सुप्रिम मल्ल र रिया खड्काको अहिले सम्मकै रमाइलो दोहोरी | Suprim Malla VS Riya Khadka | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • सुप्रिम मल्ल र रिया खड्काको अहिले सम्मकै रमाइलो दोहोरी | Suprim Malla VS Riya Khadka | New Live Dohori 2023
    ____________________________________________________________________
    🎼 Kalash Rodhi Ghar :- Part -2
    =======================================
    🎼 Original Song by: DEURALI LAI VETI
    =======================================
    Singer :- BIKRAM PARIYAR & AMRITA SHREEPAL
    Lyric :- SARAD PANDEY
    Music :- BIKRAM PARIYAR
    Link :- • DEURALILAI BHETI & LAR...
    _____________________________________________________________________
    #KalashRodhiGhar
    #Riyakhadka
    #suprimmallathakuri
    #newlivedohori2023
    _____________________________________________________________________
    Live Dohori Singer
    ★ Suprim Malla Thakauri
    ★ Riya Khadka
    _____________________________________________________________________
    Camera
    ♬ Mahesh Mahara
    ♬ Krishna BC
    ♬ Uddav Oli
    _______________________________________________________________
    Edit
    Bishal Nath Yogi
    9823482824
    _____________________________________________________________________
    ♬ Recordist : Bhupendra Sunar
    _____________________________________________________________________
    ♬ Mix : Samit pariyar
    _____________________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    _____________________________________________________________________
    Managment- Nabaraj Basnet - 9861082363
    _____________________________________________________________________
    © Kalash Rodhi Ghar-2023,
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • РазвлеченияРазвлечения

Комментарии • 1,2 тыс.

  • @kalashrodhighar
    @kalashrodhighar  2 года назад +286

    नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट।
    कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, चर्चित बाल कलाकार सुप्रिम मल्ल ,चर्चित लोक दोहोरी गायिका रिया खड्काको रमाईलो दोहोरी हजुरहरूलाई पस्किएका छौ।
    कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।
    👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला।
    "जय गित जय संगित"

  • @dhanrajrai9604
    @dhanrajrai9604 2 года назад +65

    बाबुको मुसकाननै मिठो हो के
    गायनको त कुरै नगरम
    अझै यस्तै यस्तै रमाइलो दोहोरि हेर्न पाउँ ।

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 года назад +13

    ओहो! कति राम्रो दोहोरी सुप्रिम मल्ल र रिया खड्का को आजको दोहोरी उत्कृष्ट लाग्यो मलाइ

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад +57

    बाओ सुप्रिम कति ट्यालेन्टर बच्चा हो नेपाल हल्लाउने पक्का छ धन्यवाद सबैलाई 👌🤚👌

  • @munaalepuri225
    @munaalepuri225 2 года назад +62

    सानै उमेरमा स्वर शब्द चयनको खानी बाबू सुपृम संगै बहिनी रियाको उज्ज्वल भबिस्यको कामना😍😍

  • @suryagole412
    @suryagole412 2 года назад +65

    आहा कति रमाईलो दोहोरि । सुप्रिम बाबू र रिया खडका लाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ ।

  • @Gandakisanchar45678
    @Gandakisanchar45678 2 года назад +12

    येति सनो उमेरमा येस्तो राम्रो गीत बाबू धेराइ सुभकमन साचिकै देश खनुहुन्छ हजुर्ले 😘😘😘😘😘

  • @ratnakumarrai8183
    @ratnakumarrai8183 2 года назад +10

    मरिहत्ते गर्दा गर्दै दोषारोपन र आफ्नो अडानमा रहेर कतिमिठो टुक्का शब्दमा लोकदोहोरि गीत गायको सुप्रीम र रिया दुवै नानु लाई धन्नेबात सहित भबिस्यमा यस्तै मिठा मिठा गीत हरु ले दर्शक को मनजित्दै जानु हार्दिक सफल्ता को शुभकामना ! !

    • @devikafle9496
      @devikafle9496 2 года назад

      सारै राम्रो लाग्यो दोहोरि thanks

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 2 года назад +82

    रिया खड्का धेरै राम्री आमा झन राम्री,आमा छोरीको स्वाभाव उस्तै उस्तै ! मल्ल बाबू धेरै राम्रो!

    • @manogram6029
      @manogram6029 2 года назад +3

      Wawa सुप्रिम vai dami cha

    • @azzitazzit213
      @azzitazzit213 2 года назад

      @@manogram6029
      😥😥

    • @rajuraj923
      @rajuraj923 2 года назад +1

      उस्तै उस्तै हो

  • @lalbahadurtamang3861
    @lalbahadurtamang3861 2 года назад +38

    अहिले सम्मकै उत्कृष्ट दोहोरी । रिया र सुपृमको दोस्रो भगको अपेक्षा गर्दछु ।

  • @suryalokk87
    @suryalokk87 2 года назад +102

    नेपाल खान्छ केटोले पक्कै हो ! 100%
    सफलताको सुभकामना सबैमा ❤️❤️❤️❤️🙏

    • @subashgurung4285
      @subashgurung4285 2 года назад +2

      Wawawawawaou suprem babu your alowes King 🤴 kaha gyo hola poisa ko winer the voice of kides ko hami Sara nepali janta ko winer winer ta supreme babu alowes together our public 💖 cangratulation babu supreme best of luck

    • @ujelipurkuti7406
      @ujelipurkuti7406 2 года назад +1

      gh

    • @sabanalamashirsti7047
      @sabanalamashirsti7047 2 года назад +3

      @@subashgurung4285 mero lagi tw suprim babu nai ho voice kids ko winner

  • @kamalrai5815
    @kamalrai5815 2 года назад +20

    अति राम्रो छ स्वर भाइ बहिनी दुबै को शुभकामना छ।

  • @djalexrai81076
    @djalexrai81076 2 года назад +27

    🙏🙏♥️♥️🇳🇵🇳🇵✍️✍️करोडौंको मनमा अरबौंको 💓मुटुमा बस्न सफल🌷हजुरको 🌹एति मिठो 💕प्रस्तुतिले 🪴🌄💕सफलताको🌹 शिखर चुम्न सफल 💓रहोस्🌷सफलतको शुभकामना सुप्रीम मल्ल भाइ

  • @nabinpun4914
    @nabinpun4914 2 года назад +6

    जति सुनेपनी सुनिरहु जस्तो दोहोरी रिया र सुपृम लाई शुभकामना छ

  • @janakbudha5513
    @janakbudha5513 2 года назад +6

    हुन त म दोहोरि गितको यकदम ठूलो सपोर्टर हु।सायद दोहोरी गित जति अरु कुनै गित सुन्दैन।र अझ त्यसैमाथी आजको भागको दोहोरी यकदम राम्रो लाग्यो जति सुने पनि सुनिरहुलाग्ने।यो दोहोरी गित अहिलेसम्म १०/१२ सुनिसके।त्यही पनि धित मर्दैन।र अन्तमा यो दोहोरी कलाकारको टिमलाई अझै उत्कृष्ट दोहोरिगितका भागहरु आउने आषाका साथ आगामी भागहरु को लागि शुभकामना।🎵🎵🎶🎶🎺🎺🎛️🎛️🎚️🎚️🎙️🎙️🎻🎻🎸🎸🎷🎷🎙️🎙️📻️📻️🥁🥁🎵🎵🎶🎶🎧️🎧️🎶🎶🔊🔊🔉🔉🔈️🔈️📢📢📣📣

  • @rabikumar349
    @rabikumar349 2 года назад +18

    ल भाइ बैनी दुबै जनाको स्वर शब्द उत्कृष्ट छ दुबै जना लाई धेरै धेरै शुभकामना

  • @karanchand4921
    @karanchand4921 2 года назад +3

    Sarai ramailo dohori suprim babu ra Riya khadka Dubai jana ustai prrativawan bal kalakara

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +7

    आहा अति नै मिठो रमाइलो बाबू नानी हरु को आहा अझै सफलता को शुभकामना छ

  • @gautamramesh5593
    @gautamramesh5593 2 года назад +19

    स्वर,शब्द चयन राम्रो छ। पढाइ पनिसँगै लैजान सल्लाह ! उज्वल भविष्यको कामना !

  • @sonamsherpa2054
    @sonamsherpa2054 2 года назад +9

    अती मिठो दोहोरी गाउँनु बयो बधाई छ दुबै जना लाई पाठ २ को प्रतीक्षा मा छु

  • @debendramagar9222
    @debendramagar9222 2 года назад +7

    suprim बाबुले riya लाई पेल्नु पेलेछ गित सुनेर भरपुर मजा आयो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +7

    आजको दोहोरी रिहा र सुप्रिमको धेरै मजा आयो रिहालाई सुप्रिम मल्लले दरो दिए साथमा सिताराम रपियर ज्यु भऐर होला बधाई छ सम्पूर्ण टिमलाई

  • @nagendratandan6460
    @nagendratandan6460 2 года назад +9

    पृय रिया बुनु र सुप्रीम बाबू को कति मीठो दोहोरी। फेरि फेरि यस्तै प्रस्तुति को प्रतीक्षा मा। अनि दुबै जनाको उज्ज्वल भविस्यको कामना सहित दुबै लाई सुभ आशिर्वाद 🌹🌹❤️❤️🇳🇵🇳🇵🇮🇳🇮🇳

  • @shyambk4406
    @shyambk4406 2 года назад +6

    wow कती राम्रो दोहोरी रमाईलो लाग्यो अब भाग 2 को प्रतीक्षा मा रहने छौ धन्यवाद ।

  • @ramsharankhatri9299
    @ramsharankhatri9299 2 года назад +6

    कति रमाइलो लाग्यो दोहोरी 👌👌👌👌😍😍😍

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +14

    आहा सारै राम्रो दोहोरी🎼🙏

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 2 года назад +9

    सारै राम्रो लाग्यो यो एपिसोद सबै तिम्लाइ बधाई

  • @nepalikta4295
    @nepalikta4295 Год назад +4

    सुकी्म मल्ल को गीत भ्रोइस किरिस नेपाल देखी नै हेरेको थिएँ एक नम्बर मा रहेको थियो अहिले त कलाकार नै भइसकेको रहेछ राम्रो लाग्यो

  • @kumargurung336
    @kumargurung336 2 года назад +7

    सारै राम्रो दोहोरी भाइ बहिनी को टुका एकदम मन परियो दुबै जना लाई उतर उतर प्रगति ब्को कमना

  • @sumitratamang4602
    @sumitratamang4602 2 года назад +8

    धेरै मिठो स्वार अनि शब्दको खानी सुप्रिम र रिया को गित धेरै राम्रो लाग्छ ।

  • @bharatrai3080
    @bharatrai3080 2 года назад +4

    ब्युटीफुल सुपृम र रियाको दोहोरी मान्छेहरू पनि उस्तै राम्रा राम्री🙏

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +22

    सानो भाइबहिनीहरुलाइ उज्ज्वल भबिस्यको कामना छ

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 2 года назад +10

    राम्रो दोहोरी प्रस्तुति गरेकोमा बहिनी रिया खड्का र भाइ सुप्रिम मल्ललाई हिर्दय देखि सम्मान तथा हार्दिक बधाई छ।❤️👍

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад +15

    धेरै रमाइलो ❤️साथमा मन पर्ने नानी बाबु हरु को सफलताको शुभकामना धेरै अगाडि पढ्दै जानू ल❤️❤️❤️❤️

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 года назад +9

    कति रमाईलो दोहोरी । सुप्रिम र रियालाई धेरै धेरै बधाई तथा शुभकामना ।

  • @luitelphotostudio80
    @luitelphotostudio80 2 года назад +14

    बरु पाको मान्छेहरूको दोहोरीमा छाडा पन देखिन्छ तर यी बाबु र नानीले एकदम सभ्य भाषाको प्रयोग र मिठो शब्द मा दमदार प्रस्तुती दिए। दुवैलाई धेरै माया र आशीर्वाद छ।उज्जल भविष्यको कामना ।

  • @SUYOGBARI
    @SUYOGBARI 2 года назад +5

    भाई कडा लायो ❤😘😍

  • @purkotekto8468
    @purkotekto8468 2 года назад +5

    टुक्का मा भनेको जस्तै नेपाल खान्छु हैन सानो मान्छे खाई सकेउ सानु🙏🙏
    सम्पुर्ण टिमलाई सफलताको सुभकामना

  • @govindashrestha6234
    @govindashrestha6234 2 года назад +3

    आहा कती राम्रो दोहोरि 👍👍👍🇳🇵🇳🇵❤️❤️❤️❤️❤️💃💃💃💃🕺🕺🕺❤️❤️❤️❤️❤️❤️

  • @navrajupd4321
    @navrajupd4321 2 года назад +10

    धेरै राम्रो मार्मिक गित गाएको मा नानिहरुलाइ धन्यवाद ।साथै नानिहरुको उज्ज्वल भविस्य को कामना 🎂🎂🥡🎂🎂🍣🍣

  • @RamPrasad-ms5eg
    @RamPrasad-ms5eg 2 года назад +9

    Aha part 2 pani sarai ramailo lago dohori aba aaune dinharuma pani astai ramailo dohori herne aasa xa 💐💐🙏🙏

  • @balaramnepali5061
    @balaramnepali5061 2 года назад +5

    सारै मिठो दोहोरी यस्को भाग २ पनि चायो अब

  • @bishnukhatri4751
    @bishnukhatri4751 2 года назад +2

    सुप्रिम भाइको बिग फ्यान है मोह पनि 😊😊❤❤🙏🙏

  • @bhimbahadur2915
    @bhimbahadur2915 2 года назад +4

    wow अति मीठो दोहोरी धन्यवाद सम्पुर्ण टिमलाई💔💔💔🌷🌷

  • @ruchudeuja7685
    @ruchudeuja7685 2 года назад +7

    सुप्रिम भाई को हासो करौडौं म एक छ।।😘😘😘👌👌👌😍😍😍

  • @himalama8039
    @himalama8039 2 года назад +6

    सुप्रीम भाइको शब्दको बिग फ्यान भए म

  • @ramale2906
    @ramale2906 2 года назад +4

    रिया नानी ले अति राम्रो दोहरी गित गाउनु भा को मा बधाई !र यो बाबू लाई नि बधाई

  • @margarhasta7295
    @margarhasta7295 2 года назад +8

    मान्छे चाहियो फोतो ले मान्दिन हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सर्‍र्‍र्‍र्‍ र सैत सैत 💃💃🤼💃💃 क्या रमाईलो दोहोरी भाइ र बहिनी लाई अझै उत्तरो उत्तर प्रगती को शुभकामना जय गीत जय सङ्गीत 🙏🙏🙏🙏 अर्को भाग पनि छितै हेर्नपाईयोस

  • @milanmagar6978
    @milanmagar6978 2 года назад +2

    मैले गर्दा सुई लाउनु पर्या हो😂😂🤣🤣🤣🤣

  • @mohanthapa5523
    @mohanthapa5523 2 года назад +5

    शुप्रिम ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 2 года назад

    सबै सबै लाई धनेबात कलाकार मित्रहरू विशेष गरि सानो भाई लाई

  • @kwtkwt9275
    @kwtkwt9275 2 года назад +6

    बाबू र नानि काे दाेहाेरि सारै राम्रो उचित दामि सधै येस्तै रहिरहाेस

  • @yammagar6911
    @yammagar6911 2 года назад +1

    Suprim को आवाज धेरै राम्रो छ

  • @chhabilalbudha2857
    @chhabilalbudha2857 2 года назад +4

    Ryaji aur babuko geet sarahi manparyi katti mitho hassi Sasi ryaji yo babusanga gaunu bhako sabai geet ramra xan sabai teamlai dhanyaban eati ramro prastot paskiyaunuvo

  • @YogendraGurung-y5k
    @YogendraGurung-y5k 4 месяца назад +1

    दुबै पक्षीय ज्यादै रमाईलो भयो दोहोरी धन्यवाद छ सुप्रीमलाई शुभकामना लखौ लाख ।।।

  • @emmaplays6095
    @emmaplays6095 2 года назад +4

    Khathra xu hamro Sanu babu superm Xora deraye ramro geet gaauxau Kati ramro xau timi Salam garxu timilaye ma

  • @rameshitani1069
    @rameshitani1069 2 года назад +12

    अाहा साह्रो राम्रो दोहोरी ❤️सबैले लाईक कमेन्ट् शेयर गरेर साथ दिनु होला है🙏🙏

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 года назад +2

    धेरै राम्राे दाेहाेरी 👍️❤️

  • @KishanKumar-dz4ri
    @KishanKumar-dz4ri 2 года назад +5

    रिया र सानोभाइलाइमेरेनमसकारvarinice

  • @Naresh255
    @Naresh255 2 года назад +1

    आहा कति मीठो सब्द दुवै भाई बैनी उब्जल भाभीष्य को शुभ कामना

  • @binodgurung3344
    @binodgurung3344 2 года назад +4

    धेरै राम्रो प्रस्तुति बाबु सुप्रीम र रीया नानी ❤️❤️

  • @keshabghimire2029
    @keshabghimire2029 2 года назад +2

    बाबु ले नेपाल हल्लाउने भय ।

  • @sushilamalla2445
    @sushilamalla2445 2 года назад +5

    Aaha kti ramro dohori dubai ko utikai methas👌👌👌👌🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘😘

  • @rajurc2011
    @rajurc2011 2 года назад +1

    यति राम्रो दोरि लास्टै मान पर्यो रिया खड्का झन कति राम्री देखेको अमि सुपृम बाबू पानी

  • @kamalchhetri2083
    @kamalchhetri2083 2 года назад +3

    Kati mitho dohori vai suprim ko sabda harule man xunxa riha bai ni ani suprim vailai safaltako suva kamana

  • @magardhan6695
    @magardhan6695 2 года назад +6

    Waw so nice 👌👌 jatti suneponi sunu sunu lagni Riya sis & suprim babuko dorigeet Dubai lai dhanaybadh tatha aauda din haruma safalta ko subkamana

  • @gc9433
    @gc9433 2 года назад +7

    Suprim my favorite❤muskan ra sabda le nai fida hunxuu❤padhai ko ni khyal gara voice ko king💪❤

  • @kumarlimbu3304
    @kumarlimbu3304 2 года назад +3

    सारैइ रमाइलो दोहोरी भाइ बैइनिको

  • @yasodhakhadka5451
    @yasodhakhadka5451 2 года назад +5

    Prins babu dherae rambro x kala ❤️❤️❤️❤️

  • @kamalaslamimagar181
    @kamalaslamimagar181 2 года назад +1

    यता बाट के भन्ला उता बाट कस्ताे जवाफ देलान् भन्दै हेर्दा हेर्दै 25 मिनेट 34 सेकेण्ड सकियाे❤️👌👌👌👏👏👏👏👏

  • @dillipun2508
    @dillipun2508 2 года назад +4

    Khayo Suprim le Nepal matra hoina sansar khayo love you Suprim

  • @yubthapamagar3805
    @yubthapamagar3805 2 года назад

    रिया बहिनिको त के कुरा गर्नु स्वर र शब्द को खानी नै हो तर फुच्छे भाइ लाई चाहिँ जतिखेरनी सिकाउन पर्ने रैछ स्वर राम्रै लाग्यो best of luck both of you😍😍

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +3

    सुप्रीम बाबुको गीत जति सुने जतिहेरे प्ननी मनै नघाउने रिया नानी को तेस्तै दुबै नानी बबु लाई सम्नान र संचालक टिम लाई धन्न्यबाद

  • @samirsunar7544
    @samirsunar7544 Год назад +1

    सुप्रिम मल्ल र रियासा खडका दाेहाेरी सारै राम्रो छ सुप्रिम भाइ निकै कडा रहेछ गित गाउन 🙏🙏🙏❤️❤️👍️💕

  • @thakuriraza7559
    @thakuriraza7559 2 года назад +4

    आहा सुप्रीम love you ❤️

  • @limbumahaser805
    @limbumahaser805 2 года назад +1

    आबो पनि फेरि सुपरिम माल्ल ठाकुरी र रिया खड्का को दोस्रो भाग ल्याइ दिनु पर्‍यो येस्ताइ रमाइलो गित

  • @krishnabohara1201
    @krishnabohara1201 2 года назад +5

    💞दामी छ बाबू बधाई छ दुबैजनालाई💞💕💘✌

  • @tikagurung7670
    @tikagurung7670 2 года назад

    रिया नानी र सुपृम बाबुको अति राम्रो दोहोरी, दुबै जनाको भबिस्य अति उत्तम छ है बधाई छ ।र सम्पुर्ण िटम लाई पनि धन्यवाद दिन चाहान्छु।अनि राम्रो गर्दै जानू ल।

  • @sabanalamashirsti7047
    @sabanalamashirsti7047 2 года назад +28

    King of voice kids suprim babu you are the a my favourite singer god bless you you have a beautiful voice 😍😍

  • @gangamagar5513
    @gangamagar5513 2 года назад

    omg😆😆😆अहिले सम्मकै कडा लाग्यो यो दोहोरी चै🤗🤗🤗

  • @mangalgrg6855
    @mangalgrg6855 2 года назад +3

    सुप्रिम बावुको स्वर सुनेपछि मनमुग्ध हुन्छ।अझै राम्रो गर्नु बाबु।

  • @pawanmagar3021
    @pawanmagar3021 2 года назад +1

    कडा भाइ शुभकामना छ

  • @bikashsaud3421
    @bikashsaud3421 2 года назад +4

    आहा कति राम्रो शब्द प्रहार गरेको❤️❤️❤️❤️

  • @josefserial
    @josefserial 2 года назад +4

    केटो त तगडा पो निस्कियो 😁😆
    ल दुवै जनाको उतिकै वादविवाद थियो रमाईलो भयो एक छिन भय पनि। बधाइ छ सम्पूर्ण टिमलाई।

  • @santatamang9444
    @santatamang9444 2 года назад +4

    Aati ramaelo dohori good luck babu

  • @deepakkhanal3454
    @deepakkhanal3454 2 года назад +4

    wow dharai ramro dhohori malai ta sarai ramro lago ajhai suprim bhai ko kada prahar

  • @krishnashahi3253
    @krishnashahi3253 2 года назад +10

    लोक दोहोरी क्षेत्रमा तहल्का मच्चाएको छ बावुले

  • @rajeshsudedi9403
    @rajeshsudedi9403 2 года назад +8

    धैरै रमाइलो 👏👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏

  • @roshanbista3749
    @roshanbista3749 2 года назад +6

    Woooowwwooooo...dami -dami vai-bunu ko live dohori 👌👌👌👌

  • @narendrathapa7504
    @narendrathapa7504 Год назад

    आहा दोहोरि ❤❤❤❤❤❤👌👌👌👌👌👌👌
    को भन्दा को कम दुबै उस्तै लास्टमा झन मजा आयो रिया नानु सुप्रिम बाबु लब यु❤❤❤❤❤

  • @balkrishnadahal9481
    @balkrishnadahal9481 2 года назад +28

    शब्दहरू उत्कृष्ट छन् । बधाई छ गायक गायिका नानी ,बाबुलाई ।

  • @dilrana7894
    @dilrana7894 Год назад +2

    अब ईतिहास रच्ने पालो भाइ बैनी हरुको

  • @keshabghimire2029
    @keshabghimire2029 2 года назад +9

    दुबै नानी बाबु को स्वर राम्रो छ , शुभकामना ।

  • @sobitsyangtan7968
    @sobitsyangtan7968 2 года назад +3

    धेरै धेरै शुभकामना सुपृम भाइ बबाल छ बैनिको पनि

  • @alonshahithakuri2641
    @alonshahithakuri2641 2 года назад +5

    आहा कति मिठो दोहोरी सारै मन पर्यो 😘👌👌💓💓💓

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад

    सारैनै रमाईलो खतरा दोहोरो शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम छ R + S

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +3

    बबाल छ दोहरी दुवै जना को धन्यवाद

  • @Rohit-ld3ex
    @Rohit-ld3ex 2 года назад +3

    Ramro xa dubai jana ko dohori
    Part 2 ni liyaunu paryo xittai

  • @jayasharma2730
    @jayasharma2730 2 года назад +5

    मर्मिक लय शब्द सारै राम्रो लागो प्रगति को सुभकामना दुबै जना लाई ।

  • @Laxman676
    @Laxman676 2 года назад +4

    अति राम्रो प्रस्तुति रिया नानी र सुप्रीम बाबुको प्रगतिको कामना।