम लाई ❤❤❤❤ बिनोद सर को अभिनय यक्दम मन पर्छ मलाइ त ❤❤
❤❤❤❤
यस्ता गित किन trending मा पर्दैन भन्या मलाई अचम्म लाग्छ।❤
मायाँ ❤गर्नु है
नेपालमा विष्णु माझि र शान्ति श्री परियार ले खानी भयो,दामी छ अजै सफलता को सुभकामना ❤
हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏
Thank you hjr
आहा कति मिठो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉❤❤❤
Thank you so much ❤
आहा निकै उत्कृष्ट बनेको छ गित छितै करोडौं क्लबमा पुग्न शफल होस् 👌👌👏👍️✍️
मुटु फुटाल्ने खालको गित यार १०० चोटि हेर्दा नि धित मरेन वाह यति मीठो गितको लागि सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।
❤❤❤❤
यो उत्कृष्ट संगीत कोसली को लागि धन्यवाद सम्पुर्ण परिवार लाई हृदयदेखि नमन
❤❤❤❤
हेर यती मर्मिक शब्द अनि लय को म कुनै ब्यान गर्न सक्दिन वाह विशेष आभार प्रर्कट गर्न चाहान्छु यस गित गायक कुसल बेलबासे अनि शान्तीश्री परियालाई अनि उच्च कोटिकोटि नमन साथै श्रर्दा साम्मान गर्न चाहन्छु केशर लामा प्रती त्यसै गरि अभिनय मा भुमिका निभाउनु भएको छ निर्देशक बिनोद भन्डारी अनि जुना गुरुङ बैनी प्रती निकै प्रेरेणा अनि तपाइ हरु अभिनएको म ठूलो प्रस्साक हु तर एउटा कुरा यती राम्रो गित मा भ्युज अनि कती थोरै देख्दा म न रामाइलो लाग्यो तर केहि छैन गितले बिस्तारै सफलता पाउदै जाओस 🎉🎉सुभकामन लाकुरी छायाले 🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई चोखो मायाँ बिस्तारै पाउँ यही आशा गर्दछु❤❤
आहा कति मीठो गित मार्मिक शब्द 😰💔सम्पूर्ण लाई सफल्ताको शुभकामना छ🙏😘
Thank you so much ❤❤
Aaha kati ramro geet ho badhai xa sabai tim lai
:सम्बन्ध यसै तोडियो मलाई बुझाउन आएन अनि उस्ले बुझ्न चाहेन , मान्छेको मन नटुटेसम्म ऐना हो !
टुटेपछी सिसा हो , जस्लाई जोड्नुभन्दा छोड्नु राम्रो हुन्छ !😢😥
So sweet song congratulations..!! Keshar lama daai lagayat sampurnmaa❤️🙏💐🇳🇵
❤❤❤❤❤
एक एक शब्दले मन छोयो जस्तो गीत उस्तै भिडियो बनेको छ सम्पुर्ण टिमलाई शुभकामना 🎉🎉🎉🎉
Thank you so much
Wow 🎉sweet Nice Song
Congratulations All Team 🎉🎉
best Of luck 🎉🎉🎉🎉
यसरी धुरुधुरु कमै गीतले रुवाउछन्,कुसल बेल्बासे र शान्तिश्री परियारको स्वर अनि बिनोद भण्डारी र जुना गुरुङको अभिनयले ज्यानै लिने भो ओहो!
Hello ma kusma lama suku sp song yekdam bhabuk marmik utkrista man chhune x most congratulations hy hjrharulai ♥️♥️♥️♥️♥️❤️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🏻
गित धेरै नै मार्मिक र राम्रो छ कलाकार र सम्पुर्ण सर्जकलाइ बधाई साथै अझै राम्रा राम्रा कोसेली बोकेर आउनुहोला शुभकामना छ है त🎉🎉🎉❤❤❤
Dai music nai malai kafi vo m kehi bolina aru sabda/sangeetko t king nai ho mero dai ❤❤❤❤🎉🎉Congratulations 🙏
waaoooooo बिगतका दिन देखि ह्जुरको गित शब्द सुन्दै आँसु झार्दै बस्ने सायद अलि कम नै थे होलान ती कम ब्याक्ती हरुले पनि आँसु झार्न बाध्य बनाको छ यो गितले😭😭बधाई तथा सफल्ताको सुभकामना🙏🙏songratulations keshar sir lagayat all unite lai🙏🙏🙏🙏🙏🙏
आभारी छु❤❤❤
आहा सुनिरहु लाग्ने हरेक शब्द ले मन छुयो धन्यवाद सर्जक ज्यु
हार्दिक आभार ❤❤❤
कुसल बेल्बासे जस्तो भोईस भयेको मान्छे जन्मने छैन
मुटु नै चसक्क
न रोएर हुने न कराएर
आहा कति मिठो स्वर शब्द लय ❤❤❤
लाखौं पटक सुने पनि मन नबुझ्ने
धेरै धेरै धन्यवाद हजुरलाई ❤️❤️
यस्तो गित धेरै बर्स पछि सुन्न पाइयो धेरै धेरै धन्यबाद।
आहा धेरै पर्खाई पछि सुन्न हर्न पायौं अति उत्कृष्ट मिठो गित सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🎉❤🤲🙏
❤❤❤
अती राम्रो उत्कृष्ट शब्द रचना संगीत र स्वर
लाखुरी छाँयाले सधै भ यस्तै मिठो गित र स्मरणीय गित को प्रतीक्षा मा रहनेछौ हामी दर्शक आशा छ यो गित पछि यस्तै गित बजारमा लिनु हुन्छ भन्नि सफलता को सुभ कामना सम्पुर्ण तिमलाइ❤️❤️❤️
हस यहाँको मायाँ र साथको लागि♥️
ati mitho geet banaunu vayeko xa .. sampurna teem lai .. badhai didai . ma uhi geet sangit ma Ramauni Ani harauni pgl manxe . gopal ko .nyano. abibadan sanskaar ko namaskar🙏
पर्खाइ पछि , सफलताले पनि शिखर चुमोस , हार्दिक शुभकामना ❤🎉🎉
❤❤❤
मनै छोयो यो गितले आह लाकुरी छायाले जिन्दगी बिगार्यो !!!!!!अधर्मी पापी मयाले!!!
आहा कति मीठो गित सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना 🎉🎉❤❤
❤❤❤❤
❤️❤️❤️❤️ fari pani hardoe chu hoi sir din ko 2 choti🇦🇪❤️❤️🇳🇵
आहा♥️♥️
Maile uo geet 7patak sune aani roya😭😭😭dherai mitho sabad xa yasma
शब्दको त कुरै नगरौं मुटुको भित्री कुना सम्म हान्यो र स्वरका धनी प्रिय मित्र कुशल बेल्बासे र शान्ति श्री परियार साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना । ❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई
आहा कति राम्रोगित उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
धेरै मार्मिक मर्मस्पर्षि गित छ हजुर बधाई एंम सफलताको हार्दिर शुभकामना छ।
Thank you so much ❤❤
आहा कती राम्रो गीत मन छुयो
❤❤❤❤
जब म एक्लो भएको महसुस गरछु अनि एकान्तमा बसेर यो गित सुन छु 😘😭💔💔
😘😘
लोक संगीत को धरोहर गायक गायिका सर्जक लगायत सम्पुर्ण मा नमन।यस्तै यस्तै स्रस्ट सर्जक कर्णपृय आवाज्ले सिङ्गो लोकदोहोरी क्षेत्र जिबित छन र रहन्छन
audio ma धेरै पटक सुनिरहे जति सुनेपनि मन नआघाउने ,आज video पनि हेर्ने अबसर मिल्यो अत्यन्तै कारुणिक मनै रुहाउने गीत, यो गीतमा जोडिएनु भएका सबै सर्जक प्रति उच्च सम्मान 🙏
आभारी छु ❤❤❤
धेरै दिन पर्खे पछि बल्ल आज देख्न र सुन्न पाइयो बदाइ छ सम्पुर्न तिम लाई
❤❤❤❤
एक्दम मन छुने गित आहा
सफलताको सुभकामना सम्पुर्ण टिमलाइ🎉🎉🎉🎉🎉🎉❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई
हरेक शब्दमा दम छ सर बधाई छ सरल अनि मार्मिक लेखाई
❤❤❤
सफल्ताको अनुभुति गर्नु भाई केसर, मीठो गित ,कुनै,बेला दाईलाई अडीयो सुनाएको थिएउ,केही अभाव को कारण प्रदेसीको छौ,भगवानले सोचेझै जिबन बनाईदिउँन आसीर्बादछ बाबु ❤❤❤
आहा धेरै राम्रो लायो गित सबै टिम गुप लाई शुभकामना छ जय सङ्गीत जय नेपाल हाल कुवेत बाट हेरदै छु आँखा रसायो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💘💘💘👌👌👌
Dherai ramro lagyo Malai ta mahilya ta 10 patak herisak yak din ma ❤❤❤❤
Thank you so much
अतभुत सिर्जना र स्वर तेतिनै राम्रो सम्पुर्ण टिम लाई सफलता को शुभ कमना
❤❤❤❤
Wow kunai sabdha xahin kusal dai saga saga wow best of dai hamro arghakhanchi Ramro arghakhanchi alak san xa tw
यो गित टिकटकमा सानो क्लिप सुनेको करिब करिब ३ महिना भयो र मेरो युटुबको सर्च बारमा सॅंधै सुरुमा हुन्छ आज धेरै लामो समयको प्रतिक्षा पछि सुन्न र हेर्न पाईयो सार्है खुसी लागेको छ र सम्पुर्ण टिमलाई शुभकामना❤
आहा..!कति मर्म स्पर्श शब्द हरु😭💔😭मेरालागि नै बनाएकाे हाे? 😭💔😭सम्पूर्ण टिमलाई शुभकामना 🙏🥀
धेरै धेरै धन्यवाद हजुरलाई
@@kesharlama67 thank you🙏
❤❤❤❤❤❤waaaaaaaaaao very nice song lakuri chhhaya
Sarai marmik geet cha man chhoyo aagami din ko suvakamana sampurna team lai❤
धेरै राम्रो छ गित (सर्जक ,शब्द ,लय )केशर लामा ज्यु लाई शुभकामना छ🙏all best
♥️♥️♥️🙏🙏
बधाई छ मेरो आले 💐💐
आहा❤
बधाई छ राजा धेरै राम्रो छ गीत ❤❤
❤❤
Kati ramro geet,purano bhaaka shaileeko
कति नै मार्मिक गित सफलताको शुभकामना सम्पुर्ण टिम लाई😘😘😘
हजुर को लेखाइ सारै राम्रो छ हजुर का हरेक गित हरु सारै मन छुने छन आफ्नो संकार लाई नि ख्याल गर्दै सारै राम्रा सब्द हरु लेख्नु हुन्छ सामान छ हजुर लाई हरेक गित हरुले सफल पावस सुभकामना छ 🙏🙏🙏🙏😘😘😘
हीर्दय देखीनै धन्यबाद दीन चाहन छू यस गीत का गायक गायिका तथा सर्जक लेखक नीर्देसक लाई यसैई गरी नैई सफल्ता को सूब्कामना पावोस यो गीत ले
❤❤❤
गितले मन छोयो सफलताको शुभकामना dear keshr lama sir💞💞💞💞💞💞💞अझै जोश आवस
❤❤❤❤
यो गितको हरेक शब्द मर्मस्पर्शी छ तर पनि जति हेरिनु पर्ने हो त्यति हेरिएन खै किन हो राम्रो शिर्जनालाई माया गरिदिउ सबै दर्सक महानुभाहरु राम्रो शिर्जना मर्न बाट बचाउ 🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई यदि सबैको मायाँ पाए भने फेरि अर्को सृजना लिएर आउनेछु♥️♥️🙏
ekdamai marmick git ko sirjana garnnu bako rahexa sir lai hardik badai🎉🎉
Thank you so much sir❤
बल्ला बल्ला भेटे यूट्युबमा❤❤❤❤
Sarai man xuyo ..yo song ko sampurda team lai hardik naman xa 🙏🏻🙏🏻
Thank u so much
लय शब्द निकै राम्रो लिआउनु भको छ पिलिज सबै ले १ चुटी हेर्दिनु होल धन्यवाद 🎉🎉🎉🎉 जय गित जय संगीत
Thank you so much
निकै समय पछी गहिरो भावनामा डुबाईदिनुभयो😭😭😭😭
धेरै धेरै धन्यवाद हजुरलाई
मेरो जिवन संग मिलेको गीत कर्णप्रिय आवाजमा कुशल बेलबासे र शान्तिश्री परियार धन्यवाद गायक गायिका लाई।
एकान्तमा बसेर सुन्ने मिठो गीत बनेको रहेछ सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना from malaysia
Aasadhai Mitho Sabda Leknu Vako Xa Keshar Lama Dai ❤❤
ओह कसम शरीरमा काडा उमार्यो गितको शब्द ले अनि कुशल र शान्ति जि को स्वर ले, यति मन छोयो सुन्दै गए अन्त सम्म आँसु झरेको थाहा भएन,जीवन गरेका संघर्ष र मायाको परिणाम पीडा लाई एउटा गित मार्फत उतार्नु भएको सर्जक प्रती आभार व्यक्त गर्न चाहन्छु अनि नमन।साच्चिकै यथार्थमा भोगेका कुरा हुन असाध्यै मन पर्यो मन छोयो।हरेक शब्द उत्कृष्ट र मार्मिक छ, सफलता को कामना तपाईहरुलाई❤।भाग 2 आउँछ होला अन्तमा देखे अनुसार ❤🙏🙏🙏😭😭😭😭😭😭😭यो गित भिदियो पनि राम्रो छ तर यस्तो गित अदियो मा सुन्न यति आनन्द आउछ
आभारी छु ❤❤❤❤
अझै सुनी रहन्छु यक्लै भको बेला यो गित घर न घाट बनायो अधर्मी पापी माया ले😍😍
गीत सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु खस्यो थाहा छैन 😢😢😢😢😢😢😢
अति मार्मिक गित मेरो मन छुयो एस पात्र्का सम्पुर्ण कलाजार ज्यु हरु लाई बधाई तथा सुभकामना❤❤❤🙏❤️💗🌹🌹
Thank you so much
आहा कति मिठो गित मन छोयो आँखा रसएको थाहा भएन सफलता को सुभाकामना
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤
Kati mitho git👍👍👍👍👍
Thank you so much