Jau Babu Nabhannu Aama - Supreme Malla Thakuri • Bhagawan Bhandari • Nepali Lok Song 2079 • 2022

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2022
  • Presenting new Nepali lok song Jau Babu Nabhannu Aama by Supreme Malla Thakuri penned & composed by Bhagawan Bhandari only on Bhagawan Bhandari's official RUclips channel.
    Bhagawan Bhandari Presents:- New Nepali Lok Song 2079 | 2022
    || Jau Babu Nabhannu Aama जाऊ बाबु नभन्नु आमा ||
    #suprememallathakuri
    #bhagawanbhandari
    #newloksong
    #nepalisong
    #newsong
    #nepaliloksong
    #folksong
    -------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Supreme Malla Thakuri
    @SupremeMalla
    ♬ Lyrics | Music:-
    Bhagawan Bhandari
    ♬ Music Arranger:-
    Juju Gurung
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Studio:-
    Malashree Studio
    ♬ Audio | Video:-
    Bhagawan Bhandari Official
    -----------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Prakash Bhatta
    🎬️ Cinematographer:-
    Prakash Khadka
    🎬️ Visual Edit:-
    Uttam Kumar Karki
    🎬️ GFX:-
    Sumeesha Creation
    🎬️ Post Production:-
    Sai Vision Pvt. Ltd.
    01-4102684
    © Bhagawan Bhandari, 2022
    ------------------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/3vmgHMd
    Amazon:- amzn.to/3KkIyAE
    Spotify:- spoti.fi/3krNwB7
    Apple Music:- apple.co/3xRHnWO
    Tidal:- bit.ly/3rPKISi
    Amazon Music:- amzn.to/3rLBcPR
    Soundcloud:- bit.ly/3vK0Nd9
    Deezer:- bit.ly/3LeaE1r
    Qobuz:- bit.ly/3Kf5wsO
    Napster:- bit.ly/3xWBRSN
    Social links:-
    Facebook:- tinyurl.com/y28he6qg
    RUclips:- tinyurl.com/yyh78a68
    Please like, share & subscribe Bhagawan Bhandari's official videos
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 803

  • @BhagawanBhandari
    @BhagawanBhandari  Год назад +332

    “जाउ बावु नभन्नु आमा”
    मैले बहुदल आएको केहि बर्ष पछि यो गीत सृजना गरेको हुँ।बहुदलिय ब्याबस्थाबाट जनताले जुन अपेक्षा गरेका थिए त्यो अनुसार जनताको जीबनस्तरमा कुनै सुधार हुन सकेन ।
    बलश्रम झन बढ्दो भयो। स्कुल जाने बेला पेट पाल्न बलबालिका साहुको काम गर्नु पर्ने क्रम झन् बढ्यो यस्तै याबत समस्याले यो गीतको सृजना गरायो ।
    २०५०।साल पछि मेरो भाई Badri Pangeniर मैले यो गीत धेरै प्रतियोगीताहरूमा गाएर पुरस्कार पनि पाईयो।
    २०५८ मा मेरो स्वरमा रेकर्ड गरेर अडियो मार्फत श्रोता माझ पुर्याएपछि गीतले निकै मयाँ पायो।।।
    पटक पटक परिबर्तनका लागी जनताले आन्दोलन गरेर ब्याबस्था परिबर्तन गरे पनि अबस्था झन बिकराल हुँदै गयो।
    जनताको अबस्था मा सुधार नआएसम्म आन्दोलनले पुरा रूप लिंदैन
    आन्दोलन अझै चलिरहेकै छ।
    यो गीत पनि आन्दोलनकै एउटा रूप हो।
    त्यसैले फेरी त्यहि गीत मेरो प्यारो भतिज लोकप्रिय गायक Suprim Malla Thakuri को आवजमा यहाँहरू समक्ष पस्केका छौं
    जाउ बाबु नभन्नु आमा
    जान्न म साहुको मेलामा

    • @sumanpangeni2045
      @sumanpangeni2045 Год назад +4

      ब्यावसायिक रुपमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको 'बिग्रियाे चालपनि,यस्तै त रहेछ नि मायाँ जालपनि।' भन्ने गित र हजुरकाे शब्द सृजना रहेकाे ' भँमरा फुलकाे थुँगामा,भेट हुन अाउनु है मायालु पाेखरा चिप्लेढुङ्गामा।' भन्ने गित पनि रिरेकर्ड गर्नु पर्याे दाजु।हजुरका सृजनाहरु सबै नै कर्णप्रिय छन् लाेकप्रिय छन् तर बिग्रियाे चालपनि भन्ने गित चाहिँ मलाई अत्यन्तै मनपर्छ चाहे त्याे गित ब्याबसायिक रुपमा अरुले जसरी सफलता नपाएकाे नै किन नहाेस्।

    • @surajmalla3892
      @surajmalla3892 Год назад +2

      Red salute respected dai

    • @startallcreation6442
      @startallcreation6442 Год назад +2

      Bhagan Bhandari was Real Bhagwan of folk songs but why Stop recently? We want you are comback in folk music industry

    • @premsubedi2781
      @premsubedi2781 Год назад

      मैले पनि प्रतियोगिता जितेको छू दाजी यो गित बाट।

    • @dipendradhami4571
      @dipendradhami4571 Год назад +2

      फेरि पनि बधाइ छ दाइ।

  • @ParasOfficial58
    @ParasOfficial58 Год назад +32

    स्वरको धनी मेरो प्यारो अनि अत्यन्तै मिलनसार साथी सुप्रीम मल्ल ठकुरीलाई धेरै धेरै धन्यवाद यति मीठा मीठा गीत गाउनु अनि चर्चा पाएकोमा

  • @lokubhusal4764
    @lokubhusal4764 Год назад +8

    सानाे छँदा रातको ९/१० बजे तिर आमाको काखमा गुटुमुटुपरी रेडियो रूपन्देही एफएममा 'लिखे' नाटक सुनिन्थ्यो,
    त्यतीबेला कार्यक्रमको बिचबिचमा यहीँ गित घन्किन्थ्यो र आफू नै यो गितको पात्र बनेर कल्पना गर्थे सोहि दिनको याद आज ताजा भयो । :((
    धन्यावाद कालजयी गितका गायक तथा सर्जक भगवान भण्डारीलाइ ।

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 Год назад +6

    राम्रो अनि उत्कृष्ट छ

  • @dhurbagautam8462
    @dhurbagautam8462 Год назад +25

    तीन पटक पुरस्कार पाको मैले याे गीत गाएर! बालापनको याद आयो यो फेरि नयाँ आवाजमा सुनेर! शूभकामना छ!

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 Год назад +1

      सुप्रिम काे स्वर धेरै धेरै राम्राे

    • @jhalanathkhatiwada7645
      @jhalanathkhatiwada7645 Год назад +1

      @@bhagawatineupane2174 @उ?

    • @basantapoudel1564
      @basantapoudel1564 Год назад +1

      Basanht poudel school Butwal 🏫

    • @B2Kgeming-sv7hc
      @B2Kgeming-sv7hc Год назад

      @@jhalanathkhatiwada7645 s to ad see v c n
      Off d sd. S d c ddc ed il vc f d rrc re r DDD f. CVG. Re RR eee canvh
      beebee bee jjjjjjj
      Y kkkkkthv,.
      B p.nts

    • @kshsvvdhdj7141
      @kshsvvdhdj7141 Год назад

      Suprim ko mitho voice ❤️❤️

  • @bhimabhattarai2230
    @bhimabhattarai2230 Год назад +4

    आहा अति मार्मिक गित अहिले त झन जाउ बाबू नभन्नु आमा जान्न म बिदेशी रेलमा भएको छ, मनमा गह भरि हुन्छ यो गित सुन्दा

  • @sarojniraulachettri8308
    @sarojniraulachettri8308 Год назад +27

    मनै कटक्क छोयो ❣️supreme बाबुको मिठो आबाजमा सजिएको सम्पुर्ण टिमलाई धेरै धेरै बधाइ तथा शुभकामना🎈🎉🎊

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 6 дней назад

    बढाई सुप्रीम बाबु

  • @baishsunar6799
    @baishsunar6799 Год назад +7

    अत्यन्तै मर्मस्पर्शी जनचेतनामुलुक गित दाजुको यो गित भेरी सुन्न पाइयो प्यारो लोकप्रिय चर्चित बाल गायक सुपृम बाबुको समधुर अवाजमा सम्मान छ मेरो ।

  • @govindabhandari650
    @govindabhandari650 Год назад +2

    बधाई छ दाइ

  • @monikachattri6830
    @monikachattri6830 Год назад +2

    आहा अत्यन्तै राम्रो गित बाबु

  • @padampanadi7450
    @padampanadi7450 Год назад +3

    निकै मिठो स्वर suprim bhaiko

  • @LaxmiDevi-ds1ib
    @LaxmiDevi-ds1ib 10 месяцев назад

    बाबुकोसोर एबम सम्पुर्ण टीमलाई ह्रदयदेखी सलोटछ।

  • @dinishaparajuli2080
    @dinishaparajuli2080 Год назад +2

    Kati mitho Geet gayeu bhaii .... sadaii vare yestàiii Geet gako Sunna pam haii 💗❣️🥺

  • @aayuhsmagar419
    @aayuhsmagar419 Год назад +1

    यतिमिठास गित्का सर्जक भगवान भन्दारि दाजु सुप्रिम मल्ल भाई हामि सान छदा सुनेका गित नया पिरिले गाउदा अहिले पनि सानै बालपन को यात यअो

  • @narayantiwari5499
    @narayantiwari5499 Год назад +20

    आदरणीय दाजु भगवान भन्डारीको शब्द , संगीत र स्वरमा रहेको यो कालजयी गीत फेरी नयां आवाजमा सुन्न पाईयो ।
    सुप्रीमको स्वरले गीत झन मीठो बनेछ ।
    कक्षा ६ मा पढ्दा मैले पनि यहि गीत गाएर प्रथम भएको थिएं । गीतले बाल्यकालको याद गरायो ।
    अहिलेका केटा केटी हरु बिच पनि यो गीत लोकप्रिय बनोस ।
    मुरी मुरी सफलताको शुभकामना दाजु ,,।

  • @harischandrachamling8739
    @harischandrachamling8739 Год назад +2

    सामन्तबादको कठालो समातेर संसार मुक्त पार्नु छ।

  • @girirajdarlamimagar50
    @girirajdarlamimagar50 Год назад +5

    धेरै धेरै बधाई तथा शुभकामना सुप्रीम ❤️❤️,

  • @nagendrakhadka8845
    @nagendrakhadka8845 Год назад +3

    अत्यन्तै मीठो गीत शुनीरहू जस्तो भाई सुप्रीम को सोर बधाई छ सम्पूण टीमलाई

  • @user-of6tp8um1t
    @user-of6tp8um1t Год назад +3

    अाहा निकै मर्म स्पर्शी सफलताको शुभकामना❤️❤️❤️

    • @Simpla45
      @Simpla45 8 месяцев назад

      Simpla😮😮😮😮😮😮😮😮❤❤❤❤simpla❤❤❤❤❤

  • @M52367
    @M52367 Год назад +1

    निकै मीठो गीत 🎶🎤🎵 तेहि माथी सुप्रिम बाबु को आबाज आहा आहा आहा कति राम्रो अनि मीठो गीत

  • @ramkrishna5651
    @ramkrishna5651 Год назад +4

    अति मार्मिक सामाजिक यथार्थ झल्काउने गीत वाउ बधाइ छ सम्पूर्ण टीमलाई

  • @anjalsinghsingh1311
    @anjalsinghsingh1311 Год назад +1

    सबै भन्दा मन परेको गीत हो मलाई फेरी नयॅां रेकर्डिङ आएछ आहा😍😍

  • @user-oz2dm9zh9b
    @user-oz2dm9zh9b 3 месяца назад +1

    ❤ प्यारो मेरो मंल राजा ❤❤❤❤

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 10 месяцев назад

    अति राम्रो स्वर बधाई छ सुप्रीम बाबू

  • @balkrishnagiri6812
    @balkrishnagiri6812 Год назад +1

    Sanai xada khup gako geet sano babu la gako sunera man thamnoi saken love u supreem @ miss u bhagwan Bhandari sir🙏🙏

  • @gyanendraaaryal739
    @gyanendraaaryal739 Год назад +1

    आहा कति मिठो लय गित हो

  • @sitalchautari6810
    @sitalchautari6810 Год назад

    ओहो यो गीत त आदरणिय भगवान भण्डारी ज्यू को आवाजमा क्यासेट किनेर धेरै नैं सुनेको थिएँ तर वहाँ त कता हराउनु भयो ? हाम्रो मनमा भने सधैं रहनुभएको छ miss you भगवान सर🙏

  • @mayashrish3296
    @mayashrish3296 Год назад +3

    यो गीत त सारै मिठो छ
    यो गीत निस्केको त 25 / 26
    बर्ष भयो होला सारै राम्रा शव्द
    हरुले भरीएको मुटु नै अमिलो हुन्छ गीत्को भाव ले भगवान दाइलाई सम्मान गर्छु🙏🙏🙏
    अनि सुप्रीम बाबुलाई असमित
    माया अनि प्रगतिको कामना छ👍️

  • @purshottamsigdel
    @purshottamsigdel Год назад +3

    पहिले पनि,अहिले पनि,जहिले पनि जति सुने पनि उत्कृष्ठ गीत ।

  • @minaadhikari2428
    @minaadhikari2428 Год назад +1

    Suprim babu ko git sabai ramro lagxa sarai ramro sor xa

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 Год назад

    जति सुनदा नि नपुगनै रहैछ सरै राम्रो बनैको छ भिडियो सर हजुर धन्यवाद आझै राम्रो गरनु होस सुभकामन सर

  • @madhabbishwakarma5016
    @madhabbishwakarma5016 Год назад +1

    आहा गित सुन्दा सुन्दै हराए मत उहीँ बालपनको झल्को मात्र मनमा चलचित्र बनेर घुम्यो । साच्चिकै केही दर्जन कलाकार पुराना तर सदाबाहार छन्न मन भित्र को कुनामा ती मध्य को एक भगवान दाजु पनि हो तपाईं लाई सम्मान छ ।

  • @BhusalBhanu192
    @BhusalBhanu192 Год назад +1

    यो एउटा कालजयी गित हो भगवान दाई बाबू सुपृम मल्ल पर्ती धेरै माया

  • @devrajrayamajhi8167
    @devrajrayamajhi8167 Год назад +1

    अति रामो गितआयछ समाज को यथा बोकेको भिडियो सबै लाइ नमस्ते 🌺🙏💖

  • @pariyardadhiram3516
    @pariyardadhiram3516 Год назад +12

    मार्मिक आयो दाजु ! बाबुको स्वर र कला प्रती सम्मान छ ।

  • @naresholi7726
    @naresholi7726 Год назад +4

    उत्कृष्ट गित पस्किनु भयकोमा सम्पुर्ण कलाकार ज्यु हरू लाई हार्दिक बधाइ तथा प्रगतिको शुभकामना

  • @joshjanadangi
    @joshjanadangi Год назад

    2059 साल तीर होला सायद यो गीत मैले सुनेको दाई तुलसीपुर बजार गयर किनेको थियो फेरी सुप्रीम भाई को आवज मा सुन्न मिल्यो धन्यवाद दाई गीत भनेको समाज परिबर्तन को लागी हुनुपर्छ 👌👌🙏🙏

  • @UmashankarJoshiOfficial
    @UmashankarJoshiOfficial Год назад +2

    सुदुर को सान सुप्रीम बाबु लाई यो मिठो आवाज र कलाको उचित सम्मन गर्ने सर्जक आदरणीय भगवान भन्डारि दाइ लाइ सल्युड छ।जय सुदुर पश्चिम्

  • @ganeshchhetri614
    @ganeshchhetri614 Год назад +1

    निकै राम्रो गित

  • @rishibhujel644
    @rishibhujel644 Год назад

    आदरणिय सर्वोकृष्ट लोक स्रजक गायक भगवान भण्डारी को सिर्जना तेसै औधी मन पर्छ झन न्यु भर्जन मा सुपृम भाइ को आवज ले झन सुगन्ध थपिएको महसुस गरे
    गित को परिकल्पना भित्र मेरो बाल्यकाल थोरबहु मेल खाए पनि नखाएपनी आमा शब्द बारम्बार थेगो मा रिपिट भै रहदा चै सार्है मुटु चस्व छुने जहिले जति पटक सुन्दा पनि 😍😍😍😍😍😍😍😍😍
    सुपृम भाइ लाई शुभकामना बधाई छ उज्ज्वल भविष्य को लागि😍😍😍😍😍😍

  • @biralkumal6032
    @biralkumal6032 Год назад +1

    दाजु साच्चिकै लोक सङ्गित का भगवान नै हुनुहुन्छ मैले खैरेनि मा गेट बिग्र्यो चाल पनि बाट हजुरका गित एक दुई बाहेक हरेक सृजना सुन्दै आएको छु म लगायत सबै नेपाली ले अझै अनुज बाबु नानि हरुलाई आशिर्वाद दिने माहन्ता पनि दाजु प्रिय बाबु सुप्रिम को आवाज मा पनि अति उत्कृष्ट बधाई तथा सफलताको शुभकामना दाजु ।

  • @saharshthapaliya3147
    @saharshthapaliya3147 Год назад +5

    धेरै धेरै बधाई अनि शुभकाना Suprim dada ❤️❤️❤️

  • @prabeenakarki8509
    @prabeenakarki8509 Год назад +6

    अत्यान्तै मिठो गित धेरै पटक सुनेको आज फेरि सुप्रीम बाबु काे स्वर मा सुन्न पाइयो खुसी लाग्यो ❣️

  • @funnyfans01
    @funnyfans01 Год назад +1

    जब म केही बुझ्न सक्ने उमेरमा सुनेको यो गित आज आयेर अर्ध बैसे जवानिमा सुन्न पाउँदा बालापन झल्कायो

  • @kumarthapa992
    @kumarthapa992 Год назад +1

    कति मिथास भाइ को स्वोर तारिफ गरेर सकिदैन😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @harishbc1030
    @harishbc1030 Год назад +3

    अत्यन्तै मार्मिक र एउटा समाजको लागि परिवर्तित गीत भएकोमा शुभकामना व्यक्त गर्दछु।

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 Год назад +1

    आहा हाम्रो अग्रज दाइको गीतमा यि भाइले कती राम्रो गाएका, बधाइ छ दाइ र मेरो भाइलाई

  • @savitrisharma3334
    @savitrisharma3334 Год назад

    मलाई मेरो बचपन को अत्यन्तै सम्झना आयो बाबु 😂😂😂😂😂❤❤❤❤❤ अत्यन्तै मन भावुक बनायो ❤❤❤

  • @santosh105
    @santosh105 Год назад +2

    Original bhanda ramro...great voice suprim..keep it up.

  • @sanjaygurang5091
    @sanjaygurang5091 Год назад

    निकै सुमुधुर स्वरको खानि सुप्रिम बाबु अनि अग्रज तथा बरिष्ठ गयिक भगवन भण्डरी दाईलाई सालम

  • @dhanmanandhar7609
    @dhanmanandhar7609 Год назад +1

    करिब १८ बर्ष पछी आज फेरी सुने पुरानो दिनको याद धेरै आयो सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ

  • @shankarmagrati6652
    @shankarmagrati6652 Год назад +2

    One of my farfat sang

  • @jiwanbhandari3938
    @jiwanbhandari3938 Год назад +6

    कति मीठो गाको सुप्रिम भाईले❤️ धेरै पहिला रेडियोमा सुनेको याद आयो❤️

  • @sarswatichalise6678
    @sarswatichalise6678 Год назад +1

    धेरै राम्रो गित
    भगवान भण्डारी को शब्द सङ्कल र स्वर मा आज भन्दा धेरै अगाडि सुनिएको गित आज सानो भाइ सुर्पिम मल्ल बाबू को आवाज सुन्न र भिडियो सहिद हेर्न पाउँदा धेरै खुशी

  • @user-ly9nu8rz5u
    @user-ly9nu8rz5u 29 дней назад

    धेरै धेरै बधाई तथा शुभकामना सुपि्म❤❤❤❤❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад

    ब्यबस्था जति फेरिए पनि अवस्था अति नै नाजुक बन्दै गएको छ हजुरलाई सलाम वरिष्ठ लोक गायक भगवान जी प्यारो बाबु सुप्रीम लाई बधाई तथा शुभकामना

  • @krishnasapkota2530
    @krishnasapkota2530 Год назад +2

    निकै मर्मीक गित

  • @mahendrashahi450
    @mahendrashahi450 Год назад +1

    सारै राम्रो छ गित। मलाई original नै ठिक लाग्यो

  • @nepalboy9006
    @nepalboy9006 Год назад +1

    सुभकामना ❤❤❤❤❤❤

  • @monicanagarkoti2577
    @monicanagarkoti2577 Год назад +1

    एकदिन मै trend# चढन सफल मेरो प्यारो दाइको गीत।।।😍😍😍

  • @jamunakandel536
    @jamunakandel536 Год назад +1

    कति मिठो 😍😍

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +1

    आहा अति नै मिठो आहा सफलता को शुभकामना छ

  • @rabbilmiya6528
    @rabbilmiya6528 Год назад

    कस्सम यो बाबुको स्वर जस्तो मीठो स्वर कसैको छ जस्तो लागेन ।
    गित पुन: सुन्दा पनि उस्तै मिठास !

  • @krishnakima6910
    @krishnakima6910 Год назад +1

    सायद म 15=16बरस पहिले रेडियाे मा अडियाे सुनेकाे थे अति मा परेयकाे थियाे अाज फेरि नया सेार बाट सुनन पाय नेपालि गित सङ्गीत का खमबा भगवान भनडारि सर लाई याे फेरि नया अावाज मा भाग दुई लिनु भयकाे मा सलुट छ सर

  • @bhimprakashmalla
    @bhimprakashmalla Год назад +41

    बाल्यावस्थामा धेरै सुनिएको समाजको यथार्थ झलकाउने गीत सम्पूर्ण श्रस्टाहरु प्रति हार्दिक समान🌹

  • @krishnakhattri9691
    @krishnakhattri9691 Год назад

    फुटबल हेर्दै थिए ❤❤ मेरो नजर यो गिता मा पर्यो

  • @BhimaJirel
    @BhimaJirel Месяц назад

    Rhidayabidarak Geet Sarai mitho aawaj thanks 💯 suprim Bhai.....

  • @milanpathak146
    @milanpathak146 Год назад

    गित मर्मिस्पर्सी हो सानै देखि सुनेको निक्कै मन मा लाग्छ यो गीत तपाईंको रचना सधै मन पर्छ मलाई भगवान दाइ

  • @sandippokhrel980
    @sandippokhrel980 Год назад +2

    अब फुलमा भमरा र बनमा काँडा छ गीतहरुको पनि नयाँ भर्सनमा छिटै सुन्न र हेर्न पाइयोस्, बधाई तथा शुभकामना भगवान दाइ लगायत सम्पुर्ण टिमलाई नै ।

  • @sashikalaupadhayay4656
    @sashikalaupadhayay4656 Год назад +2

    बहुत मीठी आवाज अति सुंदर शशिकला उपाध्याय🌹🌹🌹🌹🌹🌹🌹

  • @premkhadka508
    @premkhadka508 Год назад +1

    हजुरको पुरानो गित यो बाबू लाई गाउन दिनु निकै मीठो छ स्वर

  • @preetskt55
    @preetskt55 Год назад

    मेरो जीवन को सब भन्दा बड़ी मन पर्ने गीत हो यौ
    आदरणीय गीत गायक भगवान भण्डारी जी लाई नमन
    हाल मलेसिया बाट हेर्दै छु घर सुर्खेत

  • @sonarbishnu1505
    @sonarbishnu1505 Год назад +1

    Babu Timro Gala ma ta sarasoti kei Bas cha God bless you uttar uttar pargati hos

  • @dhanarakhal7597
    @dhanarakhal7597 Год назад +1

    Yo geet le dherai garip ko man ma vijeko chha 👌👌👌 suprim babuko sadhai pargati kamana la ❤❤

  • @dipendradhami4571
    @dipendradhami4571 Год назад +2

    सुन्दा सरिर मा काडा उमार्ने मुटु ले गति परिबर्तन गर्ने सब्द मा उति नै मिठो आवाज बधाइ छ सारै मन छोयो सायद सय चोटी भन्दा बढी नै सुन्छु होला अब यो गित💘

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 Год назад +1

    पुरानो राम्रो शब्द 💘💘🙏🙏

  • @letechnology
    @letechnology Год назад +1

    आहा कती सुमधुर स्वर प्यारो भाइ सुप्रीम अति नै मार्मिक गीत

  • @gagandadal1713
    @gagandadal1713 Год назад +4

    यस्ता यस्तै पुराना गीतहरुलाई नयाँ स्वर दिई नेपाली संगीत प्रेमीहरुकाे मन जित्नु हुने छ भन्ने आशा छ । धरै राम्रो छ ।

  • @bhagawatikhadkagc2937
    @bhagawatikhadkagc2937 Год назад +1

    दाजु यथार्थमा यो सृजना तपाईको अमर हुनेछ किनकि कालखण्डमा युटुप जिन्दावाद रे!

  • @dambarsinghkhatri1480
    @dambarsinghkhatri1480 Год назад

    उ जमाना मा हामिले सोलार बाट चल्ने टिभी मा सिडि हालेर हेर्ने तथा रेडियो टेपमा सुन्ने गित आहा ❤️🤗सुप्रीम मल्ल भाइको आवाज मा निकै मीठो सुनियो

  • @mallayaman6044
    @mallayaman6044 Год назад +16

    अत्यन्त मार्मिक गीत बधाई छ सम्पूर्ण टीम लाई ❣️

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад

    आहा कति मिठो गीत बधाई साथै सफलताको शुभकामना भगवान दाइ सुपृम बाबुको फ्यानले यता पनि लाइक ठोकम तो🙏💕❣️

  • @deepakbhatt7448
    @deepakbhatt7448 Год назад +7

    धेरै धेरै सम्मान एक अविचलित श्रष्टा भगवान भण्डारी प्रति अनि यो बाल कलाकार सुप्रिम बाबु को यो आवाज
    तपाईंहरु लाई धेरै धेरै शुभकामना छ

  • @narendrabcc2523
    @narendrabcc2523 Год назад +1

    यो तिग पोइलानैइ धेरैई राम्रो थ्यो र अनिले झन राम्रो छ सिङ्गो टिम लाई सफल्ताको सुभकामना छ र विशेष त धगवान भन्दारी लाई अग्रिम सुभकामना हजुर्को को साङ्गितिक यात्रा अझैइ हिमाल चुलेको झैइ चुलिदैइ जाओस मेरो कामना छ्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @riyadhossain1730
    @riyadhossain1730 Год назад +1

    Dherai ramro 💖💖💖👍👍👍👍

  • @padambishwakarma274
    @padambishwakarma274 Год назад

    गीत (अडियो) अत्यन्तै राम्रो, भिडियो राम्रो भएन आदरणीय भगवान दाजै ❤️

  • @umanthapa8731
    @umanthapa8731 Год назад

    आहा कति राम्रो लय सब्द अनि बाबू को स्वर

  • @lifechangerinvestmentpvtltd
    @lifechangerinvestmentpvtltd Год назад +9

    फेरि एकपटक यति मीठो आवाजमा सुन्न पाइयो धेरै धेरै धन्यवाद भगवान ज्यु सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️

  • @magarvaai5426
    @magarvaai5426 Год назад +2

    अति नै मन छुने भाका हो यो निकै सुन्थे पहिले पनि अब त झन सुप्रिम भाइ को स्वर💕💕💕💕💕

  • @balsenthakuri6777
    @balsenthakuri6777 Год назад +3

    दामी दामी मन पर्‍यो❤️💕❤️

  • @dhanprasad6840
    @dhanprasad6840 Год назад +1

    सुपर्छ सफल्ताको शुभकामना🌹

  • @YOG-RAJ-1626
    @YOG-RAJ-1626 Год назад

    राम्रो छ सफलताको शुभकामना ।

  • @knppaudel8489
    @knppaudel8489 Год назад

    आहा धेरै राम्रो छ दाजु
    भब्य सफलताको शुभकामना

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 Год назад +1

    सारै उत्कृष्ट गित छ दाइ।सफलताको शुभकामना ।

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 Год назад

    सरै मन छुयो जिन्दगीको भोगाई सनै बाट भोगदै आएको हामी ले गाउँ घरमा

  • @arjunbc1733
    @arjunbc1733 Год назад

    Feri pani tehi purano yad aayo daju kati ramro xa yo song🙏🙏🙏💓💓badhai xa

  • @dipeshgurung8886
    @dipeshgurung8886 Год назад +1

    धेरै मार्मिक गित,जति सुन्यो उति सुन्न मन लाग्ने अहा,सफलताको धेरै धेरै शुभकामना ।

  • @aavashkhadaka958
    @aavashkhadaka958 Год назад +1

    कति दामी गीत हो लास्त मोन पर्यो

  • @Nepalpro
    @Nepalpro Год назад

    अहिलेको मन पर्ने बालगायक त्यही माथी मन पर्ने सर्जक को गित सार्है नै मन पर्यो । ❤️❤️