A Aama Jam Bhanyo Malai - Rita Thapa Magar • Prakash Saput • Sanisha Bhattarai • New Nepali Song

Поделиться
HTML-код
  • Опубликовано: 13 май 2024
  • Presenting new Nepali Folk song A Aama Jam Bhanyo Malai by Rita Thapa Magar featuring Prakash Saput & Sanisha Bhattarai on Rita Thapa Magar's official RUclips channel.
    Samdhini Sangeet Presents:- New Nepali Lok Dohori Song 2081/2024
    || A Aama Jam Bhanyo Malai ए आमा जाम भन्यो मलाई ||
    #ritathapamagar
    #prakashsaput
    #sanishabhattarai
    #devighartimagar
    #junashreesmagar
    #eknarayanbhandari
    #newsong
    #musicvideo
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Rita Thapa Magar
    ♬ Lyrics:-
    Eknarayan Bhandari @EkNarayanBhandari
    ♬ Music:-
    Rita Thapa Magar
    ♬ Supported Vocal :-
    Devi Gharti
    Juna Shrees Magar
    ♬ Music modification :-
    Eknarayan Bhandari
    ♬ Music Arranger | Mixing | Mastering :-
    Shyamshwet Rasaily
    ♬ Recordist:-
    Kamal Thapa
    ♬ Studio:-
    Prism
    ♬ Audio | Video:-
    Samdhini Sangeet
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Choreographer | Director:-
    Mausam Himali
    🎬 Cast:-
    Prakash Saput @PrakashSaput
    Sanisha Bhattarai
    🎥 Cinematographer:-
    Buddha Thapa
    🎬 Edit | Color | GFX:-
    Manoj Karki
    🎬 Make Up Artist:-
    Sarita Magar
    🎬 Post Production:-
    Luminous Postworks
    © Rita Thapa Magar, 2024
    ---------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/RitaThapaMagarYT
    Facebook:- tinyurl.com/RitaThapaMagarFB
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rita Thapa Magar. Embedding to a website is allowed.
  • ВидеоклипыВидеоклипы

Комментарии • 1,2 тыс.

  • @RitaThapaMagar
    @RitaThapaMagar  17 дней назад +917

    सम्पूर्ण आदरणीय नेपाली मौलिक लोक कला संस्कृती प्रेमी आमाबुवा, दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक सम्मान अर्पण गर्दछु।🙏 यहाँहरुको मनग्य स्नेह पाउने विश्वासका साथ आज भन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको गीत "ए आमा जाम भन्यो मलाई" धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा यहाँमाझ केही परिमार्जन सहित यहाँहरु माझ ल्याएकी छु। साथ सहयोगका निम्ति सबैलाई असीम धन्यवाद!!🙏

    • @sanjayadhikari3789
      @sanjayadhikari3789 17 дней назад +32

      ❤❤

    • @BabuKrishnaPariyar
      @BabuKrishnaPariyar 16 дней назад +16

      Congratulations dijju

    • @devrajmagar9906
      @devrajmagar9906 16 дней назад +6

      Wow dami xa maile pani hajur ko live dohori ma suneko thiyo aaja video nai herna paiyo sarhai khusi lagyo entire team shuvakamana xa

    • @RIDIMA-PARAJULI21
      @RIDIMA-PARAJULI21 16 дней назад +3

      सफल्ता को सुभ कामना सबै टिम लाई

    • @Hirajangbista1989
      @Hirajangbista1989 16 дней назад +4

      कति मिठो गीत आएछ उहिल्ले कतै सुनेको गीत त्यो पनि तपाईंकै रहिछ। लोकगीत भन्या त यस्तो हुन्छ केरे

  • @krishnathapa5912
    @krishnathapa5912 5 дней назад +48

    आमा सब्द नै काफी छ कति मीठो गित अनि सब्द wow nice रिता थापा दिदीलाइ बधाई सङगै अगामी दिनको धेरै धेरै शुभकामना छ दिदी ❤❤❤❤♥️🙏

  • @dhanrajgurung5504
    @dhanrajgurung5504 4 дня назад +17

    ❤❤❤❤❤ लोक ठेट मौलिकताले सजिएको लोक गित आदरणीय रिता दिदिको आवाजमा धेरै राम्रो छ। चाडै करोड कल्ब मा प्रबेश गरेको देख्न पाउँ कुशल सफलताको हार्दिक शुभकामना

  • @jamunakafle8888
    @jamunakafle8888 3 дня назад +11

    सुमधुर स्वर सहित सुन्दर भिडियो
    रीता थापा ज्यु लाई शुभकामना ❤❤️🙏🏻🙏🏻🎉🎉

  • @khadkanepali8606
    @khadkanepali8606 16 дней назад +69

    आमा शब्द नै काफी छ,,,मौलिक सृजनाका लागि अध्यक्ष रिता थापा लगायत सम्पूर्ण टिमलाई शुभकामना छ

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 14 дней назад +57

    एक ताका पशुपति शर्मा र रिता थापाकाे दाेहरी निकै उत्कृष्ट थियाे।अहिले पल्टने लाहुरेकाे गीत झनै मिठाे।❤❤❤❤

  • @dgmagar8347
    @dgmagar8347 4 дня назад +3

    गीत अटीनै उत्कृस्ट बनेको छ धेरै राम्रो लेॉग्यो

  • @ishwarypd.bhusal9437
    @ishwarypd.bhusal9437 16 дней назад +62

    2060 सालमा नवलपरासीको बर्दघाटमा स्व. लोकबहादुर क्षेत्रीको स्मृति कार्यक्रममा साथी रिता थापाले लाइभ बाजामा (मादलमा म आफै) बजाएर गाएको सुनेको गीत 2 दशक पछि आज बल्ल रेकर्डिङमा सुन्न र देख्न पाइयो। 60 सालमै देश खाएको गीतले 81 सालमा पनि देश खानेभो। गायिका रिता लगायत गीतको सम्पुर्ण टीमलाइ सफलताको शुभकामना ।

  • @abhisheknepalabhisheknepal1259
    @abhisheknepalabhisheknepal1259 5 дней назад +11

    याे गीत सुनेर गाउँ घरको याद आयो मोह लाई जुन बेला हामी नी येसरी नै रमाइलो गरथेम के गनी अब त तो दिन नी नआउला तर यो गित सुनेर यधा आयो 🥰😘 rita thapa जिउलाई अनि अनिये सादशे लाई सुभकामना 🥰🥰

  • @user-oz4cy4yy4n
    @user-oz4cy4yy4n 3 дня назад +4

    वास्तवमा यो गीत ले मन छोयो शब्द (
    आमा)

  • @gbgurung8746
    @gbgurung8746 4 дня назад +7

    सारै राम्रो लाग्यो रिता थापा मगर को लाइभ दोरि देखिनै राम्रो लाग्थियो त्यो बेलाको जोस जागर अझै यथवत रहेछ, best luck

  • @ritarawat4507
    @ritarawat4507 16 дней назад +33

    कल्ले हो पल्टने लाहुरे ले आहा सुनीरहु लाग्ने कती मीठो गीत रीता थापा दीदी लगाएत सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना🇳🇵💞🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 дня назад +16

    ल है यो गीत धेरै मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤

  • @TikakBk-yi8hy
    @TikakBk-yi8hy 5 дней назад +7

    हजुर हरु जस्तै कलाकार को खाचो छ बहिनी लोक दोहरी क्षेत्र मा तपाइ हरु अग्रज गाएक गायिका ले फेरी यस्तै गित निकाल्नु पर्यो भन्दै हजुर को कार्यकाल सफल्ता को कामना गर्दछु 🙏🙏🙏

  • @bharatsunar2145
    @bharatsunar2145 4 дня назад +2

    ढिलो आयो तर कडा आयो अतिनै राम्रो सिर्जना,जतिसुकै तारिफ गरेपनि कम छ,धन्यवाद छ रितालाइ।

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 13 дней назад +9

    युबट्युबमा धेरै पछि पृथक स्वादको मिठो गित सुन्न पाइयो धेरै धेरै धन्यबाद । भाका पनि कस्तो राम्रो 😊❤️

  • @shirishdevkota
    @shirishdevkota 17 дней назад +26

    ए आमा जाम भन्यो मलाई...
    डेढ दशक अगाडी नै देश बिदेशका स्टेजहरुमा यहि गित र लय घन्काएर धेरैको मनमा बसिसकेको गीत बल्ल अफिसियल रुपमा प्रकाशीत भएछ, त्यो पनि सुनमा सुगन्ध थपिए सरी || लामो समय पछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष आदरणीय रिता थापा मगरको मौलिक आवाज सुनेर आनन्द आयो ||
    नेपाली समाजको एउटा रमाईलो कथा बोकेको गीतलाई आफ्ना शृङ्गारिक रसहरुले थप रसिलो बनाउनु भएछ एकनारायण दाजुले || प्रकाश सपूत भाई र सनिशा बैनीको अभिनय उस्तै राम्रो || मौसम भाईको निर्देशन र कोरियोग्राफी कति राम्रो || श्यामस्वेत जिको एरेन्ज अब्बल ||
    समग्रमा, सुनिरहुँ अनि हेरिरहुँ लाग्ने लोकगीत बनेको महसुस भयो || एक पटक हेर्नु है सबैले 🙏

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 17 дней назад +73

    आँहा कुनै बेला दिदीले लाईभ बाजामा गाएको प्रतक्ष सुनेको थिए तेही दिन याद दिलायो🙏🙏

  • @subashaslamimagar7587
    @subashaslamimagar7587 День назад +1

    अत्यन्तै मौलिक अनि मिठो छिट्टै करोड क्लब मा पुगेको हेर्ने मन छ दिज्यु❤❤❤

  • @ManLimbu-rj9dt
    @ManLimbu-rj9dt День назад +1

    Awosome Aawaj ......video pani ramro goog luck

  • @user-mz1jf2bt9l
    @user-mz1jf2bt9l 7 дней назад +4

    आमा शब्द नै काफी छ दिजु बधाई अनि सफलता को धेरै-2 शुभकामना दिजु❤❤❤❤

  • @ditsanrana9948
    @ditsanrana9948 9 дней назад +20

    गित भनेको यस्तो राम्रो हुनु पर्छ just wow dd❤❤❤❤🎉🎉🎉🎉🎉

  • @reactionvideo9490
    @reactionvideo9490 4 дня назад +2

    धन्यवाद रिता दिदै सारै राम्रो गितको लागि र आगामी दिनमा पनि यस्तै राम्रो गितको अपेक्षा गर्दछु

  • @bishnurana2329
    @bishnurana2329 12 дней назад +2

    जति सुने पनि सुनिरहु लाग्ने अर्गानिक लोक गित।

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 16 дней назад +8

    सीरै मीठो शब्द टिपीकल भिडीयो सफलताको शुभकामना बैनी लगाएत सम्पुर्ण टीमलाई ❤️🕉💐🙏👍👌👌

  • @mohanthapa9365
    @mohanthapa9365 15 дней назад +7

    रिता दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।❤❤

  • @SmilingCheese-yo9pv
    @SmilingCheese-yo9pv 11 дней назад +1

    आहा कति राम्रो गित❤❤

  • @govindabaijaleemagar3040
    @govindabaijaleemagar3040 4 дня назад +2

    अति नै राम्रो गीत धेरै राम्रो लाग्यो सुनी रहुझैँ😍

  • @Pariyarsamir
    @Pariyarsamir 5 дней назад +4

    शुभकामना रिता थापा दिदी लाई गीत धेरै राम्रो लाग्यो

  • @Deepakmahar45
    @Deepakmahar45 7 дней назад +6

    आहा कति मिठो गित सम्पूर्ण टिमलाई ह्दय देखि शुभकामना ❤❤❤❤❤ उतिकै राम्रो अभिनय सनिसा भट्टराई दीदी को ➡❤❤ आमा शब्द नै काफी छ 🌹🌹🌹❤❤

  • @ChandraMusicBank
    @ChandraMusicBank 2 дня назад +1

    1k भन्दा मुनिका साथिहरु सबैले एकले अर्कालाइ सपोर्ट गरौ ❤

  • @sumanmagar8775
    @sumanmagar8775 6 дней назад +1

    कराेड क्लबको शुभकामना छ रिता दिदी❤️

  • @romancenepal5206
    @romancenepal5206 16 дней назад +16

    आहाँ ❤❤ क्या मिठो गीत "ए आमा जाम भन्यो मलाई" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @PrincessMediaNepal
    @PrincessMediaNepal 17 дней назад +10

    अत्यन्तै मौलिक सिर्जना ! शुभकामना अध्यक्ष ज्यु !

  • @user-ks9ny2nj5h
    @user-ks9ny2nj5h 3 дня назад

    टिकटक मा भेटेर हेरेको धेरै राम्रो लाग्यो बधाई छ होल युनिट लाई

  • @akashpalli6250
    @akashpalli6250 7 дней назад +2

    गाउँ घर्को झल्को झल झली आँखा भरि झल्कियो❤❤❤

  • @NarensharmilaNarensharmila
    @NarensharmilaNarensharmila 9 дней назад +4

    TikTok Bata hernu aya ma pani RUclips ma sarai nai mitho geet ❤😊congratulations Rita dd

  • @Gosaikunda.
    @Gosaikunda. 14 дней назад +5

    जे गर्छ्न एकनारण भन्डारी ले गर्नु हुन्छ क्या बबाल lyrics and music

  • @nakulpaudel5713
    @nakulpaudel5713 7 часов назад +1

    रिता जि हजुर यो बर्ष को उस्कृत गित नै हजुर्को हो ।

  • @HemRodung
    @HemRodung 19 часов назад

    दिदिको इन्टर्भ्यू हेरेर थाहा पाईयो। यति मीठो गित बनेको रहेछ। निकै मिठो गित अनि सुन्दर भिडियो बनेको रहेछ। ❤️❤️❤️❤️🙏🙏

  • @PitambarGC
    @PitambarGC 14 дней назад +18

    Ramro lagyo ❤

  • @rajbhakta2655
    @rajbhakta2655 8 дней назад +4

    मिठो स्वर मिठो गीत ठूलो पर्दाको चलचित्रमै राख्न मिल्ने खालको गीत लय संगित सबै एक्दम राम्रो लाग्यो ।

  • @sudarshanstime
    @sudarshanstime 16 дней назад +2

    हाम्रो हजुरआमाहरुले रत्यौलिमा खुब गाउनु हुन्थ्यो यो गीत । हामी उहाँहरुको काखैमा निदाउथ्यौ उहाँहरु रातैभरी गाउनु हुन्थ्यो ।

  • @anushatimalsina2419
    @anushatimalsina2419 4 дня назад +1

    कति राम्रो श्रीजना हजुरको ❤❤❤येस्तो हुनुपर्छ लोक दोहोरी भनेको🙏🙏🙏🙏🙏रिता दिदी धन्यवाद छ

  • @singarsitakumarigiri
    @singarsitakumarigiri 8 дней назад +3

    लु है आमा लाई सम्झेर बिगत सम्जिने र बैँस जोभान सम्झिने कोको हुनुहुन्छ यता हाजिर हुनुस ल अनि 1k नपुगेका हरु यता हाजिर हुनुस 100% ब्याक दिने छु हस

  • @leknethkhadkakhan4111
    @leknethkhadkakhan4111 10 дней назад +3

    सारै मिठो लाग्यो दिदि गित ❤❤❤

  • @taraprakasholi2043
    @taraprakasholi2043 3 дня назад +1

    असाध्यै मिठो लोक भाका कलाकार टिम लाई हार्दिक शुभकामना ❤❤❤

  • @Duwadi635
    @Duwadi635 2 дня назад +1

    Sarai ramro ramailo geet prakash daju lagayat sabailai bishesh suvhkamana😍🙏❤️

  • @entnepal8875
    @entnepal8875 16 дней назад +8

    तपाईहरु जस्ता पुराना कलाकार हरु ओझेल पर्दा मैालिकता हराँउदै गएकेा थियेा, बधाई छ सम्पुर्ण टिमलाई गित हेरुन्जेल ओठमा मुस्कान मात्र आईरह्येा गाँउले परिबेश र मैालिक संगित ले निकै मन छेायेा

  • @user-se2dw8ew7u
    @user-se2dw8ew7u 14 дней назад +7

    रिता थापा दिदिको नेतृत्व मा लोक सस्कृतिको अझै उत्थान होस।अपेक्षा सहित यो गितका लाई धन्यवाद

  • @sujanraimajhi6284
    @sujanraimajhi6284 16 дней назад +2

    Wowsuper parkashsaput

  • @basantsaud5402
    @basantsaud5402 9 дней назад +1

    धेरै राम्रो दाइ पल्टन को लाउरे गित

  • @laureyofficial4076
    @laureyofficial4076 4 дня назад +13

    टिकटक बाट सुनेर आको जति एता हाजिर हुम 😊🙏

  • @user-ls1sy5xv4m
    @user-ls1sy5xv4m 16 дней назад +6

    सम्पूर्ण टिम लाई सफलताको शुभकामना गित धेरै राम्रो छ मलाई त मन पर्याे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mayakumarirakaskoti9933
    @mayakumarirakaskoti9933 14 часов назад +1

    आहा कति राम्रो गीत जति सुने पनि धित नमर्ने ❤❤❤❤

  • @mithunkumarkhanal1857
    @mithunkumarkhanal1857 6 дней назад +1

    छुट्टै किसिमको जादुमय आवाज रिता थापा मगर को... मनै छोयो

  • @krishalabasnet2038
    @krishalabasnet2038 15 дней назад +6

    सनिशा बैनी धेरै धेरै शुभकामना
    अझै प्रगति गर्दै जानु❣️👌

  • @DeepakMagar
    @DeepakMagar 16 дней назад +47

    Tiktok मा हेरेर यता आको म । गित शब्द संगीत धेरै राम्रो लाग्यो । बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👏👏👏

  • @HastaMagar-kx9rs
    @HastaMagar-kx9rs 11 дней назад +1

    दिदी हजुरको बिग फ्यान दिनको दुई फेरा हेने र सुन्नेगर्छु दिदी को नाचेको झन् साह्रै मनपर्यो।

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 16 дней назад +1

    आहा मिठो मोहित छ गित सृजना। अडियो भिडियो सम्पुर्ण टिम बाट सुनमा सुगन्ध छ। आदरणीय दिदीबाट आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती चाहन्छौ दिदी हजुर लगायत सम्पूर्ण टिमलाई अनि गितलाई सफलताको शुभकामना छ 🙏👍👏❤️

  • @BikrambabuVishwokarmaOfficial
    @BikrambabuVishwokarmaOfficial 17 дней назад +9

    आहा !! दिदी सफलताको शुभकामना !!❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 16 дней назад +4

    हाम्रो देशको सर्व-पृय अनि लोक-पिर्य एक मात्र गायक #प्रकाश___सपूत 🙏🙏💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵

  • @kusalbhatta6868
    @kusalbhatta6868 10 дней назад +1

    Congratulations mero sanisha didi one the best video mero didi sabaeley like share garidinu hola hus hola ❤❤🎉🎉

  • @Lalnanda922
    @Lalnanda922 День назад

    आमा हरु ले कल्य हो भनेको को त अझै बपाल छ सम्मान छ सबै आमा हरु लाई

  • @SANJAYVLOGS939
    @SANJAYVLOGS939 4 дня назад +5

    Parkash saput dai ko fan yta hai😊❤

  • @sunilsaudvlogs1010
    @sunilsaudvlogs1010 10 дней назад +3

    This is lokdohori❤ pure goosebumps and tune lyrics hit wow ❤❤
    One of the best in this time
    Wishing best ❤

  • @devighimire8065
    @devighimire8065 6 дней назад +1

    मलाई याद छ म सानाे हुदा हाम्रो गाउघरमा आमा भाउजु हरूले रतौलिमा निकै गाउनु हुन्थ्यो हामी त्यहीँ जस्ता काे तस्तै गाउन खौज्थ्याे तर टुक्का लय त्यो तरिकाबाट थिएन ।🙏🙏🙏🙏

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 14 дней назад +5

    रेल मा जाम भन्यो पल्टन ने लाहुरे लाहुरे भए र होला सारै मन पर्छ लाहुरे को गीत ❤❤❤❤

  • @singarsitakumarigiri
    @singarsitakumarigiri 10 дней назад +16

    नया you tube वाला सबै यता हाजिर हुनुस हस 100%ब्याक दिन्छु ल महिले

    • @yalisa_dangi
      @yalisa_dangi 9 дней назад +2

      Malai Pani

    • @birendrat177
      @birendrat177 9 дней назад

      Me also

    • @birendrat177
      @birendrat177 9 дней назад

      Hjr ko subscribe gareskexu malai ni gardinu plz 🙏

    • @birendrat177
      @birendrat177 9 дней назад

      ​@@yalisa_dangiHjr ko subscribe gareskexu malai ni gardinu plz 🙏

    • @everymoment4142
      @everymoment4142 8 дней назад +1

      Support please 🙏

  • @sonarana608
    @sonarana608 10 дней назад +2

    TikTok ma sunera aako hai herna 😂😂

  • @shovitkhadka9436
    @shovitkhadka9436 День назад

    आहा कति राम्रो गित बधाई छ सम्पुर्ण टिमलाइ ❤❤🙏🙏

  • @RajeshDhakalOfficial
    @RajeshDhakalOfficial 13 дней назад +4

    आहा सार्है मन छोयो यो मौलिकता ले भरिपुर्ण गित ले Rita Thapa दिदी लगायत सम्पुर्ण युनिट लाई सफलता को शुभकामना 🌺🙏💐🌹💕🥀🎀

  • @nakuldhurba
    @nakuldhurba 15 дней назад +4

    मीठो गित सेयर पनि गर्ने अनुमती मागे है ।

  • @PALPASHA1234
    @PALPASHA1234 10 дней назад

    Derai ramro song dd best of luck ❤

  • @gaurikoirala1607
    @gaurikoirala1607 12 дней назад +1

    Aaha! Kati mitho nepali bhaka❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @dineshlakandrivloge260
    @dineshlakandrivloge260 14 дней назад +3

    Wow dami Lago song ❤❤❤

  • @KhanthakuriGanesh
    @KhanthakuriGanesh 6 дней назад +5

    रिता दिज्यु धेरै राम्रो हजुरको यो सृजना, सामान्य तर मिठ्ठो कोसेली ❤❤❤🎉🎉🎉

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 7 часов назад

    राम्रो गीत बधाई तथा सुभकामना रीता ज्यु

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 День назад

    बधाई छ दिदी टेर्निङ्ग 1 मा आय छ गित मीठो छ #chitrakumarshrestha

  • @madanguragain7263
    @madanguragain7263 15 дней назад +3

    Tiktok बाट यता आउने कति छुम हामी

  • @rajpandey5772
    @rajpandey5772 14 дней назад +7

    Sari ramro cha la

  • @user-oq1hl9xj3z
    @user-oq1hl9xj3z 2 дня назад

    यो होनि अर्गानिक मोयापिरति😊 मलाई सारै मन परो प्रकाश ब्रो😘😘

  • @KaushalGautam-kp7le
    @KaushalGautam-kp7le 2 дня назад

    धेरै पछि आनन्द भयो दोहोरी गीत सुनेर✅✅✅✅

  • @lokendra_chand.
    @lokendra_chand. 14 дней назад +7

    गाउँको झल झाली याद दिलायो यो गीत ले

  • @Parajulibimala
    @Parajulibimala 14 дней назад +5

    आहा कति मीठो गित 🙏🙏❤️❤️❤️

  • @shankarcreation355
    @shankarcreation355 8 дней назад +2

    Sanisha Bhattarai ahile sammakai utkristha abhinaya dance really Hamro baglung tiraki parivasa ma adharit song big congratulations whole entire team

  • @anjumagar6624
    @anjumagar6624 4 дня назад

    🙏❤️thank you so much rita dijju Ani Prakash daju yati मीठो गीत सुनाएर मनोरञ्जन दिनु भयो को मा best of luck 🤞🙏❤️❤️

  • @kulshekharghimire11
    @kulshekharghimire11 14 дней назад +12

    गित राम्रो छ अभिनयमा केकि हुनुपर्ने राम्रो सुहाउँदो हुनेथियो अझै ।।

  • @balchandrabaral
    @balchandrabaral 16 дней назад +6

    Aaha dami ❤❤❤

    • @happyme-zm9le
      @happyme-zm9le 2 дня назад

      tapai le rap gagera galti garnu bayo...plz aafno way ma basnus...im your well wisher

  • @natureexplorer2023
    @natureexplorer2023 10 дней назад +2

    आहा तब न त रिता थापा !

  • @sauravdevkota2372
    @sauravdevkota2372 14 дней назад +22

    अचेल निस्क्या गीत क्यारी राम्राे भयाे भनेकाे एकनारायण भण्डारी ज्यूकाे शब्दमा उही उम्दा गायिका रिता दिदिकाे श्वर रैछ र पाे ।।।

    • @Gosaikunda.
      @Gosaikunda. 4 дня назад

      Hamro eknarayen sir le lekhnu vako ani music varnu vako le babal vo geet

    • @happyme-zm9le
      @happyme-zm9le 2 дня назад

      @@Gosaikunda. rita dd ko song nai babal ho...madal matrai bajaye ni yo song banal nai hunxa

  • @dipaktamang1247
    @dipaktamang1247 3 дня назад +12

    प्रकाश सपूत नामै काफि छ।नेपाली मौलिक गित संगित को हिरा हो हिरा।

    • @user-kt5gd4ym5h
      @user-kt5gd4ym5h 2 дня назад +2

      प्रकाश को k xarw tae nach matra ho usko sngit hoina kre

  • @Cowpie833
    @Cowpie833 12 часов назад

    जति सुन्यो तेती सुन्न मन लाग्ने। धेरै राम्रो उत्कृष्ट सिर्जना ।

  • @purnatamu6775
    @purnatamu6775 3 дня назад

    ए आमा जाम भन्यो मोलाइ कोले पल्टेने लाहुरे ले❤❤❤ 🇳🇵😉

  • @TbnNepal
    @TbnNepal 14 дней назад +13

    दिदी 🙏साखु सोरघर बसाहा धादिङ

  • @TK5vlogs
    @TK5vlogs 16 дней назад +4

    अनि नयाँ युटुबर साथि हरु एक अर्का लाई सपोर्ट गर्दै अघि बढौ ल plz🙏🙏

    • @birendrat177
      @birendrat177 9 дней назад

      Hjr ko subscribe gareskexu malai ni gardinu plz 🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 15 дней назад +2

    आहा अति मीठो गित मन छोयो।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🎉🙏🎊🎈🌹

  • @Gosaikunda.
    @Gosaikunda. 7 дней назад

    Aago geet leraunu vo thank u eknarayen sir

  • @cps_chainpure4325
    @cps_chainpure4325 16 дней назад +52

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर सपोर्ट गरौं अघि बढौ 100% ब्याक दिन्छु म।❤❤❤❤

  • @BashuBhandari2582
    @BashuBhandari2582 13 дней назад +9

    नयाँ युटुबर हरू सबै मिलेर एक अर्कालाई Support गरौ ❤❤

    • @birendrat177
      @birendrat177 9 дней назад

      Hjr ko subscribe gareskexu malai ni gardinu plz 🙏

    • @sarumilan
      @sarumilan 5 дней назад +2

      la hai

    • @KhaTreevlog
      @KhaTreevlog 4 дня назад +2

      maile gareko xu haii plz help me🙏

    • @Pravusilwal
      @Pravusilwal 4 дня назад +2

      La ma pani ready hai

    • @sarjanbatala59
      @sarjanbatala59 4 дня назад +2

      Malai ni support garam hai ❤