अन्तर्वार्ता भनेको यस्तो हुनु पर्छ । धेरै वर्षको अध्ययन बाट लिएको ज्ञान यति सजिलै हामीलाई बढ्नु भएकोमा लीला दिदी,विनु दिदी को जय जय जय । रोगलाग्न नदिने भनाइ अबको प्रत्येक कक्षा को पाठ्यपुस्तक मा एउटा एकाई हुनै पर्छ ।
लीला दिदीको छोटो छोटो त धेरै सुन्दै आएको थिएँ। तर आज उहाँको यति लामो सम्पूर्ण स्वास्थ्यको लागि ज्ञानवर्धक कुरा र उहाँको जीवनी पनि सुन्न पाउँदा धेरै आनन्द लागेको छ त्यसको लागि दुवै दिदीहरूलाई धेरै धेरै दिदै देखि आभार प्रकट गर्दछु। ओम शान्ति
प्राईभेट अस्पताल जति सबैले विरामी निको पार्ने होइन उत्पादन गर्ने कारखाना भएकोले यस्ता ज्ञानका कुरा पाठ्यक्रममै समेटेर शिक्षा दिनसके सम्पुर्ण नेपालीलाई राम्रो हुनेथियो ।
किन नपाउनु नि हजुर, अर्काले उब्जाई दिनु पर्ने अनि शुद्ध पनि खोज्ने? सबैलाई सहरमा बस्नु पर्ने,सुकिलो मुकिलो हुनु पर्ने अनि शुद्ध खोजेर कहाँ हुन्छ त? ब्यापारीले बेचेको चीज बस्तु त अशुद्ध हुने नै भो नि।
प्रवचन दिने धार्मिक गुरु, स्कुलमा पढाउने शिक्षक हरु, टिभी, बिभिन्न संचार कर्मी र बिभिन्न उपचार गर्ने डा. हरुले यसरी नै प्रवचन, शिक्षा, उपचार दियो भने समाज मानबिय मुल्य र मान्यतामा बच्ने र बाच्न सिकाउने रहेछ। उहां ले दिएको नाशिका ले ३ दिन पछि घुर्न बन्द भयो। आंखा, गौमुत्र, पुनरवा बुटि, अमृतधारा उपयोग गर्दै छु।कमजोरी हटेको र शरिर मा पाचन शक्ती बढेको छ। यसरी बाहिर आएर र ल्याएर जनता माझ राखिदिनु भएको मा यहां २ बै लक्ष्मी हरु लाई मुरी मुरी धन्यबाद!🙏🏻
गुरु आमा को १००%सहि छ सबै कुरा तर हामी जस्तो आर्का को देश को नोकर ले यो समय कसरि मिलाउने होला आति नै पिर लाग्छ आफ्नो स्वास्थ्य को बारेमा। धन्यवाद नमस्कार हजुर हरूको यो आति नै मन पर्ने लेसन को लागी धन्यवाद
खाना सम्बन्धित साह्रै ज्ञानबर्धक कुराहरु जानाकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। वार्तालाप सुनि सकेपछि त कहाली पो लाग्यो कसरी यति अब्यबस्थित आहार विहार गरेर हामी धन्नै ५०-६० बर्ष बांचेका हौंला। डाक्टर र उपचार गर्न जाने म आफूलाई त एक मानेमा अपराधी जस्तो पो लाग्यो।
यसो शिक्षा पठन पाठन मा विषयगत रुपमा पढाई हुने हो भने हामी सबै तीन करोड नेपाली ले आफूलाई जान्दथे बुझ्दछ र निरोगी जीवन जिउँथे जय हो लिला म्याम हजुर लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै जानकारी गराउँदै अनि यो राज्यमा राज गर्ने हरुले पनि बुझुन सुनाउन र यसलाई वैदिक शिक्षा स्वास्थ्य शिक्षा मा हाम्रा सन्तति हरुलाई राम्रो सँग बुझाउन यस पद्धतिको विकास होस भन्न चाहन्छु ।। जय गौ माता ,जय धर्ती माता।। , जय जय जय ।।। पशुपति नाथ ❤❤
लिला दिदीले बोल्न नचाहने कुरा म बोल्दिन्छु रोग संग हैन अस्पताल को डाक्टर संग डराउनु।किन कि अस्पताल को डाक्टर त मान्छे निको पार्ने हैन बिमारी को पैसा ठिक पार्ने हो।
बिचरा डाक्टरहरुलाई पनि के दोष दिनु। जसले जे जान्यो जे सिक्यो त्यही नै गर्ने हो । लाखौं करोडौं खर्च गरेर पढेका हुन्छन् अनि बाँकी जिन्दगी अपवाद बाहेक अधिकांशले त्यसैको ब्याज ऊसुली गर्दै बस्ने हुन् ।
जय श्री मन्नारायण अति राम्रो लाग्यो कार्य जय श्री राधे राधे राधे स्यामं क्रूष्ण रामं दुःख हर्ने रामं क्रूष्ण राधे राधे जय श्री लक्ष्मी सरी की हजुर लाइ कोटी कोटी नमन् 💕♥️👏👏
नमन छ 🙏🙏🙏🙏🙏हजुर दुबै जना मा।अति नै जिबन उपयोगी ज्ञानब्रद्दक ईन्टरभ्यु सुन्नु पाइयो। धेरै खुशी लाग्यो।अब हजुर को जडिबुटी कता तिर पाइन्छ नि??गुरुमा हजुर??हजुर को लोकेसन पाए हुने थियो।
जीवन उपयोगी कुरालाई शिक्षा मुलक छ।शिक्षण बिषय मा समेट्न जरुरीछ। प्रा.डा.तिलक बहादुर के.सी.(शास्त्री)नेपाल गज। जय जीवन, जय जगत। आयुर्वेद स्वास्थ्य बिग्य लिला बैनिलाई धन्यवाद, जय होस। ❤🎉
दिज्यू नमस्कार ! हजुरको यस स्वास्थ्य सम्बन्धी सम्वाद सुनेर धेरै खुशी लाग्यो कृपया एउटा जिज्ञासा मेटाइ दिनु हुन्छ की वाथ कफ पित्त तिनै वटा समस्या भएको व्यक्तिले खानालाई कसरी खाने त?
मन परेको फिलिम त कटाइ कटाइ हेर्ने म आज झन्डै 2:30 घन्टा को कार्यकरम पुरै हेरे धन्याबाद प्रस्तुता र जीवन जिउन सिकाउने आमा दुबै लाई नमन्🙏🙏म छिटै भेट्ने छु हजुर लाई तर ढोगी हरुले गर्दा संखा लाग्छ तर हजुर मा पुर्ण पिस्वास छ माता अब को 10 महिना भित्र हजुर को घर मा म आफै आउने छु परिवार सहिद्🙏🙏❤️❤️❤️
0 my god आज सम्म हेरेकै भिडियोहरु मध्य सय मा एक उत्कृष्ट लाग्यो वल्ल आज निन्द्रा वाट व्यूँझे जस्तो लाग्यो अव बाँकी दिन हरुमा यस्तै भिडियो लिएर उपस्थित भइदिन हुन विनम्र अनुरोध गर्दछु❤❤❤❤
Hari om guru didi dherai ramro kura sikaunuvo hajur Lai dherai dherai dhandebad sadhai Gyan ko jotixardai januhola hajur Lai sadhai suvakamna 🙏🌺🙏🌺🙏🌺👍👍👍👍👌👌🙏🙏🙏
This is such an important information. Wish the whole world could adopt this. Thank you from the bottom of my heart for this information mataji. Hare Krsna.!!!
नमन हजुर दुबै जनालाई, धन्यवाद अनि शुभकामना साह्रै सरल भाषामा साह्रै मिठो तरिकाले प्रस्तुति दिनु भयो, खुसी लाग्यो काफा, भाटा पिटा भनेको के हो थोरै भए पनि बुझ्न पाए ।
बिषय गज्जब थियो तर कार्यक्रम उँट बन्यो। वाथ,,कफ पित्तको कुरा धेरैपटक आयो तर सबै गोलमटोल भयो यसरी त। यति लामो संवादमा त तिनवटालाई आधा आधा घण्टा छुट्याएको भए बरु बुझ्न सकिन्थ्यो होला, अहिले त के हो के होइन?!, को कस्तो के गर्ने भन्ने सबै मिसिएर आयो॥
लिला दिदीको सम्पर्क नम्बर
👇️👇️
985-2050572
9841575394
thank you so much for sharing her number with us
हजुरले स्वास्थ्य सम्बन्धि धेरै राम्रो सुझाव दिनु भयो तर म्याम कुनखालको बाथछ हाम्रो शरिरमा कसरि थाहापाउने ?
Receive नहुने नम्बर के काम ?
जति गर्दा पनि उठेन हजुर याे फाेन त।उपत्यकामा कहा हाेला भेट्न पाईने कुनसमयमा गर्दा चाहि फाेन उठ्ने हाे
Dd om dd malai bath ra pitta le satairaheko x ma ta hajurkosathmai basna manx
अन्तर्वार्ता भनेको यस्तो हुनु पर्छ । धेरै वर्षको अध्ययन बाट लिएको ज्ञान यति सजिलै हामीलाई बढ्नु भएकोमा लीला दिदी,विनु दिदी को जय जय जय । रोगलाग्न नदिने भनाइ अबको प्रत्येक कक्षा को पाठ्यपुस्तक मा एउटा एकाई हुनै पर्छ ।
Book roixa kun ho vndinu na plz koile
सबै मिडियाले यस्तै पोजिटिभ कुरा ल्याउनु पर्छ
100%✓Right❣️👏
dd ko book kun ho?? plz vmdinu na
12:18
लीला दिदीको छोटो छोटो त धेरै सुन्दै आएको थिएँ। तर आज उहाँको यति लामो सम्पूर्ण स्वास्थ्यको लागि ज्ञानवर्धक कुरा र उहाँको जीवनी पनि सुन्न पाउँदा धेरै आनन्द लागेको छ त्यसको लागि दुवै दिदीहरूलाई धेरै धेरै दिदै देखि आभार प्रकट गर्दछु। ओम शान्ति
O my sister m kasre ganù
यो नियम बच्चा मा लागू हुन्छ?
दुवैजना दिदीहरूप्रति यस्तो जीवन चिन्ने र बदल्ने अन्तर्वार्ताद्वारा मेरो ज्ञानको चक्षु खोल्दिनुभएकोमा।
प्राईभेट अस्पताल जति सबैले विरामी निको पार्ने होइन उत्पादन गर्ने कारखाना भएकोले यस्ता ज्ञानका कुरा पाठ्यक्रममै समेटेर शिक्षा दिनसके सम्पुर्ण नेपालीलाई राम्रो हुनेथियो ।
बिड्म्बनाको कुरा आजभोली शुद्ध खानेकुरा पाउनै गाह्रो छ।असाध्यै राम्रो कार्यक्रम।मनै देखि हार्दिक आभार🙏
किन नपाउनु नि हजुर, अर्काले उब्जाई दिनु पर्ने अनि शुद्ध पनि खोज्ने? सबैलाई सहरमा बस्नु पर्ने,सुकिलो मुकिलो हुनु पर्ने अनि शुद्ध खोजेर कहाँ हुन्छ त? ब्यापारीले बेचेको चीज बस्तु त अशुद्ध हुने नै भो नि।
@@ruwalepadam1066 सबैले आफैले उब्जाउ गर्न सक्दैनन,नसक्नेले किनेर खानु बाध्यता हो।ब्यापारमा पनि इमान्दारीता चाहिन्छ।पैसा कमाउने भन्दैमा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने छुट हुन्छ र?
प्रवचन दिने धार्मिक गुरु, स्कुलमा पढाउने शिक्षक हरु, टिभी, बिभिन्न संचार कर्मी र बिभिन्न उपचार गर्ने डा. हरुले यसरी नै प्रवचन, शिक्षा, उपचार दियो भने समाज मानबिय मुल्य र मान्यतामा बच्ने र बाच्न सिकाउने रहेछ।
उहां ले दिएको नाशिका ले ३ दिन पछि घुर्न बन्द भयो। आंखा, गौमुत्र, पुनरवा
बुटि, अमृतधारा उपयोग गर्दै छु।कमजोरी हटेको र शरिर मा पाचन शक्ती बढेको छ। यसरी बाहिर आएर र ल्याएर जनता माझ राखिदिनु भएको मा यहां २ बै लक्ष्मी हरु लाई मुरी मुरी धन्यबाद!🙏🏻
यस्तो बिषय त स्कुल को पाठयक्राम राख्नुपर्छ
Absolutely Right
गुरु आमा को १००%सहि छ सबै कुरा तर हामी जस्तो आर्का को देश को नोकर ले यो समय कसरि मिलाउने होला आति नै पिर लाग्छ आफ्नो स्वास्थ्य को बारेमा। धन्यवाद नमस्कार हजुर हरूको यो आति नै मन पर्ने लेसन को लागी धन्यवाद
❤❤❤ very true
Prades ma pani milxa 1 hrs afno sarirlae time dieu vane sab thik hunxa
आफ्नाेलागि समय दिन नसके बाँचे के सार बेलैमा चेतना जागृत हाेस🙏🙏🙏
खाना सम्बन्धित साह्रै ज्ञानबर्धक कुराहरु जानाकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। वार्तालाप सुनि सकेपछि त कहाली पो लाग्यो कसरी यति अब्यबस्थित आहार विहार गरेर हामी धन्नै ५०-६० बर्ष बांचेका हौंला। डाक्टर र उपचार गर्न जाने म आफूलाई त एक मानेमा अपराधी जस्तो पो लाग्यो।
अति नै जानकारीमूलक अन्तरवार्ता। सादा खाना, स्वच्छ हावा, उच्च विचार अनि गहिरो निन्द्रा। दैनिक ब्यायाम अन्त्यन्त आवश्यक हुने गर्दछ।
लिला दिदिले भन्नुभएको कुरा ठिक छ।एऊटा पुस्तक नै तयार गरि बिध्यालय मा राख्न पाए भाबि सन्ततिले प्रयोग गर्छन्।
कति राम्रो स्वास्थ्य सम्बन्धि जानकारी हजुरहरु दुबैलाई धेरै धेरै धन्यावद❤❤
अति उत्तम ज्ञानबर्द्धक अन्तरवार्ता,
सुद्धिकरण गर्नु नगर्नु त तपाई हाम्रो हातको कुरो हो दुबैजनालाई मुरी मुरी धन्यवाद।
यसो शिक्षा पठन पाठन मा विषयगत रुपमा पढाई हुने हो भने हामी सबै तीन करोड नेपाली ले आफूलाई जान्दथे बुझ्दछ र निरोगी जीवन जिउँथे जय हो लिला म्याम हजुर लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै जानकारी गराउँदै अनि यो राज्यमा राज गर्ने हरुले पनि बुझुन सुनाउन र यसलाई वैदिक शिक्षा स्वास्थ्य शिक्षा मा हाम्रा सन्तति हरुलाई राम्रो सँग बुझाउन यस पद्धतिको विकास होस भन्न चाहन्छु ।। जय गौ माता ,जय धर्ती माता।। , जय जय जय ।।। पशुपति नाथ ❤❤
dijju ko book ? vndinu na
अत्यन्तै महत्वपूर्ण जानकारीले भरमार वार्तालाप । हार्दिक शुभकामना अथाह ज्ञानकी भण्डार लीला श्रेष्ठजी र विनुजीलाई !
सबैको जय होस् !
लिला दिदीले बोल्न नचाहने कुरा म बोल्दिन्छु रोग संग हैन अस्पताल को डाक्टर संग डराउनु।किन कि अस्पताल को डाक्टर त मान्छे निको पार्ने हैन बिमारी को पैसा ठिक पार्ने हो।
💯💯💯💯💯👍👍👍👍👍
😢😢kehi suggest didaina yaar १००० रू linxa dr fee vitra gayo ausadi lekhyo sakyo k vayo kasari vayo kasari rog lagna bata bachne kehi vandai n
बिचरा डाक्टरहरुलाई पनि के दोष दिनु। जसले जे जान्यो जे सिक्यो त्यही नै गर्ने हो । लाखौं करोडौं खर्च गरेर पढेका हुन्छन् अनि बाँकी जिन्दगी अपवाद बाहेक अधिकांशले त्यसैको ब्याज ऊसुली गर्दै बस्ने हुन् ।
लीला दिदी ले भने कार दियको जान्कारी अति महत्तो पुर्ण छ सबैले मनन गरेमा हामी स्व्स्थ रहन सकिन्छ
यो दिदी लांई कसरी भेत्न सकिन्छ होला?
केहि नम्बर पारे हुन्थ्यो है?
हजुरले सबै रोगको लक्षण उनि उपचार बिधि सहित एउटा पुस्तक लेखेर बिक्रि को लागि बजारमा राखिदिन पऱ्यो दिदी
हजुरको वातां लाई महतव दियर सुने सारै उपयोगी लागयो , हजुरलाई धनयवाद छ ।
जय श्री मन्नारायण
अति राम्रो लाग्यो कार्य जय श्री
राधे राधे राधे स्यामं क्रूष्ण रामं
दुःख हर्ने रामं क्रूष्ण राधे राधे
जय श्री लक्ष्मी सरी की हजुर लाइ
कोटी कोटी नमन् 💕♥️👏👏
नमन छ 🙏🙏🙏🙏🙏हजुर दुबै जना मा।अति नै जिबन उपयोगी ज्ञानब्रद्दक ईन्टरभ्यु सुन्नु पाइयो। धेरै खुशी लाग्यो।अब हजुर को जडिबुटी कता तिर पाइन्छ नि??गुरुमा हजुर??हजुर को लोकेसन पाए हुने थियो।
एकदमै ज्ञानमुलक ,स्वास्थमुलक ,चेतनामूलक भिडियो हेर्न पाईयो ।दुबै जनालाई धेरै धेरै धन्यवाद ❤️
सार्है राम्रो बिनुजी हजुरले राजनीतिक बाहेक बिषयलाई महत्व दिनुहुन्छ धेरै राम्रो 🙏🙏
कति राम्रो स्वास्थ समन्दी कुराहरु सुनिया धेरै कुराबुजियाे दुबैजनालाई धेरै धेरै शुभकामना 🎉🎉
साह्रै अमूल्य राय प्रस्तुत गर्नु भयो। फेरि पनि यो लीला श्रेष्ठ दिदीको पोट कासस्ट लिनु होला धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। जय आमा 🇳🇵जय देश🙏
साच्चीकै जिबन बाँच्नेहरुको लागि यो कार्यक्रम 2जना प्रति आभार 🎉🎉🎉
अति नै आवश्यक र उपयुक्त उपयोगी कुरा गर्नुभयो लीला श्रेष्ठ दिदी ले धेरै धेरै धन्यवाद ज्ञापन उहाँ लाई अनि बिनु दिदी लगायत सम्पूर्ण टिमलाई ❤🙏🏻🙏🏻
अत्यन्तै जीवन उपयोगी सम्बाद धन्यवाद हजुरहरु दुबैमा,शुभ होश जय होस् !
❤❤🙏🙏
दुबै जना लाई नमस्कार स्वास्थय सम्बन्धित ज्ञानका कुरा धेरै राम्रो लाग्यो 🙏🏿🙏🏿👏👏👍
दिदिले सारै राम्रो ज्ञान् ब्रदक कुरा भन्नुभएकोमा धेरै धेरै धन्यवाद। 🙏
ज्ञान गुनका कुरासुन्न पाएकोमा खुशी लाग्यो हजुरहरुलाई धेरै धेरै धन्यवाद छ।
सारै राम्रो ज्ञान बर्दक सल्ला सून्न पाउदा यती आनन्द लाग्यो
हजूरलाई भेट्न मन लागेको छ ।कहा कसरी भेट्ने सकिन्छ।
आयुर्वेदिकमा यत्ति धेरै ज्ञान भएको लीला दिदी र बिनुजीको प्रस्तुति साह्रै उत्कृष्ट लाग्यो🙏🙏
धन्यवाद विनु दिदि हजुर संगकाे मेरो भेट भगवानले जुराइदिएको मा यो अन्तर वार्ता मेरो लागी एकदम फलदायी भयाे दुवै जनामा हासिल नमन
हार्दिक अाभार कृतज्ञभाब हजुरबाट धेरै कुरा सिक्नुपर्नेछ। भेट्न पनि इच्छा छ । समयले साथ दिएपछि अवस्य भेटघाट गराैंला। 🙏🙏🙏
धेरै धेरै नमन छ हजुर हरु लाई 🙏🙏🌹❤️❤️ चेतना को लागि।।
कसको के प्रकृति भन्ने कसरी थाहा पाउने दिदि? त्यसको पनि जानकारी पाए आभारी हुने थियौँ ।
RUclips ma gayera hernu na hindi ma katti chha aafno prakriti kasari chuttaune bhanera
उत्कृष्ट अनुभव र शिक्षा दिनु भयो,यहाॅ प्रति आभारी छु ।
जीवन उपयोगी कुरालाई शिक्षा मुलक छ।शिक्षण बिषय मा समेट्न जरुरीछ। प्रा.डा.तिलक बहादुर के.सी.(शास्त्री)नेपाल गज। जय जीवन, जय जगत। आयुर्वेद स्वास्थ्य बिग्य लिला बैनिलाई धन्यवाद, जय होस। ❤🎉
अत्यन्त ज्ञानबर्धक कुराहरू
कति सजिलै सङ कति सरल तरिकाले बुझाउनु भयो।दिदी ❤🙏😊
धेरै राम्रो कुरा दिदिको, जयहोस स्वास्थ सबैकोलागि यहि नियम पालना गरौँ
लिला दिदीको सबै कुरा जीवन उपयोगी छन ।दिदी कानको श्रबन शक्ति कम हुँदै जानू के कारनले होला ।यसको समस्य सामधान गर्न के गर्नु पर्ला?
Jiwan paribartit garne guruama ko athah gyan ko laagi lakhaulakha dhanyabad naman🙏🙏❤️❤️🌺🌺
हजुरको छोटा छोटा टिप्स त हेरेकी थिए आज सबै सुन्ने मौका पाए धन्यवाद दुवै जना दिदिवैनीलाई ज्ञान बाँड्नु भएकोमा । निरन्तर होस्।।
Jayhosdidiko
अद्भुत भन्दा अद्भुत ज्ञानको भन्डार जय होस 🙏🙏
सबै स्कुलहरू मा यो कुरा को प्रचारप्रसार गर्नु जरुरी छ दि किन कि हाम्रो बचा हरूले यो सबै कुरा जानुन
आहा,,,कति उपयोगी सन्देश,धन्यवाद,,,,,
दिज्यू नमस्कार ! हजुरको यस स्वास्थ्य सम्बन्धी सम्वाद सुनेर धेरै खुशी लाग्यो कृपया एउटा जिज्ञासा मेटाइ दिनु हुन्छ की वाथ कफ पित्त तिनै वटा समस्या भएको व्यक्तिले खानालाई कसरी खाने त?
Thank you LEELA DIDI❤❤ मार्ग दर्शन को लागि 🙏thanx to this media❤❤ #BINU POKHREL#
दिदीकोसनाे सानाे भिडियो त मैले हेरिराखेको थिएँ तर आजको यो संवाद मलाई धेरै उपयोगी लाग्यो।
लिला दिदीलाई मन देखि
नमन 💐🙏👍💐धन्यवाद!
बिनु बैनी र लिला दिदीलाई हृदय देखि नमनछ❤❤❤
बिनु बैनी हजुरकाे माईती झापाकाे कुन ठाउँ हाे।
@@sujitdhakal5571 खुदुनाबारी ,
नाउ बिर्तामोड ।🙏🙏
स्वास्थ्य हुनका लागि धेरै राम्राकुराकाे ग्यान दिनुभयाे दिदी ❤🎉
लोकल गाइ पाल्दै र पाली रहेको घरमा मासिक भत्ता को ब्यवस्थापन गर्नुपर्ने हो। बिकाश को लागी. dhanyabaad
अत्यन्तै उत्कृष्ट प्रस्तुति ।
Very effective programme .. thanks both of you 🙏🏼🙏🏼
मन परेको फिलिम त कटाइ कटाइ हेर्ने म आज झन्डै 2:30 घन्टा को कार्यकरम पुरै हेरे धन्याबाद प्रस्तुता र जीवन जिउन सिकाउने आमा दुबै लाई नमन्🙏🙏म छिटै भेट्ने छु हजुर लाई तर ढोगी हरुले गर्दा संखा लाग्छ तर हजुर मा पुर्ण पिस्वास छ माता अब को 10 महिना भित्र हजुर को घर मा म आफै आउने छु परिवार सहिद्🙏🙏❤️❤️❤️
0 my god आज सम्म हेरेकै भिडियोहरु मध्य सय मा एक उत्कृष्ट लाग्यो वल्ल आज निन्द्रा वाट व्यूँझे जस्तो लाग्यो अव बाँकी दिन हरुमा यस्तै भिडियो लिएर उपस्थित भइदिन हुन विनम्र अनुरोध गर्दछु❤❤❤❤
Oh my god कति राम्रो कुरा सुन्न पाइयो हार्दिक धन्यवाद हजुरहरु दुवै जनालाई पुरा समय सुनिरहन मन लाग्यो 🙏💕
दुबै दिदीबहिनी लाई नमन 🙏🙏🙏🙏👌👌👈️👈️👈️कुनरोगलाई के के कसरी खाने नलाग्नु रोग लागिसक्यो के के कसरी खानु जानकारी पाउन पाए आभारी हुनेथिए।
बिनु बहिनी सधै राम्रो राम्रो ग्यानबर्दक कुराहरू हामी लाई सुनाउनु भएकोमा कोटी कोटी प्रणाम।
अमूल्य जानकारीको लागी धन्यवाद
यो जानकारीको लागि हजुरहरुलाई धन्यवादको साथै बधाई छ।
कति राम्रो कुरा हरु जान्न पाए दुबैजनालाइ हार्दिक आभार ब्याक्त गर्दछु🎉🎉🎉नमस्कार
Hari om guru didi dherai ramro kura sikaunuvo hajur Lai dherai dherai dhandebad sadhai Gyan ko jotixardai januhola hajur Lai sadhai suvakamna 🙏🌺🙏🌺🙏🌺👍👍👍👍👌👌🙏🙏🙏
This is such an important information. Wish the whole world could adopt this. Thank you from the bottom of my heart for this information mataji. Hare Krsna.!!!
दुवै mam हरूका ज्ञानगुनका कुरा सुनेर धेरै खुशी लाग्यो ा हजुरहरूलाई धेरै धेरै धन्यवाद ी
कुरा त निकै सान्दर्भिक, बैज्ञानिक छ तर किन हरेक कुरा धर्म संग जोदिन्छ?
Well experienced and knowledgeable present which is incredible beneficial for all of us.
सारै राम्रो कुराको जानकारी दिनुभयो
धन्य धन्य छाै , हजुरहरुलाइ असिमित नमन् 🙏🙏🙏
खाना, शरिर , रोग उपचारको यि आदि इत्यादि सबका कुराले एकदम झकझकायो । शतप्रतिशत सहि र जिवन उपयोगी कुरा भन्नुभयो।
धेरै धेरै धन्वदा लिला दिदी लाई ❤❤❤
Thanks for this message.
हाम्रो शरीर भित्र संवेदशील अङ्ग छन् । यसमा दस्बिन मा जस्तै फोहोर कुरा नहालौ। Health is wealth ❤❤
Dherai dherai 🙏🙏🙏🙏🙏jankari dinu vayeko ma kehi tha xaina hami abuj lai pahilei yesto kura suneko vaye cancer lagdaina thiyo hola malai 😢😢😢🙏🙏🙏dhnyebad hajur koti koti namn🙏🙏🙏🙏
एक दमै राम्रो दिदी सारै चित्तबुझ्दो सुझाव तर अहिले कहाँ पाउनु यीखाने कुरा 🙏🙏
Thank-you both of you
I can’t get tired listening of your podcast 👏👏👏👏👌👌👌💐💐
जमस्कार !
यति महत्वपूर्ण जानकारि दिनुभाे
धरै धेरै धन्यबाद
Thank you Sis Pranam 🙏🙏🙏❤
Dhyrai ramro kura sunna pauda khusi lagyo hajurlai dhyrai dhyrai thanks 🙏🏽🙏🏽🙏🏽🙏🏽
प्राकृतिक चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकार लाई दवाब दिन कार्यक्रम सञ्चालन गर्नुका लगि अनुरोध छ।
Very fruitful programme ,thanks to both 🙏🙏
Thank you 💕 Lila dd yesto ramro jankari ko lagi
धेरै राम्रो धन्यवाद ।
Yes,I accept all conversation
Super good advice thanku maam sadhaiba yesta advice pauna asha ma ani hajur lai Saman sorup salam
अति सुन्दर अन्तर्वार्ता
नमन हजुर दुबै जनालाई, धन्यवाद अनि शुभकामना साह्रै सरल भाषामा साह्रै मिठो तरिकाले प्रस्तुति दिनु भयो, खुसी लाग्यो काफा, भाटा पिटा भनेको के हो थोरै भए पनि बुझ्न पाए ।
Liladilai dildekhi dhanyabad om shanti.💥💥❤️❤️🙏🙏🙏🙏👍️👍️🌹🌹🌹
धन्य बाद❤❤
Thank you both ,God bless you❤❤
बिषय गज्जब थियो तर कार्यक्रम उँट बन्यो।
वाथ,,कफ पित्तको कुरा धेरैपटक आयो तर सबै गोलमटोल भयो यसरी त। यति लामो संवादमा त तिनवटालाई आधा आधा घण्टा छुट्याएको भए बरु बुझ्न सकिन्थ्यो होला, अहिले त के हो के होइन?!, को कस्तो के गर्ने भन्ने सबै मिसिएर आयो॥
जय हाेस् 🙏🙏
Thank you both of you🙏
ज्ञानी बिनुजिलाई मुरि मुरि धन्यबाद ।
Impressive and life improving lessons.