भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी इन्द्रेणीमा, आयुषा र रबिना सँग अहिले सम्मकै कडा भिडन्त । २१.०९.०७८

Поделиться
HTML-код
  • Опубликовано: 4 янв 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SupremeMalla_AyushaGautam_Rabina Basel #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 2,2 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +612

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @nepnoob737
      @nepnoob737 2 года назад +11

      Hi dai

    • @khagendarkunwar332
      @khagendarkunwar332 2 года назад +3

      💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🥛🥛🥛🥛🥛🥛🥛🍫🍫🍫🍫🍫🍫🍫🍫🍬🍬🍬🍬🍬🍬🍬💞💞💞💞💞💞💞💝💝💝💝💝💕💕💕💕💕💕💖💖💖💖💖💖💖💖💖💖

    • @Readwithbikash
      @Readwithbikash 2 года назад +3

      ruclips.net/video/Y0CaZCaCa3E/видео.html&feature=share

    • @parshuramapagain4
      @parshuramapagain4 2 года назад +5

      Good song

    • @indrakunwar1355
      @indrakunwar1355 2 года назад +7

      ईेन्देणी टिम प्रती उच्च समान र कोटि कोटि नमस्कार छ 🙏🙏🙏🙏तर सुप्रिम लाई भाईरल भनेर शिर्सक राख्नु राम्रो लागेन ?

  • @dilprakashgurung4353
    @dilprakashgurung4353 2 года назад +248

    सुप्रीम बाबुको कलागलाको सम्मान स्वरुप सबैले Voice of kids को बिजेता बनाउ सबैले भोट गरौं है ।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 года назад +246

    सुपृम बाबुलाइ सबै देश बिदेश का आम आमा बुवा दाजु भाइ दिदी बैनिले सक्दो भोट गरि दिनु होला best of luck suprim बाबु

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @shahiprabal44
    @shahiprabal44 2 года назад +161

    The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜

  • @devkumarithing5036
    @devkumarithing5036 2 года назад +66

    कला र गलाको धनी अनि बहुप्रतिभाशाली सुप्रीम मल्ल ठकुरी बाबू र दुईटी नानीहरुको यो रमाइलो दोहोरी निक्कै मन पय्रो। तिनैजनालाई प्रगतिको शुभकामना ।

  • @sittalsimkhada4714
    @sittalsimkhada4714 2 года назад +501

    यो भाइ भाईरल होइन! नेपाली गित संगितको उपहार हो। Keep it up boy❤️❤️❤️

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +158

    इन्द्रेणीको स्टुडियोमा आज चाहिँ असाध्यै रमाइलो छ जस्तो लाग्यो सुप्रीम बाबुको गित टिका बहिनी सग आमा छोराको गित ले मन रुवाएको थियो राम्रो प्रगति हुँदै गएको देख्न पाउँ मेरो यही कामना छ

    • @nandabahadur5959
      @nandabahadur5959 2 года назад +2

      हो हजुर टीका सानू सङ्ग को दोहोरि ले निकै भावुक बनाको थियो

    • @chakrakhadka9479
      @chakrakhadka9479 2 года назад +3

      Honi supeim babuko voice nai kati mithas chha hai babulai voting garnu hai

    • @bhimsaud6658
      @bhimsaud6658 2 года назад

      Babulai vote gardinuna ahile vote ko khachho xa pls

  • @laxmiraj808
    @laxmiraj808 2 года назад +12

    सुदूरपश्चिमको दार्चुलाबाट सबै बाल कलाकार भाई बहिनीहरुलाई सलाम छ साथै ईन्द्रेणी टीमलाई हृदयदेखि नै सलाम छ

  • @tikanphotmail
    @tikanphotmail 2 года назад +7

    वहु प्रतिभाको धनी सुप्रिम मल्लको सांगीतिक यात्राले अझ सफलता चुमोस्।शुभकामना।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +230

    ल सुप्रीम भाइ आज यता इन्द्रेणी मा !!भोइस किड्स्को दाबेदार बन्नुपर्छ सफलताको शुभकामना दिन चाहन्छु ।।इन्द्रेणी होल टिमलाई सलाम गर्दछु।।

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 года назад +126

    सुपृम बाबुलाई भोट हाली बिजय गराउनुपर्छ सबैले साथ दिनुहोला । करोडौंको इन्द्रेणी फेन ज्युहरुको सपोर्ट अबस्य हुनेछ।

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад +1

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @nirugc2697
    @nirugc2697 2 года назад +5

    तिम्रो तारिफ कसरि गरौ बाबु जति तिम्रो गित हरु सुन्यो तेती नै सुनिरहन मन लाग्छ ।आउने दिनहरुमा अझै निखार आओस तिम्रो त्यो स्वर मा।

  • @singhchandra4510
    @singhchandra4510 2 года назад +8

    सुप्रीम मल्ल ठकुरी राजा बाबू साहेब को प्रतिभा धेरै राम्रो छ । इन्द्रेणी का नानिहरु सङ्गको दोहोरी असाध्यै रमाइलो लाग्यो । जय इन्द्रेणी ।

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @SujanBabuGurung
    @SujanBabuGurung 2 года назад +34

    नमस्ते म सुजन बाबु। सम्पुर्न भगबान रुपी दर्सक हरुमा मेरो नमन अनी बैनी आयुसा र रबिनालाई मिठो सम्झना .अर्को दोहोरी को लागी एता जोडिनुस है❤️❤️

  • @longsaymongol1165
    @longsaymongol1165 2 года назад +51

    Voice Of Kids को बिजयता बनाउनुपर्छ है
    सबै मिलेर

  • @sindhupalchokvtc
    @sindhupalchokvtc 2 года назад +1

    Suprim bhi timro prativa dherai ramro xa khusi lagxa utar utar pragatiko suvakamana ra the voice of kids ma timro bijay vako dekhna chahanxu best of luck bhi .....

  • @mamilarai4177
    @mamilarai4177 2 года назад +2

    Mero favorite singer suprim Babu i wish you 🌹🌹❤️❤️❤️🥰🥰😘😘

  • @rajgiri6734
    @rajgiri6734 2 года назад +592

    सुप्रिम भाई बहु प्रतिभाको धनी छन । सुप्रिम भाई आउने दिनमा अझै राम्रो गर्दै जानु । अग्रिम शुभकामना भाई🙏👏👏👏👏👏

    • @ganukhaling9333
      @ganukhaling9333 2 года назад +5

      Ramro cha dohori git

    • @hhimbohara2177
      @hhimbohara2177 2 года назад +3

      Nice

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 года назад +3

      धेरै धेरै शुभकामना र अाशिर्बाद छ बाबु पर्मेश्वर ले तिम्राे इच्छा सम्पुर्ण पुरागरुन 💋💋💋💋💋❤️❤️❤️❤️

    • @pujamagar1592
      @pujamagar1592 2 года назад +1

      Damii suprim babu👍👍👌👌👌

    • @manlama2256
      @manlama2256 2 года назад +2

      suprim babu lai agrim shubha kamana

  • @dineshrawat5754
    @dineshrawat5754 2 года назад +173

    आज भोलि नेपाल मा सानै उमेर मा सबै को मन मुटुमा मा बस्न सफल नेपाल का ढुकढुकी हरु को दोहरी सारै नै उत्कृष्ठ छ। अरु धेरै प्रगति को कामना छ सबै बाल कलाकारकलाई।।

  • @innocentgirl5737
    @innocentgirl5737 2 года назад +4

    तीनैजना उत्तिकै बाल गायक गायिका हरुलाई बधाई प्रगतिको शुभ कामना सबैलाई जय इन्द्रेणी

  • @bhawanis8000
    @bhawanis8000 2 года назад +2

    सुप्रीम मल्ल भाई लाई सुभ कामना अल टीम लाई धन्यवाद छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +40

    आहा असाध्यै खुसि लायाे प्याराे भाई सुप्रिम मल्ल ठकुरि ईन्द्रेणिमा प्यारि बैनि आयुषा रबिना संगै देख्दा असाध्यै खुसि रमाइलो लाग्याे धेरै धेरै बधाई छ ❣️❣️❣️🙏🙏

  • @budhamagar9772
    @budhamagar9772 2 года назад +25

    द भोईस किड्को किङ्ग राजा सुप्रीम मल्ललाई आज इन्द्रेणीमा देख्न पाउँदा असाध्यै खुशी लाग्यो सम्पूर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद

  • @somtamang3585
    @somtamang3585 2 года назад +2

    Suprim Vai lai jitauna jitauna parxa hai.... He is best singer

  • @binabudhathoki
    @binabudhathoki 2 года назад +1

    निकै मन छुने कार्यक्रम इन्द्रेणी त्यस माथि झन बाल गायक गाईकाहरू याे मिठाे अावाज सुन्दा झनै खुसि लाग्छ ।इन्द्रेणी सबैलाई मिठाे सम्झना।।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +101

    सुप्रिम मल्ल ठकुरी बाबू यति सानाे उमेरमै धेरै क्षमता वान हुन आज बालकलाकार हरूकाे दाेहाेरी सारै राम्रो लाग्यो ।।

  • @prashantlungeliofficial884
    @prashantlungeliofficial884 2 года назад +36

    सुप्रिम बाबुलाई the voice of kinds मा सबैजनाले support गराै ❣️म दुबई बाट हेर्ने गर्छु इन्द्रेणी बाट आउने प्रत्येक कार्यक्रम हरु ❣️❣️🇦🇪🇦🇪

  • @Rajkaushila
    @Rajkaushila 2 года назад +5

    छत्र दाजुले सहयोग गर्दै हुनुहुदो रैछ सुप्रीम भाइ लाई सफलताको शुभकामना बाबु

  • @prempachhera2686
    @prempachhera2686 2 года назад +1

    वा क्या मजा आयो सुप्रिम मल्ल भाई आगो रै छौ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +54

    voice of kids को बिजेता सुप्रीम बाबू पक्का🤗

  • @dhdhamiofficial4134
    @dhdhamiofficial4134 2 года назад +44

    बधाई छ बाल गायक तिनै जनालाई 😍सुप्रिम भाइलाई अग्रिम शुभकामना voice of kids Nepal को 😍सबै जनाले भाइ लाई धेरै भन्दा धेरै भोट गरिदिनु होला।।।

  • @kedaroli4312
    @kedaroli4312 2 года назад +2

    सुप्रीम मल्ल को श्वोर धेरै मन पर्छ नानी हरुको पनि राम्रो छ

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 2 года назад +3

    मेरो गाउँले सुप्रीम मल्ल भाई लाई हार्दिक बधाई तथा सफलता काे सुभकामना छ

  • @hipharsh4391
    @hipharsh4391 2 года назад +104

    सुप्रिम भाइ लाई पैहिला पनि इन्द्रेणिमा देखेको थिएँ फेरि देख्नु मन थियो आज देखियो साह्रै रमाइलो भयो जय इन्द्रेणि अनि कलाको खानि सुप्रिम आयुषा रबिना नानि बाबू हरुको उत्तर उत्तर प्रगतिको कामना

    • @bhimsaud6658
      @bhimsaud6658 2 года назад

      Babulai vote ko khachho xa vote gardinu hola sabile

  • @puspasunuwar9363
    @puspasunuwar9363 2 года назад +51

    सुप्रिम बाबु को जुनै गित नि अति मिठो भईश अफ को लडाईमा छौउ लडाइ सफल होस शुभकामना 💐💐💐💐

  • @sangitasapkota2153
    @sangitasapkota2153 2 года назад +2

    अति राम्रो छ।
    भाई को प्रतिभा 👍❤❤

  • @binodlamichhane9417
    @binodlamichhane9417 2 года назад +1

    suprim भाई भाईरल होईनन अब को युग को हिरा हुन 😘😘❤️

  • @joshililamani8677
    @joshililamani8677 2 года назад +137

    आयो हैं, नयाँ पुस्ताका राजा रानी हरूको धमाका 👋🥰🆗🇳🇵👍love you

    • @kanchanrashma5140
      @kanchanrashma5140 2 года назад +2

      ❣️💕. Love you Ayush rabina or supim

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @prabhattamang864
    @prabhattamang864 2 года назад +60

    धेरै कुरा हैन साथि हो सुपृमलाई भोट गरम है सबैले भोइस किड्स जिताउनु पर्छ भाइले 🙏🙏

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty 2 года назад +1

    धेरै धेरै राम्रो भयो आशीर्वाद छ बालबालिका लाइ

  • @lilatamang263
    @lilatamang263 2 года назад +2

    लौ लौ सुपृम बाबु यस्तैप्रगति गर्दै जानु शुभकामना

  • @gopalkm5184
    @gopalkm5184 2 года назад +39

    सुप्रिम बाबू लाई पहिलाे पटक पर्दा मा देखाउने ईन्द्रणि लाई कहिलै नभुल्नु सधैं सिराेउपर राख्नु। दाेहाेरि लाेक गित देउडा काे महा हिराे बाल गायक ।।।।।।।।।।।

  • @rajeshnepal2484
    @rajeshnepal2484 2 года назад +51

    लौ सबै ईन्देर्नी तिम्लाई शुभकामना छ अनि सबै मिलेर भोईस नेपाल्मा यो shuprim भाइ लाई बिजय गराउनु पर्छ है साथी हो।

  • @bimalkhatri7471
    @bimalkhatri7471 2 года назад +2

    सुप्रीम भाई एकदमै ट्यालेन्ट छ
    स्याम राना दाईको डानस त झनै खतरा छ

  • @ishworbk4707
    @ishworbk4707 2 года назад +5

    कस्तो रमाइलो गरेका हुन यिनी नानु बाबुले भविष्यका तारा संधै उदाइरहने छन उज्वल भविष्यको कामना।

  • @kajaljoshi1376
    @kajaljoshi1376 2 года назад +174

    धेरै धेरै शुभकामना मेरो ज्वाइ साब लाई ❤️❤️❤️❤️❤️❤️

    • @tikashahi4483
      @tikashahi4483 2 года назад +2

      😂😂😂

    • @Shubas10
      @Shubas10 2 года назад +1

      😂😂😂😂😂😂😂

    • @bhimsaud6658
      @bhimsaud6658 2 года назад

      Vote garanu Kajal sister

    • @baburampokhrel1319
      @baburampokhrel1319 2 года назад

      Jwai sablai Maya matrai hoina dherai dherai vote halnu ni .....

    • @subashdjr6409
      @subashdjr6409 2 года назад

      कोहो फेरि जुवाइसाब फेरि😁😁

  • @abravo818
    @abravo818 2 года назад +142

    सुप्रिम मल्ल ठकुरी वाबु सुदुर को ठकुरी जहां गएर गाउँदा पनि आगो नै बाल्ने भए, इन्द्रेणी टीमलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना ।

    • @sitaramthakuri441
      @sitaramthakuri441 2 года назад +2

      इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद सुप्रीम मल्ल ठकुरी लाई उत्साह र पोत्साहन स्वरुप कार्यक्रममा ल्याउनुभएकोमा

  • @tekrajgiri3954
    @tekrajgiri3954 2 года назад +2

    सुप्रीम मल्ल नेपाल को बेस्ट singar हरेक बिधामा best of luck suprim riyal singar

  • @rajbudha6799
    @rajbudha6799 2 года назад +1

    सुप्रीम भाको स्वर भनेको यति मन पर्छ वाह

  • @dineshrawat5754
    @dineshrawat5754 2 года назад +34

    भाग -२ पनि छिट्टै हेर्न पाउ आयुषा,रबिन र सुप्रीम भाई को सफलताको धेरै धेरै शुभकामना छ बालकलाकार लाई।।

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @punamshrestha4063
    @punamshrestha4063 2 года назад +22

    कडै भिडन्त भयजस्तो छ आज बाल गायक र गायिकाको ।दुबै प्रखर बाल कलाकार।
    प्रगतिको सुभकामना सबै बाल कलाकार लाई।

  • @rajeshmalla5739
    @rajeshmalla5739 2 года назад +3

    यो ईन्द्रेणी कार्यक्रमले पक्कै The Voice Kids मा सुप्रिम लाई सहयोग पुर्याउने छ।

  • @shankarsingh440
    @shankarsingh440 2 года назад +2

    Badhai x mero bhai all the best 💕💕🙏❤️❤️🙏🙏🙏

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +94

    सुप्रीम मल्ल ठकुरी भाइ जहाँ गएर गाए पनि तहल्का मच्चाउने गर्छ

    • @BR-bf9ht
      @BR-bf9ht 2 года назад +1

      Kati mitho swaro ho vai ko

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @deepakbc808
    @deepakbc808 2 года назад +45

    अरुभन्दानी सुपृम बाबुलाइ अहिले भोटको खाचो छ सबै दर्शकहरुले अत्यधिक भोट गरेर voice of kids को बिजेता बनाउन आग्रह गर्दछु।।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +2

    आहा कतिमिठो स्वर शब्द मा बाल गायक सुप्रीम मल्ल को गितहरु सुन्न पाईयो खुसि लाग्यो भाईलाई उत्तर उत्तर प्रगतिको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️💕❤️💕❤️

  • @sandeshkhati7845
    @sandeshkhati7845 2 года назад +3

    Voice kids ko winer😍

  • @sabinakholaula7052
    @sabinakholaula7052 2 года назад +14

    तिम्लाई भेट्न आकोछु दकुर,यस्तै हुन्छन् सुदुरका ठकुरी wow भाई दामी शब्द

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +35

    सुप्प्रीम मल्ल रअायुशा र रबिना बिचको कडा टक्कर सदैव जय होस ईन्द्रेणीको सलाम

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад +2

    जुनसुकै विधाकाे गित गाउन सक्ने क्षमतावान बाल कलाकार सुप्रिम भाइलाई धेरै माया सँगै रविना र अायुषालाई पनि !
    विद्यालयमा मात्र नभएर दाेहाेरीमा पनि नानीहरु पढ्दै छन् । एकदम खुशी लाग्याे !!
    र मेराे माइती जिल्ला भाेजपुरमा पनि इन्द्रेणी अाउने कुराले अझ बढ्ता खुशी लाग्दैछ ।
    इन्द्रेणीमा सहयाेग गर्नुहुने सम्पूर्णमा धन्यवाद !
    इन्द्रेणी टिमप्रति हार्दिक अाभार !!!!

  • @shahiprabal44
    @shahiprabal44 2 года назад +2

    Nepali babu 🇳🇵Suprim Malla Thakuri Forever🤩♥️

  • @janukakoirala4087
    @janukakoirala4087 2 года назад +42

    सम्पुर्ण बालकलाकार लाई सम्मान छ अनि सुपृम बाबुलाइ जितको शुभकामना छ

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +248

    हाम्रो दोहोरी कस्तो लाग्यो हजुर हामिले रमाइलो गरेका छौ केही कमि कमजोरी भय पनि राम्रो मानेर हेरिदिनुस है ।सुपृम दादा सङ्ग भेट्न् पाउँदा एकदमै खुसी लाग्यो ।दादालाइ हरेक ठाँउ मा सफलता मिलोस जय इन्द्रेणी 🙏🙏

    • @dineshrawat5754
      @dineshrawat5754 2 года назад +4

      यति धेरै राम्रो छ बहिनी दोहरी मुख बाट शब्दै नै निकलिदैन। मैले धेरै प्रतीक्षा गरेको थिएँ मैले आउँछ भनेर धेरै उत्सुक पनि थिए तिम्रो दोहरी सुन्न को लागि।।

    • @narayanpariyar2131
      @narayanpariyar2131 2 года назад

      Dherai ramro x nanu god

    • @user-hn8cc1ed7d
      @user-hn8cc1ed7d 2 года назад +1

      नानी बुनु तिमि कति ग्यानी छेउ सधै यस्तै बन्नु सुभ कामना छ

    • @kiss-ihujungxettry1019
      @kiss-ihujungxettry1019 2 года назад

      असाध्यै राम्रो छ नानि

    • @dilliraj1538
      @dilliraj1538 2 года назад +1

      Dami cha

  • @sushilkhadka9866
    @sushilkhadka9866 2 года назад +1

    आहा फेरि पनि आउनु पर्छ याे बाबु ले इन्देणिमा ❤️❤️❤️❤️❤️❤️

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 года назад

    आमा हो एता त धेरै रमाइलो भएको रैछ तिनै जाना बाल कलाकार भाइ बैनीको प्रस्तुति सारै राम्रो छ सफलता को सुभकामाना छ श्याम भाइको निर्त्य सारै मन परेउ 👌👌👌

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +31

    सामन्ने ज्ञानकाे पनि चर्चा भयाे अझै प्रगतिकाे सुभकामना सुप्रिममल्ल र अायुषा रबिनाबसेललाइ

  • @laxmistha9717
    @laxmistha9717 2 года назад +64

    हाम्रो हैन राम्रो लाई हेरेर ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनि हरु ले सुप्रीम babu लाई the voice of kids काे विजेता बन्न धेरै भन्दा धेरै भोट गर्दिनु होला 🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @sudipsilwal4525
    @sudipsilwal4525 2 года назад +1

    Suprim bhai sarai mitho aawaj classical music yati sanai ma yati ramro classical aawaj nepali geet sangit ko future keep it up babu

  • @badrijethara8213
    @badrijethara8213 2 года назад +2

    धेरै धेरै धन्यवाद सुपृम बनु अनि नानी हरु अतेन्तै राम्रो दोहोरि💕

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +14

    ईन्द्रेणी मा अहिले सम्म आएका बाल गायक मध्येमा सबभन्दा ट्यालेन्ट गला कला ले भरीपुणॅ आज यि बाबु लाई हेरेर आश्चर्य लाग्यो ।बाबुको उत्तररोतर प्रगति को कामना सहित शुभकामना ।

  • @ayushrai820
    @ayushrai820 2 года назад +31

    भविष्य उज्वल छ सुप्रीम बाबुको
    भ्वाईस जित्नु पर्छ सबैले भोट गरी दिनु होला

  • @madanbahadur1155
    @madanbahadur1155 2 года назад +1

    अतिनै रमाइलो भाइबहिनी को पर्स्तुती सबैलाई शुभकामना

  • @indrabahadurpokhrel5550
    @indrabahadurpokhrel5550 2 года назад +1

    धन्यवाद ईन्द्रेनी अनि पशपती शर्मा साथै जेरी मा।

  • @khadkabharat3826
    @khadkabharat3826 2 года назад +122

    धेरै दिन पछि को प्रखाइ आज पुरा हुने भयो .. सम्पुर्ण इन्द्रेणी 🌈 टिम लाइ मिठो सम्झना

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +42

    सुप्रीम बाबू / आयुषा & रविना नानीको निकै
    रमाइलो दोहोरी आजको 😜जय इन्द्रेणी🙏

  • @JRMALLA45
    @JRMALLA45 2 года назад +1

    Supreme voice of kids ko winner fix ho sabbaile vote gridinuhola❤️❤️

  • @parmiladevi3247
    @parmiladevi3247 2 года назад +1

    Is The best suprem Babu hajur winner na baya Pani hamro najar ma sabhai Jana winner hunu hncah ❤️❤️❤️❤️❤️ congratulations

  • @ghanashyambogati2169
    @ghanashyambogati2169 2 года назад +54

    आहा सुप्रिम बाबु
    यति सानो उमेरमा यति निखारिएको आवाज
    दोहोरी त्यस्तै
    शुभकामना बाबु❤️❤️

  • @gopalkm5184
    @gopalkm5184 2 года назад +25

    अनि के अायुसा काे गाउने अाि बाेल्ने शैली बहुत अनुसाित छ । उच्च प्रगतिकाे कामना

  • @tulasharai2874
    @tulasharai2874 2 года назад +5

    सुप्रुमको सोरमाकेछ एतिमिथोआवाजधेरै प्रगतिकोसुभकामना

  • @tikakc6674
    @tikakc6674 2 года назад

    पछिल्नो बालकलाकार मध्य सुप्रिम मल्ल भाई अाउदा दिनमा देशको एक नम्बर मा पर्ने छन हिरो हुन भाई शुभकामना 3 जना भाइ बहिनी हरुलाई

  • @padamchhatyal3757
    @padamchhatyal3757 2 года назад +101

    सुप्रिम भाइ ,बहिनी र सम्पूर्ण ईन्द्रेणि टिमलाई धेरै धेरै धन्यवाद अनि सधै भरि यस्तै यस्तै प्रतिभाहरुकाे खाेजिर संरक्षण गरिरहाेस्।।🎂🎂🎂

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 2 года назад +46

    बहु प्रतिभा को धनी राम्रो बाबू हाम्रो बाबू को र इन्द्रेणी कि सानी नानी प्रतिभा कि खानी को दोहोरी खुब मज्जाले सुनियो कति आनन्द को टक्कर हो बरै खुशी ले गद?आयो हाम्रो प्यारो भाइ voice off kids मा सबैले भोट गरेर सपोट गरौ है 🙏🙏❤️❤️

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @sagarkandel.7505
    @sagarkandel.7505 2 года назад +1

    सबैले vote गर्दिम सुपारी लाइन voice of kids winner garuparxa

  • @punamadhikari5885
    @punamadhikari5885 2 года назад +2

    Keep it up piyaraa vaii bahini😍😍

  • @clovevange4432
    @clovevange4432 2 года назад +199

    ताडिफ गर्ने शब्दनै छैन बाबू र नानीहरू काे सरस्वती का बरद शन्तान शुभकामना 💕💕💕💕👌👌👌👌

    • @sadgamer-bd5xi
      @sadgamer-bd5xi 2 года назад

      All good morning bahini vai ko gana sunda ta vok Tickhill harayo hi hajur diuti jana ni birdine vaiyo eakdami damix

    • @ramashahi8272
      @ramashahi8272 2 года назад

      ❤️❤️

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 года назад +56

    साह्रै मनपर्ने गायक सुप्रिम बाबु,सधैं प्रगतिको बाटोमा अघि बढिरहनु हाेला शुभकामना छ।

  • @dhanrajbhul5706
    @dhanrajbhul5706 2 года назад +2

    आहा मेरो सुदुर पश्चिम तेसैपनी सुन्दरताले भरिपुर्ण तेस्मा जस्ताको तेस्तै गाइदिने प्यारो भाइ सुपृम मल्ल ठकुरी बाबाबु। नेपालकै उत्कृष्ट मानिने कार्यक्रम इन्द्रेणी the voice kids ko winner होला नहोला तर भाइको प्रतिभाले नेपाल को winner बनी सक्नु भा छ । धेरै शुभकामना बाबू । म प्रदेश मा छु तर पनि तिमिले गाउदा म आफ्नै गाउमा भको महसुस गर्छु सकेसम्म जति सकिन्छ तेति पूरा कोशिस गर्ने छु बाबू ❤️❤️❤️💝💝keep it up love you babu

  • @sangitasapkota2153
    @sangitasapkota2153 2 года назад +3

    रबिनाको हल्का सारै सजिलो गाउँछिन सारै स्वर पनि मिठो छ।

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 года назад +43

    बाल कलाकारलाई सममान गनु अति राम्रो अनि रमाइलो लागिरहेको छ सबै इन्देणि टिम र समपुणलाई नमस्कार 🌈🌈🌈🌈🇳🇵🇳🇵🙏🙏😍😍😍

  • @jibanthapa5192
    @jibanthapa5192 2 года назад +57

    Tha voice of kids Nepal काे सुर्पिन भाइलाई अग्रिम शुभाकामना

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @saipalmusic6905
    @saipalmusic6905 2 года назад +2

    सबै इन्द्रेणी हेर्ने सुभचिन्तक ले अलिकति भोट गरेर भए पनि सुप्रीम मल्ल लाई जिताई दिनु होला ! यो नै सहि प्रतिभा हो voice if kids को ! शुभकामना बाबु सुप्रीम मल्ल लाई 💘💘💘💘💘💘💘

  • @kamanapandey9145
    @kamanapandey9145 2 года назад +6

    हार्दिक नमन बालप्रतिभाहरुमा विशेष धन्यवाद इन्देणी टिम सम्पुर्णमा

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @princelamsal1373
    @princelamsal1373 2 года назад +20

    नमस्कार म prince lamsal मलाइ माया गरनु हुने मेरो सुभचिन्तक दर्सक भगवान लाई मेरो यक मुस्ठ सम्मान कति राम्रो supreme अनि रबिना बैनि आयुसा बैनी को दोहोरी करोडौं को कलब मा पुगोस मेरो सुभकामना जय इन्द्रेणी 🙏🙏🙏

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 года назад +28

    सबैको मन मुटुमा बस्न सफल आयुषा गौतम रबिना बसेल र भ्वाईस अफ किड्स को हिरो सुप्रीम मल्ल ठकुरी

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 года назад +1

    suprin babu salam xa hajur ko kala lai 👌👌👌🙏🙏🙏jasto sukai git lai pani nyae dina sakne r voice pani mach khane wow👌👌👌👌👌safalata ko kamana ajhai pragati gardai janu💕💕💕💕💕love you babu

  • @jamunaido4784
    @jamunaido4784 2 года назад +2

    "हुने बिरुवाको चिल्लो पात" भन्थे बुडापाका हरुले कस्तो खालको लाई रहेछ भनेको सुपृम बाबू लाई देखेर बल्ल थाहा भयो यस्तो लाई पो रहेछ । पढाई मा पनि उत्तिकै अब्बल गित पनि उस्तै अझै प्रगती गर्दै जानू बाबू 👍️👍️👍️

  • @olinepalese7586
    @olinepalese7586 2 года назад +21

    सुप्रेम भाइ को कला अतभुत छ Voice of kid ko हेरो

  • @rabinabasel5888
    @rabinabasel5888 2 года назад +50

    नमस्कार म सानी मान्छे रबिना बसेल आज धेरै समय पछि हाम्रो दोहोरी आयको छ कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला राम्रो लागे सेर गरिदिनु होला धन्यवाद 🙏🙏 जय इन्द्रेणी

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 2 года назад +1

      धेरै राम्रो छ रविना बसेल बुनु ।
      जित्यो वा जित्ने भन्दा अग्रजहरुबाट ज्ञानहरुलाई ग्रहण गर्ने हामीले जानेका बुझेका शिक्षाहरु आदानप्रदान गर्नेु पर्छ भन्ने लागेको छ भनेरै भन्नु कुनै पनि सङ्गीत शिक्षामा कहिल्यै सिकेर सकिँदैन छ ।

    • @yambahadurpurja9193
      @yambahadurpurja9193 2 года назад

      😜😜😜😜

    • @krishnabachharbachhar5405
      @krishnabachharbachhar5405 2 года назад

      धैरै राम्रो छ सानी बुनु प्रगती र सफलता को शुभकामना 😍😍🤗🤗👌❤️❤️

  • @deependrabist8540
    @deependrabist8540 2 года назад

    जय सुदूपश्चिम धेरै राम्रो छ स्वर भाई र बहिनी को यसरी नै अगाडि बढनु होला शुभ कामना छ