बैतडीकी बहिनि कल्पना बिष्ट र अर्जुन सापकोटाको दोहोरी गीत - Kalpana Bista • Arjun Sapkota • New Song
HTML-код
- Опубликовано: 5 июн 2024
- Presenting new Nepali lok dohori song Mauri rasaima Yettiko Khubi Ta Chhaina Kasaima by Arjun Sapkota & Kalpana Bista penned by Rabin Lamichhane, composed by Arjun Sapkota only on Arjun Sapkota's official RUclips channel.
Arjun Sapkota Presents:- New lok dohori song 2081
|| Mauri Rasaima मौरी रसैमा || Yettiko Khubi Ta Chhaina Kasaima यत्तिको खुबी त छैन कसैमा Nepali Folk Music
MAURI RASAIMA KALPANA BISTA
MAURI RASAIMA ARJUN SAPKOTA
YETTIKO KHUBITA CHHAINA KASAIMA
KALO CHASMA KYA DAMI LAGAKO
BIDESH HO KI KA BATA MAGAKO
JAPAN GAKO 2010 MA HO
TYATI BELAI KINEKO CHASMA HO
#kalpanabista
#arjunsapkota
#rabinlamichhane
#newlokdohori
#newsong
#musicvideo
#nepalimusic
#lokdohori
#newsong2081
#newsong2024
#nepalisong
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Arjun Sapkota
Kalpana Bista
♬ Lyrics:-
Rabin Lamichhane @rabinlamichhane3478
♬ Music:-
Arjun Sapkota
♬ Music Arranger:-
Krishna BK "Bhanja"
♬ Recordist:-
Khuman Rana
Suman Rana
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Studio:-
Maruni
♬ Sarangi:-
Hemanta Kanchha Rasaily
♬ Madal:-
Madan Regmi
♬ Flute:-
Gopal Dev
♬ Arrange:-
Krishna BK Bhanja
♬ Audio | Video:-
Arjun Sapkota Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Kajish Shrestha
🎬 Cinematographer:-
Buddha Thapa & Team
🎬 Edit | Color:-
Milan BK
🎬 Poster:-
Uttam Kumar Karki
🎬 MUA:-
Swostika Shrestha
🎬 Technical Adviser:-
Rajendra Aryal
🎬 Special Thanks:-
Mechikali Khabar Team @mechikalikhabar
Bhojraj Thapa
Shree Chaudhary
Nabin DC Kabi
Sanam GC @JPani6
🎬 Thanks:-
Rabin Lamichhane
Badal Ghimire @BadalGhimire
Kavya Khadka
Pashupati Sharma
Ramesh Raj Bhattarai
Raju Dhakal
Rajendra Aryal
Manjari Aryal
Shreedhar Adhikari @ShreedharAdhikariMusic
Sushil Nepal
Lakshman Khanal
Aashika/Aviral Sapkota
Aayusha Simkhada
Rajan Bhattarai
Yagya Sapkota
Bipin Sapkota
Bro's Gang
Narendra Bista
Tiktok Hit Lines
Mauri Rasaima
Yettiko Khubi Ta Chhaina Kasaima
Kalo chasma kya dami lagako
Bidesh Ho ki Ka Bata Magako
Japan Gako 2010 Maa Ho
Tyati belai Kineko Chasma Ho
Kurta Surbal Tei Mathi Sal Lauchheu
Ekdin Timle Duniya Hallauxeu
© Arjun Sapkota. All Rights Reserved.
--------------------------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3UVuxAi
Apple Music:- apple.co/3KUhx9c
Deezer:- bit.ly/3MZtr4C
Tidal:- bit.ly/3orHFkk
Soundcloud:- bit.ly/3mKDfom
Follow Me on :
/ arjunsapkotaofficial
/ arjunsapkotaofficial
/ arjun_sapkota
Website : Https://www.arjunsapkota.com.np
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Arjun Sapkota. Embedding to a website is Развлечения
हजुरहरुले प्रतिक्षा गर्नुभएको गीत "मौरी रसैमा", नव गायिका बहिनि कल्पना बिस्ट र मेरो आवाजमा यहाँहरुसामु लिएर आएका छौँ, अब माया देखाउने पालो यहाँहरुको है।
शुभकामना सम्पुर्ण टिमलाई ❤️🇳🇵
Wow super song dada best top luck 🤞👏👏😊
गित सारै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई । 🙏🙏😍😍
aaha dai❤️
Keep support hai
कल्पना ले काठमाण्डु मै बसेर पढ्नुपर्छ भने हरु यता हाजिर हुनुस् त ?❤😊😊😊
Me
Me
me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अर्जुन भाइ हजुर्लाइ र भाेज राज दादा लाई मनै देखि धन्ने वाद र 💛💚 कलपना बिस्ट लागि यहाँसम्म लिएर आउनुभएकोमा मनैदेखि धन्यवाद।❤❤❤❤❤💃💃💃💃💃💃💃🧡💛💚❤️💙💜
😊
कल्पना बैनी लाई माया गर्ने जति हाजिर हौं❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thanks for your ❤❤
भोजराज दाई लाई मन पराउने जती like गरम दामी स्वर नानी को ❤❤
www.youtube.com/@omnamobhagawatebasudeway
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ɢᴀʀᴍɪ ᴄʜɴʟᴀɪ ꜱᴜᴠᴄʀᴠᴇ
j
बैतडीकी बहिनि कल्पनाको स्वर मन पार्ने को को हुनुहुन्छ ?
Me❤
Me❤😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ma chhu अर्जुन सापकोटा र कल्पना विष्टलाइ मन पराउने जति हाजिर गरौ त
मत 4/5 पटक हेरिसके यो गित सारै मन पर्यो अग्रिम शुभकामना अर्जुन गायक र कल्पना नानिलाई❤❤❤❤
आज सम्म आर्जुन सापकोटा जतिको हिरो देखिन कसैलाई❤
तिमी पनि हिरोईन नै देख्या छु 😘
कल्पना काठमाडौं मा बसेर पढ्नु पर्छ भन्ने जति यता है ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
chup lag nakkali Pramod kharel
❤❤❤❤❤❤
Padnu parx baini le ktm mai
कल्पना लाई काठमाडौ बस भन्ने जति यता हाजिर हुम त❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma
❤❤
Me❤
मैं उत्तराखंड उत्तरकाशी यमनोत्री धाम से हूं और मुझे नेपाली गाने बहुत पसंद है में हमेशा सुनता हूं अर्जुन सापकोटा को इनका एक सॉन्ग ये रात बरी निंद्रा छैना आंख जिमी जिमी और छोटी बहन कल्पना बिष्ट को उनके उज्जवल भविष्य की कामना करता हु ❤ जय हिंद जय भारत जय देव भूमि उत्तराखंड 🙏
Thank you soo much 🥰😍
लौ है कल्पना बैनी को भबिस्से को कामना कतिले हेर्न चाहनु हुन्छ हजिर हुम है❤❤❤❤❤❤
कल्पना बैनीको फ्यानहरु यता हाजिर हम त!💗
10M+ हुनुपर्छ यस्तो गीत शुभकामना अरजुन सरलाई 🥀🥀
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
M pni her haruko fen 🙏🙏
🎉🎉🎉
Thanks ❤❤
नेपाली हरुको मन मुटुमा बस्न सफल आदरणीय व्यक्ति एक कुशल फरक क्षमतावान व्यक्ति पत्रकार भोजराज ज्युलाई यि कलिलो नानिलाई टाढा देखे आएर विश्वसामु परिचित गराउन सहयोग गर्नु भएकोमा हृदय देखी नै सम्मान छ। ठुलो धर्म यहिँ हो भोजराज सर❤
समाजमा आफ्नो नाम अनि सम्मान कमाउनु धेरै धेरै बधाई छ भाइ ।
बैनि लाई उज्ज्वल भविष्यको शुभकामना र अर्जुन सरले बैनि लाई धेरै सहयोग गरेकोमा धन्यवाद र कल्पना बैनि काठमाडौं मा बसेर पढ आप्नो भविष्य उज्ज्वल बनाउ।
ल है कल्पना बहिनी र अर्जुन दाईको फ्यान कोको हुनुहुन्छ नि यता हाजिर हुनु है❤❤❤❤
कल्पना बहिनीलाई उज्जल भबिस्यको शुभकामना ❤️❤️💝👍
कल्पना नानिलाइ आसिरबाद दिने जति यता हाजिर हुम है 😊😊❤❤❤❤❤❤❤
यति राम्री स्वर भाकी बाबा को कस्तो दिमाग हो🥺🙏🏻🇳🇵💐💯 मर्मस्पर्शी गित 🥲
भलाईको जमाना नै छैन भोजराज अर्जुन भाई, आफ्ना बाबुको अल्पज्ञानको कारणले नानी भबिश्यमा अर्को सचिन परियार नबनुन्, नानीलाई उज्ज्वल भबिश्यको शुभकामना । यहाँको हरेक सत्कर्मलाई नमन । 💚🙏🏻🇳🇵
राम्रो काम गर्नेको दुई चार जना आरिसे हुनु स्वभाविक हो। अघि बढ्नुस सुभकामना।
बैनी को सपना पूरा गरिदिने arjun sapkota दाइ लाई धेरै धेरै धन्यवाद 🙏🙏
अर्जुन सापकोटा भाई त मेरो favrioute नै हो, हैंडसम, सुंदर मन, जादूमय आवाज़, अर्जुन भाई को लागी शब्द नै कम पर्छ,
कल्पना बहिनी लाई सहयोग गरेर यहां सम्म पुराई दिनू भयो धन्यवाद,
जादू छ नानू को आवाज मा
बाबा छोरा सङ्गै खुसी लाग्यो। जे होस छोराले बाबाको सपना पुरा गर्यौ।
भोजराज थापा र अर्जुन सापकोटाको मेहनतले आज यति मिठो स्वरले पुनः एकपटक स्थान पाएको छ अब यस प्रतिभामा कसैको नजर नलागोस्। जहाँ बस्ने पढ्ने भनेर आएकि थिईन त्यही राखियोस्
हो हो
भोजराज दादा र अर्जुन दादा को मेहनत यति ❤❤❤
Nice song 👍️👍️
अर्जुन सापकोटा दाईलाई धेरै धेरै धन्यवाद छ यति सानो नानीलाई गीत गाना मौका दिएकोमा।
Can't wait anymore to she her successful in his career second Kamala Ghimire 😅❤ loaded of love 💕😘 from Assam
गीत अति राम्रो छ! अर्जुन भाइ र नानु कल्पनालाई धेरै बधाई र शुभकामना!
जस्ले जे भने पनि यो ठाउ सम्म पुर्याउनु हुने भोजराज सर र अर्जुन सापकोटा लाई धेरै धेरै धन्यवाद
Umm k hai ❤❤
सुदूरपश्चिम बैतडीकी कल्पना बहिनीको सोर लाई मन पराउने जति यता हाजिर हुनु 🙏❣️congratulations 🎉 kalapana bahini ❤
Hami pani xau sarie ramro voice bahini ko❤❤❤❤
आहा कति सुमधुर स्वर बहिनी कल्पनाको। तपाईंको साङ्गितिक यात्रा सफल रहोस् शुभकामना ! भोजराज दाई तपाईप्रति नमन!
जिन्दगी त एक दिन लाई बोर रहेछ!!
कोइली जस्तो नानुको स्वर
रहेछ!!मौरी रसैमा❤❤❤❤
दाइ बैनिको दोहोरी सुनियो!!
यही दोहोरी बाटै मयाजाल बुनियो बुनियो!!
मौरी रसैमा❤❤❤
आदरणीय अर्जुन सर रबिन राजालाई धन्यवाद पियारी बैनी लाई हार्दिक बधाई ❤❤❤❤❤❤❤
मौरी रसैमा❤❤❤
बैनिको गीत सुनेर नाचियो!!
धेरै नाछे कम्मर भाचियो!!
मौरी रसैमा❤❤❤❤❤
कल्पना नानीलाई यहाँ सम्म पुर्याउनु हुने
भोजराज थापा लाई धन्यवाद 😊 साथै
कल्पना को संगीतिक भविस्य उज्ज्वल छ❤
आहा कति रमाइलो छ गीत, कल्पना बहिनीलाई धेरै धेरै शुभकामना god bless u kalpana
हाम्रो बैतडीको सान हौ नानू उज्ज्वल भबिस्यको कामना❤❤
❤❤ धेरै धेरै धन्यबाद छ भोजराज सर र अर्जुन सापकाेटा भाई लाई best of luck कल्पना बहिनी ❤❤।
अाहा कति राम्रो आवाज मेरो बहिनी को
जस्ले जे भनेपनी यो ठाउँ सम्म पुर्याउनु हुने भोजराज सर धन्यवाद !
He is a real hero love from Sikkim
कल्पना बहिनी काठमाडौँ बसेर पढ्न पर्छ भने जति यता हाजीर हुम❤
Wow
Nani ko baba 2nd kalaute banla jasto x😊
सारै राम्रो प्रस्तुति दुबै जनालाई उज्ज्वल भविस्य को कामना😍😍
Wow Dami keep it up arjun bhai ani kalpana nanu❤🎉
कल्पना बैनी लाई काठमाडौंमा नै बस्नु पर्छ भन्ने जति यता हाजिर हुम त ❤❤😊
कल्पना नानुको स्वर असाध्यै मिठो अनि उत्कृष्ट छ, मित्र अर्जुन, भोजराज दाई लगायत समस्त युनिटलाई सफलताको हार्दिक मङ्गलमय शुभकामना !
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ट्रेनिङ 1 मा आय लगत्तै मेरो प्रतीक्षाको पल समाप्त भयको छ ❤️❤️खुब सारा प्रगती गर्नु सान मान दाम र इज्जत कमाउनु कहिल्यै मात्तियर आफुलाइ डोहोर्याउनेको साथ नबिर्सनु धेरै माया अनि आशीर्वाद सहित बधाइ प्यारा भाइबहिनी लाई ❤️❤️❤️
🙏💐एकदमै धामी गीत छ कल्पना बहिनीको। मुझे बहुत पसंद आया
आहा कति राम्रो🙏 मौरी रसैमा ❤️ Best wishes Entire Team 🙌
यो बहिनी को गित आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
अति राम्रो गीत बधाई छ संपूर्ण मा
Bunu ko sapana Pura garadinu vayako ma Arjun dada Lai dhari dhari धन्यवाद xa ❤❤🎉🎉
उज्ज्वल भबिस्यको कामना बैनी कल्पना अनि मेरो भाइ अर्जुन सापकोटा अनि रबिन सम्पुर्णलाई शुभकामना ❤❤
२० पटक हेर्दा पनि धितै मरेन यति मिठो गीत गाउने बहिनी कल्पना बिस्ट र अर्जुन सापकाेटा दाइलाई हृदय देखी नै सम्मान गर्दै सफलताको शुभकामना बहिनी को भबिस्य अझै चम्किलो हुदै जावस कामना ❤❤❤❤❤
NYC voice kalpna bishta ❤ from Uttarakhand India 🇮🇳
कल्पना बिष्टलाई मन पराउने जति यता हजिर गरुम त ।।🌹
कल्पना बहिनि काठमाडौं मै बसेर पढ्नु पर्छ भन्ने जति यता हाजिर गरम त छिटो❤
Yes
haajir gare paci k geda khanxassmero
अर्जुन सापकटा को मत एक्दम ठुलो फ्यान हु तपाईं कतिजना फ्यान हो एता लाइक गरम हजुर ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤
धेरै धेरै शुभकामना अनि धेरै राम्रो लायो गीत ❤❤
अति सुन्दर, सालिन र भद्र रहेछ, यसरी नै गाउनु, नमात्तिनु, नआत्तिनु, नउत्ताउलिनु ।
अर्जुन सरलाई र कल्पना बहिनीलाई धेरै धेरै
बदाई❤❤❤❤
देशको कुना कन्दारा,दुर ,दराज बाट लियर यस्ता प्रतिभा भयाका नानिबाबु हरुलाइ अबसर प्रदान गर्नुहुने दुबै जना अर्जुन सापकोटा अनि भोजराज थापा सर लाई सम्मान सहित 21 तोपको सलाम 🙏🙏🙏🙏🙏🙏🙏🙏
अर्जुन सापकोटा और नानी कल्पना बिस्ता लाई धेरै धेरै माया गरदा छु कटी मिठो आवाज बधाई
मनै देखिन धन्यवाद भाइ अर्जुन अनि प्यारो भाइ भोज बहादुर थापा लाई जसले तेति दुर्गम छेत्रमा गएर दुखी लाई साहरा दिनु भएको मा❤❤❤❤ नानुलाइ उज्ज्वल भबिस्य को कामना❤️❤️💐💐
कल्पना बैनीलाई काठमाडौँमा बसेर पढ्नु पर्छ भन्ने यता हाजिर हुनु है
कल्पना बैनीलाई सबैले माया गरिदिनु होला ❣️
कल्पना विष्ट बैनी र अर्जुन सापकाेटा दाईलाई धेरै धेरै बधाई छ ❣️❣️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice
Thanks ❤❤
भोजराज थापा र अर्जुन सापकोटा जि लाई विशेष धन्यवाद साथै कल्पना बैनिको उज्ज्वल भबिस्यको कामना गीत असाध्यै राम्रो बनेको छ ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
Badai xa bahini dherai vanda dherai ❤❤❤🤗
कल्पना बिष्टको स्वर मन पराउने जति यता हाजिर हौ है ❤
❤❤❤
❤❤
Wow song
❤❤❤
❤❤❤
कल्पनाले काठमाडौंमा बसेर पढ्नु पर्छ भन्ने कति हुनुहुन्छ ।
भोजराज थापा, अर्जुन सापकाेटा सरलाई धेरै धेरै धन्यवाद ❤
Arjun dai ra kalpana bine ko geet damii xa ❤❤❤❤❤❤❤ bine aji ramro ghardai jau
कल्पना नानुको स्वरले सारै मन छोयो अझै राम्रो ग्रदै जानु ल
कल्पना बैनी लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभ कामना ❤❤
उज्ज्वल भविष्यको कामना कल्पना बुनु र उत्कृष्ट भ्युज जावस अर्जुन सरलाई शुभकामना 🙏
Aha Kati ramro video
I really can't understand a single word but still listening which means music has their own language . ..😍😍😍🫶🫶 lots of love from uttrakhand India🇮🇳🇮🇳
बधाई छ दुबै भाइ बैनिलाई याे गितले देस खान्छ ❤❤❤❤
अर्जुन को फ्यान यता जम्मा हुनुपर्यो ❤❤
तिमीलाई धेरै धेरै शुभकामना! आगामी दिनहरूमा तिमीले राम्ररी प्रगति गरिराख। तिमीले गीत गाउनमा अझ निखार ल्याउँदै लोकप्रियता हासिल गर❤❤
उत्कृष्ट प्रस्तुति प्यारि बुनु र प्यारो दाजु को❤❤❤🤗🤗🤗
कल्पना बहिनि लाई उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना छ बहिनि
आहा कति राम्रो गित 😍😍।।
कल्पना बहिनिको उज्ज्वल भविष्यको कामना। आदरनिय भोजराज दाइ र अर्जुन दाइलाई धेरै धेरै धन्यवाद ।
Superb song bro I'm uttrakhand India se❤❤❤
WOWOW WOWOW Dammi xa Dammi xa Dammi Nanu Ko Lok Dohori geet kalpana Bunu And Arjun vhai dherae dherae Dhanayabad xa Mitho gana sunaunu bhako ma i very like ❤❤❤❤❤❤❤❤❤
बल्ल कल्पना बैनी को यो आबज ले कदर पायको छ । यो आबाज मा निरन्तर ता पाओस भन्ने जति यता हाजी हुम त साथी हो कति रैछौ कल्पना बैनी को फ्यान हजिर हुमत 🙏🙏
Nice song 🎉🎉
दामी छ आवाजको धनी रहिछिन बहिनी उज्ज्वल भविस्यको शुभकामना
बधाई तथा शुभकामना।
गित सार्है राम्रो लाग्यो । शब्द संगीत उत्कृष्ट छ । करोड क्लबमा प्रवेश गरोस् ।
Arjun daju ra Kalpana bainilai safaltako bisesh suvakamana❣️🙏🙏
एकदमै रमाइलो गित है नाचु नाछु लाग्ने है।❤❤❤अर्जुन सर यो गित को धेरै धेरै सुभकामना।❤❤❤
धेरै धेरै बधाई छ अर्जुन सापकोटा दाजु र कल्पनाबिष्ट बहिनीलाई अरू कलाकारहरूलाई सबैलाई शुभकामना।
बैनिलाई धेरै शुभकामना अझै अगाडि बढेकाे देख्न पाउ सफलताको धेरै धेरै शुभकामना ❣️❤️🌺🥀💔💕
बैनी कल्पाना स्वरकी धनि रैछिन शुभ कामना आगामी दिन हरुलाई
Wow निकै मीठो आवाज कल्पना नानुको❤️❤️❤️सफल्ताको शुभकामना छ अर्जुन दाजु अनि कल्पना नानू लगायत सम्पुर्ण टिम🎉🎉🎉
कल्पना बहिनी लाई मन पराउने अनि कल्पना बहिनी लाई काठमाडौ बस भन्ने जति यता हाजिर हुनुत❤️
arjun sapkota dai r kalpana bahini lai सफलताको शुभकामना ❤️❤️
Bobal bobal nikai ramro❤❤❤❤❤
आहा कति राम्रो गीत हो बधाई छ अर्जुन जी र नानु लगायत सम्पूर्ण टिमलाई,❤ साथै नानु लाई उज्जल भविष्यको कामना। विशेष धन्यवाद भोजराज दाई लाई नानु लाई यहाँ सम्म पुर्याई दिएको मा।❤❤
कल्पना नानु र अर्जुन सापकोटा दाईको फ्यान को को हुनुहुन्छ यता like हानौ congratulations team 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉❤🎉❤
Ma xu
MH poni dai big fan ❤❤
आहा कस्तो मिठो गीत अर्जुन भाइले कति छिटो ल्याउनुभयो। कल्पना बहिनी काठमाडौँ बसेर पढे तिनको भविष्य राम्रो हुन्थ्यो।❤❤❤
कल्पना बैनि लाइ उज्जल भबिस्य को कामना
अद्भुत भाई जी,,, कुल्लू हिमाचल से ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Very nice नानुलाई सफलताको कामना र अर्जुन भाइ तपाई गरिब दुखिको सधै सहारा बन्नु यो गीतको भब्य सफलताको सुभकामना
लोकदोहोरी गायक अर्जुन सापकोटा जिलाई धेरै धेरै धन्यवाद कल्पना नानुलाई गीत गाउने मौका दिनुभएकोमा🙏।कल्पना नानू लगायत सम्पुर्ण टिमलाई शुभकामना 💐सबै मिलेर यो गीतलाई एक नम्बरमा ल्याऔ है साथिहरु❤️❤️
स्वार मिठाे छ।सफलताको शुभकामना ❤ त कि सचिन काे जस्तो नहाेस।
Love from Kumaun Uttarakhand bhai 🧡🇮🇳🇳🇵