विजय अनुरागीको शब्द, सङ्गीत, गोविन्द पौडेल र समिक्षा अधिकारीको आवाज, सारीका के.सी., श्रीकृष्ण घर्ति मिरे र सन्तोष शर्माको अभिनयसहित नयाँ लोक दोहोरी "मुना मदन" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
गोविन्द पौडेल ज्यू को फ्रेन्ड जति लाइक गर्नुहोस ❤❤❤❤ धेरै धेरै सफलता को शुभकामन सम्पूर्ण लाई प्रेम दिवस् को शुभकामना #गुल्मी #बाट हेर्दै छु अनि हजूर हरु पनि
गीत बबाल बनेकोछ स्वरका धनी छीमेकी गोवीण्ड पौडेल सर अनी स्वरकी खानि शमीक्षा अधिकारी वाह बधाई छ।। शमीक्षा अधिकारी का दुश्मन हरुले ईग्नोर गरेको होलान तर केही फरक पर्दैन।। अघी बढ्दै जाउ शमीक्षा नेपाली समाज यस्तैतहोनी।।
अभीनयमा श्रीकृष्ण जीको लामो कपाल अली कस्तो कस्तो देखियो त्यो चोट लागेको बेलामा कपाल फुक्दा ☺️☺️☺️बाक़ी राम्रो छ संपूर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना 💐💐💐💐💐💐👏🏻👏🏻👏🏻🙏🏻🙏🏻
नेपाल को ऐले सम्मकै उत्कृष्ट सँग 100 पटक सुन्दानी मन भरिदैन thank you govinda paudel dai and समीक्षा अधिकारी बैनी यस्तै गीतको प्रतीक्षा मा हुने छौ सम्पूर्ण लाई दन्नेवाद❤❤❤❤❤
सुमधुर स्वरका धनी,,पछिल्लो समयमा यो मनमुटुमा गुन्जिएको एक मीठो स्वर गोबिन्द पौडेल सर अनि समिक्षा अधिकारी लगायत सम्पुर्ण टिमलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछु💐💐❣️❣️अत्यन्तै मर्मस्पर्शी शब्द अनि सम्राट स्वरले करोड क्लबमा पुग्ने सफलता पाओस्❣️💐
लोकदोहोर गीत देश खायो धेरै पटक धेरै सुनिरहनेछु देशविदेशमा बस्ने नेपालीको मन मन खायो समग्रमा भन्नुपर्दा राम्रो बनेको छ। सम्पूर्ण टिमलाई धन्यवाद यस्तै यस्तै लोक दोहोरी गितहरू सुन्न पाइयोस्। जय गीत जयसंगीत
मनमा लाग्छ यो गि बिष्णु माझीले गाएको भए कतिसुनमा सुगन्ध हुनेथियो,अब यस्तो लामलयमा गित गाउने गायीकाको अभाव खड्कीयको छ,समिक्षालाइ यस्तो लामो लयमा खासै राम्रो सुनियन,गोविन्द जि को आवाज एकदम सुहाउँदो छ।
टिकटकमा यो गित सुनेपछि युट्युबमा आएर सर्च गरेर हेरें साह्रै राम्रो गित लाग्यो जब गोविन्द पौडेलको युट्युब प्रोफाइल हेरें सबै गितहरु वियोगान्त तर उत्कृष्ट शब्द रचना सहित आएका रैछन् । कहाँबाट फुर्छन् हौ यस्ता राम्रा गित ?
गित यस्तो सुपरहिट र मार्मिक छ तर भिडियो पटक्कै राम्रो लागेन । त्यो रंग पनि कस्तो कलर हो रगत झै रातो त बनाउनुपर्छ नि अचम्म 😂😂 मुखबाट पनि कति निकाल्या पुरै १ लिटर 😄😄😄
आहा!! निकै मार्मिक गीत आदरणीय गोबिन्द पौडेल दाजु उच्च सम्मान छ गर्वले यो छाती चौडा हुन्छ ,हाम्रो प्युठानी माटोले जन्माएको यी सिर्जनाहरु कालजयी हुनेछन 🎉🎉🎼🎼🎼
अती राम्रो छ सबै टिम लाई शुभकामना ❤गोबिन्द जि बिग फ्यान है❤, सारिका जि कति जनाको दुलही हुनु भयो होला😅 सिन्दुर पनि भरियो भिदियो मा धेरै 😅 जे होस सारिका जि लाई यस्तै गितमा अति राम्रो देखिन्छ हुनत अचेल नाच्नु पनि हुन्छ बबाल❤
आहा कति मिठो गीतसँगै कति मिठो स्वर हाम्रो गोविन्द पौडेल सर अनि समीक्षा अधिकारी गाईको कति राम्रो भिडियो सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। हामी सुभाष म्युजिक नेपालबाट🙏🙏🙏❤️💘💘💘❤️❤️🙏🙏🎵🎵🎼
गीत राम्रो बनेको छ सफल होस शुभकामना छ 🎉❤ तर मोडेलमा बिमल अधिकारी लाई अझै राम्रो हुन्थ्यो किना सारिका लाई सुहाउने भनेको जोडी बिमल अधिकारी दाइ होनिता अनि केटी को आज शान्ती श्री परियार राखेको भए अझै मिठो हुन्थ्यो 😊
सफलता को सुभ कामना गोबिन्द पौडेल येक उदयेमान कलाकार साथ मा video अत्यन्तै राम्रो बनेको छ येस्तै येस्तै गित दर्सक को सामु पस्किनु हुने छ भन्ने कुरा मा बिस्वस्त छु ❤❤❤❤
विजय अनुरागीको शब्द, सङ्गीत, गोविन्द पौडेल र समिक्षा अधिकारीको आवाज, सारीका के.सी., श्रीकृष्ण घर्ति मिरे र सन्तोष शर्माको अभिनयसहित नयाँ लोक दोहोरी "मुना मदन" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Love songs ❤️❤️❤️ dai
सरि समिक्षा अधिकारिको गाना नसुन्ने माफ गर्नु होला।
Congratulation brother
congratulations 🎉🎉🎉🎉🎉
Desh khayo geet le aba best wishes all taim
बिष्णु माझिको आवाजमा भएको भए सुनमा सुगन्ध हुन्थ्यो ।❤❤❤
Soch garib
समिक्षा को आवाज त वा हो के साचिकै प्यारि समिक्षा ❤❤❤❤ र सम्पुर्ण टिम लाई धन्यवाद
आहा 50 पटक हेरे मैले त सारै मार्मिक गित अझ दामी स्वर सम्पुर्ण टिमलाई बधाई अनि अझै सफलताको बेहद शुभकामना 💐💐💐❤️👌❤️❤️❤️❤️🇳🇵🙏
यो गीत सुनेर मेरो मूटु चर्कियो यो गीत काकलाकार हजुरलाईआत्मादेखि को नमनछ ❤❤❤❤🎉🎉
बहुत मार्मिक गित पुस्कल जि सेम छ है आवज त 😂😂😂❤❤❤
गोविन्द पौडेल ज्यू को फ्रेन्ड जति लाइक गर्नुहोस ❤❤❤❤
धेरै धेरै सफलता को शुभकामन
सम्पूर्ण लाई प्रेम दिवस् को शुभकामना
#गुल्मी #बाट हेर्दै छु
अनि हजूर हरु पनि
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
Lllll00000p000l000p000000000000000000000000p lm hoon
😊 @@Bijayanuragiofficail
Hio😂😢😮😅❤ online
गीत बबाल बनेकोछ स्वरका धनी छीमेकी गोवीण्ड पौडेल सर अनी स्वरकी खानि शमीक्षा अधिकारी वाह बधाई छ।।
शमीक्षा अधिकारी का दुश्मन हरुले ईग्नोर गरेको होलान तर केही फरक पर्दैन।। अघी बढ्दै जाउ शमीक्षा
नेपाली समाज यस्तैतहोनी।।
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
❤❤❤❤❤❤❤❤
आहा कति मिठो गीत ❤
सफलताले यसरी नै शिखर चुम्दै जाओस् दाई 👏
अभीनयमा श्रीकृष्ण जीको लामो कपाल अली कस्तो कस्तो देखियो त्यो चोट लागेको बेलामा कपाल फुक्दा ☺️☺️☺️बाक़ी राम्रो छ संपूर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना 💐💐💐💐💐💐👏🏻👏🏻👏🏻🙏🏻🙏🏻
सफलताको शुभ कामना दादा😘😘😘कति मार्मिक मन छुने my बेस्ट गित्😍😘😘🤗🌹🥀🥀😥😥😥😥
आहा समीक्षको आवाज❤❤ बधाई छ सम्पूर्ण टीमलाई
टिक टक बाट सुनेर यता आउने हाजिर हुनुस है ❤❤❤😘😘
नेपाल को ऐले सम्मकै उत्कृष्ट सँग 100 पटक सुन्दानी मन भरिदैन thank you govinda paudel dai and समीक्षा अधिकारी बैनी यस्तै गीतको प्रतीक्षा मा हुने छौ सम्पूर्ण लाई दन्नेवाद❤❤❤❤❤
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
एउटा टिकटक बनाएर आको म मात्र होला ❤
million पुगोस छिट्टै दाइ, सुभकामना
खुम्चिकोट ❤
Thank you❤
निकै मार्मिक गीत ❤❤❤❤❤
सुमधुर स्वरका धनी,,पछिल्लो समयमा यो मनमुटुमा गुन्जिएको एक मीठो स्वर गोबिन्द पौडेल सर अनि समिक्षा अधिकारी लगायत सम्पुर्ण टिमलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछु💐💐❣️❣️अत्यन्तै मर्मस्पर्शी शब्द अनि सम्राट स्वरले करोड क्लबमा पुग्ने सफलता पाओस्❣️💐
नमस्कार म मोडल श्री कृष्ण घर्ती मिरे🙏
यो मिठो प्रतिक्रिया र मायाको लागि धेरै धेरै धन्यवाद।।
लोकदोहोर गीत देश खायो धेरै पटक धेरै सुनिरहनेछु देशविदेशमा बस्ने नेपालीको मन मन खायो समग्रमा भन्नुपर्दा राम्रो बनेको छ। सम्पूर्ण टिमलाई धन्यवाद यस्तै यस्तै लोक दोहोरी गितहरू सुन्न पाइयोस्। जय गीत जयसंगीत
हाम्रै अर्घाखाचिमा सुतिङ्ग भाको रहेछ सारै राम्रो गित
मेरो प्यारो जन्मभूमि ठाउँको ❤❤❤❤❤
अतेन्त्तै मिठो सफलता को कामना 🎉🎉🎉🎉🎉🎉❤❤🎉🎉
मनमा लाग्छ यो गि बिष्णु माझीले गाएको भए कतिसुनमा सुगन्ध हुनेथियो,अब यस्तो लामलयमा गित गाउने गायीकाको अभाव खड्कीयको छ,समिक्षालाइ यस्तो लामो लयमा खासै राम्रो सुनियन,गोविन्द जि को आवाज एकदम सुहाउँदो छ।
गाेबिन्द दादाले आफै अभिनय गरेको भए अझै राम्रो हुन्थ्यो गित साह्रै राम्रो छ बधाई छ सबै लाई🙏🙏🙏🙏🙏🙏🙏
Thank you❤
आहा सारै मीठो गित 🎉🎉
गोविन्द पौडेललाई यो लयमा स्वर म्याज भएको छ ।सुनी रहन मन लाग्ने गीत
मारमिक छ❤❤❤❤❤
बिष्णु माझी भएको भए अझ राम्रो हुन्थ्यो होला हुनत राम्रै लाग्यो
बिष्णु माझी भएको भए कति राम्रो हुन्थ्यो होल।केटी को आवाज मिलेन यो गितमा।
समिक्षा अधिकारी को फ्यान हाजिर हुम त ल❤साच्चै राम्रो रमाइलो गीत 😍
आहा कति मिठो स्वर।।
धेरै राम्राे बनेको छ गित अनि मिठा गितका शब्द का साथै स्वरका धनी गायक गायिकाको पूरै टिमलाई सफलताको शूभकामना ❤🎉🎉
जति सुने पनि धित कहिलै मर्दैन यो गित ले ❤ दामि
सुमधुर स्वरको धनी समिक्षा अधिकारी र गोविन्द पौडेल ❤❤❤
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
गीत यति धेरै राम्रो अनि मन छुने छ कि जति बयान गरे नी सकिन्न तर भिडियो मा अली अभिनय फरक किसिमको देख्न पाइएन
जति सुने पनि मनै अघाएन अति राम्रो गीत गोबिन्द सर सफलताको कामना ❤❤
धेरै राम्रो लागे यो गिता 👌👌👌👌
सारै मिठो स्वरका धनि गोबिन्द पौडेल र समिक्षा अधिकारीको मुना मदनबाट नहोउ कहिलेई टाढा|बधाईछ सारिका केसिको अभिनय र बिवहा बिथोल्ने केटाहरुको त्यो एक्सनले पुरै मनै डुवायो❤🎉🎉
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
आहा कती मिठो गित❤❤❤❤️❤️🙊🙊🙊wow wow wow 🤘🤘🤘🤘🙊🙊🙊❤️❤️❤️❤️😱
धेरै मिठो गित छ ।सम्पूर्णलाई हार्दिक शुभकामना ।
यो गितमा आवाज बिस्नु माझिको भाको भय अझै सुनमा सुगन्ध हुनेथियो।
आहा कत्ति मिठो आवाज समिक्षा र गोविन्द को 🎉👏🏻 त्यस्तै मार्मिक शब्द र लय मा सुन्दर music video बनेको रहेछ , सम्पुर्णलाइ बधाई सहित सफलता को शुभकामना 🎉🙏
Thank you❤
❤आहा ❤अती राम्रो गीत हजुर को सोर ❤लब यु दाइ हजुर लाई धन्यबाद यती धेरै राम्राे संगीत हामीलाई दीयको मा ❤🎉❤❤🎉
कति मिठो स्वर दुवैजनाको सुनिरहु सुनुरहु लाग्ने ❤ बधाई छ 🎉
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
Tehi ta k saaro mitho git ho vanya
टिकटकमा यो गित सुनेपछि युट्युबमा आएर सर्च गरेर हेरें साह्रै राम्रो गित लाग्यो जब गोविन्द पौडेलको युट्युब प्रोफाइल हेरें सबै गितहरु वियोगान्त तर उत्कृष्ट शब्द रचना सहित आएका रैछन् । कहाँबाट फुर्छन् हौ यस्ता राम्रा गित ?
आज सरस्वती माता को दिन हेरि राछु सबै भलो होस मेरो कमेन्ट पढ्नेको
नमस्कार म मोडल श्री कृष्ण घर्ती मिरे🙏
यो मिठो प्रतिक्रिया र मायाको लागि धेरै धेरै धन्यवाद।।
@@Skmusicsolution
Wow 1M views sooo happy
Congratulations 💐🙏😍
@@sapanaadhikari3356 thnkuyou so moch sapan ji
बधाई छ ❤❤
, zz🌹@@sapanaadhikari3356
आहा कति राम्रो गीत हो धेरै धेरै बधाई सबै टिम लाई सफलता को धेरै सुभकामना 😘😘🌺🌺
दुवैजना सुमधुर स्वरका भेलहरुको मिश्रण आहा निकै आनन्दानुभूति भयो धन्यवाद😮🎉
दामि छ
गोविन्द भाई सारै राम्रो छ अझ समिक्षा लाई राखेर ठिक भएको छ
धैरै धैरै शुभकामनाएं आगामी दिन को लागी👍😊😊
गित यस्तो सुपरहिट र मार्मिक छ तर भिडियो पटक्कै राम्रो लागेन । त्यो रंग पनि कस्तो कलर हो रगत झै रातो त बनाउनुपर्छ नि अचम्म 😂😂 मुखबाट पनि कति निकाल्या पुरै १ लिटर 😄😄😄
अति मीठो रचना मार्मिक शब्द मेरो मनै छोयो आगामि दिनमा यस्तै मार्मिक गित सुन पाइयोस govinda poudel sir ❤❤
Thank you❤
Ktisundr rarmro x hjurharulai badhai x❤❤❤❤❤❤❤❤sunirhan milos feri
आहा कति राम्रो गीत हजुर ❤❤
Facebook ko story मा देखेर नाम सर्च गर्दै RUclips तिर आको त अति राम्रो गित रिलिज भएको रहेछ Good luck all team
एकदमै राम्रो छ।
Dherai marmik sabda ani govind sir ko voice ani samichya bahini ko voice ati sundar yestai sadhai ramro ramro songs sunna pairakhu
आहा!! निकै मार्मिक गीत आदरणीय गोबिन्द पौडेल दाजु उच्च सम्मान छ गर्वले यो छाती चौडा हुन्छ ,हाम्रो प्युठानी माटोले जन्माएको यी सिर्जनाहरु कालजयी हुनेछन 🎉🎉🎼🎼🎼
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
हार्दिक बधाई 🎉🎉
योगितलेत मेरो मन रोयो योगि मा समपुन सबैई टिम लाई बधाई छ सफलताको सुभकामना ❤❤❤❤❤
धेरै राम्रो गित म पर्खाईम थिय गोबिन्द सर अग्रिम सफल्ताको सुभकामन
नमस्कार म मोडल श्री कृष्ण घर्ती मिरे🙏
यो मिठो प्रतिक्रिया र मायाको लागि धेरै धेरै धन्यवाद।।
समीक्षा जि लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤
Dharai khusi lagyo aaphano gau thau ma geet suting vako dekhda ferii pani herna paiyosh❤
आहा नी अति नै मिठो गित गोबिन्द दाई लगायत सम्पूर्ण टीम लाई बधाई छ ❤❤
साह्रै मिठो गीत हजुर❤🎈🎈🎈🎈 सारै मन छुयो
आहा कति मिठो गित जति सुनेयो उति शुना मन लाउने सफलता को शुभकामना 🙏🙏🙏🙏
अती राम्रो छ सबै टिम लाई शुभकामना ❤गोबिन्द जि बिग फ्यान है❤, सारिका जि कति जनाको दुलही हुनु भयो होला😅 सिन्दुर पनि भरियो भिदियो मा धेरै 😅 जे होस सारिका जि लाई यस्तै गितमा अति राम्रो देखिन्छ हुनत अचेल नाच्नु पनि हुन्छ बबाल❤
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
एक्दमै मन पर्यो दाइ गित अझै थप प्रगतिकाे कामना 🎉🎉❤
Thank you❤
Congratulations 🎉🎉🎉 one milon wow I soo happy happy happy' singar waritar all team laii badaiii ani suvakamna sabi team'lai 🎉🎉
एक्दमै मीठो आबज गोबिन्द सर म प्युठान देखि। best of lock 🎉🎉🎉🎉
Thank you❤
मीठो गित
सारै मन छुने शब्द अनि संगीत अनि आवाज मा त झैनै जादू छ गोविन्द जि धेरै 🙏❤️धेरै सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤🙏
हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
धेरै राम्रो छ सारै मन प्रयो❤️❤️❤️
मिठो प्रतिक्रिया र सुभकामनाको लागी धेरै धेरै धन्यवाद है 🙏♥️
धेरै राम्रो गीत धेरै धेरै बधाई छ गोविन्द दाई र समीक्षा बहिनी लाई ❤❤❤
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
सफलताको शुभकामना 🙏
आहा कति मिठो गीतसँगै कति मिठो स्वर हाम्रो गोविन्द पौडेल सर अनि समीक्षा अधिकारी गाईको
कति राम्रो भिडियो सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। हामी सुभाष म्युजिक नेपालबाट🙏🙏🙏❤️💘💘💘❤️❤️🙏🙏🎵🎵🎼
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
वाह क्या राम्रो गित बनेको छ ।
सायद यहि गित बाट गोविन्द जी साङ्गितिक क्षेत्रमा झनै उडाउनु हुनेछ ।
सफलताको शुभकामना छ Whole Entire Team❣️❣️🙏🙏
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
Dami🎉❤
गित दाम्मी छ❤
सारिका लाई सुहाउदो मोडल भयन तैट😂
Super krishn bhaiya ❤❤
Thnkuyou
Thank you❤
समिक्षा अधिकार फ्यान❤
नेपाली लोक दोहोरी जगतमा येस्ता सृजना हरु सदाबहर सुन्न पाइयोस् बधाई तथा सफलताको शुभकामना गोबिन्द दाई
समिक्षा को आवाज अझै निखारिएको जस्तो लाग्यो ❤
आहा अति सुन्दर song धन्यबाद सबै टीम लाई❤❤❤
Thank you❤
Dami
यक दम राम्रो छ गोबिन्द समुधुर आवज को धनी नै हो हजुर😊❤❤❤❤❤❤ म कैलाली धन गडि बाट हो
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
गीत राम्रो बनेको छ सफल होस शुभकामना छ 🎉❤ तर मोडेलमा बिमल अधिकारी लाई अझै राम्रो हुन्थ्यो किना सारिका लाई सुहाउने भनेको जोडी बिमल अधिकारी दाइ होनिता अनि केटी को आज शान्ती श्री परियार राखेको भए अझै मिठो हुन्थ्यो 😊
पिपल बिना के हुन्थ्यो बर खुसि उस्तै मेरो तिमि हौ हर खुशी आहा मुटु मै लाग्यो wow congratulations all team and govind paudel dai सफलता को शुभकामना❤❤
नमस्कार म यो गितको शर्जक बिजय अनुरागी हाम्रो मुना मदन गितको पुरा भिडियो हेरी हौसला रुपि प्रतिक्रिया जनाईदिनुभएकोमा आभारी छौ💕🙏
Kati metho geet ho ❤❤❤
आहा क्या राम्रो हाम्रो मालारानि को शुटिंग ❤
Thank you❤
आहा आफ्नै ठाउँ काे वीडियो हेरदा राम्रो लाग्यो सम्पूर्ण टिम लाई शुभ कामना ❤❤
Thank you❤
शुभकामना गोविन्द जि💐💐💐💐💐💐
गोबिन्द भाइ को मात्र सोर मीठो लाग्छ अर्कि त हो तेहि ल बधाई छ भाई🙏
सफलता को सुभ कामना गोबिन्द पौडेल येक उदयेमान कलाकार साथ मा video अत्यन्तै राम्रो बनेको छ येस्तै येस्तै गित दर्सक को सामु पस्किनु हुने छ भन्ने कुरा मा बिस्वस्त छु ❤❤❤❤
नमस्कार म मोडल श्री कृष्ण घर्ती मिरे🙏
यो मिठो प्रतिक्रिया र मायाको लागि धेरै धेरै धन्यवाद।।
मेरो प्यारो मित्र कृष्ण घर्ती को प्रस्थुती को लागि र सम्पुर्ण कलाकार टिम हरु लाई धेरै धेरै अग्रिम लाखौं लाख सुभकामना❤❤❤!!! Love you all alll
Thnkuyou so much sathi
यो गीत मन पराउने जति एता हाजिर गरम है धन्यवाद ❤❤❤❤❤❤❤
धेरै मिठो गित छ सम्पुण लाइ शुभकामना ❤❤
Aaha kati mito sor❤❤❤
गित यति मन पर्यो कि खोट लगाउने कुनै ठाउ छैन 🎉🎉
मलाई त जति सुन्ने पनि कैले धित मर्ने भैन बधाई छ सम्पुर्ण टिम लाई 🎉🎉🎉🌺
गितले मन छोयो 🎉🎉 congratulations 👏👏