New Version यो दाजुको मिरमिरे आँखा Dhan Bahadur Gayek Prabin Gurung & Bima Kumari Dura
HTML-код
- Опубликовано: 28 май 2020
- Song : Yo Dajuko Mirmire Aankha
Original Singer : Prabin Gurung & Bima Kumari Dura
Cover Singer : Chetan Gotame & Niru Shrees Magar
Re Arrange : Chetan Gotame
Lyrics / Music : Dhan Bahadur Gayak
Studio : Maruni Recording Lazimpat
Mixing/Mastering : Kumar Rana Magar
Recordist : Suman Rana
Studio Managment : Khuman Rana
Camera : Karan Chaisir
Edit/Color : Manoj karki Развлечения
अग्रज गायक प्रबिण गुरुङ दाइ र दिदी बिमा कुमारी दुरा प्रति हार्दिक सम्मान प्रकट गर्दै यो दाजुको मिरमिरे आँखा Cover गरेर गाएका छौ कहि कतै कुनै अँशमा गल्ति भए क्षमा चाहान्छौ र राम्रो नराम्रो जस्तो लाग्छ सल्लाह सुझाब को लागि अनुरोध गर्न चाहान्छौ धन्यबाद । 🙏🙏🙏🙏🙏🙏
खोट लगाउने ठाउँ कतै छैन हजुर हरुको यो गीत मा हामी श्रोता हौ we are proud feel both of you..पुरना गीत लाई मेरो new generation मा खुसी लाग्यो
Congratulations nice beautiful voice both of you
00919815991874 mero imo number
Both got brilliant voice wow amazing keep going bro Ani niru sis
राम्रो छ साथै यस्तै हज्जारौं संगीत लय छ्न जो लोप हुनि अवस्था मा छ्न कृपया याहा हरुले आज र आगामी पुस्ता माझ ल्याउनुहोस भन्नी आग्रह गर्द छौ। सुभकामना साथै धन्यवाद, मन छोयो अतिथ बल्झियो अँखा छल्कियो बाल्यकाल बल्जियो डडा पाखा गुन्जियो वाह वाह ह्याटि्रक मर्यो।
अब नया आयम हाम्रो पुराना लोभ रहित गित संग्रह लाई बचाउनु पर्छ निकै राम्रो चेतन अनि निरु मगर को आवाजमा अब करोड क्लब मा पुराउनु पर्छ दुबै सम्मानित सुरिलो अवाज को धनी कलकारको कति फ्यान??
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
एकदमै मनपरने गीत यो दाजुको मिरमिरे आखाँको कति सुन्दर मिठो गित रहेछ 🙏🙏🌹🌹
एकदमै राम्रो गित सुनेर आशु नै आयो दुख सुख मा साथ दिने भनेको संगित रहेछ जिन्दगी सग मिल्दोजुल्दो लाग्यो मेरो । धेरै राम्रो गाउनु भएको छ दुवै जना ले ।🌹🌹
आज प्रवीण गुरुङ दाईको सम्झना गरायो यो गीतले राम्रो छ अझै प्रगति कामना गर्दछु
thanks hajur lai
उता फेस्बुक मा देखेर एता आएको धेरै भन्दा धेरै मन पर्यो राम्रो लाग्यो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Me also after watching Facebook 👍
✋
Same♥️♥️🙏🙏
दुबै जनाको उत्कृष्ट स्वर सफलताको शुभकामना
लाखौं पल्ट सुनेर पनि धित नमर्ने गित !!
निरु बहिनी चेतन जि सफल सांगेतिक जिबनको शुभकामना ......!!!
आहा।पुर्ण रुपमा न्याय मिलेको छ सो गितलाई
र लोक गितमा यो पहिलो कबर गित हो जो उत्कृष्ट छ।👏👏👏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
आहा!!!! पुरानो गीतको सम्झना मेटियो
गायक गायिका दुवैलाइ बधाइ छ
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
गजब का गाना👌👌👌👌👌
वाकई दिल छाती चीर दिया🌹❤❤❤🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
छत्तीसगढ़ इंडिया
एकदमै राम्रो गित सुनेर आशु नै आयो दुख सुख मा साथ दिने भनेको संगित रहेछ जिन्दगी सग मिल्दोजुल्दो लाग्यो मेरो । धेरै राम्रो गाउनु भएको छ दुवै जना ले ।
Thank You So Much 💓💓💓💓💓
आहा ......!!
लाखौं पल्ट सुनेर पनि धित नमर्ने गित !!
निरु बहिनी चेतन जि सफल सांगेतिक जिबनको शुभकामना ......!!!
thanks hajur lai
Ho ni laafaa
Ho Hai ATI mitho
Really heart touching song, god bless you both of you ! !
टिकटक मा धेरै सुने पछी म चाही एता पुरा गित सुन्न आको होइ गाइज धेरै राम्रो लायो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
I also
Sem ma pani
Ma pani
@@chhatrapoon7670 सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
साच्चिकै अति मिठो स्वरकि धनी अनि सुन्दर गायिका निरु उज्वल भबिस्यको कामना।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
सुन माथी शुगन्ध भनेको यहि हो राम्रो छ जति सुन्यो त्यती सुॅनू लाग्ने
Kati mitho songs tiktok Bata aaune haru yeta Hai 😍😍😍❤️❤️❤️
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
रामा राम कति मिठो वा वा त्यो बचपन याद आयो जति नाइ तारिफ गारे नि काम हुन्छ/
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अाफुले सिर्जना गरेको हैन हजुर कपि गरेको रैछ ruclips.net/video/PQYYdG-ncCM/видео.html
भरखर भरखर तन्नेरी भएको समयको यति मिठो लोकप्रिय गित जति सुने पनि सुनिरहु झैं लागिरहन्छ मिलनको बिन्दु गराउने गित हो सानु मायालु
सबै टिमलाई बधाइ छ
जति सुन्यो उति राम्रो लाग्ने मलाइ मात्र होकि?❤️❤️❤️❤️💗💗
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
त्यसाे त नेपालीमापनि एकसे एक सुमधुर गीतहरु नभएकाे हाेईनन तर किन किन याे गीत मलाई धेरैनै मनपर्छ अहिले रातकाे ८.३० भएछ र सुत्नु अघि यु टयुवमा अाएकाे कम्प्युटरमा गितकाे भिडीाेयाे हेरेर सुनेर सुत्दैछु।
हैन सबै tiktok बाट मात्रै रहि छन्। RUclips बाट आउने हरु यता है 👌👌👌👌
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@@SingerChetanGotame हजुरको आवाज काे त जत्ति तारिफ गरे पनि कमै हुन्छ सर धेरै मन पर्यो हजुर सँग केही सहकार्य गर्न मन लाग्यो कसरी contect गर्ने होला
Best
@@arjunrai5396 mast xa gana
बधाई छ तपाईं कलाकार हरूको कला एवँ गतिसँगितमा हामी दर्शकहरू सधा रम्नुपाउँ,/ निरन्तर चलिरहोस् सफलताको हार्दिक शुभकामना दिनचाहान्छौ,
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
साच्चिकै मिठो छ यो भाका हुनत पुरानो पनि तेतिकै मिठो थियो नयाँ मा झन मिठास छ। 🌷🌷💐💐👌👌👌👍️👍️👍️👍️
वास्तबमा यो गित सारै मिठो र मार्मिक छ।यो गितले सबै संगितप्रेमीको मुटु छुन सफल छ।
यो cover song नि एकदम राम्रो छ।नयाँ तरिकाले गाएको राम्रो लाग्यो।
thanks hajur lai
Nice song
स्वर सगै यी दुइको जोडी पनि अति राम्रो छ
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
स्वर पनि दामि छ हो बरो र जडि पनि कुरो ।
स्वर्गीय प्रबिन गुरुङ प्रती श्रद्धा सुमन ।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Prabal Gurung Triveni ok ok I am near Triveni
अति सुन्दर सुमधुर संगीत गायक गायिका लाई मुरी मुरी धन्यवाद साथै बधाई सन्देश टक्राउछु स्वीकार गरिसिओ ल हजुर राधे राधे हजुर राधे राधे
चेतन गोतामे भाई सौर सारै मीठो बईनिको सौर पनि बबाल लायो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Tiktok मा सुने पछि RUclips मा हेर्ने जति हाजिर हौँ ।
👇👇👌👏👏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
мe тoo, тιĸтoĸ мaa ѕυneĸo тнιye ιммιdιaтly yoυтυвe мaa ѕearcн garera and download panι gare нjr.
@@SingerChetanGotame Ma cover video banauxu hunxa daju.....
Maile pani tiktok ma hereshi youtube ma search gareko
Original pani ramro thyo ajai new version ma jhanai ramro lagyo 🥰🥰😘❤️❤️
निरु बैनी हजुर को सोर येक्दमै राम्रो
अति मार्मिक अनि चर्चित गित का श्रसटा द्वय स्वर्गिय धन बहादुर गायक ,प्रवीण गुरुङ को स्वर्गमा बास होस् , हार्दिक श्रद्धा सुमन
नरौउ मायालु भन्ने अनि हामीलाई रुवाई छाड्ने? निकै मार्मिक गीत टिकटकमा सुनेर आको है म त😊😊
tyaeta.....
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Hahaha
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
यो गीत मार्फत साथी बन्नु मन लग्यो
आज सम्मको सबै भन्दा match गरेको vocal सारै मन छोयो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Ho ahile smn esto geet suneko thiya n
स्वर साह्रै राम्रो छ आफ्नै लय शब्दमा गित रचना गरिएको भय झनैई हित हुन्थयो धन्यवाद माया मारेर जस्तो
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
धेरैजसो जनताले मन पराएको एल्बम हो मलाई धेरै पर
"छाती चिर्यो यो जोडिको सुरिलो भाकाले नरोउ मायालु"
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Mitju purano bot sukdei janx .hjr haru ab new paluwa ho badhai x.hjr lai
यो गीत मा tiktok बनाउने जति यता हाजिर गरौं त
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
chatan gautam ko ramro sorcha tarra yokati ko sor suner molaitw khatam lagyo that yesta kaddu jasta katilay k gala yr thuk yo katiko aauhari man paryona molatw yo sansarma yesta katipani hudoraich thuk
💞💞💞💞
romace tv खै कता हो हाजिर हुने 💘💗
Mo pni
दसकाै पुरानाे भएनि सदाबहार मन छुने नेपाली लाेक गित सर्वाधिक रुपमा मेचि देखि महाकालि सम्म रुचाईएकाे गित
Thank You So Much 💓💓💓💓💓
आहा कति मिठास शब्द अनि उत्तिकै मिठो स्वोर दुबै जना भाइ अनि बैनिलाइ बधाइ ❤️
तपाईंको प्रस्तुतिले बाल्यकालको याद दिलायो बहुत मीठो प्रस्तुति सर जि लकडाउन पछि भेट्घाट गरौंला 😍😍😍
thanks hajur lai
अहिले त यो गीत tiktok भरि यहि छ। पुरानो गीत्। cover पनि उस्तै दम्दार छ
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
जति कालजयी गित त्यति नै राम्रो स्वरमा गाउनु भएको छ दुबैले तर भिजुवल भएन । यसको भिजुवलमा राम्रा मोडल कलाकारहरु राखेर बनाउनुस् धेरै राम्रो हुने थियो ।
पहीला रेडीयो नेपालले कहीले कांही बजाउंथ्यो आज मैले युटुबमा हेर्न पांए सारै राम्रो सुमधुर गीत
टिकटक बाट यता आउने जति हाजिर गरूम त☝👇✍️
कस्ले भन्यो अहिलेको नयाँ पुस्ताले लोक गित बिर्सिए भनेर ? अरू पुराना गितमा पनि नया fusion दिनु पर्यो। 1000 पल्ट सुन्दा पनि धित मरेन। गायिकाको जादुमय हिस्सी परेको अभिनयले हित गर्यो म सित ... Mind blowing voice 🤝🤝💞💓Love you..
Ekdam sahi vannu vayu
Tara dubai jana ley sarai mitho gaunu vayo
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
I really like this song i don't understand but i can feel something about love❤🙏🙏🙏🙏
from Ethiopia like Nepal song
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Thank you for loving nepali song.
Yes it is love song.
@@SingerChetanGotame 😁
Keshab Rai not really love song..it's a tragedy song..
करीमैमा नभाको कुरा,
बल गरेर हुदैन हजुर...
सहि भनेको रैछ।।
love this song ❤
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
शब्द र सङित येक्दम राम्रो लाग्यो जति सुनेनी वाक्क नाआउने गीतकार , सङितकार गायेकहरु सबैलाइ बधाइ छ!
एस्तो राम्रो गीतलाई डिस्लाईक गर्ने पक्कै पनि हिन्दि गीत सुन्नेको काम हो ll
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
निशब्द भए स्वर सुनेर, राम्रो कभर, न्याये दिनुभाछ दुबैले
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Babut piyari ho or bhai bhi bahut sundar hi ❤️❤️❤️🙏🙏🙏😎😎😎
Thank You So Much 💓💓💓💓💓
हैट,,, कति मीठो स्वर मा गाउनु भो स्याङ्जालि भाइ र बाग्लुङ्गे चेली ले...... जति सुने पनि धित नमर्ने।
यो गितलाई यती मिठो तरिकाले न्याय गरिदिनुभएकोमा चेतन भाई र निरु बैनीलाई धेरै धन्यबाद 💐🙏
आज फेरी ति दिनहरु झलझलि याद आयो !
सल्लाह सुझाब प्रतिक्रिया र हौसला स्वरुप हजुरले गर्नु भएको मीठो कमेन्टको लागि हजुरलाइ धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
बिमा दिदी प्रबिन दाइ को धेरै सम्झना आयो ।
MlookmmmmMO; mm9
@@SingerChetanGotame Okkmk9okkkkm9
Yo geet lai nyaya ta remake vanda original lai badhi herdiyeko vaye hunthyo
चेतन दाइ पनि बहुमुखीवान ब्याक्तित्व भएको मान्छे हो।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अति मिठो गीत, पुरानो दिन याद आयो ❤️❤️😊😊🥰🥺
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
S0,nice,song
गीत धेरै राम्रो छ । खुट्टा तान्ने हारु हुन्छन् । यो संसारमा आमा बुवा बाहेक सबैले प्रगतिको ईष्र्या गर्छन् त्यसैले आफ्नो गन्तव्य लाई निरन्तर दिनु होला दुबैलाई आउदो दिनको लागि शुभकामना ।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
सारै मिठो आबाज अनि त्यस्तै लय आहा 👏👏👏🙏🙏🇳🇵🇳🇵बधाई छ सबै टिमलाई🙏🙏❤️आज subscribe पनि गर्दै छु अनि आउँदा दिनमा यस्तै मिठो राम्रो गित सुनेर आनंद लिन पाम🙏🙏अग्रिम सुभकामना👏👏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
आहा कति मिठो गित
ruclips.net/video/PQYYdG-ncCM/видео.html
यो गीतमा निकै राम्रो स्वर म्याच खाएको छ . निरु श्रीष मगर र चेतन गोतामे लाई धन्यवाद छ .. जे हो नेपाली गित संगीतमा इँटा थप्ने कार्य भएको छ, खुसि लागो र दर्शक श्रोताको मन जित्न सफल हुनेछ अग्रिम शुभकामना ,,,,,,,
Beautiful people beautiful culture beautiful place beautiful geographic beautiful arts beautiful everything, the land of Gautam Bhudh. I have visited Nepal twice and covered Kathmandu, nepalgunj, surkhet, Pokhara. Rural dullu, was ok. Overall I find people very friendly and genuine, much respect to humanity. I only wondered why Nepali would listen to Bollywood? Wow you guys are the best ! Don’t change anything and discard Bollywood!
😁😁 you have
tyyd
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
,
पुराना गित हरु जति पनि येसरी नै पब्लिक गर्नु पर्छ यी गितहरु अर्गानिक अनि जति सुने पनि कान पटिदैन।।supap xa..
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
खाम त भने सुन्तला पारी नखाउ भने दुबै को ज्यान जाने😭😭मन छोयो सारै राम्रो लाग्यो 😍😍😍😍कला र गला लाई सम्मान नगरी dislike गर्ने हरु लाई माझी औला को सिधा सलाम🤔🤔🤔
सारै मिठाे गित मैले ५० पटक सुने ।
स्याङ्जाली ठिटो र बाग्लुङ्गे चेली को 10 /10 बर्ष सङ्गीत छेत्र को संघर्ष को प्रतिफल हो यो..... पोखरेली गाएक धन ब को पुरानो गित लाई अति उत्कृष्ट स्वर ले सजाएर चर्चा को सिखर चुम्न सफल भएको छ दुबै जना गाएक गायिका लाई धन्यवाद तथा प्रगती को कामना ........
Din ma 5 patak sunne jati Yata Like garama hai
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
दिनमा २० चोटि
5 hoina 10 times sunxu hola maile Dammi xa geet 👍👌❤️
Maile 10 patak
ma ta 1hrs maa 3 choti herxu
आहा उ बेला रेडियोमा सुनेको आज हजुरहरुको आवाज मा सुन्न पाउँदा मनै आनन्द भयो सफलताको शुभकामना सर
thanks hajur lai
ओर्जिनल शब्द यो बैनिको ठाउँमा यो नानिको बनाएर सर्जकलाई ठेस पुर्याए पनि समग्रमा गित मिठो छ ।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
प्रविण गुरुङभन्दा पहिला पाण्डव सुनुवारको समुहले पनि गाउनुभाको हो है यो गीत । उहाँको नाम त कतै पनि मेन्सन भाको देखिएन ।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
वा वा नेपाली music यो हो नि त बल्ल 😘😘😘😘
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
यो गीत तेर्दिङ no 1 मा हेर्न मन छ मलाई खुप सुन्न र हेर्न मन लाग्छ है तेसैले दिन रात हेर्छु सुन्छु
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
10 बर्ष पुरानो गित चोरेर गाउदा नि हिट छ
@@dillirajgiri3274 choreko hoina !! tesko ni aafbai right hunxa cover song ko barema ali gyanko kami cha bro lai
ruclips.net/video/PQYYdG-ncCM/видео.html
किन मेरो माया लाइ यति सारो हेला गर्नु हुन्छ हजुरले
मांकसम गित भनेको त एस्तो पो हुनु पर्छ दनेबाद छ हजुर हरुलाइ मन छोयो हजुर
अति मिठो भाछ चेनत जि म त सुनेको सुनै भय
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
मेरो अति मन पर्ने सदा बहार यादगार गीत हो।।
धेरै राम्रो मिठो स्वार छ हजुर दुवै जना को।।
हार्दिक बधाई दिन चाहन्छु।।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
wow jatisuneni suniranaman laageyo wow badhai xa hajur dubaijaana lai
चेतन गोतामे भाइलाई बधाई टक्र्याउँदछु
एकदमै ठिक छ! दुबैजनाइ मुरिमुरी धन्यवाद
मैले ३ लाख देखि हेर्दै आको छु अहिले ३८लाख पुगिसकेछ ल बधाई छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇸🇦🇸🇦
सल्लाह सुझाब प्रतिक्रिया र हौसला स्वरुप हजुरले गर्नु भएको मीठो कमेन्टको लागि हजुरलाइ धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
हजुर काे गलाले ले दुख हाे
वाह सहि👌बबाल .👌दामी👌 रहेछ Cover Song. Best of luck all the team.💥🌟👌💖.
Thank You So Much 💓💓💓💓💓
संगीतकार प्रविन गुरुङ्ग र लोकसारथी बिमा कुमारी दुरा प्रती सम्मान गर्दै Cover singer हरुले कोसिस गर्नु भएको मा बधाई।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
अाज फेरि त्यो बालाप्न को याद आयो !धेरै धेरै राम्रो छ !best of luck every step ,from Qatar
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
जति सुने पनि धितै मर्दैन अति राम्रो छ गित 💕💕💕❤️❤️❤️❤️❤️💕💕💕💕❤️❤️❤️💕💕💕💕💕💕❤️💕❤️
Very interesting old songs
गीत धेरै राम्रो छ । जब तपाईंको बिरोधि हरु सल्बलाउछ्न तपाईंले बुझ्नुपर्छ कि तपाईंको चर्चामा वृद्धि भएको रहेछ ।😍😍
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Yo geet tiktok bata sunerw khoje ko balla balla paye😪❤️❣️
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Ma pani
गायक दादाकाे भुवाईज धेरै मिठाे छ 100 पटक सुनिसके
thanks hajur lai
welcome dada
हैट चेतन साेल्टि धेरै राम्रो शब्दमा बयान गर्न सकेन 😘
उत्कृष्ट स्वर दुबै जना भाइ बहिनीको अझै उन्नति प्रगती गर्दै जानुहोला यहि शुभकामना 🙏🙏🙏
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Dhami
पहिलो पहिलो खुप यो गीत सुन्ने जति like है अहिले tiktok मा खुप चले को छ है
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Per day 5 choti sunxu yo geet
Jati suny pni mn bharidaina
Dhyri rmro geet xa daju 🥰
Yo sangit ko sabda sor nai mitho 😊❣️❣️
Mero childhood ko best song Aile ma 19 vye😊❣️❣️
Who is watching frst in tiktok then come RUclips?Heart touched No words for describe mind blowing lot of love this singing and song keep it up awesome voice i like it too much , from syangja 🤟
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Me
झुपडिमा छु बस् यहीँ ठिक छ मलाई,
के को घमण्ड छ तिमिलाइ ?
घाटमा बस्नेले त जिन्दगी चलाएको छ दाउरा बेचेर।
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Dhan Bahadur Gayak❤️
Composer of this song passed away today😑
REST IN PEACE😓😓😓
R.I.P. DHAN BDR.GAYAK DAJU...💐💐💐💐💐
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Yakdam mitho sor
20 Patak vanda dherai sunne sathi yata हाजिर्💖💖💖💖
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Ma nii xu Kati ramro xa gana
20 patak matra hoina din ko 3/4 patak sunxu my febrate song
Maile pani 25 patak chi herisake
Hami sana xada hamro amale gungunaunuhunthyo daura ghas garda tyo dinko yad dilaunuvo chetan vaeko m fan thiye ab jhan big fan🙏🙏🙏🙏kati mitho gaunuvko
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
Original bhanda ni sarai mithooo......kati samadhur swor........keep it up....❤❤❤
My aama still sings this song when she miss her past times ❤️
She made me love this song so much..✨