रमेश परियारको शब्द, लय, मेरो र ईश्वर सिंहको आवाज, बिनोद भण्डारी, जुना गुरुङ र पार्वती श्रेष्ठको अभिनयसहित मार्मिक लोक दोहोरी "यो मन टुटेछ" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला है।
सम्पूर्णमा नमस्कार 🙏🏾🙏🏾रमेश परियारको सब्द, लय, मेरो र निशा के. सि को आबाज सँगै मौलिक कोसेली , यो मन टुटेछ,गीत आयो है अडियो, भिडियो उत्तिकै मेहनत गरेका छौं हजुर हरुले कस्तो मान्नु हुन्छ कृपया सबै हेरेर सुझाब दिनुहोला है 🙏🏾🙏🏾🙏🏾🎶🎶❤️
कति मिठो गीत अक्सर जसलाई धेरै माया गरिन्छ उसै सँग दुरी धेरै लामो रहिरहने रहेछ माया त तेहा पनि धेरै हुने रहेछ जो आफ्नो होइन यो गित को गाइका नै अति मन पर्छ समधुर सोरकी धनी सुन्दरता की खानी के सारो राम्री केसी नानी शुभ कामना ❤❤
👌आहा मौलिक मार्मिक सब्द् तेस्तै मन छुने गित👌तेसै मा झन गायिका @nisha kc को त्यो मिठो आवाज 👌😘हार्दिक बधाई तथा सफलताको सुभकामना सम्पुर्ण होल तिम लाइ🎉🎉🎉🎉❤❤
एक भयनउ त्यो छुट्टै कथा थियो। त्ये छुट्टै कथा थियो। तर माया❤ दुवैमा अथाह थियो । .... यो मन टुटेछ .....। फिर्ता लइजाउ तिम्रो याद निस्टोरी जति छुटेछ ।।। सारै मिठो छ गित ❤ इश्वर सिंह❤ को कति मिठो छ आवाज।।।
Yo song and vedios le gaugharko jalko ani khaile jau jau lagyo nepal. I love nepal 🙏🙏. Hjr duijana ko voice ma yo geet atinai sut vhayeko xa ❤❤. Miss u soo much mero nepali dai vai dd bhaini ani buwa aama haru sabjana lai. From hong kkng
यति राम्रा र मर्मस्पर्शी शब्दहरुले रचिएको गीत रहेछ २ हप्ता बितिसक्दा पनि थाहा नपाएको रहेछु तर टिकटकमा सानो क्लिप देखेर युटुबमा खोजेर पुरै हेरे निकै उत्कृष्ट छ यसले बजार तताउनु पर्दछ। शुभकामना
आहा कति मिठो गित मनै छोयो मैंले पनि टिक्टक मा सुनेर यता आए रमेश दाइ ईश्वर दाइ निसा मिस लगायत सम्पुर्ण यो गित सहभागि हुनु हुने सबै टिम पर्ति उच्च सम्मान 🙏🙏🙏🙏🙏
नमस्ते म सर्जक रमेश परियार मेरो लय सब्दमा निशा केसि र स्वर सिङ को आबजमा यो मन टुटेछ गित लियर आयका छौ यहाहरुलाइ के कस्तो लाग्छ प्रतिकृया दिनुहोला है 🙏🙏🙏
सबै पात्र हरु मेरो बिग फ्यान हरु कसको नाम पहिला लिउ झै पान पाते ठुली! सबै भन्दा पहिला त अनी सेन्सिटव गायिका निशा जी! सेन्टी अभिनय बिनोद जी मखमली आवाज ईश्वर जी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
रमेश परियारको शब्द, लय, मेरो र ईश्वर सिंहको आवाज, बिनोद भण्डारी, जुना गुरुङ र पार्वती श्रेष्ठको अभिनयसहित मार्मिक लोक दोहोरी "यो मन टुटेछ" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला है।
जय जय होस्।
भव्य सफलताको शुभकामना ❤️🙏
आहा निकै मिठो शब्द लय अनि आवाज❤❤
❤❤❤❤❤❤
❤
आहा आदरणीय मेरो प्यारो मित्र रमेश को लय सिर्जनामा आदरणीय मिस निशा को स्वरमा ईश्वर राजाको कति मार्मिक धेरै धेरै धन्यवाद निशा ज्यु मन छुयो 🎉🎉🎉❤❤❤
धेरै धन्यवाद ठकुरि जि 🙏🥰
सम्पूर्णमा नमस्कार 🙏🏾🙏🏾रमेश परियारको सब्द, लय, मेरो र निशा के. सि को आबाज सँगै मौलिक कोसेली
, यो मन टुटेछ,गीत आयो है अडियो, भिडियो उत्तिकै मेहनत गरेका छौं हजुर हरुले कस्तो मान्नु हुन्छ कृपया सबै हेरेर सुझाब दिनुहोला है 🙏🏾🙏🏾🙏🏾🎶🎶❤️
सारै राम्रो हुन्छ दाइ तपाईंले गायकाे गित।।।❤
निकै मिठो आवाज को धनि @ishworsingh शब्दकार रमेश परियार लगायत सबै सबै यो गीत सग जोडिनु हुन्ने कलाकार मा सफलता को शुभकामना ❤🎉
आहा साह्रै मिठो गीत❤❤❤
Daiiii samman chha 🙏♥️
Wow nice songs congratulations team
yo geet 2 choti sune sathi haru yata hajir hunu hai❤❤🎉🎉🎉.......yo geet ko sabai bhanda badhi man pareko sabda katha bhane🎉🎉🎉🎉🎉
आहा! ईश्वर शिहं भन्दानी !निशा केशिको स्वर कति मीठो सुनियको छ के!यो गितमा निशाको आवाज धेरैनै सुट भयो!
Thank you so much ☺️🙏
मेराे नि यहि विष्लेशण छ याे आवाजमा ❣️❣️💋❤️
आहा! इस्वर सर निसा सिस को जादुमय आवाज मा मेरो बेस्ट जोडि बिनोद सर जुना सिस मन जित्यो। मस्तै शुभकामना ।
Thank you so much 🙏🥰
यो गीत मेरोलागी बनेको जस्तो लाग्यो ❤❤❤ बधाई छ सम्पूर्ण टिमलाई निशाजीको स्वरको big fan of
Thank you sir 🥰🙏
आहा निशा कति मिठो गीत ल्याउनु भएको ! शुभकामना । सिर्जनाको लागी सलाम रमेश सर ।
Thank you so much ☺️🙏
बिनोद भाई र जुना बैनीको जोडी खुब सुहाउँछ सधै भरी यसरी नै सहयात्रा गरिराख्नु है ।
❤❤
सारै मार्मिक गीत दिदि शुभकामना छ धेरै गीत प्रतिको यो लगन यो मोह ले अझै सफलता मिलोस दि ❤
आहा ❤❤ क्या मिठो गीत "यो मन टुटेछ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you 🙏
कति मिठो गीत अक्सर जसलाई धेरै माया गरिन्छ उसै सँग दुरी धेरै लामो रहिरहने रहेछ माया त तेहा पनि धेरै हुने रहेछ जो आफ्नो होइन यो गित को गाइका नै अति मन पर्छ समधुर सोरकी धनी सुन्दरता की खानी के सारो राम्री केसी नानी शुभ कामना ❤❤
Thank you hajur 🙏🥰🥰🥰
आहा यति मिठो गित लाई हार्दिक शुभकामना निशा जि लगायत सम्पुर्ण लाई🎹🎹🎧️🎧️💐👏
Thank you bhai ❤
आहा कति राम्रो गित स्वरका धनी सरजकं इश्र्वर सिङ भाइ अनि होल टिम लगाएत स्वरकी धनी निशा केसी बैहिनी शुभ कामनाछ❤️❤️
Thank you 🙏
मीठो गीत, बधाई छ सम्पूर्ण टीमलाई❤️❤️🌹🌹👌👌👏👏👍️👍️
Safalta ko suvakamana 🎉🎉❤❤❤
Dheraiii ramro Chha fupu congratulations 🥂 🎉❤
कुनै कुनै गीतले त यति भाबुक बनाइदिन्छ आसु आफै झर्छ ❤nice song 👌👌👍👍
आहा दाम्मी गित सम्पुर्ण तिम लाई सफलता को सुभकामना बिनोद सर को बिग फ्यान है मत❤❤❤🎉🎉 5:51
Thank you 🙏 ❤
Aaha kati mitho sabda ani geetko laye sarai ramro lagyo sabai timlai safaltako subhakamnaxa❤❤
Thank you ❤
Aaha!! Mitho song 💕💕🥀
सफलताको शुभकामना छ समस्त टिमलाई ❤🎉
Thank you 🙏 ❤
Thank you Nabin ❤
aahile ko time ma yasto mitho geet sunna paunu sabai ko luck ho !! sabai lai badhai entire team !! bises nisha , ishwar bhai lai badhai !!
Thank you so much 🥰🥰
Aaha kati rmro song ❤😊
सारै राम्रो गित गाउनु भएको छ सम्पूर्ण टिमलाई प्रगतिको सुभकामना ❤❤❤
Thank you 🙏🥰🥰
आहा रमेश भाइको मार्मिक लयसब्द तेसैमा निशा बैनि र ईश्वर सिङ भाइको मिठोआबजमा मिठोलोकभाका सफलताको शुभकामना सबै टिमलाई
आहा कति राम्रो गीत लो बढाई छ। हजुरहरुलाई म टिकटकबाट आको❤❤❤❤❤
thank you 🥰🫶
आहा !! शरीरमा काडा उम्रने सृजना , निशा बहिनि तिम्रो मौलिकता प्रतिको यो लगावलाई शिर निहुराएर नमन।
Thank you 🙏 ❤
अति मार्मिक गित संगीत शब्द सम्योजन लगाएत कलाकार झनै मन पर्दा बधाई तथा शुभकामना !
👌आहा मौलिक मार्मिक सब्द् तेस्तै मन छुने गित👌तेसै मा झन गायिका @nisha kc को त्यो मिठो आवाज 👌😘हार्दिक बधाई तथा सफलताको सुभकामना सम्पुर्ण होल तिम लाइ🎉🎉🎉🎉❤❤
धन्यवाद हजुर 🙏🥰🥰
Congratulations Dd❤️
एक भयनउ त्यो छुट्टै कथा थियो।
त्ये छुट्टै कथा थियो।
तर माया❤ दुवैमा अथाह थियो ।
....
यो मन टुटेछ .....।
फिर्ता लइजाउ तिम्रो याद निस्टोरी जति छुटेछ ।।।
सारै मिठो छ गित ❤
इश्वर सिंह❤ को कति मिठो छ आवाज।।।
thank you
Thank you 🙏 ❤
आहा!लय र शब्द चयन राम्रो छ।दुबै कलाकारको स्वर झनै उत्कृष्ट।सफलताको शुभकामना ❤
🙏🥰🥰
Yo song and vedios le gaugharko jalko ani khaile jau jau lagyo nepal. I love nepal 🙏🙏. Hjr duijana ko voice ma yo geet atinai sut vhayeko xa ❤❤. Miss u soo much mero nepali dai vai dd bhaini ani buwa aama haru sabjana lai. From hong kkng
Thank you so much sis xittai nepal farkinu family bhetnusss ♥️🙏
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ❤️🙏🙏👌👌❤️
Thank you 🙏🥰
आहा कति मिठो स्वोर अनि शब्द निसाबहिनी लगायत सम्पूर्ण तिमहरुलाई शुभकामना 🙏🙏🙏💖
Thank you 🙏 🥰
मिठो ❤
यति राम्रा र मर्मस्पर्शी शब्दहरुले रचिएको गीत रहेछ २ हप्ता बितिसक्दा पनि थाहा नपाएको रहेछु तर टिकटकमा सानो क्लिप देखेर युटुबमा खोजेर पुरै हेरे निकै उत्कृष्ट छ यसले बजार तताउनु पर्दछ। शुभकामना
Thank you 🙏🥰
रेडियो मा सुनेर खोज्दै यहासम्म आए❤ इश्वर सिहं भन्दा बितिकै मौलिक गित सुन्न पाइन्छ खुसि लाग्छ❤❤❤❤🙏🙏
dherai ramro xa hai ishor and nisha safaltako subhakamna
आहा कति मिठो गित मनै छोयो मैंले पनि टिक्टक मा सुनेर यता आए रमेश दाइ ईश्वर दाइ निसा मिस लगायत सम्पुर्ण यो गित सहभागि हुनु हुने सबै टिम पर्ति उच्च सम्मान 🙏🙏🙏🙏🙏
Thank you karan ji 🙏🥰🥰🥰
जीवन मा कोई न कोई सँग पक्कै बिछोड हुन्छ होला त्यसैले बिछोड को गीत सारै मन पर्छ 😔❤️
Honiii 😢❤
ramro lok song ❤
आहा कति मार्मिक सब्द उतीनै मीठो आवज ❤
दायाँ थियो ,बाया थियो मन दुखाउने सङ्ग माया थियो ❤❤❤❤
❤❤❤❤❤❤❤git vanapxi ati man parxa
What a presentation !! Great Guys
Thank you so much 🙏🥰
नमस्ते म सर्जक रमेश परियार मेरो लय सब्दमा निशा केसि र स्वर सिङ को आबजमा यो मन टुटेछ गित लियर आयका छौ यहाहरुलाइ के कस्तो लाग्छ प्रतिकृया दिनुहोला है 🙏🙏🙏
Mitho kam ❤
What a Creation Ramesh jee!
कति बेला आँसु खसे पत्तोपाइन निसा दिदी हजुरको स्वर अतिनै मार्मिक भएको छ सुभकामना सबैलाइ🙏😥❤️🌹🎉
😢😢😢
आहा कति मिठाे स्वर अनि शब्द छ नानि निसा फेरि पनि सफलताको शुभकामना छ🎉🎉❤❤❤
Thank you so much ♥️🙏
Nisha sis hjurko mind blowing voice x khub dami git aakha rasayo,
Thank you so much 🫶
yo song hajar patak suneni ni sune jai lagdaina. Beast of luck all of u❤❤. Good luck. From hong kong
♥️♥️
आहा कति मिठो गित गाउनु भाको निसा बधाई छ है ❤❤❤
Pyariiii thank you ❤
सबै पात्र हरु मेरो बिग फ्यान हरु कसको नाम पहिला लिउ झै
पान पाते ठुली! सबै भन्दा पहिला त अनी सेन्सिटव गायिका निशा जी! सेन्टी अभिनय बिनोद जी मखमली आवाज ईश्वर जी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🥰🥰🥰
Suvakamana bainiiii dherai mitho chha geet ❤❤❤
❤❤
धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिम लाई❤❤❤
Thank you 🙏 ❤
Congratulations chhama best of luck 🙏🙏🙏❤️❤️
Real Jodi vayeni hune ni Sarai suhauxa binod binako juna adhuro juna bina binod adhuro lagxa malai Kina hola ❤
Aaha
टिक्टक मा सुनेर एता आको अति मीठो रैछ गित उत्कृष्ट शब्द आहा मन छुने गित मेरो चाहिँ बधाई छ ईसोर सर लगायत सम्पुर्ण टिम्लाई🎉🎉🎉❤❤❤
thank you so much 🙏🥰
दामि ल मन छोयो❤
आह शब्द लय दुवैको voice कति मिठो अनि मेरो जिन्दगी संग मेल खाने गीत सारै मन छोयो
🙏🫶
Nisha KC bainiko swor babbal xa...good luck to you all!!
धन्यवाद दाइ 🙏🥰
Kati mitho geet dd badaiii chha ❤❤
गयेउ मेरो शिरबात झरेर
पराइको पाउमुनि परेर 😢😢😢वाह सब्द ❤❤❤
Maya 🥲
सारै मार्मिक गित मेरो त मन छोयो सफलताको कामना❤
Wow mitho geet ❤❤❤
ईश्वरी सिंह को आवाज नै मोहनी लाउने छ ❤❤❤❤
Dherai ramro chha sir 🎉🎉🎉🎉❤❤❤❤
Thank you 🙏 ❤
सुभकामना छ मेरि प्यारिलाई❤️❤️
Thank you 🙏
सारै मार्मिक गित शुभकामना
आहा अति मीठो गीत।। 🎉🎉शुभकामना निशा दिदी 🎉🎉
Thank you bhai ❤
Mitho geet geet naniiii suvakamanaa 🎉❤❤❤
Aama ❤
Aaha mitho
मीठो गीत 🥰🥀🙏
सुभकामना सम्पूर्ण मा🙏
Thank you 🙏 ❤😊
Congratulations dd best of luck ❤😊
अाहा❤❤
आहा मिठाे गित बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉
❤❤
Congratulations all team ❤🎉
Thank you ❤
I wish you the best of luck D, it's awesome🎉🎉🎉🎉🎉
Thank you bhai ❤
राम्रो छ गित । सफलता को शुभकामना ❤
Thank you 🙏 ❤
आहा कति मिठो गित बनेको रहेछ सम्पुर्ण टिमलाइ अगृम सुभकमना💐💐💐💐
Thank you 🙏
Gajab lagyo mitho git
Thank you 🙏
यति राम्रो शब्द लय चयन स्वर तेस्तै मीठो सधै यस्तै गित लिएर आउनु र सबैको मन जित्नु शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏
❤ yak dam mitho geet
मेरो ex सम्म पुगोस् यो गित सफल्ताको अग्रिम शुभ कामना सम्पुण टिमलाई
heart touching best wishes all
धेरै राम्राे छ गितकाे भाका हरूBeautiful song❤❤❤🎉🎉🎉
Thank you 🙏 ❤
आहा कति मिठो स्वोर बैनी को अनि शब्द नि सारै मार्मिक छ्न
Thank you 🙏
आहा❤❤
Congratulations Nisha 🎉🎉🎉
Best of luck soltina ❤❤
Thank you 🙏 ❤
Thank you dear ❤
Most beautiful song of all time. I really liked it.
अाहा कति मन मुटु छुनि गित हाे सबैटिमलाई सलाम छ ❤️❤️❤️❤️❤️🙏🙏🙏😭😭😭😭
Thank you 🙏 ❤
आहा कति मार्मिक गीत निशा जि
Thank you balaram ji 🥰
Ramro xha
Best of luck ❤
Thank you 🙏
Touching song ❤❤😢😢😢😢
harek sabdale mutu dukhayo kya dami laye sabdaxa mata yek dinmae das choti suneni dhit marena sampurna timlae suvakamana 🎉🎉🎉🎉❤❤❤😢😢
Thank you so much 🙏🫶🥰