Kholiko Kinar खोलिको किनार By Yuskal Chhinal & Sunita Budha Chhetri Ft. Juna Gurung | New Song 2081

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • Presenting New Nepali Song 2081/2024 - Kholiko Kinar खोलिको किनार By Yuskal Chhinal & Sunita Budha Chhetri, Featuring Yuskal Chhinal & Juna Gurung Only On Yuskal Chhinal Official RUclips Channel.
    #KholikoKinar
    #YuskalChhinal
    #sunitabudhachhetri
    #JunaGurung
    #Newnepalisong2081
    ----------------------------------------------------------
    🎶 Audio Credits:-
    Song
    Kholiko Kinara...
    vocal
    Sunita Budha Chhetri
    Yuskal Chhinal
    lyrics
    Sunil Bc
    Title/Music
    Yuskal Chhinal
    Music Arrange
    Purna Samyog
    Studio
    Malashree
    Recordist
    Sagar/Govinda
    Mixing
    Khadak Bajural
    -------------------------------------
    🎬️ Video Credits:-
    Artist
    Juna Gurung
    Yuskal Chhinal
    hira Gyawali
    tilak raj Gyawali
    Cinematography
    Karan Chaisir
    Edit/Color
    Nabin Gharti MagAR
    Mua
    Kabita Tolagi
    Story/Direction
    Tilak Raj Gyawali
    Post Production
    Adventure Entertainment
    Thanks
    Poly Clinic
    Bikash Panthi
    Special Thanks
    Jeevan Thapa
    Shrijana Shrestha
    Dipa SHrestha
    kushal Pun
    ©&P Yuskal Chhinal Official, 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 542

  • @sarojthapa6391
    @sarojthapa6391 2 месяца назад +30

    अहिले सम्म कम्तीमा पनि १०० पटक सुने हुम्ला मैले तर............ त्यो मार्मिक शब्द, अनि युस्कल र सुनिता दि को स्वर ,, बास्तबमा यथार्थ जिबन सङ्ग मेल खाने यो गित मेरो लागि सर्बश्रेष्ठ स्थान मा छ,, मेरो लागि त उत्कृष्ट स्थान छ❤❤❤

  • @SuzanKhadka
    @SuzanKhadka 2 месяца назад +21

    लोकप्रिय गायक युस्कल परियार ज्युको फ्यान जति हाजिर गरौँ।

    • @SrijanaGairhe
      @SrijanaGairhe 2 месяца назад +1

      yuskal chhinal chha है परियार 🤔🤔🤔

    • @SuzanKhadka
      @SuzanKhadka 2 месяца назад

      उहाँको बास्तबिक नाम युस्कल परियार नै हो।

    • @bibaPariyar
      @bibaPariyar 2 месяца назад

      Mero ni man parne gayak

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f 2 месяца назад +45

    गित मिठो लाग्ने र सुनिता बुढा को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐

    • @ChakrapaniBk
      @ChakrapaniBk 2 месяца назад +4

    • @IshworKunwar-go2kh
      @IshworKunwar-go2kh 2 месяца назад

      🎉🎉🎉🎉😅​@@ChakrapaniBk❤🎉😢😢

    • @IshworKunwar-go2kh
      @IshworKunwar-go2kh 2 месяца назад

      ​@@ChakrapaniBkwwwwr😊😊rrr😊😅😮u😮😮😮

    • @dilkhadka1744
      @dilkhadka1744 2 месяца назад

      हजुर मात्र हो र हामी पनि छम नि ।

  • @Bikash_Rasaili
    @Bikash_Rasaili 2 месяца назад +7

    हे भगवन कति मन छउनी शब्द बनाउनु भएको रहेछ दस पटक सुन्दा पनि डीत मरेन हजुर 😭😭😭😭 यस्तै शब्द ले कसैको जीवन मा मेल खाना पुग्छ नी हजूर 🙏🙏🙏❣️❤️😭❣️ कति मार्मिक सब्द

  • @purnatamu6775
    @purnatamu6775 2 месяца назад +28

    tiktok मा हेरेर आउने हरु हाजिर यता ❤❤

  • @user-rs2ht4ko4d
    @user-rs2ht4ko4d 17 дней назад +2

    अति नै मार्मिक र हृदयस्पर्सी गित हरेक शब्द शब्दले मन छोयो , रस गितका सम्पूर्ण कलाकार टिमलाई हार्दिक नमन 🙏 बिशेष सुमधुर आवाजकि धनि बैनि सुनिता बुढा क्षेत्री लाई साङगितिक सफलताको असिमित शुभकामना , म रमेश कटुवाल क्षेत्री उदयपुर बाट ,

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +45

    यो गीत मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤

  • @BimalmagarOfficial
    @BimalmagarOfficial 2 месяца назад +4

    आहा मार्मिक मन छुने गित सुमधुर सोर्मा सजियेको हार्दिक बधाई छ अनि सुभकामना युस्कल सर💖👌💐🙏🙏

  • @Santoshbhujel363
    @Santoshbhujel363 2 месяца назад +4

    आहा असादै मीठो गित सफल्ताको सुभकामना प्यारो युस्कल सर लगायत यहाहरु सम्पुर्न टिम्🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @baishsunar6799
    @baishsunar6799 2 месяца назад +5

    जस्ले धोका पाको छ उस्कोलागी मिठो सन्देश मर्मस्पर्शी गित गित संगीत उतिकै उत्कृष्ट अभिनय पनि साराइ राम्रो छ बधाई तथा शुभकामना ।❤️❤️❤️👌

  • @sherbahadurnepali8561
    @sherbahadurnepali8561 Месяц назад +2

    जत्ती सुने पनि सुनिरहुँ लाग्ने कति सुमधुरका धनी भाइ युस्कल र सुनिता बहिनिको आवाजले कहिले मन अघाएएन।

  • @nirajadhikari3949
    @nirajadhikari3949 2 месяца назад +3

    Wow kati mitho geet 💕💕👏👏सफल्तको सुभकामना सबैमा 🌹💞💞

  • @user-ch9cm9wt1o
    @user-ch9cm9wt1o Месяц назад +1

    एक्दम मार्मिक ❤❤❤सफलता को कामना

  • @TilbahadurKhatri-ls3pt
    @TilbahadurKhatri-ls3pt Месяц назад +1

    आहा क्या दामी मन छुने मार्मिक शब्द मीठो स्वाद भएको आवाज ढिलै भएनी सफलताको सुभकामना फेरि यस्तै मिठा कोसेली सुन्न पाउ।म त टिक टक तिर गाएको सुनेर आज यु टुबमा सुनेको 10 पटक सुने धित मरेन जति सुन्दा पनि

  • @fbvjdydylufjfififid
    @fbvjdydylufjfififid 17 дней назад +1

    वाउ मेरो जिबन मा मेले खाने सग अति नै मिठो छ 🎉🎉🎉🎉🎉

  • @bhawanapun4735
    @bhawanapun4735 2 месяца назад +2

    एकदमै मिठो राम्रो गीत खोलीको किनार दिनभरि सुन्दा पनि धित मर्दैन ❤❤

  • @namkalagiri37
    @namkalagiri37 21 день назад +1

    मर्मस्पर्शी /वियोगान्त गित 🎉❤🎉 ९ मिनेट १०सेकेन्ड पनि
    आफुलाई एकदमै सम्हालेर सुनें हेंरे ।
    विगतको याद बल्झियाे पनि😢😢।
    सारै राम्रो गित छ🎉🎉

  • @jhalakrai410
    @jhalakrai410 11 дней назад

    स्वरको त तारिफ गर्ने शब्द छैन म सँग।लय शब्द राम्रो छ।अभिनय ठिकै लाग्यो।Congratulations to whole team.

  • @sushilbairagi9241
    @sushilbairagi9241 15 дней назад

    असाध्धै मन पर्यो लय शब्द स्वर म्यूजिक बधाई छ गायक गायीका यवंम सम्पूर्ण टीमलाई।।।

  • @sumitathukari4759
    @sumitathukari4759 22 дня назад +1

    दोहोरी सुनेर अाको मीठो रैछ गित👌👌

  • @MadanMagar-br7gr
    @MadanMagar-br7gr 2 месяца назад +1

    अति मीठो शब्द तेसै माथी स्वरको त कुरै छोडौ आहा कति राम्रो गित सफल्ताको शुभकामना ❤❤

  • @sitaoli6826
    @sitaoli6826 2 месяца назад +4

    सारै मीठो गित सारै मार्मिक साएद मेरो लागीनै आको होकी के हो मनै देखि सम्मान छ सबै टिमलाई 🙏🙏

  • @RKMT.VIDEOS
    @RKMT.VIDEOS 2 месяца назад +1

    आहा अति मार्मिक सब्द हरुले भरिएको गित सारै मन पर्यो अगृम सुभ कामना Yuskal जि लगायत सम्पुर्ण तिम लाई आगामि दिन हरुमा पनि यस्तै गित सङ्गित हरु सुन्न देख्न पाइयोस साङ्गितिक क्षेत्र मा सफल भएको देख्न पाइयोस 💐💐💐💐💐💐💐💐💐💐💐💐💐 गित सारै मन पर्यो ❤️❤️❤️❤️

  • @sushilkchhinal8792
    @sushilkchhinal8792 15 дней назад

    निकै नै मीठो गित उत्तिकै मन छुने शब्द उस्तै स्वर उत्कृष्ट लय यो गित को आगमन निक्कै नै चर्चा भैरहेको बेला नेपाल मा tiktok सुचारु हुनु राम्रो पाटो हो यो गित छिट्टै करोड कलब मा पुगोस हार्दिक शुभकामना 🎉🎉🎉🎉

  • @RemGurung
    @RemGurung 2 месяца назад +1

    Wish you all the best @Yuskal sir !!!

  • @Ravibhandari-m1l
    @Ravibhandari-m1l 21 день назад +1

    कति राम्रो गीत हो 😢 मेरै जिन्दगी मा मेल खानी ❤❤

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 2 месяца назад +1

    आहा युसकाल परियार दाइलाई धेरै धेरै बधाई एकदमै राम्रो साँच्चिकै मन छुने गीत❤❤

  • @user-nd3pi7basanta
    @user-nd3pi7basanta 9 дней назад

    आहा अति मार्मिक गित सुन्न पाएउ 🎉🎉अगृम शुभकामना

  • @tilakrajgyawali6278
    @tilakrajgyawali6278 26 дней назад +1

    गितकाे भाव र सवर यतिमार्मिक छकि कुनशब्दले बयानगरु ? शब्दचयन गर्न सकिन अझै सुनिताजिकाे आफ्नै स्वर सहित आफ्नै सुटिङ हुँदाेहाे त दाेहाेर्याएर सुन्दा सुन्दै भाेक पियास लागेकाे रात र दिन बितेकाे पनि थाहा हुनेथिएकि जस्ताे आभास हुन्छ सलाम छ दुबै स्वर र स्वरका धनिलाई

  • @harisharanpathak3309
    @harisharanpathak3309 2 месяца назад +1

    असाध्यै मिठो सृजना,सर्जक ज्यूहरूलाई धेरै धेरै सम्मान
    नयाँ गीत खोलिको किनार ❤️❤️ मिठो स्वरको धनि आदरणीय
    सर लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏❤️❤️

  • @DammarnathYogi
    @DammarnathYogi 27 дней назад +1

    सुर्खेती हाम्रो चेली हुन त❤❤❤

  • @BalaDhungana
    @BalaDhungana 2 месяца назад

    अत्यन्तै मिठो गीत, स्वर शब्द र सङीतमा जादु, सफलताको सुभकामना युस्कल जी तथा सम्पुर्ण टिम🙏🙏

  • @preranamagar7787
    @preranamagar7787 Месяц назад +1

    मिठो गित ❤❤बधाई छ

  • @samirkanchha448
    @samirkanchha448 2 дня назад

    याे गित नसुनि निद लागदैन मिठाे शब्द,,शुभकामना सर,,,,

  • @jyotineupane5514
    @jyotineupane5514 2 месяца назад +1

    गीत धेरै चोटि हेरे मार्मिक लाग्यो ,शब्द सङीत ,अभिनय सबै उत्कृष्ट छ !!

  • @chhatrakc2942
    @chhatrakc2942 2 месяца назад +1

    असाध्यै मार्मिक गित सफलताको शुभकामना सबै टिम लाई

  • @bhawanabasnet2171
    @bhawanabasnet2171 2 месяца назад +1

    यति मिठो गितको लागि धन्यवाद सर अनि सफलाको शुभकामना 🎉🙏🙏🙏

  • @KrishnaPandey-iy1yc
    @KrishnaPandey-iy1yc 2 месяца назад +1

    कति मार्मिक गीत उत्तिकै राम्रो अभिनय हजारको स्कल सर धेरैधन्यवाद❤❤

  • @KamalKumar-mf9eb
    @KamalKumar-mf9eb 2 месяца назад +1

    आहा कति मार्मिक गीत याे हाेनि लाेगदाेहाेरि भनेकाे त मन छाेयाे मेराे हजुरहरू सबैलाई असिम शुभकामना।❣️❣️💞💞

  • @manojthapa6462
    @manojthapa6462 Месяц назад

    सारै मिठो शब्द र स्वरको धनी युश्कल र तेस्तै सुनिता बुढा लाई धेरै धन्यवाद !! यो मिठो गितको लागि!!

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 2 месяца назад +1

    आहा धेरै मीठो गित सानो को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nitub.k8024
    @nitub.k8024 Месяц назад +1

    सारै राम्रो गित ❤❤❤❤❤❤❤❤

  • @Sacwww
    @Sacwww 2 месяца назад +1

    Wow super song ❤️ mero favourite song

  • @lokeshkhati2216
    @lokeshkhati2216 2 месяца назад +1

    कति मिठो शब्द सङ्गित त्यतिकै मिठो आवाज मा यो म्युजिक भिदियो सबैले माया गरिदिनु होला

  • @burtibangfilimspvtltd9840
    @burtibangfilimspvtltd9840 2 месяца назад +1

    आहा अडियो देखि भिडियो सम्म सहकार्य सम्पुर्ण युनित लाई शुभकामना सब्द / सगित त्यसै मा म्युजिक एरेन्ज म पुर्ण सर को आहा

  • @narayanpariyar4358
    @narayanpariyar4358 Месяц назад

    शब्द दोहोर्याएको अझ राम्रो हुने थियो तर पनि उतिकै राम्रो छ ❤❤❤❤

  • @Dailgrand
    @Dailgrand 17 дней назад +1

    याे गित सुनेर कति रुने हाे म मेरै लागि बने काे रहे छ 😥😥😥😥😥😥😥😥😥😥

  • @manakariranapal1560
    @manakariranapal1560 2 месяца назад +1

    अाहा कति राम्रो गित सफलताको धेरै धेरै शुभकामना

  • @narayanpariyar4358
    @narayanpariyar4358 Месяц назад

    रोएको दिन छैन हो यो सिर्जना देख्दा हजुर को
    सलाम छ सफलता को सुभ कामना 😢

  • @MeghrajPokhrel-bx7qw
    @MeghrajPokhrel-bx7qw 2 месяца назад

    यो गीतको सब्द,स्वर,संगीत र अभिनय सबैमा उतीकै दम छ र त गीत साचिकै राम्रो बनेको छ सम्पूर्ण टईम लाई शुभकामना...

  • @SukBahadur-sj4rq
    @SukBahadur-sj4rq 2 месяца назад

    ❤आहा प्यारो ब्रोदर यति मिठो शब्दमा रहेको गित आहा ❤❤🎉जीवनका पाना हरू खुशी खुशी ले भरियोस कसैको मायाको कमि नहोस सारा संसारको खुशी मिलोस कुनै कुराको अधुरो नहोस मानले चायका सपना हरु पुरा होस अझै धेरै धेरै प्रगतिको शुभ कामना 🌺🌺🌺🌺म(सरोज संगीतप्रेमी लमजुङ )

  • @ParbatiMalla-by5ft
    @ParbatiMalla-by5ft 2 месяца назад +1

    dai hjr ko yo geet sundi ma 10000 patak roako xu mero lag gaunu vaya ko ho yo geet tq dai 😢😢😢😢😢😢

  • @rabinkarki2147
    @rabinkarki2147 Месяц назад

    जसले भने पनि अब्ल गाएकि छ यो गितमा मन छुनि शब्दहरुको छनोट भएको छ सफलताको शुभकामना युसकल राजा ❤❤🎉🎉

  • @rambahadurbudha5435
    @rambahadurbudha5435 Месяц назад

    यो समयमा चलेको प्याटर्न भन्दा फरक पहिलेकै पुरानै लोकभाकामा सुनिता बुढाक्षेत्रीको पछिल्ला केहि गीतहरूले सबैको मन मुटु छुन सफल भएका छन् । यो गीतसँग जोडिएका सम्पूर्ण कलाकारहरूलाई हृदयदेखि आभार । विशेष धन्यवाद यति मिठो शब्दलेख्ने सुनिल बिसिलाई

  • @amarbk522
    @amarbk522 20 дней назад +1

    अति मार्मिक गित 🎉🎉🎉🎉

  • @KrishnaRuchal-kg8zh
    @KrishnaRuchal-kg8zh Месяц назад +1

    Yuskalchhinal सर को आवाज मा yo song🙏कति राम्रो xa borthar 👌👌👌

  • @user-zu2he1pf3f
    @user-zu2he1pf3f 2 месяца назад +1

    अत्त्यन्तै मार्मिक गीत मेरो प्रिया भाइ र सुनिता बुढा जिको दुबै जना मा स संमान छ ❤❤❤❤❤

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 2 месяца назад

    🎉🎉🎉आहा कति मीठो गीत हो नी मलाई त असाधै मन पर्यौ स्वरका धनीहरु लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉🎉

  • @user-rc5cx6dx4q
    @user-rc5cx6dx4q 8 дней назад

    अाहा नि कति मन छुने गित अनि शब्द।।😥😥❤️❤️

  • @Chhahari
    @Chhahari Месяц назад

    Aaha kati mitho geet best wishes Yuskal bhai❤❤❤

  • @Alishasunar1010
    @Alishasunar1010 2 месяца назад +1

    यो गीत असाधै राम्रो छ शब्द त्यतिनै मिठास छ तर गीत कति छोटो निकाल्नु भएको त्यही माथि किन गीतको टुक्का एक चोटि मात्र गाउनु भाको जे होस् गीत राम्रो छ अलि लामो गाउनु भाको भए सुनमा सुगन्ध हुने थियो यस्तै यस्तै शब्द र लयमा सुसजित भएको अरु गीतको प्रतिक्षामा छु सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @ramnathojha5470
    @ramnathojha5470 2 месяца назад

    सुनिल बि सि भाईलाई मिठो लय शब्द को लागि मुरी मुरी धन्नेबाद्❤️❤️जति सुने पनि धित नमर्ने!!

  • @muku800
    @muku800 2 месяца назад

    निकै मन पर्यो यो गित ❤🎉

  • @sandipsunar1865
    @sandipsunar1865 2 месяца назад +1

    आहा धेरै मीठो

  • @naturebeauty6798
    @naturebeauty6798 2 месяца назад

    अत्ति मिठो श्वोर अनि शब्द हरुले भरिएको गीत अति नै मन पार्‍यो । आगामी दिन हरुमा पनि यस्तै गीत हरुको अपेक्षा साथै सफलता को कामना💐

  • @anurajxettri1774
    @anurajxettri1774 2 месяца назад +1

    खोलिको किनार उसलेजति माया
    म दिनेथेनार आहा कति मीठो शब्दले
    बनेको गित सारै मन छोयो सम्पुर्णा
    टिम लाई हार्दिक बधाइ तथा सफलताको
    शुभकामना❤️❤️🙏🙏

  • @anutamu5209
    @anutamu5209 Месяц назад

    मखमली स्वर त्यस्तै शब्द संगीत पनि अत्ति मार्मिक😢 अभिनय पनि उतिकै राम्रोछ सफलताको अग्रिम शुभकामना होल टिमलाई🙏

  • @yasida
    @yasida 18 дней назад +1

    कति मन छुने शब्दहरू 😢😢

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 2 месяца назад

    असाध्यै मिठो छ गीत, 12/15 पटक सुनिसके...भाइ-बहिनीलाई बधाई अनि भव्य सफलताको शुभकामना 💜

  • @user-tz3uv4tp4w
    @user-tz3uv4tp4w 2 месяца назад +1

    अति राम्रो छ सबैले माया गर्दिनु होला🙏🙏

  • @Yubarajalemagar
    @Yubarajalemagar 2 месяца назад +1

    Aaha saphlatako subhakamana ❤❤❤❤❤❤❤❤ man xune git

  • @ShahiPratima934
    @ShahiPratima934 Месяц назад

    सारै मार्मिक गीत मनै छोयो बधाई संगै शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤

  • @sabitrasunar870
    @sabitrasunar870 Месяц назад

    मलाई मन पर्ने गायक युस्कल परियर याे गित जति सुने पनि सुनिरहन मनलग्छ लय शब्द अनि साेर साह्रै मन पर्छ धेरै धेरै शुभकामना खाेलिकाे किनार टिमलाई🌹🌹🌷🌷🙏🙏

  • @pujasunam7649
    @pujasunam7649 13 дней назад

    गिन्ती गर्ने भए ५०० भन्दा बडि सुने होला अझै नि मन धित मर्दैन यति मीठो सिर्जना को लागि शुभकामना अनि यो सोच्छु कि मेरो जिन्दगी को कथा लेखेर गित गाएको जस्तो महसुस भयो

  • @devstha3943
    @devstha3943 2 месяца назад

    आहा ! कति मार्मिक शब्द हो,लय अनि स्वर कति मीठो हो । यो होनि लोक दोहोरि♥️♥️♥️♥️♥️♥️😊

  • @user-dk6pt2nm7d
    @user-dk6pt2nm7d Месяц назад

    एक दम राम्रो दामी दामी ❤❤❤❤❤

  • @susmitasunar9723
    @susmitasunar9723 2 месяца назад

    आहा अति मिठाे👌🎉❤

  • @bhupendrabudhathoki389
    @bhupendrabudhathoki389 15 дней назад

    जति सुने पनि धित मरेन
    सफलताको शुभकामना both of you❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durgathapa7752
    @durgathapa7752 2 месяца назад +1

    Jati sunyo uti sunum sunum lagne git aaha सम्पुर्ण तिमलाई शुभकामना

  • @BhimBhujel-ff3th
    @BhimBhujel-ff3th 2 месяца назад

    शब्द र संगीत उत्कृष्ट मन परो बधाई छ होल टिमलाई

  • @Anjalikhadka68
    @Anjalikhadka68 2 месяца назад

    आहा कतै मिठो गीत त्यही माथि अभिनय कति राम्रो सफलताको अग्रिम शुभकामना।

  • @Aktimapariyar20
    @Aktimapariyar20 2 месяца назад

    आहा सारै मिठो गीत बधाई छ अन्कल युक्सल छिनाल्🙏

  • @krishnagautam7703
    @krishnagautam7703 2 месяца назад

    Geet sarai ramro lagyo yuskal ji hardik badhai ani subhakamana ❤

  • @RanjuMagar-er5ok
    @RanjuMagar-er5ok 2 месяца назад

    कति मीठो गित सङ्गै हजुरको सुमुधुर स्वरमा सजिएको यो आवज साच्चै उत्कृष्ट छ सफलताको कामना❤❤❤❤

  • @user-dn4jr2jc1h
    @user-dn4jr2jc1h 2 месяца назад

    यति सारै मन छुने गित त आज सम्म सुनेको थिएन तेइ माथी युस्कल जि र सुनिता जि को आवजमा त झन हाए हाए 😘😘सबै टिमलाई धेरै धेरै सुभकामना चाडै नै करोड क्लवमा पुगेको देख्न पाइयोस ❤❤❤❤❤

  • @churamanidhakal9039
    @churamanidhakal9039 2 месяца назад

    सार्है मीठो लोकभाका बधाई छ सम्पूर्ण युनिट मा❤❤❤

  • @user-ou6np8lu4b
    @user-ou6np8lu4b Месяц назад +1

    आहा मिठो गीत

  • @NabinNepali-cr1ne
    @NabinNepali-cr1ne 2 месяца назад

    वाह मेरो दाजु को गित हामी सबैको भयको छ गित कार संगित कार लगाएत सम्पूर्ण टिम लाई एक मुस्ट शुभ कामना छ ल😍❤❤❤

  • @ramusunar1860
    @ramusunar1860 Месяц назад +1

    नमसकार सुनिल बि सि मेराे जुवाई साब हजुर काे प्रगति अझै अगाडि बढ्दै जाअाेस हजुरकाे प्रगति काे शुभकामना दिन चाहन्छु

  • @xxxess9918
    @xxxess9918 Месяц назад +1

    मलाइ सुनीता बैनी को आवाज धेरै मनपँछ

  • @Daily-Dive_in.....
    @Daily-Dive_in..... 2 месяца назад

    अत्यन्तै उत्कृष्ट छ गित हजुर । मैले त पटक पटक दाेहराए सुन्दैछु ।

  • @laxmanlachoo3117
    @laxmanlachoo3117 24 дня назад +1

    गित मिठो छ❤

  • @BegBhadur
    @BegBhadur 2 месяца назад

    सारै राम्रो छ तपाईंको गीत यति मिठो लय शब्दको मुल्यकान नै गर्न मुस्किल छ मलाई। अहाउँदो दिन हरुमा पनि तपाईंले यस्तै गीतहरु लिएर आउनु होला र सफलताको सुभ कामना छ तपाईंको सम्पूर्ण टीमलाई❤❤❤❤❤❤

  • @paudeldadhiram1021
    @paudeldadhiram1021 2 месяца назад

    सारै राम्राे छ शुभकामना छ ❤

  • @Aizenyt87
    @Aizenyt87 2 месяца назад

    waw सुन्दर अभिनय अनि आनन्द आउने स्वर बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏🙏👈️❤️

  • @Gorkhalientertainment.
    @Gorkhalientertainment. 2 месяца назад

    पछिल्लो समय नेपाली मन मुटुमा बस्न सफल आवाज , आहा सफलताको शुभकामना

  • @bishujoshi9285
    @bishujoshi9285 2 месяца назад

    कति मिठाे ❤❤❤❤ साह्रै मनछुने ।।

  • @sumigautam5524
    @sumigautam5524 2 месяца назад

    आहा सफलता को शुभकामना 🙏🙏🙏🙏

  • @reshampurja6996
    @reshampurja6996 2 месяца назад

    एकदमै मीठो स्वर अनि लय, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏👌👌✌️✌️

  • @user-ot6lv8is5s
    @user-ot6lv8is5s 2 месяца назад

    गाना असाधै राम्रो ❤❤❤ पाँचथर राँके
    बैनी को स्वर असाधै रामङ