New Nepali Dashain Tihar Song 2076 | Kanchhi Buhari by Pashupati Sharma & Samjhana Bhandari
HTML-код
- Опубликовано: 7 сен 2024
- Watch new Nepali Dashain Tihar Song Kanchhi Buhari by Pashupati Sharma & Samjhana Bhandari only on Pashupati Sharma's official RUclips channel.
Pashupati Sharma Presents:- New Nepali Dashain Tihar Song
#PashupatiSharma #SamjhanaBhandari #NewNepaliSong #NewLokSong
------------------------------------------------
Song:- कान्छी बुहारी Kanchhi Buhari
Vocal:- Pashupati Sharma & Samjhana Bhandari
Lyrics / Music:- Pashupati Sharma
Music Arranger:- Krishna BK "Bhanja"
Studio:- Maruni Digital
Mixing:- Kumar Rana
Directon / Cinematographer:- Durga Poudel
Choreographer:- Girman Sohan Kumal
MUA:- Shyam Malla
Editor:- Nabin Gharti Magar
Artists:- Pashupati Sharma, Samjhana Bhandari & Sabita Gurung
Post Production:- Adventure Entertainment 9801019723
© Pashupati Sharma, 2019
------------------------------------------------
Social links:-
Facebook:- / pashupatipatisharma
G+:- tinyurl.com/yc...
Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
दशैमा भगाएर कान्छी बुहारी ल्याउने एउटा कान्छो म पनि हो ।
gaff noi hola daju
पालो मेरो पनि आछ क्यारे काका🤪
भगाएर त हैन बुढा😂
darsan daji
Hora
पशुपति दाइको गितले सामाजिक कुरा समेटिएको हुन्छ । आहा कान्छी बुहारी !!
मैले पनि भगाएर नै हो बिहे गर्नी त , फेरि गीत पनि कस्तो मनले खानी निकाल्नु भयो दाई लप यु💞💞
बहुमुखी प्रतिभाको धनी हुन पशुपति शर्मा!गायकी,लेखन र सङ्गितमा जति पोख्त छन त्यतिनै अभिनय दम्दार छ!!
पशुपती दाइ को गित मनपर्ने जति यता हाजिर हुम त
हाम्रा पशुपति दाजु अरु भन्दा बेग्लै छन् , त्यसैले त गीत नि युनिक हुन्छन् । मीठो छ गीत, मज्जा आयो
Sai ho sai ho
Correct right 💯%
राम्रो लाग्यो गित मार्मिक छ
@@rameshsanjyal4407 à....q.
Qq qq
अनेक गर्छन् दाजुले ,,,,,लास्टै हसाम्चन्😂😂😂😂😛😛
समय सान्दर्भिक गीत गाउने एक मत्त्रै गायक पशुपति सर्मा मेरो फेबरेद गायक
Wow
Bbl
3xpf7
M
@@laxmibhujel7851 I ooepww0wœp
होइन इनि पशुपति दाजुलाइ का बात फुराउछन एस्ता राम्रा राम्रा गित अचम्मै लाग्नी हो मलाई
जेहोस सारै मन परो मलाई त अझै एस्तै एस्तै राम्रो राम्रो गर्दैजानुहोला दाजु मेरो सुभकामना दाजुलाइ
साह्रै राम्राे गीत पशुपती शर्मालाई मन पराउने जति यता हाजिर गरुम :)
पशुपति शर्मा र सम्झना भण्डारी लाई लाइक गर्ने यता तीर ल ❤️👏❤️❤️👏👏👏👏👏👏👏👏👏👏
Tielllmseldkdp\
कता बाट फुर्छन के पशुपति दाइलाई यस्ता सृजना ,.... जुन गित नि हिट के ,,,,,वास्तविक स्रजक अनि कलाकार
100% number 1Trending ma aau6 yo geet
Trending
100% number 1 Trending ma aau6 yo geet 4:22
दामीछ गीत पसुपती सर 💞💞💞💞💞💞💞💞💞👌👌👌👌
Damich song pasupati sir
ढिलो आयो तर कडा आयो है दादा ,,
पशुपति शर्मा र सम्झना भण्डारी ,,को को हुन्छ साथी एता आऊ लाउ कान्छा कान्छी हरु
बिहे नभएकाहरु लागि कम खर्च गर्न सिकाउनु हुने पशुपति दाजु धन्यवाद !!
😀😀😀
हाहा कति हासनु गित धेरै राम्रो छ सफलता को शुभकामना दाइ अनि lovely लाइ
Malai ni dherai mannparyo hai...
आहा कति राम्रो गित मलाइत अतिधेरै मन परो पसुपती सर्मा सम्झना भन्दारी को दसै तिहार गित सुभकाम्ना हजुर हरु लाई
Wow
समग्र मा सबै राम्रो ढिलो आयो कडा आयो
तर बेला बेला मा पसुपती दादा को look ले नि हसाउछ👏👏💐💐💞💞
जे हाेस पशुपति दाइ काे गित सबै राम्रो लाग्छ//अब मनि कान्छि लिन हिडे😋😋
द
😁😁 Kanxi line 😁
कान्छा कान्छी संग लब हुनेहरु हामि कति छम हाजिर गरौ त 😂😂
Im
🤚🤚🤚
मेरो त उल्तो छ
👌
पशु पति दाइ अनि सम्झ्ना भण्डारी को फ्यान एता ❤️❤️🇳🇵🇳🇵🎶🎶
आहा ! अत्यान्तै राम्रो दशै गीत । पशुपति शर्माका गीत मन पराउनेहरु यता हाजिर गर्नुहोस् ।
याे चाडपर्व मा अामा लाई कन्छि बुहारी उपहार दिएकोमा पशुपति शर्मालाई ।।
धन्यवाद 😃
पशुपति सरको हरेक गितले एउटा न एउटा सकारात्मक सन्देश दिन्छ।
लुट सके लुट 2 अाउनु पयो भने यता हाँजिर हुम।।
नाइ हुन्न यता चोरी बडेको छ यो गित सुनि सुनि
छिटो आउनुपर्छ भनेको लुटन सके लुट 2 आउदैन तेहि पनि आसत छ एकदिनत पकका आउछ पसुपति भाई पिलिज
समझना भण्डारी sis को सोर मन पराउने यता हाजिर गरम त लौ 🎤🎤🎤🎤
@kabita Gurung kasto ghamandi rw
हजुर लाई उहाँ को सोर मन नपर्न सक्छ त्यो आफ्नो आफ्नो चोइस को कुरा हो / तर जुन हजुर ले यो शब्द पयोग गरेर कमेन्ट गर्नु भको छ नि तेहि शब्द कसैले तिमी लाई या तिम्रै छोरी चेली लाई गर्दा के बिचछ भन्ने कुरा त भनी राखन नपर्ला कुन सस्कार र कुन बाउ आमाले सिकायको बोल्ने शैली हो यति तुच्छ शब्द त्यो आफै लाई थाहा होला र अफै मन्नन गर्नु /
Nice song
पशुपति शर्मा जी को फ्यान जति यता हाजिर गरम हैत 👋👋😍😍🙏🙏
पशुपति दाइको गित मलाई एकदम मन पर्छ,सफलता को शुभकामना दाइ
Hhh
आज पहिलो पटक हेरेको ,सुनेको ! ❤❤सारै राम्रो गित ❤
ए ब्रो गीत मा मात्र हो कि सास्चै लेउनी हो कान्छी बुहारी ..... सुपर song ....
अाहा सारै राम्राे लाग्गयाे 👌👌👌❤❤
बधाइ छ सम्झना दि पशुपति दाजु👏👏
को को छ भगाएर बिहे गर्ने यता हाजिर गर्नुस कति जाना होइसनच हेरुम #पसुपति_शर्मा👌👌✌️#सम्झना_भण्डारी✌️👌👌 गीत अति राम्रो
PADAM BHANDARI kshetri moh xu hai 😍
बधाई छ पशुपति दाइ हजुरलाइ , मलाई त यो गित सार्है मनपर्छ।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
गित खत्रै छ बनाको भाइ पशुपतिले ले शुभकामना सफलताको
भगाएर बिबाह गर्नुहुने महानुभाव हरु यता आउनुस हेरौ कति रहेछौ।
💜💜💜
म
😅😅😅😅😅
😀😀😀😀
Maile dashai pahile nai burilai vagayako thiye
समय सन्धर्मिक र सत्य घटना मा आधारित गित सिर्जना गर्ने यक मात्र गायक पसुपती शर्मा 👌👌👌
कोसेली कान्छी बुहारी ल कान्छाहरु कोसेली तयार छ किनाइ 😍😍 दाम्मी मजा आयो भिडियो हेरेर
गाउँले परीबेसलाई समीटेर गित गाउनु भयो धेरै धेरै धन्यवाद
यो अनमानेहरुको पनि गीत गाउनु पर्यो है सर काहिला माहिला र साहिलाहरुको पनि गाउनु पर्यो ।गीतमा पनि जेठो र कान्छो अनि घरम पनि यो त अन्याय नै भयो सर।।।गीत धेरै राम्रो छ त्यसैमा मलाइ मन्व्पर्ने गायिका सम्झना को स्वर कति मीठो हो।।।।
Samjhanako voice sng sngai acting ni dami👌👌😘😘pasupati dai ko tw kuroi nagaram😍😍🌹🌹🌹
कान्छा कान्छी ले यता हाजिर गरम त लौ
i
🙋
🙋♀️Kanchhi😃
Nice
My
बयान गर्ने कुनै शब्द छैन मेरो दाजु ।।। सफलताको अग्रिम शुभकामना सम्पूर्ण मा ।।
शब्द संगीत अभिनय को कुनै शब्द छैन बयान गर्ने ।।
आहा सारै मिठो गित #पशुपति शर्मा दाईले दिने गित नै मजाका हुन्छन।
बदाई छ सम्पुर्ण टिमलाई।
अतिनै राम्रो गित दसैं विशेष कमेडी सोङ हार्दिक सुभकामना छ 🌹💐💕❤️
Hahahaha ढिलो आयो तर निकै कडा आयो
कमाई समाई छैन दाइ
गरियो खर्च कटौती !!!!!!!!अति समय सान्दर्भिक गित!!!मलेसिया देखि हेरेको छु
पौडेल भुजालाल thhhj
Poudel chiuralal
Hit like who love pasupati sharma❤❤
After long time listening to this masterpiece 🥰
Hi
Dherai kharcha garera vitraunu vanda sano bihe nai faldaye ho❤️❤️❤️ Pashupati sharma always rocks💕💕💕
ससुरालित लमजुङ बनाउनु पर्छकी कसो सम्झना भण्डारि सङ्ग बिहे गरेर 😍😍😂😂
पशुपति शर्मालाई मन पराउने जतिले यता हाजिर हुनुहोस्
आहा कति रामरो छ है पसुपती दाजु को गीत
After long time listening this song 😊
I really like this song ❤️
Kancha Chora vayarw hola Geet ko Bhaka chai dami lagyow hai
😂😂😂
🔥🔥🔥
Kancha chora ko dami lagyow hai 8:57
आहा पसुपती दाइ अनि सम्झना जि बहुत मिठो र राम्रो गीत कान्छी बुहारी
दुलाह केटोको कपाल डिजाइन चाही हो के 😁😁
गीत रमाइलो र अर्थपुर्ण लाग्यो ।
व्यवसायिक सफलताको धेरै शुभकामना ।
हामी जेठो छोराको लागि नि सोच्न पर्यो दाजु ।
म पनि जेठो परे
Ma pane xu hai
Ho Dada jedho ko ni geet aaunu pryo
Ma ne xau hai yata
Ma pani jetho pari yo jetho pani geeta banaunu paryo hajur
nice nice nice,,, saari ramro....loot 2 kahele aauxa ta aba
thanks thanks thanks.....
nice nice nice saari loot2 aauxa ta aba
pashupati sharma ra samjhana bhanadri ko fan jati le hajer hummm💟💟👌👌
Pashupati shama ra samjhana ko le hummm💟💟👌👌
दुइजनाको जोडी मिलेकै हो। निकै रोचक छ,पशुपतीज्यु रकान्छी बुहारीलाइ दशैको शुभकामना छ।
दामी दामी छ ।बबाल बबाल छ। 😁😁 यो गीतले अरु खुसी नभयनी कान्छो छोरा लाई चाइ खुसी दिने पक्का पक्का ।
बुहारी चाही मन पर्यो है मलाई😂 ,anyway गीत पनी तेतीकै मन पर्यो ,जय गीत जय संगीत 😘😘
1 million views in 5 days.
Pashupati sharma xann ra ta hamro lok dohori jeudai xa...
Love this guy pashupati sharma 😍
गित पनि के के जान्नीहो पशुपति दाइ ले पनि यथार्थ परक कति हाँस्नु हाहाहाहाहाहा 😛😝😍😍😘😘
पशुपति दादा नमस्कार ,🙏 मेरि आमा हजुर को ठुलो फ्यान हुनुन्छ, ? राम्रो छ गीत
Pashupati daju ko song mon paraunea haru eta hajir garau ta 👌👌❤❤
हाम्रो स्याङ्जालि ठिटो को भाका र लए को कुरै (नअरम)👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇬🇸🇬🇸🇬🇸🇬🇸🇬
siynjali vnda ris uther dislike timro cmnt lai nepali daju hun ja jasto sukai jila ko vynii
Resham pandey 10000%% right
Aha kati egg rammro song xani ho I'm febret singar pasupati sharma happy dasai tihar full Enjoi aaha
अति नै मार्मिक गित पशुपती दाइको
आहा कति मिठो गित 😍😍
पशुपति दाइको गित सधै पृथक नै हुन्छ ! केहि कुरा सिकाउने खालको गित ।
आहा कति राम्रो सन्देश मुलक गित
हैट कति जानेका हौं, सार्ह्रै कमेडी मिठो गीत मन पर्यो,...✋
Dami song and video pasupati daju
Aahaaaa..nikai ramro
पसुपती भनेको पसुपती नै हो केही रमाइलो र सन्देशमुलक गित 👌👌👌👌
अती मीठो गित दाजु👌👌
हजुर लाई दसैं को शुभकामना 🌹🌹
यो दसै तिहार लाई अो मेरो आमालाई कोसेलि कान्छि बुहारि,,,,,वावा कति राम्रो गित बधाई छ पुरै टिम लाई,,
hait lagbhag merai katha 10 year aaghiko..... love u n ur team pasupati!!!
कैले लुट कान्छ लुट रे कैले कान्छी बुहारी यो देश मा जेठा को केइ भ्यालु छैन यार । होइन के पारा हो पशुपति जि अनि जेठा माइला साइला ले के गर्नी होउ
BINOD
@@anitasubedi7915 😑
सही कुरो
साइला काइला खोइ हजुर
@@pratimabhusal6325 u
बडो रमान्टिक लाग्यो सम्मान छ पशुपति दाजु 😍😍
एकदम मन पर्यो पशुपति दाजु & सम्झना दि ( कान्छी बुहारी )
Release agadi nae man pareko geet
आहा! मल्टिट्यालेण्ट पशुपति दाई🥰🥰🥰🥰🥰
*पशुपति शर्माको यसपालीको दशैं गीत कस्लाई धेरै मन पर्यो?मलाई निकै अति मन पर्यो*
कला क्षेत्र मा केहि नया सब्द बोकेर केहि नया भाब बोकेर आउनुहुने पसुपति दादा सधै सधै सफल्ताको शुभकामना
Very nice song.Pashupati Sharma is really king of Singer.
के के गित बनाम्छ्न यी पसुपती दाइ ले नि ,,तर राम्रो छ best of luck all the team
हाम्रो गायक पशुपति शर्मा ज्यु अरु भन्दा फरक हुनुहुन्छ सारै सान्दर्भिक गित ल्याउनुहुन्छ जय हाेस।
Wow pashu patii daiiko giit sunna payapaxii mata makkhaiii
अति मिठो गित हजुर को म त सुनेको सुनई भय सर अझै लामो भको भय पनि हुनेथियो जस्तो लाग्यो मलाई त
वा म पनि कान छै हो जे होस कान छा को बारेमा पनि गीत सुन्न पाईयो पशुपति शर्मा दाई को आवाज बाट ल हजुर लाई धेरै धेरै बधाई छ
आहा कति राम्रो छ गित दादा हजुर को
यो पाठ धेरै ले सिक्ने भए #पशुपति_दाजु 👍👍
आहा साह्रै राम्रो गित, पशुपती शर्मा दाजुका गित जतिखेरै बजारमा आइरहोस् गुन्जिरहोस् जस्तो लाग्ने भन्या
I admire beauty of leading female actress. She is looking gorgeous 💑💑💑💑💑💑her acting resemble perfectly new bride🙌🙌🙌🙌🙌🙌
M
0|mp
A nshikakc❤🧡💛💚💙💜🖤❣️💕💞💓💗💔💖
Pashupati dadako fan jati yata...✋✋✋
Syangjali hands up🖐️🖐️
Dami xa dada aru pani xitai sunna pam.hoi ta
बबाल दामी ! हासो पनि लाग्यो 😂😂 बधाई साथै सफलताको शुभकामना !
HariramBasanht pudel
चर्चित लोकदोहोरी गाएक पसुपती दाइ आहा क्या मीठो दशै गित जति सुने नि सुनौ सुनौ लाग्ने ।