Balidaan(बलीदान) Official Music Video || Bishnu Majhi & Ganesh Adhikari || Ft. Sarika KC,Bimal & Obi
HTML-код
- Опубликовано: 11 апр 2019
- New Lok Dohori Song "BALIDAAN(बलीदान)" 2075/2019 Bishnu Majhi and Ganesh Adhikari Featuring Bimal Adhikari, Sarika Kc & Obi Rayamajhi only on "Yogsana Digital" official RUclips channel.
0801202
Codes:-
Ncell-70249099
Smart-30112372
Ntc-0801203
#Balidaan #Bishnumajhi #Ganeshadhikari
#Sarikakc #Bimaladhikari #Yogsanadigital
Yogsana Digital Present's :- New Nepali Lok Dohori Song 2075/2019
......................................................
🎧 Audio Credits:
Song:- Balidaan (बलीदान)
Singer:- Bishnu Majhi/Ganesh Adhikari
Lyrics:- Ganesh Adhikari
Music:- Ganesh Adhikari
Arrange:- Binod Bajurali
Mixing:- Khadak Bajurali
Studio:- Malashree Recording
Voice Over:- Sandhya Buda(Kauli Budi), Abiral Bohara
.......................................................
🎬 Video Credits:
Direction:- Kapil Lama
cinematography:- Suresh Shrestha
Drone:- Santosh Mahara
Edit/Color:- Sujan Shahi
Poster Design:- Shiva Poudel
Dress:- Anjana Amagain
Mekup:- Shyam Malla,
Hair Design:- Kabita Shrestha,Kabya Dhami
Starring:- Sarika KC/Bimal Adhikari/Obi Rayamajhi/Roshani
Sapkota(Batuli)/Kabita Shrestha/Anita Lama
Transportation:- Raju Duwa, Rajan Duwa
Photographer:- OM Lal Akayla
Lightman :- Shiva Dhimal,Prem Khanal,Laxman, Samir Gurung
Producer:- Samir Bishnu Khatri
Photographer:- Om Lal Akayla
Post Production:- Om Shiva Films
Managing Director:- Abiral Bohara
Audio/Video:- Yogsana Digital Pvt. Ltd. 9851220745/9857067721
.......................................................
Special Thanks:
Amit Roka(Hotel lee Himalaya, Lazimpat)
Ankit Gupta
Kings Lounge (Durbarmarg)
Yamuna Adhikari
Kalpana Gharti
Binod Bohara
Deepak Ghimire
Balidaan Whole Units
© & P Yogsana Digital, 2019
(9851220745/9857067721)
Social Link :-
RUclips:-
Yogsana Digital Music - tinyurl.com/yahwuzac
Yogsana Digital - tinyurl.com/yxnpbg8u
Facebook - tinyurl.com/ybhod9ad
Yogsana Digital Music Pvt. Ltd is authorized to upload this video.
Using of this video on other channels without prior permission
will be strictly prohibited. (Embedding to the websites is allowed) - Развлечения
२०8१ मा यो गीत हेर्ने र सुन्ने हाजिर हुम
म छु
अन्तिम चिठी सिरानी मुनिछ😢
पढे पछी दुनियाँ रुनिछ😭
(बलिदान)
Aaha mer man choyo
अन्तिम चिट्ठी सिरानी मुनि छ
पढे पछि दुनियाँ रुनिछ
बलिदान✍️✍️✍️✍️👌👌👌
बलिदान १ चोटि भन्दा धेरै हेर्ने जति एता✋✋✋
Ma pani xu
म पनि
@@rupaangel4395 राम्रो छ नि है गीत
@@durgakoirala7965 कति राम्रो गीत है
✌️✌️✌️✌️
साचिकै बिष्णु माझी भनेकै नेपाल कै नबर एक गाइकामा पर्नु हुन्छ साचिकै मायामा यस्तै हुन्छ बिचबाटो मा कसैलाइ पनि धोका नदिनुहुन मेरो आनुरोध छ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
@@YogsanaDigital wo888wdeokmnbk8
Wooo89wdepo89999wdeoo888wwoo8998wdepo9
@@YogsanaDigital wi8okdro8
Wo9oxde
आहाँ योपो त गीत मन छोयो....सलाम छ गणेश सरको सिर्जना लाई।।
हार्दिक धन्यवाद सर।
लोकदोहोरी गित इतिहासमा पहिलो पटक हेलिकप्टर प्रयोग गरेर बनाएको गित मन छुने र अभिनय अति मार्मिक छ
Lo ho
अमेरिका बाट यो भिडियो हेर्ने जति यता हाजिर हुनुपर्यो
धेरै राम्रो गित अभिनय उत्कृष्ट 👌👌👌
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Ashmita
Fake acc! Got yA!
@@YogsanaDigital eo88wdro87wdeo8
@@user-bg5wk5uv8c wo88ede
अन्तिम चिट्ठी सिरानी मुनि छ
पढेपछि दुनिया रूनी छ
(बलिदान )
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
really nai man ruwaune x 💔💔💔💔💔💔
यो खासमा बिष्णु दिदीको अावाजमा एकल लोक गित भएको भए अझै उत्कृष्ट हुने थियो। सारिका जी को मेहेनत र प्रतिभाको झन ठूलो फ्यान भए बिष्णु दीदीको अावाज को त कति बयान गरुँ म💗💗💗
धेरै राम्रो, छ बिष्णु मझि को फ्यान जाती यता आउनुहोस्. [ बलिदान ]🙏🙏
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Vhhd
Hajir❤❤
(अन्तिम चिठी सिरानी मुनि छ
पढे पछि दुनियाँ रुनि छ
जिन्दगी नै बलिदान दिए तिम्रो नाममा )
धेरै नै राम्रो छ गीत पक्कै पनि दुनियाँ लाई अवश्य रुवाउने छ। लोकदोहोरी गीत बलिदानको सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 💐💐💐💐
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
,*
L
जति सुनेनी धित मर्द्र्न जेयान नै सिरिङ्ग हुन्छ गणेश अदिकारी सर को सोर मा दम छ अबको लोक गित मा धुलो चताउनी गाय्क अभिनय मा नि कुनै कमि छैन best of luck
अन्तिम चिठि सिरानी मुनि छ ,,
पढे भने दुनिया रुनि छ ,,,
बलिदान ,,,
प्रेम एउटा त्याग र तपस्या हो ,,,
wow यति मीठो गित को लागि सम्पुर्ण होल युनिट लाई बिशेष धन्यवाद तथा सफलताको कामना ,,
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Priyalai ni daami lagyo ho??
@@YogsanaDigital wo8xsi8
@@user-yw3fe5rh2m wokxswokmnb
Wo8xewo8kxs
आहा गित भनेको यस्तो हुनुपर्छ।मनछुने गित बलिदान आशुनै आयो यो गितले बधाई एबम सफलताको शुभकामना सम्पुर्ण टिमलाई।जय गित जय संगीत जय योग्सना
!
😊
लामो समयको प्रतिक्षा पछी बल्ल आज पुरा भिडियो हर्न र सुन्न पाइयो सम्पूर्ण टिमलाइ धन्यवाद र आउदै गरेको नया वर्ष २०७६ सालको शुभकामना |
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
निकै मार्मिक अनि राम्रो गित।। बिमल दाजु र सारिका बहिनी को दोहरिको जोडि मन पराउने जतिले ठोकौ यता लाईक कमेट।।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
wow ले मात्र सायदै न पुग्ला, वास्तविक जीवन मा घटेका घटना जस्ता को तेस्तै झल्किएको छ पहिलो पटक लोक दोहोरी गित ले मन नै भावुक भयो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
आहा, सार्है राम्रो गीत बनेको छ, सफलताको कामना
हार्दिक धन्यवाद सर।
Nice song
खेम दाइको पनि त दामी हुन्छन नि गित
@@YogsanaDigital iaua7auu78uuuuaui
@@haribg4561 wfh
दमदार अभिनयले भरिएको गित रहेछ छुट्टै फरक खाल्को साथमा मेरो बेस्ट गायिका बिष्णु दिदिको स्वर रहेछ छुटाउने त कुरै भएन
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
सुमधुर गीतको लागि हार्दिक बधाई छ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
बिष्णु माझी भनेको नेपाली संगीत को तारा हुन ।।
उत्क्रिस्ट भीडीयो सहितको मिठो गीत बलिदानको सफलताको कामना गर्दछु
हार्दिक धन्यवाद सर।
Nice song man chuna
Uuhnmieahkumnie
@@YogsanaDigital wo8wefdo9
Wo8ghjo8wdeo8
🍓🔴🇳🇵लोकदोहोरिको ईतिहासमा बेग्लै प्रयोग, लोकसंगीतलाई हेपनेहरुको लागि दरिलो झापड, सलाम छ संपुर्ण युनिटलाई।🍓🔴🇳🇵
आहा अत्यन्तै मार्मिक गीत"बलीदान" बिष्णु माझी दिदी र गणेश अधिकारी दाजुको स्वर साह्रै मिठो छ !भिडियो पनि एकदमै उत्कृष्ट लाग्यो।सारिका केसी बिमल अधिकारी र ओबि राइमाझीको अभिनय दमदार छ !!सम्पुर्ण टिमलाई नयाँ बर्ष २0७६ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!❤️❤️👍️👍️🎵🎵🎤🎤🎵🎵🌺🌺
मन त हो नि टुक्रियो अनयासै
लिए मैले मायामा सन्यासै
(बलिदान)
🔴आएछ ईतिहास रच्ने गीतिकथा जसलाई हेर्न र सुन्न लाखौ लोक संगीतका पारखिहरुले बिगत केही दिनदेखी प्रतीक्षा गरेर बसेका थिय सलाम छ सम्पुर्ण टिमलाई ।🔴
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
भारत बाट यो भिडियो हेर्ने जति हाजिर हौ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
✋✋
Ma xu
Yes
Buda mw ni tetai😍😍😍😍
लोक दोहोरीमा अहिलेसम्मकै महँगो बजेटमा बनेको उत्क्रिस्ट गीत "बलिदान" को सफलताको कामना गर्दछु
हार्दिक धन्यवाद सर।
UAE बाट हेर्नू हुने जति यता हजिर गरुम ल🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️❤❤❤❤❤🤚🤚🤚🤚🤚
Mo Chu broo....
Mow poni xu hjur
म नि 🙏🙏
सुमधुर स्वरकी धनी लोकप्रिय गायिका बिष्णु माझी को स्वर मन नपराउने सायद कमै होलान उनको स्वर अनि गायकी को धेरै नै फ्यान हु म हाल कतार🇶🇦🇳🇵♥️🌹🎤🎨बाट हेर्दैछु
1
यो गित सुन्ने जतिको मन कस्तो भयको छ साचिकै तपाइँको माया मा यस्तै भएको को छैन भएको भय यता हाजिर हुनुहोस
Nice 😱😱😱😱
गणेश अधिकारिको कलम यति शक्तिशाली छ कि सिधै मुटुमा निशाना हानेर चिरेर रुन बाध्य गराइदिन्छ 😢😢😢😢
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Shai kurro
बाँचुन जेललाई हो अात्मा गलाने
मरम भने कालैले नि नलाने
जिन्दगी नै बलिदान दिए तिम्रै नाउँमा ।
बिष्णु माझीको स्वरमा त कमेन्ट गर्ने कुनै ठाउँ भेटिदैन गणेश अधिकारीको पनि अति नै मन छुने स्वर छ ।शुभकामना सबै जनालाई ।।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
अन्तिम चिठि सिरानी मुनि छ पढेपछी दुनिया रुने छ साच्चै मेरै लागि कोरिएको शब्द जस्तो लाग्यो आँसु नै रोक्न सकिन्😭💔लोकदोहोरी मा my favourite singer bishnu majhi and puskal sarma keep loving❤
परदेश मा भएर पनि नेपाली गीत संगीत हेर्ने जति यता हाजिर गरौं त???
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
story ले अति मन छोयो ।।।
सारिकाको दमदार अभिनय मेरो बिगत बल्झाईदियो .....सबै उत्कृष्ट लाग्यो मलाइ....Thanks to all team
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
2076 ko hutkristha song sampunna timlai mero hirdaya dhekhinai safalta ko suvakamana ...
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
गित राम्रो छ भन्ने जति यता हाजिर गरम ल।।।।।
Nicee
Mero aakhanata aasu aayo first time dohori geet sunera😘😘
अन्तिम चिठी सिरानी मुनि छ पढे पछि दुनिया रुनेछ यति गित गणेश दाई लाई बयान गर्ने ठाउँ नै छैन नयाँ वर्षको अवसरमा नयाँ गित बलिदान सबैले हेरेर सुनेर सबैले माया गर्दि नुहोला
👌👏😭dame
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
फ्लिम हेरेजस्तै लाग्याे निकै मिठाे गित । बधाई छ बलिदान टिमलाई ।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
धेरै पर्खाई पछि बल्ल हेर्न पाईयो।
सारै राम्रो छ गित बधाई छ परै तिम्लाई सफल्ताको कामना
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
India. बाट हेर्ने को को छौ। like ठोकम।
Maa
साउदी बाट हेर्ने जति एता हाजिर हु
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
अन्तिम चिट्ठी सिरानी मुनि छ पढेपछि दुनियाँ
रुने छ जिन्दगी नै बलिदान दिय तिम्रै नाउमा 😋😋😋😋😋
आहा!!! सबै पक्ष बलियो लाग्यो 😍😍😍 जति पटक हेरेनी धित नमर्ने गीत भिडियो 😍😍😍 डाइरेक्सन छायांकन लगाएत सम्पुर्ण पक्षमा उत्तिकै मिहिनेत देखियो 😍😍😍 खुशी लाग्यो यति मीठो भिडियो हेर्न पाउँदा 😍😍😍
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Bishnu majhi bring me here..❤️❤️
धुम्रपान मध्यपान स्वास्थ्को लागि हानिकारक मार्मिक गित
मार्मिक गित Dislike गर्ने को हात मा किरा परोस
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
अती मिठो शब्द अनी Bishnu didi कोV0ice k0 त कुरै नगरौ कुनै ठाउँ छैन👍👍
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
#Bimal Adhikari ko fan jati yeta✋
#Bishnu Majhiii💓💓💓💓💓💓
#jindigi nai balidan diya tmrai nauma........what a song n what a video👌👌👌👌👌👌👌👌👌
#Sarika diko acting👌👌👌👌👌
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
M2468
@@YogsanaDigital m2468
जिन्दगीको यात्रा घाम छाया हुन छ 😭😭😭😭
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
आहा गित भनेको त एस्तो होस 100 औ चोटि हेर्दा पनि मन न अघाउने सारै मन छोयो दाजु गणेश अधिकारि हजुर को लय शब्द स्वार ले बधाइ छ सम्पुर्ण टिमलाइ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Yo geet ko story ko jastai hudo rahexa duniyama maile aafnu aakhale dekheko chhu sachai ho Yaar man chuyo yo geet le
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
गणेश अधिकारीको गीत हो भन्ने थाहा पाए पछि जति आशा गरेको थिए त्यत्ती सन्तुष्ट हुन सकेन।।।।
वा लोक दोहोरी पनि कुनै फिल्म भन्दा कम छैन दामी छ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
रुवाउनु रुवायो यो गित ले
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
दु:ख कष्ट पीडा सारा छोडि आयो नयाँ बर्ष
टुक्राटुक्रा बिचारहरु जोडि आयो नयाँ बर्ष
कुहु कुहु कोकिल को समधुर स्वर संगै
गाउँ शहर तिरै पाइला मोडि आयो नयाँ बर्ष
नयाँ सालको नयाँ जोस बेग्लै छ रहर पनि
ति पुराना रहरहरु तोडि आयो नयाँ बर्ष
सबै सबैलाई #शुभकामना२०७६🌹🌹🇳🇵🇳🇵🇳🇵 super xa song
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Heart touching songs 😰😰
धेरै को जिबन मा मेल खाना गको होला
यो गित 💔💔
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
बिष्णु माझी🙏🙏👏👏
धेरै प्रतिक्षा गरेको गित आज शुन्न अनि हेर्न पाइयो जय बलिदान जय लोक सँगित🤘🤘
अग्रिम बधाई बलिदान टिम लाइ बिसेश बधाई गणेश जि लाइ
म त धेरै रोय अझै कति रुवाउने हो यो गितले
Bisnu majhi and Ganesh Adhikari fan yeta hajir
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
जिन्दगीमा मलाई पहिलो पटक मनै छोयो यस गीतले आखा बाट आशुको थोपा खसिरहे समाल्नै सकिन । गणेश दादा बिष्णु माझी
कपिल लामा सर सरिका केसी जी र बिमल दादा लगायत सम्पूर्ण टिमलाई बधाई छ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
गीत भने को एस्तो हुनु पर्छ
गीतले पनि मन रोयो गीतको भिडियो ले पनि मन रोयो ..सारिका र बिमल को यो भिडियो मा निकै राम्रो अबिनए निभउनु भएको छ ...
कपिल दादाले जस्तो भिडियो कसैले बनौन सक्दैन लोक दोहोरी छेत्रमा ......गणेश दादा को त म पहिलादेखिनै प्यान को ........
म सुसान्त अधिकारी ....जय गीत सँगित
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
धेरै राम्रो प्रस्तुति all tem💕💕
हजुर हरुको मेहनत ले अबस्ये सफलता प्राप्त गर्ने छ ।।।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
#ganeshAdhikari गुल्मेलिले आगो पारेका छन यार लोक सङ्गीत मा ❤️❤️❤️🥀🥀
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
बयान गर्नु कुनै शब्द छैन मसङ्ग सफलताको अनेकौं शुभकामना गणेश ज्यु लगायत यहाँ हरु सम्पुर्ण टिमलाई
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
"जय बलिदान" "जय योग्सना डिजिटल" first of all अति मिठो गित बनाउनु हुने गाएक तथा सर्जक गणेश अधिकारी दाजु लाई अझै सफलता थपिदै जाहोस
र एस गित भित्र जति पनि कलाकार को समाबेश हुनुभको छ सम्पुर्णमा हार्दिक बधाई व्यक्त गर्दछु ।
"जय गीत"
"जय संगीत"
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
@@YogsanaDigital wo88wdse
Woo8wdeo88wo88wdlo897899wdeoo899wooo8999wwooi8
गीत राम्रो लाग्यो सफलताको शुभकामना
अन्तिम चिट्ठी सिरानी मुनि छ,
पढेपछि दुनिया रुनि छ।
बालिदान मायामा बलिदान अत्यन्तै मार्मिक शब्द गित र अभिनयको वर्णन गरि नसक्नुको छ बधाई गणेश अधिकारी जि अनि सम्पुर्ण टिमलाई 💖💞💜💝
Bishnu majhi ko geet sabaii man parxa malaiii
"प्रतिक्षाको घडी समाप्त"
नयाँ बर्ष 2076 सालको शुभकामना सहित बहुप्रतीक्षित गीत "बलिदान" बजारमा ल्याएका छौं हेरेर प्रतिक्रिया दिनुहोला साथै मन परे लाइक अनि शेयर गर्न नभुल्नु होला।
Best Regards
Editor/Colorist : Sujan Shahi 9841291476
Daami yaar..
एक दम राम्रो छ धन्यवाद बलिदान तिम लाई
राम्रो
गितको सब्दको,, स्वरको बयान गरि रहनुनै पर्दैन्... गज्जबको छ ! सफलताको अग्रिम शुभकामना सम्पुण टिममा ..!
बडो,, दुखको कुरा एक दिनमा trending 1 हुनु पर्ने अहिले सम्म 28k .. छिट्टै trending 1 pugeko हेर्न मन छ ..
अ “बलिदान" भाग २ छिट्टै आओस्...
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
आहा!!! कति मीठो कन्सेप्ट अनि डाइरेक्सनको पार्ट कपिल लामाको काम सधै प्रसम्सा गर्न योग्य हुन्छ ..एकदमै मन पर्यो 😍😍😍 अभिनय पनि सुपभ ...
ल मार्मिक गित best of luck सम्पुर्ण लाइ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
कस्तो भाग्ये दियौं नि भाबी मेरो खुशी अर्कैको हक दाबी
निकै मिठो गित यस्ले ईतिहास रच्नु पर्छ सबै कुरा सबल छ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
बलिदान धेरै भन्दा पनि धेरै मार्मिक बनेकाे सफलता काे सिखर सम्म पुगाेस my best modal bimal and sarika miss you bdhai xa all kalakar teemlai
बलिदान प्रेमी लोक पारखी मन हरु झरौ त हजुर!
अहिले सम्मको उतकिस्ट लोकगित झन बिस्नु माझीको स्वर ❤️😘
Ganesh dai laai pragatiko subhakamana
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
@@YogsanaDigital woo88wdeoo8
Eko8cxdwo8eo8eooww
Wso
Wooo889wdwwoo9wo888wdeo
Wooo89wdwo8wo999wdeooo99wdeoo8wwoooo98998edewowko888wde
अतिनै राम्रो यो बलिदान गित सो नाइस
Dharai ramro xa geet bishnu maji ko sor ani acting sabai ko ramro super hit
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
धेरै राम्रो गित हाम्रो लागि पेस गरिदिनु भएको मा धेरै धेरै धन्यवाद.
bisnu didi ko song malai sabai bhanda badhi man parchha
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
साचिकै बिस्नु दिदिको सोरले दुनिया रुयो
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
बिस्नु माझी जति यता हाजिर गरुम त
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
😥video यति राम्रो अनि कथालाई यसरी finishing गरेको छ कि just wao 🙏💐🎻सलाम छ सर्जक ,यूनिट,अनि yogsana music
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Thank you....
पुरुस पात्रको राम्रो चरित्र नदेखियको ले यो गित पुरुस तर्फको तेति उचित लागेन ।
लोक गितमा यो नयाँ स्वाद छ । हेरिरहुँ लाग्ने ।यो धेरैको जिबनमा मेल खान्छ।उत्कृष्ट छ शब्द,गायन,भिडियो सबैलाई शुभकामना।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला ।
जति सुने पनि सुनि रहन मन लाग्ने मैले त कमसेकम 12 चोटि हेरि सखे बलिदान को भिडियो जय बलिदान
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Aba het huni palo balidan ko anywoy nice song
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Dami xa git sampuna Tim lae badai xa
अत्ती मार्मीक शब्द मन छुने♥️♥️♥️♥️
बिष्णु माझिको जस्तो स्वर सताब्दीमा एक पटक मात्र पाइन्छ यार । शब्दा स्वर संगीत मीठो छ ।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
आहा मनै छोयो
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
गितको शब्द, लय,स्वर,पिडा,सुखदुख सबै समेटन सफल भावनात्मक तथा मर्मस्पर्शी लोकदोहोरी गितको लागि गायक तथा गायिका सष्र्टा मा सफलताको अनगिन्ति शुभकामना तथा बधाई हुन्छ ।।
Nnnnnnpnp