Syangja Jane Bataima Tanahun by Pashupati Sharma & Samjhana Bhandari | Nepali Teej Song
HTML-код
- Опубликовано: 29 июл 2019
- Watch new Nepali lok dohori song Syangja Jane Bataima Tanahun by Pashupati Sharma & Samjhana Bhandari only on Pashupati Sharma's official RUclips channel.
Pashupati Sharma Presents:- New Nepali lok dohori song
#PashupatiSharma #SamjhanaBhandari #NewLokDohori #NepaliLokSong
-----------------------------------------------------------
🎶 Audio Credits:-
Song:- Syangja Jane Bataima Tanahun
Vocal:- Pashupati Sharma & Samjhana Bhandari
Lyrics:- Pashupati Sharma
Music:- Hari Bista
Studio:- Maruni Digital
Mixing:- Kumar Rana
-----------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Durga Poudel
Choreographer:- Udiram Khadka
Cinematographer:- Durga Poudel
Editor:- Dipak Bista
Artists:-
Pashupati Sharma
Samjhana Bhandari
Dipasha BC
Babin Thakuri
MUA:- Meghraj Basnet
© Pashupati Sharma, 2019
------------------------------------------------
Social links:-
Facebook:- / pashupatipatisharma
G+:- tinyurl.com/ycdcht59
Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed. - Видеоклипы
जय पशुपति शर्मा जहिले पनि सुपर सुपर कहिलै यस्तो गीत आयन जो गीत मैले पुरै न सुन्ने खाल को पशुपति दादा को गीत बजार म आयो भने १० पटक हेर्छु मत आहा यो गीत पनि कति राम्रो छ
Nice song pasupati dai
wow nice song ..very very nice dance
Gai khane ke kasam khane git sang yo git milx
स्याङ्जा जाने बाटोमा तनहुँ ,,बिर्सि जाने माया लाई के भनौ,,हाम्रा स्याङ्जाका हिरो:पशुपति शर्मा 👌✍️🙏
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
Pashupati Sharma yakdam ramro xa git
बाबू पशुपति दाइ स्याङ्जाको होइन पर्वत का हुनुन्च चेतना भया
हाम्रा पर्वते हिरो लाई स्याङ्जाको भन्नू चोरी हो चोरी
Wow
Dammi
पशुपति दाई को स्वरमा जादू नैं छ हरेक नेपाली को मन मुटुमा बस्न सफल हुन्छ जुनसुकै गीत पनि
a¹¹1
P
पशुपती शर्मा दाजुको सबै गित मन पर्ने जति एक हौ😍😍
पशुपति शर्माको क्रीयशन शक्ति चाहिँ सबैको भन्दा माथी छ । तनहुँ देखि कमेन्ट मा हाजिर गरियो है
धन्यवाद, शेयर गरीदिनुहोला।
सुरज दाइ नमस्कार
Dhearai ramro geet xa yo mero man furukka vayo
लम्जुङ जाने बाटैमा तनौ
बिर्सिजाने मायालाइ के भनौ ...
गित राम्रो रहेछ!😍😍😍🇳🇵🇳🇵🇳🇵
10 million pugn lagyo hamro Dai ko song❤️❤️❤️
Lamjung Jane bato ma Tanhun.........nice songs. Best wishes pashupati Sharma dai.
पशुपति शर्माका फ्यानहरुले यता✊✊✊✊
🌹🌹🌹😀🌹
Hx sj❤😢😊😊😊😊
@@natural9935
सर मेरो पहिलो कमेन्ट थियो यो गित को सुभकामना को लागि गित सुपर हीट भनी सहीसाबित भयो ।सर यती खेर सबै जन्ता को चाहाना छ की जन्ता को हीरो रबि सर को गित बनोस हजुर बाट भन्ने धन्यवाद
Nice
😄😄😄😄😄😄😄😄😍😍😍😍
Ek geet banos
ruclips.net/channel/UCuemPLGuTEB3ZhGOrhdG4rQ
ddebu
यो गित मा दारु खायर दान्स हान्ने जति यता हाजिर
वाव स्याङ्जा मेरो जन्म भुमी 😍😍😍
स्याङ्जाली जता यता हाजिर हुम त।।।
form Syangja Waling merdi
syangja galyang✋
Syangja bayarghari
🤚🤚
Syangja waling
धेरै राम्रो पसुपती दाजै अनि सम्झना दिदिको तिज गित 👏👏
यो गीतमा मादल चाही कडा हो यार !
3 year vyo yo geet ajai ni aaj ko naya geet jasto lagxh… jata tatai Yai geet bajayerw nachey xan nachey xan… 🤣😍
तिजअ गित्का बिसयबस्तु त खर्लप्पै खाए यी बुडाले😂😂😂😂
के विधि राम्रो हो गित!!😍😍
धन्यवाद, शेयर गरीदिनुहोला।
Haha hai tei ta 😂
हामि स्याङ्जा लि जति हाजिर हुम है ।।।पशुपति दाजु को गीत मन पराउनु हुने सम्पुर्न
स्याङ्जाली त जाली हुन्छन् रे त
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=shareम पनि श्याङ्जाकै हो है
Wow! पशुपति दाजु हजुरको यो गित सुन्द त फिनफिन घुमेर नाच्न मन लाग्यो । म हजुरको यती ठुलो fan 🙏🙏🙏👍️💕💕
यति ठूलो fan कमेन्ट त आजा देखिन्छ किन ?
अझै सम्म पनि यो गित सुन्दै रमाउदै छौ हामि
पसुपति शर्माको गीत भनेपछि प्रलय मन पराउने हाजिर गरम त,
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
Pashupati Sharma
Ma ne xu hai
Ball
@@PashupatiSharmappp❤ppp❤❤❤❤❤pp❤❤❤p❤❤❤
तीज गित भनेका इन हुन
आहा पसुपती सर्मा दाइ त किङ नै हुन्🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌👌
एकदमै दामी लाग्छ मलाई,संस्कृति को जगेर्ना गर्न पर्छ,हामी सबैले ।
👌👌❤❤❤
O
पशुपति दाइलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤️🌹
आहा ! पशुपति शर्मा दाईका जुनसुकै गित मन पराउने यता हाजिर हुनुहोला म त गित सुन्दै कमेन्ट गर्दै बसेको छु ! दाईका हरेक गित मार्मिक सन्देश मुलक हुन्छ्न !
Nice video
🤚🤚🤚me too
ruclips.net/video/rjMYTMaOeVk/видео.html
Relly
@@himalbhadur6927 k
पशुपति शर्मा...स्याङ्जा जाने बाटोमा तनहुँ ...लमजुङ जाने बाटैमा तनहुँ .....
बिर्सिजाने मायालाई के भनाै...कति राम्रो गीत...Among The Best One...
One of the best teej song.
Love from India.
हर हर महादेव 🌺🌺
Noce
@@sandeshthapanddss7863 '
0e
सुपर हिट छ हाम्रो पसुपती शर्मा को यो गित खुब मन पर्छ मलाई त 20 चोटि भन्दा बडि नै हेरिसके अझै हेर्दै छु😍😍😍
स्याङ्जा जानी बाटैमा तनहुँ बिर्सी जानी माया लाई के भनौ? ल ठिक छ😃
0000
ल दाजु बधाई । अब नेपाल ततायो । लुट कान्छ लुट युटुब भिउ लुट होस फेरि बधाई
स्याङ्जाको दाजु पशुपती शर्मा , गर्व छ स्याङ्जालि हुनुमा ,,,
पशुपति शर्मा दाजुको हरेक गित मन पर्छ तेस्मा नि अहिलेसम्मकै उत्कृष्ट गित बाटैमा तनहुँ ।
स्याङ्जा जाने वाटैमा तनहुँ
बिर्सिजाने माया लाई वाई भनाै।
१० चाेटि भन्दा बढि हेरेकाे
यता हाजिर है।
१० चोटि त हिजै भको आज समत २० भनदानि बडि भयो होला भाईको गित त एकदम सहि नभन्ने त सायद कोहि छैन होला जषले भिडियो हेरेर डिषलाईक गरेछनि तिनिहरू सबै देश लुटने हरू हुन तर भनिरहनु परदैन तर पनि भने कसैलाई चषको परेम सोरि
rita gurung dislike गर्ने हरुले comment गर्नु नि गितअनि भिडियो मा के मन नपरेकाे हाे
✋✋✋✋
Ma ni 😍😎
su
पशुपति शर्मालाई मन पराउने जतिले एक एक लाइक गर्नुहोस
Wow 😨 ke sath hai ❤️❤️❤️❤️💞💞🎵 ek din pahle hi shuru ❤️❤️❤️❤️💞💞🎵🎶🎵🎶❤️❤️❤️❤️❤️❤️💞💞🎵🎶🎵🎵🎶❤️❤️💞💞🎵🎶🎵🎶🎵🎵💞💞
yeti ramro geet ma dislike garne herana yo kam janjati jay mangole haru ko bahun le gayeko avinay gareko sunder geet dekhnai hunna daha ersha jalan le dislike garekai hunxan
Yo saal pani sundai xu haii pasupati daazu,🤣💕💕💕
अहिलेको तिज मा पनि यो गीत को कस्ले सुन्ने बिचार राख्नु भयो (म स्याङ्जा बाट)
10M view पाउनु पर्छ है यो भिडियो ले ! ! !
पोखरा जाने बाटैमा तनहुँ
बिर्सी जाने मयालाइ के भनौं ..... पोख्रेलिहरु 🙋♂️🙋♂️
पोखरेलि😍
bbl xa hai pasupati dai ko git aru pani yastai ramro ramro banaunu
Syangja jani tehi bato vayera pokhara navanu vako re k bic ma pari halza vanera
ruclips.net/channel/UC4hd9El6Z6sItE-p7_oNLPA
तपाईको एउटा सानो सहयोग चाहिएको छ। हामीले तपाईं बाट सहयोगको अपेक्षा राखेका छौं । तपाईले सहयोगी भावना देखाउनु हुनेछ भन्ने हामीलाई आशा छ र हामी तपाईको सहयोगले लक्ष्य सम्म पुग्न सक्छौ तपाईले माथिको लिंकमा क्लिक गरेर subscribe गर्नुहुनेछ भन्ने आशा राख्दछौं । हामीलाई 300 हजार subscribe चाहिएको छ ।
i.am pokhara. ...pasupati dai ko sabai song ramro xa...i,like this all song pasupati dai
वाह दामी गीत पशुपतिका फ्यानहरु लु यता आम है
स्वर शब्द सारै राम्रो लाग्छ नृत्य प्रस्तुत गरेका सबै कलाकार हरु लाई पनि सम्पुर्ण कलाकार हरु लाई प्रगति को कामना गर्दछु
पशुपति सर्मा त्यसै लोक मास्टर त्यस मा हाम्रि सम्झना मेडम गित त त्यतिकै हिट .... दामि छ है
Wow
Nice
स्याङ्जा, तनंहु र लमजुङका साथीहरु यता ❤❤
👇👇
👋
Lamjung
Lamjung ✋
यो भिडियो हेरेर डिषलाईक गरने हरू सबै लुटेरा हुन
tanahun
वाह! जन्मस्थल पनि मिसियछ 🙏💐
Jaya pashupati ...
यो साल किस्ताबन्दिमा आईराछ , ढिलै आएनी कडा आईराछ । #pashupatidaikofan
मादल बजाउने लाई फुलको माला ! 😍😍😘😘
wow Lamjung jani batai ma tahanu berse jani maya maya lai k vanau
Super song
किनहो
मेरो तर्फबाट पनि
Yeah 🙏🙏👌👌
यसपालिको उत्कृष्ट पशुपति दाजुको तिज गीत जहा दर खान गएनि यही गीतमा नाचीयो😍😍👍️👍️😂😂
Ho ho hai
नसोचेको हुनु नै "जिन्दगी" हो,😊
सोचेको पूरा त केबल कहानीमा मात्र हुन्छ..!!
#शुभबिहानी🌸♥️
wOWO आयो स्याङ्जाली हिरो सैसैसै सर्र्र्र्र 😍💟💛💜 स्याङ्जा जाने बाटै म तनहुँ बिर्से जाने माया लाई के भनौ👍️ कति राम्रो गीत जति सुन्ने पनि सुनी रहु लग्ने यो भो त गीत भनेको चैट्👍️👍️
सम्झना भण्डारी सारै मन पर्छ मलाई त l गित पनि एकदमै मन पर्यो l 😍😍😍
धन्यवाद, शेयर गरीदिनुहोला।
Pashupati sharma sir is one of the unique voice lok dohari singer🙏🏻🤟
अछाम जाने बाटै मा तनहु बीसी जाने माया लाउ के भनो
हजुर अछाम जानेबाटैमा तनुह आउँदैन doti आउछ
पहिला को पाली को छाता हरायो
जस्तै यो पालिको चल्ने गित यहि होला अब पक्कै!🤔❣️❣️
अहिलेको तिज मा नाच्ने गित बल्ल अायो पसुपति सर
साह्रै कडा अनि अति नै सुनीरहुँ हेरिरहुँ लाग्ने पशुपति शर्माको गित ,, मेरो तनहुँ ,,,
पसुपति सर्मा काे गित ले सबैइ काे मन् छुने हुन्छ
Aayo aayo nepal ma teej Aayo tar hami pardesi haru lai ruwayo😢😢😢
पशुपति शर्मा को फ्यान जति यता
दुनियाँको सारा खुसीहरु मिलोस भगवान सग आशिष र माया मिलोस हजुरको ओठमा बनिरहोस सधैं मुस्कान कामना छ मेरो अति सुन्दर प्रस्तुति🥰🥰
नाच दमदार छ
बिर्सि जाने मायाँ लाई के भनौ दामी छ पशुपति दादा सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ ❤❤
अब पशुपति शर्मा जी को यो तिज गित Treading:-1 मा पुर्याउनु पर्यो।।
Nice song
Pasupati sir good jov
Pakai parxa pashupati sharma dai ko Geet sarai ramro xa
1 ma puga xa bro
Hoina yo treading ma pareko chai kasari thaha hunxa hau bataidinu na ji
गित दामि 2024 ❤😊
वा मेरो तनहुँ जाता गयनी बाटैमा पार्ने धन्यवाद पशुपती सर ।
daju i am at chitwan and i am also from tanahu.
sunirahu jasto song
hamro tanahun bicha ma xa ni
0
Hami PAni jhapaliii
पशुपति दाईको तिज गित सुनेपछि बल्ल तिज अाए जस्तो लाग्ने मलाई मात्रकि होकि अरु पनि छौ ???
यो गित नबज्न सम्म तिज आए जस्तै लाग्दैन. 🙏🙏🙏🙏🙏🙏🙏🙏💕🙏🙏2022 मा पनि 💕♥️♥️♥️♥️
निकै खुसी लाग्यो दाइ तपाईं को आफ्नो युट्युब च्यानल को पहिलो करोड कल्ब मा पुगेको गित 🙏😊😊 जय स्याङ्जालि ❤️❤️
पशुपति दाजु काे सबै गीत हरु राम्रै हुन्छन् मलाई पशुपति दाजु काे स्वर अति नै मन पर्छ ।।। सफलता काे शुभकामना सबै टीम लाई 💕💕💕
Aaja ko SaregamaPa lil champs ma Pashupati ji le yo geet gaunda po thaha bho yo geet pani chha bhanera, Kuwa ko bhyaguta ma!!
@@sjnmhn y t
I rise
Suppop maja lagyo ho vina ji nacham nacham vayo po malai ta 👍💯
अति राम्रो छ है यो गित आफ्नो गाउघर झल्काउने गित ।धन्यवाद छ है सबैलाई 🙏🙏🙏
Iam big fan of U Pashu pati Brother 👍👍🙏🙏
पसुपती र सम्झनाको गित मन पर्नेले यता हाजिर गरौ।
😍स्याङ्जा जाने बाटोमा तनहुँ😍
धन्यवाद, शेयर गरीदिनुहोला।
@@PashupatiSharma Kati ramro
ल गित चाहिँ अर्को गित शीत मिल्यो 100% ।
ruclips.net/video/jK9ir4kJtNM/видео.html yo geet sznga mileko xa hajur
आ क्का मजाको गित दादा तपाईंलाई टाढा भयपनि सलाम छ दादा
लमजुङ जाने बाटोमै तनहुँ बिर्सि जाने मायालाई के भनहुँ ❤️❤️❤️❤️❤️
हैन हो यो दाजु को दिमाग कुन चाइ इट्टा ले बनाको हैछ हो कति जान्या होला गित बनाउन पनि धेरै रमाइलो छ गित मन पर्यो
स्याङ्जाली गायक हुनुहुन्छ नि त✍️
आहा कति राम्रो तिपिकलमा तीज गीत 😉 जति सुने पनि सुनी रहुं जस्तो लाग्ने साथमा नाची रहुं जस्तो लाग्ने 😉 बधाई तथा सुभकामना सबै तिमलाई ✌✌✌✌✌✌✌✌
धन्यवाद, शेयर गरीदिनुहोला।
😛😂😂
Oh gud handsome ko dance 👍👌👌👌😍😍Pasupati dai ko voice 👌👌😍😍👏👏👏👏👏
पशुपती दाइ त तिज गीत को king हो नि
मादल बजाउने मुन्छे कडा 😀
खड्ग बहादुर बुढा 🤴
मादलको राजा🦁
😝😝😝😝😝🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🦁🦁🦁🐯🐯🐯🐯🐯
साधु चोर
umm f
Bijaya K.c facebook.com/730638033717866/posts/3204219539693024/?sfnsn=mo la sathi yo link ma click garera photolai like gardina paro
@@Babyhouse9 -
पशुपति दाइ@सम्झना भण्डारीका Fans हरु यता हाजिर गरौं त साथीहरू
Suman
Ma pani samjhana ko ❤️❤️
यो तीजको लागि दाईको बेजोड खुराक।👍
अति नै मिठो गित करोड भन्दा बढी हेराई पुरा भएको मा हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु धन्यवाद
Pashupati dai ko fan aata😍😍
good
स्याङ्जा ,लमजुङ जाने बाटोमा घर भएको हामी तनहुँ काे हरु हाजिर गरम त । पशुपति दाजु काे गितहरु एकदम मन पर्छ मलाई
२०७७ सालको तिज नजिकै गर्दा यो गित सुन्नी को को छौँ🔥🔥
Hihihi
Mee
Happy teej Dai songs ta babbal xa love from Assam 😯😯😯😉😉india
स्याङ्जा जाने बाटैमा तनहु बिर्सिजाने मायालाई के भनऊ ।वाउ क्या दामी तीजगीत निकाल्नु भएछ पशुपति शर्माले । जय स्याङ्जा जय संगीत।
बास्तबिकता समेटेको गित
धन्यवाद पशुपति दाजु ।
A
Aa
आहा नाचूम नाचूम भयो आईसल लौरी हरायो २ ल
Watching this in 2079 old is gold.💗💗❣️😍
आह दाइ को गित सुन्न लाई बेग्लै मजा लाक्छ बधाइ छ सबै टिम लाई । पुस्कल सर्मा
फेक
हजुर को गीत को प्रतीक्षामा छ्म दादा म कतार देखि
Miss you dajai
Good
अार्जे
good songs पसुपती दाइ को गीत को पर्तिछ्या मा बस्ने हरु येता हाजिर हुम त
दामि छ दाजु गित
तनहुँ तिर पसेर जानू होला 😍😍😍
कति राम्रो गीत जति सुनेपनि सुनिरहु जस्तो
बरु भन्दा अब एउटा स्याङ्जालि गतिलो नेता आए हुन्थ्यो !! लोक दोहोरिमा पसुपती दाजु जस्तै ❤️❤️❤️👋✋
गुड
लोकदोहोरीको राजा हो पशुपति शर्मा भन्ने को को हुनुहुन्छ।।
सारै राम्रो सर बधाई छ हजुर लाई
Malai pani teej aayayo❤❤❤
जुन गित पनि हिट 😍😍
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।