कामी दाईको छोरो | ए साइली | Kami Daiko Chhoro | A Saili | Khem Century New Song 2077 Shreejana Resmi

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 6 тыс.

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial  4 года назад +3193

    "कामी दाइको छोरो"
    ए साइली
    यो एउटा गीत मात्रै होइन, समाजको एक यथार्त चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने हाम्रो मनसाय कदापी होइन । छुवाछुतविरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ । भगवानरुपी हाम्रा दर्शकश्रोताप्रति सधै आभारी छौं, तपाईको माया अनि साथ यस्तै रहिरहोस् l

    • @bihunkotesailo
      @bihunkotesailo 4 года назад +93

      शुभकामना ।करोड क्लब मा प्रबेश गरेको हेर्न मन छ।

    • @shankarkadel
      @shankarkadel 4 года назад +74

      कहिले होला मायाको जित
      भेदभाब र अछुतको यो रित ?
      कठै नि बर हाम्रो यो समाज !

    • @premsangharsa5529
      @premsangharsa5529 4 года назад +50

      गीत करोड क्लब मा पुगेको देख्न पाइयोस् तपाइहरुलाई सफलताको शुभ कामना छ।❤️❤️❤️❤️

    • @puspadipa1537
      @puspadipa1537 4 года назад +25

      Khem daju maya ko jit ek din aawasya hunxa jatiy vhedbhab ante garnu parxa

    • @bikramxinal9386
      @bikramxinal9386 4 года назад +16

      Khem dajju ko geet lea neekai mhon chhunxa 😘🇳🇵🇳🇵🙏

  • @bimakumaridura
    @bimakumaridura 4 года назад +2178

    जब आफ्नै देशमा आफ्नै समाजमा कुजात भनेर अपहेलित हुनुपर्दा कती रुनी कती सहनि बरु मार्देउ सम्पूर्ण कामी ,दमाइ ,सार्कीहरुलाई अनी तिमीहरु मात्र बाच तब हुन्छ होला तिमीहरुलाई सन्चो ! दलित अनि छु वा छु त भन्ने शब्दहरुको चाँडै खारेज होस !!! एती मिठो गीतको लागि खेम भाई अनि टिमलाई धेरै धेरै शुभकामना 💐

    • @seema-u6k
      @seema-u6k 4 года назад +74

      दिदिको भनाइमा म पनि सहमत छु ।दलित शब्दनै संविधान बाट हटाउनु पर्छ

    • @samirthapa5021
      @samirthapa5021 4 года назад +18

      Um didi tei khoii yo papi samaj k ho k

    • @hpppppph3732
      @hpppppph3732 4 года назад +17

      Didi tapaiko aawaj lai samman gare

    • @jhakaaswalaent2617
      @jhakaaswalaent2617 4 года назад +22

      कोकिलकण्ठ आवाजकी धनी हजुर दिदि 🙏❤️

    • @deuralimusicproduction5947
      @deuralimusicproduction5947 4 года назад +14

      बिमा दिदिको नयाँ गित लर्के जोवन कोको ले हेर्नुभयो ? कमेन्ट गर्नुस् है 💐❤️

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 4 года назад +495

    निशब्द
    जिबन मा गीत गाउनु, लेख्नु ,सङ्गीत भर्नु कुनै ठूलो होइन तर एउटा जिबन्त गीत बनाउनु ठूलो हो सम्पुर्ण टिमलाई सम्मान साथै सफल्ताको सुभकामना है 🙏🙏

    • @ipoupdate-e6r
      @ipoupdate-e6r 4 года назад +2

      तेहि भएर त जे पायो तेहि गित नगाउ दाजै भन्नी म😂

    • @jhatakshortsvideos7931
      @jhatakshortsvideos7931 4 года назад

      ♥️💓

    • @Kumarkumar-ru8xs
      @Kumarkumar-ru8xs 4 года назад +1

      सहि भनयौ भाई

    • @rukbk8980
      @rukbk8980 4 года назад +2

      Right kura vanu vo

    • @kamaldanagi7461
      @kamaldanagi7461 4 года назад +1

      Hajur ko geet ni Sarai ra
      Ramro baneko xa ajhai safalta Milos

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 4 года назад +110

    आँशु थाम्न सकिन “ खेम दाई “ ... अरु केही भन्न पनि सकिन , करोडौँ करोडौँ शुभकामना
    अनिश दाई को लय सब्द , Are wah 🙏🏻🙏🏻🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟❤️❤️🎶🎶

    • @birajkhadka780
      @birajkhadka780 4 года назад +2

      Cover voice ni sunna paya hunthyo arjun sapkota ko voice ma by the way song ekdamauuu perfect xaaaaa

    • @इन्द्रगुरुङनेपाल
      @इन्द्रगुरुङनेपाल 4 года назад +2

      अर्जुन जि ले यहि गीत गाउनु भएको छ हो टिकटक मा सो राम्रो छ।

    • @subashsk5446
      @subashsk5446 4 года назад

      Kathaie mero desh Nepal ko ku be saskar

  • @khumanyogi9440
    @khumanyogi9440 3 года назад +3

    शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Khem Century पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ‍‍‍...................

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 года назад +447

    मुटू छोयो गीतले❤️❤️

    • @aryalbishnu5425
      @aryalbishnu5425 4 года назад +2

      Sai kura surya sir malai ni ati man parew

    • @purnasunam8109
      @purnasunam8109 4 года назад

      Um k merota aasunai aayo

    • @bishnuthapa7441
      @bishnuthapa7441 4 года назад +1

      @@purnasunam8109 0pp

    • @subashcentury5598
      @subashcentury5598 4 года назад +1

      𝑺𝒖𝒓𝒚𝒂 𝒅𝒂𝒊 𝒉𝒂𝒋𝒖𝒓 𝒌𝒐 𝒈𝒆𝒆𝒕 𝒑𝒂𝒏𝒊 𝒎𝒂𝒍𝒂𝒊 𝒅𝒉𝒆𝒓𝒂𝒊 𝒎𝒂𝒏 𝒑𝒂𝒓𝒙𝒂 𝒉𝒂𝒋𝒖𝒓𝒌𝒐 𝒂𝒖𝒕𝒂 𝒈𝒆𝒆𝒕 𝒅𝒉𝒆𝒓𝒂𝒊 𝒈𝒂𝒂𝒖𝒏𝒆 𝒈𝒂𝒓𝒙𝒖 𝒎𝒂 𝒔𝒆𝒕𝒊 𝒅𝒐𝒗𝒂𝒏𝒂 𝒗𝒂𝒏𝒏𝒆 𝒈𝒆𝒆𝒕

    • @sapkotatwins1
      @sapkotatwins1 4 года назад

      @@bishnuthapa7441 o।,।।।।

  • @SarangiSansar
    @SarangiSansar 4 года назад +129

    समाजको ऐना
    बनेको छ यो गित ।
    बधाई तथा शुभकामना ।

  • @vitrikuronetwork9874
    @vitrikuronetwork9874 4 года назад +105

    आँसु झर्यो के लेखुम ह्रीदय छिया छिया भो,म पनि कामी दाइको छोरो हु अनि मेरो नी अन्तरजातीय बिबाह हो,आफुलाइ सम्हाल्न सकिन सलाम छ खेम जि।

  • @sitakhadka4058
    @sitakhadka4058 2 года назад +2

    सारै मन छुने गित हो हाम्रो समजमा जातको कारणले कतिको ज्यान गयको छ। नवराज
    बि .क.ले पनि ज्यान गुमाउनु भयो ।बाबा आमाको कित सपना थियो होला।

  • @purshottamsigdel
    @purshottamsigdel 4 года назад +117

    बिष्णु खत्रीको अन्तरजातीय बिबाह,राजु परियारको रुमाल धोको छु जस्ता गीतहरुले धेरै अन्तरजातीय बिबाह गराए जहाँ समाज परिबर्तन गर्न पहिले मन परिबर्तन हुनु पर्छ,मन परिबर्तन गराउने माध्यम गीत संगीत नै हो अब यो गीतले पनि धेरै परिबर्तन गराउनेछ,छोएको खान्न भन्नेलाई जबरजस्ती एकदिन खुवाउदैमा उ परिबर्तन हुँदैन तर मनैदेखी परिबर्तन गराउन पहल गर्ने यो गीतका सम्पूर्ण सर्जक तथा कलाकारहरुमा हार्दिक धन्यबाद सहित पूर्ण सफलताको शुभकामना ।

  • @ShrinagarFilms
    @ShrinagarFilms 4 года назад +72

    अति मार्मिक गीत सफलताको शुभकामना । भाइ खेमको प्रगती प्रती अति खुशी छौ।

    • @Siddharthaofficial9988
      @Siddharthaofficial9988 4 года назад +1

      जाति सुने र हेरे पनि कहिले पनि थाकिन प्रतेक सब्द कति मिठो अनि स्वर आहा दादा यस्तै गीत को प्रतिच्छा गर्ने छु ।।

    • @KrishnaKrishna-qb8oo
      @KrishnaKrishna-qb8oo 4 года назад +1

      आँखा बाट आँसु आउँछ मेरोयो गित,ले रेल्ली😭😭😭😭

    • @desigamerz8709
      @desigamerz8709 3 года назад

      Wo8

  • @rameshbalayar4300
    @rameshbalayar4300 3 года назад +67

    मिठो स्वरका धनी खेम सेन्चुरी दाई र शान्ती दिदिलाई धेरैधेरै धन्यवाद

  • @jibrajdangi5125
    @jibrajdangi5125 4 года назад +264

    ऋषि धमला को इन्टरभिउ मा हेरेर यता आउने म मात्रै हो कि अरु पनि हुनु हुन्छ ? तर साह्रै मन छोयो !

  • @DURGABC
    @DURGABC 4 года назад +27

    यो एउटा गित मात्र नभै समाज परिवर्तनको एक प्रयास हो , यो समाजको चित्रण हो यो समाज भित्र कति मन हरु बाँचेर पनि मरे सरह छन मानिस भएर पनि पशु भन्दा तल छन सोचौं त ती मानिसहरु कसरी बाँचेका होलान ? बधाई छ खेम सर लगायत टिमलाई ।। गित जस्तै अभिनय पनि यथार्थ लाग्यो ।।

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 года назад +39

    के भनेर cmnt गरम खेम जि,,खै मैले त सब्दै भेटाइन,,हजुर्को हेरेक सृजना हरु तेतिकै मन छुनी हुन्छन् ,best of lock,,

  • @khumapalpali1495
    @khumapalpali1495 2 года назад

    निकै मिठाे स्वर अनि शब्द आदर्णिय खेम सेन्चुरि बधाइ छ सम्पुण टिमलाइ

  • @sarojthapamagar3575
    @sarojthapamagar3575 4 года назад +40

    कत्ति छिट्टै सकियो गित पत्तै भएन मन छोयो अग्रिम सफलताको कामना होल युनीट लाई

  • @kushummagar560
    @kushummagar560 4 года назад +93

    मन भत्कियो लथरक्क भए यो गित भिडियोले 😭😭😭 बधाइ छ खेम दाइ

    • @basantachhantyal2726
      @basantachhantyal2726 4 года назад

      Malai pani testai vayo man mero really heart touching song 😢

    • @dipendrathapa8928
      @dipendrathapa8928 4 года назад +1

      Jhyappai magar xader najanu ni

    • @kushummagar560
      @kushummagar560 4 года назад

      🤣🤣🤣🤣

    • @mr.d.k.mgr.5335
      @mr.d.k.mgr.5335 4 года назад

      जे जस्तो भएपनी मगरलाई छोडेर नजानुनी फेरि म यता मगरनी मुइयालाई जिवनसाथी खोज्दै हिड्या छु तर मुइया पाछैन 😂😂

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 года назад

      😀😀😀

  • @suminagurung7974
    @suminagurung7974 4 года назад +171

    न त अपराधीले सजाय नै पाउछ,
    न त दुःखीले न्याय नै पाउछ,
    कस्तो देशमा जन्मिएछौ?
    कहिले सम्म जातीय विभेद छुवाछुतको अन्त्य हुनेछ?
    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन गीतले एउटा सामाजको कारुणिक यथार्त समावेश गरिएको छ कोटी कोटी नमन सम्पूर्ण सर्जकहरुप्रति। 🙏🙏
    धन्यबाद 😊

  • @ryanlamgaday2069
    @ryanlamgaday2069 Год назад +1

    खेम सेन्चुरी जी, तपाईकाे साहसकाे लागि सलाम । अचानाेकाे पीर खुकुरीलाइ कहिले पनि थाहा हुँदैन । अन्धबिश्वासकाे प्रतिककाे रुपमा रहेकाे याे अत्याचार र अन्यायलाइ चिर्न तपाइहरु जस्तै स्रष्टाहरुले गीत, संगीत र साहित्यकाे माध्यमद्वारा चेतना जगाउँदै यसकाे कुनै दिन अन्त गर्न सकिन्छ ।

  • @bihunkotesailo
    @bihunkotesailo 4 года назад +81

    करोड क्लब मा प्रबेश गरोस ।शुभकामना ।

  • @geetasenchuri4543
    @geetasenchuri4543 4 года назад +393

    यो गित को प्रतीक्षामा हुनु हुने हरु एता हाजिर गरुम त

  • @sunitapaudel6560
    @sunitapaudel6560 4 года назад +38

    कुनै बयान गरि साध्य छैन सलाम छ खेम दाजु सफल्ताको शुभकामना

  • @sujusantosh1858
    @sujusantosh1858 2 года назад

    आहा कति राम्राे गीत मनै छाेयाे दाजु😍😍😍

  • @himalkarki9554
    @himalkarki9554 4 года назад +16

    नाम ले पाको काम ले पाको कामी दाइ को छोरो आहा सफलता को धेरै धेरै सुभकामना Khem Century दाई

  • @Princeroka31
    @Princeroka31 4 года назад +44

    अब यो खेम सेञ्चुरी दाई को गीत sundina जहिले पनि मन छिया छिया हुन्छ गीत सुन्दा
    कपालु कोरेर पनि heart touching thiyo
    कला को बरदान दिएका छन् उहाँ लाई भगवान ले jay nepal 🇳🇵

    • @bimalapariyar5144
      @bimalapariyar5144 4 года назад

      Man ksato xoyo

    • @basudevneupane3087
      @basudevneupane3087 3 года назад

      खेमजीलाइ कहाँबाट अाउछ मनैछुने शब्द,धन्यहाे खेमजी!

  • @TajaEntertainment
    @TajaEntertainment 4 года назад +5

    एउटा सत्य कथामा आधारित यो गीतले कस्को आखा नरसाउला र बधाई छ यातिमिठो सृजनाको लागि यो गीत संग जोडिनु हुने सम्पूर्ण मनहरुलाई"

  • @urwasisharma9630
    @urwasisharma9630 2 года назад

    शब्द,संगीत अनि स्वर क्या मिलन छ यहाँ यो पो होत शब्द यो पो होत संगीत अनि यो पो होत स्वर।वास्तबमा पछिल्लो समय खेम सेन्चुरी मेरो एकमात्र मन पर्ने गायकमा पर्नु हुन्छ।उहाँको आवज सुन्दा आँसु यत्ती झर्छन् कि पत्तै हुन्न आवाज मा साच्चै नै जादु छ। "कामी दाईको छोरो" गीत म जति बेला सुन्छु मुटु भक्कानिएर आउँछ सासै रोकिन्छ कि झै हुन्छ।अन्तिमको त्यो बासुरीको धुन सुन्दा त रोकिन्छ पनि सास एक्छिन त।यस्तै यस्तै मन छुने सिर्जना को अपेक्षा गर्दछु खेम जि, नेत्र जि लगायत सम्पुर्ण टिम वाट। हजुर हजुरको उज्ज्वल भविष्य को हृदय देखि नै शुभकामना।जय "कामी दाईको छोरो"🙏🙏🙏🙏❣️❣️❣️❣️

  • @bikashthapa3234
    @bikashthapa3234 4 года назад +35

    छोयो मन मुटु .. मौलिकता को अर्को नाम खेम सेन्चुरी होइछ भन्ने बुजे मैले ❤️👌🙏

  • @dilbk2864
    @dilbk2864 4 года назад +18

    एकदम वास्तविकता घट्नामा आधारित कति मिठाे गाउनु भएकाे रहेछ।यस्तै गीतहरू काे माध्यम बाट याे जातीयता हटेर जाहाेस , अनी मात्र समाज हुदै देशकाे परीवर्तन सम्भब छ ।

  • @sarusubedi7627
    @sarusubedi7627 4 года назад +324

    रुद्रपुरमा जन्म लिएकोमा गर्व लाग्छ मलाई 😌सारै मन छुने शब्दहरू र जादुमय स्वर खेम जि को ❤

    • @bmproduction7834
      @bmproduction7834 3 года назад +14

      अनि हजुर रुद्रपुरमा कतिको जातीय भेदभाव छ गाएक त भक्कानिनु भाको छ धेरै विभेद छ भने हटाउन तपाईंको सहयोग हुनेछ....

    • @welson7648
      @welson7648 3 года назад +6

      Rudrapur gau kun distric ma parxa ni?

    • @sarusubedi7627
      @sarusubedi7627 3 года назад +4

      @@welson7648 Rupandehi District ma

    • @welson7648
      @welson7648 3 года назад +2

      @@sarusubedi7627 oh rudrapur ma haraiya pani ta xa hai

    • @welson7648
      @welson7648 3 года назад +1

      Mero dijju ko ghar ni tei nai ja ho

  • @milankarki4965
    @milankarki4965 2 года назад

    आहा कति राम्रो गित सहपलता को शुभकामना 🙏🙏

  • @रंजिताकुमारीबिश्वकर्मा

    साच्चिकै यो भिडियो हेर्दा त नवराज बि.क भाइ को अतिनै आयो समाज ले देखाएको सस्कार हो
    भाग्य ले लेखेको कथा हो यो भिडियो
    10:07 हेर्दा त मुटु नै थाम्न सक्दिन बास्तविक भोग्ने लाइ थाहा हुन्छ यो पिडा कति हुन्छ जातको😭😭😭 👉‌ रंजिता रसाइली रामदाम 🙏🏻🙏🏻

  • @suklalbc5205
    @suklalbc5205 4 года назад +48

    आँसु आँखा बाट बर्वर आयो साचिकै यथार्त लाई समेटियको 😭😭😭😭 love u khem sir

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 4 года назад +208

    सुन्दा सुन्दै आँसु रसायो सलाम छ कामी दाइको छोरो स्वोरको धनी गोरेलाइ।

  • @Bikramngr
    @Bikramngr 3 года назад

    आह निकै उत्कृष्ट ❤️❤️

  • @pragatiparajuli2112
    @pragatiparajuli2112 4 года назад +16

    निकै मार्मिक गीत "कामी दाईको छोरो "(ए साइली)
    Khem Century दाइको सबै गित मन पर्छ
    सफलताको शुभकामना सम्पूर्ण टीमलाई ❤

  • @gamingwithsopnil1691
    @gamingwithsopnil1691 4 года назад +30

    याे गित कहिले अाउला भनेर कति कुरेर बसेकाे थिए 😭🤗🤗😘👌👈 thank you khem dai hajur lai 🙏🙏

  • @yatri-theexplorer5377
    @yatri-theexplorer5377 4 года назад +96

    ए साॅईली म सॅगै जान्छौ र ❤️❤️
    खेम दाजु तपाईका सिर्जनाहरुलाई कसरी तारिफ गरौ😍😍

  • @Kripamusic9
    @Kripamusic9 Год назад +1

    मेरो मन मा तिमी बसेको छौ तर यो समाज बाधक छ यो मन लाई कसरी बुझाउ पल पल तिम्रो याद आउँछ मलाई म के गरौ ❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🅿️❤❤

  • @baburampanday7096
    @baburampanday7096 4 года назад +227

    टिकटमा सुनेर यता हेर्न आउने जति हाजिर गरौ 🙏🙏🙏

  • @abiralbc7263
    @abiralbc7263 4 года назад +19

    आहा अति मार्मीक गीत बधाई छ सम्पुर्ण टिमलाई ।।

  • @singerrabin8208
    @singerrabin8208 4 года назад +8

    आहा यति उत्कृष्ट सिर्जना को कसरी बयान गरु एकदम राम्रो खेम दाजु को अभिनय एक्दम राम्रो दाजु good luck wawwo

  • @geetavish1177
    @geetavish1177 3 года назад

    आहा कति राम्रो गित खेम सिर यो गित ले मेरो मनै रुहायो कहिले सुधेर्न्र होर नेपाली समाज ❤️❤️❤️🙏🙏👍️👍️😂😂😂😂😂😂❤️❤️

  • @santoshpoudel8770
    @santoshpoudel8770 4 года назад +28

    गीत सुन्दा आँखा भन्दा नि मन रोयो यो राम्रो सृजना सृजिज भएको छ सफलता को शुभकामना

  • @hiragoutam1
    @hiragoutam1 4 года назад +26

    अन्त्यन्तै मार्मिक शब्द चएन गरिएको रहेछ । सम्पुर्ण टिम लाई आभार व्यक्त गर्दछु ।

    • @इन्द्रगुरुङनेपाल
      @इन्द्रगुरुङनेपाल 4 года назад

      प्रिय् हिरा सर ! यो गीत अजर अमर कलाजयी बन्नेछ सो पुर्ण बिश्वास्त छु ।।

  • @hamroonlinetv8252
    @hamroonlinetv8252 4 года назад +22

    समाजको यथार्थ चित्रण लय शब्द र भावले सबैको मन छुन्छ । शुभकामना सबै टिमलाइ.

  • @barnatho8331
    @barnatho8331 3 года назад

    कता कता सुने जस्तो लागेको आज खोजेर सुनियो।मन छुने शब्द अनि स्वर को प्रयोग।

  • @sapanaadhikari1250
    @sapanaadhikari1250 4 года назад +35

    बिहान देखि पर्खेको
    खेम सेन्चुरी सर लगायत पुरै टिम लाई हार्दिक बधाई 💐💐💐💖💖🌷🌹

  • @bikrampariyar9671
    @bikrampariyar9671 4 года назад +11

    आहा मेरो दाजि ❤️❤️❤️ मेरो त मुटु नै घोच्यो किन बुझ्दैनन् हाम्रो नेपाली जन्ताहरु यस गीतले पक्कैपनि सबै लाई जनचेतनादिने छ भन्ने मलाई विश्वास छ छुवाछुत अन्त्य हुनुपर्छ
    सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @premkarki2656
    @premkarki2656 4 года назад +36

    मेरो यो जिबनमा सर्जक अनि स्वर अनि अभिनय सबै मा खेम जि को जत्तिकै अरु देखिन सफलता शुभकामना

  • @priyapokhrel7533
    @priyapokhrel7533 Год назад

    दिनमा तीन चार पटक सुन्ने गित।साच्चै यो गित मेरा लागि औसधि नै भएको छ।।❤

  • @kamalthapa1551
    @kamalthapa1551 4 года назад +92

    कम्से कम पनि मैले यो गीत १५देखि २०पटक जति हेरे अझै धित मरेको छैन बास्तम्ब भन्ने हो भने यो साल अवार्ड खेम जी लाई दिनु पर्छ

  • @gokulb.k.4185
    @gokulb.k.4185 4 года назад +46

    यति मीठो संदेश मुलक गीत मैले त बर्णन गर्ने ठाउँनै भेटिन
    बधाई छ सम्पुर्ण टिमलाइ

  • @loknath2181
    @loknath2181 4 года назад +86

    मुटु भक्कानिने स्वर छ नानी तिम्रो ! कहिल्यै दुख नपरोस तिम्लाई छोरी !!आशिर्वाद छ !!खेम लाई पनि धेरै धेरै कृपा मिलोस प्रभुको !!

    • @sushilkohar9884
      @sushilkohar9884 3 года назад

      Last Ramro geet xa dai Mann xune Sarai Mann Paro malai tw part 2 nikalnu Paro hjr le

  • @prakashpariyar1513
    @prakashpariyar1513 3 года назад

    सुरु देखि अन्तिम सम्म यती मन चोयो 💔❣️

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 года назад +54

    मर्मिक गित ले मन छोयो !खेम सेन्चुरी जि ले यस्तै जिबन्त गित ल्याउनु हुन्छ धन्यवाद छ हजुर लाई !

  • @kusumshahi833
    @kusumshahi833 4 года назад +5

    आहा कती मिठो गित बधाइ छ सम्पूर्ण टिमलाई सफलताको कामना गर्दछु।।

  • @kesharbabu9977
    @kesharbabu9977 4 года назад +7

    आहा क्या दामी गीत
    मनै छोयो खेम दाइ को स्वर को त म ठुलो प्यान हु धेरै दिन भएको थियो युटुब मा खोज दा खोजदा थाकीसकेको थिए आज पूरा भो यो गित का सबै तिम लाई सफलता को कामना
    miss you khem da

  • @ankitpanth4570
    @ankitpanth4570 3 года назад +1

    Ati man chhoyo yo geetle khem century dai lai dherai dherai thank you bhanna chahe rw ajhai astai geet nekaldai januhola bhanne mero subha kamana...good bless you

  • @raikushal2372
    @raikushal2372 4 года назад +30

    सारै मन रुवायो यो गितले बास्तबमा समाजमा भएको यहि छ बास्तबिकता यो यथार्थ बोकेको गित हो शब्द हरेक मार्मिक छ्न वा सुभकामना खेम सेन्चुरि दाजु हजुर लगायत सम्पुर्ण टिम लाई धन्यवाद ।

  • @damodarsubedi4039
    @damodarsubedi4039 4 года назад +25

    एकदम वास्तविकता घट्नामा आधारित कति मिठाे गाउनु भएकाे रहेछ।यस्तै गीतहरू काे माध्यम बाट याे जातीयता हटेर जाहाेस , अनी मात्र समाज हुदै देशकाे परीवर्तन सम्भब छ । आँसु आँखा बाट बर्वर आयो साचिकै यथार्त लाई समेटियको. Congratulation for this mindblowing song and acting #KhemCentury brother

  • @ishworbabu2032
    @ishworbabu2032 4 года назад +36

    आँशु थाम्न सकिन “ खेम दाई “ ... अरु केही भन्न पनि सकिन , करोडौँ करोडौँ शुभकामना
    🎶करोड क्लब मा प्रबेश गरोस ।

  • @narbahadurnepali658
    @narbahadurnepali658 2 года назад

    खेम सेन्चेउरी को गला र कलाको सम्मान गर्दछु सलाम छ ।

  • @alsadhungana7314
    @alsadhungana7314 4 года назад +86

    जातिय विभेद तब सम्म अन्त्य हुदैन जबसम्म मागी बिबाह पनि अन्तरजातिय हुदैन ।
    हाम्रो समाजको तितो,सत्य अनि यथार्थ कथा😌 #hearttouching lyrics,act and song

    • @लाउरेकान्छो
      @लाउरेकान्छो 4 года назад

      हजुर्को घर्मा माग्न बोलाउनुन तपाईबाटनै सुरु गरौ

    • @aarnavpaudel96
      @aarnavpaudel96 4 года назад +2

      बिहे मात्रै समाधान हैन। सोच बदल्न जरुरी छ।

    • @bhuwanrajrasaili3637
      @bhuwanrajrasaili3637 4 года назад

      Eakdam sahi bhannu vo Tara first afal soch badalnu parxa hamile

    • @manutarataramanu7297
      @manutarataramanu7297 4 года назад

      तपाईं हरु ठुलो जात भनाउदा हरुले फेस बुक मा लेखेर मात्र भएन साथ दिनु पर्यो अगाडि आउनु पर्यो

  • @khumangm1998
    @khumangm1998 4 года назад +6

    आहा नि भाब बिह्व्ल बनायो खेम सर हजुर को हरेक सिर्जनाले मन छुन्छ।शुभकामना ।

  • @unishagurung7170
    @unishagurung7170 4 года назад +114

    कति राम्रो सृजना रचना गर्नु भाको हो। दाजु तपाईंलाई आत्मै देखि धन्यवाद ल.

  • @ranjitmusic5002
    @ranjitmusic5002 3 года назад

    मन छूने गीत खेम सेंचुरो लगायत संपूर्ण टिमलाई धे रै धे रै धन्यवाद।

  • @abinashbhusal2547
    @abinashbhusal2547 4 года назад +125

    सुन्दा सुन्दै कता कता मुटु दुखे जस्तो हुन्छ। गह भरी आँसु हुन्छ।
    पूरा गीत सुन्न सक्दिन😥😥

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  4 года назад +9

      हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ l

    • @BishoWBk
      @BishoWBk 4 года назад +2

      Nice 👋👋👋👌👌🤝🤝

    • @sitabhatta4348
      @sitabhatta4348 4 года назад

      मैले त मन थाम्नै नसकेर रोए पनि 🙏🙏💞

    • @sushilakhulal6596
      @sushilakhulal6596 4 года назад

      @@KhemCenturyOfficial best song .... ek dam ramro cha..

    • @shankarbishowkarma4125
      @shankarbishowkarma4125 4 года назад

      K garni samaj nai yestai chai

  • @toprajmainali
    @toprajmainali 4 года назад +21

    गित यति राम्रो कि कमेन्ट नगरि बस्नै सकिन
    यो गितले सारै मन छोयो दाइ❤️❤️❤️
    गित र भिडियो दुबै उत्कृष्ट छन्।
    सफलताको सुभकामना छ।❤️❤️

  • @tekbahadur4676
    @tekbahadur4676 4 года назад +34

    खेम सर हाम्रो समाजमा घटेको वास्तविक घटना लाई समावेश गरिएको अत्यान्तै राम्रो सिर्जना गर्नु भएको रहेछ सम्पूर्ण टीम लाई शुभकामना छ

  • @roshang9331
    @roshang9331 2 года назад

    खेम दाई को आवज मा यो गीत ❤❤❤❤

  • @rajanbudhathoki9792
    @rajanbudhathoki9792 4 года назад +85

    मसानघाटमा रोजि हुँदैन !
    किन तछड मछाड गर्दैछौ?
    मित्यु पशचात खोजी हुँदैन l!
    जिवन अजम्बरी हुँदैन ,
    एकनास सधैंभरी हुँदैन ।
    के को घमण्ड गर्दैछौ ?
    झुटो संसार जुनिभरी हुँदैन ।।
    त्यो मुर्दामा माया हुँदैन ,
    अन्त्येष्टि पशचात छाया हुँदैन ।
    दुनियाँमा स्वार्थ मात्र किन ?
    जाने दिन दैव पनि दायाँ हुँदैन ।।
    आउने कालको रुप हुँदैन ,
    नलागेसम्म उ चुप हुँदैन ।
    किन तेरो मेरो अहंकार ?
    जाने दिन कसैको रोकवट हुँदैन ।।
    Rajan Budhathoki मेरो त मन नै छोयो यो गित ले wow कति मिथो सुनम सुनम लागी रन्छ 😭😭😭😭💔💔💔💔💔💔💞💞💞🙏🙏🙏🙏

  • @rojishagurung4884
    @rojishagurung4884 4 года назад +48

    रुपन्देही रुद्रपुर अस्नैयाबाट कस कसले हेर्दै हुनुहुन्छ हाजिर हुम है।

    • @krishnabc7918
      @krishnabc7918 4 года назад

      मैले खेम सेन्चुरिको नाम जमानामा सुनेको थिए तर उहाँ हाम्रै रुपन्देही को होर

  • @santoshkanxa7345
    @santoshkanxa7345 4 года назад +9

    सारै मार्मिक गीत छ सफलत को शुभकामन

  • @rajusunar7433
    @rajusunar7433 Год назад +1

    Chetana mulak song 😢 ramro xa daju haru ko team laii aajhaii yestaii sandesh mulak geet ko partikshya ma xu khem century daii laiii 💋😘💓😥

  • @rubinatamang_
    @rubinatamang_ 4 года назад +19

    मन सारै छोयो😪😪 😭😭मानिस ठुलो दिलले हुन्छ जातले होइन ।।

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 года назад +17

    एकदमै मार्मिक र मर्मस्पर्सी छ गित दाई। दाई हजुरको प्रत्येक गित
    सुन्दै आएको छु। हजुरको हरेक लय सृजना हरु पनि मन पर्छन् मलाई

  • @BigyanNeupaneOfficial
    @BigyanNeupaneOfficial 4 года назад +16

    OMG heart touching song 😭😭😭😭😭love you Anish daa for this lyrics & khem centuri daa love you so much ♥️♥️♥️

  • @ganeshbikramcentury4641
    @ganeshbikramcentury4641 2 года назад

    गीत र मेरो जीवन को कथा उस्ता उस्तै छ।न उसलाई force गर्न सक्छु न अन्तै केटि खोजेर बिहे हर्न हेर्दै जाउ क हुन्छ तर अन्तर जाती बिबाह नै छुवाछूत को अन्तया होइन मनस्थिति बाटै परिवर्तन आउनु पर्छ र सद्भाव अझ गहिरो हुन जरुरी छ शुभकामना खेम जि को टीमलाइ

  • @karnalieye8276
    @karnalieye8276 4 года назад +64

    मलाई अन्तरजातीय बिहे गर्न प्रेरणा थप्यो, म संग जान्छेउ साइली !

  • @premsangharsa5529
    @premsangharsa5529 4 года назад +7

    खेम भान्जाको स्वरको त के कुरा धेरै प्रतिक्षाको बावजुत आज यति मिठो सामाजिक विभेद सम्बन्धी चित्रण गरिएको गीत अत्यन्तै मिठो बनेको छ। सबै साथीहरु अनि टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।❤️❤️❤️

  • @arjunpangeni2495
    @arjunpangeni2495 4 года назад +51

    पसुपती दाइको गित झै बन्द नगरोस सरकारले यहि छ सुभकामना

    • @chandathapa1207
      @chandathapa1207 4 года назад

      Kina banda vayo ra pasu pati sharma ko geet janakari pau na ho

  • @laxmanbiswakarma6521
    @laxmanbiswakarma6521 2 года назад

    यो गितले इतिहास बोकेको छ 😭😭😭😭😭

  • @rameshrijal1991
    @rameshrijal1991 4 года назад +15

    यति राम्रो सिर्जना को म कसरी तारिफ गरुँ हाम्रो समाज को यथार्थ नै यहि हो । खेम दाइ सलाम छ हजुर्लाई

  • @susanpariyar3983
    @susanpariyar3983 4 года назад +104

    आज बाट सस्क्राइब पनि गरेको छु। कस्तो मुटु दुख्यो😭😭😭उफ्फ हे भगवान नवराज लाई न्याय देउ

    • @arjunneupaane
      @arjunneupaane 4 года назад +3

      पाउछ Brother ढुक्क हुनुस् सरकारले नदिए पनि भगवान छन

    • @jhatakshortsvideos7931
      @jhatakshortsvideos7931 4 года назад

      💓♥️

    • @TheKunwarchhetri
      @TheKunwarchhetri 4 года назад

      Nabraj ko lagi thulo andolan garnu parchha yestrai bhayena he bheda janta ho jagao jasari pani Nabraj bk le naya paunai parchha

  • @khumangm1998
    @khumangm1998 4 года назад +6

    लगातार 7 पटक हेरिसके धित मर्दैन त, सारै मन रोयो खेम सर,

  • @sumandhakal9810
    @sumandhakal9810 4 года назад

    धेरै राम्रो छ यो गीत यो गीतले मननै छोयो ❤️❤️

  • @krishnagharti9705
    @krishnagharti9705 4 года назад +89

    गीत पुरै नसुनी कमेन्ट गर्न हतार हुने कति जना छौ यहाँ । हाजिर हुम त।

  • @yourazbk1786
    @yourazbk1786 4 года назад +29

    हाम्रो आदरणिय दाई खेम सेन्चुरी जि तपाई को बयान कसरि गर्ने म नि सब्द भय best of luck all time lai जय नेपाल !!

  • @gorkhaliofficial1455
    @gorkhaliofficial1455 4 года назад +9

    शब्द र स्वरको बयान गर्नै नसकिने मन 🧡 छुने 😢 अनि सारै राम्रो
    सफलताको अथाह शुभकामना!! 💕

  • @hrtvnepal2859
    @hrtvnepal2859 Год назад

    आज बिहान बिहान आँसु आयो दाजु ...... धेरै चोटि हेरे खासै केहि भएन ..... आज २०८०/१०/१६ बिहान ६:३० मा पूरा रुबायो ......मिठो गित का लागि धेरै धेरै धन्यवाद खेम दाजु ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @saritashreeshmagar2502
    @saritashreeshmagar2502 4 года назад +12

    यो गीतले रुवायो मलाई 😥😥
    सम्पुर्ण टिमलाइ बधाई साथै धेरै धेरै शुभकामना 💐💐

  • @nareshkhadkaofficial
    @nareshkhadkaofficial 4 года назад +10

    आहा दाजु यकदम राम्रो छ यकपटक रोय real acting गर्नुभको छ voice king 💓allways love u dju❤️💓

  • @jibanpariyar5009
    @jibanpariyar5009 4 года назад +155

    कहिले आउला यो कामि, दमाइ, सार्कि, बादि भन्ने जातको इतिहासको अन्त्य हुने दिन हामीलाई जातमा कुनै दोस छैन यो जातले सहनु परेको अपहेलनाले यो समाजमा बाच्नु न मर्नुको दोधारमा पारेको छ ।।

    • @khamchamahesh2322
      @khamchamahesh2322 4 года назад +2

      पहिले हजुर हरु मा नै एक अर्का प्रती भेदभाब अन्त गर्ने जनचेतना सुरु गर्नुस भोलि यो दिन आउने छ,

    • @narayanparsad9489
      @narayanparsad9489 4 года назад +6

      यो सब धर्मकै कारणले भेदभाव गर्न सिकाको ओ म एउटा हिन्दु घरमा जन्मे पनि धर्म मान्न छोडे मानवता लाई मात्रै मान्छु मेरो लागि सन्सारको सबै मानव एक हुन सबै बराबर हुन

    • @Siddantofficial
      @Siddantofficial 3 года назад +1

      इतिहास बनाउने हो हजुर इतिहास मेटिदैन जात र धर्मले मानिस कहिले ठूलो हुदैन ठूलो त कर्मले हुन्छ र त्यो कर्म गर्ने कमै मान्छे हुन्छन जो जातलाई कहिले मतलब राख्दैन

    • @jhalakbudhamagar6528
      @jhalakbudhamagar6528 3 года назад

      समाजको कालो इतिहास्❤️❣️

    • @ramgurung7278
      @ramgurung7278 3 года назад

      अरे यार नेपाल भरिएको दलित एक ढिक्का भएर उच्च जात लेखाउने पाउने अधिकार माग गेर नागरिकता मा उच्च जात राखे मात्रै छुवाछूत सदा हट्छ

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Год назад

    हजुर को गित ले धेरै मन छोयो खेम दादा सफल्ता को सुभ कामना

  • @kabubhandari1183
    @kabubhandari1183 4 года назад +11

    सारै राम्रो छ दाइ चेतनामुलक
    Salute bro💕💕💕💕💕

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 4 года назад +48

    100 Salutes to the Musician, Artist, Singers And the whole team 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @supernepalipiano9477
    @supernepalipiano9477 4 года назад +7

    कस्को मन नरोला कस्को मन नछोला यो भिडियो हेरेर समाज मा घटेका बस्तबिक घटनामा आधारित कति मायालु जोडिहरुले मायामा अबरोध आएसी ज्यान फालेका छन यो गित सुनेर हेरेर अन्धोसमाजको आँखा खोलोस आउदा दिन हरुमा मायाको हामी सबै एउटौ हौ भन्ने मनै बाट जागोस खेम सुन्च्यौरी लगाएत सम्पुर्ण team लाई बधाई तथा शुभकामना

  • @ramchandrapariyar7014
    @ramchandrapariyar7014 Год назад

    55 Patak heri sake yo geet sarai man chhune sabda haru saathai yo paapi samaaj ko kehi aguwaaharu ko laagi pani udaran baneko xa keep it up gore dai ......