Chautarima Hawasarara by Sunita Bhudha Chetri & Suprim Malla Thakuri | Pawan Oli | New Lok Dohori

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 904

  • @PawanOliOfficial
    @PawanOliOfficial  2 года назад +242

    सम्पूर्णमा नमस्कार,
    मेरो सब्द/लय सृजनामा, लोकप्रिय लोक गायिका बिमा कुमारी दुरा, लोकगायक माधब भण्डारी र मेरो स्वरमा रहेको बहुचर्तित दोहोरी भाका "चौतारीमा हावा सरर", समधुर स्वरकी धनि बहुचर्तित गायिका सुनिता बुढाक्षेत्री र सबैको मन मन्दिरमा बस्न सफल बहुचर्तित बाल गायक सुप्रिम मल्ल ठकुरीको को स्वरमा Rerecord गरि सार्वजनिक गरेका छौं, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, धन्यवाद!

    • @bidhyadhakal2625
      @bidhyadhakal2625 2 года назад +4

      👌💐💐

    • @dcrajan6913
      @dcrajan6913 2 года назад +2

      Yo git le pakkai poni kehi paune Sasha bokeko xa hamro salyan ko ek baliyo khamba all the best I wish you sir

    • @Fflover8-k3i
      @Fflover8-k3i 2 года назад +1

      👌👌👌❤️😍

    • @bikashjeni
      @bikashjeni 2 года назад +4

      सारै मन छुने गित शब्द नै काफी छ 👍️

    • @Nosv896
      @Nosv896 2 года назад +3

      पुरानो लय टप्प टिपेर नया जीवन दिनु भएछ,,,यो पुरानो गितले बल्ल असलि न्याय पायो😍😍👌🙏तर सम्माननिय बरिष्ठ गायक गायिका का अपमान जस्तो भयो,,यो गितको श्रेय उहाँहरुलाई पनि जानू पर्छ।🙏🙏

  • @मनुबिरही
    @मनुबिरही 2 года назад +28

    सलाम ती बुवा आमालाई जसले सुप्रीम जस्तो छोरा जन्माउनु भयो । बहिनीको स्वरको त कुरै नगरौं। आ ज पनि उस्तैलाग्छ परानै भन्दा बढी मायाँ जन्म भूमिको लाग्छ । यो बाल गायकलाई देशले चिनोस्।

  • @chandralamsal4598
    @chandralamsal4598 2 года назад +3

    यति सानू कलिलो उमेरमा याे बाबुको कला र गला कति प्रसंसनिय छ जतिसुकै प्रसंसा गरे पनि कमै हुन्छ

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic 2 года назад +25

    सम्पूर्ण युनिटलाई सफलताको शुभकामना गीत निक्कै राम्रो छ सबैले एक पटक हेर्नु होला है l

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 2 года назад +60

    आहा सुप्रसिद्ध गायिका सुनिता बुढा क्षेत्री र चर्चित बालगायक सुप्रीम मल्ल ठकुरी को चौतारीमा हावा सरर वाह सुन्दा सुन्दै आँसु आयो,कृपया सबैले सुनेर सेयर गरौ ल।😍😍suprim always supreme 😍

  • @bharatpariyar1023
    @bharatpariyar1023 2 года назад +33

    आहा🙏🙏 पवन दाइ हजुरले गरेका हरेक सृजना उत्कृष्ट छन् , अझ वढि याे माैलिक लाेक भाका न्यू versionमा अत्यन्तै मन पर्याे 🎼🎼🙏🙏💐💐

  • @sureshdhakal78
    @sureshdhakal78 2 года назад +49

    सारै उत्कृष्ट गित धेरै धेरै धन्यवाद सम्पूर्ण सर्जकहरुमा सुनिता को मिठो स्वर ले गित लाई करोडौं कल्ब मा पुर्याओस हार्दिक शुभकामना !

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +68

    आहा गित एकदमै उत्कृष्ट बनेको छ स्वर लय शब्द ❣️🔥 बधाई अनि सफलताको शुभकामना🙏

    • @karnadhojmalla2368
      @karnadhojmalla2368 2 года назад

      साह्रै राम्रो सब्द र स्वर मनै छुने खालको बधाई छ दुबै जाना लाई।

  • @rajkumarshrestha8395
    @rajkumarshrestha8395 2 года назад +2

    म सुनिता बैनिकोत फ्यान हु र सुप्रीम बाबुकोत कुरै नगरौ यो सानो खेलिखाने उमेरमा यस्तो प्रतीभा भगवानको ठुलो कृपा हो।गीत लेख्नुहुने कम्पोज गर्नुहुने सम्पुर्णलाई उच्छ सफलताको कामना।

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +29

    निकै मन छुने गीत सुनिता बहिनी र सुप्रीम बबु लाई मनै देखि धन्न्यबाद साथै सफलताको शुभकामना ।।।।।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад +14

    मल्टी ट्यालेन्ट सुप्रिम मल्ल ठकुरीको हरेक गीत असाध्यै राम्रा छन् यसैगरी सुनिता बुढा क्षेत्री बहिनीको कला र प्रतिभाले सुनमा सौगन्ध थपिएको छ बधाई छ

  • @narayngc177
    @narayngc177 2 года назад +64

    सुपृम भाईको आवाजले सधै मन छिया छिया पारिदिन्छ।कति मीठो स्वर हो भाइ को।💞💞💞

  • @sabitribhushal1744
    @sabitribhushal1744 2 года назад +46

    आहा कति मार्मिक गित दुबै जना को कति मिठो स्वर बधाई तथा शुभकामना दुवै जना लाई

  • @rameshthapa5999
    @rameshthapa5999 2 года назад +21

    स्वर अनि शब्द ले सार्है भावुक नै बनायो सफलताको शुभकामना यति मीठो शब्द हरु चयन गर्नु भएको मा लेखक लाई ।

  • @tilakchand4917
    @tilakchand4917 2 года назад +21

    धेरैधेरै शुभकामना छ यो गित सारै राम्रो छ र सबैलाई होस धन्यबाद छ कलाकार लाई 🇳🇵🇳🇵🙏👍️👍️💋💘

  • @mayatamang1122
    @mayatamang1122 2 года назад +2

    Aha kati ramro marmiko Lok dohori Sunda Sunday Mero aakha bata aasu rokna sakena ma ni pardhes bata Sunday xu ♥️♥️♥️❤️❤️ suprim Babu ko sor Dubai ramro lagxa

  • @lalsing.tv.official
    @lalsing.tv.official 2 года назад +23

    आहा कति मिठो सब्द संगित मिठास प्रदेसि भाबना मा आहा मनै छुयो बाबु र दिदि प्रर्ति हार्दिक बधाई तथा सुभकामना सम्पुर्ण मा

  • @sumitgurung7616
    @sumitgurung7616 2 года назад +21

    यो मिठ्ठो भागमा तेति सुमाधुर स्वारको धानी सुनिता बहिनीको अवाज ले साचै यो बजरमा नसुन्ने कमै होला बधाई शुभकामना

  • @daribhaneolioli6934
    @daribhaneolioli6934 2 года назад +15

    हार्दिक बधाई कलाकारहरु मा हामी बिदेसि हरु पाडा बोकेर बसेका छैउ यस्तो हजुर हरु को समधुर सोर्ह्र मा अति मन खाने गित सुन्दा मन्नै अर्कै भयको छ हार्दिक बधाई सम्पुर्ण टिमहरु मा

  • @nirjalathapa3854
    @nirjalathapa3854 2 года назад +13

    पुरानो भाकामा पुन बनेको पिर्य बाबु सुपि्म र बैनिको यति सुमधुर आवाजमा पुन रेकर्ड भएको यो भिडियो हेरि गितका हरेक शब्द महसुस गर्दा कति पटक भक्कानिएर रुन आयो गितको सफलताको शुभकामना सर्जक पवन वलि जि

  • @krishnaacharya7772
    @krishnaacharya7772 2 года назад +28

    यो बावुको स्वर सुन्दा त हृदया नै proud feel भै खुशी हुन्छु र गर्भले आँसु झर्छ। कस्तो स्वार दिनु भएको होला भगवानले ? यति सानो उमेरमा कति मीठो सुमधुर स्वर ? जति सुने पनि सुनिरहुँ जस्तो छ। बावुको उज्जल भबिष्यको कामना साथै आशिर्बात छ। सुनिताजीको स्वार पनि १००% सुमधुर छ , उज्जल भबिष्यको कामना , बहिनी।

  • @Bishnuthapa-uk9iq
    @Bishnuthapa-uk9iq 2 года назад +2

    Aaaahhhhhaaaa..!!!!!Sabdale harek nepaliko mannxuni Pawan Sir aakharasayo so soorko dhani Sunita mam aani suprim babukota k sabda kunaisabda xaina safaltako kamana sampurnalai....

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 2 года назад +7

    मुटु नै छुने गीत। सुप्रीम बाबु लाई धेरै आशिर्बाद। सुनिता बहिनी लाई पनि शुभ कामना। सारै मिठो स्वर अनि संगीत। सुनिरहु जस्तो लाग्यो। भविष्य उज्जवल बनोस बाबु को।

  • @premsunar
    @premsunar 2 года назад +2

    कत कत पुरानो भाग सङ मिले जस्तो लगो मलाई त र पनि गीत राम्रो छ सफलता को सुभकमान छ सबै टिम लाई

  • @nagendrakhadka1023
    @nagendrakhadka1023 2 года назад +25

    धेरै राम्रो छ। मनै छोयो सफलताको सुभकामना सम्पुर्ण टिमलाई अनि भाइलाई धरै माया छ

  • @officialkhumdangali4911
    @officialkhumdangali4911 2 года назад +16

    आहा हामी प्रदेशीको मनै रुवाउने मार्मिक मनछुने गीत बधाई छ सम्पुर्ण टिम्लाई सफलताको शुभकामना ।

  • @shekhurgatani7712
    @shekhurgatani7712 2 года назад +2

    दुईको साेरकाे धनिहरु धेरै धेरै राम्रो छ मलेसिया बाट

  • @sagarsunar2110
    @sagarsunar2110 2 года назад +2

    oh katti mitho sowr 2 lovely singer lagaet sampurna timlai muri muri dhannyabad ❤❤❤❤❤❤❤❤❤ sachikai sunita dd ko galama sawrsati devile bass garnu vaeko x. sunita dd ko sowrma nirantar geet sunna paiyosh

  • @deepakbhandari1118
    @deepakbhandari1118 2 года назад +1

    वाउ सुमधुर स्वरकि धनि सुनिता बुढाथोकि भाइ सुप्रिम को स्वरले भाबुक बनायो ।।।🤭🤭🤭बधाइ छ टिमलाइ 💐💐💐🎶🎶🎶🎶🎼🎵✔️🥇🏅🏅

  • @tulasachand6262
    @tulasachand6262 2 года назад +14

    याे मार्मिक शब्दहरुले एकदमै रुवायाे ,शब्द लय रचनाका धनी अादरनिय दाइ पवन वलि प्रति उच्च सम्मानका साथ नमस्कार साथै स्वरका धनी दुवै जनालाई मिठाे सम्झना अनि माया

  • @gyanbahadur5245
    @gyanbahadur5245 2 года назад +2

    वा पहिले क्यासेटमा सुनेका लय शब्द इनि निकै राम्रो लाग्छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +25

    कति मिठो स्वर शुनिता बैनिको ऐस्तो राम्रो सस्कारी नानीलाई कर्म घर कस्तो मिल्ने होला परिवार जस्ता सुखै भएनी श्रीमान चँही गायक सुरखेतका मान सिङ खड्का जस्ता सस्कारी मिल्दिऐ हुन्थ्यो हार्दिक बधाई छ सुनिता नानी जिबंनभरी एसरीनै सस्कारी भै रहनु धेरै राम्रो गित मंन छोछो सल्यान नेपाल हाल साउदी अरबबाट

    • @rajeshsoni6048
      @rajeshsoni6048 2 года назад

      धेरै धेरै धनेबात‌ अतिनै मिठो गित आखाबाट आसु आयको थाई पायन 🙏🏽🙏🏽🙏🏽❤️❤️❤️

    • @dikgurung4099
      @dikgurung4099 2 года назад

      This songs keeping a touch My heart 💞🛐👌

  • @chandarbc6263
    @chandarbc6263 2 года назад +10

    आहा जजि सुन्यो तेतिनै सुन्ना मन लागिरहने धेरै राम्रो छ गित सम्पुर्ण टिमलाई सफलता को कामना र बधाई पनि दिन चाहान्छु

  • @tulmagar8142
    @tulmagar8142 2 года назад +2

    Utkrist geet chha Sunita and suprim malla babu ko aawaj ma Jadu chha sarai sunirahu lagchha dherai dherai safalta ko shubhakamana

  • @motirampardhan7411
    @motirampardhan7411 2 года назад +2

    Bides basne sampurna nepaliko man xune geet baneko xa sunita ji ra suprim babu lai dherai2 suvakamana xa

  • @dbmagar257
    @dbmagar257 2 года назад +40

    गित सुनिरहदा अँखा रसाएको पत्तो पाईन। यति मीठो शब्द /लय लाई यति मीठो स्वर मा सुनाउनु हुने टिम लाई हार्दिक बधाई अनि शुभकामना। हाल मलेसिया बाट ।

    • @fathimaoma7682
      @fathimaoma7682 2 года назад

      Mali Sunita sis ko gala kala ane tasbir dhari man parcha

  • @bishalgiree2446
    @bishalgiree2446 2 года назад +2

    Aaha Kati mitho geet manai choyo suprim malla Ani sunita dd ko shorma Subha kamana x aajai aaghagi padnu hai suprim bro

  • @gurung2154
    @gurung2154 2 года назад +8

    सुपरिम मल र सुनिति दिदि सारै मारमिक सोरमा गाई रहदा मेरो मन सारैनै मनरोयो धेरै धेरै बधाई यबम सुभकामना छ मेरो तरफबाट👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @bishalbaduwal1854
    @bishalbaduwal1854 2 года назад +2

    निकै मधुर सङिती र दिदी सुनितको सोर बाबु सुप्रेम निकै मन छोयो

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +9

    आहा कति मीठो भाका सारै मनै छुयो सम्पुर्ण टिम लगाऐत पवन भाइ सुभकामना छ

  • @sandeshmagarnewchanel5930
    @sandeshmagarnewchanel5930 2 года назад +4

    निकै मन छुने गित एक्दम राम्रो बनेको रैछ सफलताको शुभकामना सम्पुर्ण लाई विशेष गरि suprim भाइ लाई अझै पर्गती गर्दै जानू

  • @birbahaduroli4804
    @birbahaduroli4804 2 года назад +1

    पहिलेको भन्दा उत्कृष्ट भको छ दाजु करोड भ्युज पाओस् शुभकामना

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 года назад +12

    यथार्थ परक अनि सारै मार्मिक गित मन छोयो सलम छ आमा छोरा को पात्र मा रहनु हुने दुबै जनालाइ🙏🙏🙏

  • @chhantakarki258
    @chhantakarki258 2 года назад +2

    सारै मन छाेयाे याे गिद ले राम्रो छ गित गित भनेकाे यस्तो हुनु

  • @bhawanapariyar449
    @bhawanapariyar449 2 года назад +3

    खोई के छ के सुप्रिम बाबू को सोरमा आवज सुन्दा पनि मन कट्क्क हुन्छ् बदाई स हजुर दुबाई लाई सफलता को शुभाकामना

  • @tukamanthapa6657
    @tukamanthapa6657 2 года назад +2

    Sundar ta ko aanuhara ra samadhur aawyaj ma nikoi meile xuni song dheroi dheroi dhandeyabad

  • @arjunchhetri292
    @arjunchhetri292 2 года назад +8

    पुरा भिडियो हेरिसकेपछि यस्ता शब्द समाबेश गरिएको छ कि कसम हरेक शब्दले आँखा रसाउछ सारै मन छोयो गित सुनेर गित एकदमै उत्कृष्ट छ सबैले मनपराइदिनु होला ।।

  • @mayaramajali
    @mayaramajali 2 года назад +2

    सफलता को शिषर चुम्दै जानु 🙏🙏🙏🙏🙏🙏🌹🌹❤️❤️ 🌻🌻🌻💐💐 म हिमाचल प्रदेश बाट

  • @milandarlami7092
    @milandarlami7092 2 года назад +6

    गित धेरै राम्रो बनेको मिठो स्वर को धनि सुनिता दिदि भाइ सु िप्रम

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +2

    सारै राम्रो छ गीत मनै छुनी छ बधाई तथा शुभकामना छ दुबै जाना लाई

  • @babagurung8557
    @babagurung8557 2 года назад +2

    Oho kasto mitho sabda ma Aama xora ko pida ma adharita yo geet man xoyo subha kamana xa sunita ani suprim babu lai

  • @tikalal9622
    @tikalal9622 2 года назад +2

    MERO PYARO VAI SUPRIM MALLA THAKURILAI RA SUNITA BUDHA LAI DHERAI DHERAI SUVAKAMANA ONE OF THE BEST VOICE BOTH OF YOU

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 года назад +3

    अतिनै राम्रो गीत बाबू सुप्रीम मेरो अत्यन्तै मन पर्ने बाल कलाकार

  • @baburamrayamajhi2328
    @baburamrayamajhi2328 2 года назад +2

    धेरै राम्रो छ all the best

  • @khimrajpaudel811
    @khimrajpaudel811 2 года назад +5

    कसम स्वोर सुन्दा यो भाइ लाई भगवान अनि आमा बुबाले गित
    गाउनै का लागि जन्म दिनु भएको हो जस्तो लाग्छ

  • @sunilbc3536
    @sunilbc3536 2 года назад +2

    Dherai màrmik git xa malai sarai man paryo safalta ko suvakamana xa 🌹🌹

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +7

    अति नै मार्मिक र मन मुटु स्पर्धी गीत दुबै जना को स्वर पनि उत्तिकै सुरिलो ।दुबै जना लाई धेरै धेरै शुभकामना छ।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 года назад +2

    मन छुने गित भावुक बनायाे।हाम्राे अहिलेकाे परिस्थिति छर्लङ्ग पारेकाे छ याे गितले अझ भिजुयल मार्फत बिदेश गकाे देखाउनु भएकाे भए धेरै राम्रो देखिन्थ्याे।

  • @dineshchemjong9531
    @dineshchemjong9531 2 года назад +4

    सुप्रिम बाबु भबिष्यको गीत संगीत छेत्रको सुप्रिम नै हो।अती मार्मिक हृदयस्पर्सी गीत गाउनु भएकोमा दुवै जनालाई हार्दिक बधाई छ।

  • @pratimatamang179
    @pratimatamang179 2 года назад +2

    Nice song Suprim r Sunita dubai janalai hardik suvakamana

  • @umanathbhandari2616
    @umanathbhandari2616 2 года назад +2

    आदरणीय दिदी Bima कुमारी दुरा यो पुरानो गीत

  • @binodgautamCH
    @binodgautamCH 2 года назад +2

    सार्ह्रै मन मुटु भक्कानिएर आयो गित सुनेर बहिनी सुनिता र बावु सुप्रिम लाइ करोडौँ करोड सुभकामना छ

  • @thapamuktiram9635
    @thapamuktiram9635 2 года назад +7

    शु , मधुर आवाजले सुसज्जित (भाका लोग लय साच्चिकै इन्सपायर गराउछ) गित धेरै मिठो छ। बधाई छ।

  • @ajaybika9720
    @ajaybika9720 2 года назад +1

    Hare hare manai chhune line haru atiramro sor Dherai Dherai badhai chha sampurna teem laai .🙏🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾💐💐💐💐💐

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +21

    WOW
    So beautiful song , so lovely singing by sweet singer Sunita Ji and little champ Suprim Ji.
    Good job Pawan Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 2 года назад +2

    अति नै मार्मिक दुवैको स्वरको त बयान के गर्नु 🙏❤️❤️💔💔💔💔💔💔

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 2 года назад +28

    सारै उत्कृष्ट गित छ।धेरै धेरै सफलताको शुभकामना ।गित करोड क्लबमा प्रवेश गरोस !फेरि पनि शुभकामना !

    • @madanshrestha1660
      @madanshrestha1660 2 года назад

      समय सान्दर्भिक छ।सुप्रिम बाबुकाे स्वरले त माेहिितनै गराउछ।सफलताकाे कामनाछ सम्पुर्ण टिमलाई।

    • @sunilrimal6659
      @sunilrimal6659 2 года назад

      Kati mitho sor

  • @veerbahadur524
    @veerbahadur524 2 года назад +2

    सारै मिठाे साेर सुन्दा सुन्दै अाखै रसायाे बरबर

  • @luckymagar4558
    @luckymagar4558 2 года назад +6

    गित भनेकाे यस्ताे पाे हुनु पर्छे धेरै धेरै शुभकामना छ सबै टिम लाई

  • @hareshkumar4983
    @hareshkumar4983 2 года назад +2

    Aaha dherai mitho get manai chuyo suprim babu ko get ani sorle manlai chiya chiya pari dinxa

  • @krishnabohara6418
    @krishnabohara6418 2 года назад +7

    स्वर का धनि सब्दका खानि बाबु र दिदी heart touching 😭😭😭😭song

  • @gitasharma8074
    @gitasharma8074 2 года назад +2

    आहा कति मीठो गीत दुबै जानाको

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 года назад +8

    आति राम्रो आहा सुपृम बाबू को कला स्वर नै काफी छ

  • @khatrichhetri837
    @khatrichhetri837 2 года назад +1

    आहा कतीराम्रो, गित धन्नेबादछ, 🥦❤🍇🍓🍅💓💖🍒

  • @ramjigurung8131
    @ramjigurung8131 2 года назад +1

    परदेश मा बसेर यो गित हेरेर को होला र आसु नझार्ने अती उत्कृष्ट छ । सम्पुर्ण टीम लाई बधाई छ ।

  • @gangarokaya3202
    @gangarokaya3202 2 года назад +3

    अति नै राम्राे भयकाे छ । दुईटै सुमधुर श्वरका धनि ।।😍😍😍😘

  • @rashigiri9803
    @rashigiri9803 2 года назад +2

    गित अतिनै राम्रो छ यो भिडियो हेरेर आँखा बाट आशु बरर. From 🇭🇺🇭🇺🇭🇺

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 года назад +3

    गितका शब्द हरु अत्यन्तै मार्मिक अनि मन छुने छन् अहिलेको वास्तविकता बोलेको छ यो गित ले धेरै राम्रो छ यो गित सफलताको शुभकामना अनि छिटोभन्दा छिटो म्युजिक भिडियो हेर्न पाउँ

  • @Vakakarnali
    @Vakakarnali 2 года назад +2

    धेरै पुरानो गित फेरि पनि सुन्न पाइयो

  • @milanphuyal2709
    @milanphuyal2709 2 года назад +7

    निकै नै मार्मीक गीत।धेरै नै मन पर्यो 👍️

  • @biniram6994
    @biniram6994 2 года назад +1

    गित भनेकाे त यस्ताे पाे हुनु पर्छ धेरै धेरै शुभकामना दबै जनालाइ

  • @peacemiend
    @peacemiend 2 года назад +2

    धेरै उत्कृस्ट 🥰🥰🥰 सानो बाबु लाइ धेरै माया

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад

    अाहा सुनिता बुढाक्षेत्री जि र सुप्रिम मल्ल ठकुरी बाबुकाे सुमधुर अावाजमा मिठाे गित सारै मार्मिक ,संदेश मुलक ,नेपालीहरुकाे कथाबेथा यथार्थमा समिटिएकाे शब्दहरु धेरै राम्रो छ,मन छाेयाे ,सुन्दा भाबुक बनायो ,बधाई तथा सफलताको शुभकामना छ।सम्पूर्ण कलाकार टिमलाई बधाई छ।।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +4

    जति सुने पनि सुनम सुनम लाग्छ मिठो सोरका धनी दुबै जना लाई सम्मान शुभकामना छ🙏🙏

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 2 года назад +2

    निकै राम्रो मार्मिक छ सर यो गित लाई track मा नि दिनु पर्यो सर यो गित सुन्दा मेरो आमा झल झली याद आउँछ घर देशिलाई प्रदेशी हुदा सारै पिडा हुन्छ

  • @rihanaentertainment3848
    @rihanaentertainment3848 2 года назад +2

    मज्जा आयो बडो मार्मिक गित सुनेर दामी दामी ।

  • @prembahadurbk
    @prembahadurbk 2 года назад +1

    दामी छ सबै टीमलाई अनि derai सुभकामना छ भाइलाई

  • @karanchhetree6206
    @karanchhetree6206 2 года назад +7

    सुप्रिम भाइलाई उजल भभिस्यको कामना छ,बधाई छ सबै टिमलाई

  • @sharmilajoshi990
    @sharmilajoshi990 2 года назад +1

    कति राम्रो गीत बधाई छ बाबु सुप्रिम अनी मिठो सर कि धनी सुनिता बहिनी लाई।

  • @NONEntertainment
    @NONEntertainment 2 года назад +2

    पुरानो नीकैनै मन छुने गीत लाई नया भाइ बहीनीको आवाज मा सुन्ने मौका दीनुभयको मा आभार पबन दाई

  • @lomasshaha3824
    @lomasshaha3824 2 года назад +2

    Sarai ramro sor sabdha ra lay saphalata ko suvakamana

  • @sumitrapoudel1162
    @sumitrapoudel1162 2 года назад +3

    बाबुको प्रतिभा अती राम्रो अनि दिदी को त झन्डै कुरा छोडनु

  • @aksanu7543
    @aksanu7543 2 года назад +1

    काखको सानो बच्चा बाध्यता बस छोडेर बिदेशीनिको पीडा यो गित ले मुटु रेटिदियो कस्तो मन छुने मेरै भोगाइ को शब्द 😔😔त्यति नै मीठो आवाज सुरुदेखि अन्यसम्म आँसु नै रोकिएन 😭😭😭

  • @Rojina_dc
    @Rojina_dc 2 года назад +14

    यथार्थ बोकेको गीत मेरो गुरु पवन सर आत्मै देखि हार्दिक नमन

  • @jackdavid5089
    @jackdavid5089 2 года назад +1

    आहा कति राम्रो मनै छुने

  • @Deastret8
    @Deastret8 2 года назад +7

    वावो कति मिठो स्वर सब्द सुनि बैनि र बाबु सुप्रिम को दुबै जनालाई सफल्ताको शुभकामना 💐💐💐❤️❤️❤️

  • @nirenjenamagar2716
    @nirenjenamagar2716 2 года назад +2

    Kati mitho swr ani mnxe pani ❤️❤️❤️❤️

  • @thecave2039
    @thecave2039 2 года назад +3

    Suprim babu congratulations dherai Ramro xa ❤️❤️❤️❤️❤️

  • @bhimlal9981
    @bhimlal9981 2 года назад +2

    सुप्रिमबाबु तिम्राे उत्तराेउत्तरप्रगतिहाेस यहिमेराे शुभहकामनाछ

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 2 года назад +6

    Heart touch song ❤️👍️🙏so very great both singar supreme babu and sunita maym🙏🥀🥀🌷🌹👌👌