चिसाे माैसम लाई न्यानाे बनाउन नयाँ गित "१ लाई शुन्य १०" लिएर आएका छाैं । कस्ताे लाग्छ हेरेर प्रतिकृया दिनु हाेला है । मन परे कमेन्ट शेयर गर्न नभुल्नु हाेला है ।
अति राम्रो गीत गायक गायिका त उत्कृष्ट र भिडियो पनि उत्कृष्ट नै रहेछ यो गीत पनि करोडौं क्लबमा पुगोस्। सुनिता बहिनी लगायत सम्पूर्ण टिमलाई शुभकामना❤❤❤❤❤🙏🙏🙏
नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय र स्वर सुनिताको स्वर खोजी खोजी सुन्दा हुन्छ हरेक गित उत्कृष्ट छ। हेर्दै छु बिगत ४/५ बर्ष देखी हरेक गित निकै मार्मीक छ सबै टिमलाईलाई बधाई छ उधुमै सफलता मिलोस् यो गितलाई पनी मेरो शुभेच्छा छ
शब्दमा नेत्र अर्याल र स्वार सङ्गीतमा खेख सेन्चुरी र गायिकामा सुनिता क्षेत्री भए पछि अरू त नै चाहियो र छिटै करोड कल्बमा सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉🎉❤❤❤
Wow so beautiful song ❤ Ani hamro dada ko aago lagune dance ra acting Didi hjr ko Pani beautiful acting ra dance ra sorko ta kuranii nàru aago ❤❤sampuna timlai safalta ko suvha kamna❤❤❤
अहिलेको समय एक पछि अर्को हिट हिट गित बनाउने र लय हाल्ने कोही नाम छ भने नेत्र अर्याल दाई खेम सेन्चुरी दाइ मात्र हुन् जसले लोकगीत पारखिलाई मनोरञ्जन प्रधान गर्ने मात्र नभएर अन्य संगीत pattarnमन पराउनेलाई समेत लोक भाका मन पर्ने बनाउनु भछ
चिसाे माैसम लाई न्यानाे बनाउन नयाँ गित "१ लाई शुन्य १०" लिएर आएका छाैं । कस्ताे लाग्छ हेरेर प्रतिकृया दिनु हाेला है । मन परे कमेन्ट शेयर गर्न नभुल्नु हाेला है ।
हजुरको गीत आएपछि तहल्का पिट्छ नि दाइ ❤
Congratulations koch ❤❤
सारै राम्रो छ
Dami xa dada
my favorite artist khem century
भ्वाइस अफ नेपाल को कोच मा प्रतिबन्ध हुनु भएको मा बधाई छ चर्चित गायक खेम सेन्चुरी लाई यो गीत अती मिठो सुनिता जिको आवाज नी बबाल
obi fan 💗🤘🙏
प्रतिबन्ध होइनौ अनुबन्ध हो😂
प्रतिबन्ध वाहा🙈
A@@abhash465haha त्यही त 😂
प्रतिबन्ध रे 😂अनुबन्ध भनौ न हौ😊
असाधै राम्रो उत्तिकै मीठो स्वर सम्पूर्ण टीम हरुलाई बधाई तथा शुभकामना ❤❤❤🙏🙏
आहा कति मिठो गित बधाई छ खेम सर !❤❤❤🎉🎉🎉🎉🎉🎉
अति राम्रो गीत गायक गायिका त उत्कृष्ट र भिडियो पनि उत्कृष्ट नै रहेछ यो गीत पनि करोडौं क्लबमा पुगोस्। सुनिता बहिनी लगायत सम्पूर्ण टिमलाई शुभकामना❤❤❤❤❤🙏🙏🙏
obi fan 🙏🤘💗
खेम सर र सुनिता म्याम काे भ्वाइस कति सुहाउँदो रहेछ फेरि छिटै यस्तै उत्कृष्ट गित सुन्न पाऊँ दुबै जनालाई उच्च प्रगति र सफलताको शुभकामना💐💐💐🌹
आहा ❤❤ क्या मिठो गीत "१ लाई शुन्य १०" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
obi fan 💗🤘❤
टिकटकमा सुनेर हेर्न आएको मत शब्द अनि लय राम्रो भएपछी गीत राम्रो हुने नै भयो❤️❤️👌👌हार्दिक बधाई तथा शुभकामना 🎉🎉🌺🌺
सुनिता बहिनी र खेम जि को आवाज कति म्याच भएको छ❤❤❤❤❤❤❤❤❤❤
obi fan 🙏🤘💗
सुनिता बैनीकाे स्वरमा अझै निखार आयो बिहे पछि। गित उत्कृष्ट छ बधाई Entire team लाई
देशै खानी भयो यो गित ले So nice nice ❤❤🎉🎉🎉🎉🎉
बबाल मचायको छ ईउतुब मा तिकतोक मा खोजेको भेतियन🎉🎉🎉🎉🎉 बथाई छ अल तिम लाई
चिसो मौसम संगै निकै मिठो गीत लिएर आउनु भयो खेम दाजु सुनिता बहिनीको मिठो स्वर खेम दाजुको निकै सुरिलो बांसुरीको धुन 🎉🎉🎉
Eii esto pani ta ramro video bando raix yo khem century madal bajaudai vanera lanthiyo paila congratulations whole team.
खैमत कसरी तारिफगराै शब्द सङ्गितकार नेत्रअ्रयाल जिकाे ❤❤
आहा मिठो गीत सम्पूर्ण टीम लाई हार्दिक शुभकामना ❤❤
नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय र स्वर सुनिताको स्वर खोजी खोजी सुन्दा हुन्छ हरेक गित उत्कृष्ट छ। हेर्दै छु बिगत ४/५ बर्ष देखी हरेक गित निकै मार्मीक छ सबै टिमलाईलाई बधाई छ उधुमै सफलता मिलोस् यो गितलाई पनी मेरो शुभेच्छा छ
आहा निकै उत्कृष्ट शब्द सिर्जना उतिनै मिठो स्वर अनि संगीतमा धेरै राम्रो म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना 🎉❤
obi fan 💗🤘❤
Wow sir man ko dhani hajur😊😊😊😊😊😊😊
यो युग खेम सेन्चुरीको हो है बधाई तथा धेरै धेरै सुभकामना कोच खेम सेन्चुरी लाई ❤लाइ keep supporting ❤❤
यो एल्बम को सम्पुर्ण लाई अग्रिम सफलताको शुभकामना करोड क्लब म पुगोस् यहीँ छ कामना!!
अति नै राम्रो छ सम्पूर्णलाई सफलताको शुभकामना🎉🎉🎉
आहा saphlatkao कामना all teem धेरै राम्रो गीत आयो फेरि❤❤❤❤❤❤
obi fan 💗🤘❤
आहा क्या दामी छ❤
Wow Nice Song Ati Utkristh laye ani Sabda. Tei mathi Khem jyu ra Sunita Bahini ko Swor Badhai xa la.
🎉 🎉 👍
aahaa nice song❤❤❤khem bro
खेम सेन्चुरी दादाको आवाज देख्ने बितिकै आइ पुगे म आहा गीत साच्चै असाध्य मिठो लाग्यो सफलफाको सुभकामना।🎉🙏❤️
यो मोदल बहिनी को चाइ आँखा अनि लिप्सिङ सारै रामो छ पहिलो चोती देख्दै छु भबिसे को लागि सुभ कामना
obi fan 💗🤘❤
धन्नेबाद संपुण कलाकार टिमलाई ❤❤❤
आहा कति मिठाे गित शुभकामना छ सबैई लाई❤️❤️❤️🎉🎵🎸🎸🎸
सुनिता बैनि खेमसेन्चुरीको आवाज एकदम म्याच छ यो गित मिलियन टप छ👌👌👌👌👌👌👌👌👍️
obi fan 💗🤘❤
Sarai ramro sabdha lekhanu hunxa netra sir badhai xa🎉🎉🎉
मैलेत हेरि सके सारै मजा आयो कति ले हेर्नू भयो १ ...०===१० बोलको गीत छिटो छोटो आउनुस ल❤❤❤❤
धेरै राम्रो प्रस्तुति दिएकोमा हृदय देखि नै धन्यवाद प्रिय कलाकर्मि
nice go to ahead
best of luck👌🏻👌🏻🙏🏻
आह..
बधाई छ दाइ हरु सङ्गै होल टीम..
obi fan 💗🤘❤
Man pareyo❤️❤️🎉🎉 best wishes 🎉🎉🎉
शब्दमा नेत्र अर्याल र स्वार सङ्गीतमा खेख सेन्चुरी र गायिकामा सुनिता क्षेत्री भए पछि अरू त नै चाहियो र छिटै करोड कल्बमा सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉🎉❤❤❤
Literally amazing voice of khim century 🎉🥰🙏🏻good luck team
Congratulations netra Arya daju ❤🙏
आहा मिठो गित बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ❤🙏
obi fan 💗🤘❤
खेम सेन्चुरीको आवाज मन पराउने साथिहरु यता हाजिर हुम है।
obi fan 💗🤘❤
उत्कृष्ट २ गायक गायिका को साथ पल शाह र सुन्दरी मोडलिस्ट को अभिनय क्या दामी वा❤
मिठो❤️सम्झना❤💐अटुट❤मायाँको❤सौगात❤बोकेर❤💐हजुरको💐❤🌺भिडियो❤🌺सम्म❤💐आएको❤छु❤हजुरको❤कला❤प्रतिभा❤💐लाई❤🌺💐उच्च❤सम्मान❤ गर्दै ❤सफलताको💐❤️😂😂😂😂शुभकामना अल टिम लाइ🙏🙏🎉🎉🎉🎉🎉🎉
Aahaa Bbal xa git ❤❤❤❤
Wow kati ramro geet 🙏❤️suvakamana
धेरै राम्रो छ गित सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤❤❤
Aaha kya dami song
असाध्यै मन परेर टिकटक बाट हेर्न आएको खेम दाइ को स्वर मा त जादु छ 🙏🙏🙏🙏🙏🙏
Wow payro uncle ko ta sabai song babal❤❤
धेरै राम्रो गित छ खेम दाजु अग्रिम शुभकामना दुबै जनालाई
obi fan 💗🤘❤
बधाई छ सम्पुर्ण टिम लाई
आहा बबाल गीत आएछ हार्दिक बधाई अनि सफलताको शुभकामना 💘🙏
obi fan 💗🤘❤
आहा! कति राम्रो।😊
सामाजिक संजाल म भाईर्ल हुने भो दामी छ❤❤
Netra Aryal and khem century combination 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
बोबाल छ गित
धेरै राम्रो छयेगित बधाईछ खेम सिन्चु रि सर
wow
Sarai ramro geet .ani pahilo tukkama ta 2 patak samma tiktok banaiyo~!thanks for awesome songs👌🤟🙏
गित धेरै राम्रो छ 🎉धन्यवाद.
an outstanding nepli lok song congratulation to all the members
आहा कति राम्रो गीत शब्द सङित सोर मोडेल नाच सबै एकदम उत्कृष्ट पुर्ण सफलता को कामना सबैलाई बधाई छ❤❤❤❤🎉🎉🎉🎉🎉
obi fan 💗🤘❤
कति राम्रो गित मन छाेयाे❤❤ शुभकामना सम्पूर्ण टिमलाई ❤❤🎉🎉🇳🇵🇳🇵
obi fan 💗🤘❤
निक्कै राम्रो लाउछ खेम सर का गित हरु❤❤❤🎉🎉🎉
Wow kati mitho song🎉🎉
Waw Kati mitho geet khem century dai and sunita Budha didi ko!!
Beautiful Song & video
Congratulations Netra sir & entire team 👏 🎉
##gurans dhakal क्या दामी यार जस्तो मान्छे उस्तै अभिनय big fan भए म gurans dhakal को!!
Badhai xa all tim lai
Aaha kati mitho git wow super ❤❤
आहा नाचम नाचम लाग्यो तर मुनि को कोठा मा सुत्ने जोडी हरुको आखामा धुलो झर्छ भन्ने डर छ ❤
Aaha mitho geet dai❤❤ congratulations
Khem g ani Sunita buda KO ❤❤sorry Sarai mitho ani testai mathi Ratna bk dai KO basuri dami xa❤❤❤ love you all
Wow so beautiful song ❤ Ani hamro dada ko aago lagune dance ra acting Didi hjr ko Pani beautiful acting ra dance ra sorko ta kuranii nàru aago ❤❤sampuna timlai safalta ko suvha kamna❤❤❤
Hello guys khem daiko big fan jati sabai Jana hajir hum tw hai😊❤
🎉❤🎉 असाधै राम्रो
अब टिकटक खानी भो यो गितले ❤❤❤बधाई सम्पुर्ण टिम लाइ❤
अहिलेको समय एक पछि अर्को हिट हिट गित बनाउने र लय हाल्ने कोही नाम छ भने नेत्र अर्याल दाई खेम सेन्चुरी दाइ मात्र हुन् जसले लोकगीत पारखिलाई मनोरञ्जन प्रधान गर्ने मात्र नभएर अन्य संगीत pattarnमन पराउनेलाई समेत लोक भाका मन पर्ने बनाउनु भछ
All the best team
Very nice song @natradai
Sampurna timlai dhanybat ani khem cenchuri ra sunita budhako sumadhur aawaj let sansarai khaykoma 🙏🙏🙏🙏❤❤❤❤🌺🌺🌺💯💯💯👌👌👌💕🙏🙏
निकै राम्रो लोक गीत । सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।
बिग फ्यान खेम सर अनि सुनिता बुढा शुभकामना छ टिमलाइ
obi fan 💗🤘❤
धेरै राम्रो गिता दाजु हजुर जस्तो गिता गाउँ मान्छे पाउन गारो छ नेपाली सस्कार
Ramro chh
यति राम्रो सिर्जना छ कसरी तारिफ गराै ❤❤😍😍🤭😘
Wowow congratulation all so nice lyrics and music 🎶
Congratulations all tems
आहा मिठो गित बधाई तथा शुभकामना ❤
मलाई अति नै मन पर्ने तिम को गित आएछ बधाइ सम्पुर्ण तिमलाइ🎉🎉❤❤❤❤❤
आहा ! कति मिठो गीत ❤❤❤
दामी छ गित खुशी लाग्यो❤❤❤
यो गीतले मेरो मन जित्यो आहा ❤❤❤❤
करोड भिउज पुगोस सुभकामना छ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Aba feri tik tok khane vayo khem sir ko geet le 🎉🎉🎉🎉❤❤❤❤❤
शुभकामना सम्पूर्ण टिमलाई 😊🎉
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
JHAKKS,, ROCKKKKKKKKKKKK
🤸♂🤸♂🤸♂🤸♂🤸♂
obi fan 💗🤘❤
आहा सुनिता जि स्वर दामी दामी
Nice👍🎉🎉🎉🎉sang khem dai ra sunita di lai badhai xa hjr lai ❤❤❤❤
obi fan 💗🤘❤