राजु परियारले टिका सानुलाई ताकेपछि हुमालाई झ्याउ लाग्यो, कडा दोहोरी | Raju Vs Huma | Sangeetmala

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • #rajupariyar
    #humabk
    #sangeetmala
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    राजु परियारले टिका सानुलाई ताकेपछि हुमालाई झ्याउ लाग्यो, कडा दोहोरी | Raju Vs Huma | Sangeetmala Live Dohori 2081\2024
    =======================================
    🎶 Orginal Song: RAIYA CHANDIKO
    Singers : ‪AshishAviral‬ & melinaraiofficial‬
    Lyrics : ‪NavarajPanta‬
    Music & Music Producer : Ashish Aviral
    Official Video Link: • RAIYA CHANDIKO - Purna...
    =======================================
    Live Dohori Singer
    ★ Raju Pariyar
    ★ Huma BK
    _____________________________________________
    Musician Team
    ★ Gem Thapa - Keyboard
    ★ Kamal Kumar BK - Sarangi
    ★ Karan Pariyar - Flute
    ★ Ishwori Prasad Bhusal - Madal
    ★ Gobinda Pariyar - Madal
    ★ Sunil Bardewa - Dholak
    ★ Pirtam Thapa - Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum oli Birahi
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio Manamaiju Kathmandu
    with Sarangi Sansar
    Contact : Tarakanta BK 9847629512/9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    RUclips:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии •

  • @rameshpandey1377
    @rameshpandey1377 Месяц назад +28

    हुमा बैनिको उत्कृष्ट प्रस्तुति सफलता को सुभकामना❤❤❤❤❤

  • @LokendraSunar-z2w
    @LokendraSunar-z2w Месяц назад +10

    हुमा नानिको गित आज धेरै पछि सुन्दै छु राजु दाइको स्वरको फ्यान नै हो

  • @krishpariyar8578
    @krishpariyar8578 Месяц назад +22

    कति मीठो स्वर हो के राजु दाइ को बैनी को पनि तेति नै राम्रो ।बैनी को प्रगति होस।दाइ को आशीर्वाद ल बैनी लाई ।लमजुङ बाट 🎉🎉🎉🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 Месяц назад +6

    आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी हुमा बैहिनी सन्चालिका टिमा बैहिनी शुभ कामना❤️❤️

  • @sagarthapa9290
    @sagarthapa9290 Месяц назад +5

    राजु दाई र हुमा बेहिनी को दोहोरी धेर धेर रमाइलो लागेहो र टिका जी को टिमलाई धेरै धेरै शुभकामना छ

  • @belkumarisunar690
    @belkumarisunar690 Месяц назад +18

    आहा बबाल रमाइलो लाग्यो आदरणीय लोक सोर सम्राट राजु दाई र प्यारी सानु कान्छी हुमाको दोहोरी 🎉🎉🎉🎉

  • @sargambishwash2235
    @sargambishwash2235 Месяц назад +5

    आहा अत्यन्तै उत्कृष्ट शव्द समायोजन लोकदोहोरी को वादशाह आदरणीय दाजु राजु परियार सङै बहिनी हुमाको प्रस्तुति निकै राम्रो लाग्यो बहिनीको उज्ज्वल भबिस्यको शुभकामना ❤

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 25 дней назад +1

    आहा!हुमाको कस्तो शालीन प्रस्तुति।आदरणीय राजु दाइप्रति ससम्मान नमन एवं टीका जी लगायत सम्पूर्णमा हार्दिक बधाई।

  • @abinashmajhi6277
    @abinashmajhi6277 Месяц назад +5

    हुमाको शब्द छनोट टुक्क उत्कृष्ट छ राजु दाइको त कुरै नगरम दोहोरिको राजा 🙏🙏

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Месяц назад +3

    अति मिठाे भाका सम्मान छ आदरर्णिय दाजु राजु परियार उमा बैनि लगायत सम्पुर्ण मा प्रगतिकाे कामना छ 🙏🙏🙏💐💐💐❤️❤️

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e Месяц назад +4

    लोक स्वर सम्राट राजु परियार दाजु ले जति पटक गाउनुहुन्छ तेतिनै पटक सुनमा सुगन्ध छ रैंयाँ चादिको र गायिका भुमा जि को मिठो साथ मिठो मनमोहित जादुमय स्वर मा फरक अनि निकै मिठो तरिकाले गाउनुभयो आजाको प्रस्तुतीमा मनैदेखि मनपर्यो 👍👏❤️🙏

  • @KmlamaLama
    @KmlamaLama Месяц назад +4

    हुमाको शब्दा शब्दा धेरै राम्रो छ , धन्यवाद हुमा बहिनी एत्ति राम्रो शब्दा दर्शक हरु लाई खुलाइ दिनु भएकोमा

  • @ritabika767
    @ritabika767 Месяц назад +2

    आज राजु सर हुमा बैनि काे दाेहाेरि सुनेर रमाइलो लाग्यो टीका बैनि निसान भाईकाे दाेहाेरि सुन्न मन थियो

  • @Dipeshpesh
    @Dipeshpesh Месяц назад +5

    Aaj pani ramailo dohori herna painey vo Huma baini ko ra Raju pariyar Daju ko❤🎉❤🎉❤

  • @binoddhungana1612
    @binoddhungana1612 Месяц назад +7

    दोहोरी निकै मीठो लाग्यो हुमा ख्याती प्राप्त कलाकार राजुु र मीठो स्वर भएकी बैनी हुमालाई विशेष धन्यबाद !

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar4087 Месяц назад +3

    सारै मिठो आवाज अनि शब्द खानी राजु परियार दाजु अनि बहिनी हुमा बि.क यक्दमै मिठो हेरीरहु लाग्ने लाईभ दोहोरी बधाई छ दुबै जना दाजु बहिनी लाई ❤

  • @kumarthapa1058
    @kumarthapa1058 Месяц назад +3

    Sorsamrat Raju gu baine huma lai suvakamana ati ramro mitho ani suvakamana tika baine ra aru sab jana maa naman hjr ma europe finland bata hjr hoie

  • @rabi_ale
    @rabi_ale Месяц назад +3

    बाफरे बाफ बडो रमाइलो लाग्यो है आजको यो लाइभ दोहोरी राजा भनेको राजा नै हो अनि हुमाजी को पनि बेजोड प्रस्तुति लाग्यो धन्यवाद सम्पूर्ण संगीतमाला परिवारलाइ 👏👏👏👏

  • @rambudhathoki1063
    @rambudhathoki1063 Месяц назад +4

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @ballarai3017
    @ballarai3017 Месяц назад +1

    राजू दाइत राजू नै भै हाल्यो तर हुमा बैनी सारै मिठो सब्द चइन प्रस्टुती सफलता शुभकामना जय संगीत जय देश❤❤❤❤

  • @rukbahadur1360
    @rukbahadur1360 Месяц назад +3

    एक दम राम्रो हुमा बैनिको राजु दाइ को के कुर गरम उहाँ यसै स्वर सम्राट आज एक दम खुसी लाग्यो गित को भाव लय मा डुबेर गाउनु भयो बैनी ले नि दुबै जना बधाइ छ❤❤❤❤

  • @sonikabk8033
    @sonikabk8033 Месяц назад +3

    सम्पुरन सगितमालामा उपुसतितिभयका गाक गाईकाकाे पस्तुति धेरैधेरैब राम्राेछ सफलहुदईजाअेस❤❤❤

  • @NepaliDada-f1v
    @NepaliDada-f1v Месяц назад +6

    ❤❤अहो सारै दामी गाइन हो हुमा बहिनीले बधाई छ अझ प्रगतिको कामना

  • @suniltamang6590
    @suniltamang6590 Месяц назад +3

    स्वर सम्राट लोक दोहोरी गायक राजु परियार दाई र हुमा बहिनी को Amazing performance🙏🙏🙏🙏🙏

  • @RameshGiri-f5g
    @RameshGiri-f5g Месяц назад +4

    ❤❤रेलि हुमा बैनी को गायिकी पन मा फुल्ली दम छ❤❤❤❤❤❤❤❤सफलता को करोडौं शुभकामना प्यारी कान्छी बैनी हुमा❤❤❤❤❤धेरै आशिर्वाद छ बैनी लाई ❤❤❤❤❤

  • @RamRishiBista
    @RamRishiBista 28 дней назад +2

    Dharay dharay dhannabad tikasanu baine lai satha sampurna sabai lai soarke dhane huma baine lai pane

  • @fzre5di300
    @fzre5di300 Месяц назад +2

    आहा कति मिठो दोहोरी हुमा को आवाज सङ्गै टुक्का पनि उस्तै आहा दुबै जना लाई बधाई छ 🎉❤🎉❤

  • @birbhadrakhadayat7073
    @birbhadrakhadayat7073 Месяц назад +5

    स्वर सम्राट राजु परियार र हुमा विश्वकर्मा काे अति उत्कृष्ट दोहोरी गीत ❤❤❤❤

  • @bishalshreepali1356
    @bishalshreepali1356 19 дней назад +2

    आहा कति सरल अनि मिठास तरिकाले प्रस्तुत गरिएको हुमा जि लाई अगनिक दिन हरु मा पनि सफल ता को शुभ कामना ❤❤❤

  • @IshwarThapa
    @IshwarThapa Месяц назад +3

    असाध्यै राम्रो लाग्यो हुमाको गित शब्द। यति राम्रो पनि गाउन सक्ने रैछन

  • @DarjitKumar
    @DarjitKumar Месяц назад +6

    आहा सुनौ सुनाउँ लाग्ने सरै राम्रो गीत❤❤

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v Месяц назад +3

    आहा हुमा बहिनीले गायको दोहोरी हरु मध्य आजको यो दोहोरी ले मेरो मन जित्यो मिठो प्रस्तुति हजुरको, सदा सर्वदा अझै उन्नति र प्रगतिको मुरी मुरी शुभकामना बहिनी ❤️❤️ साथै राजु दाई लगाएत सम्पूर्ण कलाकार टिमलाई एक मुस्ठ सम्मान 🙏❤️❣️❣️❣️

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 Месяц назад +2

    सुन्दर प्रश्तुती सातसमुन्द्र पार बाट मुरि मुरी धन्नेवाद सम्पुर्ण Teem लाई ।

  • @aitalimbu2175
    @aitalimbu2175 27 дней назад +2

    दामी छ ओरीजीनल भन्दा कम छैन बिषेश बधाई राजुभाई र गायिका बैनीलाई❤

  • @gitashahi586
    @gitashahi586 Месяц назад +5

    आहाँ! कान्छि बहिनी हुमाको अनि आदरणीय दाइ राजु परियार सँगको मीठो दोहोरी 🎼🎼🎵🎵🎵❤❤🎉सफलताको शुभकामना! कान्छु😘

  • @yamprasadprasad
    @yamprasadprasad Месяц назад +3

    ❤❤❤❤Highlight hererai mazaa aayo ❤❤❤
    Full herda sunda ta jhan kati aanand aaula waao
    Badhai x sampurna lai

  • @rupkhatri3361
    @rupkhatri3361 Месяц назад +4

    आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🌱🌱🌱🌷🌼🌹🌹

  • @malbsunar1239
    @malbsunar1239 Месяц назад +2

    , निकै रमाईलो दोहोरी गीत रमाईलो लाग्यो बधाई छ सङ्गितमाल को सबै कलाकार टिमलाई

  • @aniljoshi3853
    @aniljoshi3853 Месяц назад +4

    अति नै राम्रो प्रशङ्ग अनि त्यति नै मीठो स्वर दुबै जनालाई धेरै धेरै धन्यबाद दिदिको भन्दा पनि बहिनिको ब्याङग्य राम्रो लाग्यो दुबैजनालाई मीठो समझ्ना ❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Месяц назад +3

    लाेक स्वरसम्राटसँग असाध्यै मीठाे दाेहाेरी प्रस्तुतिकाे लागि बहिनी हुमालाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ! लाेकदाेहाेरीका मुर्धन्य व्यक्तित्वलाई टक्कर दिएर सारै राम्राे दाेहाेरी गाउनु भाे बहिनीले, शब्द शब्दले मन छाेयाे ! संगीतमाला परिवार लगायत समस्त टीमलाई नमन् तथा शुभकामना !!

  • @Nishchalbhujel22
    @Nishchalbhujel22 Месяц назад +3

    आहा सारै मीठो दोहोरी ❤❤टीका दिदी हजुरको yt सम्म आको छु सधै यस्तै मिठा मिठा गित सुन्न पाइयोस❤❤❤

  • @roshanrizal8760
    @roshanrizal8760 Месяц назад +3

    Damiiiiiiiiiiiiiiiiiiii n lovely dohoriiiiiiiiiiiiiiii ❤

  • @sharswatithapa3790
    @sharswatithapa3790 Месяц назад +2

    टीका सानू सिस को जिवनको भोगाइ सुन्दा अनि कान्छी बहिनीले यसरी उत्कृष्ट गित गाउदा यति धेरै खुशी लाग्छकी शब्दमा वर्णन गरि साध्य छैन♥️ शुभकामना हाम्री प्यारी बहिनी हुमा🎉 यसरी नै दिदी जस्तै सभ्य अनुशासित भयर अगाडि बढ्नु ल हाम्रो सधैं माया छ ल कान्छु❤❤❤❤
    राजु दाइ लोक दोहोरीको राजा🙏

  • @rajbhakta2655
    @rajbhakta2655 Месяц назад +4

    दिदी बहिनी दुबै दोहोरीमा कम छैन मिठो रमाइलो लाग्यो दोहोरी गीत ।

  • @manjilapokharel
    @manjilapokharel 4 дня назад +1

    Pls pls pls I need same song same voice of raju pariwar and huma bk on part 2 pls miss tika sanu

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 Месяц назад +1

    उत्कृष्ट प्रस्तुति ।
    गायिका हुमालाई विशेष बधाई ।

  • @LaxmanGurungGorkha
    @LaxmanGurungGorkha Месяц назад +4

    आज मलाई कति रमाइलो लाग्यो यो दोहोरी ❤❤❤❤नौलो प्रस्तुतिमा गाउदा

  • @haripudasaini5719
    @haripudasaini5719 Месяц назад +3

    No one can be as Raju Pariyar in lok dohori

  • @JibanThapa-gx6ir
    @JibanThapa-gx6ir Месяц назад +3

    Nice livedohori prastutiko tapaiharu all official teams Lai shaphaltako shubhakamana 😢😮😅😅😅😅😊😅🎉🎉🎉

  • @sudanlama3769
    @sudanlama3769 Месяц назад +3

    राम्रो राम्रो द्रोश्रो भाग पनि छिटै हेर्न र सुन्न पाइयोस् जय लोकदोहोरि

  • @mohantamang3596
    @mohantamang3596 Месяц назад +3

    दोहोरी को राजा👑 र हुमा बैनिको धेरै धेरै रमाइलो प्रस्तुति❤❤❤

  • @saritaKhanal-w9h
    @saritaKhanal-w9h Месяц назад +3

    wow kati ramailo dohori aaba part 2 pani lainuparyo hai❤

  • @sureshkhdka
    @sureshkhdka Месяц назад +3

    बबाल रमाइलो ,❤️❤️आज त राजुलाई नि ऐया ऐया भयो

  • @tankakhanal2909
    @tankakhanal2909 Месяц назад +2

    सारै राम्रो - टीका सानु - राजु भाइ , हुमा बहिनी

  • @sitamalla4639
    @sitamalla4639 Месяц назад +4

    अब भाग दुई पनि आवोस अती राम्रोसँग पस्तुत भएको छ जति सुने पनि धित नमोर्नी 😊

  • @Seetalkuwar
    @Seetalkuwar Месяц назад +5

    Love you di💗💗💗💗💗💗💗💗💗💗💗

  • @odevibhakta2184
    @odevibhakta2184 Месяц назад +2

    Kada humaa aru sng pani gaunu pryo huma sis❤❤❤❤

  • @RamilaBKOfficial
    @RamilaBKOfficial Месяц назад +2

    Aha kati ramro gaeko ❤❤❤ badhai xa huma

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL Месяц назад +3

    राजु दाइ को जति तारिब गरेनी कम हुन्छ गायिका बैनिको voice सारौ राम्रो लाग्यो

  • @prayashalemagar9501
    @prayashalemagar9501 Месяц назад +3

    Wow wow dami dohori sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉🎉🎉

  • @vikramthapa8674
    @vikramthapa8674 Месяц назад +2

    Beautiful song❤❤❤

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA Месяц назад +1

    Best of luck Huma Baini. You showed your skills and bravery by singing with Raju Pariyar. I wish you have bright future as a beautiful singer. Very interesting dohori song.

  • @ruparasaily7675
    @ruparasaily7675 Месяц назад +3

    टीका सानू अपिसीएल टिम लाई धेरै धेरै धन्यबाद गर्दछु हिर्दय देख्ही।हाम्रो लोक गाएक राजु परिवार हाम्रो देशको गहना लाई सलाम गर्द छु।कान्छी बैनी हुमाको अती मार्मीक टुक्का अतीनै मन छोयौ।म पोखरा बाटा हेर्दै छु।टीका बैनीको हुमा बैनीको कथा माईली पनि अतीनै मन पर्छा सद्दै हेर्ने गार्छु।हाजुर हारु दिदी बैनी को हरेक कलाको गालाको हिर्दय देख्ही सलाम गर्दछु।यस्तै पर्गाती गर्दै जानु❤❤❤😂😂🎉

  • @rajbhakta2655
    @rajbhakta2655 Месяц назад +28

    दिदी पनि उतै तिर बहिनी उतैतिर सौता माथि जानेभयो लाग्न थाल्यो पिर । किन उनमै छ मरिमेटेको छ मरिमेटेको के रहेछ राजुमा भेटेको रैंया चांदिको ।

  • @KhemNaharki
    @KhemNaharki Месяц назад +4

    Aaha ❤❤❤

  • @Rajgole-k1e
    @Rajgole-k1e Месяц назад +5

    आहा खुशी लाग्यो बहिनी हुमाको दोहोरी सुनेर कति मिठो शब्द टीका दिदी जस्तै परिपक्व छ देश खान्छ एक्दिन हुमाले

  • @mayanathghimire5839
    @mayanathghimire5839 Месяц назад +2

    Congratulations, human and raju. Thanks to Dhan maya too

  • @amarhimalgahatraj4632
    @amarhimalgahatraj4632 Месяц назад +4

    Humeko live dohori praye sabai hereko xu tara aja jasto dammy ra babaal tukka kaile pani thiyena aja intresting lago ajai patgati gardei janu baini suvakamana

  • @kumarthapa1058
    @kumarthapa1058 Месяц назад +2

    Ati mitho hjr tika baine namest

  • @PasuPati-f8m
    @PasuPati-f8m Месяц назад +3

    धेरै राम्रो छ

  • @zeenajoshi5010
    @zeenajoshi5010 Месяц назад +5

    हुमा बैनिको आजको दोहोरि निकै रमाईलो छ ❤❤❤❤❤अझै प्रर्गतिको कामना बैनि

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 Месяц назад +1

    उत्कृष्ट शब्द लोकसम्राट दाजु अनि हुम बहिनिको बेजोड प्रस्तुति ❤❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 Месяц назад +3

    आहा क्या मिठो जवाफ सवाल ❤❤🎉🎉❤❤

  • @nirmalajoshi2972
    @nirmalajoshi2972 Месяц назад +3

    Ashadhai ramro 🎉❤

  • @amarhimalgahatraj4632
    @amarhimalgahatraj4632 Месяц назад +3

    Dammy dammy humeko dohori sari manparyo

  • @parbitilamchana8507
    @parbitilamchana8507 Месяц назад +2

    धेरै धेरै बधाई छ दुबैलाई फेरि सुन्न पाउ ल

  • @Karnaaauji
    @Karnaaauji 5 дней назад +1

    wow hume raju dai ❤❤❤❤❤

  • @bikramrd504
    @bikramrd504 Месяц назад +2

    Huma wow wow.................. बयान garni शब्द nai chhaina wow huma Best of luck............

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj Месяц назад +1

    असाध्यै मजा अायाे हुमा बहिनी काे उत्कृष्ट छ अझै उत्तर उत्तर प्रगति काे शुभकामना छ❤❤❤❤

  • @SatishDiwan-s9f
    @SatishDiwan-s9f Месяц назад +3

    ❤❤❤❤❤❤dame

  • @clovevange4432
    @clovevange4432 Месяц назад +2

    दामि छ दामि हुमा दिदिनै चनहान्छन् भिनाले 👌👌👌❤️❤️❤️❤️

  • @ujirsingh1585
    @ujirsingh1585 Месяц назад +1

    ati ramro git paskinu bho dhayabad xa

  • @amarrajbk8338
    @amarrajbk8338 Месяц назад +1

    Huma ko dohori sunna dheraee mitho lakxa lokdohori qt gaeka

  • @rukpun7352
    @rukpun7352 Месяц назад +2

    मेरो हुमाले कडा गाईन 👌

  • @hitkajigurung836
    @hitkajigurung836 9 дней назад +1

    अति मीठी दोहोरि जती सुनयो उटी सुन मन लगने

  • @tarakbasyal8226
    @tarakbasyal8226 18 дней назад +1

    Raju dai ani Huma diju saharai utkrista prativa, hajur harulai bhagwan le sadhai rakxya garun.

  • @subodhbastola8382
    @subodhbastola8382 Месяц назад +6

    टिका सानु भन्दा तिखी रहिछ्न।राजु परियारलाई आर्छु आछु पारिन।

  • @Tirtitan123
    @Tirtitan123 20 дней назад +1

    Wow nice song❤❤❤👏👏👏

  • @tcargaming9885
    @tcargaming9885 Месяц назад +3

    निसान भाइ को दोहोरी खै

  • @durgabahadur7769
    @durgabahadur7769 Месяц назад +6

    आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी हुमा बैहिनी सन्चालिका टिमा बैहिनी शुभ कामना❤️❤️

  • @yamanbashyal7129
    @yamanbashyal7129 Месяц назад +2

    Wow 👌 so huma g ko sabda Tokka chai kata kata manai katkai khane parhara hudoraixa ❤❤❤ so ajhai safalta ko kamana didi boinee lai

  • @RanjeetKumar-b3x2e
    @RanjeetKumar-b3x2e 29 дней назад

    दाजु राजु परियार बै हिनि उमा दुबै जनालाई शुभकामना छ अनि मेराे स्झना छ❤❤❤

  • @rekthapa5496
    @rekthapa5496 Месяц назад +3

    उत्कृष्ट दाेहाेरी सार्है राम्राे

  • @DurgaPandey-v4r
    @DurgaPandey-v4r Месяц назад +2

    Wa huma bahini shubhakamana

  • @prakashojha2631
    @prakashojha2631 Месяц назад +2

    धेरै रमाईलो दोहोरी ❤❤🎉🎉

  • @RaviPatel-un7uy
    @RaviPatel-un7uy 20 дней назад +1

    Love you all

  • @indranepali181
    @indranepali181 Месяц назад +1

    आहा ❤❤

  • @humabk7264
    @humabk7264 Месяц назад +6

    सबैलाइ नमस्कार 🙏🙏
    आरामै हुनुहुन्छ नि ?
    स्वर सम्राट आदरणीय दाइ राजु परियार सङ्ग लोकप्रिय सर्जक आदरणीय दाइ नबराज पन्तको सिर्जना रैया चादिको गाउनि कोशिस गरेको छु
    हेरेर सल्लाह सुझाब दिन नभुल्नुहोला है ❤❤❤

    • @belkumarisunar690
      @belkumarisunar690 Месяц назад

      धेरै राम्रो छ हुमा मत दोहोर्याई दोहोर्याई हेरिसके अझै प्रगतिको कामना 🎉🎉🎉🎉

  • @SharadachandThakuri
    @SharadachandThakuri Месяц назад +3

    Aaha

  • @nirdoshsaila9981
    @nirdoshsaila9981 Месяц назад +1

    Nice❤❤❤😊