म रोएको सुन्छौ होला र || New Nepali Lok Song 2021 By Khem Century Ft.Ishwor Babu & juna Gurung

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • म रोयको सुन्छौ होला र || New Nepali Lok Song 2020 By Khem Century Ft.Ishwor Babu & juna Gurung
    ♪ Audio Credits ♪
    ----------------------------
    ♪ Jay Nepal Films : New Nepali Lok Song 2077/2021
    ♪ Song Name : Ma Royako Sunchhau Holara
    ♪ Vocal : Khem Century
    ♪ Lyrics : Ganesh KC
    ♪ Music : Khem Century
    ♪ Music Arranger : Binod bajurali
    ♪ Recordist : Bimal Chhinal
    ♪ Recording Studio : Studio Malashree Pvt.Ltd.
    ♪ Mixing : Khadak Bajurali
    ♪ Audio/video : Jay Nepal Films Pvt.Ltd
    Phone - +9779869721172
    🎬Video Credits🎬
    ♪ Director : Kapil Lama
    ♪ Cinematographer : Suresh Shrestha
    ♪ Editor : Manoj Karki
    ♪ Model : Ishwor Babu/Juna Gurung
    ♪ Post Production : Luminosh Postwork
    #म_रोएको_सुन्छौ_होलार
    #KhemCentury
    #JunaGurung
    #IshworBabu
    #Newlokgeet
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,5 тыс.

  • @bimakumaridura
    @bimakumaridura 4 года назад +264

    आहा लामो समयपछी यस्तो मिठो मौलिक गीत सुन्न पायियो
    यस्तो गीतहरुले गर्दा नै हो हाम्रो मौलिक भाकाहरु जिवन्त हुने 🌼🌸

    • @GaneshKCMusic
      @GaneshKCMusic  4 года назад +4

      धन्यवाद दीदी यो मीठों प्रतिक्रिया को लागी ..

    • @shambhusunar9557
      @shambhusunar9557 4 года назад +3

      Wow saray man xoyo

    • @tilpun4528
      @tilpun4528 4 года назад +3

      आदरणीय बिमा दिदी हजुरको नयाँ प्रस्तुती हेर्न र सुन्न मन लागेको छ!नहराउनु होला,मेरो अनुरोध!बाकी हजुरको,,,,!

    • @dineshpri9811
      @dineshpri9811 4 года назад

      Hjr diju namaste

    • @tularajbhandari991
      @tularajbhandari991 4 года назад +1

      Namaste bima de de hjr

  • @dalsingh3817
    @dalsingh3817 4 года назад +4

    साचिकैइ मौउलिक गित यो हो आज्भोली छाडा पनको गित धेरैइ आउदा यस्तो गित सुन्दा म आज धेरैइ खुसी छु अब यस्तैइ गित सुन्न पाईयोस फेरिनी धेरैइ धेरैइ बधाइ छ खेम सरलाइ

  • @jibankhatri8534
    @jibankhatri8534 4 года назад +82

    निकै मार्मस्प्षी गित मेरो मन छोयो यो गित को सर्जक तथा खेम सेनचुरी दादा लाई विशेष धन्यवाद
    यो गित मन पराउने जती एता हाजिर गराम।

  • @sangitaadhikari3888
    @sangitaadhikari3888 3 года назад +5

    आहा अति मिठो अनि अति मार्मिक सब्ध होला यो अतिनै मन छोयो कति लाई पर्बिक परेको छ होला यो गित ले याती मिठो सोर सब्ध को धनी मान्छे लाइ सधै सम्मान्को सिखर होस 😭😭😭😪😪🙏🙏🙏

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 года назад +502

    मत नयाँ भाई काम कस्तो गर्लान अभिनय,राम्रो गर्लान कि नगरलान,भन्नि साह्रै पिरमा थिए तर ठ्य्यक्कै उल्टो पाए कती राम्रो कन्सेप कती राम्रो अभिनय् सबै प्रती आभारी छु ।
    Thank you कपिल sir thank you lovely fans

    • @HelloTV2000
      @HelloTV2000 4 года назад +12

      अाहा कति मिठाे खेम दाईकाे स्वर तर अलि चित बुझदैन गित दमदार स्वर दमदार संगित दमदार भएर पनि स्टेज प्राेग्राम मा कम देख्न पाईने।
      👉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️️👈️

    • @ayushofficial1257
      @ayushofficial1257 4 года назад +6

      सारै मन छोयो खेम दादा जति सुन्यो उति सुनम लाग्ने

    • @ayushofficial1257
      @ayushofficial1257 4 года назад +5

      सारै मन छोयो खेम दादा जति सुन्यो उति सुनम लाग्ने

    • @narayanbhujel5194
      @narayanbhujel5194 4 года назад +2

      Great work them sir....🙏🙏

    • @panisala491
      @panisala491 4 года назад

      swor tw liyerai aaunuvako ho... like u

  • @user-hh2kv7pb9h
    @user-hh2kv7pb9h 2 месяца назад +1

    जुना बहिनी को अभिनय मनपर्ने जति यता हाजिर हौ त ल😮

  • @khadkabahadur1398
    @khadkabahadur1398 4 года назад +249

    छाडा लोकगित गाएर हिट हुने हरुले खेम दाईको गित सुनेर गाउने गरून् Solut x daju मन छोयो

    • @roshnisidhan5880
      @roshnisidhan5880 4 года назад +4

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @anhsirkop8836
      @anhsirkop8836 4 года назад +1

      O

    • @yogendrakhanal732
      @yogendrakhanal732 4 года назад

      ल्प्न

    • @rimagharti9972
      @rimagharti9972 4 года назад +1

      ☺☺☺☺

    • @thakurbohora7561
      @thakurbohora7561 4 года назад +2

      💏💏💏💏👩‍❤️‍💋‍👩हैट यो गित सुनेर मननै रोला जस्तो भए मननै थाम्न सकिएन 😭😭😭😭😭😭 best of luck खेम सरलाइ

  • @bicharighale1061
    @bicharighale1061 Год назад +1

    गीतमा काल्पनिक अभिनय भएपनी वास्तवमा धेरैको जीन्दगीमा मेल खाएको हुन्छ !
    यस गीतको शब्द भाव साच्चै मर्मस्पर्शी छ भोग्नेहरु र पर्नेहरुलाई यस गीतले साच्चै छाती पिटि पिटि मुर्छा
    खादै मुटुमा बजारिएकै हुन्छ !
    यस गीतभित्र आफैलाई राखेर हेर्ने सुन्नेहरुले अवस्य आँसु बगाउनेछन !
    शब्द लेख्ने ! रचना गर्ने ! अभिनय गर्ने सबै सबैमा ह्रुदय देखीनै धन्यवाद छ 🙏🙏🙏❣️❣️🙏🙏🙏

  • @prakashBcofficial2541
    @prakashBcofficial2541 4 года назад +120

    म खेम सेन्चुरी सर को फ्यान हो
    निकै मार्मिक गीत

  • @yamchhetry1154
    @yamchhetry1154 4 года назад +33

    अब देशमा तहल्का मच्चाउने भनेकै खेम दाजु हो love you so much khem dai

    • @ratnadhakal4567
      @ratnadhakal4567 3 года назад

      po

    • @sanjupandey4501
      @sanjupandey4501 3 года назад +1

      @@ratnadhakal4567 aaa

    • @ravikc5512
      @ravikc5512 3 года назад

      Zm BBC Feb vveev7vvvv CVS has mz m NM zrvvezvvv web vwvvvretvzzm BBC BBC NH vttvv and v VIP can v CNN CNN etvebtv FC v to vtx CVS damn vvy NBC vttvvu5vt you're vv CNN 3 tw

    • @dipakgiri85
      @dipakgiri85 3 года назад +1

      @@sanjupandey4501 ij nn. ml otb0 Uk kn ohm

    • @dhaniram2205
      @dhaniram2205 3 года назад

      @@ratnadhakal4567 9p99>99

  • @GaneshKCMusic
    @GaneshKCMusic  4 года назад +57

    हाम्रा मौलिक सिर्जनाहरुलाई विश्व बजारमा हेर्दै, सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई, नमस्कार। ।हामीलाई विश्वास छ, हजुरहरुले साथ, सहयोग, हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ।

    • @bihunkotesailo
      @bihunkotesailo 4 года назад

      Abashya...

    • @rimamalla9366
      @rimamalla9366 4 года назад +1

      Sahrai mitho ra marmik xa vae.... aatharha vogaeko yad dilayo man xoyo

    • @BishalGurung104
      @BishalGurung104 4 года назад +2

      अबस्य गणेश केसि ज्यु तर यसरी हामी दर्सक लाई रुवाउनु त भयन नि 😢😢😢🤙🤙👍️👌👌😃

    • @mdirsadpiyakhankhanboy9621
      @mdirsadpiyakhankhanboy9621 4 года назад

      @@BishalGurung104 ikklj
      .
      .p@

    • @ganeshhotel6352
      @ganeshhotel6352 4 года назад

      @@rimamalla9366 o?Didi ma Ganesh paudel Salam Jai Hindustan

  • @sureshsharki2279
    @sureshsharki2279 4 года назад +7

    देख्नमा हेनसम गोरे गोरे खेम सर हजुरको स्वर क्या हो,,,सुन्दा कहां भुल्छु कहां भुल्छु थाहै हुदैन,जब गित सकिन्छ तब आकास बाट धर्तिमा भॉसियझै झसंग हुन्छु.......always have you great life go ahead

  • @manrajsunar4230
    @manrajsunar4230 4 года назад +63

    खेम ब्रो को आवाज वा वा जति सुने पनि धित मर्दैन l सारै राम्रो बनेछ कलाकार राम्रो अभिनय सफलताको शुभकामना छ l

  • @ramdeuba5220
    @ramdeuba5220 3 года назад +15

    मन मुटु छुयो आहा सुन्दर गित
    बयानी सब्द रहेन।।

  • @riyamagar748
    @riyamagar748 3 года назад +5

    😭😭😭👌👌👌👌 हर नेपालीको मन मुटुमा बस्न सफल song marxu bahulaayer aahaa kati mitho songa khem dada salutx hjrlai😍😍😍😘😘

  • @durgalalnath201
    @durgalalnath201 3 года назад +10

    अति मिठो आवाज खेम दाइ हरपल सुनिरहु जस्तो।

  • @dabalsunar7266
    @dabalsunar7266 4 года назад +41

    यो गित त नेपाली हरु को यथार्थत हो गाउँ मा एस तथ्या अझै पनि यथार्थता छ

  • @shankarkc12
    @shankarkc12 4 года назад +2

    मेरो त मनै कट्कै भो सुन्दा ॥😱😱♥️♥️

  • @user-bp3ru7yw6s
    @user-bp3ru7yw6s 4 года назад +6

    अत्यन्तै मौलिक अनि बास्तबिक जिवन कथामा आधारित मनै छुने गित धन्यबाद छ खेम सेन्चुरी भाइलाई उत्कृष्ट गित गाएकोमा,धन्यबाद लखकलाई,र धन्यबाद अभिनय कर्ताहरुलाई ।

    • @laxmisubedi7520
      @laxmisubedi7520 2 года назад

      Therai ramro git dhahne bat 🙏🙏🙏

  • @vinodkhatri7640
    @vinodkhatri7640 4 года назад +1

    यो हो नेपाली को शुद्धता र सुनौ सुनौ लाग्ने गित हाल म अहिले दुबै मा कोरोना रोग संग हस्पिटल मा लड्दै छु समय मिलाएर लोक दोहरी गित सुन्छु साच्चिकै भन्दा पर्दा अब म लोक दोहरी गित सुन्छु अनि मेरो आधा रोग निको भएको जस्तो महशुस हुन्छ thanku hajur laaii

    • @GaneshKCMusic
      @GaneshKCMusic  4 года назад

      धन्यवाद सर, आफ्नो ख़्याल राख़्नु होला .!

    • @vinodkhatri7640
      @vinodkhatri7640 4 года назад

      @@GaneshKCMusicधन्यवाद हजुर लाई पनि रिप्लाई दुएको मा हजुर ले पनि आफ्नो र आफ्नो परिबार को ख्याल राख्नु होला?

  • @sdtvnepal
    @sdtvnepal 4 года назад +23

    आहा खेमजी को स्वर ले साह्रै मन छुन्छ । जुन गीत गाएनी सबैलाई मन पर्ने खालका हुन्छन । अझ यो गीत सबै किसिमले आकर्षक बनेको छ उच्च सफलताको कामना सम्पुर्ण टिमलाई ।।

  • @cheftejthapa77
    @cheftejthapa77 4 года назад +4

    क्या दामि छ हो बरै
    नेपाली लोक भाका को निकै राम्रो हुँदै गको छ
    आगामि दिन मा पनि अरु थप प्रगति र ऊन्नति होाश
    जय गित
    जय संगित
    जय नेपाल

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 4 года назад +25

    आहा!मनै हरर भयो,खेम सरको आवाजको एकदमै ठूलो फ्यान हुँ"हार्दिक बधाई छ यति मीठो गीतको लागी👏👏👏👏

  • @ganeshkunwar8749
    @ganeshkunwar8749 4 года назад +2

    जति पटक सुने पनि मन नमान्ने सुनम सुनम लागिर्न्छ ! आगमी दिनम पनि खेम सेन्चुरी दाइ को राम्रो राम्रो गित सिन्ना पाइयोस !! wow

  • @narayanfbj1031
    @narayanfbj1031 4 года назад +71

    खेम सेनचुरि दाजु काे फेन काे काे हुनुहुन्छ यता हाजिर हुमत🤚🤚🤚

  • @jenisha-4mishan-2thapa86
    @jenisha-4mishan-2thapa86 4 года назад +6

    खेम जि हजुर को हरेक गित यथार्थ र मर्म स्पर्सी छ हजुर को गित सङित मा सधैं १कदम अगाडि रहिरहोस ।।म हिर्दय देखी कामना गर्छु ।।। I Love this n nepali folk songs....

  • @Dispair_redditStories
    @Dispair_redditStories 4 года назад +13

    जुनाको acting साच्चै मनछुने खालको छ

  • @yamanpun
    @yamanpun 4 года назад

    म ढिलो भएछु यति मिठो गीत सुन्नमा🙅‍♂️।येस्तै बास्तबिकता र येथार्थ भेटिन्छ लोकगीत मा र त लोकले मन पराउछन।अँखा रसायो सरिर नै काप्यो🙁शब्द उस्तै अभिनय उस्तै जुना जि को ठुलो फ्यान भैसके म💞अझै भन्नुपर्दा खेम सेन्चुरी सर को आवजको त कुरै नगरौ होला यति मिठास सुनिएको छ😘😘बधाई छ सर साथै सम्पूर्ण teamलाई

  • @ramubiswakarma90
    @ramubiswakarma90 4 года назад +10

    अति नै मार्मिक शब्दले गीत लेखन गर्नुभएको छ,।शब्द,सङ्गीत तथा स्वर प्रति हृदय देखि बिशेष धन्यवाद व्यक्त गर्दछु।
    हाल:अबुधाबी(युएई)

  • @narbadagiri1068
    @narbadagiri1068 4 года назад +17

    धेरै राम्रो प्रस्तुती सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद विशेष गरि खेम सेन्चुरी दाइ अन्य कलाकर हरुमा सफलता को कामना 🙏💝

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 года назад +19

    आहा कति राम्रो मिठो गित मनै कटक्क भयो😥😥 सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🌹🌹❣️❣️❣️❣️❣️❣️😍😍😍😍

  • @ammarthapa5559
    @ammarthapa5559 4 года назад +1

    अति राम्रो छ खेम जि हजुर को यो गित सारै नै मन छोयो मलाई हजुर को यो गित ले मर्म ईस्पर्सी छ हजुर को यो यी शब्द को भाब गित मा उतार्नु भको छ हजुर ले यश गित बात सुभ कामना छ हजुर लाई अझै उनन्ती भै अघि बधुन कामना 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @sagarkc3602
    @sagarkc3602 4 года назад +9

    Congratulations hol unitlai कति मिठो😍😍💞खेम ब्रो को स्वर मा जाडु छ राम्रो लाग्छ😍❣️❣️❣️🎈

  • @sitathapaxettry221
    @sitathapaxettry221 4 года назад +5

    अति मार्मिक गित खेम राज दाइको गित सुनेर एकदमै मन नै छोयो❤️❤️😍😥

  • @umeshkalungmgr1422
    @umeshkalungmgr1422 4 года назад +31

    तपाईंको आवाजमा रहेका हरेक गितहरु अति नै मर्म स्पर्शी छन अत्यन्तै खुशी लाग्छ सेन्चुरी जि बधाई आगामी दिनहरुमा पनि यस्तै मौलिक गितको अपेक्षामा रहने छौ

  • @milanbk9139
    @milanbk9139 4 года назад +1

    साह्रै राम्रो अभिनय अनि खेम दाइको स्वरको
    त बयान गर्ने मसङ कुनै शब्द नै छैन सुभकामना
    सम्पूर्ण समुहलाइ

  • @mingodar435
    @mingodar435 4 года назад +14

    अति मामिक छ गीत अल टिमलाई बधाई एबम शुभकामना छ है❤️👌

  • @tekalemagar5828
    @tekalemagar5828 4 года назад +3

    यो मन फेरी ए सानू म रोएको सुन्छौ होला र????? 👌👌👌

  • @anilsapkota2893
    @anilsapkota2893 4 года назад +5

    यो गित कहिले अाउला भन्नी अासमा थिए।
    मन छोयो दाइ तपाईंको स्वर ले।।अनि सम्पूर्ण टिम,अभिनय 💕💕💕

    • @gyanmagar312
      @gyanmagar312 4 года назад

      Nic song dai mata khem daiko fyanai hum k sor ustai dabda laya my favrete artista

    • @parkashkhatri694
      @parkashkhatri694 4 года назад +1

      खतरा

  • @dipakdahal775
    @dipakdahal775 4 года назад +1

    आँसु नै आयो त ओ हत्तेरी कसरी गित गाँउन सक्या होला यस्तो भावुक भयर 😩😢

  • @premmagar6389
    @premmagar6389 4 года назад +16

    अाहा मैले खाेजे काे गित र मलाई मन परेकाे गित मेराे अाफ्नै ब्यस्त दाजु खेम सेन्चुरि स्वर काे म विशेष फ्यान गित र अभिनय मार्मिक छ साथै जुना गुरुङ हजुर लाई सफलता काे सुभकामना

    • @arjunchhetri292
      @arjunchhetri292 4 года назад +1

      निकै मन छुने गित एकदम मन पर्याे

    • @devkotashiva4181
      @devkotashiva4181 4 года назад

      Nice song khem sunchury dai

  • @kumarilungeli5185
    @kumarilungeli5185 4 года назад +6

    आहा खेम सेन्चुरी सर को स्वर को बयान गर्नु सकिन्ना एक्दमै मनै छुने

  • @deepakkumarjoshikumarjoshi2727
    @deepakkumarjoshikumarjoshi2727 4 года назад +14

    😢😢मर्मस्पर्शी वाह!
    बधाई छ खेम दाई तथा सम्पुर्ण कलाकार टिमलाई👏👏

  • @ksadkasing5857
    @ksadkasing5857 4 года назад

    रात दिन छाती कतक्कै कतक्कै मन ले भुल्न मान्दैन पतक्कै। मर्छु बोलायर य सानू म र्😂😂रोय को सुन्छौ होला र। वा वा दामी छ मन छुने।

  • @anishdawadi6387
    @anishdawadi6387 4 года назад +53

    आहा खेम दाई❤️❤️❤️ इस्वर राजा❤️❤️❤️❤️

  • @sandeshbirkramsingh5975
    @sandeshbirkramsingh5975 4 года назад +8

    निकै राम्रो स्वर खेम दाई सफलता को मूरिमुरी शुभकामना हजुर लाई

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 года назад +21

    आहा अत्यन्तै मार्मिक अनि उत्कृष्ट शब्दमा अभिनय बधाई छ सम्पुर्ण होल युनिटलाई

  • @xyzser2213
    @xyzser2213 4 года назад +3

    Khem century Babu ko geet r aawaj sarai man parxa dinma 10 choti sunchhu

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 года назад +18

    निकै समयको प्रतीक्षा पछि आज 💟💟 आएछ निकै मार्मिक शब्द संगीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 😢😢😭😭 miss you all 🙏🏼 👉🔔💯

  • @sunilbinita4407
    @sunilbinita4407 4 года назад

    म त याे संन्सार छाडेर गहिसके कसरी सुन्थे र अाफुलाई समाल्नु है याे गित मेरो जिन्दगी मा मेल खाएकाे छ धेरै धेरै बधाई छ सम्पूर्ण दिम्लाई

  • @suryakhadka9307
    @suryakhadka9307 4 года назад +11

    सबैभन्दा मन पर्ने गायक खेम सेन्चुरी दादा हुनुहुन्छ so धेरै मार्मिक गित धेरै धेरै सुभकामाना छ दादा हजुर लाई

  • @komalsubedi8463
    @komalsubedi8463 4 года назад

    यो गित सुन्दा नरुनीमन कस्को होला र मेरो त मन😭😭💔💔 छोयो । खेम दाइ को भोइस कति मिठो आहा जति सुने पनि धित नमर्नी 💚❣️❣️💜

  • @durgamalla6263
    @durgamalla6263 4 года назад +9

    धेरै राम्रो गीत अनि भिडियो सबै beautiful

  • @dilkanxa5577
    @dilkanxa5577 3 года назад +1

    खेम सेनचुरि सरकाे ऐति मिठाे गितले मनै बिजायाै

  • @ayushofficial1257
    @ayushofficial1257 4 года назад +5

    wow 👌 मन छोयो धेरै धन्यवाद सम्पुर्ण टिम लाई

  • @bbmigin5583
    @bbmigin5583 4 года назад +2

    जे होस सुन्ने लाएकको गीत छ शुभ कामना खेम जी ।।।।।।।।।

  • @HelloTV2000
    @HelloTV2000 4 года назад +107

    अाहा कति मिठाे खेम दाईकाे स्वर तर अलि चित बुझदैन गित दमदार स्वर दमदार संगित दमदार भएर पनि स्टेज प्राेग्राम मा कम देख्न पाईने।
    👉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️️👈️

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 года назад +1

    अाहा धेरै राम्रो गित झनै राम्रो अभिनय छ

  • @jamunapanta5072
    @jamunapanta5072 4 года назад +5

    Dheraii ruaayo khem daju yo geet le malaii😟😟😭😭

  • @laxmankaushal5144
    @laxmankaushal5144 3 года назад +1

    कति सुरिलो सोर दादा सलाम हजुर लाइ खेम दादाको शब्दको कुनै थाउ छैन

  • @shitalgurung7626
    @shitalgurung7626 4 года назад +10

    Khem dada ko voice ko fan geet tw jhan good best of luck dada

  • @garimadk245
    @garimadk245 3 года назад +2

    आहा कत्ती मौलिक गीत रहेछ मनै कस्तो कस्तो भयो सरै मन छोयो यो गीत ले आगामी दिनहरुमा पनि यस्तै गीतहरु आउनु भन्ने आशा गर्ने छौ शुभकामना सम्पुर्ण टिमहरुलाई

  • @magarsumitra3096
    @magarsumitra3096 4 года назад +9

    कती मिठो मिठो गीत हो के जती सुनियो उती मन रुनी ❤❤❤❤❤❤❤❤

  • @बिष्टघनरोल्पा

    यो गित सुन्दा मेरो त मनै छोयो है अझै त्यो माथी ईशोर दादा र जुना गुरुङ्ग दिदि को अभिनय Wow Excellent superb ,?

  • @tikarambagale919
    @tikarambagale919 4 года назад +11

    सिर्जना अनि गायन मा उच्च क्षमता भएका एक अब्बल दर्जाका साङितिक क्षेत्रका हस्ती खेम सेन्चुरीका सिर्जना, स्वर साच्चै कालजयी, अज्ममरी छ जो दशकौ पछि सुनेपनी उत्तिकै प्रिय लाग्छन् ! यस्ता सर्जक, यस्ता अदम्य अनि अज्ममरी स्वरका धनी कलाकार देशका गहना हुन् , यस्ता सष्टा सर्जकको सम्मान गर्नु, जगर्ना गर्नु राष्ट्रको दायित्व हुनुपर्छ, तर त्यो हाम्रो देशमा हुन सकेको छैन जसले गर्दा यस्ता हजारौं को मन मुटु मा बस्न सफल, देशको गीत गाउने , माटो पाखो पखेरीको गीत गाउने थुप्रै कलाकार प्रबासिन बाध्य छन् , यो दुखद पक्ष हो बिडम्बना हो !!! यस्तो अबस्थाको चाडै अन्त्य होस् , एउटा मौलिक गीत गाउने, समाज अनि त्यहाको माटो, त्यहाको दुख सुख, हरेक कुराको उजागर गर्ने यस्ता सर्जकहरु प्रबासिनु भनेको देशको लागि हानी हो , !!! लाखौ करोडौ सुभकामना अनि साङितिक क्षेत्रले अझ धेरै उचाई प्राप्त गरोस, सफलताले शिखर चुमोस, कुनै सफलतामा नहौसिनु खेम सेन्चुरी भाइ बरु त्यसलाई अझ जिम्मेवारी ठान्नु, !!! हरेक सफल सिर्जनाले तपाईं लाई अझ राम्रो सिर्जना गर्ने शक्ति देओस, कला अनि गला झन झन निखारिएर जाओस् , सिर्जना गर्ने ती मनहरु कहिलेई नथाकोस, करोडौ करोड सुभकामना !!! तपाईंको एउटा भिडिओ हेरेको थ्ये सायद सोछे झै जिन्दगी रैनछ भन्ने , जसमा राती सम्म नसुत्ने कुरा थ्यो त्यो गलत छ समयमा सुत्ने, समयमा खाने हरेक कुरा समयमा गर्नु पर्छ यो कुरा लाई निकै बिचार पुर्याउनु होला जसले तपाईंको ब्यक्तित्व लाई सदा उस्तै राख्न मद्दत गर्ने छ, जब तपाईंले निद पुर्याउनु हुन्न तपाईंको ब्यक्तित्व लामो समय उस्तै रहदैन , निद अपरिहार्य छ, निश्चित समय हरेक दिनमा !!! फेरि यस्तो सिर्जना अनि स्वर ल्याउनुस कि जसले भोक , तिर्खा , प्यास मेटाओस 😂😃😄 !! घासै काट्ने आसी, घन्टौ दोहोर्याई दोहोर्याई हेर्दा नि धित मरेन मेरो , गीत भनेको यस्तो हो, हुनुपर्छ, जस्ले सङीत के हो बुझेको छ, माया गरेको छ उसलाई यो गीतले भोक तिर्खै मेटाईदिन्छ !!!! 😂😄😃😘😘😘🙏🙏🙏🙏🙏👏👏👏👏👏❤️❤️❤️❤️❤️

  • @saraswatipanta7875
    @saraswatipanta7875 4 года назад +1

    kati mitho swor bhai ko maile t kati sunchu thanku bhai ajai pargati hudai jawos

  • @anitabasnetkali7646
    @anitabasnetkali7646 4 года назад +6

    मन मुटुमा बसेको गीत मेरो यो🙏😊😢

  • @munalbayalkoti7602
    @munalbayalkoti7602 4 года назад +1

    Nepali daju vai ko ra didi baini haruki man sarai xune git badai xa

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +3

    आहा खेम सेन्चुरी को उत्कृष्ट श्वर 😍💝🙏🌺

  • @padambkchannel1188
    @padambkchannel1188 4 года назад +1

    मान्नुपर्छ खेम सेन्चुरी ज्यु लाइ लोकगित सङ्गीत को क्षेत्रमा सधैं सफलता को कामना

  • @narendrabista5411
    @narendrabista5411 4 года назад +6

    हाम्रो सस्कृती हाम्रो पहिचान धेरै राम्रो रमाइलो गीत 🙏🙏💕💕💕💕🇳🇵

  • @neerwonsonyofficial6890
    @neerwonsonyofficial6890 4 года назад

    गीत एकदमै मन छोयो हुनत खेम दाजु को गीत कहीलेपो नराम्रो थ्यो र बधाई छ दाडा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rohittiwari8033
    @rohittiwari8033 4 года назад +6

    यश गितको लेखक चाहिँ को हो नि एकदम मन छोयो

  • @whiteeaglegaming7856
    @whiteeaglegaming7856 4 года назад +1

    Sarai ramro git khem sir ko sorr sarai manparx ...aasi git maile din vari sunxu ...samyle jutayox vane hajur lai mero jiban vokai ko euta git lekhna aanu rod garnexu ..ma pirama xu dukhi hu..

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +3

    श्वर हो खेम सेन्चुरी को अतिनै मिठो

  • @bhupeshbudhamagar3184
    @bhupeshbudhamagar3184 4 года назад

    परम मित्र इस्वर बाबू यस्तो अभिनय आहा कति खुसी खुसि

  • @Editz..611
    @Editz..611 3 года назад +3

    सारै राम्रो गित र अभिनय ❤️❤️❤️❤️मन छोयो हजुर

  • @niranjanpanthi7713
    @niranjanpanthi7713 4 года назад

    खेम दाईले जस्तो लोक गीत कसको राम्रो होला एकदम रोम्रो छ अझोइ येस्तोई येस्तोई रोम्रा गीत को पर्तिछा मा छु दाजु

  • @ganeshsaudgc7591
    @ganeshsaudgc7591 4 года назад +6

    अभिय सारै मन पर्यो गीत पनि मिठो ❤️❤️

  • @SunilTeachNepal
    @SunilTeachNepal 4 года назад

    मलाई यो गीत सारै मनपर्यो लगभग २० पटक भन्दा बढी हेरे र सुने नाचे तर अझै पनि मेख मरेन ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @bindasb.c.8523
    @bindasb.c.8523 Год назад +3

    कति मिठो गित मनै छोयो

  • @bimalaraskoti859
    @bimalaraskoti859 3 года назад +1

    Good song yo geet tw jatty choti herxu tetti nai ruwaune katty man xune songs khem dada lai ajhai pargatiko suvakamana xa

  • @sahayatrimusic3547
    @sahayatrimusic3547 4 года назад +54

    देश खानेभो
    सम्पुर्ण टिमलाई एक मुस्ट हार्दिक बधाई...💖💓👍

  • @asmi1305
    @asmi1305 4 года назад +1

    Aahaa kati Ananda aayo manmaa yo geet sunara 😘😀

  • @madangharti4884
    @madangharti4884 4 года назад +43

    केही अन्ध भक्त हरु छन नेपाली लोक गित का जस्तो गित बजार मा आय पनि राम्रो भन्दिने तर म चाहिँ गित हरु छानेर सुन्ने गर्छु अक्सर खेम दाइ को गित राम्रा नै हुन्छन
    तर यो गित मा शब्द त राम्रै हो लय भर्दा अलि हतारियको जस्तो लाग्यो ।😎😎😎

    • @amritgyawali7846
      @amritgyawali7846 4 года назад +4

      नेपाल लोक स्टार सीजन 2 को जजको लागि नियुक्त गर्न पर्ने भो Madan Gharti लाई

    • @bipanaxetree2490
      @bipanaxetree2490 4 года назад +3

      @@amritgyawali7846जि उम नि है मलाई नि तेस्तै लाग्यो

    • @kirandeep819
      @kirandeep819 4 года назад +1

      कुनै कुनै मान्छे सन्सार मै यस्ता छन कि ! कसैलाई तं मरिजा भनेर पछि सिघ्र स्वास्थ को कामना भन्ने गर्छन !

    • @madangharti4884
      @madangharti4884 4 года назад +1

      @@amritgyawali7846 यो क्षेत्रमा मेरो के योगदान देख्नु भो तेस्तो?😂😂😂😃हुन त लोकगित हरु नियमित सुन्ने गर्छु छानेर

    • @nischalbishnupangeni1797
      @nischalbishnupangeni1797 4 года назад

      आहा खेमजी को स्वर ले साह्रै मन छुन्छ । जुन गीत गाएनी सबैलाई मन पर्ने खालका हुन्छन । अझ यो गीत सबै किसिमले आकर्षक बनेको छ उच्च सफलताको कामना सम्पुर्ण टिमलाई ।।

  • @milanbk9139
    @milanbk9139 4 года назад +1

    Aaja dherai samaypaxi Kati mitho geet Lok geet gaunele khem daiko jasto siknu parxa

  • @jiwankumar7159
    @jiwankumar7159 4 года назад +17

    एकदमै मार्मिक गित यो भिडियो हेर्दा आखा बाट आँसु झरे आँसु रोक्न सकिएन

  • @jhalakdc836
    @jhalakdc836 Год назад +1

    aha kati ramro marmik ho geet 👌👌👌

  • @prakashbkrdm9222
    @prakashbkrdm9222 3 года назад +7

    Real Heart touching song nikai vaabuk banayo love you khem dada best of luck

  • @sugambangsal2503
    @sugambangsal2503 4 года назад

    यो गीतले मेरो नी साहै् मन छोको छ!सुत्ने बेलामा सधै जसो सुन्ने गछु्

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +3

    स्वरमा अर्घानिकता, शब्दमा भावुकता वाउ, खेम ब्रो, सम्पुर्ण टिमलाई हिर्दयदेखी सम्मान छ।

    • @karishmadevi3449
      @karishmadevi3449 Год назад

      नव जबबहगलजॐहलगलकहकलजज💕💓💙

  • @ritikawagle2424
    @ritikawagle2424 4 года назад +1

    Aha sarai ramro x geet

  • @mohanbahadur4804
    @mohanbahadur4804 4 года назад +5

    organic voice समय सान्दर्भिक गित अनि perfect Vidoes Good luck oll

  • @lilaaryal9868
    @lilaaryal9868 Год назад +1

    स्यालुट छ स्वर सम्राट खेमजिलाई । रातको १२ बजे बिस्ताराबाट सुन्दैछु।स्वर कतिराम्रो शब्दहरु अनि सृजना झनै राम्रो ।

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 4 года назад +12

    लोक गीत सुन्नु भनेको त खेम सर को नै प्राय सबै गीत यति मार्मिक हुन्छन् कि जति सुने पनि सुनी रहु
    लाग्ने अझै राम्रा राम्रा गीत हरु लियर आउनु होला

  • @puranbashel786
    @puranbashel786 3 года назад +2

    Kati sunam ho jati suno uuti Ramro lagxa

  • @jagatsinghranamusic
    @jagatsinghranamusic 3 года назад +18

    दिल 😘 छू गया आपका गीत बोल नहीं पाता पर समझ में आ जाता हैं 😭😭

  • @kblimbu7594
    @kblimbu7594 4 года назад +1

    अत्यान्तै मार्मिक 🥰👍

  • @jeevansingh2442
    @jeevansingh2442 4 года назад +6

    Ahaa kati marmike song khem brother manai xoya brother best wishes ❤️❤️❤️👍👍👍

  • @sailendragiri32
    @sailendragiri32 4 года назад +1

    अति नै मार्मिक अनि सन्धार्बिक लाग्यो Song n video .
    अझै धेरै सफलताको शुभकामना सबै मिउजिक टिमलाई 😘😘🙏!!!
    * परदेशी हुने रहर कसलाई पो हुन्छ होला,गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले हामी जस्तै हरेक परदेशी नेपाली दाजुभाई-दिदिबहिनी हरुको दु:ख ,पिडा र ब्यथाहारु मेरो भन्दा केही फरक ,पृथक र कम भएपनि पल-पल घर परिवार र आफ्नो जन्म भुमिको यादमा बग्ने आसु र, पर्देशी हुनुको पिडा भने सायेद सबैको येउटै हुन्छ होला । तेसैले म आफ्नै भाग्गेलाइ दोस दिदै यो बिछोडको यादमा छिया-छिया भएको मुटुलाई येस्तै गीत संगीत सुनेर भुलाई दिने गर्दछु ।।
    [गिरिबन्धु च्यानल] don't forget to subscribe my channel plz thanks 🙏🙏🙏🙏