लोक सम्राट र कोईली चरीको दोहोरी Raju Pariyar vs Suraksha Batha Magar | Sarangi Sansar Dohori Ep. 810

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2025

Комментарии • 702

  • @mannepali1111
    @mannepali1111 2 дня назад +126

    येदि भ्वाइस अफ नेपाल मा जज परिवर्तन गरेको लोक दोहोरिकै लागि हो भने जज मा बस्न लायक र लोकदोहोरिको माहागायक राजु परियार हुनुपर्थ्यो🙏🙏

    • @ObiramPun-sd1ks
      @ObiramPun-sd1ks 2 дня назад +1

      😂😅 स्वर मात्र भएर हुन्छ र सङ्गीत पढेकाे हुनुपर्छ खेम सर्जक र सङगितकार भएर लिएको हो

    • @PrashantAdhikari-vu4bw
      @PrashantAdhikari-vu4bw 2 дня назад

      ​@@ObiramPun-sd1ksRaju pariyar chai sarjak Pani hunuhunxa vani thaxaina ki kya ho

    • @Hyanglatamangdamphumedia
      @Hyanglatamangdamphumedia 12 часов назад +1

      सुरक्षा नानिको लागि म एउटा के भन्न चाहान्छु भने हाम्रो आदर्निय अग्रज कलाकारहरु सँग यसरी लाईभ दोहोरीमा गाउदा म साथै हामी सबै खुसि हुन्छु र आगमि दिन हरुमा अझै सुन्न चाहन्छु । तर यो एउटा क्मारा बोकेर इन्टरभ्यु लिने युटुबे जे पायो त्यही प्रस्न सोध्ने देखि अलि पर बसि दिनुहोला। भन्दै❤ राजु❤ सर र ❤सुरक्षा❤नानुलाई धेरै धेरै माया साथै धन्याबाद ।।।

  • @user-nj8vz6ul6t
    @user-nj8vz6ul6t 2 дня назад +71

    राजु परियार लोकदोहोरी को राजा हो जति तारिफ गरे पनि कमि नै कमै हुन्छ
    🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @SandipKc-t3h
    @SandipKc-t3h 2 дня назад +60

    स्वर स्म्राट लोक दोहोरी गायक राजु परियार दाजु भर्खरै उम्र्दै गरेको बिरुवा लाई मल जल अनि स्याहार सुसार गर्ने कुनै घमण्ड कुनै राघ नभयको एक मात्र लोक दोहोरी को राजा राजु परियार दाजु मनै देखि उच्च सम्मान छ साथै रुकुम को बहिनी सुरक्षा बाठा मगर लाई सफल्ता को शुभकामना 🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 дня назад +1

      सही कुरा ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @mohantamang3596
    @mohantamang3596 2 дня назад +50

    दोहरी को राजा राजु दाई🙏 साथै कमल सर र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद🙏💕 यति राम्रो बाल कलाकार लाइ दुनियाँ सामु ल्याउनु भयो।🙏 सफलताको धेरै धेरै शुभकामना सुरक्षा नानु❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 2 дня назад +133

    लोक स्वर सम्राट राजु परियार को फ्यान को को हुनुहुन्छ हाजिर गर्नु त 🎉🎉🎉❤❤जय सारङ्गी सन्सार 🎉🎉❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 День назад

      ❤❤❤❤❤❤❤यस🎉🎉🎉🎉🎉🎉🎉

  • @magarvai866
    @magarvai866 2 дня назад +117

    आजभन्दा दुई बर्ष पहिले पनि सुनेको थिए यो नानीको गीत फेरि सुन्न पाए अगाडी बढ्नु नानू शुभकामना

    • @thamale4508
      @thamale4508 2 дня назад +3

      शुभकामना नातिनी ❤️❤️

    • @thaparamesh4478
      @thaparamesh4478 2 дня назад +2

      राजु भाई र सुरछा बहिनी लाई बधाई छ

    • @onlainentertainment8864
      @onlainentertainment8864 День назад

      Bichari birami bhayera tadha bhako ni❤❤❤

  • @Sabitagurung-v8x
    @Sabitagurung-v8x 2 дня назад +28

    बाल कलाकार मध्येको अहिले सम्मकै सबैभन्दा राम्रो यो नानुको सोर गाउने तरिका हरेक ❤❤

  • @bishnuthapa4868
    @bishnuthapa4868 2 дня назад +401

    दोहोरी को राजा भनेर अब कसरि न भनत त ।। येति ठुलो गायक 10हजारौं भन्दा बडि गाना गायरपनि न घमण्ड गरि नया पुस्ता सङ जस्तो भन्यो तेस्तै जति बेला भन्यो तेति बेला उपस्तित हुने प्यारो अग्रज राजु दाजु लाई कसरी धन्यबाद दिम म।।।🎉🎉🎉😢😢😢

    • @minupoudel1334
      @minupoudel1334 2 дня назад +12

      🌹🌹🙏🏼🙏🏼🌹🌹❤️❤️राजु दाई

    • @DilipJhapali-x2w
      @DilipJhapali-x2w 2 дня назад +3

      Sahi kura garnu vo hjr le

    • @dineshjung7800
      @dineshjung7800 2 дня назад +2

      King ho king Raju Dai jasto lok गायक अब को नयाँ पुस्ता मा जन्मिन गरो छ।

    • @dibasdulal1575
      @dibasdulal1575 2 дня назад +1

      नयाँ पुस्ताका अभिभावक दाजु राजुलाइ धेरै धेरै धन्यवाद ।
      कुनै घमण्ड अनि ग्या छैन तपाइको शब्दमा सलाम छ दाइलाइ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 дня назад +1

      ❤❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉

  • @belkumarisunar690
    @belkumarisunar690 2 дня назад +47

    आहा लोक सोर सम्राट आदरणीय राजु दाई सँग दोहोरी गाउन सुहाउँने सोर रहेछ सुरक्षा नानीको उज्ज्वल भविष्यको कामना 🎉🎉🎉🎉र सारङ्गी संसारमा यस्तै भिड्यो हरू हेरि रहन पाइयोस् 🎉🎉🎉🎉

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 дня назад +2

      ❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉

  • @manojbubhathoki
    @manojbubhathoki 2 дня назад +13

    यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा को आयु लामो होस🙌🥹❤️‍🩹

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 2 дня назад +32

    आहा कति मिठो उत्कृष्ट चेतनामुलक उत्कृष्ट ऐतिहासिक प्रस्तुती 👍। सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट, महागायक, महासागर मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु अग्रज गायिका दिदीहरु देखि साना बहिनी छोरीहरू संग गाउने कला र मार्ग निर्देश धेरै राम्रो👍👏🙏 हजुरको स्वर ले नेपाली लोक दोहोरी जगत सधै सुनमा सुगन्ध थियो, छ,र भइरहने छ 🙏।र सानि प्यारि नानु सुरक्षा को स्वर मा पनि मिठो कला गला छ संसकारि पनि हुनुन्छ उच्च सफलताको शुभकामना छ नानुलाइ र यो प्रस्तुती संग आबद्ध सम्पुर्ण टिम प्रति मनैदेखि सलाम उच्च सम्मान र उच्च सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 дня назад

      नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @Durgadarlami-i6j
    @Durgadarlami-i6j 2 дня назад +17

    राजु सर काे कती राम्रो सब्द हरु सा साना नानी बाबु हरु लाई टुक्का बाटै फकाउँदै फुलकाउँदै गाउने कती राम्रो बानी अनी नानु काे हरेक सब्द हरु मा सम्मान गरेर गाउने सधैं यस्तै सब्द हरु गाउने बानी गर ल नानु♥️♥️♥️💕

  • @tekbdrthapa7144
    @tekbdrthapa7144 2 дня назад +60

    स्वर सम्राट राजु दाईसँग ाउने सुरक्षा बैनिकाे उज्जल भबिष्यकाे शुभकनमना सारै राम्राे❤❤❤❤❤❤🎉🎉🎉

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 2 дня назад +18

    सुरक्षा नानू सफलताको शुभकामना सबैले प्रतिभाको रक्षा गरौ समरक्षण गरौ । आजको झिल्को नै भोलिको सङ्गितको ज्वाला हो ।

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 2 дня назад +23

    आर्दणीय स्वर सम्राट राजु परियार भनेको यक महान गायक हुन् साना नानी बाबू देखी बुढा पाका सम्म यक छत्र राज गर्ने राजा हुन् परिवार सङ्ग बसेर मजाले सुन्न सक्ने गीत हरू मात्र गाउनु हुन्छ नानी तिम्लाई गीत सङ्गीत मा धेरै धेरै बधाई छ ज्ञानी हुन् प्रगाति कोे कामना ❤❤❤❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 дня назад +1

      ❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 дня назад +28

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @susilagyawali7643
    @susilagyawali7643 2 дня назад +21

    नानुत बिराामि थिन हैनर उज्जल भबिस्सेको सुभ कामना नानु सबै सबै टिम्लाइ सम्मानछ

  • @Topgaha-mgr
    @Topgaha-mgr 2 дня назад +30

    साह्रै मिठो दोहोरी सवाल जवाफ एकदमै मन छुने धन्यवाद 🙏❤❤

  • @chitrasingh6096
    @chitrasingh6096 2 дня назад +14

    हृदय देखि धन्यवाद स्वर सम्राट राजु परियार दाजुलाइ बैहिनी को इछालाइ सम्मान गर्नु भयको मा।

  • @laxmimagar8940
    @laxmimagar8940 2 дня назад +19

    शब्दचयन निकै राम्रो छ सुरिक्षाका राजु दाईको त झन हामीले के भन्नु❤❤❤

  • @MathScience-hc2yu
    @MathScience-hc2yu День назад +4

    तुलना गर्नु राम्रो त हैन, तर कमला भन्दा धेरै गुणा राम्रो छ नानीको कला, उज्ज्वल भविष्यको कामना ❤❤

  • @Darindramallathakuri13
    @Darindramallathakuri13 2 дня назад +14

    सुरक्षको स्वर मन पराउने यता हाइत❤

  • @kumarpunmagarpyuthan9962
    @kumarpunmagarpyuthan9962 2 дня назад +15

    राजु दाइको आशीर्वाद पकैलाग्नेछ सानी नानू शुभकामना छ

  • @Kpmgr555
    @Kpmgr555 2 дня назад +15

    सुरक्षा बैनिलाई सुभकना लोक दोहोरि स्वर सम्राट राजु सर❤

  • @dhirendradhami9129
    @dhirendradhami9129 2 дня назад +185

    राजु सर र नानुकाे Fan जति यता हाजिर हुम्त🤗💝

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 дня назад +8

      यस🎉🎉🎉❤❤❤❤

    • @NirmalaJimba-st5cn
      @NirmalaJimba-st5cn 2 дня назад +4

      🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚❤

    • @VijayaVijaya-r3r
      @VijayaVijaya-r3r 2 дня назад +1

      अलि आदर्स को कमेन्त गर्नुस केहि देख्न पाको छैन चोचो लगाइ हाल्नु हुदैन

    • @nawarajsapkota506
      @nawarajsapkota506 2 дня назад

      म छु सरकार😊

    • @tulsisapkota4613
      @tulsisapkota4613 2 дня назад

      mitho cha naniko aabaj ajhai pragati gardai jaju

  • @harimagar8160
    @harimagar8160 2 дня назад +13

    राजु परियार गायक को महागायक हुन।राजा हुन।आज भन्दा 15/20 बर्ष को गीत सुन्दा क्या आनन्द आउछ।❤❤❤❤सम्मान छ।सुमिकक्ष नानु बधाई छ।❤❤

  • @madhupaudel7157
    @madhupaudel7157 2 дня назад +12

    आहा कति रमाइलो हो ❤❤
    सफलताको शुभकामना बहिनीलाई❤

  • @dirgathapa572
    @dirgathapa572 2 дня назад +9

    त्यसै स्वार सम्राट भाको होइन राजु दादा स्वार पनि एक्लै बसेर सुनम जस्तो अहम्कार भनेको पतक्कै नभएको वाउ यस्तो पो हुनुपर्छ गाएक भनेकोत❤❤❤ त्यस्तै नानु पनि भबिस्य बोकिर आकिछिन धेरै अगाडी बध्नु है नानु बधाई छ।❤❤❤❤

  • @Ramkumarkhatiwada9999
    @Ramkumarkhatiwada9999 День назад +4

    लोक स्वर सम्राट राजु परियार दाई र बाल गायिका सुरक्षा नानु लाई सम्मान छ नानुको उज्जल भविस्यको कामना🎉❤

  • @hemrajpathak8387
    @hemrajpathak8387 2 дня назад +19

    अधभुत क्षमताका महान गायक राजु जोसंग पनि मिलाएर गाउन सक्ने ।बधाई छ।

  • @khadkabk9712
    @khadkabk9712 2 дня назад +4

    गुरु स्वोर सम्राट राजु परियारको जति प्रसम्सा गरेपनी कमै हुन्छ। उहाको सालिन्ताले नै होला बच्चाहरुले कति ढुक्का सङ्गा गाउछन साच्चै भन्नू पर्दा नेपालको इतिहासमा राजु परियारको नाम लेखिनुपर्छ ताकी आउने कयौ पुस्तालाइ पनि लोक छेत्रमा आउने प्रेरणा मिल्नी छ। बाबा छोरिको दोहोरी अति राम्रो लाग्यो। सुरक्षा छोरिको कोइली आवाज सधै सुन्न पाइयोस उज्वाल भबिस्यको कामना। कमल भाइ लगाएत सम्पुर्ण सराङ्गी परिवार लाई विशेष धन्यवाद छ।🎉❤

  • @somumagar4244
    @somumagar4244 2 дня назад +7

    सुरक्षा नानूलाई सफलताको शुभकामना लोक दोहोरि स्वर सम्राट राजु दाईलाई हार्दिक सम्मान ।।।।

  • @purnamagar9905
    @purnamagar9905 2 дня назад +10

    नानुको कलालाई सम्मान छ हामी यो उमेरमा बोल्न नि दराउथेउ उज्वल भनिस्यको कामना 👏👏

  • @PushkalSharma-y7q
    @PushkalSharma-y7q День назад +4

    सबै भन्दा गायक मा हाम्राे नेपाल मा सबै लाई समाण गरेर गाउने धेरै राम्राे गित गाउने अर्गज स्वर सर्माट राजु दादा जस्ताे काेहि छैन्ना यस्ताे काेहि हुदा नि हुदैन्ना जाे सङ्ग नि घमन्डि न भयर गाउने एक मात्र गायक राजु दादा मात्र हुनुहुन्छ👌👌❤️❤️❤️🥇🌹🇳🇵🇳🇵

  • @kajipatamagar5197
    @kajipatamagar5197 2 дня назад +3

    असाध्यै चोटिला र मृदुभाषी मनछुने शब्द चईईनले अब्बल छोरी सुरक्षा लाई सदाबहार उतारोतर प्रगति को शुभकामना। ❤❤❤❤❤❤❤❤❤❤

  • @santoshmagar2486
    @santoshmagar2486 2 дня назад +9

    राजु परियार दाजुलाई त के भनु शब्द कम हुन्छ होला र प्यारी बहिनी सुरक्षा को उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना अनी सारङ्गी संसारलाई पनी अनन्त धन्यवाद ❤❤❤

  • @kiranmagar5263
    @kiranmagar5263 2 дня назад +6

    अब उदाउने तारा नेपाल रुक्मेली चेली ❤❤❤प्यारी सबैकी बहिनी छोरी रुकुम कि सान नानी लाई बधाई छ❤❤❤नानु

  • @indilagulagial5700
    @indilagulagial5700 День назад +4

    जय हो यो नानी को कोईली को जस्तो सोर रैछ तीम्रो सोलाई सलाम

  • @tirthathapa7189
    @tirthathapa7189 День назад +3

    नानु लाई उत्तर उत्तर प्रगति को शुभकामना ❤❤❤😂😂🎉🎉🎉🎉😂😂❤❤❤मिठो स्वर छ नानु को ❤😂😂😂🎉🎉🎉😢😢😮😅😅😊😊😅😮😮😢😢🎉🎉😂❤❤😂🎉😢😢😮😮

  • @purnaboli232
    @purnaboli232 2 дня назад +9

    उच्च सम्मान व्यक्त गर्दछु राजु दाई र सुरक्षा नानी लगायत समपूर्ण कलाकार हरुमा

  • @UmrajMalla
    @UmrajMalla 2 дня назад +8

    स्वर सम्राट को सपोत भए पछि अब नानू हिट हुन्छ

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 23 часа назад +2

    दोहोरी को राजा राजु जी को शब्द नै मेरो प्रिय त्यो भन्दा प्रिय यी नानी शब्द क्या मिठो हो शब्द यति सानी छोरी को बधाई

  • @kathmandu6455
    @kathmandu6455 2 дня назад +11

    कमला घिमिरे को सधैं चिया छानेको भन्दा यो नानी को गित हजारौं गुना राम्रो छ

  • @AryanKarki-g1j
    @AryanKarki-g1j 2 дня назад +6

    के दामी छ सुरक्षा 🎉🎉❤❤❤

  • @shibabhattarai740
    @shibabhattarai740 2 дня назад +3

    सुरक्षा नानी लाई उज्वल भबिस्यको सुभकामना आहा कति मीठो दोहोरी मन पर्ने गायक राजु दाइ सम्मान छ❤❤❤❤

  • @prakashsuryabanshi6435
    @prakashsuryabanshi6435 2 дня назад +5

    राजु सर र नानुको लय शब्द एकदमै मिठो ❤❤❤

  • @bishnuthapa-max
    @bishnuthapa-max 2 дня назад +6

    मौलिक कृति को पर्यायबाची राजु र नवप्रतिभा नानि को स्वर संगै टुक्का मिलाउन सक्ने क्षमतामा अपरम्पार छ

  • @khagendrasantuvlogs2055
    @khagendrasantuvlogs2055 2 дня назад +4

    Raju dai supper ❤❤❤best of luck nanu❤❤❤

  • @pknphg8444
    @pknphg8444 2 дня назад +7

    लाेक सम्राट् बादशाहा राजु दाजु बच्चा शीत राम्रो दाेहरी गाउनु हुन्छ सबा फिट

  • @comedytiktok2318
    @comedytiktok2318 2 дня назад +4

    राजु जि र नानू को दामी दोहोरी 1000 नपुग्ने जत्ती एक आर्कलाइ support गर्नु ल

  • @bikashsundash1342
    @bikashsundash1342 2 дня назад +3

    नानि को उज्ज्वल भबिसेको कामना गर्दछु र झन् राजु परियार को आशिर्वाद पाऐ पछि त कुरै गर्न परदैन र नानि को भबिसे राम्रो हुने छ र आफुले पनि मेनेत गर्नु पढाइ लेखाइ पनि संगसंगै लानु र ठूलो मान्छु हुनु शुभकामना नानू लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 дня назад +10

    सारै उत्कृष्ट दोहोरी आहा सम्मान छ❤❤सम्पुर्ण लाइ

  • @premjumli2687
    @premjumli2687 2 дня назад +2

    दोहोरी क्षेत्रको तारा राजु परिवार्। साना साना उमृदै हुर्किदै गरेको कलिला मुनालाइ मलजल गर्दै हुर्काउदै जानु होला राजु दाइ। तपाइको क्षेत्र तपाइ अग्रज सधै अविभावकत्व ग्रहण गर्दै रहनु होला।❤❤❤❤❤❤❤

  • @ToyarajBhatta
    @ToyarajBhatta 2 дня назад +4

    Sarai mitho dohari gaune raixin sabd pani kya dami raixn ❤❤❤🎉🎉

  • @KabiramRokamagar-oy3ty
    @KabiramRokamagar-oy3ty День назад +3

    मधुर स्वर बाबुकको आकाङ्क्षा तथा मनोकाङ्क्षा पूरा होस

  • @shresthahk
    @shresthahk 2 дня назад +14

    गित सकिएको समय सिद्धिएको पत्तै भएन । छोरी धेरै मायाँ हस् ..

  • @aayush357
    @aayush357 День назад +2

    दोहोरी नाम साचै अपुरो हुन्छ राजु दाइ बिना🙏❤️👌

  • @mohanoli5988
    @mohanoli5988 2 дня назад +5

    राम्रो, सुरिलो स्वर नानुको।। नानुको गायिका बन्ने सपना पूरा होस् शुभकामना ।

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 19 часов назад +2

    स्वर सम्राट् राजु परियार दाजु👑🇳🇵❤️❤️❤️🙏

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 дня назад +7

    कमल बभाई जस््तो मनकारी मानछी हुनुपर्छ कमल भाईको छोरीपनि ठुलिभैसकिरैछिन

  • @DipsonM-18
    @DipsonM-18 2 дня назад +8

    आहाँ कति मिठो स्वर कति ढुक्क भएर गाको सफलताको शुभकामना छ ल सानी छोरीलाई❤😘

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs 2 дня назад +4

    भबिस्यमा ठूलो कलाकार बन्ने लक्षण छ नानुको❤❤
    सफलताको शुभकामना 🎉🎉🎉

  • @sugamxettriprabu4133
    @sugamxettriprabu4133 2 дня назад +14

    आहा! कति मीठो आवाज

  • @vikramnepali8138
    @vikramnepali8138 2 дня назад +6

    लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र बाल गायिका सुरक्षा बाठा मगर नानु लगायत सारङ्गि संसार टिम सबै लाइ शुभकामना छ सम्पूर्ण मा
    उत्तर प्रदेश गाजियाबाद बाट हेर्दैछु

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 2 дня назад +8

    सानी नानी लाई सबैले सहयोग गरौ सपोट गरौ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 День назад +3

    राम्रो प्रतिभा भएको बाल कलाकार , सुरक्षा नानि, /
    समय मिलाएर सुप्रिम्मल, र सुहान आले सँग सुरक्षा नानीले दोहोरी गाएको हेर्नुपर्ने छ,

  • @Dipen.pun10
    @Dipen.pun10 День назад +2

    कति मीठो स्वर नानिको उज्वल भबिस्यको हार्दिक शुभकामना छ्👏

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 дня назад +7

    आहा! कति राम्रो शब्द चयन गरेको सुरक्षा नानुले। उज्वल भबिष्यको कामना छोरी।

  • @acharyaji7005
    @acharyaji7005 2 дня назад +4

    राजु दाइ ❤❤❤❤सानी नानीको उज्ज्वल भविष्यको कामना सुन्दर प्रस्तुति

  • @SadikshaKhanal-m4h
    @SadikshaKhanal-m4h 2 дня назад +3

    साह्रै राम्रो बाल प्रतिभा❤️🌹राजु भाईको मिठामिठा शब्दका प्रस्तुतिले झनै मन चुड्यो🙏वालीकाको उत्तरोत्तर प्रगति रहोस्"सांगितिक"क्षेत्रमा❤️❤️शूभ-आशिर्वाद🌹🌹

  • @mahendratamang038
    @mahendratamang038 День назад +1

    लोक स्वरसम्राट आदरणीय राजु परियार दाजु सारा नेपालीको मन मनमा हुनुहुन्छ ❤

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 2 дня назад +4

    Wow fantastic dohori ❤❤
    Nanu ko Kala lai Sammana garnu paxa sabai le 👍👍👍❤❤

  • @mansingh4880
    @mansingh4880 2 дня назад +5

    Ajako dohori Ekdamai ramro ani mitho cha nanuko shor sabda suner herer sarai anand aayo nanuko geet sangit chetrama bhabisse ramro cha best of luck nanu ... ra raju pariyar daiko ta bayan garer saddhya chaina nepal kai top kalakar hunu huncha shor samrat raju dai bhaneko sadha bahar gayek Jo sanga gauda pani milne best of luck to all team

  • @Bg-online2
    @Bg-online2 2 дня назад +3

    50 भन्दा कम हुने साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ ❤❤❤

  • @DineshaThapa-j1k
    @DineshaThapa-j1k 2 дня назад +14

    आहा कति सारइ रमाइलो हइ समान छ सबैलाई❤❤❤❤❤❤❤❤❤❤❤नानुकाे साेरलाइ समन गरे नानु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SanjayaDanuwar-q4o
    @SanjayaDanuwar-q4o 21 час назад +2

    नानीको गीतले सारै मन छु❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @indrakhati3465
    @indrakhati3465 2 дня назад +4

    नानी लाई बदाइ छ ❤❤❤❤ नमस्कार राजु सर म हजुरको big fan ho

  • @deepakchand3731
    @deepakchand3731 2 дня назад +1

    दोहोरी का राजा सोर सम्राट राजू दाई लाई हिर्दय भरी नई धन्यवाद अनि सूरक्षा नानू लाई भबीस्से को शुभ कामना सबै तिम्लाई

  • @Dhanbahadarj
    @Dhanbahadarj 2 дня назад +4

    voices samrt Mr Raju pariyar vs surksha bhath Magar both Hit songs All sarangi team thanks

  • @PushkalSharma-y7q
    @PushkalSharma-y7q День назад +2

    यति राम्राे गाउने नानि लाई नि बधाई अझै राम्राे गर्दै जानू नानु❤❤❤

  • @dineshbishwokarma1224
    @dineshbishwokarma1224 2 дня назад +3

    सुरक्षा नानू उज्ज्वल भविस्यको कामना🙏❣️

  • @KrishnaDangi-v3m
    @KrishnaDangi-v3m 2 дня назад +3

    बधाइ तथा शुभकामना छोरि सुरक्षालाइ कत्ति सुनुसुनु लाग्ने त्यसैमा झन राजु भाइ वाह! ! ! ! ! धन्यवाद सारं संसार

  • @topsunar70
    @topsunar70 2 дня назад +5

    नमस्ते कमल दाइ अनि आदरणिय स्वर सम्राट राजु दाइ । सयुत राज्य कोलोराडो सहर बाट हेर्दै छु निकै मिठो प्रतिभा नानुको । त्यसैमा राजु दाइको उपस्थिति ले सुन मा सुगन्ध थपियो । बधाइ छ कमल दाइ यस्तै यस्तै प्रतिभा हरु हेर्न सुन्न पाउ । टोपेन्द्र सोनि कोलोराडो ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 дня назад +3

    सुरक्षा नानिकाे स्वाेर राम्राे रहेछ प्रगतिकाे सुभकामना

  • @raveengajmer6938
    @raveengajmer6938 2 дня назад +3

    राजु सर को र नानु को म ठुलो फ्यान हू है ॥❤❤🎉🎉

  • @thamale4508
    @thamale4508 2 дня назад +3

    special कमल जि धन्यवाद संगै राजु जि 🙏🙏

  • @DineshLama-mr1cz
    @DineshLama-mr1cz 2 дня назад +10

    Please यो बहिनीलाई सबभन्दा ठूलो कुरो भाडाको युट्युबेहरूबाट बचाउनुहोस् नानीको स्वर एकदमै राम्रो छ। सांगीतिक क्षेत्रमा स्वागत छ नानुलाई धेरै शुभकामना छोरी🎉🎉🎉🎉🎉

  • @DharmarajChand-b1r
    @DharmarajChand-b1r День назад +1

    त्यसै होइन आफुलाई लोक स्वर सम्राटको उचाइमा पुर्याएको आहा म राजु अङ्कलको बयान गर्नलाई शब्द नै भेटाउदिन always respect & big frn Raju Uncle🙏♥️or all the best bahinee Suraksha🌍️♥️🎉

  • @kamallahaddori5026
    @kamallahaddori5026 День назад +2

    सम्मान छ दोहोरी बादशाह राजु दादा

  • @keshabsth4612
    @keshabsth4612 23 часа назад +2

    अहिले सम्म जति आए बलकलकार भएर त्यस मध्ये को 1 नम्बर हो बहिनी जो सुकै ले जे भनुन!

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 22 часа назад +1

    Nanu Laie Dheraie ashirbad ani Dhaneyabad xa Great Voice 👍 👌 ❤Lovely Like me From Gorkha God bless you Nanu ❤❤❤❤❤🎉🎉

  • @MuktiMaya-fl4lr
    @MuktiMaya-fl4lr 22 часа назад +2

    कति मिठो स्वर नानीको ❤❤❤

  • @yamthapa7301
    @yamthapa7301 День назад +1

    सुरक्षा बाठा मगर लाइ सफलता को धेरै धेरै शुभकामना ❤❤❤❤❤

  • @purnabishwokarma
    @purnabishwokarma 2 дня назад +3

    सारङ्गी संसारलाई बिषेश धन्यवाद यो बालप्रतिभालाई साथ सपोट र अबसर दिनुभएकोमा

  • @ShusilBohara_99
    @ShusilBohara_99 2 дня назад +1

    My favorite Singer child surksha Bata magr🎉❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 2 дня назад +3

    आहा कति मिठो गित नानुको गितको साथ साथै आफ्नो पढाइ तिर पनि मध्य नजर गर्दै भब्बिय राम्रो होस भन्दै सफलताको शुभकामना ।🌹🌹🌹🌱

  • @sanjibprithi242
    @sanjibprithi242 2 дня назад +3

    ❤❤❤❤Aaha lok samrath aadarniya raju daju sanga dohori gaune sor aat vaheki surakcha nanu ujawal vabiseko suvakamana xori yasto xori harkasalai dinu hudaina vagawan lea 🙏🙏🙏🙏

  • @rameshNepali-b3h
    @rameshNepali-b3h День назад +1

    दामी छ दोहोरी को राजा राजु परियर कमल बि क कति राम्रो स्वर नानिको

  • @Mohan.BahadurAachhami
    @Mohan.BahadurAachhami 2 дня назад +1

    🌺तपाईँलाई 👌दिनलाई 🌹मसँग 💐केही छैन। तर 🌺हजुरले🙏 बनाएको भिडियो🪷 एकदम🌻 राम्रो🌼 लाग्यो🌼 त्यही भएर 🪻कमेन्ट गरेको🌷 हो। 🌼🌼🌼🌼

  • @bhimbahadursunar8333
    @bhimbahadursunar8333 2 дня назад +6

    बालकलाकार सुरक्षा र आहानालाइ शुभकामना ।