'Malin Chha Muhar मलीन छ मुहार' Suprim Malla | Hari Giri Bimarshi | Nisha Ranapal 2022 HAMAL MUSIC

Поделиться
HTML-код
  • Опубликовано: 26 июл 2022
  • Presenting new Nepali Teej song 'MALIN CHHA MUHAR' by Hari Giri Bimarshi, Suprim Malla Thakuri, Nisha Ranapal featuring Anu Parajuli,
    Suprim Malla Thakuri, Ramesh Bishwokarma, Sangita Sharma
    only on Hamal Music's official RUclips channel.
    Hamal Music Presents:- New Nepali Teej Song 'Malin Chha Muhar' official video
    || 'Malin Chha Muhar मलीन छ मुहार ||
    #malinchhamuhar
    #suprimmallathakuri ‪@HariGiriBimarshi‬
    #nisharanapal
    #rameshbishwokarma
    Old Version:-
    Singer:- Mina Thapa | Hari Giri Bimarshi | Kamala Paija
    New Version:-
    🎶 Audio Credits:-
    ♪ Vocal:-
    Hari Giri Bimarshi
    Suprim Malla Thakuri
    Nisha Ranapal
    ♪ Lyrics|Music:-
    Hari Giri Bimarshi
    ♪ Arrange:-
    Krishna K.C
    ♪ Studio:-
    1DB HD
    ♪ Mixing/Recording:-
    HBN Kismat
    ♪ Audio / Video:-
    Hamal Music Pvt Ltd
    9851079175
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction:-
    Kumar K.C
    🎬 Cast:-
    Anu Parajuli
    Suprim Malla Thakuri
    Ramesh Bishwokarma
    Sangita Sharma
    🎬 Cinematographer:-
    Shiva Sharan Neupane
    🎬 Edit/Color:-
    Prabin Bhatta
    🎬 MUA:-
    Roshan Bhusal
    🎬 Production:-
    Dilip Hamal
    🎬Publicity Design:-
    Sagar Babu Bhatta
    Special Thanks:-
    Krishna Malla Thakuri
    Hikmat Shahi
    Rajan Singh Thakuri
    Ashish Dula
    © Hamal Music, 2022
    ------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/HamalMusicYT
    Contact Us:- +977-9851079175
    1.Keshab Bahadur k.c (Portugal)
    2.Pramod khanal .(Pórtugal)
    3.Sujan k.c ( pórtugal)
    4.Shiva paudel Sharma( Pokhara )
    5.Amar thapa (usa)
    6 .Bharat khatri ( usa)
    7.Dipak basnata Karki( Japan)
    8.Mahendra gautam (baglung)
    9.Razwan Chhetri (usa)
    10.Belram Bhandari (pórtugal)
    11.Krishna Acharya ( baglung)
    12. Bishnu Bhandari (pórtugal)
    13.Deepak paudel (Portugal)
    14.Phanindra thakuri ( Portugal)
    15.Saroj Roshan bhattari ( Australia)
    16.Niraj Khadka (USA)
    17.Gokul Karki (USA)
    18.Sundar Hamal ( USA)
    19.Himal Hamal (pórtugal)
    20.Raj Kumar malla (pórtugal)
    21.Achyut Raj pathak (Kathmandu)
    22. Nabin Pantha (pórtugal)
    23.Binod k.c ( Usa)
    24.Bikash k.c ( Japan )
    25. Ram sapkota ( UAE)
    26.Hari giri Bimarshi ( ktm )
    27. Zenith Sharma "Dinesh "( Kathmandu)
    28.ujjwal Kumar Shah ( rukum )
    29.Lalit giri "jester"( Korea)
    30. Shiva giri "price"(pórtugal)
    31. Nabin Acharya (Pórtugal)
    32.Dipendra Hamal "maharaja"(Baglung)
    33.Prakash Gautam (pórtugal)
    34.Naresh Bohora (Baglung)
    35.Tilak Bohora(Baglung)
    36.Prakash Khadka (Pórtugal)
    यस chhanel मा रहेको कुनै पनि भिडीयो अन्य CHhanel मा भेटिएमा कानुन बमोजिम कारबाही गरिने छ
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Hamal Music. Embedding to a website is allowed.
  • ВидеоклипыВидеоклипы

Комментарии • 1,1 тыс.

  • @HariGiriBimarshi
    @HariGiriBimarshi Год назад +30

    नमस्ते म यो गितको सर्जक तथा गायक Hari Giri Bimarshi हजुरहरुलाई यो सिर्जना कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।

    • @sandiprai6329
      @sandiprai6329 Год назад +1

      अति राम्रो छ गित

    • @HariGiriBimarshi
      @HariGiriBimarshi Год назад

      Thank you

    • @bijayabistacomrade6103
      @bijayabistacomrade6103 Год назад +1

      अति सुन्दर गित सुनि रहु लाग्ने

    • @sumitsmit926
      @sumitsmit926 Год назад +1

      सुन्दा सुन्दै आखा बगेको पत्तै भएन । कस्ता कस्ता गीतहरुको बिचमा यस्ता गीत पनि छ है भन्ने भान भो शब्द स्वर र संगीतको मिठो मेल भएको छ बधाई छ होल टिमलाई ❤️🙏🏻

    • @sureshkhadka7849
      @sureshkhadka7849 Год назад

      अति सुन्दर छ ,यस्तै यस्तै उत्कृष्ट शब्दमा आगामी दिनमा पनि आइरहुन🙏😍😍🇳🇵

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial Год назад +15

    निकै मन छुनि अनि रुनी गीत शुभकामना टिमलाई

  • @kajirambk2304
    @kajirambk2304 Год назад +32

    निकै राम्रो रहेछ खुसी लाग्यो नयाँ प्रतिभाले पनि हामी दर्शकलाई खुसी र मनोरञ्जन दिनुभएको छ करोडौंको शुभकामना ।

  • @user-xm9uu9mw3w
    @user-xm9uu9mw3w Год назад +136

    गीत भनेको यस्तो हुनु पर्छ। सबै परिवार बसेर हेर्न मिल्ने .... गीत सुन्दै जादा कुन बेला आँशु झर्यो थहाँ नै भएन । 😘😘😘

  • @user-hc7lv3iz1y
    @user-hc7lv3iz1y Год назад +31

    कयौं पटक माइतीको अगाडि
    मुस्कुराउने कोसिस गर्दा गर्दै महोदय
    मुखले सुन्नाउन नसके पनि
    आखाले बताएका छन मेरो पिडाहरु💔💔💔💔😭😭😭😭

    • @HariGiriBimarshi
      @HariGiriBimarshi Год назад

      Wow

    • @shabinasunar8941
      @shabinasunar8941 Год назад

      Ho hjr same

    • @sureshkhadka7849
      @sureshkhadka7849 Год назад

      आगामी दिन ती आँखा मा हर्ष मुहारमा खुसी छाओस ,स्वामीराजा घर परिवारको बुद्धि फिरोस बुहारीलाई छोरी सरह ब्यबहार गरून् यहीँ कामना

  • @SangitaPoudel
    @SangitaPoudel Год назад +34

    धेरै मन छुने गीत सफलताको शुभकामना सम्पूर्णमा

  • @HamalMusic
    @HamalMusic  Год назад +28

    हमाल म्युजिकको प्रस्तुतिमा हरि गिरि बिमर्शीको Malin Chha Muhar मलीन छ मुहार, स्वर हरि गिरि बिमर्शी, सुप्रिम मल्ल ठकुरी र निशा रनपाल,अनु पराजुली सुप्रिम मल्ल ठकुरी रमेश बिश्वकर्मा र संगीता श्रेष्ठको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।

  • @hikmatshahikshitiz44
    @hikmatshahikshitiz44 Год назад +32

    आहा सुप्रसिद्द बालगायक सुप्रीम बाबू,निसा रनपाल ,हरि बिमर्षी को आवाजमा अनि हरि दाइकै शब्द संगीतमा मलिन छ मुहार हेर्दा हेर्दै आँसु झर्यो ।सबैलाइ धन्यवाद अभिनयमा जोडिने सबैलाइ❤️❤️

  • @devikumal3946
    @devikumal3946 Год назад +11

    निकई मार्मिक गीत सुन्दा र हेर्दा आँखा बाट आँसु आको पत्तई पाइन😂😂😂 बधाई छ सम्पूर्ण टीम लाई

  • @gomagyawali7956
    @gomagyawali7956 Год назад +31

    आहा कति मन छुने गीत उस्तै अभिनय पनी बधाई छ सबैलाई ❤️❤️

  • @Beeshnu
    @Beeshnu Год назад +17

    कसले भन्छ मौलिक गितहरु हराउदै गए भनेर 🤔
    यस्तै स्रस्ताहरु बाँकी नै छन र त मन ढुक्क हुन्छ नि😊
    हाम्रो संस्कार संस्कृति बर्षौसम्म पनि रहिरहन्छ भनेर 🤗
    उत्कृष्ट गित 👌

    • @HamalMusic
      @HamalMusic  Год назад

      Thank you so much for your good comments.

  • @pratikofficialp.b1205
    @pratikofficialp.b1205 Год назад +16

    एकदम मनछुने स्वर, शव्द ,लय,र संगीतले भरिपुर्ण मार्मिक मिठो गीत।❤️ बधाई छ सम्पुर्ण टिमलाई 🙏 ।फेरि पनि आगामी दिनमा एस्तै मिठो र सुमधुर गित सुन्न पाइयोस् ।

  • @karunabasnet4341
    @karunabasnet4341 Год назад +18

    हाम्रो समाजको यथार्थ लाइ यकदम राम्रो सङ चित्रन गरियको गित 🥰🥰🙏🙏

  • @learnforlife9977
    @learnforlife9977 Год назад +43

    उत्कृष्ट शब्द चयन प्रती नतमस्तक छु, सुप्रीम बाबूको आवाजको त ठूलो फ्यान नै हुँ म र तीनैजनाले यो गितलाई पनि पुरापुर न्याय गर्नु भएको छ । यसपालीको तिज यो गितमय बनोस शुभकामना 🙏

    • @babitarai8651
      @babitarai8651 Год назад +4

      यो गित र भिदियोले मन छोयो र मेरो जिबन्मा मेल खान गयो😭😭😭😭😭😭😭😭

    • @HariGiriBimarshi
      @HariGiriBimarshi Год назад +3

      Thank you so much

  • @oppoaft
    @oppoaft Год назад +24

    मार्मिक मनछुने गीत अत्यान्तै राम्रो छ र सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिन चाहन्छु।

  • @gumanmagar4909
    @gumanmagar4909 Год назад +10

    आहा कति मन छुने गित सफलताको सुभकामना

  • @rijanfrancisco2398
    @rijanfrancisco2398 Год назад +14

    समाज मा अझै पनि यस्तो घट्ना हरू घटिरहेका छन् । कयौ नारिहरू पिडित छन्। यथार्थ घट्नालाई समिटियर बनाएको भिडियो ले साच्चिकै मन छोयो best wishes all team 🙏

    • @HamalMusic
      @HamalMusic  Год назад

      Thank you so much sir hajur.

  • @saroonamgr8884
    @saroonamgr8884 Год назад +15

    म अभागी लाई यस्तै गीत सुन्न मन लाग्छ अनि आँखा मा आँसु आउँछ😭😭😭😭

  • @nagendrakhadka1023
    @nagendrakhadka1023 Год назад +52

    आहा गीत भानको यस्तै हुनु पर्छ ।यो वर्षकै सबैभन्दा राम्रो लाग्यो यो गीत भाई सुप्रीम लगायत सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ।

    • @newloksong5753
      @newloksong5753 Год назад

      हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..

  • @mithubhandari7392
    @mithubhandari7392 Год назад +18

    मार्मिक शब्दले भरिएको तिज कोसेलीले आँसु बर्सियो।सबैजना लाई बधाई तथा शुभकामना छ।

    • @HamalMusic
      @HamalMusic  Год назад +1

      Thank you so much 💗💗

    • @sumitramarattha607
      @sumitramarattha607 Год назад

      मेराे जिबनमा मेल खाने गित ।😭😭😭

  • @nisharanapal
    @nisharanapal Год назад +77

    नमस्कार सम्पूर्ण मा म निसा रणपाल । भगवान रुपि दर्शक हरुमा नमन छ । हमाल म्युजिकको प्रस्तुतिमा हरि गिरि बिमर्शी दादा को "मलिन छ मुहार " मा मैले पनि गाउने पाए धन्यवाद सज्जन हमाल दादा र यो गितमा जोडिनु भएको सवै सबै लाई सम्झदै यो गितलाइ पनि धेरै माया गर्दिनुहोला ।हेरेर लाइक,कमेन्ट ,सेयर गरेर साथ दिनु होला है

    • @sandiprai6329
      @sandiprai6329 Год назад +1

      गित अति उत्कृष्ट छ सबै लाइ सफलता को काममा छ

    • @shreeramsubedi7293
      @shreeramsubedi7293 Год назад

      Nisha bhani ko vocal surilo & man vitra chhune khal ko xa hai ,sunu sunu lagne.

    • @kalujkumal5374
      @kalujkumal5374 Год назад

      तपाईं ले लेखेको कोमेन्ट मा मौका छुटेछ हाहा राम्रो छ निशा को गित । म नि पाल्पा बाट हो।

    • @parupandey7379
      @parupandey7379 Год назад

      seen ta palpa Tansen jastai lagyo

    • @mohonso4896
      @mohonso4896 Год назад

      Ghit ati ramro xa mero t man xoyo😭😭😭😭😭

  • @dangibimal139
    @dangibimal139 Год назад +9

    हार्दिक शुभकामना मिठो गीतको लागी

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +18

    आहा ! मल्टी ट्यालेन्ट बाल गायक #सुप्रिम मल्ल भाई र नवोदित गायिका #निशा_रनपाल बहिनीले यो गीतका लयको भाव र सब्दले भाबुक बनायो ।
    साथै, हाम्रो समाज भित्रका शोशल मिडियाको दुरुपयोग गर्ने ती बेथिति, विसंगतिलाई सन्देश दिने गरी बजारमा ल्याउन सफल सर्जक तथा सम्पुर्ण अभिनय कलाकारले असाध्यै न्याय दिएको छ सम्पुर्ण कलाकार टिमलाई #बधाई छ ।

  • @dineshshrestha6886
    @dineshshrestha6886 Год назад +7

    मेरो बैनी अनुको लागि मेरो कमेन्ट धेरै राम्रो अभिनय अनु

    • @newloksong5753
      @newloksong5753 Год назад

      हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..

  • @nishalama1514
    @nishalama1514 Год назад +10

    गीत सुन्दा सुन्दै कति खेर आँसु झर्यो पत्तै भएन 😥

  • @razwanchhetry1231
    @razwanchhetry1231 Год назад +15

    उत्कृष्ट मौलिक सृजना, शुभकामना सबैलाई ।

  • @netramagar7141
    @netramagar7141 Год назад +27

    नुन तेल मसला सबै मिलेको तरकारी जस्तै स्वादिष्ट लाग्यो , सबै टिमलाई अग्रिम शुभकामना स्पेसल बाबु सुप्रिमलाई 💏👩‍❤️‍💋‍👨

  • @nandanepali1681
    @nandanepali1681 Год назад +7

    गायक गायिका को उत्कृष्ट भोइस अनि अभिनय कर्ता पनि उस्तै दामी एकदम दामी ।💝💝💘💘💝💝🌺🌺🌺💕💕💕💕💕🌺💝💝💘💘👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑

  • @rakeshkunwar6692
    @rakeshkunwar6692 Год назад +8

    धेरै मन छुने गीत छ सफलताको शुभकामना प्यारो दाई भाउजु 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-mp1qv6ms1f
    @user-mp1qv6ms1f Год назад +14

    अ‍ाहा 😥 गित सुन्दा सुन्दै दिदी र बैनि को धेरै याद अ‍ायो अनि अ‍ाखा बाट कति खेरि अ‍ासु झरेछ थाहै भयन अत्यन्त मर्म स्प्रसि शब्द हरु गित मा भनिय जस्तै कुनै दिदी बैनि को जिन्दगि नहोस सबै भेना हरुले सबै दिदी हरु लाइ माया गरून् सबै दिदी बैनि हरु ले सोचे र खोजे जस्तै जिन्दगि पाउन धेरै धेरै सुभकामना अ‍ाउदै गरेको दिदी बैनि हरुको हरितालिका तिज को

    • @samjhanapari7753
      @samjhanapari7753 Год назад

      Aaha kati man xuni geet badai xa hjr haru sabai lai🙏🙏🙏🙏🙏

  • @YubrajDMagar
    @YubrajDMagar Год назад +11

    मेरो दीदीको याद आयो । यस्तै भाको थियो मेरो दिदिभेनाको अबस्था पनि । राम्रो लाग्यो all the best hollteam

  • @chandaaryal5231
    @chandaaryal5231 Год назад +6

    आहा कती मीठो गीत धेरै धेरै सफलता को शुभकामना सबै टीम लाई 🙏💖🎶

  • @rushmasapkota2420
    @rushmasapkota2420 Год назад +11

    मेरि प्यारी अनुको अभियानले धेरै दर्शकको मन छोयको छ सुभकाना

  • @Mahen829
    @Mahen829 Год назад +17

    Sarai mitho ❤
    Congratulations entire team 🎉🎉

  • @tamuyam9526
    @tamuyam9526 Год назад +6

    कति मिठो मन छुने गीत सम्मान छ सुप्रीम बाबू र निशा बहिनी लाई अग्रिम सफलताको कामनाअ।

  • @kumalmahendra6292
    @kumalmahendra6292 Год назад +4

    यो अति मर्म स्पर्सि गित मन चस्स भयो । निसाको स्वर ले झनै फिदा बनायो ।

  • @yamunabhatta5855
    @yamunabhatta5855 Год назад +7

    सारै राम्रो😍😍
    हाम्रो समाज मा धेरै को जीवन सङ्ग मेल खाने गित😍😍😍
    सफलताको शुभकामना

  • @kabitatamang5270
    @kabitatamang5270 Год назад +27

    यो गितको हरेक शब्दले मेरो मन छोयो यो गितको लेखकलाई मेरो हृदय देखि नै सम्मान छ 🙏🙏🙏 😢😢😢😢

    • @HamalMusic
      @HamalMusic  Год назад

      Thank you so much 💗💗💗💗

  • @sangitapoudel4109
    @sangitapoudel4109 Год назад +12

    सारै मार्मिक शब्द रचना गरिएको गीत सफलताकाे शुभकामना छ

    • @newloksong5753
      @newloksong5753 Год назад

      हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..

  • @dineshpiple9720
    @dineshpiple9720 Год назад +17

    धेरै मन छुने गित Wow गित भनेको यस्तो पो हुनु पर्छ त बाबु को स्वर त झन सुनेर कहिले अघाउदिन ❤️❤️

  • @shivakamar9887
    @shivakamar9887 Год назад +5

    साच्चै येस्तै छ हाम्रो समाजमा उत्कृष्ट गित सफलता को काममा छ

  • @manlalgurung4932
    @manlalgurung4932 Год назад +15

    अह कति राम्रो सुनिरहु झै लाग्ने गित्❤️❤️

  • @narendrap.sanjyal4669
    @narendrap.sanjyal4669 Год назад +4

    यथार्थ मै बनेको छ यो गित यस गितका सम्पुर्ण सरजक हरुलाई धन्या बाद
    सफलता शुभ कामना ❤️❤️❤️

  • @padamgm418
    @padamgm418 Год назад +3

    2089 ko पहिलो तिज गित हो मन परेको

  • @Prasannarai
    @Prasannarai Год назад +6

    सुप्रिम भाइको आवाज सारै राम्रो लाग्यो
    Best of luck for your future 🤗❤

  • @janakrajjoshi783
    @janakrajjoshi783 Год назад +12

    सुपृम मल्ल सबै को हृदयमा बस्न सफल भयको छ्न । कुन चाहिँ युटुबे ले के बदनाम गरिदिन्छ भनेर चिन्ता छ।😘

    • @biralkumal6032
      @biralkumal6032 11 месяцев назад

      हजुरको सहि कुरो चिन्ता साह्रै छ सबै लाइ मलाई पनि हजुर ।

  • @Bishnumuriofficial
    @Bishnumuriofficial Год назад +6

    मर्मस्पर्शी शब्द,संगीत र स्वरका अलावा जिवन्त अभिनयले जो कसैको अश्रुजल नखसिरहन सक्दैन। साँंच्चै सुप्रीम मल्ल र निशा रणपालको स्वरमा जादु छ। सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ! अगामी दिनहरु अझ प्रगतिशील बनोस्,शुभकामना !!

  • @lalitgiri6159
    @lalitgiri6159 Год назад +8

    Badhai xa purai team lai

  • @shantigurung5861
    @shantigurung5861 Год назад +11

    अति मार्मिक गीत बधाई छ सबै मा big congratulations 👏🎊

  • @miralarai8489
    @miralarai8489 Год назад +7

    मन छुने गित

    • @newloksong5753
      @newloksong5753 Год назад

      हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..

  • @sujalcentury1234
    @sujalcentury1234 Год назад +12

    अहा बधाई छ सम्पूर्ण टिम लाई ❤️❤️❤️✅🙏🙏

  • @himadhakal5477
    @himadhakal5477 Год назад +34

    कस्तो मन छुने गित 😭😭😭😭 मलाई याे गित सुन्दा आँखा भरि आँसु आयाे हामी बिहे गरे चेली 😭 निकै गाह्रो हुदो रहेछ जति गरे पनि 😭 माईती घर प्यारो हुन्छ 😭😭😭😭 हामी चेली सबै काे हेला 😭😭😭याे गित मेरो जिवन मेल खायो 😭😭😭

  • @jibondasmoukjibon2602
    @jibondasmoukjibon2602 Год назад +7

    धेरै राम्रो गित सुन्न पाइयो शफलता शुभकामना

  • @chitraadhikari5473
    @chitraadhikari5473 Год назад +6

    निशा रनपाल र बाबू सुपृम को म जजमेन्ट गर्नै सक्दिन। बधाई छ आगामी दिन मा सहकार्य नछुटोस्न है बाबू र निशा बैनी टेलर वाली।

  • @user-hc7lv3iz1y
    @user-hc7lv3iz1y Год назад +6

    तिम्ले केही गल्ती गर्यो कि दिदी भने शब्द सुनेर म धेरै रोए😭😭😭😭😭💔💔💔

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +8

    हिजाे देखि प्रदाईमा याे गित कति बेला आउछ भनेर उत्कृष्ट गित ओई भन्याे मायाले झ्यालबाट गित गायक दाजु असाध्यै मिठाे याे दिदि भाईकाे तिज गित धेरै बधाई तथा शुभकामना

    • @newloksong5753
      @newloksong5753 Год назад

      हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..

  • @nirmalakhati1242
    @nirmalakhati1242 Год назад +6

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई मन छुने गित रहिछ

  • @tilakbdrmalla7138
    @tilakbdrmalla7138 Год назад +7

    अति मार्मिक गित सफलता को अग्रिम शुभ कामना छ

  • @amritabhujel3586
    @amritabhujel3586 Год назад +4

    कति मिठो कति मार्मिक गीत❤️❤️❤️ गीत हेर्दा आँखा बाट आँशु कति बेला खस्यो थाई vyena😭

  • @Kamal-bn2wd
    @Kamal-bn2wd Год назад +6

    आहा मन छोयो यो गितले

  • @lalitsony8621
    @lalitsony8621 Год назад +9

    उत्कृष्ट मौलिक गित सिर्जना ,,बधाइ सम्पुर्न टिमलाइ,,,

  • @bibekrai6226
    @bibekrai6226 Год назад +6

    धेरै समय पछी सबै घर परिवार एकै ठाउँमा बसेर सुन्न र हेर्न सकिने गित बजारमा ल्याउनु भएकोमा धन्यवाद सबैलाई

  • @dilipregmi1985
    @dilipregmi1985 Год назад +3

    आहा मिठो गीत सबैले सेयर गरौ बधाई छ हमला म्युजिक हरि सर लगायत सबै लाई शुभकामना छ

  • @rabi804
    @rabi804 Год назад +4

    Dherai ramro geet. HAMAL MUSIC ko arko hit song.

  • @khimkhand2366
    @khimkhand2366 Год назад +5

    यो पीडा म आफैलाइ नपरे पनि अति मन छोयो गितले यो गित गाउने सम्पुर्ण तिमप्रती मेरो नमन छ ❤️❤️🙏🙏🙏

  • @gitanjaleeshresthaofficial5229
    @gitanjaleeshresthaofficial5229 Год назад +2

    झल्दोबल्दो समस्यामा आधारित गित निकै नै मार्मिक छ। congratulations all team

  • @sureshkhadka7849
    @sureshkhadka7849 Год назад +2

    आहा कति मिठो 😍😍, हेर्दाहेर्दै धुरुक्क आँसु आएको थाहै भएन ... बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍यस्तो हुनुपर्छ तिज भनेको चेलिबेटी वेदना पोखिएको शुद्ध नेपालीपन कला सस्कृती अमर रहिरहोस युगौ युगसम्म 🇳🇵🇳🇵🙏😍

  • @meheenadhakal3721
    @meheenadhakal3721 Год назад +6

    आमोई 🥲 कहा गएर लुकाम खै दुःख बरीलै मर्न पाए हुन्थ्यो की ढुक्क बरीलै 😭 कस्तो मन छुने गीत।। धेरै को वेदना गुनासो छ होला यो गीत त कति लाई मिल्छ होला कति पीडा हुन्छ है चेलीलाई 🥲😍

    • @HariGiriBimarshi
      @HariGiriBimarshi Год назад

      Thank you so much

    • @joshna1750
      @joshna1750 Год назад

      Ma sanga milnu mero lagi milny raexa sab past yad aayo malae

  • @khandthakuridinesh2597
    @khandthakuridinesh2597 Год назад +10

    Lovely Song ! All The Best !

  • @bhadrathapa7232
    @bhadrathapa7232 Год назад +4

    अति मार्मिक गित सुपृम बाबू र निशा नानी र सम्पुर्ण टिम लाई सुभकामना छ ।

    • @newloksong5753
      @newloksong5753 Год назад

      हाम्रो गीत “मलिन छ मुहार ”हेरेर साथ दिनु भएको हजुरलाई धेरै धेरै धन्यबाद ..

  • @dhanrajrai9604
    @dhanrajrai9604 Год назад +5

    कति मन छुने गीत
    अभिनय ले त झनै मन छोयो
    बधाई छ प्यारो बाबु सुप्रीम and all teem

  • @devendrasaud3765
    @devendrasaud3765 Год назад +4

    यश गितका सर्जक कर्ता प्रति उच्च सम्मान ऐलेको समयमा पनि यस्ता शव्द सङ्गीत मा सान्दर्भिक गित सुन्न पाईयो त्यसमा पनि सर्व लोकप्रिय प्यारो बाबू सुप्रिम निशा बहिनी र स्वयं गितकार जिको अवाजमा समायोजन मिलाको सुन्दैमा मनै भावुक बनाउने यस्ता सृजना ले सदैब माया र सम्मान पाउने छ अभिनय पनि उस्तै बाबू हिरो सुप्रिम सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !!

  • @binuadhikari4767
    @binuadhikari4767 Год назад +2

    Supreme Vai ko voice sweet xa❤😘🌼

  • @legacyanimation2094
    @legacyanimation2094 Год назад +8

    What an incredible Melody 🎶❤️! I feel like I know this sweet language without even knowing it. Just marvellous 🤩Tone/Angel voice🔥! Hii From AFRICA A country called OROMIA ❤️🌳

  • @sandhyarautlopchan837
    @sandhyarautlopchan837 Год назад +4

    प्रत्यक शब्दले मन छोयो मेरो , हार्दिक नमन ,सम्पूर्ण टिमलाई,

  • @laxmanthapa4840
    @laxmanthapa4840 Год назад +3

    अग्रिम सफलता को शुभकामना प्रिंस बाबुलाई 💐
    गीत सुन्दा कति खेर आँशु झर्यो थाहै भएन😢

  • @amarchandnjr1090
    @amarchandnjr1090 Год назад +1

    जे होस टिकटकले सबैलाई भिडियो खेल्ने मौका दिएको छ

  • @dipakkc6619
    @dipakkc6619 Год назад +1

    सारै मार्मिक सब्दले सजियको,ती माथि निसा बैनिक‍ voice dsmi छ।

  • @Anukshetri24
    @Anukshetri24 Год назад +4

    waau😘😘😘best of luck😘😘😘

  • @ntrlearningtechnology8654
    @ntrlearningtechnology8654 Год назад +6

    Best of lock all intire team

  • @tarathapa7947
    @tarathapa7947 Год назад +6

    Sari ramronice

  • @asmitashahi4738
    @asmitashahi4738 Год назад +1

    कति मार्मिक गीत भाई सुप्रीम को सुन्दा सुन्दा आँसु आएको प तै भयन

  • @bibasthakuri1155
    @bibasthakuri1155 Год назад +12

    Best of luck entire team

  • @rabinasunar3936
    @rabinasunar3936 Год назад +5

    अती नै मार्मिति लय शब्द तयारी गीत शुभकामना छ सम्पुर्ण टिमलाई❤️❤️🙏

  • @tilaknarayanshah4828
    @tilaknarayanshah4828 Год назад +2

    आहा! कति मीठो स्वर अनि अत्यन्तै मार्मिक तथा हृदय स्पर्सी गीत। हेर्दाहेर्दै र सुन्दा सुन्दै आखाबाट आँसु आएको थाहै भएन। सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद ! साथै थप सफलताको शुभकामना !

  • @pramilasapkota7835
    @pramilasapkota7835 Год назад +2

    आहा गित त यस्तो पो होस

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 Год назад +6

    यो गितले साह्रै मन छोयो ❤️❤️❤️
    सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🙏🙏।

    • @HamalMusic
      @HamalMusic  Год назад +1

      Thank you 💓💓💓💓

  • @sitabohara3468
    @sitabohara3468 Год назад +3

    आहा कति मन छुने गित सारै मन पर्यो 👌👌👌❣️❣️ सफलता को सुभकामना 🙏🙏🙏

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад +2

    यो गीतले मेरो मन रोयो ॥सार्है मार्मिक गीत ॥अझै प्रगति होस् ॥

  • @jitendrab.k.2720
    @jitendrab.k.2720 Год назад +1

    आहा कति राम्रो सृजना 😍😘😍😍😍😘😍💜💜💜💜💜

  • @princexetrii5151
    @princexetrii5151 Год назад +4

    आहा कति मिठो गित ❤️❤️❤️ शब्द नी उस्तै राम्रो अनी Suprim को voice को के कुरा गर्ने जादु छ ❤️

  • @sitashrestha3041
    @sitashrestha3041 Год назад +4

    आहा कति मिठो गित

  • @ranjitarai6004
    @ranjitarai6004 Год назад +1

    याे गितले मेराे जिन्दगीमा मेल छुयाे😭😭😭😭

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 Год назад +2

    मन छुने गित धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖

  • @TejashRegmi
    @TejashRegmi Год назад +3

    आहा कड़ा गीत

  • @bindranepali6144
    @bindranepali6144 Год назад +7

    आहा क्या मिठास सब्द यो गीतका सम्पूर्ण टिमलाई थप प्रगति को कामना

  • @fixmefixme1639
    @fixmefixme1639 Год назад +1

    आहा कति मार्मिक सब्दमा बनेको गित धेरै चेलिको जिबनमा मेल खानि

  • @kusumkc1716
    @kusumkc1716 Год назад +1

    Kati mutho geet ho barai swor sabda laye sabaile man xoyo mero😍😍

  • @sunitakhadka2934
    @sunitakhadka2934 Год назад +4

    ❣️❣️❣️

  • @samoul10
    @samoul10 Год назад +4

    मन छुने गीत😅👍️😍😍