Nepal Chhodne Din Aayo - Khem Century • Januka Tamang • Ishwor Babu • Anjali Adhikari • Nepali Song

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • Presenting new Nepali lok dohori song Nepal Chhodne Din Aayo by Khem Century & Januka Tamang penned & composed by Khem Century featuring Ishwor Babu & Anjali Adhikari only on Ishwor Babu's official RUclips channel.
    Ishwor Babu Presents:- New Nepali lok dohori song 2080
    || Nepal chhodne din aayo नेपाल छोड्ने दिन आयो ||
    #khemcentury
    #janukatamang
    #ishworbabu
    #anjaliadhikari
    #nepalisong
    #loksong
    #lokdohori
    --------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Khem Century ‪@KhemCenturyOfficial‬
    Januka Tamang ‪@janukatamang4636‬
    ♬ Lyrics | Music:-
    Khem Century
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Music Arranger:-
    Binod Bajurali
    ♬ Recording Studio:-
    Studio Malashree
    ♬ Recordist:-
    Sagar Bajurali
    Gobinda Parajuli
    ♬ Audio | Video:-
    Jaya Nepal Films
    9846808000
    --------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Prakash Bhatta
    🎬 Cast:-
    Anjali Adhikari
    Ishwor Babu
    🎬 Cinematographer:-
    Karan Chaisir
    🎬 Edit:-
    Manoj Karki
    🎬 MUA:-
    Sita Magar
    🎬 IT Support:-
    Rajendra Aryal
    🎬 Post Production:-
    Luminous Postworks
    🎬 Blessings from:-
    Tej Bahadur BK
    Laxmi BK
    Krishna BK
    Suntali BK
    🎬 Love:-
    Kamala BK
    Krishtina BK
    Lucky BK
    🎬 Special Thanks:-
    Sharmila Gurung
    Thaneshwor Gautam
    Netra Aryal
    Bikash Gyawali
    Binod Bhandari
    Mohan Khadka
    Shambhu Kunwar
    Samarpan Shiva
    Yam Patel
    Sarita Patel
    Tejendra Bhandari
    Ganesh KC
    © Ishwor Babu, 2023
    All Rights Reserved
    ---------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/Ja...
    Facebook:- tinyurl.com/Ja...
    Contact us:- +977-9846808000
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ishwor Babu. Embedding to a website is allowed.

Комментарии • 1 тыс.

  • @ishworbabu2032
    @ishworbabu2032  11 месяцев назад +215

    आफू जन्मेको ठाउँको माया कस्लाई पो हुदैन र । के गर्नु जन्मेको माटो र देशको माया मात्र भएर जिन्दगी नचल्ने रहेछ । आफ्नो भविष्य र परिवारको खुसीको लागि भए पनि प्रदेशीनू पर्ने बाध्यता हुदो रहेछ । मुटु भरि पीडा बोकेर, मन गाठो पार्दै प्रदेशीनु पर्दा नरमाइलो लागेको छ ।
    बुवा,आमा, घर परिवार, आफन्त शुभचिन्तक र साथीभाई सबै सबैलाई धेरै सम्झेको छु ।
    म सकुशल सव परिवार सहित अमेरिका आईपुगेको जानाकारी गाराउन चाहान्छु ।
    बुवा आमाको आशीर्वाद आफ्नाहरुको माया सम्झना साथमै लिएर आएका छौ ।तपाईहरुको आशिषले पक्कै पनि हाम्रो यात्रा फलदायी हुनेछ ।
    प्रदेशमा रहेर पनि गीत संगीताई निरन्तरता दिइ रहने छु । यो गीतलाई माया गरिदिनु होला धन्यवाद ।।

    • @bidhyadevi3798
      @bidhyadevi3798 11 месяцев назад +1

      13:11

    • @Samarpanshiva
      @Samarpanshiva 11 месяцев назад +1

      ❤❤❤

    • @anmolmgr3538
      @anmolmgr3538 11 месяцев назад +1

      P1🎉

    • @harisaragotame6343
      @harisaragotame6343 11 месяцев назад

      ​@@anmolmgr3538😢❤❤❤❤

    • @nirmalasunar9476
      @nirmalasunar9476 11 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @binodsanjal2799
    @binodsanjal2799 11 месяцев назад +478

    खेम सेन्चुरीको आवाज मन मनपर्ने जति यता हाजिर हुमत ❤❤❤❤❤

  • @kumarachhami5509
    @kumarachhami5509 11 месяцев назад +30

    पर्देशमा फलामको खाटमा पर्दा लगाएर यो गित हर्दै रुदै घर् फर्कने दिन गन्दै बस्ने को को हुनु हुन्छ हामी पर्देशिको मन रुवाउने गित आयो धन्यबाद सबै टिमलाई

  • @tarabohara9399
    @tarabohara9399 11 месяцев назад +8

    टिकटकमा सुनेर यता आउने हाजिर हौ।

  • @tekraj970
    @tekraj970 11 месяцев назад +52

    लाखौं लाखौ प्रदेशिनु बाध्य नेपालि दाजुभाइ दिदिबहिनीहरु को शब्दबोल्ने गित आहा 31 बर्ष को उमेरमा पहिलो चोटि सुने ,!करोडौं कलबमा पुगेको देख्न पाउ शुभकामना ❤🎉🎉🎉🎉🎉

  • @shushilbahadurdhakal1931
    @shushilbahadurdhakal1931 11 месяцев назад +104

    देशको बर्तमान अवस्थासँग मेल खाने आदरणीय दाजु खेम सेन्चुरीको आवाजमा रहेको गितले सारा नेपालिको मन छुने छ।🙏🏾

  • @durgeshkafle9245
    @durgeshkafle9245 11 месяцев назад +5

    खेम दाई यार।। लास्टै मन छोयो
    मन पराउने जति हाजिर हुम्त।.........

  • @user-ds2cr9zc2l
    @user-ds2cr9zc2l 11 месяцев назад +23

    म जस्तै अभागी प्रदेशी को मन मुटु खाने खेम सेन्चुरी को आवाज मा समेटिएको गित आयो गित ले मुटु छोयो सब्ध ले कति बेला आँखा रसायो पत्तै भयन😭😭🙏🙏❤️❤️

  • @kalawatideuba6791
    @kalawatideuba6791 11 месяцев назад +56

    नेपालीहरुको यथार्तलाई समेटेर बनाएको यो गीत अत्ति नै मन छोयो मेरो मन पर्ने आदरणीय गायक दाजु खेम सेन्चुरी लगाएत सम्पुर्णलाई धेरै धेरै बधाई छ❤❤❤❤❤❤

  • @rajendrajaisi0228
    @rajendrajaisi0228 11 месяцев назад +3

    खेम सेन्चुरी दाइको आवाजमा यति मिठो शब्द लय लाखौंमा एक छ ।भाबुक भए म त😢😢

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 11 месяцев назад +13

    धेरै मिठो स्वर धेरै मिठो शब्दा अयो तिमी लाई छोड्ने दिन अयो नेपाल छोडेयो दिन अयो खयो कुटु कुटु मुटु खयो भने शब्दा ले मनै छोयो🇳🇵🇳🇵♥️♥️♥️

  • @RemGurung
    @RemGurung 11 месяцев назад +5

    इश्वर भाई, खेम सेन्चुरी सर लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।
    👏👏👏👍👍👍

  • @sudipkharal
    @sudipkharal 11 месяцев назад +24

    उत्कृष्ट स्वर र लयमा समय सान्दर्भिक शब्द। अन्जलि अधिकरिको जिवन्त अभिनय। कुटु कुटु मन खाने गित ।
    सबैमा शुभकामना ❤

  • @khumapalpali1495
    @khumapalpali1495 11 месяцев назад +3

    खेम सेन्चुरिकाे हरेक गित उत्किष्ट छन असाद्दैमन पर्छ बधाई छ यसगितका सम्पुणटिमलाई

  • @user-zc2sd4de4m
    @user-zc2sd4de4m 11 месяцев назад +8

    नेपालीहरुको यथार्तलाई समेटेर बनाएको यो गीत अत्ति नै मन छोयो मेरो मन पर्ने आदरणीय गायक दाजु खेम सेन्चुरी लगाएत सम्पुर्णलाई धेरै धेरै बधाई छ

  • @subashrayamajhi4611
    @subashrayamajhi4611 11 месяцев назад +6

    समय अनुसार पस्किनु भएको छ। धेरै भन्दा धेरै शुभकामना आदरणीय दाजु खेम सेन्चुरीजी।🙏🙏

  • @jayaramthapa970
    @jayaramthapa970 11 месяцев назад +18

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।🙏❤️❤️🇳🇵

  • @asbinsewaofficial92
    @asbinsewaofficial92 11 месяцев назад +4

    भोलिको वैदेशिक यात्रा छ । आज यो गीत हेर्दै छु। मन छिया छिया भयो।हेर्दाहेर्दै आँसु झरेको थाहा पाइन । शुभकामना सम्पुर्ण टिमलाई

  • @keemonmogoor246
    @keemonmogoor246 11 месяцев назад +8

    नेपाली लोकगीत क्षत्रमा कहिँले नअस्ताउने एक नक्षत्र खेम सेन्चुरी दाजु❤हामी प्रदेसि को सुखदुःखको सथी आज नि गीत हेर्दै रोए धेरै पछि जय नेपाल जय नेपालि🇳🇵🇳🇵❣️

  • @kabyanepal6922
    @kabyanepal6922 11 месяцев назад +10

    आहा मुटु चिर्यो कति कारुणिक शब्द ,कति भावुक लय कति हृदयस्पशी गित हजुर ❤।

  • @maniram4826
    @maniram4826 11 месяцев назад +7

    आहा कति मन छुनी गित।खेम सर भन्नि बितिकै गित ले मुटु छुन्छ।।❤❤❤❤❤best of luck all of you❤❤❤😊

  • @netrabasnet8794
    @netrabasnet8794 11 месяцев назад +10

    खेम सेन्चुरी दाई को गित समय सान्दर्भिक हुन्छ,जति सुने हेरे पनि यि आँखा कहिल्यै थाक्दैनन्!!!! हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु सिंगो टिम लाई 💪💪💪💪

  • @moshabardewa5734
    @moshabardewa5734 11 месяцев назад +3

    wow फेरि अर्को नयाँ कोसेली सुन्न पाइयो,गित सङ्गितमा जमेको जोडि❤❤❤

  • @gocool317
    @gocool317 11 месяцев назад +11

    दसैं गीत को लागि शुभकमना 🎉🎉🎉

  • @BibekBhatta-iw6hz
    @BibekBhatta-iw6hz 11 месяцев назад +10

    अत्यन्तै मीठो शब्द संगीतमा रहेको गित सफलताको शुभकामना ❤

  • @nepalee.podcast
    @nepalee.podcast 11 месяцев назад +8

    लाखौं परदेशिएका श्रमिक युवाहरुको यथार्थ बोकेको सारै मनछुने गित बनेको रहेछ । सम्पुर्ण टिमलाई शुभकामना 🙏🏻❤️ खेम सरको आवाज आहा ❣️🫡

  • @dhanraj1810
    @dhanraj1810 11 месяцев назад +1

    wow सम्पुर्ण लाई सफल ताको कामना गर्द छु र
    खेम सेन्चुरी ज्यु जानुका तामाङ ज्यु को गीत खोजी खोजी सुन्ने म नै पर्छु होला नम्बर १ मा सायद

  • @hemaroka225
    @hemaroka225 11 месяцев назад +4

    नेपालीको यथार्त बोकेको कति मार्मिक छन शब्दहरु😢 Always respect खेम brother🙏🙏

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 11 месяцев назад +1

    साचिकै मेरै लागि बनेको रेछ यो गोत ,भनिन्छ छोरा मान्छे रुनु हुदैन रोयो भने नामर्द भन्छ यो समाजले तर यो मनलाई थाम्नै सकेन रोए ढोका बन्द गरेर एक्लै कोठामा😢😭१२ सम्म बाउको कमाईमा आमाको हातको खाएर पढे आज हरियो पार्वर्ड वोकेर अरुको नोक्कर हुन बाध्य छु, यो गीतको शब्द शब्दले मन पोलेको छ😢😭 अहिलेको समयको तितो सत्यलाई गीतको माध्यमबाट उर्तानु हुने सर्जकलाई हृदय देखि नमन् साथै best wishes for whole team 🙏🙏

  • @rameshbudhathoki1201
    @rameshbudhathoki1201 11 месяцев назад +4

    यस्तो गित को सिर्जना गर्ने शब्द सर्जक प्रती नमन्🙏प्रत्येक शब्द कति गहकिला छन कि हामी प्रदेशिको आँखा रसाएको पत्तै पाइदैन 😭😭लाग्छ कि यो गित हाम्रो वास्तविक जीवन हो।सारै गाउँ घरको याद आयो😍😍😍खेम सेन्चुरी को आवाज वाव अनि हरेक गित 👌👌👌👌💗💗💗💗👈️👈️

  • @thaman_thapa
    @thaman_thapa 11 месяцев назад +1

    आहा कति मार्मिक छ शब्द अनि लय त्यसै माथी खेम सेन्चुरी भाईको आवाज जति सुने पनि मन नभरिने 😢😢😢

  • @user-sg9bt5uv6v
    @user-sg9bt5uv6v 11 месяцев назад +5

    आहा अत्यन्तै मार्मिक मुटु छुने भाका सफलताको शुभकामना खेमसेन्चुरी दादा❤❤❤❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 11 месяцев назад +2

    मन छुने भाका,खेम,सर,लगायत,सम्पुर्ण कलाकारलाई बधाई छ,,मन खाने,भाका,,

  • @RadhaGm
    @RadhaGm 11 месяцев назад +6

    आहा कति राम्रो शब्द रचना हेर्दाहेर्दै कति बेला आँशु आयो पत्तो भएन 😢सफलताको शुभकामना दाइ❤️🙏

  • @HariPandeyOfficial
    @HariPandeyOfficial 11 месяцев назад +1

    आहा आफनो आधारित निकै मीठो गित बधाई छ

  • @bhanubhaktabhandari164
    @bhanubhaktabhandari164 11 месяцев назад +4

    सबै नेपालीको यस्तै पर्देशि हुनुको
    पिडा छ 😢 कति मिठो गित सार्है राम्रो लाग्छ खिम सेन्चुरि यति मिठो गितकोलागि सफलताको शुभकामना❤❤❤🌺🌺👌👌🙏🙏🙏💖💖

  • @Ayanagiri2403
    @Ayanagiri2403 11 месяцев назад +6

    असाध्यै मर्म स्वपर्शी 😢शब्द भाबुक बनायो😢❤सफलता को शुभकामना दादा❤

  • @p-forpradeep5330
    @p-forpradeep5330 11 месяцев назад +5

    खेम दाइ नेपालको Top 5 भित्र को कलाकार हो❤❤❤

    • @amitsunar1497
      @amitsunar1497 11 месяцев назад +1

      यतिका धेरै गीत को सिर्जना अनि सबै गीत मौलिक गला का आधारले मैले चाई उहाँलाई नंबर एक मा राख्ने गरेको छु लोक गीत का कलाकारहरुमा मा किनकि गीत सबै उहाँकै लय मा बनाउने गर्नु हुन्छ❤

  • @sakunlama3808
    @sakunlama3808 11 месяцев назад

    सबै नेपालीकाे बाध्यता छ परदेश जानू के गर्नु जन्मभूमि र परिवारकाे माया भएर नचल्ने रैछ धेरै राम्राे छ गित❣️❣️❣️❣️

  • @KrishOp-hn9xm
    @KrishOp-hn9xm 11 месяцев назад +3

    यथार्थ जिन्दगी मा मेल खाने गित सम्पुर्णन टिम लाई सफलता को कामना ।🙏🙏🙏🙏🙏यस्तै हो हामी नेपाली को कथा ब्याथा ।

  • @ramesharyal1146
    @ramesharyal1146 11 месяцев назад +2

    Sampurna nepali daju vai lai milne geet nikalnu vako ma ishower babu lai tq nepali haru ko yastai halat xa aaja

  • @madhupaudel
    @madhupaudel 11 месяцев назад +3

    आहा कति मन छुने गीत❤❤❤खेम दादा सफलताको सुभकामना❤❤🎉🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @gulmiserofero7533
    @gulmiserofero7533 11 месяцев назад +2

    Kati marmik xan khem dadako awajma E sabdaharu👍👍👍🇳🇵🇳🇵🙏🙏🙏

  • @kamalbishwakarma2451
    @kamalbishwakarma2451 11 месяцев назад +4

    वास्तविक प्रायजसो नेपालीहरु को जिबन सङ मेल खाने अत्यन्तै राम्रो गित❤जय लोक सङगित ❤जय नेपाल् ❤

  • @sherbahudar6168
    @sherbahudar6168 7 месяцев назад +1

    सारै मुटु खायो सम्पुर्ण कलाकार टिम लाई हार्दिक शुभ कामना।

  • @sujalsinghsunar22
    @sujalsinghsunar22 11 месяцев назад +3

    खेम सेन्चुरी दाइको आवाज कति मन पर्ने हरु हाजिर म त खेम दाइको फ्यान ल बदाइ तथा शुभकामना यो गीत को तिमलाइ🎉🎉🎉❤❤

  • @yajnabahadurnepali7581
    @yajnabahadurnepali7581 11 месяцев назад +1

    सारै राम्रो गीत 🎉त्यस माथी खेम सेन्चुरी र जानुका Tamang को गीत भनेपछि खोजी खोजी हेर्ने गर्छु🎉छिट्टै करोड क्लव पुगेको हेर्न पाइयोस ❤❤❤❤❤❤

  • @gocool317
    @gocool317 11 месяцев назад +7

    खेम दादा लाई माया गर्ने सबै यता ❤🎉

  • @umeshshrestha5451
    @umeshshrestha5451 11 месяцев назад +1

    मन छोए धेरै धेरै धन्यवाद रचनाकार संगितकारहरुलाइ

  • @sanjitkkunwar6377
    @sanjitkkunwar6377 11 месяцев назад +4

    यो गित टिक टकमा देखेरा आएको धेरै मन परेयो भिदियो पनि राम्रो होस शुभकामना करोड कलबमा जाओस

  • @amitsunar1497
    @amitsunar1497 11 месяцев назад +1

    आहा खेम जी भएको यौटा मन् कति पटक जित्नु हुन्छ आहा बयान गरी साध्य छैन हजुरको कला गलाको यतिको कलाकार लोक संगित मा न आएको थियो न आउने छ ❤❤❤❤

  • @user-uw4tv2qi6p
    @user-uw4tv2qi6p 11 месяцев назад +3

    हरेक सृजना वर्तमानको नेपालिहरु बाध्यता अनि परिस्थिति लाई समेटेर गित बजारमा ल्याउनु हुन्छ खेम दाइ 🙏🙏 गितले साह्रै मन च्वास्स छोयो 😍😍😍

  • @dipakrawat8999
    @dipakrawat8999 11 месяцев назад +1

    गित समय सान्दर्भिक छ सारै मन पर्यो खेम सेन्चुरि दाइ धन्यवाद 🙏🙏

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 11 месяцев назад +2

    मार्मिक असममम अहिलेकाे परिबेस यस्तै छछछछ मनछने भिडियो करोडौं भिउज पुगाेसस।सबै टिमालाई धन्यवाद ।।🎉🎉🎉😂❤❤❤

  • @praptisunar8002
    @praptisunar8002 11 месяцев назад +5

    समय सार्दभिक देश को आर्थिक मन्दी यो गित ले आखामा आँसु रोकिएको 12:26 छैन। धन्यवाद सबै टिम लाई सफलता को शुभकामना🙏 बिशेश खेम दाजु अञ्जली बहिनी मर्म स्पर्सी सबै नेपाली यो गीत हेर्दै आँसु पुस्दै हुनेछ्न😢😢❤🇳🇵🇳🇵🇳🇵❤

  • @khumanyogikanwor
    @khumanyogikanwor 11 месяцев назад +2

    🥀आहा परदेशि हरु को मन छुने गित साराही 🥀मन छोयो miss you खेम दाइ 🥀🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @mnentertainment9994
    @mnentertainment9994 11 месяцев назад +4

    तिज गित को अपार सफलता पछि तिज लगत्तै अर्को देश खाने गित सफलता को अग्रिम शुभकामना खेम दाजु 🙏🙏🙏🙏

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u 11 месяцев назад +1

    Tktk देखि यहाँ सम्म्म आइपुगे !🎉
    साच्चिकै दर्दनाक रहेछ गित साथै सांगीतिक प्रस्तुति पनि 🎉🎉🎉

  • @RampalYadav-nj8qp
    @RampalYadav-nj8qp 7 месяцев назад

    नेपालकाे प्रस्तावित समयमा केहि समय मनकाे सान्त गर्न सफल खेम ज्युलाई बधाई छ।।।।❤❤❤❤

  • @prabinkathayat5246
    @prabinkathayat5246 11 месяцев назад +4

    आहा कति राम्रो स्वर लय अनि शब्द❤

  • @krishbabuchhinal7296
    @krishbabuchhinal7296 11 месяцев назад +1

    आहा मेरो दाइ को अभिनय अब छिट्टै फिलिम खेल्नुपर्छ है❤❤

  • @jhaksunar7628
    @jhaksunar7628 11 месяцев назад +6

    मलाई मन पर्ने गायक गायिका बधाई सबैमा 🙏🙏

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 11 месяцев назад

    साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
    अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।

  • @pratimabhusal2123
    @pratimabhusal2123 11 месяцев назад +3

    सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉❤
    कति बेला आँसु खस्यो पत्तै पाइन्😢😢

  • @dilkumarmagar2968
    @dilkumarmagar2968 11 месяцев назад +1

    आहा!कति सान्दर्भिक र उत्कृष्ट शब्दहरु,लय❤❤❤❤❤

  • @MR.PULAMI
    @MR.PULAMI 11 месяцев назад +5

    Khem is folk music gem 💎 ❤

  • @LokendraShahi-nt5dq
    @LokendraShahi-nt5dq 11 месяцев назад

    आहा क्या दामि म्युजिक भिडियो
    सारै मन छोयो इशोर सर तगायत शबै जनालाई हार्दिक बधाई तथा शुभकामना 🙏

  • @GibangiriGiri-ot7yc
    @GibangiriGiri-ot7yc 11 месяцев назад +3

    उत्कृष्ट ❤️ हार्दिक बधाई 🎉❤❤

  • @user-hz2sv2rj2j
    @user-hz2sv2rj2j 11 месяцев назад +1

    टिकटिक मा सुनेर युटुभ तिर आएको थिय😊सार्है चित्त बुझ्दो रहेछ🙏आगामी दिनहरुमा अझै सफलताको सुभकामना❣️👍️🙏🙏

  • @anilbaraili7554
    @anilbaraili7554 11 месяцев назад +5

    सबै नेपालि को यथार्थ बोकेको गित सफलता को शुभकामना ❤️

  • @VTENFAMILY10
    @VTENFAMILY10 11 месяцев назад +1

    मार्मिक छ। प्र्देसी छोराहरुको जीवन सङ्ग मिल्छ

  • @ramabidari3369
    @ramabidari3369 11 месяцев назад +7

    Khem Century never disappointed us 🙏🙏
    Nice song again.🎉🎉

  • @bishalsurkhet9043
    @bishalsurkhet9043 11 месяцев назад +1

    आहा अतेन्तै मार्मिक गित हामी प्रदेशिको मनै रुवायो ❤❤❤म साउदी अरबिया बाट हेर्दै छु खेम दाईको मिठो गित 😥😥😥❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rustamshrestha4
    @rustamshrestha4 11 месяцев назад +4

    Can't express it in words. This depicts the bitter reality of our youth coping with responsibilities, career and family. And the sad condition of their housewives.
    Such a fabuluous presentation
    ❤❤❤❤❤
    Keep it up!

  • @haribk5820
    @haribk5820 11 месяцев назад +2

    सारा नेपालोको जिबन मा मेल खाने यथार्थ परक गीत सारै राम्रो छ सबै नेपालिको मन मा बस्ना सफल होस जानुका सानू र खेम राजा लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना 💐💐💐

  • @umeshkc4995
    @umeshkc4995 11 месяцев назад +3

    Nice song ❤❤❤❤

  • @rajeshthapamagar1694
    @rajeshthapamagar1694 11 месяцев назад +2

    यो गित सुनेर हेरेर नेपाली मन नेपाली पनमा झस्किने लाइक हानुम कमेन्ट् मा❤❤❤हाम्रो देशको हालत अनि हामि😢😢😢

  • @bagambahdar1194
    @bagambahdar1194 10 месяцев назад

    अत्यादिक मार्मिक शब्द र लय ले भरिपुर्ण गित ल्याउनु गाउने खेम सेन्चुरी ज्यु लाई सम्मान छ अभिनय गरनु हुने अन्जली अधिकारी बहिनी लाई पनि यो पर्देशी कान्छा बेगम बहादुर महरा क्षेत्री को तर्फबाट आशिर्वाद छ

  • @ganesholi2566
    @ganesholi2566 11 месяцев назад +1

    लाखौं लाख पर्देशीहरुको मन छुने सब्द संगीत 😢😢❤❤❤

  • @laxmishrestha2919
    @laxmishrestha2919 11 месяцев назад +1

    Chadbad najikai aairakhda ati marmik gitle Sarai man ruwayo khem daju..best of luck all team

  • @spsuresh81
    @spsuresh81 11 месяцев назад +2

    म गीत सुनेर राेएकाे -जीवनको पहिलो गीत,स्वर र शब्दले मुटुलाई बेस्सरी अंगालो हाल्यो --अभिनयले आँखामा पवित्रता थप्याे ।आहा ,आहा हार्दिक सम्मान छ टिमलाई -khem Century.Ishwor babu,Januka Tamang ❤❤🙏सफलताको शुभकामना ।

  • @user-rm9ft7hu5x
    @user-rm9ft7hu5x 11 месяцев назад +1

    बिदेस मा भयाको हामी नेपाली अनि नेपाल देखि आइरहनु भयको र हामी पर्देसी को गीत नै हो धेरौ मिठा मिठा सब्द हरुले निकै मनछुन्छ निकै मन पर्ने गायक आदरणीय दा खेम सेन्चुरी दा

  • @ganeshgiri2706
    @ganeshgiri2706 11 месяцев назад +2

    Wow मन छाेयाे याे गित ले बधाई छ खेम जि अल टिमलाई सफलताको कामना ❤️❤️👌👌😭😭🙏🇳🇵🇳🇵

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 11 месяцев назад +2

    नेपाली लोक दोहोरी गीत लाई सम्मान गर्ने बानी बसालौ जय गीत जय सङ्गीत🎉🎉
    खेम सेञ्चुरी को गीत आउँदा अति खुशी लाग्छ
    सफलता को सुभकामना🎉🎉🎉

  • @bhubankc4908
    @bhubankc4908 11 месяцев назад +1

    दशमी काे मुखमा निस्केको गित हुनाले दशैकाे पनि 2 टुक्का भएको भए अझै राम्रो हुनथ्याे कि।।।।❤❤❤❤❤राम्रो छ मिठाे छ सफलताको शुभकामना 🎉🎉❤❤❤

  • @amarbishwokarmakhalte2412
    @amarbishwokarmakhalte2412 11 месяцев назад +1

    साचिनै मोन छुने गित हामी पर्देशी को लागि

  • @chhabirajkathayat6
    @chhabirajkathayat6 11 месяцев назад

    मेरो त मनै रोयो आँखा बाट आसुनै आयो यक त म आफै परदेशको भुमी तिर छु यक दम राम्रो प्रस्तुती ल्याउनु भयो शब्द सोर लय यक दम गजब छ खेम दाइको ठूलो प्यान म यक दम सधै सुन्ने र हेर्ने गर्छु उहाँ का गित साङित सबै टिम लाई बाधाइ यबन सुभकामना छ धेरै हिट होस यो गीत टिकटक मा त पारानै खाछ

  • @rojinakhatri3038
    @rojinakhatri3038 11 месяцев назад +2

    खेम सेन्चुरी सरको हरेक शब्द सृजनाले मेरो मन छुने गरेको छ।हजुरको हरेक सृजना हाम्रो समाजमा घटेको यथार्त घट्नामा आधारित हुन्छन। कुनै गित यस्ता छन् कि त्यसमा कतै मेरै क कथा पो समेटिएको हो कि जस्तो लाग्छ ।मेरो जीवनसँग मिल्ने ❤❤❤❤

  • @gorethakali
    @gorethakali 11 месяцев назад

    परिवारको मुस्कान देख्न परदेशीनुको पिडा भन्दा अर्को कुन पिडा होलार एक होनहार युवाको लागि आहा सुनीरहु लाग्ने गीत शुभकामना सबै टीम प्रती

  • @saraswatimultiplecampusbca3930
    @saraswatimultiplecampusbca3930 11 месяцев назад +2

    धेरै राम्रो अत्यन्तै सुन्दर प्रस्तुति छ। हामी सरस्वती क्याम्पस परिवार वाट धेरै धेरै शुभकामना ब्याक्त गर्छौ धेरै अघी बढ्नु....
    Best wishes🎉

  • @Nepalpro
    @Nepalpro 11 месяцев назад

    आहा ! अन्जली अधिकारी को अभिनय सार्है मनपर्यो गित झनै बबाल ❤❤🎉🎉

  • @ChhetryGyan
    @ChhetryGyan 11 месяцев назад

    आहा ❤ गित मार्मिक छ दशैको बेलाको बिदेश जानुको पिडा खायो मुटु कुटु कुटु

  • @binodbishowkarma1954
    @binodbishowkarma1954 11 месяцев назад

    अहा कति मार्मिक गित बनेको दाजु वास्तविक यथार्थ को चित्रन गरि परदेशिनु भयो हजुर पनि ❤❤❤

  • @Sagarcentury-un8kl
    @Sagarcentury-un8kl 11 месяцев назад +1

    Aayo khem dada aayo
    Khayo nepal khayo ........lov u khem da ❤❤

  • @Anojkhati
    @Anojkhati 11 месяцев назад +1

    एकदम मार्मिक अनी मेरो ज़िन्दगी संग नी मेल खाने गीत मिठो स्वर मा❤❤❤

  • @bikramghatani6081
    @bikramghatani6081 11 месяцев назад +1

    नेपाली अनि पर्देसिनुको बिडमबना अन्तिम विकल्प परदेश नै हो हामी नेपालिको अनि खेम दाइ को यो आवज साच्चै मन छोयो खेम दाइ सफलताको शुभकामना 🙏🙏

  • @rameshthapa6571
    @rameshthapa6571 11 месяцев назад +2

    ख़ेम सन्चुरी को हर गित मन छुने हुन्छन यो गित ले अहिले देश को यथार्थ लाई बर्णन गरेको यो छ ! ❤🙏🙏🙏

  • @31numberaunty41
    @31numberaunty41 11 месяцев назад +2

    Aaha kati mitho sabda ustai mitho Aawaj wowwww 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌❤❤❤❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 11 месяцев назад +1

    खेम सेन्चुरीको मिठो श्वर शब्द नेपालीहरूको समसामयिक जिबनमा आधारमा गितले भव्य सफलता मिलोस

  • @jhalaksunar6230
    @jhalaksunar6230 11 месяцев назад +2

    ❤❤❤❤❤❤❤एसतो शब्द न लेखनुन हजुर पर्देश मा गारो हुन्छ ❤❤❤❤मन छुने गीत
    सफलताको सुभकामना छ 🎉