Mai Luri मै लुरी - Pashupati Sharma • Priya Bhandari • Juna Bishwokarma • New Teej Song 2081
HTML-код
- Опубликовано: 16 окт 2024
- Presenting new Nepali teej song Mai Luri by Pashupati Sharma & Priya Bhandari, featuring Pashupati Sharma & Juna Bishwokarma only on Pashupati Sharma's official RUclips channel.
Prabhat Adhikary Presents:- New Nepali Teej Song 2081
|| Mai Luri मै लुरी ||
#pashupatisharma
#priyabhandari
#junabishwokarma
#newteejsong
#musicvideo
#teejsong2081
#newsong
#nepalisong
#newmusic
-------------------------------------
🎶 Audio Credits:-
♬ Singers:-
Pashupati Sharma
Priya Bhandari
♬ Lyrics | Music:-
Pashupati Sharma
♬ Music Arranger:-
Bishwash Nepal
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Studio:-
Maruni Studio, Nepal
RL Sounds & Lights, Baltimore, USA
♬ Audio | Video:-
Pashupati Sharma Official
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer | Director:-
Mausam Himali
🎬️ Asst. Choreographer:-
Sandesh BK
🎬️ Cast:-
Pashupati Sharma
Juna Bishwokarma
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit | Color:-
Manoj Karki
🎬️ Make Up Artist:-
Bimala Tamang
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Production Controller:-
Nathuni Jaisawal
🎬️ Dress:-
Valentino The Boutique
🎬️ Post Production:-
Luminous Postworks
© Pashupati Sharma, 2024
------------------------------------------------
Social links:-
Facebook:- / pashupatipatisharma
G+:- tinyurl.com/yc...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
मेरो शब्द, लयमा मेरो र प्रिया भण्डारीको आवाज, मौसम हिमालीको निर्देशन, कोरियोग्राफीमा मेरो र जुन विश्वकर्माको अभिनयसहित नयाँ तीज गीत "मै लुरी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
दाई हजुरकाे राम्राे छ है गीत चुराेट भरि तान्नु हुदैन❤
❤❤❤Badhai xa dada dami song❤❤
Badhai xa ni
❤❤❤
हामी लूरे हरुलाई होकी गीत दाजु 😂😂
मलाई त सबैभन्दा बढी मन परेको गित 2081 साल को यहीँ हो big fan पशुपति दाइ को हिृदय देखि नै हार्दिक नमन गरदछु 💓🙏💃💃💃💃💃💃💃
अहिले निकालेको तीज गीत मध्य सबै भन्दा यक्दम best गित यहि लग्यो मलाइ अरु त् कोइ छाडा कोइ के यो गीत अनि आवाज नाच पसुपती दाजु सब मन पर्ने यता हाजिर हुम तब ❤😊
yo teej git hoin.pashupati sharma ko kunai pani geet tij geet hoin.
आहा धेरै पछि प्रीया दिदि लाइ सुन्न पाइयो शुभकामना सबै लाइ ❤❤❤
आहा सार्है राम्रो ❤❤अब बिष्णु माझी को गितको प्रतीक्षामा छु म त नेपाली गित संगीत लाई सबैले माया गरौं है 🇳🇵🇳🇵
क्या सानदार छ गित मैले हजुर को गित जति सुन्दा पनि अझ सुनम सुनम लाग्छ
2081 को तिजमा सम्पुर्ण टिम हरुलाई सफल सुभकामना छ 🎉🙏🙏🙏❤
Babal xa ❤❤
पशुपतीको गित आएसी बल्ल तिज आएको जस्तो लाग्ने मलाइ मात्र होला।❤❤
🎉🎉🎉❤❤❤हो
Tw
Bishnu majjhi ko git matra Teej git ho.Pashupati sharma ka kunai pani Geet lai teej Git vanna mildain.
@@dilbahadurthapa7724 ho hjr ho
म पनि छु नि ❤
आहाआहा🎉🎉❤❤देस खाने भो यो गीत ले बधाई शुभकामना पशुपती दा लगायत सम्पुर्ण टीम प्रती नमन्🙏♥️
लुरे पनि कति लुरे हुनुभएछ गीतले भनेजस्तै
गीत अति राम्रो छ जति सुन्यो त्यति नै सुनिराखु जस्तो👍️👍️
आहा साच्चिकै मन छुने गित छ तिज मा गाउने गित भनेकाे यस्ताे हुनु प्रयाे पसुपति सर लाई उच समानछ❤❤❤❤❤
दामीछ गित स्वरका धनी दुबै जाना जय जय तिजको गित❤️❤️
मार्मिक सारै मनछोयो यो गितले सम्पुर्ण टिमलगायत सान्ति श्री परियार लाई बिषेश शुभकामना जस्तोसुकै गितलाई न्याय दियर गाउनासक्ने छ्यामता भयकि❤❤
शान्ति होइनन्
पशुपति शर्मा दाईको गीत आयपछी तीज आय जस्तै भयो है। मिठो गीत।👏👏👏👏👏👏
Geet ramro xa .tar pashupati sharma ko geet lai teej git vanna milain.
Wa wa ramro xa
पशुपति शर्मा र बिस्नु माझि को गित आएसि मात्र तिज आएजस्तो लाग्ने हरु हाजिरी हुम त❤
Mero lado
@@TOXICZIHANSahi kura 😂
@@TOXICZIHAN तेरो आमा लाई चुशा 😂😂
No on on that is not best song. The best song thor song
Pashupati sharma ko git lai teej Geet vanna mildain,Pashupati sharma ka geet teej ko bela ma aye pani teej git hudai hoin
2.9M views पुगेकोमा हार्दिक बधाई । निरन्तर views बढदै जाओस , शुभकामना ।
प
शुपति शर्म दाजुको मैलुरी तिज गित सारै मिठो रहिछ याे गितले 5M भिउज पाहाेस सफलताको शुभकामना पशुपति शर्म दाजुको फ्यानहरु यता आउनु हाेला💕🙏🙏🎉🎊
Dami xa daii git❤
दामी छ दाजुको आवाज र डान्स जुनाको नित्या जुना त मेरो फेसबुक साथी हुन
Aha Kati ramro git❤😊
जुना विश्वकर्मा ज्युको फ्यान जति हाजिर गरौँ है साथीहरू।
Me
Me ❤
म हो सबै भन्दा नजिक को फ्यान जुनु को
झुटो हैन नि जुनु Relly हो नि👈️👈️❤️❤️
My favorite model juna biswokarma❤
Killer smile fan❤
आहा कति राम्रो गीत सफलताको धेरै धेरै शुभकामना । तर music arrange मा प्रसस्त झ्याम झ्याम बाजागाजा भएन के है तीजको गीतमा ।
मलाई सबै भन्दा मन पर्ने कलाकार भनेको पशुपति शर्मा हुनुहुन्छ। मिठो स्वर, लय उहाँको गीत जति सुन्दा पनि झन् झन् सुनौ सुनौ लाग्छ।❤
$$$%$$$$%%$$$$$$
मर्मस्पर्शी शब्द हरु धेरै धेरै राम्रो सुनिरहनु लाग्ने पुराना गितका शब्द 😢😢 मन छोयो मन रोयो😢😢😢😅
Yo barsa KO sabaibhanda ramro Teej song ❤
Nepal khayo git le❤
पशुपति शर्माको प्राय सबै गीत सुन्ने गरेकोछु यसपाली पनि सुन्ने र हेर्न पाइयो हाम्रो अर्गानिक गायक पशुपति शर्मालाई बधाइ तथा थप उच्च सफलताको सुभ कामना।
बबाल❤
लौ है पशुपति शर्मा भनेसी हुरुक्कै हुनि कति हुनुन्च यता आम त❤🎉
आहा धेरै राम्रो बनेको छ भिडियो सफल्ताको अग्रिम सुभकामना 🙏🏻🙏🏻🙏🏻🙏🏻💃💃💃💐🎊🎊
आहा कति राम्रो गित स्वरकी धनी प्रिय भन्डारी बैहिनी होल टिम लगाएत स्वरका धनी सरजकं मोडल पशु पति भाइ जय तिज जय सङ्गीत❣️❣️❣️
बधाइ तथा सुभकामना देबिका बैनि लगायेत सम्पुर्न टिम लाई राम्रो छ पर्गती हुँदै जावस🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉❤❤❤
झन पछि झन उत्कृष्ट पर्दर्शन पसुपति दाई❤
Dammii xahaii❤❤❤
Woww ramro👌👌🙏🙏🙏
Kati ramro sabda❤❤❤❤❤❤
पशुपति शर्मा दाई को गीत आयो भने बल तीज आको जस्तो लक्छ ❤❤
pashupati sharma ko geet tij git vanna mildain,yo teej git hoin.
गण्डकी छद्के समाचार आय पछि मैले पनि गित पुरै सुने बधाई छ 👏👏
Suvakamana pashupati sir 🙏🙏 yo Barsha ko superhit teej song ❤️❤️
Damii xa yo geet❤❤❤❤❤
आहा उत्कृष्ट शब्द संगीत मा मिठो प्रतुस्ती ल्याउनु भएको मा सम्पुर्ण कलाकार लाई सुभकामाना🎉❤❤❤🙏
Hor😊
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
Damicha ❤
आहा कति राम्रो गित ❤❤❤❤❤धन्यवाद सबै जनालाई
Yo teej ma yo songs pakka vairal hunxaa❤❤
पसुपती शर्माका गित नसुने सम्म तिज आएझै लाग्दैन 😃😃
Ho Tani ❤
Teej geet ho ra yo 😂
Pio57
😂😂
Honi hjr ❤❤
कम्तीमा पशुपति दाईको गीतमा नाईटो प्रदर्शन लाई प्रोत्साहन नगरे हुने !!!
पशुपति शर्मा दाजु लाई माया गर्ने जति एताअ हाजिर है❤❤❤
आहा ❤ बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई ❤🎉
पशुपति शर्मा दाजु को बिग फ्यान एता हाजिर हुम ल। नयाँ साथीहरु एक अर्का लाइ सपोर्ट गरदै जाउ ल 🙏❤️🙏
Yo honi tw geet vneko👌❤️❤️congatulasion all team🙏🎉🎆
करोडौं क्लबमा पुगोस शुभकामना 🎉🎉🎉❤❤❤❤
ही नीरज
Wow ❤
Ramro xa hajur
Balla po teej aayajasto vo congratulations 🎉🎉🎉❤❤❤❤🎉❤❤❤🎉🎉❤❤❤🎉 pasupati sarma sir 👌 ❤❤❤❤❤❤❤❤❤
Badhai xa bhauju ra Pashupati ji lai
❤❤❤❤
सारै राम्रो गित तिज आय जस्तै भयो स्वरकी धनी प्रिया बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं मोडल पशु पति भाइ शुभ कामनाछ❤️❤️
जहिले सालको तिज मेरो पशुपति शर्माकै गित गायर जान्छ
Aaha Dai Supper Dammi song ❤❤❤
पशुपति दाईको फ्यान जतिले लाईक गर्नु है❤❤❤❤❤❤
Wow super hit song
junalai man paraune jatti yata hajir hum tiktoki juna biswakarma❤❤
आहा अति मिठाे छ सम्पुण टिमलाई बधाई छ❤❤
म झै टिकटक हेरि आउने हाजिर हुमत ❤
आहा!अत्यन्तै उत्कृष्ट तिज गीत पशुपति शर्मा दाइ र प्रीया भण्डारीको मिठो स्वरमा सजिएको गीत❤सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🇳🇵
Tq❤ dai heru ❤
Wow kadti ramro lago mali ta. 🎉🎉Congratulations 🎉🎉 😊
अगर कोई अपना दर्द बांटे,
अपनी गलती शेयर करे,
तो उसकी बातों को अपने तक रखो.
आहा दामी गित प्यारो भाइ लगाइत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना
खुब आनन्द लाग्यो सुनेर धन्यवाद सम्पुर्ण लाई
❤❤❤❤❤super.hitsong
ramro xa sir🎉
TU ko background le university life ko yaad aayo!
Thami cha luri sani❤❤❤
तिज गित र रतौली गित को राजा पसुपति❤❤🎉
भागिरथ चलाउने जि धेरै राम्रो छ यो तिज गित ले नि करोड क्लब पारगरोस सुभकामना छ सल्यानी को सान हजुर लाई❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दामि❤
आहा! बल्ल आयेको जस्तो महसुस भयो❤सम्पुर्ण टिमलाइ विशेष धन्यवाद 😊🙂🙂🙂🙂साथै सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉🎉🎉
wow saarai raamro geet badhai chha daaju
Pritee aale best song of the year ❤
उत्कृष्ट शब्द, लय र संगीतको संयोजनमा सिर्जित उक्त गीत सदाबहार बनोस सम्पुर्ण टिमलाई शुभकामना
साह्रै राम्रो छ गित छ❤❤❤ बधाई तथा शुभकामना ❤❤❤
Superb daju !!!
Congratulations team
Aha very good ❤❤❤❤Now I am waiting for bishnu majhis song
बदाईछ पशुपति दाइ राम्रो छ सफलताको शुभकामना🎉
Wow Lau yo song ma ta Mero budi ni raicha ta lau big congratulations 🎉🎉🎉
धेरै राम्रो छ पशुपति दा को सोङ कहिले पो राम्रो हुन्न र सधै राम्रो हो तर यो धेरै योउनिक छ तप मा जायोस सबैले सुपोत गरम गाइज 😊😊😊😊
आहा नाचम नाचम लाग्ने गित तर नाच्नै नआउने मलाई फेरि नाच्नै पर्ने मलाई 😅 Congratulations to all team members 🙏🥰
खत्रा गित तिज
आहा ! दामि छ दाजु गित ❤करोड क्लबमा पुगोस् सुभकामना ❣️🌹
आहा कति राम्रो गीत यस गीतका सम्पूर्णटिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।
नेपाली समाजका परिवारमा यो गित सामुहिक बसेर हेर्न सकिन्न। यो गित। एक्लै सुन्दा ठिकै हो।
सारै राम्रो गित ❤❤❤❤❤❤ 5:00
धेरै पछि सुन्न पाइयो टिपिकल नेपाली झर्रा शब्द सहितको तिजको गित । सर्जक र गायिका दुबैलाइ मुरि मुरि धन्यवाद।
सुनेर धरै आनन्द आयो ❤❤❤
धन्यवाद दाई यति राम्रो र सभ्य गित प्रस्तुत गरिदिनु भएकोमा आगामी दिनमा पनि यस्तै राम्रा र सभ्य गितहरु सुन पाइयोस्।❤
Nice song of pashpati sharma ❤❤❤❤❤