ध्यान-शत्रु मनलाई साथी बनाउने विधि
HTML-код
- Опубликовано: 5 фев 2025
- GUEST: Ananda Arhat
(Mobile-9841410965)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Krishna
भिडियो भित्र :
ध्यानःशत्रु मनलाई साथी बनाउने विधी
योग चित्तबृति निरोध अर्थात् योगले चित्तबृत्ति या मनको विकारलाई निरोध गर्छ । जुन चित्तलाई निर्मल गर्ने विज्ञान हामीलाई पतंजलिले दिनुभएको हो ।
प्रियजन नमस्कार
हजारौ हजार वर्ष अघि यस हिमवतखण्डबाट विकसित भएर आज पनि अभ्यासमा भएको केही कुरा संसारले अपनाइरहेको छ भने त्यो हो ध्यान ।
तर अंग्रेजी बोहक केही छैन भन्ने सोचले उतै अड्किएका हामी यसको महत्व बुझ्ने ठाउँमा भएनौं । अनि आज भौतिक विकासको चुलिमा पुगेर त्यो भन्दा उता केही रहेनछ भन्ने थाहा पाएर यहि परामनोविज्ञानमा दुनियाँ आइपुग्दा बल्ल हाम्रो मुन्टो पनि यतै बटारिएको छ । तरपनि यसको खासमा महत्व के छ भनेर हामी अझैपनि भन्न सक्ने अवस्थामा छैनौं ।
त्यसो त खोला बगेको हेर्दा हेर्दै चरा कराएको सुन्दा सुन्दै, हावाको झोक्का महसुस गरेर पनि ध्यानमा जान सकिन्छ तर ध्यानमा रहंदा पलेंटीमा बसेर, ढाडको हड्डी सिधा पारेर, आँखा चिम्म गरेर,शरीरका अंगमा, मन्त्रमा या मूर्तिमा मन केन्द्रित गरेर योगाभ्यास गर्ने विधी सबैभन्दा बैज्ञानिक छ । यसरी बस्दा हाम्रा सबै चलायमान अंग बन्द हुन्छन् र बाहिर सोच्न भन्दा मन बर्तमानमा नै बाधिने सम्भावना अधिक हुन्छ । र यो प्रकृया धेरै पटक दोहोरिएपछि हामी स्मृति र कल्पनाको त्यो जंजालबाट या त्यो तनावको स्थितत्बाट बाहिर आउन सक्छौं ।
खासमा भविश्यको अस्थित्व नै छैन, त्यो समय कहिल्यै आएको छैन र आउने छैन । र हिजो त स्मृति मात्र हो । त्यो गैसक्यो । अनि यिनै हिजो र भोलि या कल्पना र स्मृतिको विचमा भएको एकदमै छोटो क्षण मात्र अस्थित्ववान छ । त्यो नै वर्तमान हो । यो नै सत्य हो । जहाँ हुँदा हामीमा आनन्द संचार हुन्छ ।
यदि हामी वर्तमानमा हुन सकेनौ भने हामी भित्र भएको त्यो संगीत, र नृत्यको विराट उत्सव आनन्द छुट्छ । हो त्यही विराट उत्सवमा, स्वर्गमा या वर्तमानमा, रोकिन सहयोग गर्ने विधी हो ध्यान ।
ध्यान किन भन्दा खासमा हामी सबैलाई बुद्धिवान हुनुपरेको छ । अनि बुद्धिवान हुने नाममा हामीले चाहिंदै नचाहिने अनेक स्मृति र कल्पनाले मन भरेकाछौं । जुन भण्डारन अधिक हुँदा हामी वर्तमान जे घटिरहेको छ त्यो चै महसुस गर्न सकिरहेका छैनौं ।
त्यतिमात्र हैन ति भेला भएका सूचना पनि यति स्वचालित भए कि हामीले चाहेको बेला मात्र नभएर जतिबेला पनि आउने हुन्छन् । या मनको नियन्त्रण आफूसँग नभएर तिनै स्वचालित सूचनासँग हुन्छ ।
अनि जुनबेला पनि नचाहाने सूचनाहरु दिमाग भरी भएर हामी आफैदेखि दिक्क लाग्ने, बाच्नै मन नलाग्ने आफैलाई मारिदिउँ जस्तो मानसिक विमारीको अवस्थामा आइपुग्यौ । या आफ्नै मन शत्रु भएको महसुस गर्न थाल्यौं । हो यहि आफ्रनै मन शत्रु जस्तो हुने अवस्थाको नाम हो मानसिक विछिप्तता या डिप्रेसन ।
तर यस्तो अवस्थाबाट निस्कन ध्यानले कसरी काम गर्छ ?यसलाई बुझ्न आधुनिक विज्ञानले गरेको एउटा अध्ययन हेरौं ।
१९९० देखि २००९ सम्ममा इराक र अफगानिस्थानमा भएको युद्धमा लढेर घाइते शैनिकलाई अमेरिक घर पठाइरहेको थियो । तर घर पुगेका सबै शैनिहरुमा एत्क्म् या पोष्ट ट्यम्याट्कि स्ट्रेस डिस्अर्डर भयो। मतलव उनीहरु सबैमा पुराना घटनाको डरलाग्दा सपना देख्ने र काहालीने हुन्थ्यो । सबैमा यस्तो भएपछि अध्ययन टोलीले उनीहरुमा १६ हप्ताको योग अभ्यास या उनीहरुको भाषामा माइण्डफुलनेस मेडिटेसन गरायो । चमत्कार के भयो भने यसपछि उनीहरु धेरैमा यो मनोदशा पुन दोहोरिएन ।
यस्तो चमत्कार देखेर उनीहरुले ध्यान अघिको र पछिको दिमागको तुलनात्मक अध्ययन गरे । हेर्दा थाहा भयो कि उनीहरुको पहिलेको दिमाग र आजको दिमागका नसाहरुमा फेरबदल भएको थियो । जसका कारण उनीहरु आफ्नो चिन्तनलाई नियन्त्रण गर्न सकिरहेका थिए ।
खासमा हाम्रो दिमागमा एउटा एमीक्डेला नामको भाग हुन्छ । धेरै ध्यान गर्दा या मेडिटेसनमा रहँदा त्यो एमिक्डेला घट्न थाल्छ । यो घट्नु भनेको यसले संचालन गर्ने डर, एन्जाइटी, आक्रोस, तनाव पनि कम हुनु हो ।
अध्ययन बाट के पनि पत्ता लाग्यो भने तनावमा हुँदा हाम्रो खुनमा इन्टरल्युकेन ६ नामको केमिकल बढेको हुन्छ । अनि जब ध्यानमा हुन्छ मान्छे तब यसको मात्रा कम हुन लाग्छ ।
त्यो मात्र हैन दिमागमा अर्को भाग हुन्छ जसलाई प्रि फन्टल कर्रटेक्स भनिन्छ । यसले याद राख्न,एकाग्र रहन र फैसला लिनमा काम गर्छ । मेडिटेसन गर्दा प्रि फण्टल र्करटेक्सले आकार लिन्छ र मान्छेमा दया, प्रेम, सर्मपर्ण जस्ता भाव विकास हुन्छ । अध्ययनले के पनि देखायो भने जो निरन्तर ध्यानमा हुन्छन् उनीहरुको दिमाग एकदमै शान्त र तेज हुन्छ ।
मतलव आकारमा नै नदेखिने विचारका गुजुल्टामा बाधिएको मनलाई फ्याँकिदिउ, मारिदिउ जस्तो लाग्ने मानसिक अवस्थाबाट सकुशल बाहिर ल्याउने विधीको नाम हो ध्यान ।
तर यसले कसरी काम गर्छ भनेर बुझ्न आज हामी ध्यानी आनन्द अरर्हतसँग
ध्यान भित्रको विज्ञान केहो? यसले कसरी काम गर्छ? खासमा मानसिक उल्झनमा नै हामी कसरी पर्छौ? अनि स्वत निस्कन किन सक्दैनौं ? मनले हामीमा कसरी यत्रो शासन जमाउँछ र हामी आफैलाई मार्ने अवस्थामा पुग्छौं ? जस्ता तमाम प्रश्नमा रहेर संवाद गर्दैछौं । संवाद एकदमै उपयोगी छ । सुनेर समयको सदुपयोग गर्नुस् ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
एत्तिका पोडकास्ट इन्टरभ्यु हेरियो, बिनु पोखरेलको तुलना कसै सँग हुँदैन । स्वामी आनन्द अरहतको त्यो दिव्य उत्तर र व्याख्यामा बिनु पोखरेलको त्यो फिलिँग्स,त्यो स्विकारोक्ति, त्यो भावुकता प्रकट गर्ने शैली हेर्दा यस्तो हुन्छ कि प्रशँसाका कुनै शब्द छैन । वाह क्या केमिस्ट्री मिलेको । पुन: पुन: अरहत जी लाइ बिनुका साथमा सुन्न पाइयोस यसरि नै । मँगल होस् । ❤❤❤❤❤❤
❤❤
क्या शब्द शब्दले मन छोयो हो यस्ता बौद्धिक ब्याक्तित्व ल्याउनु पर्छ बिनु मेडम हार्दिक शुभकामना
अति नै सुन्दर सम्बाद!
हसाइ हसाइ जिबनको गहिराई सम्म पुर्याउनु हुने गुरु देब र बिनु पोख्रेल लाई सत सत नमन!❤❤🙏🙏
आहा! कति सुन्दर प्रस्तुति । यती धेरै जानकारी र ज्ञान दिनु भएकोमा हजुरहरु दुबै जनालाई हार्दिक धन्यवाद छ।🙏🙏
वा वा विनुजी तपाईंको कारण यस्ता योगि को कुरा सुन्न पाइयो।तपाईं मेरो लागि धन्य हुनुहुन्छ।गुरुजीको जय होस्।
आनन्द आयो बिनु मा र अहर्त स्वामी ज्युलाई नमन🙏🙏💝💝💝💝💝
जिवनका लागि दुर्लभ कुरा बाड्नु भएकोमा धन्यवाद ❤ फेरि फेरि जीवनका कुरा सुन्न पाँउ 🌺 अतिथिलाई गहिराईमा लगेर प्रस्तुति दिने तपाईंको कला प्रति हार्दिक नमन 🙏
आहा कति सुन्दर कुराहरु । मिठास पनि उत्तिकै राम्राे
धेरै धेरै धन्यवाद छ यो पोटकास्ट को लागि जय होस 🙏
जय होस दुबैको ।🙏🙏
आनन्द स्वामीको अहिले सम्मकै उत्कृष्ट आयो अरु सगको पनी हेरियो अन्तरवार्ता तर यतिको प्रत्येक सब्दमा बाणी आएको थिएन । सायद ध्यान गरेर शुरु गरेकोले होला अबको सबै कार्यक्रम ध्यान बाट शुरु गर्नुस। शुरुमा highlights अनि म्युजिक सगै ५/१० सेकेन्ड ध्यान गरेको आओस। ध्यान समन्धि यतिको कुरा आएको थिएन कसै बाट यहाँ क्षदम ध्यान भैरहेको छ।
स्वामी अर्हद 🙏🏿
वास्तविक सम्यक संवाद, निरन्तर ता को लागि शुभकामना ।
वाह..... वीनु जी धन्यवाद तपाईंको टीमलाई यो संम्वादको लागी🙏🙏🙏
❤❤❤❤❤Radhe Radhe
सुन्दर सुन्दर अति सुन्दर सम्बाद
धन्यवाद हजुर हरुमा❤❤
अति सुन्दर
Heart touching knowledge, Thanks for providing beautiful knowledge.
आहा अहो कस्तो मिठो वाह सादर नमन दुवै जनालाई 🙏🙏❤️❤️
Nepal ko podcaster haru ma sabai vanda intelligent binu ji nai lagyo malai…. Kati dherai spiritual knowledge raixa tapai sanga …… great work…. Naam jap ko barema ra hamro sanatan dharma ko barema ajhai dherai podcast aaos vane chahana xa
❤❤❤excellent swamijyu Binu maam❤❤❤
अतिसुन्दर, अहोभाव! धन्यवाद।
आहा कति आनन्द आयो।❤❤❤ नमन् दुबैमा अनि अरहत स्वामी जी धेरै माया प्रेम भाव ❤
कति आनन्द❤❤❤
om shanti
Om om om🙏🙏🌹🌺
सुन्दर अति सुन्दर
Swami Ji lai dherai patak sune. Please invite him to podcast countless times 🙏🙏🙏🙏🙏
दिब्य छ, यो साक्षातकार! सारै प्रभावकारी । I love it❤
नमस्कार 🙏यो अत्यन्तै आध्यात्मिक कार्यक्रम जुन भाव बाट नै हुन्छ्🙏🙏🙏
Naman Sw ji 💕🙏💕
उत्कृष्ट पाेडकास्ट
Binu sis❤️🙏hjrko podcast herdako xuttai ananda kunaima xaina jasto lagxa,katti bigye bigye bekti ani katti gyangunka kura.....katti katti jankari matlab afule khi garna nasakepani hjrko pdcst herinjel dherai ananda auxa🙏👍
मन है मनुष्यनम कारण बन्धन मोक्ष भने को त्यही भयेर हो जय shree कृष्ण !!!
Om santi Om❤ 👏👏
जय होस् तपाईं दुई जना लाई !
Binu sis❤️🙏bidwan Ananda 🙏🌺
🙏lots of gratitude 🙏
Thank you so much both of you for your information about Dhyan.
आहा कति राम्रो पोडकास्ट सुनेर सारै आनन्द आयो ❤🎉
Its always so fascinating and energiging listening to Guru Arhat. Thanks Binu ji for this amazing episode.
यति राम्रो कुरा लियौनुहुन्छ बिनु दीदी तो हाउभाउ अली कम गर्दा अझै राम्रो हुन्थो🙏
आहा धेरै राम्रो तर मले बुज्न गारो भयो राधेश्याम जय होस भाइ बैनिको
Pranam Swami Ji ❤❤❤❤
प्रेम नमन❤❤
Pranam Swami jee 🙏🏻🙏🏻🙏🏻🙏🏻
आनन्द आयो ❤❤❤
Thank you both of you for the wonderful conversation about DHYAN !!Jai Osho !!!!♥♥♥
ओहो सब्द छेइन म सङ🙏🙏🙏🙏🙏
Ati sundar expression Guru🎉❤, I listen your podcast always Binu ji🎉
अत्यन्त सुन्दर अन्तर्वार्ता❤
Naman chha hajur haru lai❤❤❤. Yeti sundar podcast Kati ananda ayo thank you.❤❤❤
ओशो प्रेम नमन ❤🙏💖🙏
🎉🎉 बिनुको छनोट ... बिचार बिमर्स क्या बात ,मन टच गर्यो !
Ati ramro podcast just like to say wow wow wow!!!!!!
प्रणाम कोहलपुर
हृदय नमन् स्वामी जी
Amazing❤❤❤binu di
Ati sundar guru ji nice satsang
❤right
Yo didi ko programe herepachi maaan ananda hunxw🎉❤
कार्यक्रमबाट आनन्दानुभूती प्राप्त।
सुन्दर सम्बाद !
हजुर हजुरहरु प्रति हार्दिक धन्यवाद ❤❤
Salut cha 🎉Binu bhahini comming days we get this types of podcast🎉
कति आन्नद 🙏🙏🙏🙏
आहा सुन्दर podcast हार्दिक अहोभाव , 🙏🙏🙏😍😍
सुन्दर आहा आहा आहा ओशो नमन⚘️🙏🏻⚘️⚘️⚘️❤️❤️❤️
जय होस्
जय होस
शुभ होस्❤️
❤❤❤Ati sundar❤❤❤
Wow i really fell good🙏
Om om om ❤❤❤ bedash bata hardaixu 👌👌👌👌
Maile hjr ko first podcast uha kai hereko aja fere sunna paye mantramugdha vaye❤ jay hoo
सहि अन्तर्वार्ता 🙏
kasto mitho satsang.
GOOD
Really mentally spiritually motivatin🎉🎉❤❤Thank you for nice education
Great Binu jee ,
i’m a regular listener of yr podcast
सुन्दर
सबैले सुनैं ,♥️
Hami garv ma hudai dhyan gartheu re, garva meditation ni hudo raixa ak jana guru dev le sikaunu hunxa uha ko dherai podcast ni xa ❤️❤️
Man dekhi naman xa hajur harulai🙏🙏🙏🙏🙏🙏♥️♥️♥️
Very nice
Very Nice
Ati dhyan diyara sunna payu naman dubaema
Hardik avar
🙏🙏👏
Very very good
❤🙏👌👌
❤❤🙏🙏❤❤
Atiiii ramro interview 🙏🏻
Aafu santa
Prem purba aarulai
Sabai jagat prati karuna 👏🏻👏🏻🙏
so nice video, always be happy 😊😊😊
Binu ji..Dr.jayprakash Agrawal ji sanga ko interview herna mann xa.
Sundar Bindu di❤❤
खुसी, सुख र आनन्द ( छन्द कविता)
खुसी के हो ?
खुसी हो फूल जसले महक दिन्छ,
जीवनको हृदयमा उज्यालो छर्दै।
सानो सफलतामा मन रमाउँछ,
क्षणभरकै लागि भए पनि सन्तोष दिन्छ।
सुख भने स्थिर छ, गहिरो छ,
विश्वास र मायाको न्यानो अडान छ
परिवारको संगतले जीवन रमाउँछ,
सम्बन्ध र सन्तुलनले स्थायित्व दिन्छ।
आनन्द भनेको आत्मा र चित्तको भाषा हो,
शान्तिमा डुबेर मुक्ति खोज्ने प्रयास हो ।
ध्यानको गहिराइले बोध गराउँछ,
जीवनको सारलाई पूर्ण बनाउँछ।
यौन भने केवल शरीरको चाहना होइन,
प्रेम र भावनाको अद्भुत समन्वय,
विश्वास र आत्मीयताले गाँसिएको धागो,
जीवनलाई अर्थपूर्ण बनाउन खोज्ने प्रयास।
परिवार भनेको सुखको एउटा मन्दिर,
जहाँ सन्तोषका दीप जल्छन् निरन्तर,
सन्तानको हासोले दिन्छ आनन्द,
आत्मीय सम्बन्धले बन्छ जीवन महान।
गुण र कर्मले जीवनलाई सजाउँछ,
करुणा र इमानले मार्ग देखाउँछ,
सकारात्मक सोचले उचाइ बनाउँछ,
सन्तोषको जगतमा टेवा पुर्याउँछ।
खुसीले प्रेरणा दिन्छ, छोटो भए पनि,
सुखले स्थायित्व दिन्छ, गहिरो भएर,
आनन्दले आत्मा र चित्तलाई उज्यालो बनाउँछ,
जीवनको सार यही अनुभवले बताउँछ।
खुसी जीवनको पल हो, सुख स्थायित्वको छाया,
आनन्द भने आत्मा र चित्तको अनुभूति,
यी तीन आयामले जीवनको अर्थ बनाउँछन्,
अन्ततः यही यात्राले मानिसलाई पूर्ण बनाउँछ।
- रमेश घिमिरे
Tapaiharu dubai janalai dherai dhanyabad podcast ko lagi
Radhe Radhe :))
Prakash Ghimire
Belgium
omm binu dd yastoramoro sucha dinu vayako ma
❤🎉
उहाँको पुरा ठेगाना पाउ न हजुर्🙏🙏
Osho Tapoban international commune ma sampark garnus hajur
ओत्
Beauty 🎉bunu