सबैमा अभिवादन !दीपावली २०८१ को शुभकामना सहित हामी आमाछोरा समूहसहित युट्युवमार्फत यहाँहरुसमक्ष मौलिक देउसी भैलो लिएर आएका छौं !सधैं झैं यहाँहरुको मायाको अपेक्षा गरेका छौं !
नमस्कार म कल्पना बिष्ट तिहार विशेष बनेर आएको गितले देश खावस आदरणीय अंकल कोकिल कन्ठ अवाजका धनी BB ANURAGI ज्युलाई धेरै धेरै माया तेसै गरि यहि गितवाटै सम्पुर्ण लाई तिहार पर्बको मंगलमय शुभकामना ❤❤
साह्रै मिठो लय र शब्दमा आमा छोराको देउसी भैलो गीत। आफ्नो कला संस्कृति संरक्षणमा आमा पवित्रा रसाइली र दाजु बि बि अनुरागीको योगदान महत्वपूर्ण रहेको छ । सफलताको शुभकामना🙏🙏
मनैदेखि मनपर्ने सर्जक आदरणीय दाजु बिबि अनुरागी ज्यु र महान आमा प्रति मनैदेखि सलाम अनि उच्च सम्मान व्यक्त गर्दछु र निकै उत्कृष्ट रमाइलो मनमोहित देउसी भैलो प्रस्तुती सुनमा सुगन्ध लाग्यो 👍👏❤️🙏
सारै मीठो अासीर्बाद पाईयो -देउसी संगै मज्जाले रमाईयो!अरु भन्दा फरक छ यो देउसी -झीलीमीली छ जुन्कीरि कौशी!यो तिहार मा देउसी भैलो अायो अासीर्बाद ले कुटुक्क मन खायो!बिबि सर को अासीक मज्जा लायो-झन अामा को अासीक ले मन रुवायो! जान्छ तिहार हसाउदै रुवाउदै-सुख दुख जे छ तेहि खुवाउदै!❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉(100)
नमस्कार पबित्रा दिदी लगाएत सबै द्यौंसी समूह लाई साथै मीठो स्वर र मौलिक भाकामा अती नै रोचक द्यौसी नाच गान पस्किनु भएको मा सहृदय धन्यवाद एबं शुभकामना 🙏🙏❤️❤️🙌🙌
सर्बोपरी देउसी भैलो शृजना।। अत्यन्तै मौलिक मिठास सँगै अर्थपुर्ण सँगित समायोजन गरिएको देउसी भैलो उत्कृष्ट छ! सहस्र सम्मान सहित उच्च साँगितिक सफलता को लागी हार्दिक मंगलमय शुभकामना बरिष्ठ संगीतकार आदरणीय बिबि अनुरागीज्यू बहुसाँस्कृतिक रसाइली आमा सपरिवार यहाँहरुलाई।
Jaha jaha saipstri phul xa theha theha Nepali Maya ra saskriti hunxa .hami Bharat ma rahayata pani tehar ra Dasai ko tika lagauxu.5 pusta thekhi hami yasari ramaya ko chau.
आमा बुबा दाजुभाइ दिदिबहिनी शब जनालाई देउशि भईलाे लाई म सविता हमाल काे तरफ बाट शममान टकराउछु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉 4:234:234:24आहा🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀BB Anuragee DAju nmn sampurna HoLtimLai safltako tiHar subhakamana xa git Ayakdam ramro Baneko xa thank ❣️ you somuch🌹 india kerala Cochin m G rod Eranakulam bata samjhadee Hee ta L 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
सबैमा अभिवादन !दीपावली २०८१ को शुभकामना सहित हामी आमाछोरा समूहसहित युट्युवमार्फत यहाँहरुसमक्ष मौलिक देउसी भैलो लिएर आएका छौं !सधैं झैं यहाँहरुको मायाको अपेक्षा गरेका छौं !
Happy dipawali all of ❤
अती राम्रो
Happy diwali ❤🎉
बहुमुखी प्रतिभाका धनी बिबि अनुरागी दाजुको तिहार कोसेली निक्कै उत्कृष्ट भएको अनुभुत भएको छ !
😊
नमस्कार म कल्पना बिष्ट तिहार विशेष बनेर आएको गितले देश खावस आदरणीय अंकल कोकिल कन्ठ अवाजका धनी BB ANURAGI ज्युलाई धेरै धेरै माया तेसै गरि यहि गितवाटै सम्पुर्ण लाई तिहार पर्बको मंगलमय शुभकामना ❤❤
हार्दिक आभार हजुरप्रति
साह्रै मिठो लय र शब्दमा आमा छोराको देउसी भैलो गीत। आफ्नो कला संस्कृति संरक्षणमा आमा पवित्रा रसाइली र दाजु बि बि अनुरागीको योगदान महत्वपूर्ण रहेको छ । सफलताको शुभकामना🙏🙏
हार्दिक आभार हजुरप्रति
मलाई त बिबि अनुरागी भाइ काे आवाज नै मिठो लाग्छ ।सुनी रहन मन लाग्छ ।
हार्दिक आभार हजुरप्रति
सारै राम्रो दिपावली को हार्दिक शुभ कामना सबै लाई आमा लाई धेरै माया ❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
हाम्रो बागलुङ को शान बि बि दाई उच्च सम्मान आमा happy tihar❤
हार्दिक आभार हजुरप्रति
मनैदेखि मनपर्ने सर्जक आदरणीय दाजु बिबि अनुरागी ज्यु र महान आमा प्रति मनैदेखि सलाम अनि उच्च सम्मान व्यक्त गर्दछु र निकै उत्कृष्ट रमाइलो मनमोहित देउसी भैलो प्रस्तुती सुनमा सुगन्ध लाग्यो 👍👏❤️🙏
हार्दिक आभार हजुरप्रति
नमन गर्दछु।
तिहारको रमझम,,, सम्पूर्ण परिवारलाई तिहारको हार्दिक शुभकामना व्यक्त गर्दछु।
हार्दिक आभार हजुरप्रति
आहा! कति मीठो मौलिक देउसी....शालीन, सभ्य र भव्य देउसी... आमा हजूरको आशिष् झन् अनुपम!!!
हार्दिक आभार हजुरप्रति
हजुर आमा र पुसाजुको समधुर स्वरमा सजिएकाे देउसी भैलोले मननै छोयो ।
सफलताको शुभकामना 🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
सारै मीठो अासीर्बाद पाईयो -देउसी संगै मज्जाले रमाईयो!अरु भन्दा फरक छ यो देउसी -झीलीमीली छ जुन्कीरि कौशी!यो तिहार मा देउसी भैलो अायो अासीर्बाद ले कुटुक्क मन खायो!बिबि सर को अासीक मज्जा लायो-झन अामा को अासीक ले मन रुवायो! जान्छ तिहार हसाउदै रुवाउदै-सुख दुख जे छ तेहि खुवाउदै!❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉(100)
हार्दिक आभार हजुरप्रति
महान चार्ड तिहार को लाखौ लाख शुभकामना सकरात्मक भावनाहरु को जय होस❤❤❤❤❤❤❤❤❤❤❤(100)
हार्दिक आभार हजुरप्रति
आहा सारै रमाइलो देउसिभैलो सङ्ग बधाइ छ आदर्निय bb दाजु🙏❤️
हार्दिक आभार हजुरप्रति
Oho dherai samaya paxi B B vai ra Aamako mitho deushi vailo gite sunna paiyo happy tihar sabai teem.lai
हार्दिक आभार हजुरप्रति
Oho kati ramailo k dai dherai ramro deusi bhailo
हार्दिक आभार हजुरप्रति
कति खेर हेरुम भयो आमा छ्रोराको तिहार गित ❤️🙏
हार्दिक आभार हजुरप्रति
अाहा सारै राम्राे लय भाका मा गाउनु भयाे तिहार काे शुभकामना छ सम्पुर्ण लाई ❤️❤️❤️👌🇳🇵💯✅🌹
हार्दिक आभार हजुरप्रति
सलाम छ यो पारिबार लाइ, ईश्वरको बरदान हो यो परिबार, शुभकामना !!!
हार्दिक आभार हजुरप्रति
Kati ramro deusi bhailo ra Asish Pani Kati lajabab , BB Anuragi Bhai KO.
हार्दिक आभार हजुरप्रति
नेपालीहरुको दोस्रो माहन पर्ब दिपावलि ८१ को हार्दिक मंगलमय शभकामना यहाँहरुलाई
हार्दिक आभार हजुरप्रति
आहा बिबि अनुरागी तथा सम्पुर्ण टिमलाइ हार्दिक शुभकामना ।।।
हार्दिक आभार हजुरप्रति
नमस्कार पबित्रा दिदी लगाएत सबै द्यौंसी समूह लाई साथै मीठो स्वर र मौलिक भाकामा अती नै रोचक द्यौसी नाच गान पस्किनु भएको मा सहृदय धन्यवाद एबं शुभकामना 🙏🙏❤️❤️🙌🙌
हार्दिक आभार हजुरप्रति
Dhyarai ramro dyausi geet suvacamana sabailai
हार्दिक आभार हजुरप्रति
आहा सारै रमाइलो देउसि भैलो गित ।🍍🍓🍎🍏🍇🍇🍇
एक दम राम्रो देउशी, धेरै धेरै बधाई छ आमा छोरा एवं सम्पुर्ण टिम लाइ।
हार्दिक आभार हजुरप्रति
अहाे दाइ निकै राम्राे देउँसी भैलाे ।
क्या वात दाइ
हार्दिक आभार हजुरप्रति
उत्कृष्ट लाग्यो ।बधाई तथा शुभकामना ।
हार्दिक आभार हजुरप्रति
सुन्दर प्रस्तुति शुभकामना सम्पूर्णलाई ❤❤
हार्दिक आभार हजुरप्रति
कति राम्रो देउसिरे सुनिरहु जस्तो आमा र छाेराकाे 🥀🌹💐🌹🥀🌺🌹💐🙌👌👌👌🌺💐🌹🥀
हार्दिक आभार हजुरप्रति
दामि छ सबैलाई बधाई छ,,,❤❤❤❤
आहा कति मीठो अर्गानिक देउसी भैलो यो गित ले तिहार मा पटका होइन धमका हुने देखियो
हार्दिक आभार हजुरप्रति
Jay hos sampurna timko katti mitho mitho sabdh haru 🙏❤️❤️🌹💛💛💐aasirbatko sabdhanta jhannai ramailo 🙏💙🌷💙🙏🪔♨️🔥💚🤍🧡🙏🙏👏👏👏
हार्दिक आभार हजुर प्रति
Sarai ramro lagyo
हार्दिक आभार हजुरप्रति
शुभकामना छ हजुर सबैलाई
हार्दिक आभार हजुरप्रति
आहा मिठी स्वर आमा को नमन छ राम्रो भिडियो छ 🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
A mare aama maite gaya Jasto vayo ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बिबि जी दिपावालीको शुभकामना
हार्दिक आभार हजुरप्रति
आहा ! सरै राम्रो ❤
हार्दिक आभार हजुरप्रति
आमा छोरा अरु सबैमा सुभ कामना
हार्दिक आभार हजुरप्रति
सलाम❤️🙏कति राम्रो सुमधुर देउसी❤️
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो गीत, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट 🙏❤️
हार्दिक आभार हजुरप्रति
निकै रमाइलो देउसी
हार्दिक आभार हजुरप्रति
Sarai Ramro lago lu subha kamana sabai ma 👍👍🎉❤🎉❤🇳🇵🇳🇵
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो कारेक्रम स्वरका धनी सरजकं सङ्गीत कार बरिष्ट बि बि सर अनि आमा होल टिम लगाऐत दिपावलीको शुभ कामना❤️❤️🙏🙏
हार्दिक आभार हजुरप्रति
आहा कति मिठो सृजना bb दाईको अनि अति नै मिठो आवाज
हार्दिक आभार हजुरप्रति
उत्कृष्ट लाग्यो जति सुन्यो तेति सुनी रहू लाग्ने करोड कलब पुगोस साथै छठ पर्ब शुभ दीपावलीको हार्दिक मंगलमय शुभ कामना
हार्दिक आभार हजुरप्रति
🎉🎉🎉🎉❤❤❤🎉🎉हार्दिक शुभकामनाछ
हार्दिक आभार हजुर प्रति
प्रदेश मै भयपनि बल्ल तिहार अायजस्ताे भयाे❤❤
हार्दिक आभार हजुरप्रति
Happy That to all. Mother still has sweet voice 🙏🙏. Really typical deusi. Congratulations 🎉🎉
हार्दिक आभार हजुरप्रति
सारै मीठो देउसी गित बधाई छ अनुरागि परिवारलाई
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो छ आमा को देउसी भैलोको झन् धेरै रमाइलो होला हेर्ने पर्खाइमा म त ❤❤🎉🎉
हार्दिक आभार हजुरप्रति
Agla geet jaldi dalen Bheem Bahadur Jhansi India❤❤❤❤❤🎉🎉🎉😅😅😅
हार्दिक आभार हजुरप्रति
२०८१ सालको सम्पूर्ण रसाइली परिवारमा शुभ दीपावली
हार्दिक आभार हजुरप्रति
संसारभरि यति दाजु भाइ हुदा भगवान्ले मेराे कर्ममा पनि यउटा दाईभाई राखदियकाे भय भा हुने थियाे नि भयका दाजुभाई पनि खाेसेर लगे भगवान्ले कति रूनछु यकलै म😢
Don't worry sis man le sochepaxi sabai bhai yautai hun hami xau ni................
एउटा दाजुभाइ भएको भए दाजुलाई बहिनी धेर र दिदी बहिनी लाई दाई धेर हुने थिएँ ।नभएकै सञ्चो मान्नु है ।हुँदा त अहिलेको जमानामा बिष बनिन्छ ।
हार्दिक आभार हजुरप्रति
सर्बोपरी देउसी भैलो शृजना।।
अत्यन्तै मौलिक मिठास सँगै अर्थपुर्ण सँगित समायोजन गरिएको देउसी भैलो उत्कृष्ट छ!
सहस्र सम्मान सहित उच्च साँगितिक सफलता को लागी हार्दिक मंगलमय शुभकामना बरिष्ठ संगीतकार आदरणीय बिबि अनुरागीज्यू बहुसाँस्कृतिक रसाइली आमा सपरिवार यहाँहरुलाई।
हार्दिक आभार हजुरप्रति
Sabilai suvàkama ❤🎉🎉
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Sarai mitho lagyo... Ajhai lamo video bhako bhaye hune thiyo
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो मौलिकताले भरिपूर्ण भएको भिडियो सफलताको अग्रिम शुभकामना❤❤❤❤
हार्दिक आभार हजुरप्रति
आमाको आवाज धेरै धेरै मिठो छ😊
हार्दिक आभार हजुरप्रति
Supar supar supar ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Dami...parstuti....HARDIK SAMAN ....SA PARIWAR Ma
हार्दिक आभार हजुरप्रति
Yo ho ni deusi vneko purano vakama
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो छ
हार्दिक आभार हजुरप्रति
Supar❤❤❤❤❤🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आहा ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Bala tihar geet ❤❤❤❤ramro lagyo suvakamana dai sarai mitho
हार्दिक आभार हजुरप्रति
कति राम्राे देउसि भैलि
हार्दिक आभार हजुरप्रति
बि बिअ नुरगि,मलाई मनपर्ने कलाकार हुम्
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो देउसी गीत।
Jaha jaha saipstri phul xa theha theha Nepali Maya ra saskriti hunxa .hami Bharat ma rahayata pani tehar ra Dasai ko tika lagauxu.5 pusta thekhi hami yasari ramaya ko chau.
हार्दिक आभार हजुरप्रति
सार्है रमाइलो भयो प्रदेशमा भएर पनि रमाउने अवसर मिल्यो। सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤🙏🙏
हार्दिक आभार हजुरप्रति
ए हजुर म त काठमाडौ आए भने हजुरको दोहरी मा आउने छु।
हार्दिक आभार हजुरप्रति
आमा बुबा दाजुभाइ दिदिबहिनी शब जनालाई देउशि भईलाे लाई म सविता हमाल काे तरफ बाट शममान टकराउछु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉 4:23 4:23 4:24आहा🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
परचनड कमरेड काेमा देउसे याे टीम जानप परने अती दामीछ
हार्दिक आभार हजुरप्रति
आहा कति सुन्दर देउशी भैलो
हार्दिक आभार हजुरप्रति
सुमधुर देउसी
हार्दिक आभार हजुरप्रति
हाेल टिमलाई दिपावलिकाे शुभकामना हाल भारतमा कारेरत ।
हार्दिक आभार हजुरप्रति
Wow sarai ramailo ❤
हार्दिक आभार हजुरप्रति
सबैजनालाई तिहारको शुभकामना।
हार्दिक आभार हजुरप्रति
आहा !❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
सारै राम्रो
हार्दिक आभार हजुरप्रति
राम्रो !
हार्दिक आभार हजुरप्रति
Ati ramro
हार्दिक आभार हजुरप्रति
Sarai Ramro x happy tihar all of you 🙏🥰🙏
हार्दिक आभार हजुरप्रति
Sarimitho❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Aamako sarhai mitho ❤❤❤
हार्दिक आभार हजुरप्रति
sundar tiharko suvakamana
हार्दिक आभार हजुरप्रति
नमाकार म यो भिडियो को घरबेटि बा भिडियो मन पराउदिनु भयको मा धेरै धन्यवाद ।
हार्दिक आभार हजुरप्रति
very nice deusi song
हार्दिक आभार हजुरप्रति
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀BB Anuragee DAju nmn sampurna HoLtimLai safltako tiHar subhakamana xa git Ayakdam ramro Baneko xa thank ❣️ you somuch🌹 india kerala Cochin m G rod Eranakulam bata samjhadee Hee ta L 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
हार्दिक आभार हजुरप्रति
Nepali sanskriti ko sabai nepali haru le adhar garnu parxa
हार्दिक आभार हजुरप्रति
Dherai Ramro6 Hajur👌👌👍👍💐🌻🌻💐💐🌹🌹🌺🌺🌹🌹
हार्दिक आभार हजुरप्रति
Dami x ❤
हार्दिक आभार हजुरप्रति
👍👍👏👏❤️❤️
हार्दिक आभार हजुरप्रति
शुभदिपावालीको सारा नेपालीहरूमा शुभकामना॥
हार्दिक आभार हजुरप्रति
Aama lai 🙏🙏❤️❤️❤️
हार्दिक आभार हजुरप्रति
शुभ कामना शुभ तिहारको सबैमा
हार्दिक आभार हजुरप्रति
BB anuragi afaima euta talent hununxa big respect hjr lai Tara yo geet ma aauthyo dasain jasto sabda chayen milena hai sorry for bad comments ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
साह्रै राम्रो मलाई नि मिसाउनु हुन्छ कि ?
हार्दिक आभार हजुरप्रति
Ahile samma kai Best lagyo...
हार्दिक आभार हजुरप्रति