पूजा र सुप्रिम काउलिको घरमा , भयो यती धेरै रमाइलो ! चल्यो खत्रा दोहोरी Puja Devkota & Suprim malla
HTML-код
- Опубликовано: 25 фев 2022
- Kaulibudhi Show Presents:-
#KaulibudhiShow #SandhyaBudha
-------------------------------------
🎬 Host:-
Sandhya Budha
🎬 Guest:- Puja Devkota & Suprim malla
🎬 Deputy Executive Producer :-
Anusha Poudel
🎬 Graphics:-
Udaya Poudel
🎬 Online Editor :-
Suresh Manandhar
🎬 Editor :-
Sharmila Pradhan Satyal
🎬 Chief Camera:-
Nabin Shrestha
🎬 Camera Man :-
Devendra Maharjan
Kumar Thapa
🎬 Asst.Camera Man :-
Bishal Lama
🎬 Sound:-
Prakash Maharjan
🎬 Production Asst.:-
Kamal Shrestha
© & ℗ Kaulibudhi Show, 2021
All Rights Reserved
-------------------------------------
Social Links:-
Facebook:- / sandhya.budha.7
Facebook Page:- / sandhyabudhakaulibudhi
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from The Kaulibudhi Show. Embedding to a website is allowed.
धेरै धेरै राम्रो छ गित बधाई छ नानी बाबु काउली बजे लाई पनि आशिर्वाद मेरो तर्फबाट
अह!
पुजा छोरि र सुपृम छोरालाइ देखन पाइयो ! दुबैलाइ उजल भबिश्याको शुभ कामना छ|
Kati maya gareko hai pujale suprimlai whooooo
Bichara kati innocent dekhiya babu nani ajai suprem lia jhan Kati hasayaka yeha pni net x ra ree 😁😁🥰🥰🥰love you both ani kauli budi from Japan 🇯🇵
Both my favorite little star
आहा 🥰🎼🙏
सारिका दिदि लाइ पनि एकफेर यो कार्यक्रम मा हेर्न मन छ 🥰😊
अति राम्रा कलाकार
वाउ सुप्रिम नेषालको स्टार
बधाई दुबै जना नानी बाबुलाई यसरी नै नमतिकान आगडी बढ्दै जनु सुभ कामना
मलाई एक्दम मनपर्ने स्वरका ध्वनि सुपृम र पुजा नानुको उज्ज्वल भबिस्यको कामना काउली बुढीको जय होस अति रमाईलो दामी लाग्यो👍️🙏🙏🙏
😅😅😮
सुप्रीम बाबू र पुजा नानिको यकदमै ठुलो फ्यान हो म।।।पुजा नानिको गित चाहिँ अरुको भन्दा भिन्दै लाग्छ।।अनि सुप्रीम बाबुको ट्यालेन्ट लाई मन देखिनै सम्मान दिन चाहन्छु।। सारै राम्रो लाग्छ यहाँहरुको गित।।।
P😊
माईले पुरै भिडियो सकिने गरि हेरे सराई राम्रो रमाइलो लगेउ
नानी बाबू हरु सन्ध्या बैनिको घरमा पुगेछन बधाइ छ
सुन्दर सुदुरको माटोले जन्माएका दुई कलिला बिरुवा भबिष्यका तारा साङित क्षेत्रका अबल कलाकार हुनेमा कुनै दुई मत छैन ।
उहाहरुको साङित जीवन सफल रहोस् ।
8
अती उत्कृष्ट प्रस्तुती दुवैजनाको उजल भविष्यको कामना
सुप्रीम 😁भाइ लेबल ले त सिमानै नाग्यो नि नानी लाई बाउ भन्ने रे 😃हाम्रा सिमा का 💎💎हिरा हुन 😍😍नेपाली संगीतमा भबिष्य का खम्बा हरु 🌺🌺शुभकामना
पुजा,देब नानिको अनुसाशन,लाई लाखौ,लाख शुभ अासि्र,वाद।
धेरै धेरै शुभकामना शुप्रिम र पुजा लाई
7 नम्मप्रदेको राम्रोजोडि
बधाई छ प्यारा अनि सुन्दर सुन्दरी रुप अनि आवाज का धनि भाइ सुप्रीम र बहिनी पुजा लाई हार्दिक बधाई तथा शुभकामना
बधाई छभाई बैनि लाई
काउली बजैइ 😍😍😍😍😍😍🍎🍎🍎🍎🍎
पुजा बैनी को स्वर अति राम्रो छ है
धेरै सालिन अनुसाशित प्रतिभा का धनी सधै सफल्ता मिलोस शुभकामना काउली बुदि लाई पनि सम्मान छ।
एकदम राम्रो लाग्यो, उत्तरोत्तर प्रगतिको कामना गर्दछु ❤❤
अत्यन्त रमाइलो कार्यक्रम!!
म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️
Bless both of you nanibabuharulaie 😘❤️👏👌kauli ji hjrlaie badhai xa ♥️🙏
Kati ramro boli bachan nanibabuko ❤️❤️ sunmasugandha
समीक्षा को भन्दा हजार गुना राम्रो छ पुजा बैनि। को सोर र आवाज पुजा धेरै समझदार छ
पूजा छोरी ❤अनि सुप्रीम बाबु❤धेरै धेरै शुभकामना❤अंतर वार्ता दोहोरी ❤सबै हेर्छु धेरै मन पर्छ❤शुभकामना ❤ नानी बाबु लाई❤❤❤❤❤❤❤❤❤❤
अो हो नानी पुजा लाइ देख्न पाइयो । ल नानि र बाबु दुबैको स्वर एक्दम राम्रो छ । उज्वल भविस्यको कामना दुबैलाइ।
Sarai ramro Pooja nd supreme kauli budi show Dami 💐💐💐💐
Very Nice qt Nani & babu Nice voice
Future star good luck both of you
पर्खाइमा भिजयाे सिरानी ❣️❣️
खुसि लागो नानि बाबु लाइ देख्न पाइयो
पुजा यू आर ग्रेट
दुबै जान नानी बाबुको एक्दमै मीठो स्वर छ भाबी जिबनको उत्तर उत्तर प्रगतिको कामना
कति मिठो स्वर पुजा बुबुको सुप्रिम बाबुले पनि राम्रो गाउनु हुन्छ दुवै जनालाई प्रगतिको शुभकामना यसै गरी अगाडि बड्दै जानु
समिक्षा ले जस्तो ओभद्रो नगर है पूजा अनुसासन भयर अगाडि बढनु धेरै शुभकामना छ दुवै जना लाई
Wow balla herna paiyo
Wow supper congratulations suprim malla thakuri
दामि छ
बधाई छ दुबैजनालाई साथै काउली बुढी बज्यैलाई पनि मीठो सम्झना अनि माया सधैँ हजुरको यस्तै माया सपोर्ट आशिर्वाद रहिरहोस हाम्रो बाबू नानीको साथमा र बाबू नानीको सांगीतिक यात्रा सफलताको शुभकामना ❤️❤️❤️❤️
Love, no by pl see by plg
टीका सानू लाई देख्न मन लायो काउली बुडि स्वमा
साच्चिकै यी भाइ बाहिनीको स्वर मान्नुपर्छ एकदम lovely voice छ
क्या मिठो स्वर कति राम्रो शब्द चयन यी दुबै जनाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
नमस्कार हामी मलेसिया बाट हो
नानी पुजा सु बाबु को गीतहरु सारै राम्रो छ ।प्यारी सन्ध्या मैया बुहारी लाई नेपाल आउँदा पिजा खुवाला है।
अति उत्कृष्ट प्रस्तुती दुबै जनाको उज्वल भबिस्यको कामना
बधाइ तथा शुभकामना
सुपृम अनि पूजा नानुलाइ
दुबै भाई बहिनीलाई आगामी दिनहरुमा सफल कार्यको शुभ कामना 💕💕🥰
tttt
6
@@laxmirai9528 qqq
Suprim superhit
eds
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
पुजा बहिनीको स्वर जादुमय छ !!
My best child suprim ❤️❤️😘😘😘
Ye but
Puja nanu ko voice dherai man parxa
Wow kati ramailo 🥰🥰🥰🥰❤❤❤
Beautiful Song Namaskar 💕💕🎉🎉
भबिस्यको हनोहार सपुतहरु प्रिय् भाइ बैनि🥀💕
अत्यन्तै राम्रो रमाइलो कार्यक्रम
Nice
Nice 👌 beautiful 😍
Beautiful sung namasta
सुप्रिम मल्ल र पुजा देवकोटा लाई बोलाएर यो कार्यक्रम तयार गर्नुभएकोमा धन्यवाद छ
Aaj ko yo soo sarai ramailo lagyo
good good suprim babu and puza nanu
काउली बज्यै यति राम्रो सो मा
मादल अलि भएन राम्रो बज्ने ल्याउनु
पर्यो ।
राम्रो कार्यक्रम
Wow so nice
Suprim baby love katt mithyo voice ra puja ji ko ni suvakamana xa
Derai derai maya hai babu harulai
मलाई राम्रो लाग्छ यो कार्यक्रम किनकि यो कार्यक्रममा सबै प्रकारका कलाकारहरुको कला हेर्न पाईन्छ ।
पुजा नानीको स्वर नै लोभ लाभ्दो छ
सुदुर पश्चिम का सान नेपालि लोक संगित का भविष्य सुप्रिम मल्ल बाबु र पुजा देवकोटा बहिनि हरुलाई हार्दिक बधाई तथा शुभकामना ❤️
Wow
जता गयर जस्तो प्रस्तुती देखाय पनि उत्तिकै उत्कृष्ट छ दुबै नानी बाबू लाई बध्है! छ
Suprim babu
देपकोटा मेरो फेबरेट हो ।
Badai xa babu nani lae
Wawawawaou suprem babu
Owo suprem king❤❤❤
wow nice
पुजा सु प्रिमलाई बधाई छ अनुशासनमा रहेर अघि बढ्नु है मेहेनतले नै रङ ल्याउछ ।
सुप्रीम भाई र पूजा बैनी लाई सुभ कामना छ
Kasto mitho aawaj Dubai Jana ko.
Good all dami
दुबै जनालाई उज्ज्वल भबिस्याको शुभकामना
यी नानी बाबु हरुकाे स्वर सारै राम्रो छ।
talented both of you babu nani keep it up
साह्रै शालिन अनि शुशिलताले भरिएको नानी पुजा ।
My fav singer suprim
Nich so
Kati ramro voice nani babu ajha Ramro gardai janu hai God bless you hai
आहा बधाई छ सबैलाई
Very nice song video voice actor 3 Jana Lai dherai dherai dhanyabad.
dherai dherai subha kamana suprim malla babu lai ra pooja Devkota nani lai
Wow wow wow 😯😯😯 Dammi kauli puja shuprim ❤️❤️❤️🌹🌹🌹
❤️❤️❤️❤️
राम्रो छ
💥❤️😱🥳🔥💯