भोक लाग्यो आमा खान देउ मलाई 😭😭😭😭 ए जुन मामा आमा पठाइदेउ यी सब्दले मन सम्हाल्न निकै गाह्रो भयो मलाई सम्पुर्ण टिमलाइ उच्च सम्मान एति राम्रो अनि मेहनतको कदर गर्नैपर्छ
आफैले यो गीतमा अभिनय गरेर आयको थिय आज भिडियो पूरा हेर्न सकेको छैन हेर्दा हेर्दै कती आँसु झर्यो भनेर साध्य छैन यति राम्रो गीतमा छोरिको भुमिका दिने Govinda Paudel अंकल लाई धेरै धन्यवाद ❤😢❤😢😢❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤आहा अती मिठो गीत सुनिरहु जस्तो समधुर आवाज ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रुप रंग हेर्दा मलाई नै फसाउने!!! कहि कतै हौ कि सानू दुनियाँ हसाउने!!!❤❤❤❤ तिमिलाई दिउला अजमबरी कतै मैले धोका त पाउदिन!! तिम्रो जति याद मलाई कसैको आउदिन!!!❤❤❤❤❤ सगै सगै जिउला हामी सातै जुनि❤❤❤❤❤❤
आहा , गोभिन्द जि फेरि मार्मिक गित पस्किनु भयो , कति मन छोयो हजुर को यसरी नै उन्नति प्रगती भैरहोस यो गित ले सफलता पाहोस , सुनिता बुढा क्षेत्री र हजुर को आवामा बबाल सुनियको छ
शब्द, गाएन ,संगीत अनि अभिनय सबै दमदार मेरो त जुन मामा आमा पठाइदेउ भन्दा त आँसु नै आयो सायद मेरो पनि आमा नभएको भएर आयो , धेरै सम्झना छ है मेरि आमा यो गित बाट भए पनि😢
साथिहरुले आआफ्ना story मा यो बोलको गीत राखेकाथिए अनी मलाई कता हो कता govind paudel को जस्तो आवाज जस्तोपनी लाग्यो अनी sticker राम्रोसङ्ग नियालेर हेरे त्यो sticker मा govind paudel र sunita chhetri नाम देखायो अनी youtube तीर आएर search गरेर सुन्दैछु अति मार्मिक लाग्यो सफलता को शिखर चुमोस करोरौ club मा प्रवेश गर्न सफल होस धन्यवाद सम्पूर्ण टीमलाई🙏🙏
जति सुन्यो झन सुन्न मन लाग्ने धित नमर्ने एकदमै मार्मिक स्वरमा उस्तै मिठास अझै शब्दको त के कुरा मनै छुने शब्दहरू बधाई छ गोविन्द पौडेल र सुनिता बुढा साथै यस गीतमा सहभागी स-परिवारलाई अझै मिठ मिठा गीतहरू ल्याउनुहोला भन्दै अग्रिम शुभकामना 🎉❤💐🙏🇳🇵
कति मीठो सृजना! यो हो नेपालको मौलिक लोक दोहोरी भनेको।युट्युब बाट भ्युज बटुल्न गीत संगीतको pattern नै बदलेर लोक दोहोरी नाम दिनेहरुको लागि यो गतिलो जवाफ हो।
Govinda daiko sorjana naramro vanne ta kunai xainna tar yo git ko aantim tir ta man thamnai sakiyan hami jasto sangit peremi ko lagi atyantai vabuk banayo daii ❤❤❤ man royako xa xeti purti tirn paryo tpi le 😢😢
नमस्कार 🙏मेरो आत्मि मित्र चर्चित गायक / मोडल तथा सर्जक गोविन्द पौडेल को मार्मिक गित सातै जुनी सबैले माया गरिदिनु होला।।साथमा उहाको र मेरो सहकार्य मा सुनको थालमा गितको तयारीमा छौ है।।
Govind bhai timro uttar uttar pargati hos ma aaj siddhivinayk mandir gaki thiy timro lagi pani bhagawanlai aasribad magi ma Mumbai ko dadar dekhi herirakichu timlai teej ma ni dekhekihu dadarma❤❤
आहा कति मिठो गित मेरो जिबनमा मेल खाएको गित रहेछ हेर्दा मेरि आमाको याद आयो आँखामा आसु आएको थाहेै पाइन यति मिठो गित बनाउने सम्पुर्ण टिमलाइ❤❤❤❤❤❤❤❤❤govind paudel dada आवाज कति मिठो
निकै मेहनत गरेको सिर्जना "सातै जुनी" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं।
सफलताको धेरै धेरै शुभकामना यो गित को सम्पुर्ण टिम लाइ ❤❤❤
सफलताको सुभ कामना 🎉🎉🎉🎉🎉
सातै जुनी लोकदोहोरी गित धेरै राम्रो लाग्यो ।सफलताको शुभकामना🎉 संम्पुर्ण टिमलाई
सफलता को सुभकामना दाजु❤❤❤❤
हजुरको स्वर र मार्मिक शब्दले मुटु छिया छिया पार्यो💔
न बढौ है माया मा दूरी गीत सुनेर गोविन्द पौडेल
को फ्यान भएका साथी हरु यता हाजिर हुम त
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma purbako vayani gobinda paudelko big fan ho man mutuma basna safal gayak ahileko samayama uhanlai geetko subhakamana❤❤❤❤
@@purnimalimbbu4666😊😊😊😊😊😊😊😅
❤😢❤
11:41
भोक लाग्यो आमा खान देउ मलाई 😭😭😭😭 ए जुन मामा आमा पठाइदेउ यी सब्दले मन सम्हाल्न निकै गाह्रो भयो मलाई
सम्पुर्ण टिमलाइ उच्च सम्मान एति राम्रो अनि मेहनतको कदर गर्नैपर्छ
❤❤❤
नमस्कार सुमधुर सोर अति मन छुने गित अजै पर्गती गर्दै जानू मन र मुटु मा बस्ने गित❤❤❤❤❤❤❤❤❤
आफैले यो गीतमा अभिनय गरेर आयको थिय आज भिडियो पूरा हेर्न सकेको छैन हेर्दा हेर्दै कती आँसु झर्यो भनेर साध्य छैन यति राम्रो गीतमा छोरिको भुमिका दिने Govinda Paudel अंकल लाई धेरै धन्यवाद ❤😢❤😢😢❤
❤️🙏
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Safaltako suvakamana aayusha nanu very good acting ❤🎉
❤❤❤❤❤❤
you too beautiful acting bunu❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤आहा अती मिठो गीत सुनिरहु जस्तो समधुर आवाज ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निकै मार्मिक गित सफलताको सुभकामना छ सम्पुर्ण टीम लाई बधाई बिशेष गोबिन्द पौडेल ज्यू लाई धेरै सफलताको शुभकामाना 🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudelकति रोए यो गित हेरेर सुनेर एस्तै मिठा सिर्जना अझै गर्नुस् है
मलाई एकदमै मन पर्छ हजुर को रहेक गित र अभिनय हरु झन तेती कै राम्रो छ यस्तै नयाँ नयाँ गित ल्यादै गर्नु ल धेरै सुन्छु हजुर को गित हरु ❤
रुप रंग हेर्दा मलाई नै फसाउने!!!
कहि कतै हौ कि सानू दुनियाँ हसाउने!!!❤❤❤❤
तिमिलाई दिउला अजमबरी
कतै मैले धोका त पाउदिन!!
तिम्रो जति याद मलाई कसैको आउदिन!!!❤❤❤❤❤
सगै सगै जिउला हामी सातै जुनि❤❤❤❤❤❤
आहा कति राम्रो अनि मन छुने गीत ❤❤❤
आहा मार्मिक गित मन छोयो😥😥उत्कृष्ट सिर्जना प्युठानि गोबिन्द पौडेल को🙏🙏🙏
सारै राम्रो गित सुनि राखौ जस्तो उति राम्रो स्वर❤❤❤❤❤❤
आहा क्या मीठो बनेको छ यो गित ।
छिट्टै करोड क्लबमा पुगोस् शुभकामना Whole entire Team❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudel Ok Govinda Ji subscribe ta maile 2 month pahile gareko hai...
Keep it up❤❤
लय पनि शब्द पनि 🎉🎉🎉
मेरो जिबनमा मेल खाएको गीत रहेछ
हेर्दा हेर्दै मेरी आमाको याद आयो
आँखामा आसु आएको थाहै पाइन😢
यति मिठो गित बनाउने सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐❤️
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Badhai xa sir 🎉🎉
@@GovindaPaudel❤❤❤
😢😢😢❤❤ heart touching song 😢❤
य जुन मामा अामा पठाईदेउ न 😭😭😭😭😭😭😭😭😭😭
निकैइ राम्रो छ❤❤❤
भेलु बाजे जस्तालाई भाइरल बनाउने हाम्रो समाजले यस्तो सिर्जनाको किन कदर गर्दैनन्
सफलताको सुभ कामना ❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
आयुषा बुनु को अति मन छुने अभिनय धेरै मन पर्यो आयुषा बुनु को अभिनय।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा , गोभिन्द जि फेरि मार्मिक गित पस्किनु भयो , कति मन छोयो हजुर को यसरी नै उन्नति प्रगती भैरहोस यो गित ले सफलता पाहोस , सुनिता बुढा क्षेत्री र हजुर को आवामा बबाल सुनियको छ
बधाई छ❤️
राम्रो गित चै किन हिट हुदैन भनेको अचम्म छ एति राम्रो गित को लागि सम्पुर्ण टिम लाई धन्यवाद छ हजुर हरु लाई।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
कति रुनु मेरो जिबन मा मेल खायो म पनि धेरै दिन बाच्दिन अहिले प्रेग्मेन्ट छु😢😢यो बचा लाइ जन्म दियेर मुख पनि हेर्न पाउदिन जस्तो छ्😭😭
आहा❤हाम्रो प्युठान को सान प्यारो गोबिन्द दाजी लाई बधाई छ्
सारै मन छुने गित । सुपर हिट होस शुभकामना
आयुसा गौतममको अभिनयले सारै मन छोयो उनीलाइ मनपराउने सबैले सम्मान स्वरुप लाइक गरौ❤❤❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
हजुर को गित सबै नै राम्रो हुन्छ म दिदी हो के रोहिनि खोलाको लक्ष्मी
शब्द, गाएन ,संगीत अनि अभिनय सबै दमदार मेरो त जुन मामा आमा पठाइदेउ भन्दा त आँसु नै आयो सायद मेरो पनि आमा नभएको भएर आयो , धेरै सम्झना छ है मेरि आमा यो गित बाट भए पनि😢
Hjr ko git ma kati herxu tar kahile dhikmordaina jati suneni mixidaina jati sunaeu uti Sunna man lagxa sarai ramro❤❤❤❤❤
❤❤❤❤❤❤ साह्रै मन छुने गीत रहिछ नि आँखा बाट आसु बगि रह्यो कि
Mero ni aakha bat aasu jhareu 😭😭😭😭😭😭
Dherai ramro aviny sir hjurlai sflta ko subha kamna xa Sarai mn xuyo song sayt mero jibn ma vyko ghatna jastai hunal hola 🙏❤️❤😭😭
मलाई मनपर्ने अत्यन्तै बहुमुखी प्रतिभाको धनि भाई गोविन्द पौडेलको यो गित करोड क्लवमा पुगोस् शुभकामना ।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
हेर्दा रमाईलाे लाग्याे तर अन्तिमा आँसु आयाे 😂😂😂😂😂
सुमधुर छ बधाई तथा सफलताको कामना गायक गायिका दुबैजनालाई ♥️😍🇳🇵
साथिहरुले आआफ्ना story मा यो बोलको गीत राखेकाथिए अनी मलाई कता हो कता govind paudel को जस्तो आवाज जस्तोपनी लाग्यो अनी sticker राम्रोसङ्ग नियालेर हेरे त्यो sticker मा govind paudel र sunita chhetri नाम देखायो अनी youtube तीर आएर search गरेर सुन्दैछु
अति मार्मिक लाग्यो सफलता को शिखर चुमोस करोरौ club मा प्रवेश गर्न सफल होस धन्यवाद सम्पूर्ण टीमलाई🙏🙏
यो गित सारै मन छोयो शब्द को के बयान गरौ र govinda दाजु लाई माया गर्ने जति यता हाजिर हुनु त ❤❤🙏🙏🥀🥀
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
जति सुन्यो झन सुन्न मन लाग्ने धित नमर्ने एकदमै मार्मिक स्वरमा उस्तै मिठास अझै शब्दको त के कुरा मनै छुने शब्दहरू बधाई छ गोविन्द पौडेल र सुनिता बुढा साथै यस गीतमा सहभागी स-परिवारलाई अझै मिठ मिठा गीतहरू ल्याउनुहोला भन्दै अग्रिम शुभकामना 🎉❤💐🙏🇳🇵
निकै मार्मिक गित मेरो त आँखा बाट आशु रोकिएन😢 बिरामी थेऊ आमा भन्ने शब्दले....।
कति मीठो सृजना! यो हो नेपालको मौलिक लोक दोहोरी भनेको।युट्युब बाट भ्युज बटुल्न गीत संगीतको pattern नै बदलेर लोक दोहोरी नाम दिनेहरुको लागि यो गतिलो जवाफ हो।
आहा !अत्यन्तै उत्कृष्ट लोक गीत गोबिन्द पौडेल अनि सुनिता र पुजा देबकोटाको स्वर साह्रै मिठो लाग्यो !! सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
धेरै राम्रो गीत छ गोबिन्द सर miss u all team
गीत धेरै राम्रो लाग्यो सबैलाई शुभकामना अनि विशेष शुभकामना चाई मलाई सारै मनपर्नी मिठो सोरकी धनी नानु पूजा लाई पूजाको सोर मै जादू xa 💜💙👍👍🌹🌹💜💙🌹🌹💜💙🌹🌹
सफलताको शुभकामना सम्पूर्ण टिमलाई धेरै मार्मिक छ गित ❤️❤️🎊🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
राम्रो सिर्जना पस्केकोमा धेरै धेरै धन्यवाद 🙏🙏
गित धेरै राम्रो बनेको छ। गितले निकै मन छोयो।
आहा कती मीठो गित मुंबई बाट हेरेकोछु
एकदमै मार्मिक यथार्थ परख गित superb❤❤. Sunita ji + govind ji👌👌❤❤❤❤❤❤.।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
धेरै मार्मिक सब्दहरु छ्न ❤❤❤
साह्रै राम्रो लाग्यो पुजाको मेहनत र यो गितको लागि चुनिएका स्वरहरु सर्वोउत्कृष्ट छन बधाई छ
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको गाली च्यानल Subscribe गरेर जोडिनु होला है।
17:10 रुदै सोधे बाबालाई । भावुक छ है।
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉❤
सारै मार्मिक गित बनाउनु भएकोमा धेरै धन्यवाद 🙏🙏🙏
धेरै गुण छ यी सानू परिमा
राम्रो मोडल पियारी गरिमा
तिमिलाई नै दिउला माया अजम बरी❤❤❤❤❤
Khoi ke vanne. Bhahen garne kunai savda xaina badhai xa all Tim Lai 😢🎉🎉🎉
करोडौं कलबमा पुगोस् शुभकामना प्युठानी गायक ❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
हस पहिले नै गरि सकेको छु
Ek dam man xune song xa merai man KO song aaexa dherai dherai suvakamana hajurharulai🙏🙏🙏🙏🙏❤️
गोबिन्द पौडेल सर ज्यू हजुर र मेरो जीवन कथा भिगाई एउटै रहिछ गित सुनेर हेरेर म धेरै रोए सारै मन छुने गित अजै प्रगती गर्नु हजुरलाइ बधाई छ❤❤❤❤❤❤
सर्जक काे सिर्जना ले रुवायो 😢😢😢😢😢😢😢 सब कुरा एक दम रियल जस्तो कतै पनि नाटक जस्तो लागेन अच्छा कलाकारिता सम्पुर्ण टिमलाई 💐💐🙏🙏🙏🙏🙏🙏👍
समाजको यथार्थता घटनाकर्म गित धन्यबाद भाइ सार्है भाबुक बनायो भाइ अझै सफल्ताको कामना
🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏💔💔💕
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Govinda daiko sorjana naramro vanne ta kunai xainna tar yo git ko aantim tir ta man thamnai sakiyan hami jasto sangit peremi ko lagi atyantai vabuk banayo daii ❤❤❤ man royako xa xeti purti tirn paryo tpi le 😢😢
धेरै राम्रो गीत👌🏻👌🏻सफलताको हार्दिक सुभकामना 🎉🎉🙏🏻🙏🏻
धेरै राम्रो गीत सफलताको हार्दिक सुभकामना 🎉🎉🎉 दिनको 10 चोटी सुन्छु
Yakdam ramro xa 😢😢Sarai man xoyo 😢dherai man parxa hamrai surkhet Sunita sis
एकदमै मार्मिक गीत अनि अभिनय बधाई छ गोविन्द पौडेल अनि सम्पूर्ण टिम 🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudel already subscribed brother 🥰
नमस्कार 🙏मेरो आत्मि मित्र चर्चित गायक / मोडल तथा सर्जक गोविन्द पौडेल को मार्मिक गित सातै जुनी सबैले माया गरिदिनु होला।।साथमा उहाको र मेरो सहकार्य मा सुनको थालमा गितको तयारीमा छौ है।।
आहा सारै मन छोयो यो गित ले😢😢😢धेरै भन्दा धेरै सफल्ताको सुभकामान है भाइ बहिनी लाई❤❤❤
Nice song ❤❤❤❤
हजुरको गित हरु एति धेरै मन छुने हुनछन कि जति सुने पनि सुनिरहु जस्तै लागने
सफलता को शुभकामन
सुन्दर बाताबरण आकर्षक बगैचाको फुलबारीमा सुन्दरताले सजिएको लाखौ दर्शकको मन मुटुमा बस्न सम्भबना बोकेको हजुरको अनमोल प्रतिभालाई नियल्ने अबसर पाए आभारि छु🙏🙏👌👌❤️❤️🌹🌷🌹
म त एक दिनमा २०&२५ चोति सुन्दा पनी धित मरेको छैन ❤❤❤ congratulations 👏👏
aama na vayara hola sayad aasu khaseko pattai vayana badhai xa sampurna team lai safalta ko suvakamana
गीत निकै मार्मिक बनेको छ अझै यस्तै यस्तै मार्मिक गीत हरु हेर्न सुन्न पाइयोस र करोड क्लब पुगोस सुभकामना🎉
भावुक लोक गायक पुस्कल शर्मा पछिको ।। अति मिठास गित । सुन्दर गित । अझै यस्तै गित गाउँदै जानू । शुभकामना भाइ ❤❤❤❤
सन्सार को सबै खुशी मिल्ने भनेकै आमाको काख मा हुँदा मात्र हो
आमा भन्दा प्यारो कोइ हुँदैन यो दुनियाँ मा 😪😪
आहा अति मार्मिक गित गोबिन्द जि ❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
निकै मार्मिक गीत सारै मन छोयो यो गितले ❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹❣️❣️❣️❣️❣️❣️🥰🥰🥰🥰🥰🥰👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
सारै राम्रो गित सफलता को सुभकामना यी सब्दहरुले मेरि आमाको याद आयो र हेर्दा हेर्दै आखा बाट बर्षाद भयो 😢😢😢मेरो जीवन सङ मेल खानी गित 😢😢😢😢😢❤❤❤
नमस्कार सम्पुर्ण मा 🙏 अनि सुभ कामना गोबिन्द सर मैले पनि बाबा गुमाए को अहिले जस्तै लाग्यो सहनै सकिन 😭😭😭😭😭🙏🙏
अत्यन्तै मार्मिक शब्दमा सजिएको song छ् धेरै धेरै बधाई छ् गोबिन्द जि 💖💖🌷🌷🌹🌹😘😘🙏🙏
आजसम्मकै राम्रो गित
आँखा बाट आँसु थाम्न सकिएन पूरा गित सुन्ने हिम्मतै भएन यार😢😢 धन्यवाद साथै बधाई छ सम्पुर्ण टिम लाइ❤❤❤
मार्मिक शब्द ,उत्कृष्ट स्वर , हृदय छुने कथा बोकेको भिडियो झनै उत्कृष्ट लाग्यो❤सफलताको शुभकामना सातै जुनी team लाई special गोविन्द सर🙏
Govind bhai timro uttar uttar pargati hos ma aaj siddhivinayk mandir gaki thiy timro lagi pani bhagawanlai aasribad magi ma Mumbai ko dadar dekhi herirakichu timlai teej ma ni dekhekihu dadarma❤❤
अत्याधिक मार्मिक गीत अनि भिडियो अझैं उच्च सफलताको शुभकामना सबैको मन मुटुमा बस्न सफल गायक गोबिन्द पौडेल लगायत सम्पूर्ण टीम लाई
Dhanyabad 🙏❤️
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
मार्मिक । 😭😭😭😭 आमा हजूरको याद त सधैं नै आउँछ तर यो गितले .... 😭😭😭😭😭💔💔💔💔💔
Aha kati mitho awaj 🙏🙏
निकेेाे मार्मिक गित मेरो त अाशु आयो 😥😥 सफलताको शुभकामना ❤👍️
आहा कति मिठो गित मेरो जिबनमा मेल खाएको गित रहेछ हेर्दा मेरि आमाको याद आयो आँखामा आसु आएको थाहेै पाइन यति मिठो गित बनाउने सम्पुर्ण टिमलाइ❤❤❤❤❤❤❤❤❤govind paudel dada आवाज कति मिठो
साह्रै मन छुने गित अनि शब्द संगीत
बधाइ छ गोभिन्द ज्यु
❤ गित एकदमै मार्मिक र मनै शिरङ्ग बनाउने बनेको छ अनि अभिनय पनि तेस्तै राम्रो छ सफलता को शिखर चुमोस सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना🎉🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
सधैं यस्तै सिर्जना हरू को प्रतीक्षा गर्ने छु ❤❤❤❤❤❤
भाइ गोबिन्द को स्वर निकै मीठो छ ।
Heroandheroenkosubhasirwad❤fromindia❤❤
अहो गोबिन्द भाइ अत्यन्तै मार्मिक लय सब्दमा अभिनय पनि उत्कृष्ट लाग्यो खाडी मूलक बहराइन बाट हेर्दै छु सुन्दै छु सफलता भब्य शुभकामना !!
100पटक भन्दा बडि सुने मैले यो गित तर धित मरेको छैन अजै आहा । सफलताको कामना छ गोबिन्द दाइ लगयत अल टिम 🙏❤️❤️❤️❤️
Congratulations 🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
एकदमै मार्मिक गीत सारै मन छोयो सफलताको शुभकामना सम्पुर्ण तिम लाई
अति मार्मिक गित हेर्दाहेर्दै आसु खसेकाे पत्ताे पाइना हजुरहरुकाे गित करोडौ मा पुगाेस सफलताको शुभकामना
हजुर को गित सुनेर धेरै भाबुक बनायो यकदमै मार्मिक शब्द हरु सँग समेटिएर बनेको रहेछ अझै पर्गतिको कामना सर🎉🎉🎉❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Oho kasto mutu xoyo yo geet le, video herda herdai aashu thamna sakina
Thank u 🙏
निकै उत्कृष्ट हार्दिक बधाइ छ
Sabai nepali sangeet premi haruko mutu maa basna safal Govinda ❤️❤️❤️❤️❤️
धेरै रामरो गीत छ गोविन्द जी 😢😢😢😢
सफलता को सुभकामना सम्पूर्ण टिमलाई❤❤👏👏😘😘💓💓💓