Bajhang Bajura | बझाङ बाजुरा | Kalpana Bista,Suprim Malla Thakuri ,BB Anuragee

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • सुन्दर सुदुर पश्चिममा उदाएकी प्रचुर सम्भावना बोकेकी एक बालगायिका कल्पना विष्ट।समय,परिस्थिति तथा उचित स्थान जुर्दै गयो भने भोलिको नेपाली लोक संगीत क्षत्रमा स्वर राज गर्न सक्ने सम्भवान प्रवल देख्छु मैले ।स्थापित भैसकेका अदभुत बालक सुप्रिम मल्ल ठकुरी र उनै कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित छु।शव्दमा सुदुरपश्चिमको भाषाशैलीका लागी मलाई उतैबाट आएकी गायिका कल्पना मल्ल र सुप्रिमका पिता मेरा मित्र कष्ण मल्ल ज्युले सहयोग गर्नु भएकोमा हार्दिक आभार ।गीत कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ।
    Audio Credits :
    Song : Bajhang Bajura
    Lyrics/Music :BB Anuragee
    Singer : Suprim Malla Thakuri / Kalpana Bista
    Recordist :Kamal Thapa / Govind Anek / Kiran Bishwokarma
    Music Arrange: BB Anuragee
    Mixing : kamal Thapa
    Mastering : Shyamswet Rasaili
    Special Thanks-
    Krishna Malla Thakuri
    Kalpana Malla
    Bishnu Khatri
    Studio: Prism Digital Ktm
    Video Credits :
    Artist:
    Kalpana Malla
    Sharmila Aryal
    Subash Bishwokarma
    Dipak Khadkathoki
    Yan Prasad Neupane(Madal)
    Shukuram Rasaili (Keyboard)
    Govind Anek (flute)
    Kiran Bishwokarma (Guitar)
    Nishant Bishwokarm (Octopad)
    Cenamatographer/Editor : Arjun Lohar
    Audio Management : Sunita Rasaily
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445

Комментарии • 1,8 тыс.

  • @bbanuragee
    @bbanuragee  Год назад +686

    सुन्दर सुदुर पश्चिममा उदाएकी प्रचुर सम्भावना बोकेकी एक बालगायिका कल्पना विष्ट।समय,परिस्थिति तथा उचित स्थान जुर्दै गयो भने भोलिको नेपाली लोक संगीत क्षत्रमा स्वर राज गर्न सक्ने सम्भवान प्रवल देख्छु मैले ।स्थापित भैसकेका अदभुत बालक सुप्रिम मल्ल ठकुरी र उनै कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित छु।शव्दमा सुदुरपश्चिमको भाषाशैलीका लागी मलाई उतैबाट आएकी गायिका कल्पना मल्ल र सुप्रिमका पिता मेरा मित्र कष्ण मल्ल ज्युले सहयोग गर्नु भएकोमा हार्दिक आभार ।गीत कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ।

    • @nandugairhe
      @nandugairhe Год назад +23

      ❤🎉❤😊

    • @Nepal-e4p
      @Nepal-e4p Год назад +9

      ❤❤ अति सुन्दर प्रस्तुति

    • @bbanuragee
      @bbanuragee  Год назад +5

      @@nandugairhe हार्दिक आभार हजुर प्रति

    • @bbanuragee
      @bbanuragee  Год назад +9

      हार्दिक आभार हजुर प्रति

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +10

      इ नानिको स्वरले अबस्यपनि १दिन ठाउ पाउनेछ!

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 месяца назад +235

    कल्पना बिस्ट बहिनि लाई कोको ले चिन्नु भयो नि भोजराज सर ले ल्याउनु भयपछि❤❤❤❤

    • @shantiyonghang6388
      @shantiyonghang6388 4 месяца назад +6

      पहिलेनै दभ्ववइस किड्सकाे प्रतिशपर्धि हुन यी नानी ❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 4 месяца назад +1

      @@shantiyonghang6388 🙏🧡

    • @Jngkey
      @Jngkey 3 месяца назад +5

      Mh ni vojraj sir bata chineko

    • @arunat3834
      @arunat3834 3 месяца назад +1

      Me

    • @chandrabahadurtamang8254
      @chandrabahadurtamang8254 3 месяца назад +1

      ❤❤❤❤

  • @umashrestha5386
    @umashrestha5386 Год назад +19

    सुन्दर भबिस्य को लागि धेरै धेरै सुभकामना कल्पना नानू ❤❤❤Suprim बाबू को आवाज मै जादु छ ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @kamalabhandari751
    @kamalabhandari751 4 месяца назад +4

    आहा कति राम्रो स्वर का धनी नानी बाबु सधै भरी यसरी नै अघि बढ्नुपर्छ है ❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @chitrasinghtamang4866
    @chitrasinghtamang4866 Год назад +3

    भाइ र बहिनीको भिडीयो सुपर गीत 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @Tekendrachaukyal
    @Tekendrachaukyal 3 месяца назад +4

    मन छुने गीत भाइ र बैनी को गीत राम्रो लाग्यो अझै राम्रो गदै जाउन

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @sushilkhadka5873
    @sushilkhadka5873 Год назад +8

    आहा कति मिठाे साेर नानि बाबू miss you all time😘😘😘😘❤️❤️🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @kamalrajbista
    @kamalrajbista Год назад +8

    आहा कती मिठो आवाज जति सुने नि धित नमर्ने शुभकामना छ नानी कल्पना बिष्ट र बाबु सुप्रिम मल्ल ठकुरी लाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @ramesh1970
    @ramesh1970 Год назад +5

    Sarai मिठो स्वर भाई बैनीहरुला पर्गतिको कामना बिबि अनुरागी होल टीमलाई शुभकामना ❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @thakuri540
    @thakuri540 Год назад +47

    बाल गायिका कल्पना बहिनिलाई उज्जल भबिस्यको शुभकामना🎉🎉🎉 बैतडिको पहिचान बन्नु्
    कल्पना बहिनिको मनमोहक आवाज जति सुने नि कमै लाग्ने

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @premkumarsagar3741
    @premkumarsagar3741 3 месяца назад +1

    उज्जल भविष्यको कामना छ । दुवैजना बाल गायक अनि गायिकालाई ❤🎉❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @surajpandey3726
    @surajpandey3726 Год назад +103

    अहिलेसम्मकै एकदम उत्कृष्ट गित👏 बधाइ छ बाबू नानी अनि अनुरागी सरलाइ❤👏

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुर प्रति

    • @RabinShah-l5u
      @RabinShah-l5u 3 месяца назад

      ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @kishorbista7277
    @kishorbista7277 3 месяца назад +1

    बधाईका शब्द सर्जक हरुमा, नमन मिठो अवाजका धनी भाई र बहिनीमा , सु प बैतडी पुर्चौडी बाट , तपाई नी❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @suryashrestha6007
    @suryashrestha6007 Год назад +125

    नेपाली संगीतलाई अगाडि बढाउने भविस्यका ताराहरु ❤

    • @Dcgopal2317
      @Dcgopal2317 Год назад +2

      Best son😂❤😮😅❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति

    • @suryashrestha6007
      @suryashrestha6007 3 месяца назад

      @@bbanuragee 💖💖💖🙏🙏🙏

  • @rajrana3134
    @rajrana3134 3 месяца назад +20

    सारै राम्रो ❤❤ छ नेपाली कलाकारको साेर nice to met your sound to video जय नेपाल

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @praku97
    @praku97 Год назад +21

    आहा अति नै राम्रो गित बनेको रहेछ बधाइ छ सम्पूर्ण टिमलाइ।
    नानी लाई पनि स्थान दिनुभएकोमा धन्यबाद छ बिबि दाजिलाइ नानुलाइ संगित सिकाउदै एउटा राम्रो गायिका बनाउनु होला। सुप्रीम बाबू भुन्टे को त स्वर नै काडै उमार्ने छ बधाइ छ बाबू। कति राम्रो क्या मान्छे पनि शुभकामना छ ठकुरी बाउ साब उन्नति र प्रगति गर्दै जानु❤
    गितले सफलता पाओस शुभकामना !!!

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुर प्रति

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 2 месяца назад +4

    नमस्ते म कल्पना बिष्ट यो गित हजुर हरुले अत्यधिक माया गर्दिनु भो अब हामी अर्को नया गित लिएर आउँदै छौ सबै जनाले धेर भन्दा धेरै माया गर्दिनुहोला❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  2 месяца назад

      हार्दिक आभार छोरी !संधै अगाडी बढ्नु ल

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 Год назад +46

    यस्ता यस्तै स्वरमा सम्भावना बोकेका नानी बाबुहरुलाइ उचित स्थान दिने BB सरलाइ धेरै धन्यवाद।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @keshabghimire2029
    @keshabghimire2029 Год назад +1

    उत्कृष्ट छ, दुवै लाई शुभकामना।

  • @rajeshbist6911
    @rajeshbist6911 Год назад +55

    उज्ज्वल भविष्यको शुभकामना बहिनि❤🎉🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @surendrarai1343
    @surendrarai1343 3 месяца назад +1

    सरल खालको तर चेताना मुलक छ गीत राम्रो छ बधाई छ दुबैलाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @badalsunar9373
    @badalsunar9373 Год назад +9

    आहा कति मीठो भाका अत्यन्तै राम्रो छ हजुर गीत यो दुबै भाइ बहिनी लाई हार्दिक बधाई तथा शुभकामना छ🎉🎉

  • @bimalashrestha4423
    @bimalashrestha4423 3 месяца назад +8

    कुन शब्दले बयान गरु बयान गर्ने शब्द नै छैन। सबैमा शुभकामना विशेष सानी बुनुको बाकी साङ्गितिक यात्रा सफल रहोस् शुभकामना सानू

  • @AatmaBishwasFilms
    @AatmaBishwasFilms Год назад +8

    बबाल बबाल धेरै आनन्द आयो बधाई तथा सफलताको शुभकामना

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुर प्रति दुर्गा भाइ

  • @gopalshrestha9723
    @gopalshrestha9723 Год назад +11

    दुबै जना लाई धेरै धेरै बधाई तथा शुभकामना,अति सुन्दर मिठो स्वर का धनि दुबै जनाको भविष्य धेरै उज्जल छ। शुभकामना।।।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति

  • @JanakChand-nm2pw
    @JanakChand-nm2pw Год назад +27

    उज्जल भबिष्यको कामना प्रिय भाई सुप्रिम अनि बहिनी कल्पना लाई अनुरागि दाजै प्रति उच्च सम्मान❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @suresh.chadara5693
    @suresh.chadara5693 3 месяца назад +109

    कल्पना बिष्ट बहिनीको गित पहिले नै रेकर्ड भैसकेको समाचारमा सुनेर यता गित सुन्न आउने कोको हुनुहुन्छ।❤

  • @rajendrakc4016
    @rajendrakc4016 Год назад +5

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @AminDhami
    @AminDhami Год назад +5

    धेरै राम्रो छ देउडा अझै अर्को भिडियो को लागि अग्रमी सुभ कामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति

  • @sudanbhandari9624
    @sudanbhandari9624 Год назад +3

    दुबै को सोर कति मिठो❤❤❤

  • @puskarbhatt4741
    @puskarbhatt4741 Год назад +21

    धेरै धेरै शुभकामना दुबै जना लाई
    एउटा सुदुरपसिम को कला अनि अघाडी बढाइएको मा🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @phuyalbabu9494
    @phuyalbabu9494 Год назад +18

    सारै राम्रो छ म पूर्व को भए पनि सारै राम्रो लाग्छ पश्चिम तिरको गीता सानु नानी बाबू प्रति सम्मान छ ❤❤🎉 आगामी दिनमा अजै प्रगति शुभ कामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @yuwarajraireloaded
    @yuwarajraireloaded Год назад +7

    आज बसमा सुनेको साह्रै राम्रो लाग्यो 😓 अनि खोज्दै आएँ यता भेटियो। 🙏

  • @Kalpanamalla1
    @Kalpanamalla1 Год назад +16

    बधाई छ सम्पुर्ण लाई ❤ सारै मिठो गीत❤

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुर प्रति

  • @PremSharma-df3us
    @PremSharma-df3us Год назад +2

    नानि बाबु हरु लाइ बधाई🎉🎉छ Best of luck🤞🤞

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @krishnapaneru8753
    @krishnapaneru8753 Год назад +17

    आहा कति राम्रो गीत र गाऊने शैली
    नानि बाबु लाई भबिस्य को शुभकामना ❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @HeraRana-l7u
    @HeraRana-l7u Год назад +1

    Baini ra vai lai aayonay din ma aajai ramro gardaijanu la hjr harulai badaahi xa❤❤❤

  • @thakurianush5436
    @thakurianush5436 Год назад +13

    बधाई छ बाबु सुप्रिम मल्ल ठकुरी र नानि लगायत सबै सदस्य लाइ❤❤❤जय गीत जय सङ्गीत

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @sagarxettry75
    @sagarxettry75 Год назад +5

    अति मीठो छ आउने दिनमा पर्गति गर्दै जानु बाबू नानि ❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @pankajxettri7269
    @pankajxettri7269 Год назад +7

    आहा कति राम्रो गित सुन्दा आन्नद मिल्ने 🎉🎉❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @RambahadurBk-j7l
    @RambahadurBk-j7l Год назад +12

    धेरै धेरै शुभकामना व्यक्त गर्दछु बाल गायिका कल्पना बिष्ट बैनि नानु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @sahirthapa-xs9vu
      @sahirthapa-xs9vu 6 месяцев назад +2

      sed💏🎉💪 5:08

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @HiraDhami-js1tk
    @HiraDhami-js1tk Год назад +5

    Badai xa vai and bunu lai agrim subhakama 🎂🎈❤️❤️❤️🥰🥰🥰

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @UmeshBhandari-el3uv
    @UmeshBhandari-el3uv 4 месяца назад +6

    बैनिकाे ठुलाे सम्भवाना छ गाएक भन्ने भगवानले सदै बासगरुन जयहाेस कल्पना बिष्ट बैनिकाे

  • @Aadityofficechanne1
    @Aadityofficechanne1 Год назад +6

    सबै को मन मुटु मा बस्न सफल कल्पना बिस्टलाई सफलता कमान गर्दा छु...... 🥀🌎

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @parekbishwakarma897
    @parekbishwakarma897 Год назад +8

    मौलिक भाकालाइ नि यति राम्रो तरिकाले प्रस्तुत गर्नु भयो सबै टिमलाइ 😍

  • @Aarushi3982
    @Aarushi3982 Год назад +15

    आहा कति मिथो गित प्यारो नानी बाबू लाई बधाइ छ🎉अनि धेरै माया❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @krishnanepal7777
    @krishnanepal7777 Год назад +5

    सलाम छ नया चेलि कल्पना साथै बाबुलाई
    पर्गतिको कामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @bhaskarpant6369
    @bhaskarpant6369 Год назад +9

    बधाई छ सम्पुर्ण टिम लाई सारै मीठो गीत 💓💗🙏🎵

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @krishnadhungana7688
    @krishnadhungana7688 4 месяца назад +5

    बेजोड सुपरिम ,कलपना नानु ,लाइ ,बधाई छ,पहिलो,गित रैकरड,मा,साथ दिने समपुरण टिम लाइ,बिसेष भोजराज ,अरजुन,सापकोटा लाइ पनी,❤️❤️🇳🇵🇳🇵🙏🏾🙏🏾

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @ritabika767
    @ritabika767 Год назад +7

    आहा बिबि सरले सारै राम्रो गरनु भाे यो कलमना ननिकाे गित रिलिज गरेर धन्यवाद किनकि भाेइस मा फालेसि भाेइस हेर्न छाेडेकाे थिय आज यो नानिकाे गित सुनेर खुसि छु सर नानिलाइ इन्द्रेनि लाआनुस

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @bodhrajdhakal92
    @bodhrajdhakal92 Год назад +9

    Very nice याे कलाकाे समान गरुै हामराे देसका भरसट चारि नेता ले चिनदैनन हामिले सममान गरनपरछ बाल कलाकार काे जय कलाकार ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @bipenserala4247
    @bipenserala4247 Год назад +6

    हाम्रो सान सुदुर का सान उदयमान कलाकार प्यारो भाई सुप्रीम र सानी बैनी कल्पना लाई यो उज्वल भविस्य काे काममा । र सबै ले मिठो माया र साथ दिउँ एउटा कलाकार लाई support गरौं।❤ ❤ So nice song 💖 ma t big fan ❤ दुईटै काे ❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Год назад +23

    आहा कस्तो मिठो गित ! सुदुरपश्चिमको मौलिक स्वाद पन मिसिएको भरिएको क्या मिठो गित ! म भन्छु बि बि अनुरागी दाई नेपाली लोक गित संगित क्षेत्रको एउटा नक्षेत्र चम्किलो ध्रुब तारा हो ! बि बि अनुरागी दाई सुप्रिम मल्ल ठकुरी बाबु कल्पना बिष्ट नानु लगाएत सम्पुर्ण टिम्सलाई बधाई तथा शुभकामना छ ! बि बि अनुरागी दाईको नामै काफी छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बि बि अनुरागी दाईको सुप्रिम मल्ल ठकुरी बाबुको कल्पना बिष्ट नानुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! यो गितको जय होस ! ( धन्यबाद )

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति

  • @birendrasingh-ml7pe
    @birendrasingh-ml7pe Год назад +42

    सु प को भाषा शैली मै बनाउनु भएको मा १० मुरि शुभकामना दाजु BB Anuragee सारै राम्रो नमन छ 🙏🙏

    • @raghubohara4433
      @raghubohara4433 Год назад

      Jay hos 🍀🙏🍀 pheri Pani aasa boker baseka chhau ham t jay Shree Nepal 💕

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @manbahadur4153
    @manbahadur4153 Год назад +4

    सुन्दर भबिस्यको शुभकामना नानी बाबु लाइ

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @netramagar7141
    @netramagar7141 Год назад +96

    सुप्रिम बाबुको स्वरले त काँडा नै उम्रेई दिन्छ जति सुने पनि कहिले थाक्दैन!!

    • @bbanuragee
      @bbanuragee  Год назад +2

      हार्दिक आभार हजुर प्रति

    • @rajeshmahara8663
      @rajeshmahara8663 Год назад +4

      Sister lae shat ra sapota garnuhola

    • @PankhaShahi-t4q
      @PankhaShahi-t4q Год назад +2

      ​@@bbanuragee Bala

    • @KalpanaBistaOfficial
      @KalpanaBistaOfficial Год назад +1

      @@rajeshmahara8663 thanks

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @PadamdevkalaViswakarma
    @PadamdevkalaViswakarma Год назад +7

    अति सुन्दर स्वर भाइ बहिनी बधाई छ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 Год назад +8

    आहा कति राम्रो गित अनि नानी बाबु हरु को कस्तो मिठो स्वर

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुर प्रति

  • @bishnubk828
    @bishnubk828 Год назад +6

    उज्जल भबिष्य को शुभकामना दुवै जना साना कलाकार हरु लाई सारै राम्रो छ ❤🎉❤🎉❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @JeevnrajAdhikari
    @JeevnrajAdhikari Год назад +9

    आहा कति मिठो मार्मिक गीत जति सुने पनि सुनौं सूनौ लागिरहन्छ ❤❤❤❤ सफलता को शुभकामना नानि बाबु ❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @mahendrabhatt5616
    @mahendrabhatt5616 Год назад +6

    दाजुलाई ऊच्च सम्मान का साथ धन्यवाद छ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @rambohara1604
    @rambohara1604 Год назад +4

    थप साइ्गित क यात्रा सफल हुदै जावस्। नानु🙏🙏✨✨🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @kishansinghbista3097
    @kishansinghbista3097 Год назад +5

    आहा कति मिठो गायका नानि बाबू ले ❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @chandradai1
    @chandradai1 Год назад +62

    दुरदराजमा लुकेको प्रतिभालाई यसरी आम जनसामु ल्याईदिनु भइ उहाहरुको प्रतिभालाई सम्मान गर्नु भयकोमा हजुर्लाई धेरै धेरै धन्यवाद बाबु सुप्रीम र नानु कल्पना लाई उज्वल भबिस्यको शुभकामना ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @pramanandbhatt1050
    @pramanandbhatt1050 Год назад +5

    सुन्दर भबिस्य को लागि धेरै धेरै सुभकामना कल्पना नानू Suprim बाबू को आवाज मै जादु छ .

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @ganeshban584
    @ganeshban584 Год назад +5

    साह्रै मिठा शब्दहरु र अनि लय र अनि स्वर का धनि साना भाई बहिनिहरुले आफ्ना स्वरमा सजाएर गायको साह्रै मीठो गित छ मेरो मन छोयो र हजुरहरु का टिमका सबै सदस्यहरुलाई अग्रिम शुभकामना छ❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @prem3475
    @prem3475 Год назад +6

    लु बधाई छ दुबै नानी बाबु लाई लाई
    अझै पर्गती गर्दै जानु धेरै धेरै शुभकामना 👏👏💐💐💐♥️♥️💋

    • @Bikashmala111
      @Bikashmala111 Год назад +1

      धेरै धेरै #शुभकामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @rana.rahulkaji5902
    @rana.rahulkaji5902 Год назад +7

    Namaste,
    Very nice video song. यो "bajhang bajura"गीतका बाल गायक/गायिका सुप्रिम मल्ल/कल्पना बिष्ट अन्य कलाकार लाई हार्दिक बधाई छ। म डोटी देखि है।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @Nandrajpandey250
    @Nandrajpandey250 Год назад +5

    वा हाम्रो सुदरकि चेलि ❤अझै अगाडि बढ्नु ❤साह्रै मिठाे स्वर

  • @SushilShahithakuri-xp9cg
    @SushilShahithakuri-xp9cg Год назад +4

    आहा कति मिठो गीत बधाई छ है नानी बाबु 🇳🇵🙏🙏🙏🙏👌👌👌👌👌❤️💓❤️💞🎵🎵🎵🎶🎶

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @Thakuri.kanxo.
    @Thakuri.kanxo. 3 месяца назад +7

    पहिला खास्सै कसैले चिनेको जस्तो लागेन जब भोजराज सर ले ल्याएदेखी सबै ले चिनेको छन जय होस भोजराज सर अनि आउदा दिन हरु राम्रै गरि कटोस कल्पना बहिनी लाई ❤️❤️❤️best of luck ❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति

  • @romiyosadabahar7961
    @romiyosadabahar7961 Год назад +8

    अति मीठो स्वर बहिनी को

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @dhirenbist0921
    @dhirenbist0921 Год назад +12

    ❤ यति राम्रो स्वर भएका यि दुबै जना नानी बाबु लाई❤ धेरै धेरै धन्यवाद छ

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 Год назад +12

    नेपाली सांगेतिक क्षेत्रमा उदाउदै गरेका नव बाल गायकगायिका निकै मर्मस्पर्शी गीत सुन्न पाउँदा बिबि सर लाई आभार अहिले केही संगीत केहो भनेर नसिकाई गीत रेकर्ड गरि भाइरल बनाई छाड्ने परवृति बढ्दो छ तेस्तो नहोस उज्वल भबिष्यको शुभकामना भाइ बहिनीलाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @aknewsnepal7821
    @aknewsnepal7821 Год назад +9

    सुदुरपश्चिमका दुइ तारा🎉❤Congrats🎉🎉🎉kalpana Sister suprim brother and all❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @RamSingh-x4p1j
    @RamSingh-x4p1j Год назад +12

    धेरै राम्रो लायो यिनि दुबै बाबु नानि को यो मिठो गित

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुर प्रति

  • @veerpun5810
    @veerpun5810 Год назад +17

    Kalpana Bahini ra Suprim Bhai ko voice k saro metho ❤❤❤
    One of my favourite singer 🥰🥰🥰

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति

  • @rakg399
    @rakg399 Год назад +4

    सुन्दर सुदर को भाषा सुन्दा पनि भित्र भित्र कता कता ढुक ढुक गर्छ पत्तै लगाउन सक्दिन
    अर्को गीतको लागि नानी बाबुलाई शुभकामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @pinkeydhami3010
    @pinkeydhami3010 3 месяца назад +1

    Im form Bajhang , Dherai ramro singing vai and baini❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @chhabi_vlogs
    @chhabi_vlogs Год назад +6

    Congratulations nanu Babu ❤❤❤अा हा❤🎉एकदमै राम्रो शब्द संगीत धन्यवाद BB दाजु 🙏🙏🇳🇵❤️

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 месяца назад +8

    बाल गायिका कल्पना विष्ट बुनुको कला, गला र प्रतिभालाई अबसर दिनु हुने वरिष्ठ संगीतकार तथा सर्जक एवं गायक #बिबि_अनुरागी सरको यस गीतमा करोड क्लबले स्थान पाउन सफल भएको सर्वप्रथमत: बधाई ।
    सुदुर पश्चिमका भेगमा प्रचलित गीतलाई अनुशासित तथा मल्टी ट्यालेन्ट भर्सटायल बाल गायक #सुप्रिम_मल्ल ठकुरी बाबू र बाल गायिका #कल्पना_बिष्ट बुनुले असाध्यै न्याय दिएकाले सफलता संगै यी दुवै बाल कलाकारलाई गीत संगीत क्षेत्रमा सफलताको मंगलमय कामना व्यक्त गर्दछु ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति

  • @dipendrabhandari584
    @dipendrabhandari584 Год назад +9

    आहा बधाई छ भाई बैनी लाई सुन्दर सुदूर पश्चिम का बाल कलकार भाई बैनी सुप्रीन भाई र कल्पना बैनी बधाई छ ❤🎉🎉❤❤

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुर प्रति

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @puskalsharma293
    @puskalsharma293 Год назад +7

    अाहा सारै राम्राे गित गाउनु भयाे भाइ बहिनी लाई बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @tikaram7653
    @tikaram7653 Год назад +6

    आहा कति मिठो सुप्रीम बाबू र कल्पना नानू को सम्मान छ दुबै नानी बाबू साथै सङ्गीतका बि बी अनुरागी जि लाई गीत को सफलताको को कामना

  • @opendrabudhathoki9899
    @opendrabudhathoki9899 Год назад +6

    अती राम्रो गीत उज्जल भबिष्य को शुभकामना भाई र बहिनी ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @thapathapa2590
    @thapathapa2590 Год назад +6

    Wo my god gusssse bummmmm nai Aayo 👌👌👌 really heart turching❤❤❤❤❤❤❤ syalut BB Sir all of teem with gayek gayeki babu nani lai pni dherai badhai ko sath mitho maya❤❤❤❤❤❤❤❤😘😘😘😘😘🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @Shajanbaiju3
    @Shajanbaiju3 Год назад +3

    संसारमा सबैभन्दा राम्रो गित गाउने सानो नानि तिमी लाई शुभकामना नानि

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @Mahesh25989
    @Mahesh25989 Год назад +16

    Wow congratulations 👏👏👏 all team lai yasari nai hamro Sundar sudurpachim province ko name rakhannu parxa Jaya Nepal 🇳🇵🇳🇵🙏❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  Год назад +1

      हार्दिक आभार हजुर प्रति

  • @parshuramadhikari2307
    @parshuramadhikari2307 Год назад +14

    आहा क्या सुन्दर आबाज र बास्तबिक चित्र हाम्रो समाजको 🎉🎉🎉 सानी कल्पना पनि राम्रो गायिका बन्ने छिन। सुप्रीम बाबु सबैको आंखा का नानी बनिसके

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @bheshrajbanjade
    @bheshrajbanjade Год назад +5

    असाध्यै राम्रो लाग्यो।
    सम्मान छ दुबै बाल कलाकार लगायतका सम्पूर्ण टीमलाई 🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @rajipbasnet887
    @rajipbasnet887 Год назад +3

    @मैले प्रयास स्वरुप गायका गित हरुलाइ पनि माया दिनुस है😊😊❤️❤️

  • @lalitbhattbaitadi
    @lalitbhattbaitadi Год назад +9

    सारै मिठो गीत बधाई छ सम्पूर्ण टीम लाइ ✍️👌❤🥰

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @ManishSunae
    @ManishSunae Год назад +3

    कल्पना बिष्ट बैनी लाई आगामी दिन को सुभ कामना गर्दछु 🎉❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @bijayarawal6633
    @bijayarawal6633 Год назад +3

    बाल गायक यस्तै हुनपर्छ। अरु बाल गायककाे भबिस्य छैन 🎉🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @dbmahara5316
    @dbmahara5316 Год назад +1

    Outstanding Super you both ❤

  • @HemBahadur-hb6ky
    @HemBahadur-hb6ky 6 месяцев назад +5

    धेरै धेरै बधाइ छ अहिले सम्म कै उत्कृष्ट लोकगित सुन्दर सुदुर पश्चिम को कहाली लाग्दो बाताबरण अनि ती बनपाखा उकाली ओराली बाटो कुलेसा हरु अनि भोक्नु परेको पिर मर्का समेटेर बनाइयको यो गित लाई सम्मान का साथै भाइ सुपृम मल्ल ठकुरि अनि नानी लाई राम्रो स्वर अनि मिठो प्रस्तुति को लागि धेरै सुभकामना ❤❤❤❤

  • @AshokKumar-zq9ek
    @AshokKumar-zq9ek 8 месяцев назад +46

    इतने छोटे छोटे बच्चे भी कितना प्यारा गा रहे हैं ।भारत से ढेर सारी शुभकामनाएं एवं प्यार आप सभी के लिए ।

  • @sunaulosansar9964
    @sunaulosansar9964 Год назад +10

    नानू बाबू दुवैको साङ्गितिक भविस्य उज्वल रहोस् ! God bless to both of you

  • @buddiale603
    @buddiale603 4 месяца назад +4

    ए आम्माहो वा रे वा स्याबास कल्पना नानू तिम्रो एती सुन्दर मिट्ठो आवाजको लागि ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @krishnasandai
    @krishnasandai Год назад +13

    नयाँ प्रतिभाहरुलाई स्थान दिन सधै रुचाउने अनि फरक धारका गीतहरु कम्पोज गर्न मन पराउने आदरणीय सर्जक बिबि अनुरागी अत्यन्तै मनपर्छ । सधैं उहाँ अनि उहाँको टीमको जय होस जीत होस ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुरप्रति