Bishnu Majhi New Lok Dohori 2075/2019 | Sworga - Samikshya Khanal | Asha Khadka, Aryan & Sisan
HTML-код
- Опубликовано: 7 мар 2019
- New Nepali Song Video 2019/2075 "Sworga" By Bishnu Majhi & Samikshya Khanal only on Music Nepal official RUclips channel.
Unauthorized downloading and duplicating on RUclips channel may lead to claim/strike by RUclips.
Right for this video is provided by Sarba Samman Music Pvt.Ltd.
Nepali Lok Dohori Song - Sworga
➤ Singer - Bishnu Majhi & Samikshya Khanal
➤ Lyrics - Sharad Khanal
➤ Music - Sharad Khanal
➤ Artists - Asha Khadka, Baburam Neupane, Aryan Khadka, Samikshya & Sisan Adhikari
➤ Editor - Anil Rana
➤ Camera - Birendra Bhatta
➤ Director - Prakash Chhetri
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
Listen Live!
Music City Online Radio - www.musicnepal.com/live-radio
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!! - Видеоклипы
बिष्णु माझीको भोईस मान पराउने फ्यान को को हुनुहुन्छ ? म चै पहिला देखिनै लाशटै फ्यान हु।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😢😢😢😢
गीत को सब्दा हरु र आमा बच्चा हरु को अभिनय ले मुटु फुटेर आँखा बाटा आसु खस्यो कठै कति मान्छे हरु को जिन्दगी मा एस्तै भैरहेको छ नि 😭❤️🙏🙏
😂
विष्णु माझी को स्वर कति मिठो भावुक शब्द ले मन छूने ।
मनपराई दिनु भएको मा धन्यबाद ।
0bio
Eo8wedwro899weo8ewo88wexdeewo8wweoww8w8esaao88ewe88,
आशा नानी राष्टको सम्पति
मार्मिक छ गीत
आफु पनि मरुभुमिमा भएर होला यो गित र शब्द हरुले सारै मन चिरा चिरा भयो 💔💔💔💔😭😭😭😭😭😭😭
पनि मरुभूमि मा भएर होला य। गित संगीत तथा सारे मन चिरा। चिरा परेको dad
ये गीत समझ में तो नहीं आ रहा है लेकिन वीडियो देख कर आँसु जरुर आये। सच में बहुत ही सुन्दर एक सच्ची कहानी दिखाई है।
I'm from India 🇮🇳uttarakhand
Zzz,
Sz x,
T
@@sukamayalama3404 wp88cfdepok8xdd
@@freefiredada1165 wwlo8eeWo98eepo8xddpo
बाबुको हातले छोराको, लास छुनु पर्छ
बिचरी बुढी आमा, जीवन भर रुनुपर्छ !!
बुढेसकालको सहारा लिन परदेश गको छोरा,
फर्कनेबेला बाबुले छोराको लास लिई फर्कर्नुपर्छ!!
#निशब्द😔बाबुको हातले छोराको, लास छुनु पर्छ
बिचरी बुढी आमा, जीवन भर रुनुपर्छ !!
बुढेसकालको सहारा लिन परदेश गको छोरा,
फर्कनेबेला बाबुले छोराको लास लिई फर्कर्नुपर्छ!!
मलाई त बिस्नू दिदीको स्वर एकदम मन पर्छ
रगित पनि मनै छून्ने गाउनू हून्छ उहां ले
मेरो त अाखा बाट अासु नै झर्यो यो भेडियो हेरेर
कठै बरा हामी प्रदेशिको जीवन कथा अनि ब्यथा,कति दयनिय छ
😢😢😢😢
यपदुुुु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd yo geet le ati man xoyo dherai roya mata 😭😭😭
dharai ramro 6 bishnu ko geet
धेरै मन रुवायो हो गीत मा सत्यता छ मन थाम्न सकिन
tffghjkkpp0t
दामी छ नि हो गीत धेरै धेरै धन्यवाद छ हजुर हरु लाई सधैई एस्तै गीत सुन पाम
बिष्णु माझी स्वार म सरस्वती को
बाँस छ तेसैले त गित ले हाम्रो मन छियो👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice line and
Ati notho song
very
@@bhuvansunar5142 6i2.
@
बिदेश मा अाउने नेपाली दिदी बहिनी लाई धेरै जसो नेपाल बाट घररेलु काम मा अाउने हरु लाई एस्तो पर्छ यो गीत ले धेरै बास्तबिक्त लीएको छ र धेरै मार्मिक छ र फेरि बिष्णु माझी को अावाज मा वा वा वा दामि छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ma no kuwait ko gharma esatai samasya xa plz help me
साच्चिकै बिष्णु दिदी को सोर मा के जादु छ
😭😭😭😭😭😭😭😭😭
@@kanchanpariyar6713 tju
😭😭😭😭😭😭😭 I'm spich less................
Kuwait bta herdai xu Mann MA gaatho base ko xa yoh geet sunera kehi vanne sabda Nai Aayna 😭😭😭😭
बिस्नु माझिको गित किन यति भावुक हुन्छन म कल्पना गर्न पनि सक्दिन
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
ģ
@@MusicNepalPvtLtdbishnu
मनै रुवाउने 😢😢 लय शव्द बिष्णु माझिको उत्कृष्ट गीतको साथसाथै बाल कलाकार भाइ बहिनी र आशा खडकाको अभिनय पनि उतिकै राम्रो छ !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
wow bisnu माझी कति राम्रो voice
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
निकै मनछुने गीत😢😢😢
एक्दम मार्मिक गित सत्ते कथा मा आधरित छ यो गित सबै को मन भावुक बनाउछ यो गित ले !बिस्नु माझी को स्वर हुदा सम्म यस्तो गित नेपाल मा बनी रहनु पर्छ स्वर नि मर्मिक कथा कहानी पनि मर्मिक नै धेरै मर्मिक गित रैछ !!!
अहिले हाल बसाई अाेमन देखि हेर्दै छु हजुर हरुकाे याे भिडियाे याे भिडियाे हेर्दा हेर्दै अाफै पर्देशकाे पीडा भाेगेकाे महसुस भयाे अाखा बाट झरेकाे अासु राेक्नाई सकिना 😭😭😭😭मन मुटुनै छिया छिया भयाे मेराे त 😭😭😭बधाई तथा शुभ कामना छ बिस्नु माझी दिजु लाई अासा बैनि लगाएत सम्पुय अबिनय मा खटिनु भएका कलाकार टअल टिमलाई 🙏🙏🙏😭😭😭
यति धेरै मार्मिक गित पनि नबनाउनु बिष्णु जि सारै मन छाेयाे ।।।
बिष्णु बहिनीको सुरिली आवाजले र आशा बहिनीको अभिनयले त मेरो आंखा नै रसायो,धेरै धेरै धन्यवाद,अनि धेरै धेरै शुभकामना।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️
Muto poleyo yo bidiyole
Nepali daju vai hajur ko vonai li 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹💕💕🙏🎉🎉🎉 !!
😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@@narayaniadhikari3002 😊
@@narayaniadhikari3002p
आहा बास्तबिक यथार्थ लाई गीतको माध्यम बाट सन्देश मुलुक कारुणीक शब्द लय संगीत गीत साह्रै मार्मिक छ!साथमा बिष्णु माझी दिदिको स्वर अति मिठो छ भिडियो हेर्दा साह्रै रुन मन लाग्यो !बिदेश मा आउँने जतिको मन रोएको छ गीत बनाउने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!❤️❤️🎵🎵🎵🎆🎆😥😭😭😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यस्तो कारूणिक मार्मिक अनि विष्णु माझीको स्वर
निकै दर्दनाक अाखा रसाउने गित रहेछ यश गितका सम्पुर्ण टिमलाइ याे मनदेखि सलाम छ।
गित दामी छ मनमा धेरै धेरै मनरुयाे परदेसिकाे गित वास्तविक वीर भनेको हो एकदमै राम्रो मनमा लाग्ने रहेछ यो गितले एकदम मनमा मन मन दुख्यो परदेशीको जिन्दगी को बारेमा गीत एकदमै राम्रो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कठै दुखि को जिन्दगि यस्तै हो दुखारि लाई त दुखै दुख न त सोचेको नै पुग्छ न त चाहेको चाहाना नै पुरा हुन्छभाबिले ठकेको दुखि मान्छि हामि
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wyeywsw8ijjo
बिस्नु दिदि हजुर काे गित मलाई सारै मन पर्छ
कान्छी भुन्टि सुकु माया i min उजेलि sister मलाइ हजुर काे अभिनय लाइ मेराे सलाम छ best of luck sister
अाखा बाट अासु अाउने गित धेरै मन परेयाे 💋💋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd 3wx353wx
गित राम्रो र सुपरहिट हुनलाई केही गर्नु पर्दैन बस् बिष्णु माझिको स्वर भए पुग्छ।
Right sir
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
nagin
Reqttrygyyyro
I
यो बिरानो ठाउँ मा हुदा यस्तो भावुक बनायो मनै छिया छिया भयो😢😢😢😢😭😭😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😪😓😭😭
Really
Rachita darnal '
चरी vay uder जान्थे
sis 😭😭 xora xori ko yaad tajai भयो😭😭😭😭
मेरो मम्मिको याद झनै ताजा बनाइदियो हामी पाँच बहिनी अनि सानो एउता 5बर्ष को भाइ ओरिपरी बसेर एसरी नै रोएको याद आयो झनै कति रुनु म कसैले गित मा नातक गर्छ त हामि तेहि भोगेर आयौ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Talar i
Tal ar
Honi
😭😭😭😭😭😭😭😭के गर्नु हुन्छ हजुर को जस्तै मेरो नि तेस्तै भाको थियो
हामीलाई मात्रै होकि अरुलाइ पनि रुन मन लाग्यो होला ? होईन थाम्नै सकियन अँखा बाट आँसु आइहाले यो कस्तो बिडम्बाना हो ।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd hll. 662r. 38
@@MusicNepalPvtLtd ffrrffffooooolloffff
O8il
Ws8ijowsdw8ijkmwsdw8ij8
निकै मार्मिक गीत ब्यक्त गर्ने शब्दको नेेै अभाव भएको महशुस भयो ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd woldeokbvgjkwo
Wdeokmnbxdseo8okwolkkeds
सत्य कथामा आधारित शुब्द र अभिनए साह्रै मुटु भकानियाे 😭😭😭😭❤❤❤
धन्यवाद ।
दु:खी को मन बहलाउने गीत धेरै मार्मिक छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Music Nepal nareshbogati
@@nareshbogartibihari8719 bghujytbhjhyihhgbg
vfhugf
fji
फोन मा कुरागरेको आबाज आसाको होईन आसा को आबाज भको भए अझै राम्रो हुने
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd दुखी मनको पिडा लुकाएर बसेको बिष्नु माझीको गित संगित सृजना राम्रो कुरा हो
@@MusicNepalPvtLtd ...
याे गीतमा याे बाबु नानीले साच्चिकै राम्रो अभिनय गरेको छ नेपालीको कथा याे गीतले त अाखामा अासु राेकियन
बिष्णु माझिको उत्कृष्ट एवं माझियको स्वर मा सजियको मर्स्पर्शी लाखौं नेपालीको कथा र व्यथा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
kate ramro geet aaha yesto po hunuparxa geet vaneko sarjak lai dhanyabad bishnu maghi sumadhur sorr ki dhani kasari bayan garu ... dherai ramro xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अत्यादिक मार्मिक छ बिष्णु माझिको गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Hi
नेपाली चलचित्र तथा सुमधुर अावाज काे धनी बिशनु माझी दिदी काे सुपर हित गित अनि अाशा खडका काे अभियान मा सफलता काे शुभकामना दु ख काे पिडम
यो गित सुन्ने हरुको मन कसरी थामियो होला यो आसा बैनिलाई मान्छे रुहाउन र हसाउन कोहि दिकतनै छैन
कसरी सिर्जना गर्नु हुन्छ होला मनै छुने शब्द हरु अनि लय स्वर को त झन बयान के गरौ र हेर्दाहेर्दै आँखा भरी आँसु अनि तप्प तप्प खसेको पत्तै भयन ।
Really hai
😭😭😭😭😭
साँच्चिकै ह्जुरले भने जस्तै मेरो पनि तप्प तप्प आँसु नै खसेछ प्रदेश मा हुने हरुको लागि भावुक नै बनाउने गितले रुवायो नि ह्जुर
Iï
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जे गर्नु हुन्छ हाम्रो प्रकाश पौडेल दाइ ले गर्नु हुन्छ
गला र कला छ भन्दैमा यति धेरै मार्मिक गित यो गित धेरै मार्मिक र यथार्थमा 100%अाधारित छ जस्तो कि म
Molaei ta mero dad ko po yad aayo😢😢😢
So sad धेरै मार्मिक छ लोक दोहोरी पर्देस्मा हुनि दिदी बैनी को मन छुनी सफल्ताको सुभ कामना छ 😭😭😭😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सत्य घटनामा आधारित भिडीयो गित जस्तो लाग्यो। निकै नै मार्मिक छ।
बोल माया गित हेरेर देरै चोती रोयेको थिये अब फेरि यो स्वर्ग गीत ले कति दिन सम्म रुवाउने हो
आसू रोक्न सकीय न यो गीत सून्दा सारै मार्मीक र छ 😭😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
राम्रो छ।गीत बास्तबिक कुरा झल्लकेको छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd wo8okmnko8xdsso8
Wo8ommnnbcsso8kmmnnxssoo8okmbxssl8wo8ok.nbxddo8exxsoo88edwwo8eewo8kmnndeesso98o8
बिष्नु माझी को फ़ैन हाजिर हूम है ✋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
वाह अतिनै राम्रो सृजना धन्यवाद सम्पुर्ण टिम प्रती।
बिष्णु माझी र आशा खड्का को थुलै फ्यान परे मत💞💞💞
वास्तवमा विष्णु माझी नेपाली गित संगित क्षेत्रकि धरोहरनै हुन,उनको स्वरमा जादुमात्र होईन हरेक गितमा उनको गायनप्रतीको लगाव र शब्दको भावुकता पनी उत्तीकै झल्केको पाईन्छ,सांगितीक क्षेत्रमा अझै सफलता मिलोस हार्दिक शुभकामना।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
11thw11m😂🐕
@@anitaessa5183 😛
@@MusicNepalPvtLtd woo88wweoo8weo8,
@@wideangel523 eoo88weo8dèo8
अासा खड्का काे यटिङ धेरै राम्रो छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यति धेरै मार्मिक गीत पनि नबनाउनु होला मन थाम्न सकिन्न भक्कानिएर आउँछ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Keshabraj Khadka रितेश रावत
रितेश रावत
Music Nepal रितेश रावत
😭😭😭😭😭 m pani bidesh my xu dhera dukha lago yo geet sunnda
कति मर्मस्पर्शी गित यो गितले धेरै रुहायो यो गितले साच्चिकै यथार्थ बोकेको छ !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
शब्द लय एक्तिङ सबै राम्रो लाग्यो
मेरो त आँसु नै आयो मन थाम्न नसकेर
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अरु भन्दा नि बचाबची हरु ले मुम्मी मुम्म्री भन्दा एक दम नराम्रो लायो । 😢😢
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd non ppm
Neil. This email
अर्शुधारा आशुले आँखा थाम्न सकिएन,यो कर्णप्रियगितले ,बिष्णु माझीको यस्ता जुनसुकै मार्मिक गित मन पराउने जति यता हाजिर हौं !!
Y
😭😭😭🥺🥺🥺😔😔😔 plzz mami. Fharker aaunun mami 😢😢😢😢😢 lastai yad aayo yo video herer mami 😭😭😭😭🥺🥺🥺🥺 miss you so much mummy 😭😭😭😭😭😭😭😭😭😭😭
यो गितले मुटु चिर्यो... बिष्णु दिदिको आवाज त आफ्नो ठाँउमा छदै छ सम्पुर्ण टिमलाई हार्दिक बधाइ..
यश गितमा समेटियको शब्द सङ्गीत स्वर निर्देशन अभिनय सबै पाटो उत्कृष्ट लाग्यो.... बिशेश गरि समिक्षा नानुलाइ अग्रिम सफलताको शुभकामना छ...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Yo bidyo hera Mero ta aasunai aayo
Jj
Yesto video ek choti vanda arko choti herna sakidaina... balla talla here maile aanshu thamera!!! Sorry for that!!! Really really heart touching 🙁🙁🙁
?
अाशा नानू काे अभिनाय पनि अति मार्मिक छ है स्वार काे त कुरै छाेर्दिम सम्पूर्ण टिम लाई प्रगति काे शुभकामना ,,,
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd wdeo8xdewo8bmnkoo8
Wdeo8nmko8bxdeewo8xdwwpo88eewwwo8bcxdo8wdwwo8xdweoo8xcbnmkwdeo8
Wk8
यो भीडीयो ले कति अासु अायो बचा हरुको अभिनय गीत तसतै मेरो बाबू नानी ले यसतै दुख नपाउन भनेर मनी कुबेद अाको अहिले 10 वर्षा लागो मेरो छोरा छोरी को याद दीलायो धेरै
हैट ...मन समाल्नै गारो भो मलाई त,
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गित हेरेर आँखा देखि आसु झर्ने हरु हाजिर हम त 😭😭😭😭😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर र सब्स्क्राईब गरिदिनुहोला ।
@@MusicNepalPvtLtd qw8wsxdwsx8
W8wsxw8
आहा मन छोयो,✔️✔️🎤🎤
बधाई छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मुटुमा छोय कति मार्मिक गित मेरि दिदी सधै यसै गरि अगाडि बढनु होला ।😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
लय शब्द अनि बिष्णु माझी दिदी को सोर अनि गित ले मागे जस्तै अभिनय पुरै भिडियो पनि हेर्न सकिन आसु को धार कति बेला खस्यो थाहा नै भयन उफ उफ 😂😂😂😂😂
Kati dukh Lago Pradesh ko tauma huni harule man thami hernu Malai Kati gaharo vayo duty time I will watch this video I miss you lost my family 😭😭😭😭😭😭😭😭
पछाडि टिभि मा नेपाली च्यानल नहुनु पर्ने ।। त्यो अरबि ले नेपाली च्यानल हेर्दैन होला । समग्रमा सुप्पर छ 👍️👍️💪💪
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
ईज्यतकी धनी बिस्णु माझी को गित मलाई पनि मन पर्छ।
Omg hait how sentimental song😭😭😭😭😭😭😭😭😭😭😭😭😭🌹😍😍
Aasha fans like to be here 🤚🏽🤚🏽🤚🏽🤚🏽🤚🏽🤚🏽🤚🏽🤚🏽
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd dami
Vido
Xa
Ma h b
कूयत मा छू हेरदा हेरदै आँसू झरेको पतै पाईन😭😭😭
यो गित सुनेर मन झसङ्ग र आँखा मा आँसु आको जति यता हाजिर हम्🖐️🖐️ मत रुदै हेरे यो भिडियो हेरेर्😭
✋✋
आशा खड्का जि को acting साह्रै राम्रो लाउछ कति सुहाको कपडा नि!! दाम्मी
Asuko vel bagne gari ruwunu vavyo
बरा दुखको गाना रहेको छअसाहधय मन छोयो धेरै धेरै धन्यवाद छ
कस्ले भन्छ आसुको ओजन हुदैन भनेरा एक थोपा आसु झरेयो भनी मन हल्का हुदोरहेछ 😢😢😢😢
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै मर्मिक छ गीत
Aaha kati ramro geet 😭😭😭😭💚💚💚💜💜
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अत्यन्तै रुन मनलाग्याे याे गितले दख पीडा ले सझियकाे छ
😑😑😑😑
बिष्णु माझी दिदिको गानाले मन रुवायो आखाबाट आँसु थाम्न सकिन मैले
Heart touching song bishnu didi lai maya garne jati ayta aam hai
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
dami sang
Omg yo video le tw aasu nai aayo ma ni mero nani hru dekhi tadha vayera hola sayet
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गित सुनेर मेरो बाबू एती रोयो कि सब्द नै छैन्😭😭😭
bisnu majhi ko song sunda aakha rasauxa
Mero matrai ho ki aru ko pani miss u ddd 🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Hunxa hajur
Bishnu di your great singer
Nepali lata mangeskar. Deeply touched me by this song.
SaraiAasu po Aayo pardeshi vumiko yad Aayo malaysia
होईन के साह्रो मार्मिक गीत सृजना गर्न सक्ने हो मान्छेले हेर्दाहेर्दै कति खेर आँखा रसायो थाहै भएन कस्तो जिन्दगी बरै मान्छे को
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Yo geet le ruwayo😢😢😢
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सारै मार्मिक शब्द मन मुटु नै छिया छिया भयो 💔💔💔💔💔 यो भिडियो हेरेर अँखा मा आँसु नै रोकिएन 😭😭😭😭😭
मनपराई दिनु भएको मा धन्यबाद ।
मार्मिक हिर्दय रूवाउने गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
शब्द यकदमै मन छुने । 😍😭😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कहाँ बाट आउँछ हो एस्तो मन रुवाउनी हरु । मन थाम्न गाह्रो भयो
अबत अत्तिनै भयो मेरो बिस्नु सिस यहाँ भन्दा धेरै सहन सक्दिन म हजुर आफै भन्नुस अब केगर्ने मनैन हो थम्न सकेन बिस्नु सिस
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ho tani
Reshmi Gurung
lanbol
Bisnu magi DD is One of the best singar in world
Bisnu magi very nice songs
@@sonusunar6401dobri
मन छोयो आसु त झारिन तर मन चाही धेरै रुवायो यो गीत ले ।