आहा सोचेभन्दा पनि धेरै रम्म्रो लयो बिमल भाइको लयमा दुर्गा साडु भाइ को र बिष्णु मझिको आबज मा मैलेत 10 पटक हेरिसके होल फेरिपनि धित पुगेको छैन धेरै 2 राम्रो
git ta ramrai xa taaaaaraaa........khattam xa tarika baru purai khole vai goni narisaunu hola hamro soch kata pugyo ani vabi pidilai sikaune kura yestai hota??????????
बिमल अधिकारी त दोहोरि गीत को रिएल DANCER हो कती सुहाएको हो नाचेको नी हो एसतै कलाकार लाई भीडीओ मा आएपो हेर्न पनी मज़ा आउछ बिमल अधिकारी त साधई बेस्ट हो सबै को ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ अंजलि अधिकारी त रानी नै हो कलाकार को बिस्नु माज़ी wooooooow
विष्णु माझीले संगित क्षेत्रमा योगदान दिनकैलागी यस धर्तीमा पाइला टेकेको हो ! अदभूत स्वर ! सुन्दरता क्षणीक कुरा हो । जिवन सुन्दर कडा मिहेनत र परिश्रमले हुन्छ भन्ने कुराको जल्दो बल्दो उदाहरण हो विष्णु माझी! लाखौं मानिसको प्रेरणाको श्रोत हुनुहुन्छ तपाई !
Wo bimal ji Kati MiTo laya sabda banaunu vayo jati sunyo utinai sunam sunam lagxa voice testai meujik testai laya sabda ani dvediyo harak cij ma fet ramro get safaltako suvakamana all the best yo get sanga jodeni sabai lai
हाहा, थुनेर राखेको भए यसरी हरेक हप्ता नयाँ नयाँ गीत आउथ्यो होला र? बिष्णु दिदिको आफ्नै इच्छा हो, उहाँ public हुन चाहनु भएन र सबैको आफ्नो आफ्नो आदत हुन्छ, हामी बाहिर बाट judge नगरौ!
थुनेर चै राखेको हैन, तर उनकै श्रीमान् भनिने सुन्दरमणि अधिकारिले" बन्धक" बनाएको चै हो। " बन्धक " भन्नाले थुनिएको भन्ने अर्थ लाग्दैन, तर सार्वजनिक मिडियामा खुलेर आइन् भने सोझी माझिकी छोरीलाइ अर्कैले फसाएर लान सक्छ, ठग्न पनि सक्छ, देसबिदेस लान सक्छन् अरुले र त्यस्तो भए उ( सुन्दरमणि)को कमाउधन्दा टुंगिन सक्छ । त्यही कारण आफ्नै निगरानिमा राखेर , स्टुडियोसम्म गित गाउन मात्रै पठाउदो रहेछ् त्यो अधिकारीले। अनि बिस्नु माझिले गित गाएबापत पाउने पारिस्रमिक समेत उ आफै बुज्दोरहेछ प्रायः गरेर।
बिष्णु माझी काे स्वर यस्तो लाग्छ सलल बगेकाे खाेला, मन अशान्त भएको बेला कुनै िमठाे धुन, तनाव भएको बेला सयांै फुल काे माझ मा बसे जस्तो,समग्र मा कर्णप्रीय ।
लोक गीतको स्तर धेरै माथी पुगिसक्यो.....तेसैले भनिन्छ सम्पुर्ण गीत सङ्गितको आमा हो लोक गीत.....र लोक गीतकि रानी विष्णु माझी....🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕✌✌✌✌✌✌✌💞💞💞💞💞💞
नमस्कार म बिमल अधिकारि मेरो लय सब्द रहेको यो गित कस्तो लाग्छ सम्पुर्ण दर्सक शोर्ता ले हेरेर सेयर गर्दिनु होला
Dherai ramro x hjr mat lok dohori ko frn hu tehi mathi aaha bishnu g ko sor t jhanai mithi
बिष्णु माझी दिदी काे गित चाहे सु.ख काे हाेस वा दु.ख काे खाेजि खाेजि हेर्छु म विशेष फ्यान उहाँ काे र बिमल दाजु लय शब्द धेरै राम्राे छ
Dai ko creation and featuring absolute sadai dami hunchh dai best of luck all team
BHAWANA MUSIC SOLUTION सारै मिठो लय शब्द ।। पाँच चोरी हेरी सके तर जति सुने पनि हेरे पनि धित नमर्ने गित
Dada ek damaiii mn xoyoo dada
Bishnu majhi Didi ko shor shrai mitho🙏🙏🙏🙏💯👌👌
लर्के जोबन गीतको शुटिङमा नानी अन्जलीसँग भेट भएको राम्री र मिजासिली
गीत मिठो बनेछ नानी र बिमलभाई धेरै शुभकामना 💐
Didi hjuro new git kahile auxa
@@ganeshbc7259 ppll
बिमा दिजु नया गित अब तिज मा अबस्य ल बिमल दाजु अञ्जली नानु नाचेको राम्रो र मख्ख खुसी लाग्यो आशिर्वाद ल🇳🇵🇳🇵🇳🇵
@@ganeshbc7259 ¹¹¹¹
Nice 😍😍
Bishnu Majhi lok dohari ko mega star hun.. un ko swor ma eauta xuttau glamour voice xa jo aru kunae singer ma xoin
धेरै राम्रो छ!!!
Khojdaa khojdaa balla aajai ho veteko yo geet😍😍😍😍
बिष्णु माझी👌👌fan✋✋💗❤️💜💛
सुन टिपेझै गरेउनी ल्हासामा
दिल चोरेर पारेउनी पासामा..अहम
बिमल दाइ हजुर सार्है मेहनेती हुनुहुन्छ।उत्कृष्ट अडियो भिडियो अनि दुर्गा बिसि दाइको स्वरपनी मीठो छ।अन्जली अधिकारी सार्है राम्रो expression .बधाई छ सम्पुर्ण टिमलाई।
नचाउनेनी बिष्णु माझी🕺👯
रुवाउनेनी बिष्णु माझी 😥😢😭
हसाउनेनी बिष्णु माझी ❤️😍😋😃
Thank u all
Bimal Adhikari
@@jabbar1088yyyluuhhhhcfghyhbbhhhyuuuuiiiiik
@@jabbar1088 jgbk
Bvkl zwjqopg0yf l09jiojhhhklmb bl
M
Dhime xa video❤❤❤
Kharchilo video banex
आहा सोचेभन्दा पनि धेरै रम्म्रो लयो बिमल भाइको लयमा दुर्गा साडु भाइ को र बिष्णु मझिको आबज मा मैलेत 10 पटक हेरिसके होल फेरिपनि धित पुगेको छैन धेरै 2 राम्रो
Tq
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला ।
Wow kati ramro song😘😘😘
Wow dami bishnu majhi and bimal adhikari ko fan jati yata😍😍
म पनि छु है
चर्चीत गाएक दुर्गा बिसी चर्चीत गाइका बिश्नु माझीको सुमधुर आबाजमा आयो हेरौ बिमल अधिकारी अन्जली अधिकारीको उत्कृष्ट अभिनय
हार्दिक बधाई दुर्गा जी बिश्नु जी, मिठो गीत, सधै यस्तै गीत सुन्न पैयोस
Wow badhai x baishanu Majhi dd
ये बिष्नुमाझी जि सबै हजुरले नै हिट गित गाउने भगवानले बरदान नै दियकै हुन र चेली .......
मुखमा सरस्वती को बाँस होस अझै सुन्न पाउ है
सहि भन्नुभो
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला ।
🙏🌹♥️ नमस्कार दीदी डायलॉग🙏🌹🙏🌹🙏
Wow dherai metho ramro lokgeet badhai xa bishnu majhi jeu.... Prada paxadi basera pane ramro ramro geet paskinu bhako xa man pareo....
Thank you so much ❤
Bhawana music lai dherai dherai Thank you aagama dinma mitha songs bazaarma liyekoma Bishnu majhi dd lai thank you 😁😁😂😂😊
झ्यालैमा मेरो यो सिर्जना लाई मन पराइ सेयर कमेन्ट गर्दिनु भयको मा धन्यवाद है हजुर
it's okay
राम्रो छ हो 👌👌👌
Bishnu majhi's Every song goes on trending😍😍
Hi
Ho jun song pani tiktok ma trending ma hunxa voice nai kasto attractive xa k bishnu majhi ko
Khatra xa git daju
लुकि लुकि नहेर झ्यालैमा !
सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
बिष्णु माझीको स्वर मनपराउने हरुले हाजिर गरौं !!
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला धन्यवाद ।
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला धन्यवाद ।
Wow🙉😍😍😎😎🧠❤❤
Thurmond and x ema and miss you 22nd the k tha xoin
Erd
सधै उत्कृष्ट गित गाउने बिष्णु माझी प्रती आभारी छु । अनि गित सर्जक प्रती कृतज्ञता प्रकट । अनि Best wishes
#dineshflute
देश खाए अब साथीहरुले... गित अागो भिडियो महाअागो।
धन्यवाद हजुर
मन पराइदिनु भएकोमा धन्यवाद गुरु , कृपया शेयर पनि गरिदिनुहोला धन्यवाद ।
Tapai chahi kata haraunu vo ni geet sangeet lai maya marnu vayexa ta
Tiktok ma dekhera RUclips ma khojdai aako 😊👏👏👏👌👌👌
कोरोनालाई तर्साउदै बजीर पिट्ने छ यो गितले सुभकामना दाजु ❤❤❤
सहि भन्नू भो
सहि भन्नू भो
Nice voice bisnu majhi❤❤❤❤
Thank you so much❤
आहा सार्है राम्रो गीत सुन्न पाईयो
बधाई छ दुर्गा सर सफलताको अग्रिम
सुभकामना । सम्पुर्ण तिमलाई।
सहि भन्नू भो
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला धन्यवाद ।
धेरै मन छुने गित रहिछ हजुर याे मलाई धेरै मन पाराे
Bishanu majhi diju ko voice manparauni thoko like 😍😎😘
म पनि
Aaha nachau nachau po lagyotw .kti ramro geet.badaixa sampurna tims lai🙏
नचाउने पनि बिष्णु माझी
हँसाउने पनि बिष्णु माझी
रूवाउने पनि बिष्णु माझी
असाध्यै मीठो गीत सम्पूर्ण टिमलाई बधाई छ।
Thank you❤
🙏❤ नमस्कारदीदी♥️🙏🙏🍓
अहिले सम्मकै उत्कृष्ट लाग्यो
बिष्णु माझीको स्वर कस्सम सरस्वतीकै देन हो यार।
सहि भन्नू भो
सहि भन्नू भो
Absolutely right hjr
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला धन्यवाद ।
sai ho hjur
git ta ramrai xa taaaaaraaa........khattam xa tarika baru purai khole vai goni narisaunu hola hamro soch kata pugyo ani vabi pidilai sikaune kura yestai hota??????????
आहा बधाई तथा शुभकामना दुर्गा सर लगायत सम्पुर्ण भावना सोलुसन परिवारलाई
दूध वाला
🙏🌹 नमस्कार दीदीडायलॉग♥️🙏🌹🙏
Wah anjali babal xa best of luck
Tik tokma तहल्का मच्चाएकाे छ अब youtobe ko पालाे र सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी हरु मा कोरोना बाट बाच्नु take care fulll
Tq
झ्यालैमा मेरो यो सिर्जना लाई मन पराइ सेयर कमेन्ट गर्दिनु भयको मा धन्यवाद है हजुर
@@BhawanaMusicSolutionNP my
@@ushathakur9493 ý
@@BhawanaMusicSolutionNP 00
बिस्नुको Voice mix गरम भनेको र् याङ ठयाङ मिलिराचैन हो। all d best whole team
Bishnu Majhi ko Aawaj Sachikai Jadumaye Xa
दामि छ
Badhai chha bimal adhikari jyulai yatimitho geet liyara aunu bhayako ma. Bishnu jiko ta ke bhanaura sabdanai hudaina good song.
बिष्णु माझी दिदी,को यति राम्रो गीत लाई dislike" गर्नेहरु को औंला"त पक्कै पनि बालपन मा आच्ची खेलाएको हुनुपर्छ।😄
dislike garni manxe pgl haru hun...kalaakar nachineharu
😂🤣
Love you from Rajasthan India
आहा!अत्यन्तै उत्कृष्ट लोक दोहोरी गीत बिष्णु माझीको स्वर साह्रै मिठो छ !!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!
ke jadu cha ho wahako voice ma bro omg
नमस्कारकी डिजाइन🙏♥️🙏🌹🙏
बिमल अधिकारी त दोहोरि गीत को रिएल DANCER हो कती सुहाएको हो नाचेको नी हो एसतै कलाकार लाई भीडीओ मा आएपो हेर्न पनी मज़ा आउछ
बिमल अधिकारी त साधई बेस्ट हो सबै को ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अंजलि अधिकारी त रानी नै हो कलाकार को
बिस्नु माज़ी wooooooow
Hoina bishnu dd ko voice kati mitho maile ta 15 choti herisake
नयाँ डिजाइनका दोहोरी दामि छ सोल्टि
सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाइ कोरोना भाईरस बाट बच्न अनुरोध गर्दछु
Thanku hjr laii hjr pani khal garnu haii
बिष्णु माझी👌👌fan✋✋💗❤️💜💛
सुन टिपेझै गरेउनी ल्हासामा
दिल चोरेर पारेउनी पासामा..अहम
बिमल दाइ हजुर सार्है मेहनेती हुनुहुन्छ।उत्कृष्ट अडियो भिडियो अनि दुर्गा बिसि दाइको स्वरपनी मीठो छ।अन्जली अधिकारी सार्है राम्रो expression .बधाई छ सम्पुर्ण टिमलाई।
Tq
Huss sir
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला ।
Daami number 1 voice bishnu waaao song
Vishnu majhi the legend ❤️❤️❤️
लाग्यो मलाई गीत❤❤❤❤❤❤
आहा बिस्नु माझी दिदि को स्वर अनि बिमल जि को अभिनय अति नै राम्रो लोग गित
malai ni dherai man parxa bisnu majhi dd ko jun geet pani
Hoit babal x song.bishnu maghi ko aawaj
Yo geet tik tok ma sune dekhi din rat search gare rw sunee mai matra hola ki aru ni xan 😅
Bisanu majhi didi ko sabai geet jati sune pani pugdain
Bishnu dujuko sabi song suni garxa sari man parxa dujuko voice hal dubi
ke jadu chha ho didi hajurko voice ma
बिष्णु माझी एक युग हुन लोक दोहोरी गीतको । न रवाफ छ न रिस । सलाम बिष्णु दिदी ।
nice video song👌👌👌👌👌
चर्चित लोक दोहोरी गायक तथा गायिका मा धन्यवाद तथा सफलताको कामना छ
Bisnu majhi ko sabai git video Dami x❤❤❤❤❤❤a git vaneko yasto hunuparxa
Thank you❤
Best of luck bimal dai & all tim 🌷❤️🌹💓
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला धन्यवाद ।
विष्णु माझीले संगित क्षेत्रमा योगदान दिनकैलागी यस धर्तीमा पाइला टेकेको हो !
अदभूत स्वर ! सुन्दरता क्षणीक कुरा हो । जिवन सुन्दर कडा मिहेनत र परिश्रमले हुन्छ भन्ने कुराको जल्दो बल्दो उदाहरण हो विष्णु माझी! लाखौं मानिसको प्रेरणाको श्रोत हुनुहुन्छ तपाई !
Thank you❤
जादुमय स्वर बिष्णु माझी दीदीको
सहि भन्नुभो
Harip 💕💕✌👌👍
एउटी गुमनाम अद्भुत गायिका कहाँ कस्तो अवस्थामा छन् जान्न पाउने अधिकार आमनागरिक को हो किनकि उनी सार्वजनिक सम्पत्ति हुन् ।
❤️❤️❤️wooo
Dami xa sur dharai ramro xa Gaana
Dhohori song sunesi tauko dhukni manxe thyee yo song ta din ko 1 patak sunxu 🤣🤣😍
अाहा बधाई छ छोटो समयमा 1M सधैंका दिन यस्तै माया पाइरहनु दादा ❤️❤️❤️❤️
Koko hunuhunxa 2024 ma Pani RUclips ma search garera yo geet herna aaune 🤭
Thank you❤
Dherai ramro sirjana bimal ko
Wo bimal ji Kati MiTo laya sabda banaunu vayo jati sunyo utinai sunam sunam lagxa voice testai meujik testai laya sabda ani dvediyo harak cij ma fet ramro get safaltako suvakamana all the best yo get sanga jodeni sabai lai
येति मीठो स्वरकी धनी बिस्नु माझिको बारेमा आहिलेसम्म कसैले पनि किन आवाज न उठायेको होला??सुनिन्छ थुनेर राखेर छ रे उहालाइ🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
Oh
हाहा, थुनेर राखेको भए यसरी हरेक हप्ता नयाँ नयाँ गीत आउथ्यो होला र? बिष्णु दिदिको आफ्नै इच्छा हो, उहाँ public हुन चाहनु भएन र सबैको आफ्नो आफ्नो आदत हुन्छ, हामी बाहिर बाट judge नगरौ!
थुनेर चै राखेको हैन, तर उनकै श्रीमान् भनिने सुन्दरमणि अधिकारिले" बन्धक" बनाएको चै हो। " बन्धक " भन्नाले थुनिएको भन्ने अर्थ लाग्दैन, तर सार्वजनिक मिडियामा खुलेर आइन् भने सोझी माझिकी छोरीलाइ अर्कैले फसाएर लान सक्छ, ठग्न पनि सक्छ, देसबिदेस लान सक्छन् अरुले र त्यस्तो भए उ( सुन्दरमणि)को कमाउधन्दा टुंगिन सक्छ । त्यही कारण आफ्नै निगरानिमा राखेर , स्टुडियोसम्म गित गाउन मात्रै पठाउदो रहेछ् त्यो अधिकारीले। अनि बिस्नु माझिले गित गाएबापत पाउने पारिस्रमिक समेत उ आफै बुज्दोरहेछ प्रायः गरेर।
Wow geet ekdam ramro xa hai yesari nai sadhai aagadi badhnu hola hai
Thank you so much ❤
Nice song bishnu majhi dd ko dd miss you
😍
Bisnu maji Di ko voice ta k vanm ra khi my best singar
मा कसम छाती पिटेर भन्छु बिस्णु माझी जतिको स्वर भाको गायिका नेपालमा 7 पुस्ता सम्म जन्मिदैन्न
सहि भन्नू भो
bhim bhai nepali nepali 7pusta haina kahile ni janmadaina
Ho broo Nepal ramro geet vaneko bishnu majhi Kai ho
Right 100%
Sahi vannu broo
Varkhar ko dekhi liyera aama baba samma mann parney geet chha sabbai
Luki luki nahera jhyalai ma
Aaha kati ramro geet jati suneyo tetinai sauni rakhau jasto 🙏🙏🙏🙏💃💃💃💃💃❣❣
बिष्णु माझी काे स्वर यस्तो लाग्छ सलल बगेकाे खाेला, मन अशान्त भएको बेला कुनै िमठाे धुन, तनाव भएको बेला सयांै फुल काे माझ मा बसे जस्तो,समग्र मा कर्णप्रीय ।
Best of luck all team 👌👌👌👌🏆🏆🏆🏆🏆🏆
Wow
यो गित सङ्गई हाम्रो प्यारो डान्सर anyमोडडल हाम्रो पल को पछि बिजय भाई लाई धेरै सुभकामना सबै टिम लाई🎉
Thank you❤
लोक गीतको स्तर धेरै माथी पुगिसक्यो.....तेसैले भनिन्छ सम्पुर्ण गीत सङ्गितको आमा हो लोक गीत.....र लोक गीतकि रानी विष्णु माझी....🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕✌✌✌✌✌✌✌💞💞💞💞💞💞
Tq
Sahi bhannu bho
Ok kk
Bishnu majhi didi fyan atya ✋✋💓💓
Wow wow 👌👌👌👌👌👌
ढिलो आयो कडा आयो!शुभकामना छ है त!
Very nice song
Lukiluki herdai maya lagi halyo ni
विमल अधिकारी दाज्यू पनि शब्द संगीत मा पर्फेट हुनु हुन्छ भन्ने यो गीत बाट जनाउँछ धेरै धेरै बधाई क दाजू
Tq
बिष्णु माझी👌👌fan✋✋💗❤️💜💛
सुन टिपेझै गरेउनी ल्हासामा
दिल चोरेर पारेउनी पासामा..अहम
बिमल दाइ हजुर सार्है मेहनेती हुनुहुन्छ।उत्कृष्ट अडियो भिडियो अनि दुर्गा बिसि दाइको स्वरपनी मीठो छ।अन्जली अधिकारी सार्है राम्रो expression .बधाई छ सम्पुर्ण टिमलाई।
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला ।
बिमल दाइको लय शब्द वाऊ वाऊ सारै मिठो लय शब्द ।। जति सुने पनि हेरे पनि धित नमर्ने गित सफलताको शुभकामना होल टिमलाई ।
Tq
झ्यालैमा मेरो यो सिर्जना लाई मन पराइ सेयर कमेन्ट गर्दिनु भयको मा धन्यवाद है हजुर
@@BhawanaMusicSolutionNP rrnwm
@@ime8905 नमस्कार दीदी डायलॉग राम राम🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷
येस्तो मिठो स्वर बिष्नु जि को नया परर्फेक्ट डान्स अभिनय गर्ने केटा केटिहरु लाई पनि चान्स दिनु पर्यो मोडेलिङ मा 🤘🤘🤘🤘🤘🤘🤘❤️❤️❤️❤️
Thank you❤
गित सङै म्युजिक भिडियो नि अति सुन्दर
Bishnu majhi no.1 female singer of look dohori song
नेपालभरिकै भन्छु मत
सारै मिठो गीत दिनमा एक चोटि हेरेकै हुन्छ म।
सारै रमाईलो गित मिलियन मिलियन भिउ आउँछ 🥰😍😛😝😝😝😝🤗🤗🤗👌👌👌👌👌👌👌👌👌
song akdam man parooo.wow....
Tiktok ma sunya ra hernu vako jati yeta hajer hunus ta🤗☺️
Moh ponii
Tar bisanu majhi didi ko ma thulo fan
स्याङ्जालि rocks✌️✌️
मन पराइदिनु भएकोमा धन्यवाद , कृपया शेयर पनि गरिदिनुहोला ।