सरकारले विद्यालयमा आयुर्वेद सम्बन्धित एउटा विषय प्रत्येक कक्षामा राखे राम्रो हुने थियो सामान्य रोगहरुको उपचार गर्न विद्यार्थी आफैँ सक्षम हुने थिए ।जय आयुर्वेद।
अत्यन्तै राम्रो कार्यक्रम प्रस्तुत गर्नुभएकोमा डा. साब र सञ्चालक दुवैमा नमस्कार । सुगर, प्रेसर, काेलेष्टेराेल, थाईराईड जस्ता दिर्घराेगहरूलाई फाेकस गरेर अर्को भाग छिट्टै ल्याउनु पर्याे ।
यस्तो प्रकिती प्रेमि होनाहार व्याक्तिलाई मेरो नमन्। राज्य को ध्यान आकर्षण होस् यसप्रति अब हामी सबै go back to nature ani matra hamro भलो हुनेछ ❤❤ नेपाल को राजीव दिक्षित हो उहाँ
ढाइ घण्टा लगाएर हेर्दा पनि धित मरेन । सायद हाम्राे रगतकाे कँणकँणामा संस्कार बनेर रहेकाे अतिक्रमित मनकाे संसारका लागि उपदेश दिनसकिने खजना भएर हाेला कि ? सलाम छ दुबै अादरणाीयहरूमा ।
ल है बिपि सर नेतृत्वकाे कुनै भर ,बिश्वास छैन् ।हजुर जस्तो सपुतले भाडामा युवाहरू बेच्ने चलन बन्द गरि नेपाल चिनाउन काेशिस गर्नुपर्छ सर।नेपाललाई सतिकाे श्रापबाट मुक्त गराउने जिम्मा हजुर जस्तै सपुतकाे हो सर।
अत्यन्त लाभदायक अन्तरवार्ता । बिपि तिमिल्सिनाजी को आयुर्वेदिक औषधि सम्बन्ध मा सुनिसकेपछि हाम्रो जडिबुटि को कति धेरै महत्व रहेछ , यस्को सहि सदुपयोग गर्नपटि सरकार लागेमात्र पनि देसले बिकास गर्न कुनै समय लाग्ने थिएन ।
विनु दिदीको हरेक पोडकाष्ट खास खास रहेका छन् । लामो भएको ले २ दिन लगाएर भएपनि पूरा भाग हेरें । यो पोडकाष्टको त नोट वनाएर राख्नपर्ने लाग्यो । फेरि समय मिलाएर नहेरी मन मान्नेवाला छैन । धेरै धन्यवाद अतिथि र प्रस्तुतकर्ता दिदीलाई 🙏🙏🙏
प्रत्येक स्कुलमा आयुर्वेद कक्षा संचालन गर्ने हो भने भावि कर्णधार हरुले बोट बिरुवाको नाम जान्छन् हरेक जडिबुटी लाई निरन्तरता दिई रहन्छन। सरलाइ धेरै धेरै नमस्कार
प्रस्तुत कर्ता म्यादम महोदय आजको बिषय मेरो परिचित डाक्टर बिपिन सर सारै सान्दर्भिक ज्ञान पूरक कुरा राख्नुपर्छ भएकोमा हार्दिक उच्च सम्मान प्रकट गर्दै धन्यवाद। जय जन्म भूमी बेलायत बाट।
डा. अंकलसँग भेट भएको २ बर्ष भयो, उहाँसँगको भेटपछि अन्यकुनै अौषधि खानुपरेन । स्वास्थ्य सकिनु र सम्पत्ति लुटिनुबाट हजारौंलाई बचाउनु भएको छ डा. वि. पि ले । देशका लागि हजुरजस्तो मान्छे ठूलो सम्पत्ति हो । हाम्रो देश र हाम्रो प्राचीन वैदिक पद्धतिको अबलम्बन गरेर मात्रै हामी स्वस्थ रहन सक्छौ र ठगिनबाट पनि बच्छौ । उहाजस्तो अनुसन्धानकर्ताको आवाजलाई बाहिर ल्याउन प्रयत्नगर्ने पोखरेल दिदीलाई पनि धन्यवाद व्यक्त गर्न चाहान्छु । वि. पि सर नेपाललाई जोगाउन पछि नहट्नुहोला, हजुरसँग पशुपतिनाथ हुनुहुन्छ । १ दिनमा करोडौंको विदेशी अौषधि आयात हुन्छ, यसलाई लाखौंमा मात्र पुर्याउन सके पनि यो देश धनी हुनेछ ।
अतिनै जीवन उपयोगी सम्बाद! धन्यवाद Dr साब हजुरको अमुल्य समय अमुल्य ज्ञान सगको मिठो सम्बादका लागि अनि धन्यवाद बिनु जि गहिरो अध्यायन अनि रिसर्चका लागि!❤❤🙏🙏
बास्तबमा हाम्रो देश नेपाल प्राकृतिक जडिबुटीले धनि रहेको छ, मलाई खुसी लाग्यो यो भिडियो हेरेर,अब आयुर्वेदको बारेमा सबैलाई ज्ञान दिनु पर्छ, यसका लागि हरेक बिधालयहरूमा आयुर्वेद सम्बन्धि शिक्षा लागू गर्नुपर्छ डाक्टर साव🙏
यो हो पड्कास्ट, जसमा कन्टेन्ट र दम दुबै छ। जो सबैका लागि उपयोगी छ । सबैले सुन्नै पर्ने कुराकानी । संसदका किचलो हेर्दाहेर्दा बिरामी भईएला जस्तो थियो । विपी सरको अत्यन्तै लाभदायक कुराकानीले निको बनायो । अझै अरु इपिसोड आओस् है बिनु जि,
कुन जरिबुटिको के रस हालिदिनुभयो बिनु दिदिको च्यानलको स्वास्थ्य मा पनि खुबै सुधार पो देख्छु त यो अन्तरबार्ता पछि 😅😅😅 यति धेरै ब्यबहारिक, बैज्ञानिक र सुन्दर ज्ञान प्रती हार्दिक नमन 🙏🙏🙏
यो कार्यक्रम अत्यन्त उपयोगी रहेछ यो कार्यक्रम सन्चालन गर्नु हुने हरु सबै लाई धेरै धेरै धन्यवाद नमस्कार याहाँ हरु लाइ राज्य ले नै चिनोस जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
डा.साहवमा सादर नमन! सबै विज्ञ मस्तिष्क विदेशिन वाध्य हुनु दुर्भाग्य हो,हजुरले यस्तो अनमोल ज्ञान नेपालमै प्रयोग गरी विश्वकै गुरु देश बनाउँन अनुरोध सहित शुभकामना छ!!!
डाक्टर बि पि लिमल्सिना ज्यु को अलि अलि कता कता भिडियो क्लिप्स हेरिन्थ्यो आज उहाँ लाई २.५ घन्टा हेर्दा पनि धिक मरेन अब कसरी उहाँ को कुरा बारम्बार हेर्नेहोला भन्नी उत्सुक्ता जागेको छ जुन ज्ञानसत बिचार हामी आमा बुवा बाट सिकिन्थ्यो त्यही ज्ञान सिक्न पाइयो हाम्रो भान्सा नै उपचार सहितको औसधि को भणडार रहेछ भन्ने कुरा आज धेरै सिक्न पाइयो बहिनी बिनु पोखरेल लाई धेरै धेरै धन्यवाद का साथै सादुबाद नमन पनि कि आयुर्वेदाचार्य डाक्टर साहेब लाई निमन्त्रणा दि हामिलाइ धेरै नै कुरा सिक्न पायौं 🙏🙏
यति राम्रो विषय, यसको कुनै मूल्य नै छैन अर्थात् अत्यन्त अमूल्य अन्तर्वार्ता हो यो । नेपाली मिडियाहरुमा यो उचाइ कसैले चुमेको छ भने बिनुजीले नै चुम्नु भो, डा वैद्यसाहेबले नै चुम्नु भयो ।
डा. साबको ज्ञान बर्धक कुराले नसा च्यापिएर हिडडुल गर्न नसक्ने म आज आशाबादी भएको छु । यति राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएकोमा कार्यक्रम संचालिका ज्यूलाई धेरै धेरै धन्यवाद । 🙏🙏
खानपान, जीवनमा जडिबुटीको प्रयोग र स्वस्थ एवम् प्राकृतिक जीवनशैली अपनाउने कुरा राम्रो छ । तर कतिपय विषयमा हचुवाको भरमा बोल्नुहुँदो रहेछ । आधिकारिक र तथ्यगत आधारबिना नै विषयको बढाइचढाइ गर्नुहुँदो रहेछ । छठको इतिहासको बारे हाँसउठ्दो प्रसङ्ग जोड्नुभो ! गहिरो अध्ययन नगरेको क्षेत्रमा समेत सुनेकै भरमा सतही कुरालाई पनि जोडजाड गर्नु उपयुक्त हुँदैन । हुन त गुदी खाएर बोक्रा र बियाँ फाल्न हामी स्वतन्त्र नै छौँ । 🌿🌺🙏
प्रयोग बिधि : र जडिबुटीको नाम :धातु, मात्रा ,कुन कुन रोग निको हुन्छ ?नाडी उपचार बिधि र कुन रोग निको हुन्छ?टिप्समा अर्को उपचारात्मक पोड काष्ट डा.बी.पी. तिम्सिनाज्यूको दैनिक एक घन्टा राख्नु होस् बिनु बैनी
015910519 पाथीभरा अस्पताल
वहाको साखा बिर्तामोड र दमक म नि छ है हजुर
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@sumanbaskotra8786
¹1@@sumanbaskotra8786
यो पाथीभरा अस्पताल काहाँ छ ?
@@kojusayana. sinamangal
यस्ता ज्ञानहरु विद्यालय स्तरदेखि नै सिकाउँनु जरूरी छ। 🙏
अथाह ज्ञानका सागर आदरणीय वी पी तिम्सिना ज्यू ! तपाईंकाे जति प्रशंसा गरेपनि थाेरै हुने भयाे। तपाईंलाई अब म कुन शव्दले सम्मान गराैं,शब्द नै छैन।
डा साहेब यी कुराहरु पुस्तकमा व्यक्त गर्दा धेरैले ज्ञान पाउँथे ।।।।
सरकारले विद्यालयमा आयुर्वेद सम्बन्धित एउटा विषय प्रत्येक कक्षामा राखे राम्रो हुने थियो सामान्य रोगहरुको उपचार गर्न विद्यार्थी आफैँ सक्षम हुने थिए ।जय आयुर्वेद।
It is very good
Very good
Good
I agree १००%✅🤟🇳🇵
Ekdum sahi r
हाम्रो अाफ्नै ज्ञान र संस्कार भुलेर अाधुनिकताकाे नाममा भ्रष्ट भैएछ, धन्य छ हजुरको सत्य ज्ञानलाई ।
हाम्रा बाबू बाजेले गरेका रुडिबादी भनिने सस्कार बैज्ञानिक रहेछन भनेर अर्थाइदिनु भएकोमा धेरै धेरै धन्यवाद सर !!
🎉😊❤😊p068ĺ😊😊❤😊 19:33
अत्यन्तै राम्रो कार्यक्रम प्रस्तुत गर्नुभएकोमा डा. साब र सञ्चालक दुवैमा नमस्कार । सुगर, प्रेसर, काेलेष्टेराेल, थाईराईड जस्ता दिर्घराेगहरूलाई फाेकस गरेर अर्को भाग छिट्टै ल्याउनु पर्याे ।
छोटो मीठो सुगर र तथा किड्नी रोग बाट बक्ने कार्यक्रम दोनुहोला
यस्तो प्रकिती प्रेमि होनाहार व्याक्तिलाई मेरो नमन्। राज्य को ध्यान आकर्षण होस् यसप्रति अब हामी सबै go back to nature ani matra hamro भलो हुनेछ ❤❤ नेपाल को राजीव दिक्षित हो उहाँ
म पोखराबाट। म 53 भए ।मलाई बच्चै देखि टाउको दुख्छ। र सन्तानहरूलाई पनि । के खाने होला?
हजुरले बिहान खाली पेटमा अनुलोमबिलोम गर्नुहोस निको हुन्छ।
ढाइ घण्टा लगाएर हेर्दा पनि धित मरेन । सायद हाम्राे रगतकाे कँणकँणामा संस्कार बनेर रहेकाे अतिक्रमित मनकाे संसारका लागि उपदेश दिनसकिने खजना भएर हाेला कि ? सलाम छ दुबै अादरणाीयहरूमा ।
🙏🙏❣️❣️
👏👏👏👏👏👏❤❤❤🙏🙏🙏🙏🙏🙏
❤
गुलार को जरा भन्नुभएको छ यसको अर्को कुनै नाम छ कि बुझिने गरिने भन्दिनु भए हुन्थ्यो
आहा कति उपयुक्त कुरा सबैको नसा नसामा मलाम पट्टि हुने जानकारी मुलक भिडियो फेरी पनि हेरन पाउ डा साब हजुर दुबैलाई मेरो सलाम✍️🕉️सान्ती🌹🙏
कस्तो ज्ञान ,कस्तो भुमि ! डाक्टरसाब अबेर भैसकेको छ ,हजुरकाे अमुल्य ज्ञान र अनुभव अबस्य अरुसम्म पुराउन सफलता मिलाेस शुभकामना ।
अति प्रशंसनीय अन्तर्वाकाे लागि दुवैजनालाई धन्यवाद 🙏
कोटि कोटि नमन🙏🙏
राज्यले नचिनेको महान व्यक्तित्व
अब यो ज्ञान हरेक पाठ्यक्रममा हुन जरुरी छ
ऊच्च ज्ञान🙏💖
धेरै महत्त्वपूर्ण ज्ञान दिनुभयो हजुर दुवै लाई
धन्यवाद साच्चै भन्नु पर्दा विज्ञ नै देशको लिडर भएको भए सायद हामी काहाँ पुगीसकेको हुनेथियो
सा-है राम्रो कार्यक्रम यि गुणकारी औषधिय ज्ञान छरेर नेपाल र नेपालीलाई
सुखी र समृद्ध बनाउन लागि हाल्नुस् न हजुर नेपालीले सा-है दुख पाए रोगले।
ल है बिपि सर नेतृत्वकाे कुनै भर ,बिश्वास छैन् ।हजुर जस्तो सपुतले भाडामा युवाहरू बेच्ने चलन बन्द गरि नेपाल चिनाउन काेशिस गर्नुपर्छ सर।नेपाललाई सतिकाे श्रापबाट मुक्त गराउने जिम्मा हजुर जस्तै सपुतकाे हो सर।
“हामी पनि सिक्न चाहन्छौँ के गर्नुपर्छ सर ?
Dr साब बास्तबमा पहिलेको परम्परामा चलेको नै राम्रो रहेछ 💕🙏💕
डा. साबलाइ स्वास्थ्य मंत्रि वा त्यो मत्रालयको विज्ञको रूप नियूक्त गर्नु पर्छ अनि मात्र शिक्षा र स्वास्थ को क्षेत्रमा अव्स्य परिवर्तन आउँछ ।
Hawako guf , lutne melo , aaja samma lutera karodau kamayo ta aba ajhai kamayara paisa mai sutaune ho
यस्ता मान्छे पनि रचन नेपालमा यस्ता लाइ मन्त्री मा राख्न हुन्न । मन्त्री हुनलाइ यिनको योग्यता पुग्दैन । चोर चकार डाँकाहरुका लागि हो त्यो पद
❤❤🙏🙏🙏
Sahi vannu vo
अत्यन्त लाभदायक अन्तरवार्ता । बिपि तिमिल्सिनाजी को आयुर्वेदिक औषधि सम्बन्ध मा सुनिसकेपछि हाम्रो जडिबुटि को कति धेरै महत्व रहेछ , यस्को सहि सदुपयोग गर्नपटि सरकार लागेमात्र पनि देसले बिकास गर्न कुनै समय लाग्ने थिएन ।
डाक्टर साहाब लाई यस्तो महत्वपुर्ण ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
विनु दिदीको हरेक पोडकाष्ट खास खास रहेका छन् । लामो भएको ले २ दिन लगाएर भएपनि पूरा भाग हेरें । यो पोडकाष्टको त नोट वनाएर राख्नपर्ने लाग्यो । फेरि समय मिलाएर नहेरी मन मान्नेवाला छैन । धेरै धन्यवाद अतिथि र प्रस्तुतकर्ता दिदीलाई 🙏🙏🙏
हार्दिक आभार मायालु ❣️❣️
त्यो नोट हामिलाइ पनि है।
कती मीठो बोल्ने दुबै जना साथै कती लामो मीठो जानकारी सुनीरहन मन लागि े धन्यवाद 🙏❤️
यो भिडियो ज्ञान को लागि हजुरहरु लाई कोटिकोटी नमन्🙏
🙏🙏❣️❣️
बिद्यालयमा बाबू नानीलाई ब्यबहारिक ज्ञान र आयुर्वेद समन्धी विषय अनिवार्य गराउनु आबस्यक छ !
विद्यालय मा यो कोष राख्नु अति उत्तम हुँडो हो है !❤🎉
अति नै राम्रो छ यो कार्यक्रम उहाँ डाक्टर साबको हरेक भिडियो लाई म नछुटाइकन हेर्छु धन्यवाद छ दुबै जना लाइ
कति मिठाे बाेलिका साथै जानकारि दुवैजानालाई हार्दिक नमन 🙏🙏
🙏🙏
डाक्टर साब नमन म हजुर को अनुअाई हू पुन हजुमा भयको आयुर्वेद सम्बन्धि ज्ञान लिनेमौका जुराई दिनुहुने मिडिया कर्मी बैनिलाई धन्नेवाद ।
दाजुको उपचारले स्वस्थ्य हुन निकै सहयोग गरेको छ💐🙏
अति ज्ञान वर्तक Podcast, हिरालाइ चिन्न नसक्ने हामी कति मुर्ख आजको हाम्रो वास्तविकता देखेर आफै प्रति दया लाग्छ ।
सारै राम्रो उपयाेगि जडिबुटी दबाईकाे नाम थाहा पायाै डाक्टरसायबलाई धेरै धेरै धन्यवाद 🙏🙏
प्रत्येक स्कुलमा आयुर्वेद कक्षा संचालन गर्ने हो भने भावि कर्णधार हरुले बोट बिरुवाको नाम जान्छन् हरेक जडिबुटी लाई निरन्तरता दिई रहन्छन।
सरलाइ धेरै धेरै नमस्कार
सहि हो!
पहिलोपटक युटुबमा अचानक भिडियो आयो हेर्दै थिए शुरुमै विनु जिको सम्पादकीय शुरुवातीले अत्यन्तै मन लोभ्यायो र भिडियो हेर्ने मनसाय बनाए !
🙏🙏❣️❣️
धेरै महत्व र ज्ञानबर्धक बहस सुन्न पाइयो।धेरै धेरै धन्यवाद ।
याे कार्यक्रम सुनेर केही % भयनि हामीले व्वहारमा लागू गरे धेरै फाइदा हुदाे रहेछ धन्यवाद दुबै जनालाई ।
साह्रै मनछुने अन्तर्वार्ता❤सत्य-तथ्य"नेपाल र नेपालीका भलाईको लागी"❤️❤️🙏🙏
सबै मानब निरोगि बनौ भन्ने उहाँहरुको यो सत्य र सुन्दर सोच भनौ या ग्यान लाई सबै मानब को मन मा रदेशै भरि सन्चालन गरन् पाए🙏🙏
प्रस्तुत कर्ता म्यादम महोदय आजको बिषय मेरो परिचित डाक्टर बिपिन सर सारै सान्दर्भिक ज्ञान पूरक कुरा राख्नुपर्छ भएकोमा हार्दिक उच्च सम्मान प्रकट गर्दै धन्यवाद। जय जन्म भूमी बेलायत बाट।
डा. अंकलसँग भेट भएको २ बर्ष भयो, उहाँसँगको भेटपछि अन्यकुनै अौषधि खानुपरेन ।
स्वास्थ्य सकिनु र सम्पत्ति लुटिनुबाट हजारौंलाई बचाउनु भएको छ डा. वि. पि ले ।
देशका लागि हजुरजस्तो मान्छे ठूलो सम्पत्ति हो । हाम्रो देश र हाम्रो प्राचीन वैदिक पद्धतिको अबलम्बन गरेर मात्रै हामी स्वस्थ रहन सक्छौ र ठगिनबाट पनि बच्छौ । उहाजस्तो अनुसन्धानकर्ताको आवाजलाई बाहिर ल्याउन प्रयत्नगर्ने पोखरेल दिदीलाई पनि धन्यवाद व्यक्त गर्न चाहान्छु । वि. पि सर नेपाललाई जोगाउन पछि नहट्नुहोला, हजुरसँग पशुपतिनाथ हुनुहुन्छ । १ दिनमा करोडौंको विदेशी अौषधि आयात हुन्छ, यसलाई लाखौंमा मात्र पुर्याउन सके पनि यो देश धनी हुनेछ ।
Doctor sang kasari ra Kaha bhetna sakinxa number dinu na ya address
हजुर सर उहाँ डाक्टर साबलाई काहा भट्न सकिन्छ ?मेरो श्रिमान मृगौला को बिराम र छोरी टाउको दुखाई को बिरामी छ।
Bhojraj sir dr sabko thegana pauna
डाक्टरसाबको ठेगाना पाउन सर
Molai haxyu aako 15 year vayo 😢naak chilaune haxyu hospital ko dabai le 12 ghanta thik hunxa feri aauxa 😢😢yo Doctor le thik gare vetna paye hunthyo
डाक्टर साब हजुरको ज्ञान् सबै प्रदेश जिल्लामा पुर्याउन पाउदा सबैले उपचार पाउन सकिन्थ्यो ।🙏🙏
अतिनै जीवन उपयोगी सम्बाद!
धन्यवाद Dr साब हजुरको अमुल्य समय अमुल्य ज्ञान सगको मिठो सम्बादका लागि अनि धन्यवाद बिनु जि गहिरो अध्यायन अनि रिसर्चका लागि!❤❤🙏🙏
सब भन्दा पहिला डाक्टर सापलाई धेरै धन्यवाद ,अनि मिडिया संचालक ज्युलाई।
धेरैराम्रो ज्ञान दिनुभयो, बधाई धन्यबाद हजुर् संग कंहाँमिल्न सकिन्छ होला हजुर्
❤❤❤❤
😊
धेरै राम्रो कुरा सुनाउनु भयाे सर धन्यवाद राज्यले उहाँ संग केही सिकाेस्❤
अति उतम कुरा
नेपाल सरकार लाइ यो कुरा पुराउनु जरूरी छ
बास्तबमा हाम्रो देश नेपाल प्राकृतिक जडिबुटीले धनि रहेको छ,
मलाई खुसी लाग्यो यो भिडियो हेरेर,अब आयुर्वेदको बारेमा सबैलाई ज्ञान दिनु पर्छ, यसका लागि हरेक बिधालयहरूमा आयुर्वेद सम्बन्धि शिक्षा लागू गर्नुपर्छ डाक्टर साव🙏
अत्ती उत्कृष्ट जानकरी गराउनु भएकोमा धन्यवाद 🙏🙏🙏🙏❤❤🇳🇵🇳🇵
हार्दिक कोटीकोटी नमन् हजुर दुवैलाई सन्देशमुलक विचारको लागि प्राकृतिक उपचार यसै गरी प्रसार होस्।
कति सुन्दर र उपयोगि सम्बाद सुन्नपाये 🙏🙏🙏साच्चै नेपाल सम्पुर्ण सभ्यताको जननि हो तर कहिले नेपालको आफ्नो मूल पहिचानको बोध हामि सबैमा हुन्छ ??
धेरै धेरै धन्यबाद यति धेरै ज्ञान भएको व्यक्तित्व लाई प्रस्तुत गरिदिनुभयो
यो हो पड्कास्ट, जसमा कन्टेन्ट र दम दुबै छ। जो सबैका लागि उपयोगी छ । सबैले सुन्नै पर्ने कुराकानी । संसदका किचलो हेर्दाहेर्दा बिरामी भईएला जस्तो थियो । विपी सरको अत्यन्तै लाभदायक कुराकानीले निको बनायो । अझै अरु इपिसोड आओस् है बिनु जि,
🙏🙏❣️
साह्रै राम्रो सम्वाद, यी सबै ज्ञानहरू लिपीबद्ध रह्यो भने आउने पिरीले पनि सिक्न सक्नेछन, दुबैजनालाई धेरै धेरै धन्यवाद🙏🙏🙏
याे अन्तरबार्ता सुनेर जीवन प्रकृति संगै छ
कुन जरिबुटिको के रस हालिदिनुभयो बिनु दिदिको च्यानलको स्वास्थ्य मा पनि खुबै सुधार पो देख्छु त यो अन्तरबार्ता पछि 😅😅😅 यति धेरै ब्यबहारिक, बैज्ञानिक र सुन्दर ज्ञान प्रती हार्दिक नमन 🙏🙏🙏
🤣🤣🙏🙏
असाद्धै राम्रो कति धेरै उपयोगी कुरा डा.साब बाट जानकारी पाइयो ,कार्यक्रम सञ्चालिका ज्यु अनि डाक्टर साहेब ज्यु लाइ ह्दय देखि नमन ❤❤🙏🙏💝💝।
आभार प्रभु
Dr sayab thank you so much for your good information and all of you are so grateful 🙏🙏🙏🙏🙏 person....
अति उत्तम जानकारी को लागि धन्यवाद सर मेडम
अत्यन्तै राम्रो संवाद छ, डा . साबलाइ एकदमै भेट्ने ईच्छा छ
अति ज्ञानवर्धक जानकारी 🙏🙏
हजुर्को बिगतको कुरा सुनेर रुन मन लाग्यो कति सगर्स गर्नु परेको रहेक्स
Dherai gyanbardak kura vannu vayo dr hajur ko jay hos🙏🙏🥰🥰
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
यो कार्यक्रम अत्यन्त उपयोगी रहेछ यो कार्यक्रम सन्चालन गर्नु हुने हरु सबै लाई धेरै धेरै धन्यवाद नमस्कार याहाँ हरु लाइ राज्य ले नै चिनोस जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अती उपयोगी जानकारी। दुबै लाइ नमन
डा.साहवमा सादर नमन!
सबै विज्ञ मस्तिष्क विदेशिन वाध्य हुनु दुर्भाग्य हो,हजुरले यस्तो अनमोल ज्ञान
नेपालमै प्रयोग गरी विश्वकै गुरु देश
बनाउँन अनुरोध सहित शुभकामना छ!!!
डाक्टर बि पि लिमल्सिना ज्यु को अलि अलि कता कता भिडियो क्लिप्स हेरिन्थ्यो
आज उहाँ लाई २.५ घन्टा हेर्दा पनि धिक मरेन
अब कसरी उहाँ को कुरा बारम्बार हेर्नेहोला भन्नी उत्सुक्ता जागेको छ
जुन ज्ञानसत बिचार हामी आमा बुवा बाट सिकिन्थ्यो त्यही ज्ञान सिक्न पाइयो हाम्रो भान्सा नै उपचार सहितको औसधि को भणडार रहेछ भन्ने कुरा आज धेरै सिक्न पाइयो
बहिनी बिनु पोखरेल लाई धेरै धेरै धन्यवाद का साथै सादुबाद नमन पनि
कि आयुर्वेदाचार्य डाक्टर साहेब लाई निमन्त्रणा दि हामिलाइ धेरै नै कुरा सिक्न पायौं 🙏🙏
Sir namaskar hajurko buwa jhan Kati Janne Dr hunthyo Kati khusi lagyo dhanyabad Sir
योग,आयुर्वेद र नैतिक शिक्षा प्राथमिक तहको शिक्षा देखिनै पढाईनु पर्छ🙏🇳🇵❤️
डाक्टर तिमिल्सिनाज्यु प्रती हार्दिक सम्मान❤️🙏🇳🇵
Doctor Timilsina ji...hajur lai bhetera hajur bata dherai kura sikna man lagyo
यति राम्रो विषय, यसको कुनै मूल्य नै छैन अर्थात् अत्यन्त अमूल्य अन्तर्वार्ता हो यो । नेपाली मिडियाहरुमा यो उचाइ कसैले चुमेको छ भने बिनुजीले नै चुम्नु भो, डा वैद्यसाहेबले नै चुम्नु भयो ।
यस्तो ज्ञानवर्धक कुरा त सुनीरहन पाए हुने थियो डा सायब
Dherai gyanka kuraharu bataunu vayo thank you so much for you both
सेवारो शु प्रभात, राम्रो सुझाव दिएको मा धेरै धेरै धन्यबाद।
आहा कति राम्रो कुरा बुझ्न पाइयो धन्यवाद हजुर हरु लाई 🙏🙏
अति न उत्तम ज्ञान गुनकाे कुरा
अति प्रशसनिय अन्तर्बार्तको लागि दुबैजान लाई धन्यवाद
Excellent podcast....Thank u so much for great great knowledge & information
🙏🙏❣️❣️
ज्ञानबर्धक जानकारीका लागि धेरै धेरै धन्यवाद दुबैमा।
मलाइ त उहा डा. तिमिल्सिना ले नै स्वस्थ्य बनाउनु भको हो!❤🙏🙏
🙏🙏🙏Dr. Sab sanga kasari meet gara upachar garna sakinxa mam!!??
डा साहब आयुर्वेद उपचार तथा रोकथाम को र दैनिक खान पान सम्बन्धित पुस्तक प्रकाशित गरे सबै को लागी उपयोगी हुन थियो ।
शर स्कुल खोलेर धेरै लाई ज्ञान दिन सके कति राम्रो हुने थियो होला ।
युट्व आँफैमा एउटा स्कुल हाे ।
डा. साबको ज्ञान बर्धक कुराले नसा च्यापिएर हिडडुल गर्न नसक्ने म आज आशाबादी भएको छु । यति राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएकोमा कार्यक्रम संचालिका ज्यूलाई धेरै धेरै धन्यवाद । 🙏🙏
कत्ति कुरा जानियो । लामो भएतापनि एक टक लगाएर सुने!! धन्यबाद दुबैजनालाई !!
सिस्टर मलाई पनि अति नै उपयोगी लाग्यो डा साब को कुरा।
Kun biruwako kaath ho
अत्यन्त महत्वपुर्ण र जीवनपयोगी जानकारीको लागि धन्यवाद
साह्रै राम्रो कर्यक्रम नमन डाक्टर साब नेपाल आउदा हजुर लाइ भेट्ने ठुलो इच्छा छ
अत्यन्त लाभदायक अन्तरबार्ता
नसा खप्टियर ढाड दुख्ने सम्स्या नसा तनकियर ढाड दुखेको सम्स्या बताईदिनु न डा साप 🙏🏻🙏🏻
सबैभन्दा पहिलो हजुर लाई नमन। हाम्रो देशलाई राम्रो नेता भयन हजुर।
खानपान, जीवनमा जडिबुटीको प्रयोग र स्वस्थ एवम् प्राकृतिक जीवनशैली अपनाउने कुरा राम्रो छ । तर कतिपय विषयमा हचुवाको भरमा बोल्नुहुँदो रहेछ । आधिकारिक र तथ्यगत आधारबिना नै विषयको बढाइचढाइ गर्नुहुँदो रहेछ । छठको इतिहासको बारे हाँसउठ्दो प्रसङ्ग जोड्नुभो ! गहिरो अध्ययन नगरेको क्षेत्रमा समेत सुनेकै भरमा सतही कुरालाई पनि जोडजाड गर्नु उपयुक्त हुँदैन । हुन त गुदी खाएर बोक्रा र बियाँ फाल्न हामी स्वतन्त्र नै छौँ । 🌿🌺🙏
धेरै धेरै धन्यवाद मपनी आयुर्वेद औसधि कै बिश्वास लाग्छ
सुनन्दर wow हेहे
solute छ dr साहेब! तपाईंको knowledge सराहनीय छ
एउटा पुस्तक लेख्नु पर्यो डा.तिमिल्सिना ज्यु🙏
अति उत्तम 🙏🙏धन्यवाद
प्रयोग बिधि : र जडिबुटीको नाम :धातु, मात्रा ,कुन कुन रोग निको हुन्छ ?नाडी उपचार बिधि र कुन रोग निको हुन्छ?टिप्समा अर्को उपचारात्मक पोड काष्ट डा.बी.पी. तिम्सिनाज्यूको दैनिक एक घन्टा राख्नु होस् बिनु बैनी
Best topice ,thankyou so much both of you
यत्तिकाे मान्छेलाई ल्याउनुभयाे तर उहाबाट फाईदा लिन सक्नुभएन आफ्नाे लागि अन्तर्वार्ता लिएजस्ताे भयाे ।
अतिनै राम्रो शुवस्थय सम्बन्धित अरु जानकारी पनि आउन दुबै जना लाई धेरै धेरै धन्यवाद ❤❤❤❤
अहिले त क्यान्सर जस्ताे प्राणघातक राेग पनि आयुर्वेदिक अौषधिले निकाे भएकाे सुनिन्छ
साहै उपयोगि कुरा गनु्भयो डक्टरसाब हजुरलाई धेरैधेरै धन्यवाद छ।🙏🙏
आफुले जानेबुझेका कुरो देश र जनताको लागि आफै पनि अगाडि आएर सेवा दिनु भए राम्रो हुने थियो की ?