मूर्ति विज्ञानमा सम्यक् संवाद

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • GUEST: Prof.Dr. Bina Paudel
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Kishan Shrestha
    Dress : Bipu Collection, Koteshwore
    (Phone :(9843175755)
    भिडियो भित्र : Samyak Samyad about Murti Bigyan
    हामी मूर्तिको अघि पुगेर झुक्छौं । किन झुकेको होला है ? आखिर मूर्तिमा के छ ? के बुझ्दै नबुझेकाहरुले गर्ने कृत्य हो र यो ? अझ नेपालको राजधानीमै हाम्रो आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर छ । जहाँ मुख्य मन्दिर बाहेक पनि त्यस वरपर विशिष्ट महत्व राख्ने गुहेश्वरी,जयबागेश्वरी,भुवनेश्वरी,वत्सलेश्वरी मन्दिर र त्यसका मूर्तिहरु छन् । मूर्तिहरु मात्र होइन, मूर्तिमा मूर्त अमूर्त रुप र मुद्राहरु छन् ।
    यस्तो नि हुन्छ भन्नुहोला? हुन्छ नि । मुर्त भनेका देखिने । अमूर्त भनेको मूर्ती नभएका आकार नभएका या इन्द्रीयले अनुभव गर्न नसक्ने । मतलव आँखाले देख्न नसकिने तर मनले मात्र थाहा पाउने भावमुद्रा अध्ययन गर्ने कला हो हाम्रो सभ्यता ।
    यस्तै मूर्ति नै बनाउने पुरानो इतिहास ग्रीससँग पनि छ तर त्यहाँको लागि मुर्ति नारी र पुरुषका चित्र बनाएर त्यसमा सौन्र्दय देखाउने कला मात्र हो । यहाँ भने मूर्तिको बाहिय रुपलाई भन्दा पनि मूर्त रुपमा त्यसको भाव मुन्द्रासँग सम्न्धित भएर मूर्ति तयार गरिएका हुन्छन् । त्यसैले मूर्तिको भाव मुन्द्रालाई हेरेर हरेक देवी देवताको नामाकराण गरेको पाइन्छ ।
    जस्तै भद्रकाली, दुर्गा, चण्डेश्वरी, आदि
    मतलव पूर्विय कलामा मूर्तिको बिम्ब र साम्बको दुबै चित्रण गरिएको हुन्छ । बिम्ब भनेको मान्छेको बाहियको प्रकट भावदृष्टि हो । अनि साम्ब भनेको अन्तष्करणमा प्रकट हुने भावदृष्टि । प्राचिन शास्त्रहरुमा शिवलाई साम्ब सदा शिव भनिएको छ । यसको मतलव मूर्ति भनेका मान्छेहरुलाई मुर्तबाट अर्मूतमा लैजाने प्रविधि हुन् । अथवा यो योगको मूमि भएकोले मान्छेलाई ध्यानमा लैजान या भाव जगतमा लैजाने प्रयासस्वरुप बनाइएका प्रतिक हुन् मुर्तिहरु ।
    त्यसैले आउनुस् सभ्यताको क्रममा कुन बेला मान्छेले मूर्ति कुद्न सुरुग¥यो ? के मान्छेको ईश्वर, मान्छे र राक्षसको त्रिकोणत्मक संगम थाहा भएपछि मान्छेले मान्छेबाट तल झर्न नदिन ईश्वरको रुपको मुर्ति बनाएको हो ? या धर्मको विस्तार गर्ने क्रममा ईश्वरलाई चिनाउने कुनै भौतिक कुरा नभेटेपछि मानिसले मान्छेको रुपलाई नै अवतार मान्न थाले ? आखिर कसरी मान्छेसँग भन्दा ति मूर्तिहरुसँग झुक्ने भयो मान्छे ? यिनै मूर्ति भित्रका अमूर्त प्रश्न लिएर हामी आज चार दशक इतिहास, संस्कृति र पुरातत्व विषयमा प्राध्यापन गराउनु भएकी, मूर्ति विज्ञानमा नै विद्यावारिधी गर्नुभएकी त्रिभुवन विश्वबिद्यालयकी अवकास प्राप्त प्रा. डा विणा पौड्यालसँग सम्यक् संवाद गर्दैछौं ।
    ल ४० वर्ष आफैमा एक इतिहास बोक्नुभएको गुरुआमाहरुकी पनि गुरुआमा प्रा. डा. विणा पौड्ेलसँग अबको एक घण्टा सम्यक् संवादमा जोडियौं ।
    Link of her
    / drbeena
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel...
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 Binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Binu Pokharel Clips)

Комментарии • 153

  • @bause_kabita
    @bause_kabita 8 месяцев назад +19

    मूर्ति ... स्त्रीशक्ति ... सामाजिक व्यथिति - सबै क्षेत्रको चित्त बुझ्दो, मननीय र अनुकरणीय विचार। हार्दिक अभिवादन प्राध्यापक डा वीणा पौड्यालज्यूलाई ।

  • @liladharpoudel9314
    @liladharpoudel9314 3 дня назад

    वीणा आमा र विनु बहिनीप्रति कृतज्ञ छु! आजको सम्यक ज्ञानले मेरो अज्ञानको अंध्यारोमा अरुणोदय भएको अनुभूत गरेको छु! ! ! हार्दिक नमन! ! !

  • @shantathapa4715
    @shantathapa4715 3 дня назад

    गुरुमा प्राती हार्दिक नमन्🙏💕🕉️

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 8 месяцев назад +10

    सुगन्ध फैलाउन सक्ने शक्तिवान महिलाहरु । हार्दिक नमन!!!

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 8 месяцев назад +9

    ममतामयी विदुषीद्वयको संवादले अवधारणालाई अझ फराकिलो बनायो ! हार्दिक नमन !

  • @bimalanepal4699
    @bimalanepal4699 8 месяцев назад +5

    बिज्ञको बिज्ञता प्रष्ट झल्केको ,ज्ञानको भण्डार डा.विणा ज्यू प्रति आभार ,अति सुन्दर प्रस्तुति

    • @yamrajsharma6628
      @yamrajsharma6628 8 месяцев назад

      थाेरै समयमा जानकारि जानमारि

  • @shibakafle4054
    @shibakafle4054 8 месяцев назад +6

    अत्यन्त ज्ञानवर्धक, रोचक, अनुसन्धान आधारित विशेष विषय तथा प्रस्तुति । सुरुमा आदर्णीय प्रस्तोता गुरुमाको छोटो वायोग्राफी पनि सुन्न पाएको भए सुनमा सुगन्ध हुने थियो।

  • @bhawanal1678
    @bhawanal1678 8 месяцев назад +6

    राम्रो विषयमा राम्रो जानकारी 🙏🙏

  • @Patriot936
    @Patriot936 7 месяцев назад +2

    आध्यात्म विज्ञान को कक्षा मा अनिवार्य प्रवचन हो यो प्रस्तुति ,धन्य धन्य गुरूमाता। ।।।,,,,

  • @shantathapa1119
    @shantathapa1119 8 месяцев назад +5

    सुन्दर प्रस्तुतीकरण हजुरहरु दुबै जनाको हर्दिक नमन

  • @surendersherpa8236
    @surendersherpa8236 8 месяцев назад +2

    हजुर को परस्तुती अद्भुत छ.गयान्वर्धक छ.

  • @taragurung2880
    @taragurung2880 8 месяцев назад +4

    Atti sundar episode 👌👌👌👍👍👍

  • @nischalbhatta2769
    @nischalbhatta2769 8 месяцев назад +4

    सार्है राम्रो सम्बाद❤

  • @sabitaprasai7164
    @sabitaprasai7164 8 месяцев назад +3

    i watched full episode.highly intelectul figure and my idol, my teacher Dr. Bina maam . Thank u presenter Binuji

  • @dewanamrita
    @dewanamrita 7 месяцев назад +1

    दर्शन डक्टर बिना पौडेल। हजुरको सम्पूर्ण कुरा सुनेर साह्रै खुसी लाग्यो प्रस्तोता सिस्टरलाई पनि नमस्कार। हजुरको मूर्ति विषय विश्लेषण साह्रै amazing लाग्यो धेरै धेरै धन्यवाद।

  • @ushapoudyal7881
    @ushapoudyal7881 8 месяцев назад +1

    वैदिक र ऐतिहासिक उत्तक्रिष्ट
    प्रस्तुति 🙏🙏

  • @Maya3399-w2w
    @Maya3399-w2w 8 месяцев назад +7

    सुपर,सुन्दर,एतिहास एपिसोड धन्यवाद हजुरहरु दुबैजना लाइ,सत सत नमन!❤❤🙏🙏

    • @thaparajkumar3539
      @thaparajkumar3539 8 месяцев назад +4

      ❤❤

    • @thaparajkumar3539
      @thaparajkumar3539 8 месяцев назад +2

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @binupokhrelofficial
      @binupokhrelofficial  8 месяцев назад +1

      आभार 🙏🙏

    • @prempun4318
      @prempun4318 8 месяцев назад

      ❤❤❤😊😊😊good job 😊

  • @SitaKattel-w5l
    @SitaKattel-w5l 8 месяцев назад +3

    Aati sunder hari om 🕉

  • @dhanetmg2525
    @dhanetmg2525 Месяц назад

    अति राम्रो भनाइ छ म्याडम ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @susmasnepalgarden6910
    @susmasnepalgarden6910 7 месяцев назад +1

    अत्यन्त सान्दर्भिक ,रोचक,ज्ञानवर्धक जति सुने पनि सुनिरहु जस्तो लाग्ने कति मीठो स्वर,शब्द ❤❤यसरी नै नयाँ कुराहरू हेर्न आतुर म❤

  • @laxmi6438
    @laxmi6438 8 месяцев назад +2

    Marvolous ! explanation to convince the lessoners . Always eager to hear u .tks to select the Great Dr To share her precious knowledge n devotion
    Of life.

  • @bsunshakya
    @bsunshakya 8 месяцев назад +4

    अति सुन्दर!!!!!!!!!

  • @gyaneethapa4309
    @gyaneethapa4309 7 месяцев назад +1

    असाध्यै महत्त्वपूर्ण विषय मा अन्तरङ्ग सुन्न पाइयो दुवै महान अात्माहरु प्रति नमन् 🙏🙏🙏🙏

  • @ManjuShrestha-fw2qe
    @ManjuShrestha-fw2qe 8 месяцев назад +1

    उत्कृष्ट संवाद। ❤

  • @SBhatta-c2p
    @SBhatta-c2p 8 месяцев назад +1

    I respect your explanation from my hurt. I was not satisfied with many answers that I heard from many people before. Now the way you explain I am even more proud with our culture. I listened it twice and I am telling my children to listen to it🙏🙏

  • @shantakhadgi2820
    @shantakhadgi2820 7 месяцев назад +1

    Very interesting and useful conversation about मूर्ति कला, मूर्ति पूजा & burning issues of present day context including स्त्री शक्ति etc etc.

  • @SBhatta-c2p
    @SBhatta-c2p 8 месяцев назад +1

    Thank you so much for sharing it, I got so satisfying answers for many things Thai I was not satisfied myself before 🙏🙏

  • @bishnukhadgi6751
    @bishnukhadgi6751 8 месяцев назад +3

    सुन्दर संसारको सत्यतथ्य बिषयको उत्थान।

  • @BirmayaGurung-k8o
    @BirmayaGurung-k8o 8 месяцев назад +1

    Wow🙏🙏🙏❤️❤️❤️❤️

  • @Kanxey
    @Kanxey 7 месяцев назад +1

    अत्यन्त तार्किक सुन्दर र अनुसन्धानात्मक पोस्टकास्ट । प्रस्तोता र पाहुना दुवैको मननीय विचार राख्नुभएको रहेछ । बिनु पोखरेलको पोडकास्ट सम्भव भएसम्म नियमित हेरेको छु मन पर्छन ।
    यहुदीहरुको बारे थोरै उल्लेख गर्नु भएको रहेछ । पाठकहरुले गलत नबुझुन ,अलिकति तथ्य सच्याउन चाहेँ । उनीहरु कदापी मूर्ति पूजा गर्दैनन , यद्यपि उनीहरुको धार्मिक आस्था संसारमै अत्यन्त गहन मानिन्छ । उनीहरु दिनकै ३ पटक मन्दिर जान्छन र प्राथना गर्छन । यद्यपी जेरुसेलममा हजारौं बर्ष अघिका मूर्तिहरु नभएका होइनन तर ती पूजा या प्रार्थनाका लागि होइनन ।

  • @shivadhungana8283
    @shivadhungana8283 8 месяцев назад +3

    सुन्दर ❤❤🎉🎉🎉

  • @rekharana1006
    @rekharana1006 7 месяцев назад +1

    ❤❤ Dr. Bina Poudel jee 🙏🙏
    Very nice 👍 podcast ❤❤
    I watched 2 episodes.
    Love 💕 it!
    Virginia USA 🇺🇸

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 7 месяцев назад +2

    दुई विदुसि विच अती सुन्दर सम्वाद् ।

  • @SudarshanPaudel-d8u
    @SudarshanPaudel-d8u 7 месяцев назад

    प्रा बिनाको बौद्धिकता र प्रस्तुतीकरण नमन योग्य छ /

  • @kajigajmer4154
    @kajigajmer4154 7 месяцев назад +1

    Sarai mitho sandarvik bahas jun kurale sachikai knowledge dinxa

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 8 месяцев назад +3

    हार्दिक हार्दिक प्रणाम!विनुजी! तपाइको प्रस्तुती
    उत्कृष्ट छ।मेरोयो पहिलो
    प्रती कृयाहो नम्स्कारम ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @binupokhrelofficial
      @binupokhrelofficial  8 месяцев назад

      हार्दिक आभार प्रभु 🙏🙏

  • @शिव-स2झ
    @शिव-स2झ 12 дней назад

    ज्ञान सङै आनन्द पनि पाइयो ।।। धन्यवाद 🧘🧘🧘

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 3 месяца назад

    🙏🕉️🙏राधे श्याम्🌺🕉️🙏🌻🌼🇳🇵💐🌷🥀🎯🌹🏵️

  • @ramppokharel
    @ramppokharel 8 месяцев назад +2

    Wow , podcast on interesting topic 🙏🙏

  • @janukaranamagar6071
    @janukaranamagar6071 8 месяцев назад +2

    सारै राम्रो ग्यान र तेसै अनुसारको जानकारी सादुवाद ।

  • @bhimpdbhusal5772
    @bhimpdbhusal5772 8 месяцев назад +2

    Good knowable , thanks for both of you .

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 8 месяцев назад +2

    निकै राम्रो ज्ञानवर्दक सम्बाद ।❤

  • @parbatithapa942
    @parbatithapa942 8 месяцев назад +3

    नमस्कार गुरूअामा दुबैलाइ नमन।

  • @deokittamang4976
    @deokittamang4976 7 месяцев назад +5

    महान नारीहरू बिनु बिनुलाई प्रणाम।

  • @sunitapokhrel2652
    @sunitapokhrel2652 8 месяцев назад +2

    जानकारी कोलागी धेरै धेरै धन्यवाद बिणा दिदी 🙏🙏🙏

  • @rachanapanditgc4251
    @rachanapanditgc4251 8 месяцев назад +3

    ज्ञानबर्द्वक सम्वाद🙏

  • @trilochanpoudyal252
    @trilochanpoudyal252 4 месяца назад

    सुन्दर ऐतिहासिक विषय उठान

  • @LilaKhanal-zh1jt
    @LilaKhanal-zh1jt 8 месяцев назад +3

    wow thanks ,ll watch

  • @dddlax04myagdi81
    @dddlax04myagdi81 6 месяцев назад

    अती सुन्दर संवाद🙏🏻🙏🏻

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 7 месяцев назад

    you are the best sister Binu🙏🙏🙏🙏

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 3 месяца назад

    🙏🕉️🙏प्रध्यापक बिना पौड्याल जि लाई साधुबाद🕉️🌺🙏🏵️🌹🎯🇳🇵🌼🌻💐🌷🥀

  • @dilushahik.c2324
    @dilushahik.c2324 7 месяцев назад

    अत्यन्त सान्दर्भिक लाग्यो धेरै अन सु्ल्झेका प्रश्न हरु को जवाफ भेटाय जस्तो केहि बिचार आफै संग मेल खाए जस्तो लाग्यो राम्रो धन्यवाद बिनु मेम

  • @seetabhandari6514
    @seetabhandari6514 8 месяцев назад +2

    अत्यन्त सुन्दर उत्कृष्ट सम्बाद आदरणीय प्रा. डा. बीणा पाैड्याल र बीनुजीलाई हार्दिक नमन्।

  • @durgaacharya9479
    @durgaacharya9479 8 месяцев назад +2

    Thanks for your information ❤❤❤

  • @sharadagautam9465
    @sharadagautam9465 7 месяцев назад

    सुन्दर प्रस्तुती हजुरहरु दुबैजनामा 🙏🙏🙏🙏नमन

  • @bimalagautam8028
    @bimalagautam8028 8 месяцев назад +1

    Namaskar both of you... Guruaama hajurko boli Sunda kunai Devi ko aawaj jasto lagyao... guruaama hajurko aawaj bivinna madhyamm bata Suni rahana pau..may god always blessed you guruaama

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 7 месяцев назад +2

    🇳🇵🙏
    मुर्ति को सट्टा प्रतिमा भन्नु माननीय र शोभनीय हुनेछ ।
    किनकी , भगवानको मुर्ति हुँदैन ।
    ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @ramabharadwaj2763
    @ramabharadwaj2763 8 месяцев назад +1

    हार्दिक अभिवादन
    मनन योग्य र अनुकरणिय बिचार !!

  • @jiwansiwakoti7187
    @jiwansiwakoti7187 8 месяцев назад +2

    You are doing great job.keep it up mam.

  • @neelamgautam8803
    @neelamgautam8803 8 месяцев назад +3

    Wow nice topic

  • @sharmadhruba
    @sharmadhruba 8 месяцев назад +2

    Wonderful interview. Keep going.

  • @premsubedi3655
    @premsubedi3655 8 месяцев назад +1

    उत्कृष्ट !

  • @kantithapa1490
    @kantithapa1490 8 месяцев назад +2

    Hardik naman🙏🙏🙏🙏

  • @Malis392
    @Malis392 6 месяцев назад

    aati ramro

  • @kalpalatadahal1451
    @kalpalatadahal1451 8 месяцев назад +3

    Ati Gyanbardak , atinai manparyo ❤❤❤❤❤😂😂😂😂😂

  • @BhupandraPokhral
    @BhupandraPokhral 8 месяцев назад +3

    God thankyou

  • @reetakhanal6334
    @reetakhanal6334 8 месяцев назад +2

    Excellent work.

  • @bandananeupanae5518
    @bandananeupanae5518 7 месяцев назад +1

    Ati sundar video

  • @damodarkhadka7493
    @damodarkhadka7493 8 месяцев назад +1

    Sat sat Naman hjr

  • @bandananeupanae5518
    @bandananeupanae5518 7 месяцев назад +1

    Pranam

  • @damodarpokhrel
    @damodarpokhrel 8 месяцев назад +3

    ❤❤❤❤ Excellent didi

  • @khilatumbahangphe528
    @khilatumbahangphe528 День назад

    naman guru aama dherai barsha pachi TV ma bhaye ni darsana paeiyo

  • @RahulThakur-xc7wg
    @RahulThakur-xc7wg 8 месяцев назад +1

    Excellent topic

  • @ShivahariShivaharipanta
    @ShivahariShivaharipanta 8 месяцев назад +2

    Excellent

  • @umeshkhatri6857
    @umeshkhatri6857 7 месяцев назад +1

    V intresting

  • @PhanindraTimsina-u5x
    @PhanindraTimsina-u5x Месяц назад

    हृदय स्पर्शि सम्बाद

  • @SadikshaKhanal-m4h
    @SadikshaKhanal-m4h 7 месяцев назад

    ❤❤🙏🙏राम्रो प्रस्तुति।

  • @nabarajprasain2251
    @nabarajprasain2251 7 месяцев назад +1

    गहन बिश्लेषन गहन अभिव्यक्ति ❤❤❤❤!!!

  • @kumariu2b683
    @kumariu2b683 8 месяцев назад +1

    कस्तो मीठो दुबै जनाको संवाद❤❤

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 8 месяцев назад +1

    जानकारी मूलक संवाद ।

  • @bishwashrestha9610
    @bishwashrestha9610 7 месяцев назад +1

    Regards to my Guru ama

  • @RealDreamers108
    @RealDreamers108 8 месяцев назад +2

    सुन्दर 😊

  • @dhirankarki1247
    @dhirankarki1247 8 месяцев назад +1

    सुन्दर संवाद

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 7 месяцев назад +1

    🙏 madam ! Nice to cu here . 2013 ma Tourist Guide ko course gareko thiye.. hjr ko class ramailo thiyo .. 🥰🥰

  • @DebBhadur-s9x
    @DebBhadur-s9x 8 месяцев назад +2

    शुन्दर

  • @krishnalamichhane905
    @krishnalamichhane905 7 месяцев назад

    Om jaya hos❤❤

  • @renushrestha9467
    @renushrestha9467 7 месяцев назад +1

    👍👍🧚🏽‍♀️🧚🏽‍♀️🧚🏽‍♀️

  • @thamansharma1159
    @thamansharma1159 8 месяцев назад +4

    यहाँ को प्रस्तुति शैली लाई सत सत् नमन्

  • @kalikapandey9340
    @kalikapandey9340 8 месяцев назад +2

    🙏🙏🎉🎉👏👍️

  • @sumanpariyar4690
    @sumanpariyar4690 8 месяцев назад +5

    हिन्दु शास्त्र मा अथाह ज्ञान् को भणडार छ तर बिज्ञान र तथ्य अनि तेस्लाइ सिद्ध गर्ने कुनै प्रमाण भने छैन ।

  • @kedarghimire9952
    @kedarghimire9952 8 месяцев назад +2

    🙏🙏🌹🌹

  • @MANOHARPRASADKHANAL
    @MANOHARPRASADKHANAL 3 месяца назад

    Kati. Ramro. Kura.

  • @JanukaPoudel-kl4nh
    @JanukaPoudel-kl4nh Месяц назад

    मूर्तीको अगाडि झुक्नु श्रद्धा, भक्ती र आस्थाको प्रतिक मानिन्छ! ! यसरी मूर्तीको अगाडि झुक्दा मनुष्य को धार्मिक, आध्यात्मिक अनि मनोबैज्ञानिक चिन्तनमा प्रभाव पर्दछ ! ! मानिसमा बिनम्रता को विकाश हुन्छ ! ! राक्षसी प्रबृत्तीबाट

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 7 месяцев назад +1

    🙏

  • @webnepal5186
    @webnepal5186 8 месяцев назад +1

    ❤❤

  • @nirmalabista5692
    @nirmalabista5692 8 месяцев назад +7

    यस्तो छ, हाम्रो बैधिक सनातनी मुल्यवान् चित्रण प्रष्टसङ्ग बुझाउनु भयको छ, जस्लाइ बैज्ञानिक तत्वले पनि स्विकारिसकेको छ, तर यसैगरी बुझ्न सक्ने क्षमतावान् हुनुपर्योनी, जथावाभी तबर्ले अपराधिक मनस्थिती हुनेले व्याख्या नगरिदिनु होला, अपराध लाग्छ, यस्ता ब्यक्तिको सन्तानपनी ताम्सी भयर जन्मन्छन्, यस्तै हो अपराध भनेको, धर्धरी रुवाउने हुन्छन् , यस्तरी प्रस्ट्याइदिनुहुने हजुर्हरु दुवैजनालाइ नमन, धन्नेवाद छ

  • @dinanathacharya7108
    @dinanathacharya7108 8 месяцев назад +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 3 месяца назад

    🌺🕉️🙏🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀बिश्वको गुरु नेपाल माता को🌺🕉️🙏🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀जय शम्भु🌺🕉️🙏🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀

  • @nepalawajtv
    @nepalawajtv 8 месяцев назад +3

    First Comment

  • @binodkunwar1574
    @binodkunwar1574 8 месяцев назад +1

    🙏🏼💓🙏🏼