Dherai interesting interview , yesma jodna chaheko kura ho , jun -sabai prani haru ma manav matra ko * Brahma sworup * kundali bata chalayaman hunchcha , aaphu le jasto byabahaar gardachcha result tyestai pharakinchcha. Tantra sadhana - Brahmaleen hunu ho - aaphu bhitra aanand ko anubhuti gari rakhane awastha ho , yesko lagi aaphno pariwar paribes bata saath diyeko hunu pardachcha.
नम्रता बहिनी 🇳🇵🙏 उहाँ गुरुजीले आध्यात्मिक पाराले उत्तर दिनु पर्नेमा तान्त्रिक पाराले उत्तर दिएको हुनाले तपाईंको आध्यात्मिक जिज्ञासा पूरा भएन । अत: आध्यात्मिक जिज्ञासा पूरा गर्न चाहुनु हुन्छ भने कृपया भियतनामी भिक्षुले लेख्नु भएको Living Buddha Living Christ पुस्तक पढ्नु होला र आध्यात्मिक साधना गर्नु होला । त्यस पछी तपाईंको जिज्ञासा पूरा हुनेछ । भवतु सब्ब मंगलम् । ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇♂️
हावा तन्त्र मन्त्र सुत्र कुनको सिकेको होर?? तन्त्र पनिकुन माध्यामको सिकेको होर?? तेस्त्कोनी तह हुन्छ 12 तह हुन्छ जहाँ 12 तहा सुरु गरे पछि बुद्ध पक्च्याको जान्छ अरु पनि जान्छ देब गनको असुरको अनि भुत प्रेतको निन्जान्छ,तन्त्र नेवारको भनेको छ यो गलत हो, बज्रयान धारा बाट सिकेको चै हो, यो सिरिफ बज्र गुरु हरुको आगमन बाट आगम्न हुन्छ, उदाहरणको लागि गुरु पधमा सम्भब, अनि नेवार हामी नेपाली भनेको छ्न सबै नेवार होर ??
हाहाहा 😂😂 हसायो गफाडी बुढाले😂😂😅 वैदिक हिन्दु र बौद्ध एउटै होइन है नम्रता नानी😂 ओशो त खिचडी हो। ईश्वर, आत्मा, परमात्मा सब भ्रम😂😂 आधिकारिक बौद्ध दर्शन अध्यान गर्नु नम्रता नानी😂 र बौद्ध गुरुहरु बोलाउनु😂😂
🇳🇵🙏 धर्म वा भगवान छ भने उसको लागि हिन्दु , बुद्धिष्ट , क्रीस्चियन वा मुस्लिम हुँदैन । धर्म भनेको त Right conduct हो । धर्म त सबै कालमा समान छन् । धर्म सार्वजनिन , सार्वकालिक र सार्वभौमिक छ । अत: Be true buddhist , be true hindu , be true muslim & be true christian. ( A. Buddha HH ). ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇♂️
Thankyou so much 🙏❤️
@@SapkotaNamrata simply hansi hansi prasana sodne tarika ekdam ramro lagyo.
Sadhguru Osho ko barema jati sune Pani aaghaudina ❤❤ dhanyabad Namrata g Mahesh g🙏🙏🙏
Great, glad to know you are perfectly familiar with Newa Language and Newa culture.
तन्त्र,यन्त्र र मन्त्र को सामान्य परिचयत्मक परिभाषाको ज्ञान नभै आत्मा-परमात्मा कुरा गर्न सकिदैन र गर्नुको कुनै तुक हुन्न !
"धेरै जसो दार्शनिक, आध्यात्मिक, पौराणिक परम्परा अनुसार परमात्मा भन्नाले त्यो अदृश्य र विशाल चेतना हो, जुन यो भौतिक सन्सारमा चेतनाको विकासको लागि निरन्तर चलायमान छ, जसलाई भगवान भनेर जानिन्छ जसको जन्म अनन्त स्वरूपमा अनन्त प्रकृतिमा बारम्बार लगातार हुन्छ, जसको एक स्वरुप मानव रुप पनि हो र सबै मानव सबै जीव सबै जन्म मृत्यु पछि परमात्मा मै फर्कन्छन । हाम्रो आत्मा पनि परमात्माको नै सानो अंश हो ।" ©️शुन्यमा शुन्य सरि
Great applause to Mahesh Rana!!!!!!!!!
जय होस🙏
Beautiful ❤conversation
Nice interview with nice open minded person with great knowledge .
thankyou
@@SapkotaNamrata keep it up bahini . Be blessed by the divine.
@@sanakshrestha5505 blessed ☺️🙏 thankyou dai
नमन गर्दछु।
नेपाल राष्ट्रको जय जय होस्।
🙏thankyou
Dherai interesting interview , yesma jodna chaheko kura ho , jun -sabai prani haru ma manav matra ko * Brahma sworup * kundali bata chalayaman hunchcha , aaphu le jasto byabahaar gardachcha result tyestai pharakinchcha. Tantra sadhana - Brahmaleen hunu ho - aaphu bhitra aanand ko anubhuti gari rakhane awastha ho , yesko lagi aaphno pariwar paribes bata saath diyeko hunu pardachcha.
Need a great mind n heart to understand this rare talk!!!!!!!!!!
Thankyou 🙏
Mahesh rana great interview
Amazing, touching ❤❤❤❤❤❤❤
Thankyou 😊
ahobhab 🙏🙏
Beautiful conversation
Thank you so much ❤
Om
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
Evidence based discussion bhaye sunna maja aauthyo, chiya guf jastai surface kura worth bhayena
🕉️🕉️🕉️🙏🙏🙏
कर्ता चाइ उनै पर्मात्मानै हुन् 😊
🙏
❤
जय होस
Oso guru lai kasare vatenxa mam ane ka vetna sakenxa mali eakdamai guru saga vatne chahana xa
Kindergarten talk
नम्रता बहिनी 🇳🇵🙏 उहाँ गुरुजीले आध्यात्मिक पाराले उत्तर दिनु पर्नेमा तान्त्रिक पाराले उत्तर दिएको हुनाले तपाईंको आध्यात्मिक जिज्ञासा पूरा भएन । अत: आध्यात्मिक जिज्ञासा पूरा गर्न चाहुनु हुन्छ भने कृपया भियतनामी भिक्षुले लेख्नु भएको Living Buddha Living Christ पुस्तक पढ्नु होला र आध्यात्मिक साधना गर्नु होला । त्यस पछी तपाईंको जिज्ञासा पूरा हुनेछ ।
भवतु सब्ब मंगलम् ।
❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇♂️
Hus thankyou 🙏🙏🙏
Sirko number dinusna
हावा तन्त्र मन्त्र सुत्र कुनको सिकेको होर?? तन्त्र पनिकुन माध्यामको सिकेको होर?? तेस्त्कोनी तह हुन्छ 12 तह हुन्छ जहाँ 12 तहा सुरु गरे पछि बुद्ध पक्च्याको जान्छ अरु पनि जान्छ देब गनको असुरको अनि भुत प्रेतको निन्जान्छ,तन्त्र नेवारको भनेको छ यो गलत हो, बज्रयान धारा बाट सिकेको चै हो, यो सिरिफ बज्र गुरु हरुको आगमन बाट आगम्न हुन्छ, उदाहरणको लागि गुरु पधमा सम्भब, अनि नेवार हामी नेपाली भनेको छ्न सबै नेवार होर ??
Chup.. ta tamang lai tantra k ho k tha
Banjhakri hajur lai pranaam 🖕
Little knowledge is dangerous
हाहाहा 😂😂 हसायो गफाडी बुढाले😂😂😅 वैदिक हिन्दु र बौद्ध एउटै होइन है नम्रता नानी😂 ओशो त खिचडी हो। ईश्वर, आत्मा, परमात्मा सब भ्रम😂😂 आधिकारिक बौद्ध दर्शन अध्यान गर्नु नम्रता नानी😂 र बौद्ध गुरुहरु बोलाउनु😂😂
🇳🇵🙏
धर्म वा भगवान छ भने उसको लागि हिन्दु ,
बुद्धिष्ट , क्रीस्चियन वा मुस्लिम हुँदैन । धर्म भनेको त Right conduct हो । धर्म त सबै कालमा समान छन् । धर्म सार्वजनिन , सार्वकालिक र सार्वभौमिक छ । अत: Be true buddhist , be true hindu , be true muslim & be true christian. ( A. Buddha HH ).
❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇♂️